कमिसन खान महानगरका इन्जिनियरको यस्तो सेटीङ | अफिसमा लफडा, सेवाग्राही आक्रोशित |इन्जिनियरको साम्राज्य

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024

ความคิดเห็น • 1.9K

  • @tandonkazi827
    @tandonkazi827 8 หลายเดือนก่อน +307

    अपिल त्रिपाठीको जस्तै पत्रकारि ता नेपाल् को सबै जिल्लामा स्थापना हुनुपर्छ भन्ने जति यता हाजिर गरम 🙏🙏🙏

    • @khotangeriderac2002
      @khotangeriderac2002 7 หลายเดือนก่อน +2

      Thik2

    • @jaskandangwa6920
      @jaskandangwa6920 7 หลายเดือนก่อน +1

      अपिल त्रिपाटी ज्यउ सलाम छ जन्ताको चेतना दिदै जानु होला। तपाईको कार्यक्रम राम्रो लाग्छ।

    • @nirjaladawadi846
      @nirjaladawadi846 7 หลายเดือนก่อน

      🙏

    • @devtamang-mr4pf
      @devtamang-mr4pf 7 หลายเดือนก่อน +1

      Right Kuro sir harek jila ma hunu pariyo aapil sir ko temi🙏🙏🙏

    • @parasbasnet3520
      @parasbasnet3520 7 หลายเดือนก่อน

      ❤❤

  • @mahendrasapkota1724
    @mahendrasapkota1724 7 หลายเดือนก่อน +24

    यस्ता डाँकालाइ छाला तरेर खुर्सानी र अमिलो दल्न पाए पीडितहरुको हृदय कति खुशी हुन्थ्यो होला !

  • @chhyoesanglama1337
    @chhyoesanglama1337 7 หลายเดือนก่อน +242

    अपिल त्रिपाठीको जस्तै पत्रकारिता गर्ने सक्ने क्षमता भएको ब्यक्तीको आवश्यकता छ सबै ठाउँमा, सलाम छ अपिल सरलाई

    • @nirjaladawadi846
      @nirjaladawadi846 7 หลายเดือนก่อน +2

      🙏

    • @user-bg2ur9ns5m
      @user-bg2ur9ns5m 7 หลายเดือนก่อน

      Hunata ho e chor haru jail janna tei durvagyey

    • @durajduraj5069
      @durajduraj5069 7 หลายเดือนก่อน

      अपिल त्रिपाठीको जस्तो पत्रकारिता गर्ने सक्ने मान्छेहरु आबस्यक छ । नेपालमा

  • @jayantibasnet3142
    @jayantibasnet3142 7 หลายเดือนก่อน +21

    राष्ट्रिय पत्रकार अपिल सर हाे अहिलेसम्म कुनैपनि पत्रकार अपिल जस्तो छैनन्।यी दुईवटा ठग भ्रष्टाचारी चाेर हुन यिनिहरु दुवैलाई जागिरबाट हटाएर जेल हालियाेस्।

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 หลายเดือนก่อน +405

    अपील त्रिपाठीको पत्रकारितालाई हामी सबैले माया र सम्मान गर्नु पर्छ ❤❤❤❤❤

    • @tankagurung1311
      @tankagurung1311 8 หลายเดือนก่อน +1

      Of course we do respect his journalist

    • @rabindrathapa9659
      @rabindrathapa9659 7 หลายเดือนก่อน +1

      Ho 😂😂😂

    • @simontamang5370
      @simontamang5370 7 หลายเดือนก่อน +1

      सब भ्रस्टहरुलाइ यसरी नै सकाउनु पर्छ।

    • @user-ek4pp8lu6m
      @user-ek4pp8lu6m 7 หลายเดือนก่อน

      Ho sir

    • @binarai1011
      @binarai1011 7 หลายเดือนก่อน

      Ho sir ho❤❤

  • @sajan_Dahal
    @sajan_Dahal 7 หลายเดือนก่อน +30

    यो देशमा न सरकार छ!! न कुनै मानवअधिकार छ!!! छ त केबल आतंक छ!! लूट छ!! भ्रष्टाचार छ!! अराजकता छ!! अन्याय छ!! अत्याचार छ!!! अनि ज्यानमाराहरुको गठबन्धन छ!!!😢😢

    • @karkisuraj1480
      @karkisuraj1480 7 หลายเดือนก่อน +1

      K garna sakinx hola bro yi Chor fataha harulai , ahile samma kati janabata ghus khayaka hola ganera nai sakidaina, nepalko kanun ta world kai Sabai bhanda najayaz bhayo

    • @sajan_Dahal
      @sajan_Dahal 7 หลายเดือนก่อน

      @@karkisuraj1480 umm ho ne 🙄🤗

    • @mechanicalmns883
      @mechanicalmns883 7 หลายเดือนก่อน

      Eslai never government job invalid garna parchha .
      ABA ESko ra 3 pustako sampatiko, sasurali pachheko sampati chhanbin garematra tungo lagchha.

  • @punraja
    @punraja 8 หลายเดือนก่อน +61

    जो चोर उस्कै ठुलो स्वर !! यो भ्रष्टाचारी लाई जन्मकैद गर्नु पर्छ !! अब पोखरा महानगर लाई भ्रस्टाचार मुक्त घोषणा आजै बाट गरौं !!!

    • @ChesarPunmagar-tp5om
      @ChesarPunmagar-tp5om 7 หลายเดือนก่อน

      🖕🖕101 xn Pokhara maa kalo gae goro aauxa tar sabai tyasai aauxa 😅😅

  • @binodpradhan127
    @binodpradhan127 7 หลายเดือนก่อน +5

    अपिल जि यो एउटा पोखराको वडाको समस्या होईन तो त नेपाल देशै भरको समस्या हो।हाम्रो देशमा यति भ्रष्टाचार छ यति भ्रष्टाचार छ सुनाएर साध्य छैन भनेर साध्य छैन।यो नेपाल देश भ्रष्ट र भ्रष्टाचारिहरुले घेरिएको देश बनी सकेको छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 หลายเดือนก่อน +117

    देशको चौथो अंग सच्चा पत्रकार बन्न चाहनेहरुले
    असल पत्रकारिता अपिल सर बाट सिकुन् 😊🙏

  • @mongolianboy84
    @mongolianboy84 7 หลายเดือนก่อน +3

    अपील सर नेपालको नम्बर १ पत्रकार हुनुहुन्छ।अपील सर हजुरको कामको उच्च सम्मान छ। हजुर लाई सेकेन्ड सेकेन्ड भगवानले साथ दिऊन भनि भगवान संग प्रथना गर्छु। त्यो डाका आईन्जिनियर ले हातमा सुन लाको जनताहरुको पसिना लुतेको पैसाको हो

  • @Rabimuskan321
    @Rabimuskan321 8 หลายเดือนก่อน +194

    अपिल सर को कार्यक्रम नियमित हेर्ने जति यता हाजिर गरम❤❤🌏

  • @dilbdrgrg277
    @dilbdrgrg277 7 หลายเดือนก่อน +4

    सलाम सर!गण्डकी प्रदेशको 11 वटै जिल्लामा तपाई जस्तो पत्रकार भयो भने हरामि भ्रष्टाचार दलाल र जनता शोषसककि हरु नोकरी गर्ने इच्छानै हुन्न र जनताले सुख शान्ति र समृद्धि नेपाल बन्थ्यो।🤝🙏

  • @jibanthapa7926
    @jibanthapa7926 7 หลายเดือนก่อน +70

    हरेक शुक्रबार काे पर्खाइमा अपिल त्रिपाठी सरकाे पत्रकारिता❤❤

  • @reshamkc8819
    @reshamkc8819 7 หลายเดือนก่อน +4

    माकसम यस्तै अपिल सर जती को 10/15 जना भय देश बन्छ❤

  • @PrakashRokaya-mn8yd
    @PrakashRokaya-mn8yd 7 หลายเดือนก่อน +63

    अपिल दाइलाइ देख्दा र बोली सुन्दा किन यति धेरै आनन्द आउँछ के Love You Dai❤️❤️

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 7 หลายเดือนก่อน +5

    अत्यन्तै साहसी निडर ईमानदार पत्रकार अपिल त्रिपाठी सर लाई हृदय देखि नै धेरै धेरै धन्यवाद !!तपाईंको कार्यक्रम म नियेमित कुवेत बाट हेर्ने गर्दछु !!❤❤

  • @amitadhikari517
    @amitadhikari517 8 หลายเดือนก่อน +125

    अपिल सर लाई सफलताको शुभकामना ❤

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 7 หลายเดือนก่อน +4

    धन्यवाद अपिल सर , यस्ता इन्जिनियर हरु लाई तुरुन्त कानुनी कारबाही गर्नु पर्दछ ॐ नम शिबाय

  • @shristithapa3547
    @shristithapa3547 8 หลายเดือนก่อน +48

    यस्ता घुस्याहा हरुलाई नेपालमै जागिर गर्न नमिल्ने गराउनु पर्यो अपिल सर

    • @bistadildilbahadur-pt2xu
      @bistadildilbahadur-pt2xu 7 หลายเดือนก่อน +1

      सही कुरा गर्नु भयो 😊

    • @dhankumarilamgade6229
      @dhankumarilamgade6229 7 หลายเดือนก่อน

      त्यही त यस्तालाई गधा गोरु जोताए झै जोताए था हुन्छ 55°घाममा अनि था हुन्छ अरुको पसिना ठगेर खाने भन्ने😡😡😡

  • @omgrg7245
    @omgrg7245 7 หลายเดือนก่อน +3

    यो कार्यक्रम हेरेर सारै आनन्द आयो नमस्कार अपिल सर 🙏

  • @sangitasigdel6968
    @sangitasigdel6968 8 หลายเดือนก่อน +37

    निडर पत्रकार कोहि छ भने अपिल सर मात्रै हो सच्चा नेपाली को छोरा 🙏🙏🙏🙏

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 7 หลายเดือนก่อน +3

    यो देशले खोजेको
    जनताले सोचेको सबैको ढड्कन मा बसेको एकमात्र राष्ट्रियता झल्काउन सफल कुशल पत्रकार आदरणीय अपील सर लाइ सलाम छ🎉🎉🎉

  • @iloveNepal-A....
    @iloveNepal-A.... 7 หลายเดือนก่อน +21

    अपिल सर 👉️एक सच्चा नागरिक अनि हजुर को पत्रकारिता लाई सात समुन्द्र पारी साउदी को मरुभूमि देखि मनै देखि सम्मान र सलुट छ👉️🙏🙏🙏💐💐💐🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦

  • @shyamgurung7356
    @shyamgurung7356 7 หลายเดือนก่อน +2

    चोर कर्मचारीको घाटीको टेटुवा समात्ने अपील त्रिपाठी लाई हृदय देखि सलाम।

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 หลายเดือนก่อน +204

    राष्ट्रिय पन्छी => डाँफे 🦃 🤭
    राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
    राष्ट्रिय बीमारी => कर्मचारीको लूटतन्त्र 🙄
    राष्ट्रिय पत्रकार => अपिल त्रिपाठी 🇳🇵🥀🙏

    • @RameshKarki-ln7rc
      @RameshKarki-ln7rc 7 หลายเดือนก่อน +2

      वा कमेन्ट चाहिँ खत्रा होउ 😆👌👍️

    • @Amar_aps
      @Amar_aps 7 หลายเดือนก่อน +1

      दामि

    • @MankumarRai-iq3ks
      @MankumarRai-iq3ks 7 หลายเดือนก่อน +1

      Wow Dami 👌👌👌👌👌👌💪💪💪💪

    • @BikashTamang-kh4dj
      @BikashTamang-kh4dj 7 หลายเดือนก่อน +3

      सुरूमा रवि भन्थे अब अपिल😂😂😂

    • @niravbikramshah6223
      @niravbikramshah6223 7 หลายเดือนก่อน +1

      सहि बिश्लेसण

  • @ramgurung8516
    @ramgurung8516 7 หลายเดือนก่อน +6

    बिचरा नेपालको कर्मचारी तन्त्र।😢 जय होस अपिल त्रिपाठी जि।❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 หลายเดือนก่อน +19

    अपील त्रिपाठी जस्ता अझै अरु पनि पत्रकार हुनु भने देशमा भएका भ्रष्टाचारी हरु चाँडै निर्मूल (अन्त्य ) हुन्थ्यो होला ❤❤❤❤ सलाम छ अपील जी ❤❤❤❤❤

  • @moneysir8051
    @moneysir8051 7 หลายเดือนก่อน +1

    धेरै पढेर नापेउ इन्जिनियर सोच र दिमाख मा गोबर भरियपछि अपलि सर को जस्तो लियर हिड इन्जिनियर हुनुपर्दैन सलाम अपिल सर

  • @keshab2370
    @keshab2370 8 หลายเดือนก่อน +17

    यस्तै समस्या प्राय सबै नगरपालिकामा छ हाम्रो कर खाएर haamilaainai नै अति दुःख दिन्छन्

  • @resammagar4481
    @resammagar4481 7 หลายเดือนก่อน +3

    नीडर साहसी पत्रकारीता अपिल सर लाई सलाम छ 🙏👏❤️

  • @prashantbhandari2102
    @prashantbhandari2102 8 หลายเดือนก่อน +23

    अपिल सर🙏🙏🙏🙏🙏🙏भगवान ले हजुर को सधै रक्षा गरुन् 🙏🙏🙏💜💜💜

  • @mahendradeepachannel6796
    @mahendradeepachannel6796 7 หลายเดือนก่อน +3

    सारै मन पर्छ केही नछुटाई हेर्ने गर्छु साचै अति राम्रो पत्रकार अपिल त्रिपाठी सर🙏❤️❤️

  • @punraja
    @punraja 8 หลายเดือนก่อน +18

    पोखरा नगरपालिका आफै भ्रस्टाचार ले लिप्त छ !!! श्याम कृष्ण नै भ्रष्ट हो !!! येस्को निरीह अवस्था देख्दा तिथ लाग्दो छ!! थुक्क मेरो देश का कर्मचारी हरु!!! तेसै हाम्रो देश को यो हालत भयेको होइन !! यी कपुत लाई निर्मुल गर्नै पर्छ!!

  • @joglalpun9765
    @joglalpun9765 7 หลายเดือนก่อน

    Very well done Apil Sir 👍 यसै गरि यी घुसखोरी अहंकारी कर्मचारि हरु को चाकबात ध्वा निकाली दिनुस ।

  • @narajmalla8014
    @narajmalla8014 7 หลายเดือนก่อน +39

    अपील सर लाइ सफलताको शुभ कामना

  • @Ramjeeprasad-sw8mc
    @Ramjeeprasad-sw8mc 7 หลายเดือนก่อน +3

    सरकारी कर्मचारीहरु सुध्रीनु नि ! यात्रो हुदा पनि सुध्रीदैनन् त ! सलाम छ अपील जी 👍🏼👍🏼👍🏼👍🏼👏👏👏👏

  • @PravaKoirala-qb9jz
    @PravaKoirala-qb9jz 7 หลายเดือนก่อน +8

    उच्च सम्मान पोख्रेली हिरो , यो देशको एक शसक्त , होनहार, निडर, शाहसी, इमान्दार पत्रकार अपिल त्रिपाठी सर ! यहाँको हरेक कार्य सफलताको शुभकामना ! Salute to the entire team!!

  • @rajukumal9329
    @rajukumal9329 7 หลายเดือนก่อน +1

    पत्रकार होस् त यस्तो wow great job अपील सर ।

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 หลายเดือนก่อน +36

    अपील जी को पत्रकारिता मन पराउनु हुने जति यता है ❤❤❤❤❤

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 7 หลายเดือนก่อน +2

    म नुवाकोटबाट हाम्रो जिल्लाका पत्रकारहरू सबै पार्टीका झाेले मात्रै छन्। अपिल सर सँग सिकुन् पत्रकारहरुले।

  • @naryanlamichhane8231
    @naryanlamichhane8231 8 หลายเดือนก่อน +7

    यस्ता खान पल्केका कर्मचारी सबै तिर त होलान नि बरै सबै तिर पनि यस्तै अपिल सर जस्तै निडर पत्रकार को आवश्यकता हुनु पर्छ ।अपिल सर लाई सफल शुभकामना 🙏🙏

  • @villagerneplease
    @villagerneplease 7 หลายเดือนก่อน +4

    देशमा बस्नै मन नलाग्ने राजनितिक कारण भन्दा पनि यिनै सरकारी कर्मचारी राँडाबानहरुले झुलाउने प्रवृत्तिले हो।

  • @jibanlama7557
    @jibanlama7557 8 หลายเดือนก่อน +11

    हारेक हप्ता युटुबमा अपलोड हुने बितिकै मैले हेर्ने एकमात्र कार्यक्रम धन्यवाद अपिल सर ।।

  • @tikaramshrestha
    @tikaramshrestha 7 หลายเดือนก่อน +3

    देश बिगार्ने चाहिँ वास्तविक कर्मचारी नै हो,,,यस्ता भुस्याहा स्यालहरुलाइ गलत्याउनै पर्छ।।

  • @168gunja
    @168gunja 8 หลายเดือนก่อน +14

    यस्तो ईन्जिनीर लाइ त सरकारी जागिर बाट कहिले नफर्कने गरि बिदा गर्नु पर्छ।

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 6 หลายเดือนก่อน

    Good job apil sir, yasta vrsta des ra janata ko pasina sanga khelbaad garne tatwa haru lai thegann lagaunai parcha👏👏👏

  • @dewangurung3311
    @dewangurung3311 7 หลายเดือนก่อน +22

    अपिल सरलाई सफलता अनि दिर्घायुको शुभकामना !❤

  • @sharanshrestha9070
    @sharanshrestha9070 7 หลายเดือนก่อน +1

    यस्तो समस्या अरू धेरै ठाउँमा छन, जस्ले मनलाग्दी पैसा असुल्ने गर्छन्| अपिल सरको काम परसअमसिनिय छ |

  • @babinrai3541
    @babinrai3541 7 หลายเดือนก่อน +16

    Nepal's Future Prime Minister "Sir" Apil Tripati, Real Hero🙏🙏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dalkumarkhadka
    @dalkumarkhadka 7 หลายเดือนก่อน +1

    Nepali ko riyal hero apil tirpthi

  • @madhughimire7603
    @madhughimire7603 8 หลายเดือนก่อน +10

    आजको अपिल भाईको बोलीअफ द टु डे(voice of the today)“ नियमानुसार कार्रवाई भनेको के हो “ स्पष्ट पार्न परो हाकिम साब ।

  • @BalRoka-jq6ez
    @BalRoka-jq6ez 7 หลายเดือนก่อน +1

    अपिल सर जस्तै सबै जिल्ला मा हुनुपरो अनि बल्ल थिक हुन्छन अनि यौता कुरा अपिल सर सबै प्रोग्राम को फिनिसिङ चाहि हुनुपर्छ है पैसा कति खाको सबै हिसाब किताब किलियर अनि जागिरे लाइ जागिर चुवात भाको पनि हाल्नु परो है सल अझ ल

  • @AD-lx6kj
    @AD-lx6kj 7 หลายเดือนก่อน +4

    जनताले पसिना बगाएर कमाएको पैसाको कर ले पाएको तलब ले नपुगेर अझै रगत नै चुस्न पल्केका ई दुई घुस खोर लाई त्यो कार्यलय बाट मात्र होईन समाज बाटै बहिस्कार गर्नु पर्छ । समाजका एस्ता भाईरस लाई अब कहिलै उठ्न नसक्ने बनाउनु पर्छ । जागौं सबै ।👏✍️सलाम छ यी महान पत्रकारलाई🙏👌।

  • @krishnakumar-vo9ms
    @krishnakumar-vo9ms 7 หลายเดือนก่อน +1

    हजुरले गर्नुभएको काम एकदम सररनिया छ हजुर यति इमान्दार पूर्वक पत्रकारिता गर्नुहुन्छ र सत प्रतिशत निष्पक्ष छानबिन गरेर भिडियो बनाउनुहुन्छ। हजुरले रबिलामीछाने भन्दा अझ अझ रबी लामिछाने भन्दा १० गुणा माथि उठेर हजुरले प्रोग्राम चलाउनुहुन्छ हजुर प्रति म धेरै आभारी छु स्यालुट छ हजुरलाई धन्यवाद।

  • @devghartimagar9923
    @devghartimagar9923 7 หลายเดือนก่อน +32

    हाम्रो सुर्खेतमा पनि यस्तै पत्रकार पठाइदेउ भगवान् ❤

    • @sharmasp262
      @sharmasp262 7 หลายเดือนก่อน

      Hamro Surkhet ma esto pratakar janmina garo xa hjr

  • @bidhyashrestha-nr9qg
    @bidhyashrestha-nr9qg 7 หลายเดือนก่อน +1

    यो इन्जिनियर देखिएको पात्र मात्र हुन अपील सर नेपाल को सबै गाउँपालिका र वडा को इन्जिनियर सबै को नियत यस्तै छ।

  • @Saroj_Kumar_Karki
    @Saroj_Kumar_Karki 8 หลายเดือนก่อน +12

    अपिलजी जस्तै पत्रकार १०० जना भए देश उभो लाग्ने थियो

  • @ChandraRai-gm9ux
    @ChandraRai-gm9ux 7 หลายเดือนก่อน +1

    यय्ता हरुले आमाको रगत् खाने रैछन्, यस्ताहरुलाई थाल्मा आचि, गलामा जुत्ताको माला ले स्वागत् गर्नै पर्छ, धन्न मिडियाहरुले पोल खोल्छन् ढुक्क छन् सेवाग्राहि हरु….. नेपालको कर्मचारि ८०/८५ % सबै चोर, लुट्, आमाको रगत पिऊछन्……पार्टिको आडमा सबै यस्तै हुन्…
    Weldone Apil trepathi jiu, salaam chha…..

  • @mayagurung2021
    @mayagurung2021 8 หลายเดือนก่อน +15

    Nepal ko no1 best apil sir good job salute xa God bless you ❤❤👍👍🙏🙏

  • @narayankhadka2413
    @narayankhadka2413 7 หลายเดือนก่อน +1

    अपिल सर हजुर को यो
    सहासी पत्रकारिता लाई सम्बोधन गर्नको लागि सब्द कोषका हजारौं हजार पाना पल्टाउदा पनि औचित्य शब्द भेटाउन सकिन।
    मनै देखि सलाम छ।❤❤❤❤

  • @konkanlunchhome4345
    @konkanlunchhome4345 8 หลายเดือนก่อน +7

    सलाम छ अपिल tirpathi sir को पत्र करितालाई ❤❤❤❤

  • @prashantbhandari2102
    @prashantbhandari2102 7 หลายเดือนก่อน +1

    अपिल सर जस्तो पत्रकार नेपाल को सबै ठाँउ मा हुन भय घुस्याहा को आन्त्या हुनि थियो 👍️👍️👍️👍️🙏🙏🙏🙏

  • @birugurung7800
    @birugurung7800 8 หลายเดือนก่อน +5

    वाहो अपिल सरको प्रस्तुतीकरण 👌👌👌👌👌👏👏👏👏👏💐💐💐💐💐🙏🙏🙏🙏🙏

  • @MaxDog-ro8ce
    @MaxDog-ro8ce 7 หลายเดือนก่อน

    अपिल सर नमस्कार नेपाल अधिराज्य भरी यस्तै छ कहानी! अपिल सरले यस्ता एक जनालाई बर्खास्त गर्ने प्रकृया अगाडी बढाए मा जनताले धेरैनै अनुभुती गर्नेछन, शुभ कामना अपिल सर

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 8 หลายเดือนก่อน +9

    जस्ले जेसुकै भनोस आफ्नो ज्यान लाई खुकुरिको धार मा राखेर स्वच्छ पत्रकारिता गर्ने पोखरेली ठिटो अपिल सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ThapaChiran
    @ThapaChiran 7 หลายเดือนก่อน +2

    Pride of Pokhara: Apil Tripathi

  • @lalpertel6677
    @lalpertel6677 8 หลายเดือนก่อน +7

    I love all gandaki chadke all ways good reporter Apil sir yes we need the journalists like Apil sir

  • @rajkumarghimire9961
    @rajkumarghimire9961 7 หลายเดือนก่อน +2

    यि भ्रस्ट कर्मचारी को चल् अचल सम्पत्ति बाट सेवाग्रही लाई दियको दु:ख सोरुप छेतिपुर्ति र बाँकी सम्पत्ति सरकारीकरण गरी यिनिहरु लाई आजीवन जेल सजायको माग गर्दछु ।

  • @amosnepal678
    @amosnepal678 8 หลายเดือนก่อน +7

    एक सच्चा अनि निडर पत्रकार अपिल त्रिपाठी ❤❤

  • @mohanthapa9365
    @mohanthapa9365 7 หลายเดือนก่อน +2

    अपिल सर हजुर प्रति नमन अनि सम्मान छ।🙏🙏

  • @ristaraiofficial
    @ristaraiofficial 8 หลายเดือนก่อน +36

    GREAT WORK APIL SIR🙏

  • @dineshkhanal4327
    @dineshkhanal4327 7 หลายเดือนก่อน

    Who...ghush sanchar....bhadai cha Nepal sarkar lai. Thank you Apil Bhai for your endeavor support.

  • @thakurbhusal8569
    @thakurbhusal8569 8 หลายเดือนก่อน +8

    अघिल्लो एपिसोड हेर्न र सुन्न थोरै असुविधा भएको थियो किनकि बिदेश जानको लागी काठमाडौं नाईट गाडिमा हिहेको थिएँ अाज त मजाले सिरक ओढेर मज्जाले हेरिन्छ अपिल सर हाल साउदी बाट

    • @ganeshthapa5121
      @ganeshthapa5121 8 หลายเดือนก่อน

      Great work Apil Ji! We support you.

  • @gjungkhanal4075
    @gjungkhanal4075 7 หลายเดือนก่อน +2

    हामी जुन सुकै ठाउँ मा भय पनि गलत काम को बिरोध गर्न सिकौ जय अपिल सर जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Prem-xh8tp
    @Prem-xh8tp 8 หลายเดือนก่อน +7

    निडर प्रत्रकार अपिल त्रिपाठी सरलाई सलाम 🇳🇵🔔🙏

  • @saru__rana
    @saru__rana 7 หลายเดือนก่อน +1

    जन नेता हुने गुण भर्पुन छ अपिल सर मा ❤ जय होस

    • @user-vo4yf6ks5k
      @user-vo4yf6ks5k 7 หลายเดือนก่อน

      पत्रकारनै ठिक छ नेता भयो भने रबिको जस्तो हालत हुन्छ नेपाली जनता भेडा छन

  • @dipakmalla6091
    @dipakmalla6091 8 หลายเดือนก่อน +13

    यी भ्रष्टाचारीलाई भाटे कारबाही नगरे सम्म सुधारिने छैन्न।

  • @dipakdhakal4313
    @dipakdhakal4313 7 หลายเดือนก่อน

    salute अपिल त्रिपाठी

  • @kishnasherpa9539
    @kishnasherpa9539 8 หลายเดือนก่อน +11

    राम्रो मान्छेले राम्रो काम गर्दा पनि डर लग्छ भगवान सदै दाहिना हुन अपिल जि❤❤

  • @Pablodoxx
    @Pablodoxx 7 หลายเดือนก่อน

    Mayor banxu vanne haru aabo side lagdei garda hunxx next mayor hamro pyaro apil tripathi ❤❤❤

  • @Bikashgatraj
    @Bikashgatraj 8 หลายเดือนก่อน +6

    यस्ता डाका र लुटेराहरुले गर्दा नै देशले र जनताले दुख पाएको छ ।
    यिनिहरुलाई कानुनी सजाय हुन्छ कि हुदैन याे देशमा 😢😢😢

  • @arjun-143
    @arjun-143 7 หลายเดือนก่อน +1

    पत्रकार ज्यु लाई सलाम

  • @suraz555
    @suraz555 7 หลายเดือนก่อน +6

    यस्ता कर्मचारिलाई जिउदै जलाईदिएहुन्छ।।।।

  • @HikmatBhumik
    @HikmatBhumik 7 หลายเดือนก่อน

    अति चाख लाग्दो कार्यक्रम
    अपील सर
    यस्ता नालायक कर्मचारी को भंडाफोर् गर्नै पर्छ
    कारबाही भयको सुन्न पाईयों स
    सर लाई मनै देखी सम्मान🙏🙏🙏🙏

  • @manjupoudel6347
    @manjupoudel6347 8 หลายเดือนก่อน +13

    Salute to your work Apil bhai 🫡

  • @mahendrasapkota1724
    @mahendrasapkota1724 7 หลายเดือนก่อน +1

    पीडितहरुको लगि भगवान हो अपील त्रिपाठि !

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 7 หลายเดือนก่อน +3

    Good luck Apil sar 🙏

  • @RadhaShrestha-ru5vs
    @RadhaShrestha-ru5vs 8 หลายเดือนก่อน +16

    Great work apil sir ❤❤ 🇳🇵 🇳🇵

  • @durgeshthapamagar5909
    @durgeshthapamagar5909 7 หลายเดือนก่อน

    अपील जी को आजको यो सबै भन्दा उकृष्ट प्रस्तुति सहितको कार्यक्रम

  • @rajendra_nakal
    @rajendra_nakal 8 หลายเดือนก่อน +5

    उच्च सम्मान छ 🎉❤

  • @bandanagurung5797
    @bandanagurung5797 7 หลายเดือนก่อน +1

    भ्रस्ट चारी लाज पचेको कर्मचारी हरु को जरो उखालेर फाल्ने यक रास्ट को सपूत अपिल सर लाई सलुट छ

  • @magarpriya5677
    @magarpriya5677 8 หลายเดือนก่อน +9

    जय देस कय अपिल ❤❤❤❤❤ दाङ्ग तुल्सिपुर बाट हजुरहरु काहा काहा बाट ।?

  • @sonikabk8033
    @sonikabk8033 7 หลายเดือนก่อน

    घुसकुरिको सातो ठाउँको ठाउँमा नै गराइदिनु भयो यस्तो पत्रकारिता को मान्यता छ।❤❤❤❤❤❤

  • @damodarsunar5977
    @damodarsunar5977 7 หลายเดือนก่อน +5

    नेपाली जनताको बोली हो अपिल जि भरोसा पनि हो तपाईं धन्याबाद छ तपाईं जस्तो मिडियाकर्मी लाई ❤❤❤

  • @uttamyamphu
    @uttamyamphu 7 หลายเดือนก่อน +11

    नेपाल बिग्रीएको नेताले मात्र भन्छन् नेता मात्र देश बिगार्ने कदापी होइन यस्तै घुस्याहा कर्मचारी नै हो अझै ठुलो ठुलो स्वार अनुहार कुच्चिने गरि हान्नु पर्ने

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 7 หลายเดือนก่อน +7

    गुड भ्रस्टाचार लाई मज्जाले नाङ्गो पार्नुस अपिल भाइ,,धन्यवाद तपाईं लाई गरिबको आशिर्वाद लाग्छ तपाईं लाई भगवान्ले रक्षा गरून् अपिल भाईलाई😘😘

  • @doremonnobita8792
    @doremonnobita8792 7 หลายเดือนก่อน +1

    ❤❤अपिल सर सलाम ,अब यो लुटेरा खातेलाई कालोमोसो दलेर बजार परिक्रमा गराई, जागिरबाट बर्खास्त गर्न कानुनी बाटो खोजौ,

  • @ScrollwithSuzan
    @ScrollwithSuzan 8 หลายเดือนก่อน +10

    One of the Best Apil Tripathi 💯👊

  • @sudipkhadka3011
    @sudipkhadka3011 7 หลายเดือนก่อน +1

    यो समस्या नेपाल भरि छ,,,,सबै सचेत हुनपर्छ

  • @achyutchapagain4783
    @achyutchapagain4783 8 หลายเดือนก่อน +17

    अपिल सर देश ब्यापी बनाउन पर्यो यो छड्के लाई ।🎉