मायाले घरको बुढालाई छलेर यानलाई भेट्न आएपछि तातियो मोहोल Yan Prasad Vs Maya | Sarangi Sansar Ep.538

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ธ.ค. 2024

ความคิดเห็น • 463

  • @birbirendra5138
    @birbirendra5138 ปีที่แล้ว +19

    यान प्रसादले गायको लाइभ दोहोरी हेर्नु को मज्जा बेग्लै छ 🤣🤣🤣🤣🤣❤️❤️❤️❤️

  • @khumgaha3642
    @khumgaha3642 ปีที่แล้ว +9

    क्या मिठो दोहोरि भयो यो लगभग 23 बर्ष भन्दा अघिको भाका होला,कता कता सब्द अलि भद्दा भए पनि सुन्दा मज्जा आयो,माया गुरुङ्ग सिस्को त म बिग् फ्यानै हो।

  • @abcrana5937
    @abcrana5937 ปีที่แล้ว +7

    गायक र गाइका दुबै जना लाई धन्यबाद आज भोलि समाज मा येस्तै देख्खी रा को छ र धेरै धेरै राम्रो गाउनु भा को छ येस्तो दोहोरी गितहरु हराउदै गयो र दोहोरी गाउदा शब्दहरु आउँछ आदान प्रदान गर्दा भना भन हुदा हुन्छ । धेरै रमाइलो भयो र सारङ्गगी सन्सार लाई धन्यबाद र उत्तर उत्तर प्रगती को काम्ना गर्द्छु ।

    • @ArujanGORKHA
      @ArujanGORKHA 3 หลายเดือนก่อน

      Hai. My. Lovely. Sister. You. M. I. Never. Forget. You. How. You. Speek. As. Well. As. Where. Comes. This. Words. Thanks. For. You. Father. With. Mom. Didi. You. Always. Try. To. Your. Best. Where. You. Please. Keep. Your. Hights. By. By. My. Didi. 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @premgaire1158
    @premgaire1158 ปีที่แล้ว +9

    यान प्रसाद जि को सब्द ले त मुटुमा नै तिर हानेको छ म उहाँको निकै फ्यान हो लोक गित को

  • @kalyanadhikari2032
    @kalyanadhikari2032 ปีที่แล้ว +7

    रुपी सिन्जाली र सिद्धार्थको दोहोरी को पर्खाईमा छु है।❤❤❤

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 ปีที่แล้ว +11

    आहा सारै रमाइलो दोहोरी यान प्रसाद दाई जालुमायाँ गुरुङ लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को लाखौँ लाख शुभकामना आदानप्रदान गर्दछु 💘 सारङ्गी सँसारका सञ्चालक कमल कुमार बिस्वकर्मा लाई सम्मान छ यसमा टिका सानु बहिनी पनि भए त झन उज्यालो देखिन्थ्यो यसमा समाबेस नभए पनि टिका सानु बहिनी मिठो सम्झना छ 💘💘💘💘💘💋

    • @debinmagar9915
      @debinmagar9915 ปีที่แล้ว +2

      जालुमाया गुरुङ हैन माया गुरुङ हुन ब्रदर ।

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 ปีที่แล้ว

      @@debinmagar9915 हो बर्दर म झुक्केछु

  • @lilamberthapa5576
    @lilamberthapa5576 ปีที่แล้ว +7

    नमस्कार 🙏🙏🙏कमल सर!!लगायत समस्त परिवारलाई पनि हार्दिक नमस्कार 🙏🙏🙏🙏आज पनि खत्रा दोहोरी खत्रा गायक गायिका जोडी असाध्यै मजा आईराछ ।मजाले हेरिन्छ 🙏🙏❤️❤️🌹🌹🇳🇵🇳🇵🎸🎸जय गीत जय संगीत जय सारंगी संसार ।।

  • @अभागिम-ब5श
    @अभागिम-ब5श ปีที่แล้ว +6

    लन्ठुटिम किन छुट्टिये हजुुर लग्ठुकाे अन्यभागअबदेखि हेर्न र सुन्न नपाईने हाे हजुर बच्चाजन्माउने कुराथियाे अहिले केकस्ताे अबस्था छ प्रदेशियेका श्रिमान काे हालखबर केछ सुन्न बुझ्न सबैलाईआतुर भै सकेकाे छ हजुर

  • @denjarmanandhar964
    @denjarmanandhar964 ปีที่แล้ว +4

    Hoho Adiya Garne Haru Sit मुस्किल Xa Lovly Dohori RAMAIIILLLO Super नमस्ते नेपाली दोहोरी

  • @jaabchams8471
    @jaabchams8471 ปีที่แล้ว +5

    यहि भाका सितल गुरुङ भाई अनि निशा रनपाल चेलीको स्वरमा सुन्न पाए कस्तो हुन्छ होला ❤❤एक पल्ट सुन्ने चाहना छ मेरो ||

  • @manmaghr3828
    @manmaghr3828 ปีที่แล้ว +2

    सारै राम्रो गित यान दाइ र माया दिदिको सारै रमाइलो लागेर आयो मालाईत ह्जुर हरुलाइ कस्तो लागेर आयो हेरेर सुनेर रमालो लिनु होला है साथी हो सारङ्गी सन्सार्को बिग फेन हु म प्रतेक एपिसोद नछुताई हेर्दै आएकोछु।

  • @ShankarBirahiGurung
    @ShankarBirahiGurung ปีที่แล้ว +21

    यान प्रसाद न्यौपाने र माया गुरुङको रमाइलो दोहोरी हेरिरहेको छु । यो दोहोरीले सबै लोकदोहोरी प्रेमीहरुको मन जित्न सकोस्, शुभकामना ! जय लोकदोहोरी !

    • @raazgurung6711
      @raazgurung6711 ปีที่แล้ว +1

      मेरो त मन जितिसक्यो दाई कडा 😅

    • @kabitapokharel751
      @kabitapokharel751 ปีที่แล้ว

      😂

    • @himalalkarki7351
      @himalalkarki7351 ปีที่แล้ว

      @@kabitapokharel751 ן1צצממ.
      פפפפ0

    • @himalalkarki7351
      @himalalkarki7351 ปีที่แล้ว

      @@kabitapokharel751 0פפ

  • @krisnakkkkkkk9102
    @krisnakkkkkkk9102 ปีที่แล้ว +14

    मायाँ मिसको कडा हुन्छ दोहोरि 🎉🎉🎉❤❤❤

    • @punammagar-mu2gq
      @punammagar-mu2gq ปีที่แล้ว +1

      मेरो दिदी हो नि कडा छिन 😍😍😍😍😍😍😍😍

  • @ajitsomaimagar9904
    @ajitsomaimagar9904 ปีที่แล้ว +6

    नमन छ सबैमा माया दिदी सदैब अब्बल स्याङजा को सान दोहरिकी रानी 🙏🙏🌺🌺💗💗😱😱🤘🏻🤘🏻👏🏻👏🏻

  • @dhurbakandel50
    @dhurbakandel50 ปีที่แล้ว +10

    रमाइलो हुदै छ म आए है बुर्तिबाङ बाग्लुङ बाट❤❤

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 ปีที่แล้ว +3

    यान सर र माया मेम बिचको लाइभ दोहोरि अति नै मन पर्यो सबै कलाकारमा नमस्कार अनि मीठो संझना।

  • @premthapachhetri5716
    @premthapachhetri5716 ปีที่แล้ว +11

    उत्कृष्ट शब्द,राम्राे प्रस्तुति समसामयिक परिबेशलाई समेटिएर गाइएकाे याे गित सम्मान याेग्य छ।।।।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +4

    म सारङी सन्सार भाग 1 देखि अहिलेको भाग सम्म नछुटाइ हेर्ने गरेको छु सारै मन पर्छ ।यान दाइ र माया दिदी को दोहोरी साच्चिकै अर्गानिक छ । दोहोरी सुनेर आनन्द आयो ।शुभकामना होल टिम लाइ

  • @indrakhadka3608
    @indrakhadka3608 ปีที่แล้ว +8

    अति रमाईलाे छ नि हाे याे गितकाे प्रहार🌹🌹🌹🌹

  • @anjurai7028
    @anjurai7028 ปีที่แล้ว +2

    यान र माया गुरुंगले गाँउनुभएकोगित अतिनैरमाईलो पाराकोथियो मनोरन्जन् दिनेठठ्ट्यउली किसिम्को भबिस्यामापनि यस्तैमिठो गितहरु सुन्नपाईयोस् दुवईलाई शुभकामना |

  • @jivenghale109
    @jivenghale109 ปีที่แล้ว +5

    पिरातिको दुइतै को खरेडी बाली लाउथे आर्कैको घडेरी wawawa यान सर दुबै लाई सफलता को आगृम शुभकामना 🙏🙏🙏जय गित जय संगीत

  • @yamprasad9453
    @yamprasad9453 ปีที่แล้ว +6

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ

  • @ekmagar4072
    @ekmagar4072 ปีที่แล้ว +4

    दामी लायो। अब अर्को भागमा चाहिँ जाँड खाने जडिया र भट्टि वाली साहुनी बनेर गायको दोहोरी सुन्न पाम।

  • @denjarmanandhar964
    @denjarmanandhar964 ปีที่แล้ว +3

    Maya syangja li hunuma garva xa kohi sit paxi haddaina sor pani aarganik xa good अहिले पहिला vanda निकै chalexa damdar duijanai super se super upper waowaowao

  • @rukpun7352
    @rukpun7352 ปีที่แล้ว +15

    Yan & Maya को हसेउली ठटटेउलि गित सुनेर बडो मजा आयो कमल भाई 👌👏👏👏

    • @bishnurana3062
      @bishnurana3062 ปีที่แล้ว

      😅😅😅😅😅😅

    • @indrabk3710
      @indrabk3710 ปีที่แล้ว

      ​@@bishnurana3062 so I'lllllllLll
      Mi alllllllll

  • @आर-केथापा
    @आर-केथापा ปีที่แล้ว +7

    जाहा यान दाइ त्यहीँ रमाइलो😹गुरुङनि दिदि लाई रातो पिरो बनाइदिनु भयो😅😅😅धन्यवाद सबैलाई🙏🙏

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว +7

    अाहा सार‌ै रमाइलो दाेहाेरी धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @prembabu-oy1nh
    @prembabu-oy1nh ปีที่แล้ว +6

    Maya gurung dd ko tukka farkuni saili sarai manparxa malai❤❤❤❤❤

    • @makarsingh155
      @makarsingh155 ปีที่แล้ว +1

      media.tenor.com/sSTgWySlllQAAAAM/daffodils-spring-flowers.gifmedia.tenor.com/sSTgWySlllQAAAAM/daffodils-spring-flowers.gif

  • @navrajbhatta9117
    @navrajbhatta9117 ปีที่แล้ว +2

    लोक दोहरी भनेको यस्तो पो हुनुपर्छ माजा आयो

  • @kulmanbudha9753
    @kulmanbudha9753 ปีที่แล้ว +17

    हाम्रो गाउँ समाजमा गतेका बिश्य बस्तुमा दोहोरी सुनाउनु बाकोमा सम्पुर्ण कलाकार हरु लाई द्न्यवाद छ

  • @sherbahadur9696
    @sherbahadur9696 ปีที่แล้ว +5

    saringi sansar sampurna Holtimlai safaltako subhakamana xa india Kerala Cochin m G rod Ernakulam bata thank you so much ok nmaskar Hee ta L

  • @minabelbase3064
    @minabelbase3064 ปีที่แล้ว +19

    यान दाईको दोहोरी कुन छर नरमाईलो😂😂आज त झन बबाल

  • @harishrestha2657
    @harishrestha2657 ปีที่แล้ว +5

    दामि छ यान र माया दिदी दोहोरि

  • @birbdrthapa3113
    @birbdrthapa3113 ปีที่แล้ว +4

    Keys dami yestopo dohori bhanekota pheripani yogodiko dohori shunnu chahanxu.

  • @jhakrajgurung8152
    @jhakrajgurung8152 ปีที่แล้ว +1

    आहा अत्ति उत्कृष्ट दोहोरी माईले रि गर्दै १० चोटि जात्ति सुन्यो होला हाहाहाहाहा

  • @kalpanakandel2400
    @kalpanakandel2400 ปีที่แล้ว +2

    कति खेर सकियो थाहै भएन ।उत्कृष्ट प्रस्तुती

  • @gyanpuri655
    @gyanpuri655 ปีที่แล้ว +4

    अहिले समाजमा घटेका घटना रमाइलो छ

  • @amarthapa7972
    @amarthapa7972 ปีที่แล้ว +3

    Ajako basai udahamai ramailo bho, outstanding performance, Chij v/s Asmita ko JODI Jastai 🥰Jodi mile ko Xa, YAN V/S Maya jee❤DOHORI YESTO PO HUNU PARXA.

  • @chhatravishwakarma6851
    @chhatravishwakarma6851 ปีที่แล้ว +1

    यन जि को दोहोरी गाउँ शैली धेरै मन पर्छ

  • @gurungtham3696
    @gurungtham3696 ปีที่แล้ว +1

    यान प्रसाद संग पनि यतिको टक्कर दिने माया लाई मान्नै पर्छ ! सार्है माजा आयो यहाहरुको गायन अझ अघि बढ्दै जाओस !

  • @babagurung8557
    @babagurung8557 ปีที่แล้ว +3

    yan prasad le hasayerai maryo balla jodi milexa maja ayo

  • @sanatkumarchamling8910
    @sanatkumarchamling8910 ปีที่แล้ว +6

    Maya Ra Yan ko dhohori atti nai ramro bhayo very nice

  • @sudank.c.7572
    @sudank.c.7572 ปีที่แล้ว +1

    एकदमै उधुमै रमाइलो सहि छ छेडछाड धन्यवाद सवै कलाकारहरुलाई

  • @tejbahadurkhatri9879
    @tejbahadurkhatri9879 ปีที่แล้ว +1

    याम प्रशादकाे दाेहाेरि यकदम मनरन्जन हुनछ

  • @hirathapa4966
    @hirathapa4966 ปีที่แล้ว +4

    तपाईहरुको समूहलाई धेरै धन्यवाद🙏अहिले चलिरहेको समसामयिक विकृति को विषय लाई प्रस्ट पारिदिनु भएको मा धन्यबाद

  • @samratgalden5708
    @samratgalden5708 ปีที่แล้ว +4

    Salute xa dubai janalai ekdam romantic

  • @bharatdhital5680
    @bharatdhital5680 ปีที่แล้ว +1

    अधियामा बारीखेत कमाउन बाइकचढी जाउबालि लगाउन ........सचेतानाको लागि राम्रो प्रसंग.

  • @A.k.Timsina
    @A.k.Timsina ปีที่แล้ว +1

    यान प्रसाद जहाँ रमाईलो त्याहां।सम्पु्णमा सम्मान 🙏🙏🙏

  • @premthapaprem8349
    @premthapaprem8349 ปีที่แล้ว +2

    होइन होउ निकै रमाइलो छ क्या हो दोहोरी एता तिर हजुर

  • @jaabchams8471
    @jaabchams8471 ปีที่แล้ว +8

    सुरुबाट अन्त्य सम्म नै सुनियो गाठे बडो गज्जब लायो ❤❤

  • @ramros1429
    @ramros1429 ปีที่แล้ว +4

    Dohori ramro lagyo herna ra sunna maza vayo sarangi sansar team ra maya gurung ra yan parsad vai lai pani dherai dherai dhannewad.

  • @gautamBuddhiman8555
    @gautamBuddhiman8555 ปีที่แล้ว +2

    Aaha kati ramro dohori miss u all🙏🙏❤️❤️🤗🤗

  • @ramtimalsena4887
    @ramtimalsena4887 ปีที่แล้ว +1

    माया पनि उत्तिकै शब्दकी खानि

  • @bhubangurung
    @bhubangurung ปีที่แล้ว +12

    सुन्दा असहज र नौटंकी जस्तो लागे पनि वर्तमान नेपाली समाजमा देखिएका अस्वाविक र अशोभनिय अबान्छित कृयाकलापको चरित्रलाई सरल ढंगाले ठट्याउली र मनोरन्जनात्मक शैलीमा प्रस्तुत गर्नु भएका कलाकार द्वया र संपूर्ण टीमलाई धन्याबाद छ । सधैं सफलताको कामना छ ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 ปีที่แล้ว +1

    अति राेचक , घाेचक , रमाईलाे टुक्का बाट भरपुर मनाेरञ्जन पाएं सम्मान छ यान प्रसाद जि र माया गुरुङ लाई। टुक्कामा पि एच डि गर्नुभएका जस्ताे छ।शुभकामना पनि छ।❤🎉

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 ปีที่แล้ว +3

    Wow very nice Dohori majja aayo all teem lai badhai xa hahahahaha hahahahaha🙏👌♥️♥️♥️♥️🇳🇵🇲🇾

  • @घरआँगनखबरककनीनुवाकोट

    यान प्रसाद न्यौपाने प्रशंसनिय ब्यक्तित्व लोक गित क्षेत्रमा ।

  • @chandrabhusal5941
    @chandrabhusal5941 ปีที่แล้ว +2

    यो दोहोरी सुनेर सारै मजा आयो तेही ठाउमा लाग्यो सारै राम्रो लाग्यो

  • @surendrashahistorm1238
    @surendrashahistorm1238 ปีที่แล้ว +1

    उत्तिकै जाेश जाँगर भाका का टुक्का यान प्रसादकाे खुव हेर्न मजा आउछ❤

  • @chandrasugam698
    @chandrasugam698 ปีที่แล้ว +1

    इ यामेले त हसाएरै बिहोस गराउनी हैचन बाइ😂😂😂😂😂🤣🤣🤣🤣🤣🤣

  • @prakashnepal8221
    @prakashnepal8221 8 หลายเดือนก่อน +1

    आहा दामि पाय त भेउ मात्रै छोडदेउ कुना लाउ खेति छेउ मात्रै बबाल छ दुबै जना कडा🎉🎉🙏🙏🇳🇵🇳🇵🎤🎤

  • @AmritaRana-f1z
    @AmritaRana-f1z 9 หลายเดือนก่อน +1

    दुबैको सब्द अति राम्रो छ जति सुनो उति सुन्न रमाइलो हुन्छ धेरै धेरै धन्यवाद सबैलाइ म पनि बुटवल बाट हेर्दै छु है

  • @raushankumar1185
    @raushankumar1185 ปีที่แล้ว +8

    Dohari queen of nepal ❤❤ maya gurung didi

    • @dilshovalama4232
      @dilshovalama4232 ปีที่แล้ว

      Malai mayagurung ko git manparxa sabaisabai

  • @anitamuskan7163
    @anitamuskan7163 ปีที่แล้ว +4

    Yan dada vayko thau nai ramaelo hunxa big fan hai ma

  • @narayansharma2077
    @narayansharma2077 ปีที่แล้ว +2

    यान दाइकाे ठुलाे फ्यान म जति सुने नि थाक्दिन गित

  • @ArjunKhanal-t8k
    @ArjunKhanal-t8k 5 หลายเดือนก่อน +2

    माया गुरुङले यानसित गाउदा अति राम्रो लाग्याे ।

  • @baltamang9038
    @baltamang9038 ปีที่แล้ว +1

    यान प्रसाद र माया गुरुङको भाग २
    Plz
    कमल ज्यू

  • @sabinkhadka6983
    @sabinkhadka6983 ปีที่แล้ว

    जे होस माया दिदि को हेराइ खत्रा रछ 🙏🙏

  • @buddhasharma8197
    @buddhasharma8197 ปีที่แล้ว +4

    दुबै जना को प्रस्तुति राम्रो लाग्यो।
    समाज मा पर- पुरुष र महिला को सम्बन्ध विकृति मौलाउँदै गएको बेला मा यस्तो यतार्थ विषय वस्तुमा जन चेतना स्वरूप दोहोरी सारै मन पर्यो । शुरू देखि अन्त्य सम्म रमाइलो लाग्यो । यान जी हजुर को दोहोरी गाउने शैली र स्वर सारै मन पर्छ ।

  • @sppokhrel7499
    @sppokhrel7499 ปีที่แล้ว +1

    गीत राम्रो,राम्रा कलाकार ,यान भाइको त कुरै नगरौं उत्कृष्ट ।त्यो छेउको भाइले अलि बढी गरे जस्तो लाग्यो नि

  • @mohantamang3596
    @mohantamang3596 ปีที่แล้ว +7

    बास्तवमै भन्नै पर्दा अहिले को समयमा राजु, चिज र यान सर को प्रस्तुति धेरै धेरै राम्रो लाग्छ! !! धन्यवाद छ कमल सरलाई.🙏👏

  • @reshambk619
    @reshambk619 ปีที่แล้ว +5

    Pokhara ko san maya guring all pokharareli singaer

  • @yanprasadneupane
    @yanprasadneupane ปีที่แล้ว +47

    नमस्कार म यान प्रसाद न्यौपाने माया गुरुङ दिदी र मैले गायको यो रमाईलो दोहोरी हेरेर जस्ताको तस्तै पर्तिकृया दिनुहोला है हजुर🙏

    • @amarthapa7972
      @amarthapa7972 ปีที่แล้ว +6

      ❤AUDHI RAMAILO DOHORI CHAHI YESTO RAMAILO HUNU PARXA DOHORI MATRAI PANI MAJA AUDAINA AILE SAMMAKAI RAMAILO BHO MILXA BHANI NEXT EPISODE MA PANI YESTAI COMEDY TYPE GAUNU HOLA HAI YAN JEE GOOD LUCK❤❤❤❤

    • @sukjitgurung8926
      @sukjitgurung8926 ปีที่แล้ว +1

      ​@@amarthapa7972 .mmmm MMAb pl mi to use gift HH un

    • @madhavsharma4859
      @madhavsharma4859 ปีที่แล้ว

      ​@@amarthapa7972 😅😅😢😮 VC VC v jk. B xxx❤

    • @narmayathapa9318
      @narmayathapa9318 ปีที่แล้ว

      ​@@amarthapa7972 4😂

    • @narbahadurrai134
      @narbahadurrai134 ปีที่แล้ว

      ​ 😮😮😮 46:07 46:07 46:07

  • @nargurung2229
    @nargurung2229 ปีที่แล้ว +3

    Good song Aam parsat brother you maya sister you to ko song Touch heart ❤️ ❤❤❤❤❤❤❤❤

  • @girbahadurchidi7735
    @girbahadurchidi7735 ปีที่แล้ว +2

    समाजलाई एउटा जन चेतना हो।एकदमै रमाइलो उत्कृष्ट लाग्यो।दुवै दुवैलाई धेरै धेरै धन्यवाद।❤❤❤

  • @minkunwar8122
    @minkunwar8122 ปีที่แล้ว +1

    आहा क्या मिठो दोहोरी ,,,समय मिलेछ भने म पनि
    तपाई को सारङ्गि सन्सार मा आउने ठुलो धोको छ।😍😘

  • @dbgurung3861
    @dbgurung3861 ปีที่แล้ว +2

    Yan. Newpani. Le. Balla. Jodi. Bhetiyo. Sabai. Keti. Haru. Tarkina. KhoJchha. Maya sarang. Ko. Ramro.
    Prahar. Ramro. Lagyo. RamaiLo. Bhayo. Dubai. KaLakar. Sath. Sarangi. Sansar. Sampurna. Ma. Dhannya. Bad

  • @rggaming4625
    @rggaming4625 ปีที่แล้ว +1

    Yan prasad साह्रै कडा😂😂

  • @Jhammayapun
    @Jhammayapun ปีที่แล้ว +2

    म त माया गुरुङ को फ्यान मीठो छ स्वर।

  • @karanjoshi5929
    @karanjoshi5929 ปีที่แล้ว +5

    समाज लाई राम्रो सन्देश मुलक दोहोरी गाउनु भयो धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵

  • @lilbahadurthapa7778
    @lilbahadurthapa7778 ปีที่แล้ว +1

    यान सर ल माया जी लाई दिनु परयाे ईटीटी के दिने हाे 😂😂😂😂😂🎉🎉🎉

  • @govindanepali1214
    @govindanepali1214 ปีที่แล้ว +1

    मन बुझ्न् गित मेरो लागि so much love

  • @satyamanblon5818
    @satyamanblon5818 ปีที่แล้ว +5

    kada kada takkar yan g maya gurung g ❤❤❤❤❤❤❤❤

  • @Anishathapamagar04
    @Anishathapamagar04 ปีที่แล้ว +5

    Maya gurung ra raju pariyarko dohori herna chahane lafa haru hunuhunxa ki hunuhunna ??

  • @ramjishrestha108
    @ramjishrestha108 ปีที่แล้ว +4

    maya dd mero man parne gayika
    keep it up

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 ปีที่แล้ว +4

    Asadai ramro lagyo aajako dohori sabai janalai dane bat xa hi

  • @sirjanbudhamajar7154
    @sirjanbudhamajar7154 ปีที่แล้ว

    देरै मिथो सब्दहरु पर्हार गरेयो दुबैलाइ दन्नेवाद छ !

  • @purshotamlamsal7039
    @purshotamlamsal7039 ปีที่แล้ว +4

    Lovely stone yam n Maya gurung ko

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +2

    यान सर र माया मेडम ले, गितको प्रसँग रमाइलो मीठो गाउनुभयो, म यस्तै रोमान्टिक पाराको कला रोजक लाग्छ ,

  • @rambahadurrambahadur9181
    @rambahadurrambahadur9181 ปีที่แล้ว +5

    Ramailo dohori love ❤ 😍 all

  • @durgathapaliya9591
    @durgathapaliya9591 10 หลายเดือนก่อน +7

    अनुहार र भाका उस्तै

  • @MadanJoshi-zb9sh
    @MadanJoshi-zb9sh ปีที่แล้ว +3

    अहिले काे समाजमा घटेको घटनाको एतार्थ चित्रण बधाई छ दुबै कलाकार लाई

  • @rameshroka7384
    @rameshroka7384 ปีที่แล้ว +3

    यान हाेनि ,यानले गर्छ।।।

  • @subarnagurung374
    @subarnagurung374 ปีที่แล้ว +4

    दुवै पक्ष ले यसरी नै जने हो भने अन्तै मोडछ यो गीत ले यान ले समहालेन भने माया ले jafab दिन्छ नै सब्या तिरा टुक्का हान्नु पर्छ है

  • @jyotigaire4945
    @jyotigaire4945 7 หลายเดือนก่อน

    जति सुनेपनि सुनिरहु जस्तो लागनि सारै रमाइलो दोहोरि ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @keshabsingh9602
    @keshabsingh9602 ปีที่แล้ว +5

    Yan sir pani my febret nai hun

  • @tilakprasadbudha8694
    @tilakprasadbudha8694 ปีที่แล้ว +3

    Best dohori malai dohorima man parne manxeharu❤❤❤

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 ปีที่แล้ว +2

    Ma regular Herne darsak Dubai Bata, mitho prastuti Tatha fantastic dohori song xa, Best Wishes to both of you ❤️❤️❤️

  • @mahatakalyan8309
    @mahatakalyan8309 ปีที่แล้ว +1

    दोहोरी भनेको यस्तो डुबे म त !!

  • @sandeeppanday7959
    @sandeeppanday7959 ปีที่แล้ว +3

    Ramro lagyo yan dai ra maya didi ko git le 😊😊