बालेम sir फुतपात हटाउनु धेरैं राम्रो काम हो र जुनै time भए खोल्न दिन् हुदैन किन भने आखिर फुतपाट खोल्ने बितिकै फोरमैला हून्छ भनेर हो त कुरा उठाउदा धेरै राम्रो
यो मोजा टिसट लिएर होस् या अरु जे सुकै होस् यो देश बिगार्ने देशका ठुला दलहरु र तिमीहरु जस्तै अबुजले गर्दा देश बिग्रेको छ। बालेन सरले गरेको काम एक्दमै राम्रो छ।
रोजगारीक़ो लागि आफ़्नो क्षेत्रका सांसदमंत्रीहरुलाई दबाव दिनुस काठमाण्डूको मेअरले तपाईंहरुलाई रोज्गारी दिने होईन सडकमा व्यापारगर्ने होईन पैदल नागरिकहरुको लागि हो ! बालेनजी लाईबरु सहयोग ग़र्नूस
फुटपात ब्यापारी पनि ३वटै पार्टीका झोले होलान् पार्टीको आदेश अनुसार बालेनलाइ बदनाम गराउन पठाएको होला सन्सदमा पनि एउटा भारतिय जासुसी ान्सद भुकेकै थियो किनकि पहिला उ भारतको जासुसी गरेको थियो त्यशैले बालेनको बिरोध नगर्दै राम्रो होला होसियार
बेपारिको खोल ओडेर राज नीति गर्ने लाई कडा भन्दा कडा कार्बाई गर्नु पर्छ बालेन जे छ ठिक छ झिघा भुन्काई राख्नेको कुरा एस्तो हुन्छ सबैजनाताले बुज्नु जरुली छ है साथी हो
Namaste Birendra bhai🙏🏽🙏🏽 well done bhai sadai yestai damdar eimandar ra swabhimani buland Awaj yestai chamki rahosh bhagawan ko kreepa rahosh👏👏 thank you so much bhai❣❣
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ जय नेपाल
बिषय फुटपाथ ब्यवसायी बारे । मेयर साब अब फुटपाथ ब्यवसायी लाई पनि महानगर पहिलो पक्ष रहि वडामा दर्ता गरेर कर तिर्ने नियम बनाउनु पर्यो । अनि समय तोकेर ब्यवसाय गर्न दिनुभयो भने ठीक हुन्छ होला 😶😶😶😶
अच्म लाग्छ देशै भरिका फुटपाथ बेपारीलाई उपत्यकामा सडक पेटीमा फुटपाथ राख्ने ठेक्क महानगरले लियकाे छ र अर्काे कुरा सडक पेटी घरधनिले घर बनाउदा मापदण्डका लागी लाखौं पर्ने जग्गा सडक पेटी कागी छाेडेकाे हाे क्कसैलाई फुटपाथ व्यापार गर्नका लागि भने हैन पैदल यात्री र सडकका लागि छाेडीयका ठाउँ फुटपाथे ब्यापारीका लागि हैन याे सबैले बुझनुजरुरी छ ।
घर जग्गा कहिं पनि नभएको मान्छेलाई सुकुम्बासि भन्छ र सुकुम्बासि लाई जग्गा लिएर दिने काम केन्द्रिय सरकार को हो त्यहा गएर धर्ना गर्नु पर्छ।बालेन लाई काम गर्न देउ । घरको पिंडिमा फोहर राखेर यो मेरो घर हो यहि नै फोहर राख्न पाउनु पर्छ भन्नु गलत हो।नया सडक र सुनधारामा पसल गर्नु भएन ।२मोजा २जोर कपडा लियर ८बजे पछि काठमाण्डौ मा ब्यापार गरेर कति कमाउछौ र ?बालेनलाई काम गर्न देउ।पार्टिको झोला बोकेर आएका हौ भने गलत भयो स्वतन्त्र हो भने ठिक।
फुटपाथ मा व्यपार गर्नु नै हुदैन ।किन फुटपाथ मा नै व्यपार गर्ने ।सहरको को नियम कानुन छ नि ।यो व्यपारी को जवरजस्त काम हो ।कोठा लिएर व्यापार गर्ने हो नत्र कहावाट आएको उहि जाने।यसरी हुलदङ्गा गरेर तमासा देखाउने हैन।
सभ्य हुन जानेका हरूले नियम पनि पालना गरेका हुन्छन्। जुन नियमहरू:- १) भान्छामा खानानै पाईन्छ। २) पुजाकोठा पुजानै गरीन्छ। ३)चर्पिमा दिशापिसाबनै गरीन। ४) सुत्ने कोठामा सुतिन्छ नै। अनि ५) सडकमा गाडिमात्र गुडाईन्छ । ६) सडकपेटीमा सबै जनताहरूको सहजकोलागि हिड्न बनाईको हुन्छ। ७) व्यापारीहरूले सामानहरूको व्यावसायिक कर भाँडा तिरेर मात्र व्यापार गरेको हुन्छ। अब जुन,जुन प्रदेशका व्यक्तिहरूलाई सडकपेटि चाहिएको छ ,त्यहि प्रदेशका मेयरसंग सुझाब लिई आफ्नै क्षेत्रमा राखे बेस होला।
2/4 जना भेला गरेर अध्यक्ष उपाध्यक्ष बनायो अनि नेता , आय आर्जनको बिकल्प सरकारसंग माग गर्ने हो नकि सडकमा पसल र ब्यापार गर्न खोज्नु बालहठ हो । हजारौ नेपाली सडकमा ब्यापार गर्न आय भने अध्यक्ष जी ले जिम्मा लिनुहुन्छ ? शहर शुन्दर बनाउने हो भने बालेनको समर्थन गरौ अध्यक्ष जी ।
एसको मतलब फुटपातमा ब्यापार गर्नपाउनुपर्छ भन्ने हो होइन त यो मान्छे कचडा खालको रहिछ म भए हात खुट्टा भाचिदिने थिए नगर भनेकोकाम किन गर्नु पर्यो महानगरले एक बर्ष पहिलेनै फुटपातमा ब्यापार ब्यवसाय गर्न पाउने भनेको थियो किन नमानेको
बिदेश मा जहिले पनि जथाभावी फुटपाथ मा ब्यापार गर्दैन गर्न पाईन्न नेपाल मा मात्र पाईने?जे गर्दैछ ठीक गर्दैछ बालेन ले किन्न मन लाग्नेले आफै गएर किनिन्छ जहा पसल छ त्यही
युट्युव Community Guidelines का कारण बिहीबारको एपिसोड ढिलो Published भएको छ ।
Testo ni hunxara sir ???
Ok
@@Solar_filterqqqq
दुर्भाग्य नेपालिको जस्तै हिजोको खेल😢😢
मैले काहा छ भनेर खोजेको खोजै।। 24 पछि बल्ल आएछ
प्रचन्डे को सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन शाह, सलाम छ मेरो प्यारो भतिज, जय गोरख 🙏🇳🇵🇳🇵
जय बालेन शाह....! 🙏🙏🙏
K.p Lai Durga sere Lai gagn?
NI no
Mi 25:43 Hu@@Revolution_for_dignity
Ni 9ho
Sahi ho sir gyanedra Pani jagabahadur jastai ho
ब्यापारीको खोल ओडेका पार्टीका झोल हरुलाई जन कारबाही गर्नु पर्छ ✊
जय गोरख🙏🇳🇵🇳🇵
खसीको टाउको राखेर कुकुरको मासु बेच्ने यस्तो व्यवस्था फाल्नु पर्छ 🔥
नमस्कार सबै जनालाई🙏🇳🇵🇳🇵
मेरो भुत्ला झार ? जहिले ब्यबस्था फाल्नु पर्छ रे गणतन्त्र नेपाल को सरकारि भत्ता खाएर सरकारि सेवा लिएर के ब्याबस्था फाल्नु
प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता ❤
जय देश, जय देश नेपाल 🙏🇳🇵🇳🇵
❤❤❤lagne ta lagxa ni mananiya jiu k garne prachande KP shere le sake desh
😢😢😢😢😢
जबसम्म यमाले मावबादि काङ्ग्रेस जन्ताले लात हानेर सत्ता खारेज गर्दैनन तब सम्म नेपाली हु भन्न पनि घिणा लाग्ने बनाईदिय लुटेराहरुले जय देस जय
बालेम sir फुतपात हटाउनु धेरैं राम्रो काम हो र जुनै time भए खोल्न दिन् हुदैन किन भने आखिर फुतपाट खोल्ने बितिकै फोरमैला हून्छ भनेर हो त कुरा उठाउदा धेरै राम्रो
Right
काम गर्ने भन्दा 10जना मिलेर अध्यक्ष, सदस्य बनेर कुरा गरेर देश लुट्ने हरु।जय बालेन्
गाडी दुर्घटना भए ड्राइभर पिट्छौ 😮
बिरामी तलमाथि भए डाक्टर पिट्छौ
देश बर्बाद पार्न लागे भने नेता किन पिट्दैनौ ?🤷
सहि नै हो
सही हो
Good Thought @@BhupendraAdhikaribipana
😊😅@@BhupendraAdhikaribipana
लेरकेन लामा भन्ने जन्तु लाई कारबाही गरिहालम गृहमन्त्री जु, भर्स्टचारी हरुको फाईल खोल्दै जानोस् तपाईं को कामले तिब्रता जावोस् शुभकामना छ
अध्यक्ष को कुरा यकदम मन पर्यो यस्ता आतंककारी को पर्दाफास गर्दै गर्नु
Love from italy ❤️
Keep supporting guys ❤❤
स्वस्थानी माताले सबैको कल्याण गरून् !!
नमस्कार सबै जनालाई 🙏🇳🇵🇳🇵
😂😂😂😂स्वस्तानीमा महिलाको चरम यतना त्यो पनि बिना कसुर ? केही त बुझ पशु
@@lucas8837 तपाईं डलरे क्रिश्चियन को मतियार जस्तो लाग्यो 😂 पैसाको लागि धर्म परिवर्तन गर्ने नालायक😂
@@lucas8837 पैसाको लागी धर्म परबर्तन गर्ने ईसाई होस् ,हरियो डलर खाएर जातीय दोन्द गराउन खोज्ने
यो मोजा टिसट लिएर होस् या अरु जे सुकै होस्
यो देश बिगार्ने देशका ठुला दलहरु र तिमीहरु जस्तै अबुजले गर्दा देश बिग्रेको छ।
बालेन सरले गरेको काम एक्दमै राम्रो छ।
रोजगारीक़ो लागि आफ़्नो क्षेत्रका सांसदमंत्रीहरुलाई दबाव दिनुस काठमाण्डूको मेअरले तपाईंहरुलाई रोज्गारी दिने होईन सडकमा व्यापारगर्ने होईन पैदल नागरिकहरुको लागि हो ! बालेनजी लाईबरु सहयोग ग़र्नूस
@balen sir you are doing great work 👍 please don't stop 🛑
You are in right path to develop the country 🙏❤ keep going 🙏 never stop 🛑😊
Qatar बाट हेर्दै छु birendra sir❤❤❤
Good job, keep going 👏
Good news rabai sir is come 84 vote for rabai sir
RSP supporter ko ko hunuhunxa 🔔🔔🔔🔔🔔
बिरेनद् जैरुहजुरलसइ सलामछ
💯 right balen sir good job 👏
तिम्रो बाउको विर्ता होर फुट्पात रोड लाज छैन जनता हिड्ने ठाउँमा व्यापार गर्न लाई सबै मिलेर पो लाखटनु पर्छ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
100%Right balen sir Good job
फुटपात ब्यापारी पनि ३वटै पार्टीका झोले होलान् पार्टीको आदेश अनुसार बालेनलाइ बदनाम गराउन पठाएको होला सन्सदमा पनि एउटा भारतिय जासुसी ान्सद भुकेकै थियो किनकि पहिला उ भारतको जासुसी गरेको थियो त्यशैले बालेनको बिरोध नगर्दै राम्रो होला होसियार
सुदान किराती र लेर्केन लामालाई तुरुन्त हटाउन पर्छ जनताको आबाज
Good luck balen 👍
इँ सबँ पाटिका झोलमोल खायका इँ भष्ट्रचारी हरुले नदेश वनाउछ नबनाउन दिन्छ पुटफाट हुदैन भनेर हराइसकेको ठाउमा फेरि निउखोजन गाको हो
सकेहाे धार्मिक इस्थल चाेरहरुले जब राजा देशमा छैनन तब सकियाे नेपालका सबै धारमिक इस्थलहरु
RIP राजेन्द्र महत्व 😡😡
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
यो माया गुरुङ ले पुरै गलत र बनावोटी कुरा बोल्दै छ किन कि सब फुटेजमा देखिएको छ प्लानिङ अनुसार बसेर अहिले आएर लछारपछार गरो गरे वा
अराजकतामा हुर्केकाहरुलाइ एउटा नयाँ नियम र कानुन लागू हुंदा पचाउन नसक्नुको परिणाम हो यो ।
सडक पेटिमा पसल गर्नु दिनुहुदैन
यो पुन्य को कर्म गर्ने बिरेन्द्र सर सहित पहल र सहकार्य गरेर उद्दार गर्ने महान सबै ब्याक्तिमा 🙏🇳🇵😊
Good jub balen sir
Jai ghanti
यो समस्या नेपाल सरकारको हो । स्थानीय तहको सरकारसँग ठाउँ माग्ने होइन सरकारसँग माग ।
गाउँका खाली ठाउँमा व्यवस्थापन गरिदिनुस् बालेन सर त्यहाँका फुटपाथमा ब्यापार गर्न माग गर्नेलाई
बेपारिको खोल ओडेर राज नीति गर्ने लाई कडा भन्दा कडा कार्बाई गर्नु पर्छ बालेन जे छ ठिक छ झिघा भुन्काई राख्नेको कुरा एस्तो हुन्छ सबैजनाताले बुज्नु जरुली छ है साथी हो
अहिले को चल्दो बल्दो युवा को राम्रो काम जय बालेन🙏🙏👏👏
Go ahead balen.
Varastachari harule sakuni vo Nepal great news
जय बालेन
Namaste Birendra bhai🙏🏽🙏🏽 well done bhai sadai yestai damdar eimandar ra swabhimani buland Awaj yestai chamki rahosh bhagawan ko kreepa rahosh👏👏 thank you so much bhai❣❣
यी देशका गद्वारहरूलाई नागरिकले जहाँ भेट्याे तेहि कालाेमाेसाे लगायर,चारपाटा माेडेर ठाउँ ठाउँ बाट जनकार्बाहि सुरू गर्नुपर्छ,जय देश जय यूवा🇳🇵🇳🇵
Balen is doing sooo good .if you don't help him let Balen do his job...
Plz don't disturb himm...
🙏
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ जय नेपाल
फुटपाथ हीड्नको लागी हो महोदय, नेपाल तपाईहरू जस्ताले बिगारी सक्नुभो, नेपाली सचेत हुनु जरूरी छ ।
Rajandramahathogobackindia
great birendra G👍
बिषय फुटपाथ ब्यवसायी बारे । मेयर साब अब फुटपाथ ब्यवसायी लाई पनि महानगर पहिलो पक्ष रहि वडामा दर्ता गरेर कर तिर्ने नियम बनाउनु पर्यो । अनि समय तोकेर ब्यवसाय गर्न दिनुभयो भने ठीक हुन्छ होला 😶😶😶😶
Good job balen sir👏
अच्म लाग्छ देशै भरिका फुटपाथ बेपारीलाई उपत्यकामा सडक पेटीमा फुटपाथ राख्ने ठेक्क महानगरले लियकाे छ र अर्काे कुरा सडक पेटी घरधनिले घर बनाउदा मापदण्डका लागी लाखौं पर्ने जग्गा सडक पेटी कागी छाेडेकाे हाे क्कसैलाई फुटपाथ व्यापार गर्नका लागि भने हैन पैदल यात्री र सडकका लागि छाेडीयका ठाउँ फुटपाथे ब्यापारीका लागि हैन याे सबैले बुझनुजरुरी छ ।
Justice for salin baini😢
घर जग्गा कहिं पनि नभएको मान्छेलाई सुकुम्बासि भन्छ र सुकुम्बासि लाई जग्गा लिएर दिने काम केन्द्रिय सरकार को हो त्यहा गएर धर्ना गर्नु पर्छ।बालेन लाई काम गर्न देउ । घरको पिंडिमा फोहर राखेर यो मेरो घर हो यहि नै फोहर राख्न पाउनु पर्छ भन्नु गलत हो।नया सडक र सुनधारामा पसल गर्नु भएन ।२मोजा २जोर कपडा लियर ८बजे पछि काठमाण्डौ मा ब्यापार गरेर कति कमाउछौ र ?बालेनलाई काम गर्न देउ।पार्टिको झोला बोकेर आएका हौ भने गलत भयो स्वतन्त्र हो भने ठिक।
साउदी बाट!
ईन्डियन वेपारी राजेन्द्र महतोको व्यापारमा घाटा लाग्यो ।
हामी नेपाली एक हौ सत्य लाई सत्य भन्नु सक्नु पर्छ तपाईँ ले सत्य देख्नु भए छ
Yo kura ta thikai ho balen sir
यो इपिसोड किन 1दिन ढिला अपलोड भयो सर?बिहान देखि खोजेको थिए,हेर्न लाई।
यो महिला पार्टी को गुण्डा हुन पर्छ राती गैंग लियर गायेकि छिन🇳🇵🇳🇵💐💐
फुटफाटेलाइ सडकबाट लखेटनु पर्छ
फुटपाथ मा व्यपार गर्नु नै हुदैन ।किन फुटपाथ मा नै व्यपार गर्ने ।सहरको को नियम कानुन छ नि ।यो व्यपारी को जवरजस्त काम हो ।कोठा लिएर व्यापार गर्ने हो नत्र कहावाट आएको उहि जाने।यसरी हुलदङ्गा गरेर तमासा देखाउने हैन।
Hajur sir madhesi ko nauma kalank ho chor neta haru
Not aloud to sale their goods from the foot path,foot fath is public place.
Footpath is not for doing business. Good job Balen ❤❤❤❤
Namasker sir Hajur Lai salute chha
good speech
यो कार्यक्रम निएमित हेर्नुहुने को को हुनुहुन्छ 🙏
Jay Balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सभ्य बनौ शहर, शहर जस्तै बनाऔं।
सभ्य बन्न सकेमा गाँउलाई पनि छितै शहर बनाउँन सक्छौ।
सभ्य हुन जानेका हरूले नियम पनि पालना गरेका हुन्छन्।
जुन नियमहरू:-
१) भान्छामा खानानै पाईन्छ।
२) पुजाकोठा पुजानै गरीन्छ।
३)चर्पिमा दिशापिसाबनै गरीन।
४) सुत्ने कोठामा सुतिन्छ नै।
अनि
५) सडकमा गाडिमात्र गुडाईन्छ ।
६) सडकपेटीमा सबै जनताहरूको सहजकोलागि हिड्न बनाईको हुन्छ।
७) व्यापारीहरूले सामानहरूको व्यावसायिक कर भाँडा तिरेर मात्र व्यापार गरेको हुन्छ।
अब
जुन,जुन प्रदेशका व्यक्तिहरूलाई सडकपेटि चाहिएको छ ,त्यहि प्रदेशका मेयरसंग सुझाब लिई आफ्नै क्षेत्रमा राखे बेस होला।
2/4 जना भेला गरेर अध्यक्ष उपाध्यक्ष बनायो अनि नेता , आय आर्जनको बिकल्प सरकारसंग माग गर्ने हो नकि सडकमा पसल र ब्यापार गर्न खोज्नु बालहठ हो । हजारौ नेपाली सडकमा ब्यापार गर्न आय भने अध्यक्ष जी ले जिम्मा लिनुहुन्छ ? शहर शुन्दर बनाउने हो भने बालेनको समर्थन गरौ अध्यक्ष जी ।
जय बालेन🎉🎉🎉
Jaya Balen jindabad.
Jay shree sita ram good news Rabi ji lai pm banounu pariyo ani matra kehi hola Nepal ma
JAY HOS BALEN
Good job balen sir👏👏👏🙏🏼🙏🏼
100%
Good lock jairu dai
Good job
आतंककारी र कम्न्युस्ट सोचनै यो देशको लागि घातक छ..!!
वाहा समानुपातकीमा जान योग्यता प्रदर्शन भैईरहेको छ।
Jai Balen sir
फुटपाट दिदिपोजल।
कारन सबैसुतेपछिकेलाइबोनि
good balen sir
Good news
कांग्रेस सभाती जु र यो देशका प्रधानमन्त्री जु लाई सुझाव? अर्थमन्त्री र गृहमन्त्री लाई फेर बदल गर्नुहुदैन जनताको सुझाब काम गर्ने ले राम्रो गर "
यो आईमाई अली बडी बोली है। २ बर्ष भैसक्यो सडकपेटी मा ब्यापार ब्यबसाही गर्न पाईदैन भनेको नटेरे पछी लाठी न हानेर के हान्ने सरकार ले भय गोलि हान्थ्यो
Balen sir jindabad
सबै जनता नै भेडा हो हटाउदा हटाउदै जबर्जस्ति गर्ने जनतालाई नै मानु पर्छ तेस पछि मात्र देश बन्छ
फूटपाथ ब्यापारी शब्दनै illegal छ । यो कसरी ?
Timi tehi ta hola? 😂😂😂
प्रचण्डले नै ठिक गर्दैछ देशमा । आफ्नो परीवारलाई नहेर्ने नेता चै कुन छ र?
Justice for Salin Pokhrel
सडकमा ब्यापार गर्न पाइदैन । किन संबाद गर्ने ? शहर स्वच्छ सफा र सुन्दर हुनु पर्छ । यिनिहरुको माग शहर अस्तब्यस्त बनाउने हो ।ई र तिमिहरु सबै फटाहा हुन ।
Kanoon Rajya Nepalies janata le maan ne ki name an ne....Jai Balen Shah....Good jop keep it up....JAI Nepal...
Jay balan
गुरुङसेणि बज्यै कति सङ सम्वाद गर्ने?
एसको मतलब फुटपातमा ब्यापार गर्नपाउनुपर्छ भन्ने हो होइन त यो मान्छे कचडा खालको रहिछ म भए हात खुट्टा भाचिदिने थिए नगर भनेकोकाम किन गर्नु पर्यो महानगरले एक बर्ष पहिलेनै फुटपातमा ब्यापार ब्यवसाय गर्न पाउने भनेको थियो किन नमानेको
बिदेश मा जहिले पनि जथाभावी फुटपाथ मा ब्यापार गर्दैन गर्न पाईन्न नेपाल मा मात्र पाईने?जे गर्दैछ ठीक गर्दैछ बालेन ले किन्न मन लाग्नेले आफै गएर किनिन्छ जहा पसल छ त्यही
अतियथार्थ प्रस्तुति बीरेन्द्र सर, सम्पूर्ण देशभक्त जनताले सुनुन