प्रदेशीनुको पीडा गीतबाटै पोख्दै, आँखा भरी आँसु पार्दै इन्द्रेणीमा मधुको अन्तीम दोहोरी । Chanda_Madhu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ChandaAryal_MadhuChhetri #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 269

  • @chandaaryal5231
    @chandaaryal5231 7 หลายเดือนก่อน +47

    नमस्कार म चन्दा अर्याल 🙏ल है आईसकेको छ प्यारी Madhu Khadka Chhetri को बीदाईको लागी गाईएको यो दोहोरी ईन्द्रेनी कार्यक्रम मार्फत कस्तो लाग्छ हेरेर प्रतिक्रीया दीनु होला है 👏🎵🎤🙏♥️💐

    • @rashmikapri4981
      @rashmikapri4981 7 หลายเดือนก่อน

      हे तिम्लाइ पिर परेको बेला सानू झर्छ आँसु थाहा पाउन्न कुन बेला डुल्दै आयो फुला भमरा😢😢सानू हितैको मायालाइ भुल्ने नगर ।।।।मिल्छ भने फेस्बुक मा साथी बनौ साथी चन्दा सिस❤❤❤

    • @ujwalgiri9384
      @ujwalgiri9384 7 หลายเดือนก่อน

      सारै राम्रो गीत

    • @SuperSantoshable
      @SuperSantoshable 7 หลายเดือนก่อน

      राम्रो छ

    • @kamalapangenitiwari9229
      @kamalapangenitiwari9229 7 หลายเดือนก่อน

      सारै मार्मिक र यथार्थ मा गाइएको गित शुभकामना दुबैजनालाई सम्पूर्ण मा शुभकामना

  • @nepaligamer1642
    @nepaligamer1642 7 หลายเดือนก่อน +76

    सबै भन्दा मन खोलेर गाउने र बोल्ने गाइका मधु क्षेत्री ❤❤

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 7 หลายเดือนก่อน +19

    चन्दा र मधु बीचको सारै मारमिंक तथा भावुक बनाउने दाेहाेरी दुबै जना लाई धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉🎉🎉

  • @suryanagarkoti535
    @suryanagarkoti535 7 หลายเดือนก่อน +19

    दुबै जना गाईका हरुलाई धेरै धेरै धन्यबाद छ

    • @labhsanalamagar5523
      @labhsanalamagar5523 7 หลายเดือนก่อน

      गाइका होइन गायिका हो😂😂

  • @PrabinaTamang-dd5rd
    @PrabinaTamang-dd5rd 7 หลายเดือนก่อน +16

    चन्दा अर्याल दिदी र मेक्सम दाई को सानु कहा छौ अर्को भाग पनि ल्याउनु पर्यो है

  • @user-zw2tq3ln7z
    @user-zw2tq3ln7z 7 หลายเดือนก่อน +4

    जिंदगी यस्तै हो कोई रुदाई गाउदै छन् ,,,,,कोई भनि तेहि गीतमा नाचदै छन्,,,,जिंदगी को रीत

  • @animal6896
    @animal6896 7 หลายเดือนก่อน +24

    दुवै गायिका हरुलाई धेरै धेरै सम्मान छ ।सार्है मार्मिक गीत गाउनुभयो यहाहरु दुवै जनाको आगामी दिनहरू सुखमय बनोस् । आगामी दिनहरुमा पनि यहां हरुको स्वर सुनिरहन पाइयोस्

    • @user-zj3tt1ec7b
      @user-zj3tt1ec7b 7 หลายเดือนก่อน +1

      😅😢😅😢😅😢😅😅😢😊😢😂❤love

    • @SubashChaulagain-jw3my
      @SubashChaulagain-jw3my 7 หลายเดือนก่อน

      ❤❤

    • @KumariManandhar
      @KumariManandhar 2 หลายเดือนก่อน

      😊 In 😂 all 😊😂​@user 😊-zj3tt1ec7b 😂

  • @chakradevsharma9781
    @chakradevsharma9781 7 หลายเดือนก่อน +8

    प्रेममा धाेकाखाएका चन्दाअर्याल र मधुक्षेत्रि बिच भएकाे दाेहरी सुन्दा सारै मनदुख्याे ।

  • @naranaryal5124
    @naranaryal5124 7 หลายเดือนก่อน +8

    सम्मान सम्पुर्ण मा निकै भावुक
    बनायो यो गीत ले वास्तविक
    छोड्ने सबैलाई यस्तै हुन्छ
    💘🙏🌹🌺🇳🇵🇳🇵

  • @dineshthapa766
    @dineshthapa766 7 หลายเดือนก่อน +4

    आहा। कति मार्मिकदोहोरी।धन्यवाद दुबैलाइ।

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 7 หลายเดือนก่อน +5

    दुबै जनाको उत्कृष्ट प्रस्तुति ।

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 7 หลายเดือนก่อน +2

    अत्यन्तै राम्रो छ।दुबै दिदीबहिनीको दोहोरी मधु बहिनीको प्रदेसी जीवन सुख मय बितोस।

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 7 หลายเดือนก่อน +14

    अत्यन्तै मार्मिक🙏❤️👏

  • @manigurung1469
    @manigurung1469 7 หลายเดือนก่อน +3

    सारै रमाईलो कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । मधु बहिनी र चन्दा बहिनीलाई उज्जल भविष्याको हार्दिक शुभकामना । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @Defender-du7gr
    @Defender-du7gr 7 หลายเดือนก่อน +2

    हिर्दय स्पर्शी अती उत्कृष्ट स्वर सब्द को दोहोरी गीत . प्रदेशी हुन रहर हैन बाध्यता यस्तै छ प्रदेशी को पिडा . मधु चन्द्रा दुबै लाई सम्मान ❤❤. जय ईन्द्रेणी 🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤।

  • @hariacharya6034
    @hariacharya6034 7 หลายเดือนก่อน +1

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी लगाएत अन्य कलाकार ज्यु हरुमा समान छ

  • @bisowrana5374
    @bisowrana5374 7 หลายเดือนก่อน +3

    💗💗💗💗 कति राम्राे स्वर चन्दा र मधु supp

  • @prasanalovelyshahishahi3963
    @prasanalovelyshahishahi3963 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤Uchaa saman xcha madhu Bhenii chanda Bhenii ❤❤dubai lie ujjal vabesya ko suvakamana xcha inderni team lie uchaa saman ❤❤❤❤❤❤❤❤gharda xchu ..🎉🎉🎉🎉🎉🎉khse lagxcha sadhie vhare ramro kalakar lie chans denu vhko xcha inderni team lie Biseass thank.s❤❤

  • @pujabk2665
    @pujabk2665 7 หลายเดือนก่อน +1

    मधु को र सुरेश को माया को चिनो हेर्न मन भएका जति यता हाजिर हुनु🙏🙏🙏❤❤

  • @kishanban4037
    @kishanban4037 7 หลายเดือนก่อน +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्यारो छत्र भाई युवराज मधु क्षेत्री बहिनी चन्दा अर्याल बहिनी जय भगवान् ❤😂🎉

  • @kishanban4037
    @kishanban4037 7 หลายเดือนก่อน +1

    प्यारी मधु क्षेत्री बहिनी र प्पारी चन्दा अर्याल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ आजको दाेहाेरी गित सुनेर धेरै काे आँसु झन्छ चन्दा बहिनी मधु बहिनी जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @megharajdahal-dx3kn
    @megharajdahal-dx3kn 7 หลายเดือนก่อน +1

    गीतले होस वा भावनाले होस तप्लक्क आँसु आयो ।😢😢 यो वाध्यता कहिले अन्त्य हुने हो खै

  • @Rachana9338
    @Rachana9338 7 หลายเดือนก่อน +2

    गित सुन्दासुन्दै झन रोयेको देख्दा आसु आयो😢हामीलाई नि रुवाउनु भयो😢

  • @user-nt9jb6yx3l
    @user-nt9jb6yx3l 3 หลายเดือนก่อน

    मघु बिगतका कुरा बिर्सेर अगाडि बढ्नुपर्छ हाम्रो छोरीले

  • @dilbahadursingh4241
    @dilbahadursingh4241 7 หลายเดือนก่อน +3

    हेलो बहिनीहरु ! यु ट्युव बाटै भयनि दुबैलाई राम्रो संग चिन्दछु यति राम्रो मनछुने हृदय बिदारक दोहोरी प्रस्तुत गर्नु भयकोमा हार्दिक धन्यबाद छ मधु जिको बिदेश यात्रा सफल रहोस
    पदमसिं जि लाई म राम्ररि चिन्दछु -धनगढी बाट

  • @user-es2ig9py3t
    @user-es2ig9py3t 7 หลายเดือนก่อน +3

    दुई जना धेरै धेरै धन्यवाद सुभ यात्रा बुनु

  • @humlalbhusal233
    @humlalbhusal233 7 หลายเดือนก่อน +1

    💘❤️💗💕👄👄सलाम छ गुल्मिली चेली हरु लाई अनि सम्मन सहित सलाम हाम्रो हाम्रो नेपाल हामी नेपाली इन्द्रेणी समाज सम्पुर्ण मा अति मिथो सारै राम्रो भावुक गित गाउनु भयो धन्यवाद सम्पुर्ण मा प्रर्देसी जीवन सुख मय बिस्तोस र छितै नेपाल फर्कनुहुने छ भने आसा छ 👄👄💕💗❤️💘

  • @user-pb7lh8bh1u
    @user-pb7lh8bh1u 7 หลายเดือนก่อน +1

    यस्तो प्रतिभा भएकी Early मधुको बिछोड गित ले सबै लाई रुआयो ।

  • @gitapuri5407
    @gitapuri5407 7 หลายเดือนก่อน +4

    क्या मार्मिक गीत गाए दुवै जनालाई धन्यवाद छ कोहिले त मधु बहिनी लाई बादर्नी भनेर गालि गरेका छन् किन हो यति राम्री मधु बहिनी लाई गालि गर्ने मान्छे पागल हुन्

  • @gopalacharya8180
    @gopalacharya8180 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤जय ❤❤❤ ईन्देणी ❤❤❤❤

  • @user-kf3mw9zd3b
    @user-kf3mw9zd3b 7 หลายเดือนก่อน +1

    मार्मिक दोहरी

  • @premtamang1948
    @premtamang1948 7 หลายเดือนก่อน +3

    वाव दामि छ

  • @Harkbirahirawal1234
    @Harkbirahirawal1234 7 หลายเดือนก่อน +1

    आहा निकैनै सुमधुर आवज धेरै धेरै सम्मान छ सम्पुर्ण टिम लाइ🙏🙏🙏🌺✍️

  • @hementalaljaisi42
    @hementalaljaisi42 7 หลายเดือนก่อน

    अति मीठो प्रस्तुती मधु छेत्री लाई सम्झिराछु I I I miss you Thanku so much

  • @tejthami8095
    @tejthami8095 7 หลายเดือนก่อน +1

    नारीको बेदना! मन छोयो ❤❤❤❤🎉🎉🎉🎉

  • @kishanban4037
    @kishanban4037 7 หลายเดือนก่อน +1

    चन्दा अर्याल बहिनी मधु क्षेत्री बहिनी याे गित सुनेर मेरो आँसु झन्रयाे चन्दा अर्याल बहिनीको गित धेरै मनपर्छ मलाई मधु क्षेत्री बहिनीको गित धेरै मनपर्छ मलाई धन्यवाद छ प्यारी मधु क्षेत्री बहिनीलाई बिदेश काे सुभयात्र छ भगवान् ले रक्षा गरुन् जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @sarismaneupane5649
    @sarismaneupane5649 7 หลายเดือนก่อน +1

    हरेक नेपालिकाे बाध्यता हाे परदेशिनु❤❤❤

  • @rishiramadhikari7846
    @rishiramadhikari7846 7 หลายเดือนก่อน

    सारै राम्रो दोहोरी बैनिहरु ❤देश छाडी जादा सबैको मन यस्तै हुन्छ❤❤❤

  • @user-mz8cc1vb9r
    @user-mz8cc1vb9r 7 หลายเดือนก่อน +5

    अति मार्मिक अति मोठो दुपैको प्रस्तुति 😊

  • @khatijakhatun6822
    @khatijakhatun6822 7 หลายเดือนก่อน +1

    Malai ta madhu dd ko harek kura harek sabda man parxa ma ta big fan ho madhu dd ko love you lots dd

  • @khimanandaaryak8256
    @khimanandaaryak8256 7 หลายเดือนก่อน

    जो ले जेजे भने पनि मधु र पुजाको दोहोरी सुन्न लायेक्छ ।मनका पीडादोहोरी मार्फत उत्कृष्ट सैलीमा सुन्दा कस्को मन्कटक्क खान्न र ?बियोगान्त र करुणाले भरिय्को गीत मलाइ त सुनौ सुनौ लाग्यो।आउदा दीनमा इन्द्रेणी ले येस्तै गायक हरुलाइ ल्याइ स्रोता माझ गीतहरु पस्कीरहोस ।मधुलाइ बाइ बाइ।

  • @puspnanel
    @puspnanel 7 หลายเดือนก่อน +2

    धेरै राम्रो छ ❤❤❤❤

  • @ashokashokashok6320
    @ashokashokashok6320 7 หลายเดือนก่อน

    Wow hdarai hdarai ramro xa dohori madhu didi chanda didi miss you ❤❤

  • @user-tz7ic9zu3p
    @user-tz7ic9zu3p 7 หลายเดือนก่อน +1

    Both sister are positive attitude,strong, breavy and keep it, good luck

  • @ashashah1951
    @ashashah1951 7 หลายเดือนก่อน +3

    Aru ko bare ramro herne nagar banaunu hos tesai ramro dekhinx Kasai ko alochana garera k pauxu ra auta nariko sangars bujhne garau jaya indreni ❤❤❤

  • @diludangi
    @diludangi 7 หลายเดือนก่อน

    Jati heryo jhan dherai heri rahan man lagne superhit prastuti indreni ko Jai Jai hos🙏🙏

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 7 หลายเดือนก่อน +1

    Namaskar
    Amazing indreni program

  • @user-lp5hx1nq4c
    @user-lp5hx1nq4c 7 หลายเดือนก่อน

    हजुर जस्तो अब्बल गायक त पर्देसिनु❤❤❤ 🎉🎉🎉🎉 भयाे भनी हामी जस्ता सर्ब सार्धणकाे केही हाेईन

  • @sabinathapa3716
    @sabinathapa3716 7 หลายเดือนก่อน +2

    Dherai dherai damiii ❤❤ 8:05

  • @sabitrikhanal5279
    @sabitrikhanal5279 7 หลายเดือนก่อน +8

    सारै मन छुने गित दुबैजनालाई शुभकामना

  • @binukafle6098
    @binukafle6098 7 หลายเดือนก่อน +1

    यो गित सुन्दा धेरै आँसु आयो

  • @jayabist7358
    @jayabist7358 7 หลายเดือนก่อน

    मधु र चन्दा को गित मलाइ मन पर्छ😊

  • @नेपाल_संगीत_प्रतिष्ठान
    @नेपाल_संगीत_प्रतिष्ठान 7 หลายเดือนก่อน +72

    हाम्रो कलाकारिता क्षेत्र धरापमा परेको छ देशको परिस्थितिले गर्दा परदेशिनु पर्ने हाम्रो बाध्यता मन सारै रुन्छ के गर्नु

    • @rashmikapri4981
      @rashmikapri4981 7 หลายเดือนก่อน +4

      जोगाइ राछौ सङित को जगत लाई सानू मान्नै पर्छ लम्जुङे रगत लाई डुल्दै आयो फुल मा भमरा❤️❤️❤️❤️दाइ नमस्कार आराम हुनुन्छ

    • @gadeshbahadurkc5386
      @gadeshbahadurkc5386 7 หลายเดือนก่อน

      !ं, ​@@rashmikapri4981

    • @sushilakc9023
      @sushilakc9023 7 หลายเดือนก่อน +2

      😊😅😅😮🎉😢😢🎉😂😂❤❤❤❤

    • @KeshavGc-bc6ux
      @KeshavGc-bc6ux 7 หลายเดือนก่อน +1

      Ni hul moo
      ❤ Zee se ni hu

    • @नेपाल_संगीत_प्रतिष्ठान
      @नेपाल_संगीत_प्रतिष्ठान 7 หลายเดือนก่อน

      @@rashmikapri4981 🙏 कलाकार बिदेशीदा मन सारै दु:खद छ

  • @sabitrigelal9834
    @sabitrigelal9834 7 หลายเดือนก่อน +1

    Deri man chune dhohori dubai janako dhanebad

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 7 หลายเดือนก่อน +1

    केही गर्न नसकिदो बादेता को अघि आफुत बिदेश बस्न लागेको 17 बर्ष भैसक्यो धेरै मार्मिक गाउनु भयो शुभ यात्रा सम्मन छ दुबै जनालाई जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @user-ez6sp1jd4b
    @user-ez6sp1jd4b 7 หลายเดือนก่อน +1

    Wow nice sir dubaijanako👍👍👍👍

  • @ananathsapkota2032
    @ananathsapkota2032 7 หลายเดือนก่อน +8

    नारिले पनि जन्मघरका बाबा आमा र कर्मघरका बाबा आमा लाई फरक देखेपछि छोरा मान्छेहरू लाई पनि सारै पिडामा हुन्छन् र छन्

  • @sabinathapa3716
    @sabinathapa3716 7 หลายเดือนก่อน +1

    Dherai dherai damiii ❤❤

  • @haripant8559
    @haripant8559 2 หลายเดือนก่อน

    मधु दिदी को जिन्दगी पनि 😢😢😢😢

  • @MadanUkheda
    @MadanUkheda 7 หลายเดือนก่อน

    दुबैजनाको प्रस्तुती एकदमै राम्रो छ।

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 7 หลายเดือนก่อน +3

    सारै राम्रो छ ।

  • @prabh706
    @prabh706 7 หลายเดือนก่อน

    बिचरा मधु दिदि Miss you😢❤

  • @parbatisubedi8544
    @parbatisubedi8544 7 หลายเดือนก่อน

    दुबै जना गाइका बहिनी हरु लाइ धेरै धेरै धन्यवाद अत्यन्त मार्मिक दोहोरी गाउनुभयो

  • @Kessy.kalpana
    @Kessy.kalpana 7 หลายเดือนก่อน +1

    सारै मन छुने गित

  • @prashantdangi1844
    @prashantdangi1844 7 หลายเดือนก่อน

    dubai janala salut xa yati marnik git gaunu vayako ma🖐️🖐️🖐️❤️❤️❤️

  • @HarimayaTamang-fd6dk
    @HarimayaTamang-fd6dk 7 หลายเดือนก่อน +1

    God bless you madhu Cheri sis❤❤❤❤❤❤❤❤❤❤❤

  • @tseringyz2086
    @tseringyz2086 7 หลายเดือนก่อน +1

    Ah ha kathi Ramro mito gith my favorite singer dhui zana keep it up stay strong both of you

  • @samjhanatamang3665
    @samjhanatamang3665 7 หลายเดือนก่อน

    जब जिबन साथिले धोका दिएको बेला साथिले जस्तो साथ सपोर्ट अरुकसैले दिँदैन यो मैले पनि भोगेको छु बिगतमा जेसुकै भएपनि अबको बाँकी जिन्दगी खुसी मै बितोस भन्न चाहन्छु दुबै जाना प्यारी लाई सफलताको शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤

  • @dhangurung8258
    @dhangurung8258 7 หลายเดือนก่อน

    Aatti marmik bhabvuk dohori geet madhu ra chandra dutai lok priya gaikaharu manai xune ra rune agri ramailo banaunu bho bhane satha ma endreni ka sabai lok priya kalakar haru lai pani dhaeai dherai dhannyvad tatha namaskar ami gaika mahdu xetri autriya vasai ko yatra safal hos bhanne kamana garda xu

  • @shambhushrestha6021
    @shambhushrestha6021 7 หลายเดือนก่อน +1

    Wow ❤❤❤❤🎤🎤🎤👌👌👌👍️👍️👍️Superb both sis🎤🎤🎤👌👌👌

  • @surajbasnet-cb7ov
    @surajbasnet-cb7ov 7 หลายเดือนก่อน

    Aankha bata aanshu khasyo yo geet sunera 😢😢😢😢😢😢😢

  • @rajendrakhanal5410
    @rajendrakhanal5410 7 หลายเดือนก่อน +1

    एकदमै मार्मिक 🎉🎉

  • @sarlaregmi8342
    @sarlaregmi8342 7 หลายเดือนก่อน

    मन पर्ने गाइका बिदेस गइन अब कस्को सुन्ने होला

  • @tarabhattrai9045
    @tarabhattrai9045 7 หลายเดือนก่อน +1

    दुवै गायिका हरुलाई धेरै धेरै सम्मान छ ।सार्है मार्मिक गीत गाउनुभयो यहाहरु दुवै जनाको आगामी दिनहरू सुखमय बनोस् । आगामी दिनहरुमा पनि यहां हरुको स्वर सुनिरहन पाइयोस्🕶♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥

  • @krishnaparajuli9920
    @krishnaparajuli9920 7 หลายเดือนก่อน +1

    राम्रो छ 🎉🎉🎉🎉

  • @safal.world1
    @safal.world1 7 หลายเดือนก่อน

    अती मार्मिक गित Miss u both

  • @sangitarai4424
    @sangitarai4424 7 หลายเดือนก่อน

    दुबै जना कलाकार अति राम्रो ❤❤

  • @madhugurung2219
    @madhugurung2219 6 หลายเดือนก่อน

    Very nice sage Madhu ra Canada ko

  • @amritkc8309
    @amritkc8309 7 หลายเดือนก่อน +1

    Heart touching dhori

  • @user-ze8ve7ox1h
    @user-ze8ve7ox1h 7 หลายเดือนก่อน

    Dharai sunder x hajur huru ko dohore

  • @ShantiShah-pi5of
    @ShantiShah-pi5of 7 หลายเดือนก่อน +2

    ❤❤❤❤mis u all timlai

  • @ArimaAdhikari
    @ArimaAdhikari 7 หลายเดือนก่อน

    kati marmik geet❤❤❤

  • @user-vt8zw3je8k
    @user-vt8zw3je8k 7 หลายเดือนก่อน

    Nice 👍 song dd mis you

  • @khagendraoli2870
    @khagendraoli2870 7 หลายเดือนก่อน +1

    Dherai man xoyo best of luck luck

  • @GomaShah-lg5rr
    @GomaShah-lg5rr 7 หลายเดือนก่อน

    अति मामिक गित दुई जाना लाई शुभकामना 🎉

  • @aasu581
    @aasu581 7 หลายเดือนก่อน

    आँखा बाट आँसु झरे को पत्तो पाइन सायद पिडा येउटै भयेर होला❤
    सम्मान छ दिजु हजुर हरुलाइ🙏

  • @binukafle6098
    @binukafle6098 7 หลายเดือนก่อน +1

    अति मार्मिक गित 🙏🙏

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 7 หลายเดือนก่อน +2

    ईन्देणी को व्यवस्थापन लाई मान्नै पर्छ।अवत ईन्देणी जस्ले नियमित हेर्ने गरेको छ उस्लाई केही केही दोहोरी फलानो दिन रेकर्ड गरेको हो भन्ने पनि अनुमान लगाउन गार्हो पर्दैन।यो दोहोरी अलिक अगाडि रेकर्ड गरेको हो तर यो दोहोरी मधु बिदेस गएको ३/४ दिन पछाडि बजारमा पठाएको भए कति राम्रो हुन्थ्यो। ईन्देणी हेर्ने नहेर्ने कति लाई मधु जी बिदेस गएको थाहा छ। भन्नु को मतलब आज यो दोहोरी आउनु अलिक तारतम्य मलाई चाहिं मिले जस्तो लागेन।

  • @arjunkamalbhandari514
    @arjunkamalbhandari514 7 หลายเดือนก่อน

    दुबै गाईका लाई सलाम छ तर छोर छोरी बेदान तमि हरुलाई थाहा छैन छोराको बेदान मलाई थाहा छ।

  • @narayangurung3944
    @narayangurung3944 7 หลายเดือนก่อน +1

    Best wishes 💐

  • @Devilgamer-hb8sw
    @Devilgamer-hb8sw 2 หลายเดือนก่อน

    😭😭😭😭😭😭😭😭 रोए मत धेरै

  • @rajendrakarki9920
    @rajendrakarki9920 7 หลายเดือนก่อน +1

    Nice dohori

  • @user-fh5kc1qf8j
    @user-fh5kc1qf8j 6 หลายเดือนก่อน

    Dami❤didi❤❤❤❤❤❤❤

  • @user-zc6my4oo2u
    @user-zc6my4oo2u 7 หลายเดือนก่อน +1

    Nice song sister ❤️😭

  • @suryabahadurtamang5983
    @suryabahadurtamang5983 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏

  • @sitapradhan3727
    @sitapradhan3727 7 หลายเดือนก่อน +1

    Cute sisharu❤❤❤

  • @pritamregmi940
    @pritamregmi940 7 หลายเดือนก่อน

    दुबै अस्ट्रेलिया वाला शीत बिहे गरेका छन 🎉🎉🎉🎉

  • @chandrakantagyawali3234
    @chandrakantagyawali3234 7 หลายเดือนก่อน

    दुबै बहिनि लाइ सम्मान छ

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 7 หลายเดือนก่อน

    38:46 कुनै कुनै बेला कृष्ण सर गायका दोहोरीहरु लाई ऐतिहासिक दोहोरी भन्नु हुन्छ साच्चै आजको दोहोरी भने ऐतिहासिक जस्तै छ। दुवै कलाकारहरु को पीर व्याथा करिब करिब उस्तै उस्तै मिल्दोजुल्दो। अब आउने खुशी,सुख पनि एउटै भूगोलमा फेरि दुवै को समान परिस्थिति बाट अष्ट्रेलिया जस्तो महादेश को स्थायी बासिन्दा। मैले यसो भनिरहँदा तितो बचन नमानिदिनु होला म दुवै कलाकारहरु को अत्यन्तै ठूलो फ्यान हुँ।भाका पनि धेरै राम्रो।

  • @rudrabasnet738
    @rudrabasnet738 7 หลายเดือนก่อน +1

    मधु छेत्री बादर्नी हो

    • @shyamukshetri5939
      @shyamukshetri5939 7 หลายเดือนก่อน +1

      Yasto lekhne Pani badar nai hunu parxa pakkai Aafu jasto ustai bhanne honi AruLai manxele😅

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 7 หลายเดือนก่อน

      होहो सहि भन्नुभयो यो बादरै हो​@@shyamukshetri5939