ओलीपछि प्रधानमन्त्री बिद्या भण्डारी...सौरभ | TAMASOMA JYOTIRGAMAYA | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Saurabh
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Karun Basnet / Rajin Magar
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Camera Person
    Navaraj Adhikari
    Janardan Khatiwada
    Santosh K.C
    Make Up: Karishma Shahi Thakuri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    TH-cam: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    © AP1HD 2019
    #TamasomaJyotirgamaya #Saurabh #kpoli #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork

ความคิดเห็น • 392

  • @sujinbasnet9278
    @sujinbasnet9278 4 ปีที่แล้ว +175

    सौरभ सँग सकेसम्म बढी अन्तर्वार्ताहरू लिएर उहाँमा भएका विभिन्न विषयका ज्ञान र बुझाइलाइ अाउँदो पुस्ताको निम्ती अभिलेख बनाएर राख्नु जरूरी छ ।। उहाँ जत्तिको बौद्धिक मान्छे फेरि फेरि भेट्न अलि गाह्रै पर्ला नेपाल र नेपालीलाई ।। यसो सोच्छु कहिलेकाहीँ सौरभ नेपालमा नजन्मेर अरू कुनै देशमा जन्मेको भए ,, अरू कुनै भाषामा अाफ्ना स्तम्भ , लेख हरू लेख्ने भए संसार हल्लाउने थिए ।।

    • @Hemanta1991
      @Hemanta1991 4 ปีที่แล้ว +2

      So true.

    • @sarojbasnet658
      @sarojbasnet658 4 ปีที่แล้ว +4

      Hahaha khai yestai baudik manche dherai bhayara Desh ko yo haalat bhako ho ke??? Hamlie ithas ra kitab padera bhayaka tathakathit buddujibi bhanda pani ke ra kunai roop ma deshlaie thorai bhaya ne unnati ra Bikash tarfaa lagaune manche chhayoo.. Lashaa ma suun cha kaan buchaii 😆

    • @rajshrestha9989
      @rajshrestha9989 4 ปีที่แล้ว +2

      हँसाउनु हँसाए ई लुङ्गाले। Who's शौरभ भन्ने homework नै ईन्ले गरेका रैनछन्।

    • @binodbhattaraiofficial
      @binodbhattaraiofficial 4 ปีที่แล้ว

      @@sarojbasnet658 well said.

    • @motiramtimalsina3578
      @motiramtimalsina3578 4 ปีที่แล้ว +1

      uhako kura sune maile uhako kura sunda hamile ta arko 1hajar barsha samma pni kehi garna nasakne ra hamile jahile pni indiako rajnitik ra byaparik upanibes europe ra americako saskritik dharmik ra bhasik ra chaina byaparik upanibes bahek hamro lagi kunai bikalpa xaina bhanejasto kura garnu bhayo uhale keke nepalma naramro bhayo simako kura anya kur sabai kamjori dekhaunu ta bhayo jun hamile dekhi aaekai kura thiyo. Tara uhale kahi pni tyo galat thiyo esto hunuparthyo kahi pni bhannu bhako xaina chahe tyo simako kura hos chahe ximeki sangako anya sambandhko bisayama hos bikalpa dina nasakne ya nachahane birodai ka lagi birod garna ta ke baudiknai bhainu parla ra sir birodh garna ta jasle ni janda xa ni hoina ra ani tapaika kunai pni kurale sakaratmak sandesh dina khojeka xainan tapaikai bhanailai liera dristikon banaune ho bhane ta yugau yug sammalai hamro nepali nagarik haruko bhabisya anyol gasta xa bhanne niskarsama puginxa hoina ra? aba parinamko kura garau hai ta yasari bikalpa rahit nakaratmak ta nai nakaratmakta ko bakhan gaidie paxi hami nagarik ke sochna bashya hune bhayau bhane yo nepal nam gareko desh rahunjel hamro bhabisya xaina tesaile dhilo chado bharat ya chinko adhipatyata swikainai xa bhane je bholi garnu xa aajai garda ke bigrinxa ra bhannu parne abasthama dekhaunu jasto dekhixa yo anusar ta tapai pni ekkhalo kasaiko goti jasto dekhinxa ni hoina ra? tapaiko rol bhaneko nakaratmakta failaune nagariklai nirayas banaera yo ya tyo deshko sasan swikarnuko bikalpa xaina bhanne dekhaune hoina bhane kunai gatilo bikalpa pni xaina khali nakaratmakta nai nakaratmakta kin?

  • @gopalbaje
    @gopalbaje 4 ปีที่แล้ว +49

    जति बुझ्यो तेती गार्हो...... बरू नेपालको सन्दर्भमा मूर्ख भई बस्नु ठीक लाग्यो.

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 4 ปีที่แล้ว +5

    सौरभ सरको interview खोजी खोजी हेर्ने म मात्र होइन नि

    • @purupanta2244
      @purupanta2244 3 ปีที่แล้ว

      जेपि गुप्ता ,सौरभ पि खरेल दिपक ज्ञावली

  • @narengtm753
    @narengtm753 4 ปีที่แล้ว +17

    टिकाराम सर कहिलेकाही दौरा सुरुवालमा पनि सजिनु न । राम्रो देखिन्छ

    • @narengtm753
      @narengtm753 4 ปีที่แล้ว +3

      @R S कसरी ? सधै भनेको होइन नि कहिलेकाही पो भनेको त । जे जस्तो भएनी राष्ट्रिय पोशाक हो ।

  • @cjansapkota
    @cjansapkota 4 ปีที่แล้ว +41

    I am worried for the Growing breath of Saurav...

  • @pramodsunrise
    @pramodsunrise 4 ปีที่แล้ว +44

    हैट आगो अन्तर्वार्ता ! धन्यवाद यात्री दाजु र सौरभ सरलाई।

  • @kpoli7008
    @kpoli7008 4 ปีที่แล้ว +11

    नेपालमा भएका मान्छे मद्दे सुन्न योग्य मान्छे जस्तो लाग्छ सौरव भनेको !

  • @thamugrg763
    @thamugrg763 4 ปีที่แล้ว +11

    वर्स को एक दिन होइन धेरै दिन ल्याएर अन्तर्वार्ता लिनु पर्छ वहाको किन कि वहाँ जस्तो विद्वान को विचार लाई त्येसै लुकाएर हराएर जान दिनु हुन्न।त्येसैले समय मिलाएर निरन्तर ल्याइराख्नु यात्री जि।

  • @gunarajpokharel4705
    @gunarajpokharel4705 3 ปีที่แล้ว

    औंलामा गन्न सकिने विद्वान, अब आर्को सम्बाद सौरभ सरसङ्गको छिटो ल्याउनु होला यात्री ज्यु ।

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv 4 ปีที่แล้ว +1

    टिकाराम यात्री कङ्रेस समर्थक पत्रकार हो जानौ

  • @bishwasthapa1020
    @bishwasthapa1020 3 ปีที่แล้ว

    १.५ बर्ष अघि सौरभलाई पागल भनियो, अहिले सबैकुरा ट्याक ट्याक्ति मिल्ला आफै चकित छु । साँच्चिकै ज्ञानको खानी - सौरभ

  • @honestjungkarki8686
    @honestjungkarki8686 4 ปีที่แล้ว +11

    सौरभ जि को कुरा सधै सहि लाग्छ्न मिलेका पनि छ्न तर आज झन अचम्मको कुरा सुने सायद अब हुने पनि त्यस्तै लाग्दैछ

  • @nepal2082
    @nepal2082 4 ปีที่แล้ว +11

    देश बिकास नहुने भो,बिदेशीको जकड र पकड यो देशबाट हटाइदेउ हे पशुपतिनाथ

  • @sarugautam6445
    @sarugautam6445 4 ปีที่แล้ว +1

    असदै हुनहार जनता मुख्खी साराकुरको बिग्गे र घटनको सारह हो सौरभ सर हजुरहरुजस्तो बिग्गेमाहमानबहरु किनपछाडि देश यस्तो अबस्थामा हुँदा मुटु पोल्दैन सर हजुरहरु जस्तो बिग्गेको😭😭😭कुराहैन कामकारबाहि सहित फिल्डमा आउनुपर्नेहोनि सारा जनताले हजुरहरु जस्तो देशभक्त निडर मानिस खोजिरहेका छ्न 🙏🙏🙏

  • @aryankarki7900
    @aryankarki7900 4 ปีที่แล้ว +43

    युबराज संग्रौलाजी र शौरभजी दुवैजनालाई एकै ठाँउमा राखि बिचार बिमर्श गरि सबैलाइ सुचित गरियोस ।

    • @rajshrestha9989
      @rajshrestha9989 4 ปีที่แล้ว +3

      कहाँको सौरभ, कहाँको युवराज। हलुवा र बालुवा जस्तो। ईन्लाई यहाँ ल्याउन यात्रीले कति पापड बेल्न पर्या छ त्यो यात्रीलाई बाहेक अरू कसैलाई थाहा छैन।

    • @viewofmychannel.6102
      @viewofmychannel.6102 4 ปีที่แล้ว +1

      @@rajshrestha9989 युवराज सङ्ग्रौला पनि सौरभ भन्दा कम चाहिँ नसोच्नुस मित्र।

  • @pusparajtimilsina3615
    @pusparajtimilsina3615 4 ปีที่แล้ว +10

    ज्ञान को सागर सौरभ सर Think Tank को कमान्डर बनाउने पो हो कि।

  • @dolualemagar433
    @dolualemagar433 4 ปีที่แล้ว +4

    यो अन्तर्वातामा सौरभ ओलीप्रति धेरै निराश देखियो।

  • @GyanuPoudel-j2d
    @GyanuPoudel-j2d 8 หลายเดือนก่อน

    सौरभ सर को शब्दमा धेरै कुटनैतिक भाब अन्तर्राष्ट्रिय ज्ञान् राम्रो छ नेपाल का नेतालाई लाई उनको नजर ले सम्धी मैले त तपाईं लाई देख्तोइ देखिन भने जस्तो मलाई भान भयो सर

  • @megharajregmi1004
    @megharajregmi1004 4 ปีที่แล้ว +7

    सौरव जी कडा आयो! लिपुलेक सबै मिचेरखाने भारत ले नेपाली हरु सङग ठूलो सोरमा बोल्न सर्म लाग्दैन? जो चोर उस्को ठूलो सोर।
    श्याम शरण might be the Murderer of King birendra ! भन्छन नि........?

  • @prataprai2574
    @prataprai2574 4 ปีที่แล้ว +1

    बोल्न सारै सिपालुहरुको जमात बोकेर बसेको नेपाललाई बोलेरनै सकाउने भए।

  • @suryaprasadgaire4558
    @suryaprasadgaire4558 4 ปีที่แล้ว +9

    नेपाल को सारै माया लाग्छ हे पशुपतिनाथ

  • @yadavdevkota1071
    @yadavdevkota1071 4 ปีที่แล้ว +29

    कथनकाल KP ले प्रधानमन्त्री छोड्नु परेमा प्रचण्डलाई प्रधानमन्त्री हुन दिदैनन भन्ने बुझाई त मेरो पनि हो तर बिद्या भण्डारीको अनुमान कल्पना पनि थिएन ! अन्य कुराहरु अति सान्दर्भिक र सटिक छ !

    • @devinepicture8359
      @devinepicture8359 4 ปีที่แล้ว +1

      yadav devkota pahelo nari pradhan matri banaunu parcha bhanera nari haru lai uchale pachi nikai sajilo cha.

    • @pokhrelenterprises2003
      @pokhrelenterprises2003 4 ปีที่แล้ว

      @Yudhisthir Sharma ho tw ahile dekhi hora... Thupro barsa dekhi aauxa kantipur ma, ma ni nikkai sano vayedekhi nai follow farya ho saurav lai..

  • @trsubedi47
    @trsubedi47 4 ปีที่แล้ว +6

    मलाई सबैभन्दा मन पर्ने बिश्लेषक ।

  • @mukundaghimire3004
    @mukundaghimire3004 4 ปีที่แล้ว +3

    यसै भित्रबाट- Cool but entertaining, निरा-आशावादी, दुस्साहसपूर्ण! An interview to lis
    चन्द्र शमशेर र जुद्यत्र शमशेर पछिको शक्तशिाली प्रधानमन्त्रीले
    दुर्इवटा अवसर गुमाए- संविधान संशोधन र कालापानी क्षेत्र
    (लिम्वियाधुरा, लिपसलेक लगायतक) को सीमा समस्याको समाधान। ओलीसरकारका परराष्ट्रमन्त्री कमलथापाका पालामा बुच्चे नक्सा टाँसिएको। ओलीबाट अब केही हुँदैन।कप्रचण्डको जनयुद्धका ज्यादतिका कारण कालापानी क्षेत्र विवाद अन्तररतष्ट्रियकरण गर्न चाहँदैनन।चीनको बिश्वसनीयता छैन, धार छैन, दीर्घसोंच छैन। इण्डिया आँपफैं ब्रशेल्सको काखमा छ। इण्डिया, यूरोप, अममेरिका सबै चीन लक्षित छन। इण्डियाको मोलाहिजाले पाकिस्तानी आवाज सुनिंदैन। ‘नामूद कूटनीतिज्ञ‘ परराष्ट्र सचिवका कारण बीरगञ्ज सुखाबन्दरगाहमा भारतीय रेलवे कानून। नेपाल स्वतन्त्र छैन।कप्रभण्ड आफ्नै मान्छे, ओलीका उत्तराधिकारीमा विद्या भण्डारी वा र्इश्वर पोखरेल। कुमाउँगढवाल, दार्जिलिङ्ग
    २५ बर्षसम्म नेपालकै रेखाभित्र थिए, पोल्याण्ड १२५ बर्षमा विश्वमानचित्रमा आएको, अठोटकासाथ कुरा
    राख्दै जानुपर्दछ।

  • @EntertainAndEducateNepal
    @EntertainAndEducateNepal 4 ปีที่แล้ว +3

    यिनको स्तर पनि घटेर सुरेन्द्र केसीको भन्दा तल झरेछ

  • @ramadulal
    @ramadulal 4 ปีที่แล้ว +1

    सौरभ sir ,हजुर आगो ज्ञान को सागर सौरभ सर

  • @manilama1784
    @manilama1784 4 ปีที่แล้ว +3

    मजा आयाे साैरभ जीकाे वार्ताबाट । धेरै दिनकाे अतृप्त चेतलाई तृप्ति मिलेजुस्ताे भयाे । यस्ता वार्ता विरलै पाएकाे छु । दुबैजनालाई साधुवाद छ ।

  • @deepakthapa2414
    @deepakthapa2414 4 ปีที่แล้ว +1

    हो जसले जे भनेपनि विश्व शति आजपनि रसिया नै हो। अमेरिका पछि

  • @kumarnepali472
    @kumarnepali472 4 ปีที่แล้ว +6

    घर कि दाल मुर्गी बराबर होइन जिब्रो चिप्लियो घरकि मुर्गी दाल बराबर हुनु पर्ने

    • @omnikasharma2887
      @omnikasharma2887 4 ปีที่แล้ว

      प्रसंग मा यो उखान उल्टो पनी मिलेको छ ।।

  • @ghanshyamparajuli1552
    @ghanshyamparajuli1552 3 ปีที่แล้ว +2

    Who is here after parliament's dissolution?

  • @sahadevnepal8258
    @sahadevnepal8258 4 ปีที่แล้ว +8

    मैले साथीहरूमाझमा राख्ने तर्क र उहाँको तर्क एउटै भयो त?😊 Great interview🙏

  • @parshuram8984
    @parshuram8984 4 ปีที่แล้ว +4

    धन्यवाद टीका सर। यति उपयोगी अन्तरबार्ता को लागि

  • @devnebula
    @devnebula 4 ปีที่แล้ว +2

    नेपालमा नेता र अ ले जन्माउँछ। किन जन्माउँछ त भन्नु पर्दैन होला। यी सबै र अ का कारिन्दा हुन, भनेको मान्दा सम्म नोट, भनेको मान्न छोडेपछि अथवा उसको काम सकिए पछि बुलेट खाने हुनाले देशको पक्षमा यिनले काम गर्छन् भनेर पटक्कै नचिताउनु होला।

  • @nagenrai730
    @nagenrai730 4 ปีที่แล้ว

    सामान्यतः पत्रकारले संविधान-कानुन बुझेका हुन्छन । अनतरवार्तामा संविधान कानुन भीत्रको कुरा छ कि बाहिरको ख्याल नगरी प्रसारण गर्ने? विध्या प्रधानमंत्री बन्ने कुरा इन्सपेक्टर चाहीँ हवलदार बन्ने भनेजस्तो हो । त्यो पनि निजी स्वार्थका लागि। प्लिज यस्तो प्रपोगांडवाला र ग़ैरक़ानूनी वहस बन्दगरौं ।

  • @VOICE-TRUE
    @VOICE-TRUE 4 ปีที่แล้ว +3

    नेपाली राजनीतिको यथार्थ कति दुखद छ, सौरभ सर तपाईंहरु जस्ता बुद्धिजीवीहरुले केही गर्नु पर्यो, यथार्थ थाहा हुदाहुदै पनि....!!!

  • @ramkrishnachalise7087
    @ramkrishnachalise7087 4 ปีที่แล้ว +14

    अत्यन्तै मार्मिक व्यक्तित्वलाई ल्याउनु भएकोमा धेरै धेरै आभार टिकाजी

  • @sudhirkhadka8625
    @sudhirkhadka8625 4 ปีที่แล้ว +2

    अहिले को जमानामा कसैले कसैको लागि केही गर्ने वाला छैन चीन / इन्डिया जो सुकै होस् , गरिहाले पनि सबैको आफ्नो आफ्नो स्वार्थ हुन्छ त्यसैले नेपालीले पनि आफ्नोलागि आफैले गर्नु पर्छ

  • @gaurabbudhathoki2216
    @gaurabbudhathoki2216 4 ปีที่แล้ว +5

    malae yo interview herisake paxi malae mero nepal jiudae mari rakheko xa jasto lagyo..!!! pashupatinathle hamro rakshyaa garun..!!!

  • @tulsiramification
    @tulsiramification 4 ปีที่แล้ว +1

    I think it is gajjab ko interview. Rajjniti ma nothing is impoosible bhanchhan. Nepal purna swatantra rastra ho bhanerata I can't believe too. kaandhma banddok rakhera hanna sajilo hune kurama pani ma agree garchhu. tara hanne paatra India, EU , China ko hola? Jo pani hunasakchha. Dr Baburam Bhattarai was absolutely coreect in his saying during his tenure as PM of Nepal" Nepal kahan bata sanchalit chha maile bujhna sakina" Coincidentally, Saurav ko kura sanga mel khane dekhiyo.

  • @oggyandthechorockes7335
    @oggyandthechorockes7335 3 ปีที่แล้ว

    Iam worries because the activities of our minister or politician. What happened next . 😱😱😱😱😱😱😱😭😭😭😭😭😭😭😭😭Aaba very dengerous neighbourhood vaya pachi aaba k garne dalal haru le hami lai afghanistan banaune vaya.😭😭😭😭😭😭😭😭.

  • @hero55510
    @hero55510 4 ปีที่แล้ว +4

    एक ब्याक्तिमा यति धेरै ग्यान कसरि सम्भब भ्एको होला?!?!??! jaw dropping interview
    मुरी मुरी धन्यबाद Yatri sir

  • @bimalkumarbudha5167
    @bimalkumarbudha5167 4 ปีที่แล้ว +6

    Saurav sir, please take care of your health...you need to live long for us

  • @thrilladventurenepal9989
    @thrilladventurenepal9989 4 ปีที่แล้ว +1

    नेपालको राजनितीमा जे पनि हुन्छ ।
    किनकी नेपालको राजनिती नेपालीको हातमै छैन ।
    नेपालीको आफ्नै केहि बिचार नै छैन ।
    यो अन्तर्वाता हेर्दा नेपाल अर्को १०-२० वर्श सम्म आफ्नो ट्र्याकमा आउला जस्तो लाग्दैन ।
    सौरव सरले भनेका कुरा मनासिव छ, पहिले भनेको पनि मिलेको थीयो,
    यि सौरवले तेत्तिकै बोल्दैनन , हत्तपत्त पनि बोल्दैनन बोलेपछी पुग्ने नै बोल्छन ।
    तर निचोड यो होकि, देशको गतिलो भबिस्य छैन ।

  • @oggyandthechorockes7335
    @oggyandthechorockes7335 3 ปีที่แล้ว

    We can use urinium to safe land our country. Otherwise we well damise and bistort. First it is very serious issue. So, we want to production of rocket and missiles like north korea to make strong.💪💪💪💪💪💪💪💪💪👏👏👏👏👏💯💯💯💯💯💯👍👍👍👍👍👍

  • @anilkarki2928
    @anilkarki2928 4 ปีที่แล้ว +2

    धन्यवाद टिकाराम जि प्रीय सौरभ लाई ल्याएकोमा ।

  • @hamrosamaj9206
    @hamrosamaj9206 4 ปีที่แล้ว +4

    बिध्यादेबी प्रधानमन्त्री हुने भन्ने कुरा सौरभ ज्यु ले अलि लहड मा बोले जस्तो लाग्यो ।। हुनै नसक्ने कुराहो यो ।।

    • @yamfurai495
      @yamfurai495 4 ปีที่แล้ว +5

      उदहराण छन सर्बच्चको न्याधिस खिल राज रेग्मिलाई प्रधानमन्त्री बनाको

    • @basantaacharya3105
      @basantaacharya3105 4 ปีที่แล้ว +1

      We can see recent example of Mahindaa Raajapakshe in Sri Lanka in world context. Nothing is impossible in politics.

    • @beautyofnepal8531
      @beautyofnepal8531 4 ปีที่แล้ว +2

      He is not actually saying that ...
      Bideshi le fitalo week bekti khojxin tesma vidhya ek hunasakxin...
      Mahila karyakari banaune naam ma ngo haru uchalina sakxan

    • @basantaacharya3105
      @basantaacharya3105 4 ปีที่แล้ว

      I agree with this. But I was just giving an example earlier. External forces want to do so thus it is possible as he has indicated in interview.

  • @dipenadk1992
    @dipenadk1992 4 ปีที่แล้ว +2

    More confusing but very interesting interview i ever seen..
    अन्तमा बिकल्प के होला भनीदिनु भा भय अज राम्रो हुन्थियो कि?

  • @rajutiwari3410
    @rajutiwari3410 4 ปีที่แล้ว +2

    टिकाराम यात्री शौरब सँग किन प्रतिरक्षात्मक?
    आज सम्म शौरब सँगको टिकाराम यात्रीको भेट जबर्जस्त र बौद्विक थिए मलाई आज अलि फिक्का लाग्यो, यत्तिको उत्कृष्ट अबसर र क्षमता सानो कुरामा अलमल्लियो यध्यपि चिनको विश्वभरको उपस्थितिको अवस्था र नेपालि राजनितिको बाटोको विषय शौरबबाट आएका कुरा सटिक र सत्य नजिक छन्।

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 4 ปีที่แล้ว

    sabai bhanda thulo prashna, kya hamro lampasarwadi neta haru le hamro desh bachauna sakshan wa saksham chhan? hamro desh ko netritwa wa neta haru, jasle thulo thaili dekhayo utai lamapsar hunchhan. esto lobhi paapi haru le desh bachauna sakshan? asambhav. janata bato ma ufri rahane ho, iniharule bhitra bhitrai afnu duno sojhai rahanchhan. the people of Nepal are not afraid of the external enemies, they are afraid of the internal enemies who are exploiting the politics and the people. the selfish and greedy politicians as well as the corrupt bureaucracy have already being exploited by the external powers. the aftermath of this political, diplomatic as well as the administrative encroachment (known as micro management) are the main hurdle for the governing body. mend your behaviour before you think to mend others. KP Oli, identify you own weaknesses before you blame others.

  • @sukmeetjung4962
    @sukmeetjung4962 3 ปีที่แล้ว

    Feri bolaunu paryo yatri ji

  • @LearntoLiveTV
    @LearntoLiveTV 4 ปีที่แล้ว

    सौरभ सरले कुराकानीको अन्त्य तिर गर्नु भएको कुरा नितान्त सत्य हो । नेपालमा वहाँजस्तो राजनैतिक चिन्तक र विश्लेषक धेरै कम हुनुहुन्छ । अरु सब ठीक छ तर सौरभ सरले आफ्नो स्वास्थ्यमा ध्यान दिने बेला भएछ । उहाँको श्वास बढेको महसुस भयो ।

  • @dr.rasaily4878
    @dr.rasaily4878 4 ปีที่แล้ว +3

    Saurab ji sarei valadmi!!!!!maja lagyo! Bharat Dahal Ji pachi tapai mero favorite hunu vayo.

  • @dbmalla1272
    @dbmalla1272 4 ปีที่แล้ว +12

    टिकाराम जी तपाई ले कुरा बुझ्नु भएन सैराब को ओठ चलाई यो हो राजा फर्कने विद्धा भण्डारी प्रधान मंत्री हुने,

  • @prakashadhikari824
    @prakashadhikari824 4 ปีที่แล้ว +2

    Totally nonsense......I can't find any geniune logic behind the statement.
    सबै अमुर्त कुरामत्रै

  • @anupjung1
    @anupjung1 4 ปีที่แล้ว +1

    Saurav ko Jai hos. Always. Biggest fan of Saurav.

  • @ambikaadhikari3490
    @ambikaadhikari3490 4 ปีที่แล้ว +6

    सौरभ जस्तो अन्तरमुखी व्यक्तिको स्वास प्रश्वास र हसाईमा पनि कुनै न कुनै रहस्य छ जस्तो लाग्यो ।

  • @muktiguragain2848
    @muktiguragain2848 3 ปีที่แล้ว

    aja pani herdai chhu feri interview, dherai kura milchha.

  • @goodboybadname3317
    @goodboybadname3317 4 ปีที่แล้ว

    आ आफ्नो देश को सुरक्षा को लागि चाइना लाई नेपाल मा राजसस्था को आवशेक्त्ता छ भने भारत लाई हिन्दू राष्ट्र यत्ती नभये सम्म नेपाली हरु को इस्थिती यसरी नै गम्भिर देखिन्छ सौरभ जि ले पशुपतिनाथ लाई जोडेर त्यो तेस्रो धार भन्नु नै राजसस्था हो भन्ने बूझिन्छ र यस्तो हुँदा नेपाल र नेपाली लाई कुभलो पनि हुन्छ जस्तो देखिन्न

  • @shaangmen6530
    @shaangmen6530 4 ปีที่แล้ว

    तम सोमा ज्योतिर्गमय कार्यक्रम मलाई अति मन पर्दछ | यो कार्यक्रमको खुबी भनेको नै विभिन्न क्षेत्रका व्यक्तिहरुको विश्लेषण र शसक्त प्रभाब द्वारा नेपाली नागरिकलाई सु सुचित गर्नु रहेको, मलाई पनि येस्ता कदमले भोलिको नेपालको मार्ग प्रसस्त गर्ने छ | नेपाली जनहरुको चेतनाको अझ विकाश हुनेछ भन्ने आशा गर्दछु | म नेपाली कर्तब्यको बोध गर्दै आफुलाई जिम्मेवार नागरिक बन्ने प्रयास सधै प्रयत्न गर्दछु |

  • @krishnaoli3438
    @krishnaoli3438 4 ปีที่แล้ว +2

    साच्चिकै आगो नै छ आजको सम्बाद!

  • @deepakthapa2414
    @deepakthapa2414 4 ปีที่แล้ว +1

    म समथन गछु बिशलेषक सौरभलाई राजनेति बिषलेषक भरत दाहाललाई फेरी ल्याउनु पयो राष्ट्र अनतराष्ट्रया साथै रुसी राष्ट्रपति पुटिनको भमण बारे बिशलेषक गर्न भरत दाहाल ल्याउनु पयो

  • @biswassatyal8707
    @biswassatyal8707 4 ปีที่แล้ว +4

    "गणितीय" विचार जाे शाश्वत छ

  • @tilakpangeni5932
    @tilakpangeni5932 4 ปีที่แล้ว +3

    तमसोमा ज्योतिर्गमयले किन बिबादित शीर्षक राख्या??सौरभले भनेको एउटा छ राख्या छ अर्को कि यो पनि भ्युज कमाउने चक्करमा युटुबरहरु जस्तै हुन लागेको??यो प्रश्न टिकारामजीलाई

    • @narayanpangeni4028
      @narayanpangeni4028 4 ปีที่แล้ว +1

      यी सब हावा हुन ।।

  • @binodshahi8647
    @binodshahi8647 4 ปีที่แล้ว +1

    अब पालो घनश्याम भुसाल को उहाँ समाजबाद को कुरा बढी गर्नुहुन्छ। अब नेपालको कृषिमा कस्तो समाजवाद लागू गर्नुहुन्छ ।

  • @bishnuaryal470
    @bishnuaryal470 4 ปีที่แล้ว +7

    Thanks for Bringing Saurav Sir Tikaram Yatri Sir.

  • @kiranchapagaikiranchapagai4300
    @kiranchapagaikiranchapagai4300 4 ปีที่แล้ว +3

    सौरभ का विचार सान्दर्भिक छन ।

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 4 ปีที่แล้ว +1

    युवराज सङ्ग्रौला सर लाई ल्याउनु पर्यो टिकाराम यात्री ज्यु।

  • @aryankarki7900
    @aryankarki7900 4 ปีที่แล้ว +3

    शौरभ सरले गहन कुरा गर्नुभो।

  • @aha7671
    @aha7671 4 ปีที่แล้ว +8

    Much awaited person, not like so called intellectuals.

  • @NawaJagaran
    @NawaJagaran 4 ปีที่แล้ว +2

    हेरिसकेपछि समय खेर गएको अनुभुति नहुने अन्तवार्ता ।

  • @akkha1719
    @akkha1719 4 ปีที่แล้ว +2

    I agree on the issue of Biddhya Devi

  • @bijayarajshakya8702
    @bijayarajshakya8702 4 ปีที่แล้ว

    टिकाराम जी अहिलेकाे राजैतिक माहाेल अनुसार साैरभ सरकाे विश्लेशण एकचाेटी लिएर प्रशारण गरिदिनु हुन्छ कि ?

  • @m81ak4
    @m81ak4 4 ปีที่แล้ว

    ब्यापारी ले नाफा मात्रै हेर्छ ।
    नेपाल बस्तु हो जो अन्तराष्ट्रिय बजारमा बिक्रीमा छ।

  • @abhisekhchetry6609
    @abhisekhchetry6609 4 ปีที่แล้ว

    विद्या हो बिद्या हैंन। हाम्रो नेपाली भाषा मा 'व' र 'ब' वर्ण छूट्याउन अलिकति अपठ्यारो हुन्छ । मैले यो विषय को अध्ययन धेरै महत्व दिएर गरे र अंतमा गएर एउटा अद्भुत तथ्य मेरो हात मा लाग्यो ।

  • @oscarsiman3732
    @oscarsiman3732 4 ปีที่แล้ว +3

    सौरभ सर लाई ल्याउनु भएको मा धन्यवाद ।

  • @gaurabbudhathoki2216
    @gaurabbudhathoki2216 4 ปีที่แล้ว +2

    saurav sir sanga dherea vanda dherae interview liyera rakhi rakhnu daaju

  • @geetaacharya9189
    @geetaacharya9189 4 ปีที่แล้ว +2

    Oil le gummy ni tapaiharu jasto le lyaunuparyo

  • @dipendragautam16
    @dipendragautam16 4 ปีที่แล้ว

    समग्रमा कुरा एहि होकि नेपाल भनेको नाम मात्रको देश हो..यहाँका नागरिक पनि सिमित मात्रै रास्ट्रप्रेमी होलान नत्र नेता या जनता सबै बिकाउ कबाडी हुन/छ्न सौरभको घुमाउरो भनाइ एहि लाग्यो मलाई । नेता चोर छ्न भ्रष्टाचारि छ्न भए भनेर मात्रै सुख पाइदैन किनकि त्यो सबै हुन दिने र बनाउने भनेकै जनताले हो ।

  • @tamangsanu2012
    @tamangsanu2012 4 ปีที่แล้ว +2

    Pushpa kamal dahal t RAW ko agent ho..................ani kina nepal deshlai bhalo garthyo r

  • @nepal2082
    @nepal2082 4 ปีที่แล้ว +2

    टिकाराम सर सौरभजिको फेसबुक वा ट्विटर आइडिको link भए पाउन कृपया

  • @rajumaratha4473
    @rajumaratha4473 4 ปีที่แล้ว

    सौरबसरको अन्तर्वार्ता गहनिय लाग्यो। केपी ओली को पाँच बर्षे कार्यकालपछी माओवादी तप्का प्रचन्डलाइनै प्र म बनाउने कोशिश हुनेछ, तर त्यो संभावना छैन। त्यसैले बिद्या देबी भन्डारीलाइ बनाउने कोशिश त होला, तर अन्त्यमा ईश्वर पोख्रेल नै हुनेछन है, एउटा बिचार।

  • @himalayanviagra6255
    @himalayanviagra6255 4 ปีที่แล้ว +5

    precious analysis ! until monarchy Nepal was surviving somehow of its own control and dignity. But now boss is outside.

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 4 ปีที่แล้ว +3

    साचै राम्रो बहस म सधै सुन्छु ।

  • @kumarsuum8759
    @kumarsuum8759 4 ปีที่แล้ว +1

    बुढाले अपत्यारिलो कुरा गरे।

    • @nirdoshbashyal3777
      @nirdoshbashyal3777 4 ปีที่แล้ว

      अहिले मिल्ला जस्तो छ

  • @tikaramadhikari393
    @tikaramadhikari393 4 ปีที่แล้ว +1

    टिकाराम जि मेरो सानो जिज्ञासा यो छ कि सौरभ लाई सोध्नुहोला के हाम्रो कालापानी लिपुलेख फिर्ता को लागि भारतमा जागिर खाएका नेपाली जो सेनामा छन तिनीहरु लाई देसको मायालागेर घर आउन मिल्दैन?येदि यो युसुलाइ कारण बनाएर सबै नेपाली घर आउदा भारत लाई कुनै असरपर्दैन वा हामी भर्ती हुन नगएर दवाब दिन मिल्दैन कृपया सोध्नुहोला।

    • @vuon4961
      @vuon4961 4 ปีที่แล้ว

      kura thikai ho india bata sabai nepali sena farkiyera aaye pani nepal sarkar.ko halat tei ho ani ti sena ko pariwar lai heridine kasle? sena le jjob kurbaan garera aaye manileu ani sarkar le tini haru lai jaagi dincha ta? pariwar lai k garidincha sarkar le? samasya tei ho hajur sabai ko.

    • @wp3349
      @wp3349 4 ปีที่แล้ว

      Please read the memoirs of Khagendrajung Gurung at Nepal magazine from archives. Then you will get the answer.

  • @sarojdevkota4134
    @sarojdevkota4134 4 ปีที่แล้ว +1

    मेक्सियो तिर अ्मेरिकाले सिमा बन्द गरेको छैन के अ्मेरिका स्वतन्त्र छैन त

    • @tulsiramification
      @tulsiramification 4 ปีที่แล้ว

      sima banda matra haina 15 feet algo parkhal lagayeko chha./ lagaudai pani chha.

  • @nabinashrestha4650
    @nabinashrestha4650 4 ปีที่แล้ว +1

    Satya bislesan

  • @sssir5852
    @sssir5852 4 ปีที่แล้ว +3

    'Chauda' haru salbalako ho ta kada rupma?

  • @santoshadhikari977
    @santoshadhikari977 4 ปีที่แล้ว +3

    पहिले कमेन्ट अनि पछि संवाद लाई मनन गर्ने विचार गरे। अरु कोही यस्तै छौ की मित्र हरु

  • @worldnews308
    @worldnews308 4 ปีที่แล้ว

    सौरभ सरले भनेको एउटा कुरा चाहिँ अत्यन्तै सहि लाग्यो १/२ दिन डिजेल पेट्रोल ग्यास नपाए नेपाली जनताले सरकार ढाल्छ्न अनि कसरी भारतको सिमा बन्द गर्न सकिन्छ ? यसको मतलब जनताले बुझ्न जरुरी छ मात्रै सरकारले चाहेर केही हुदैन

  • @असलविचार
    @असलविचार 4 ปีที่แล้ว +2

    स्वार्थ सबैकाे हुन्छ न भारत न चिन

  • @sumanadhikari2778
    @sumanadhikari2778 4 ปีที่แล้ว +4

    Saurav is always favourite to listen and to perceive hidden knowledge.

  • @busylife3271
    @busylife3271 4 ปีที่แล้ว

    साैरभ ज्यु काे संवाद,,,, जति सुने पनि,,, सुनाै सुनै लाग्छ

  • @आँखिझ्याल
    @आँखिझ्याल 4 ปีที่แล้ว

    नेकपा फुट्न लागेको हल्लाले पुन हेर्न लागियो।

  • @dilipadhikari5855
    @dilipadhikari5855 4 ปีที่แล้ว +1

    Good speech surav sir

  • @kedarbaral3999
    @kedarbaral3999 4 ปีที่แล้ว +1

    छिमेक नीतिमा सम्झाउदै,फकाउदै,दबाब दिदै लामो समय कोशिश गरिरहनु पर्छ पनि भन्ने, अनि सिमा बिबादलाई अहिल्यै,तत्कालै अन्तराष्ट्रियकरण गरिहाल्नु हुदैन भन्ने प्रचण्डको भनाईलाई अन्यथा व्यख्या गरे सौरभले ! यो घाम जस्तै छर्लंग छ कि सौरभ पूरै कुण्ठा, आग्रहले भरिएका व्यक्ति हुन् ! अन्तराष्ट्रिय मूलत chaina को कुरा, र राष्ट्रपति प्र.म.हुने कुरा हेर्दै जाऊँ ! बरू टीका जी किन यति सारै अतिसयोक्त्ति गर्नुहुन्छ सौरभमा (?) भन्ने कुरा अचम्म लाग्छ ! यद्याके धेरै कुरा मिले सौरभका ? यद्यपी एक मान्छे हुनुले टीकाजीमा पनि अवचेतन आग्रहको घडा त भारी नै हुन सक्छ !

  • @upendralamsal2031
    @upendralamsal2031 4 ปีที่แล้ว +1

    सौरभ को अन्तरबार्ता म असाध्यै चाख मानेर हेर्छु।बिषय बस्तु मा उनको विश्लेषण र टीपणी पत्याउन लायक नै हुन्थियो।वर्तमान राष्ट्रपती प्रधानमन्त्री हुने र मन्त्री ईश्वर पोखरेल प्र म बन्ने कुरा क‍ो विश्लेषण बर्तमान स्थितिमा हावादारी किश्लेषण लाग्यो।

  • @ArunKumar-gc3rb
    @ArunKumar-gc3rb 4 ปีที่แล้ว +1

    एकदम सटीक विश्लेषण !

  • @sabiralimiya656
    @sabiralimiya656 4 ปีที่แล้ว +2

    🌏 world ma surav jati ko rajnaitik bislesak koi pani chainan saurav sir duniya ghumera manchey lai jagaruk garna parcha nepal 🇳🇵ma yeuta matra manchey duniya lai dekhauny. Sarav sir............ .. . .

  • @invisibledreams2711
    @invisibledreams2711 4 ปีที่แล้ว +1

    सहि बिस्लेसन सर