यो चिसोमा शितल पौडेर दिपिका भेट्न पुगेपछि | Shital Gurung Vs Dipika Bayambu | Sarangi Sansar Ep.485

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ธ.ค. 2024

ความคิดเห็น • 387

  • @sujanthakuri7659
    @sujanthakuri7659 2 ปีที่แล้ว +4

    अतीत बल्झि भयो मन कस्तो
    मेरै लागि गयेको गीत जस्तो
    खोलिको किनारा खोलिको किनारा
    मायालु ले इशारा गरेत मै आउने थिनर

  • @rajendragajamer1929
    @rajendragajamer1929 2 ปีที่แล้ว +4

    गायिका दिपिका बयम्बु मगर अनि गायक शितल गुरुङ लाई मैले फुल गगन को भन्ने गित बाट एकदमै आकर्शित भएको थे फुल गगन को गित लाई भाग 2 पनि शुन्ने मन छ अत्यन्त पृय थियो माया ममताका कुरा हुँदा हुँदै सिदियको थियो अबो क हुन्छ त ,?
    Plz second round dipika vs sital by fula gagan ko

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +27

    आहा कति राम्रो गित स्वरकाधनी शितल भाइ अनि स्वरकी धनी दिपीका बैहिनी दुबै जाना लाई नमन अनि सारङगे सन्सार कमल भाइ शुभ कामना छ🌹❣️🙏🙏

  • @bharatmani8949
    @bharatmani8949 2 ปีที่แล้ว +1

    खोलाको किनार भाग 2 पानी ल्याउनू पर्यो
    कमल जी =घरै जानमन छैन आज तेईपछेउरी
    लैजानू सम्झना बाट अघाडी

  • @baltamang9038
    @baltamang9038 2 ปีที่แล้ว +1

    भिजनलाई भिजेको छ पाइन्ट पनि शब्दको खानी सुमधुर स्वर सुन्दा सितल र दीपिका पादुकोण जस्ती राम्री मान्छेको मायाले सितल फीदा मात्रै होइन मै पनि फिदा भए है कमल ज्यू।।

  • @दुर्गेघताने
    @दुर्गेघताने 2 ปีที่แล้ว +33

    गाउघर को याद आयो यो दोहोरी सुन्दा बधाई तथा शुभकामना सितल ज्यु दिपिका ज्यु कलाकार दुबै लाई राष्ट्रको गहना हुन कलाकार

    • @ramjisunar3412
      @ramjisunar3412 2 ปีที่แล้ว +2

      Very nice 👌👌

    • @shervlogg
      @shervlogg 2 ปีที่แล้ว

      अति सुन्दर दिपिका बैनी पाल्पाली म।

    • @kesharpun2092
      @kesharpun2092 ปีที่แล้ว

      ​@@shervloggf b 22:😊08

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 2 ปีที่แล้ว +2

    हैत दिपिका र सितलको को लास्तै ठुलो fan
    होनि म त क्या दामी प्रस्तुति पस्किनु भयो
    मज्जा आयो

  • @narayanbk7350
    @narayanbk7350 2 ปีที่แล้ว +1

    साच्चिकै दोहोरी सुने जस्तो फिल भयो र म दुबै जनाको म फेन पनि हो र धेरै जस्तो हेरेको क्षु धन्या बाद छ हजुर हरु लाइ फेरि हेर्न मिलोस

  • @nikajigurung9530
    @nikajigurung9530 2 ปีที่แล้ว +1

    Mero Man Parne
    Ghayek: Ghayeka:
    Sital, Dipika Bayembu Kotti 2 Naman
    Ati Marmik Geet Sunaunu Vayo,Sundha Sundai Geet Sakeko Thha Nai Phaina,
    Vhage 2 Pani Nikalnu Hola,
    Sharaghi Sanrar Pariwar Lai Pani Kotti 2 Naman
    Sharaghi Sanrar Marfat Yeti Mitho Marmik Geet Sunaunu Phaiyo,
    🙏❤️❤️❤️❤️🙏

  • @janakdangi5329
    @janakdangi5329 2 ปีที่แล้ว +1

    सितल दाजु को गित को पर्खैमा थिय म बल्ल सुन्न पाइयो

  • @kingstone3173
    @kingstone3173 2 ปีที่แล้ว +1

    शब्दखानिमा दुबैजना बराबर छन।यी दुबै जना कलाकार मन पर्छ।

  • @bishalpatal985
    @bishalpatal985 2 ปีที่แล้ว +1

    लौ सर यो गितको भाग 2 पनि लेउनु पर्यो है ।
    गाउनेलाई भन्दा पनि हेर्न र सुन्नलाई खुब रमाईलो लाग्यो ।

  • @rukmankhadka387
    @rukmankhadka387 2 ปีที่แล้ว +1

    यहाँ हरु को जोडी हरेक कुरा मा जम्छ दोहोरी मा मात्र होइन साक्चिकै रियल लाइफ मा जोडी मिले झन कस्तो जम्थ्यो होला nice

  • @tankakatel7866
    @tankakatel7866 2 ปีที่แล้ว +2

    सारङ्गिसन्सारमा अहिले सम्म कै मिथो गाना सुनियो ।

  • @khumasubedi529
    @khumasubedi529 2 ปีที่แล้ว +5

    वाह क्या गज्जबको दोहोरी, उस्तै सारंगीको धुन ,झन सिपालु कमल भाईको सिद्ध हस्त कला सारंगीको सुमधुर आवाज , धन्यवाद सबैलाई ।।।।। म झापा बाट

    • @khumasubedi529
      @khumasubedi529 2 ปีที่แล้ว

      TQ U All for Liking my comment.

  • @jagatrana5088
    @jagatrana5088 2 ปีที่แล้ว +6

    दीपिका बहिनी अनि सित्तल भाईको अति मीठो स्वरमा यो घमासान दोहोरी सारै मन परेउ अग्रिम यस्तै दोहोरीको आशा गर्दै कमल भाई लाई धेरै धन्न्यबाद

  • @suniltak1121
    @suniltak1121 2 ปีที่แล้ว +11

    साच्चिकै दमदार रहयो अाजको दोहोरी बधाई छ गायक गाईका लगायत सम्पूर्ण टिमलाई

  • @jangagurung5686
    @jangagurung5686 2 ปีที่แล้ว +5

    सारइ राम्रो स्वरकाधनी कलाकारहरु प्रती नमन ....सारै रोमनटीक🙏🙏🙏🙏

  • @kesabprasad9174
    @kesabprasad9174 2 ปีที่แล้ว +2

    वाव कति मित्थो स्वोर दिपिका को शब्द चयन दुबैजनाको उस्तै राम्रो रमाइलो लाग्यो 👍️👍️👍️👍️👍️

  • @nonkwt7530
    @nonkwt7530 2 ปีที่แล้ว +2

    Aaja derai din pxi herna paiyo shital gurung ra bipika boyambu magar ko vakhar derai xu ????

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 ปีที่แล้ว +1

    दिपीका बैनिको अलकपैचानछ बर्किसधै सिरमा हुन्छ कति राम्रो लाग्छ वाउ

  • @balbahadur1827
    @balbahadur1827 2 ปีที่แล้ว +1

    दिपिका बहिनि र सितल गुरुङ भाइ को प्रतिशत धेरै राम्रो छ् ।अझै राम्रो गर्दै जानु होला हजुर हरु को भबिस्य उज्याल छ

  • @sundarsrest6872
    @sundarsrest6872 2 ปีที่แล้ว

    शितल र दिपिका को कस्तो जोडी मिलेको म त सुन्दासुन्दै गाउँमा गाई बाख्रा चराउन गएछु हैत मायापिरती गित गाउन त शितल माहिर थियो थियो दिपिका पनि उस्तै दिपिका को सिदार्थ शित बडो टक्कर थियो धन्यवाद शितल भाइ र दिपिका बैनीमा

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 2 ปีที่แล้ว +4

    सर्वप्रथम सारङ्गी संसार रोधी घर लाई बिशेष धन्यवाद सितल गुरुङ र दिपिका बयम्बु मगरको स्वर शब्द सारै राम्रो लाग्यो यो दोहोरी गीत प्रस्तुत गर्नु हुने सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना

  • @usha_kiran2498
    @usha_kiran2498 2 ปีที่แล้ว +5

    My best singer Dipika sister ❤️😘🔥
    And best singer Shital ❤️🔥

  • @arjunbahadur8341
    @arjunbahadur8341 2 ปีที่แล้ว

    सारै राम्रो लाग्यो दिपीका र सितल जि को दोहोरी भाका पनि सारै राम्रो तर विशेष सब्दको प्रति उतर कुनै खोट लाऊने ठाँऊनै छैन दुबै जनालाई हजुर दुईको शब्द सङकलनले आँखा छचल्काऊँछ यस्ता जिर्जना पस्कदै जानू होला ।

  • @premthapa664
    @premthapa664 ปีที่แล้ว

    दिपीका बैनी साँचिकै लाईभ दोहोरीकी रानी नै हो उत्तोरोत्तर प्रगतीको कामना बैनी ❤

  • @gitaghale7802
    @gitaghale7802 2 ปีที่แล้ว +1

    दाइ नमस्ते सारै मीठो सवर थकाईको बेला अानद अायो हङकङ मा हेरेको🙏🙏🙏

  • @akashmagar6441
    @akashmagar6441 2 ปีที่แล้ว +1

    माया भेत्ने रहेछ सायत पनि
    भिज्न लाइ त भिज्या छ पाइत पनि😆😆😆
    सितल सर सारै रमाइलो शब्द भन्नुभयो,अनि दिपिका को हासोमा म फिदा भए❤️❤️😆

  • @tekthappa5497
    @tekthappa5497 2 ปีที่แล้ว +1

    Shittal bhai ko sabd ra muskan ko fyan ani dipika ko swor

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +1

    अाहा शितल भाइ र दिपिका बहिनीकाे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो दमदार छ । सारै रमाइलो भएको छ।सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ । 🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @khakiramgurung4949
    @khakiramgurung4949 2 ปีที่แล้ว +1

    Wow sarai ramro vhai shital tesai ho xa but baini ko ni 1000❤% ramro xa love you all ❤❤❤❤❤

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 ปีที่แล้ว +3

    Congratulation to you whole Singers and Whole team So fantastic dohori I liked so much l listen all Songs of Shital Grg and Deepika Bayambu Magat Very fantastic Songs

  • @Anishathapamagar04
    @Anishathapamagar04 2 ปีที่แล้ว +1

    Dohori bhaneko dipika ra shitalko jasto sochha ra tipikal hunu ramro ho

  • @navarajpaudel321
    @navarajpaudel321 2 ปีที่แล้ว +64

    दिपिका दिज्जुको शब्द चयन र एक्प्रेसन को फ्यान हो है म❤️

  • @randhojgurung1839
    @randhojgurung1839 2 ปีที่แล้ว +1

    Paulo kura ta shital grg/Deepika bhaye pachhi ramailo ta bhai halchha nai aja ko dohori outstanding yeshtai prastuti didai janu hola good luck both of you❤️❤️

  • @santamangol7405
    @santamangol7405 2 ปีที่แล้ว

    दिपिका बहिनी र शितल भाइले सार्है मन पर्दो गीत गाउनु भयो, मान्छेको जिन्दगीले भोग्नु पर्ने दर्दनाक भाव गाउनु भयो। वास्तविक हो कि होइन त्यो त थाहा भएन, गायक गायिका भै बहिनिहरु नै जान्नु हुन्छ।

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 2 ปีที่แล้ว +2

    Wow super xa Dohori moja aayo suner dipika sis ko Dohori and sital gurung bro ko and sarangi sansar ma so cute cheli haru herna chai paichh hai khusi lagchh yar hahahahaha all teem lai hardika badhai xa🙏👌👌♥️♥️♥️♥️🇳🇵🇲🇾

  • @amarsingsing6886
    @amarsingsing6886 2 ปีที่แล้ว

    दिपिका को शब्द सारै मन पर्छ मान्छे को त झन क्या कुरा गर्नु यति राम्री पाय

  • @yambahadurgurung69
    @yambahadurgurung69 ปีที่แล้ว

    यो दोहोरी मैले पहिले हेरे पनि अति मनपर्छ तर
    Seating arragement अलिकती बदली
    भाको रहेछ जे होस
    ।मलाई अति मनपर्छ

  • @genashlimbu5302
    @genashlimbu5302 ปีที่แล้ว

    यो लाइभ दोहोरी पुर्ब 1 नम्बर पर्देस 14/15 जिल्ला मा जान्दैन

  • @basantagurung6739
    @basantagurung6739 2 ปีที่แล้ว +1

    yakdam ramro yasko vhak 2 pani aaunu paryo hai sir yakdam ramro cha

  • @yubarajmagar343
    @yubarajmagar343 2 ปีที่แล้ว +1

    दाई चाहिँ न भनेकै न हुने हो

  • @lokmagariamfrompokhara3649
    @lokmagariamfrompokhara3649 2 ปีที่แล้ว

    अहा नि अति मिठो दोहोरी गायक शितल भाई अनि दिपिका बहिनी को दोहोरी हेरेर आनन्द लिए धन्यवाद सबै लाई

  • @endraraibahing7913
    @endraraibahing7913 ปีที่แล้ว

    दिपिका, शिरको बर्को र नाकको फुलिमा typical look मा राम्रो सुहाएको। both you: शब्द चयन, स्वर अति सुन्दर

  • @cbdhingamagar9535
    @cbdhingamagar9535 2 ปีที่แล้ว +1

    Dipika bahini yeatai ajhai agadi badhnu hola la. Mapani ximiki ho.

  • @ramkunwar3429
    @ramkunwar3429 2 ปีที่แล้ว +1

    आहा क्याराम्रो प्रेमरस मा डुबेको गीत ! खुब मन पर्यो #लम्जुङ्ग KTM

  • @udaykshitiz2105
    @udaykshitiz2105 ปีที่แล้ว

    याे लय मा Pratima BK shital Gurung काे पनि ल्याउनु हाेला

  • @alishagurung1805
    @alishagurung1805 2 ปีที่แล้ว +2

    दिपीका बैनी को सोर र शब्द सारै मन पर्छ

  • @karnagurung5320
    @karnagurung5320 2 ปีที่แล้ว

    सारडगी सँसारमा धेरै जसाे मामिक गीतहरू सुन पाईन्छ ।

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 ปีที่แล้ว +1

    Kya mitho dohori Jodi Shital and Deepika my Point of View both Singers are Very Top and popular well done both of you

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 2 ปีที่แล้ว

    How beautifull dohori Jodi well done Shital Grg and Deepika Bayumba Magar yo Jodi dohori always Very top

  • @m.dvibes6049
    @m.dvibes6049 2 ปีที่แล้ว

    असाध्यै मिठो।अर्को प्रस्तुति छिटै लिएर आउनु होला।

  • @genashlimbu5302
    @genashlimbu5302 ปีที่แล้ว

    लाइभ दोहोरिमा गुरुङ्ग र मगर लाई चाहिन गर्भ बाट नै सिकाएर पठाएर जन्म देको हुन्दो र छ

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 ปีที่แล้ว +1

    वाउ कतिमिठो दुबैको स्वर कति मीठो दोहरी बधाईछ सबैतिमलाई

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg 2 ปีที่แล้ว

      वाउ कतिमिठाे दुबैकाे सवर कति दाेहरी राम्रो छ धेरै धेरै धन्यवाद छ सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना छ

  • @saritarana4569
    @saritarana4569 2 ปีที่แล้ว

    दिपिका र रेशम निर्दोष को दोहोरि फेरी हेर्नु हुन्थ्यो

  • @hailallnepali705
    @hailallnepali705 2 ปีที่แล้ว

    दामी दामी मिठो गित मा अहिले इंडिया बाता युटुब बाट हेरी रहन छु

  • @arjunyonjantamang9235
    @arjunyonjantamang9235 2 ปีที่แล้ว

    यो गितले धेरै मन छोएको छ दिपिका बुनु र शितल ज्युइ सापलाई भेट्न साराङ्गि सन्सार अथवा ईन्द्रेणिमा आउने जमर्को गरेकोछु 🎤🎤🎤🥀🥀🥀(भन्यवाद)👍️👍️👍️👍️

  • @mausamgurung9876
    @mausamgurung9876 2 ปีที่แล้ว

    आहा।। साच्चैकै बालपन र प्रेम प्रेमिका को याद दिलायो मलाई त यो गित सुन्दा खेरि दिपिका मगर र शितल गुरुङको लाइभ दोहोरी गीत दामि लाग्यो साथै सम्पुर्णलाई टिमलाई शुभकामना व्यक्त गर्दछु।। आब भाग दुई पनि ल्याउनु परेयो सारङ्गी सँसारले रोदि घरले ।।।।

  • @jitendrabudathoki5176
    @jitendrabudathoki5176 ปีที่แล้ว

    दिपिका बैनी को मुस्कान सहित को शब्द चयन सारै मन पर्यो❤❤❤❤

  • @aashiqaashiq3525
    @aashiqaashiq3525 2 ปีที่แล้ว +1

    आहा कति रमाइलो हाेके सबै सबैलाई धेरै बधाई छ हजुर

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn 2 ปีที่แล้ว

    सारंगी संसार बाट प्रस्तुत भएका उत्कृष्ट लोकदोहोरी मध्ये एउटा यो पनी हो है ।

  • @krisnabk9220
    @krisnabk9220 2 ปีที่แล้ว

    Dipika dohori 👸 Queen nai hun ni dami xa sital ra dipikako dohori xutauuna mildena

  • @bhakavakari2227
    @bhakavakari2227 2 ปีที่แล้ว +1

    So sweet voice उत्तिकै मिथो सब्द सारै मन पर्यो

  • @dorkc6607
    @dorkc6607 2 ปีที่แล้ว +2

    आज ता मजा आयो धन्यवाद दुबै लाई ❤❤❤❤❤💯

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 2 ปีที่แล้ว

    दमदार छ प्रस्तुती सितल भाइ र दिपिका बैनी को ।शुभकामना होल सारङी सन्सार टिम लाई ।अनि कमल सर अब को एपिसोट्मा बिमा कु: अनुरागी र दिलिप थापा मगर लाई ल्याउनु परो।

  • @gopalgurung4227
    @gopalgurung4227 2 ปีที่แล้ว

    कमल भाइ सारङ्गी संसार रोधी मात्रै भन्दा हुन्छ है घर थप्नै पर्दैन ल।किन कि रोधी भनेको नै घर हो गुरुङ्ग भाषा मा।

  • @khakiramgurung4949
    @khakiramgurung4949 2 ปีที่แล้ว

    Shital & dipikako ta fan nai hu aru ke vhannu ra ? ❤❤❤🎉

  • @babitathapa292
    @babitathapa292 2 ปีที่แล้ว

    100 choti sune dipika lafa le hasnu vako hami magar haruko haso nai kati mitho huni k hai🤗🤗❣️

  • @ShankarShankar-bc5ns
    @ShankarShankar-bc5ns ปีที่แล้ว

    मनको राप चाइएको बेला चुलाको रापले के मन बुझ्थ्यो बरै😜😜😜

  • @kea-aha-bu1744
    @kea-aha-bu1744 ปีที่แล้ว

    सारङगी सँसार grater नेपालको कुराउठाँउनेबेला भयो ?

  • @hiralalgurung2530
    @hiralalgurung2530 2 ปีที่แล้ว +5

    Wow nice 👌, I loved it, so sweet voice bro सितल and दिपिका बहिनी, thanks to hole team for lovely दोहोरी, see you guys in next episode है त।

  • @birbdrthapa3113
    @birbdrthapa3113 ปีที่แล้ว

    Dipika Bay ambulance timilaita chij aur Spital gug haruleta mandatory jastoxata ki timro znamkundli manai gug lekheko xa ki keyaho.

  • @Kollyyug
    @Kollyyug 2 ปีที่แล้ว

    Original song search गर्दा पनि भेटिन सकिएन।

  • @kumargurung6657
    @kumargurung6657 2 ปีที่แล้ว +8

    शितल सोल्टिले लास्टको टुक्का
    सरमको नि हद हुन्छ सानू
    पाइन्ट पोलेर नाङ्गै घर के जानू भन्देको भय क्या रमाइलो हुन्थ्यो फेरि पनि एवन छ दुबै जनालाइ शुभकामना छ

  • @purnaranamagar7976
    @purnaranamagar7976 2 ปีที่แล้ว

    बिगत को दिन हरु को सम्झना आयो जिबन मा मेल्खानी दोहोरी गीत बाट सुन पाईयो दुवै कलाकार लाई समान छ अग्रिम शुभकामना छ !

  • @rameshpariyar781
    @rameshpariyar781 2 ปีที่แล้ว

    Aaha Charchit Lokpriye git aaja feri Sital Ji Dipika Ji ko mitho aawaj ma pauda nikai khusi lagyo ramro lagyo. Original Sarjag Bin Khati Jiu gayek gayika Raju Pariyar Laxmi Neupane jiu lai salam samman smarad xa.(Kholiko Kinara).

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 ปีที่แล้ว

    Kya mitho dohori Jodi between Shital Grg and Deepika Bayambu Magar So beautifull Song Singing Well done both of you Singing Style and looking every thing So fantastic I liked So much

  • @khadkathapa9486
    @khadkathapa9486 ปีที่แล้ว

    Kate ramro Geet koment garne kunai sabdanai payena thankyou both of you dipika sis and sital bro

  • @narayanbaijaleemagar
    @narayanbaijaleemagar 2 ปีที่แล้ว

    दिपिका मेरिच हाेकि अनमेरिच जानकारि पाउन शर

  • @nikajigurung9530
    @nikajigurung9530 10 หลายเดือนก่อน

    Sital Vai,
    Dipika Bahini Hajur Ko Geet Sunera Kahile Dhite Na Marne,
    Sharaghi Sansarko Hold Unit Lai Kotti 2 Naman

  • @anupthapa7320
    @anupthapa7320 2 ปีที่แล้ว

    साच्चिकै दिपिकाको हाउभाउ चाहि दामि छ ¡

  • @MrBayambumagar4623
    @MrBayambumagar4623 2 ปีที่แล้ว +1

    Dipika Bayambu Big fan❤️❤️❤️ Hamro Palpali Nani🙏🙏🙏

  • @dhanbahadur4391
    @dhanbahadur4391 2 ปีที่แล้ว

    Dipika Magar ko voice Ra Shital daju ta ma fan ni ho Aba chitai yahi vaka ma sidartha vs Dipika part 2 aunu pareyo hi🎤🎤🎤

  • @rukmangrg1240
    @rukmangrg1240 2 ปีที่แล้ว +1

    Wow ati utkrishta dohori shital bai and Dipaki baini all the best god bless you both from uk 🇬🇧 🙏

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 ปีที่แล้ว

    धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ।

  • @SudipAdhikariOfficial
    @SudipAdhikariOfficial 2 ปีที่แล้ว

    Sarai ramro dohori shital bhai ra deepika baini ko

  • @dhanbahadur4391
    @dhanbahadur4391 2 ปีที่แล้ว

    JHORLE 🙏 Dipika Magar ko Ballekal ko yat ayao Ra Magar vasama Gothalo mahara vaneko dherai yat ayao hi shital daju r Dipika ko dohori sunda chutai majja Ayao 🎤🏆

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 ปีที่แล้ว

    Wow Kya mitho dohori Jodi between Shital Grg and Deepika Bayambu Magar One of the Top Dohori I listen many times and my regards to whole Saringe Sansar

  • @janukagurung2817
    @janukagurung2817 2 ปีที่แล้ว

    अति मार्मिक दोहोरी दोहोरी भयो

  • @asaltamang8803
    @asaltamang8803 2 ปีที่แล้ว

    अतिनै मिथो शब्द राम्रो फोहोरी सधै राम्रो होस।

  • @tikarambalampakimagar5085
    @tikarambalampakimagar5085 2 ปีที่แล้ว

    Deepika ji ko atinai Express voice hjr ko dhohori jahile ni sunxu hjr ko aawaj jatinai sunepani kahile nai thakdin hjr aawaj ko fan hu feri Pani dhoray herday xu

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 ปีที่แล้ว

    Well done Shitala Grg and Deepika Bayanbu Magar How beautifull dohori Song Very Deep Words and both Mara Meet at Kholi Wari and Kholi Pari It's Very important and Very Entertainment Dohori From Damside Pokhara

  • @bhupipaudel5799
    @bhupipaudel5799 2 ปีที่แล้ว

    आहा कति राम्रो प्रस्तुति छ दुबै जनाको ❤️❤️👌 । कमल दाइ संग private मा केहि कुरा गर्न मन थियो कसरी सम्बभ छ होला हजुर?

  • @dammarjunggurung4913
    @dammarjunggurung4913 2 ปีที่แล้ว

    Aaj feri bessari majja aayo dohori sunna 😍😍😍suvakamana dui janalai👍👍👍

  • @taratandan5917
    @taratandan5917 2 ปีที่แล้ว +1

    Sittal dai ko big fun

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 2 ปีที่แล้ว +1

    साच्चै दमदार दोहोरि आज

  • @tankakatel7866
    @tankakatel7866 2 ปีที่แล้ว

    आहा कति मिठो कला र गला धन्यबाद भाइ र बैनिलाइ ।कहाँ भेट्न पाइन्छ होला ?यति मिठो गाउने नानी बाबुहरुलाइ ।

  • @tankgurunggaulegurung2296
    @tankgurunggaulegurung2296 2 ปีที่แล้ว

    पुरानै याद दिलायो अाज दिपिका बैनिले

  • @udaykshitiz2105
    @udaykshitiz2105 ปีที่แล้ว

    गायक गायिका काे स्वर मा दम छ