अत्यन्तै राम्रो अस्मिता त प्रखर गायिका हुँदै हुन् तर सिद्धार्थ आले मगर पनि कुनै कमि देखिएनन् यो गितमा !! सिद्धार्थ दिनानुदिन दिन एकदमै प्रखर गायक बन्दै गएका छन् । सबैतिर बाट नियाल्दा दोहोरीमा हुनुपर्ने सबै चिज समावेश छ । हरेक कोणबाट वास्तविक दोहोरी सिद्ध छ । अत्यन्तै उत्कृष्ट लाग्यो ।
अस्मिता सँग गाउन मन छ मलाई पनि तर के गर्नु पर्देशी नै परियो हाल UAE बाट❤❤❤❤❤❤❤ कमल कुमार दाजु लाई उच्च सम्मान छ र अस्मिता को हज्मेन सक्ति गोदार लाई बिशेष सम्मान छ❤❤❤❤❤❤
सिद्धार्थ भाई अति कडा, नजानिँदो तरिका ले ठाउँमा नै काम पुर्याएर चोटिलो कडा प्रहार गर्नु हुन्छ। लगभग भाई ले जुन चैनल मा जो संग पनि गायका दोहोरीहरु सुन्ने गरेको छु। एउटा कुरा भन्न मन लाग्यो कमल जी मार्फत, जति पनि भाका छोप्ने कलाकारहरु हुनुहुन्छ सारै राम्रो गाउनु हुन्छ, शव्दहरू चयन पनि राम्रै हुन्छ तर औंशी पूर्णे मा पनि होइन धेरै समयको अन्तरालमा आक्कल झुक्कल देखा पर्नु हुन्छ अनि नयाँ प्रतिभाहरू आउनु हुन्छ आफु भने भाका छोपेको छोपेयी जहाँ को त्यही। एकपल्ट सिद्धार्थ भाई संग रुपी सिंन्जाली बहिनी ले कम मिठो राम्ररी गाउनु भएको छ।
जय होस सारंगी संसार को र बिबाह पछि अस्मिता बहिनी अझ खुलेर दोहोरी गाउन थाल्नु भाको छ। अस्मिता बहिनी को दोहोरी सुन्दा मैले बारम्बार भनी राहाको हुन्छु। गाउने शैली ,मुस्कान र शब्द चयन आसाधै मन पर्छ।जय संगीत ।
Dohori ta Musi ani Lanthu kai Super hunxa❤❤❤Ajako basai pani Sidhartha ani Asmita jee dami❤ Sir Kamal Lagayet Entire Team Lai Happy Dashain ani Many Thanks.❤️🌺🌷
कमल सर नमस्कार यो कार्येकरम पर्तेक भागहेर्ने मध्धेको मपनि एक हु तर अबभने कतै बाटो बिराउन थालेको होकी जस्तो भान भैराको छ यो आलेभाईको गितराम्रो छ तर अलिउत्ताउलो जस्तो देखिन्छ जनचेतना को लागि सन्देश मुलक गिततिर जाने कोसिस होस् खालिबच्चा पाउने मा मात्र केन्द्रित छ
I awaited long time I m so please to watching this two couple now is so happy to listen and watch god bless Al team particularly Asmita and my dear Sidartha
OMG Urmila bahni acting and face expression ek dam dami xa I Wish her all the best in her future keep counties Your the 2nd Rekha thapa Nepal film industry ❤❤
अस्मिता र चिच बिचमा हुने लोक दोहोरि गित मात्रै सभ्य र भावुक हुने किसिमको सुनिने गर्छ अरु गायकहरुसंग असभ्य र उच्छृङ्खल शैलिमा हुने/ सुनिने दोहोरि गित भावुक तवरले दोहोरि गित गाउन अाग्रह गर्नुका साथै अस्मिता जी लाई पनि उच्छृङ्खल एवं असभ्य शैलिमा गाउन बहिष्कार गर्नुहुन समेत अस्मिता जी लाई सुझाव दिन चाहान्छु नमस्कार ।
सिद्दार्थ र अस्मिता ले अब तिहार भाइ तिका को लागि दिदी भाइ बनेर दोहोरी गाउनु परेयो
चिज भाई र सिद्दार्थ भाई को दोहोरि नै सुन्न अर्कै मजा अाउँछ अस्मिता मुसि त मुसि नै भै हालिन
मेरो भाइ सिद्धार्थ आले र मेरो बैनी अस्मिता डल्लाकोटी को यो दोहोरी धेरै राम्म्रो छ
❤❤🎉यो जोडीको भाग २ पनि ल्याउन आग्रह गर्ने हार्दिक अनुरोध गर्दछु ,सफलताको शुभकामना सबै सारङ्गी रोधिघर टिमलाई 🎉❤❤
गित गितमै सिमित हुन्छ तर कमल जिले रिस उठयो भनेको नराम्रो लाग्यो ।यस्ले कलाकारको मनोबल कम हुन्छ ।अस्मिता बैनि र सिदार्थ भाईलाई प्रगतिको शुभकामना ।
अत्यन्तै राम्रो अस्मिता त प्रखर गायिका हुँदै हुन् तर सिद्धार्थ आले मगर पनि कुनै कमि देखिएनन् यो गितमा !! सिद्धार्थ दिनानुदिन दिन एकदमै प्रखर गायक बन्दै गएका छन् । सबैतिर बाट नियाल्दा दोहोरीमा हुनुपर्ने सबै चिज समावेश छ । हरेक कोणबाट वास्तविक दोहोरी सिद्ध छ ।
अत्यन्तै उत्कृष्ट लाग्यो ।
अाहा याे हाेत रमाईलाे भनेकाे कति हास्नु 😁😁😁😁 दामी छ अस्मिता फुचि लाई जिस्कायर हईरान पारे भाग 2 नि चाहियाे बधाई छ सम्पुर्ण लाई ♥️♥️💔🇳🇵🌹👌👌👌
Well done Sidhartha , aja Asmita lai pelnu samma peleu, keep it up,,,,,,,,,?
संचालक कमल कुमार जि सिद्दार्थ भाइ & हसिली गायिका
अस्मिता बैनी साथै तम्माम गायक & गायिकाहरु प्रती बडा
दशै २0८0 साल को शुभकामना छ ! ❤👏👏👏
दोस्रो टुक्कामा नै अस्मितलाई लाईन म ल्याउन सक्ने सिध्दार्थको यो गायकी अत्यन्तै राम्रो लाग्यो । सफल भबिश्यको शुभकामना
Asmita ko prati uttar dine tarika ramro lagxa ..kada dohori
आले भाइ घेरै राम्रो छ, अझै राम्रो गर्नु।
सिदार्थ भाइ को धेरै राम्रो पर्गती छ!
आले जि ओखल्ढुङ्गा को राजा हो अतिनै राम्रो
निउजिक भन्दा अलि भागेको होकि दोहोरी धेरै राम्रो छ भाई राम्रोसँग काम गर्दैजानु ल अस्मीता कोत के बयान गर्नु बधाई छ सबैलाई ❤❤❤❤❤
१ घन्टा को premiere पर्खाई पछि सुन्न पाइयो धन्यवाद 🙏
अति सार्है आनन्द आयो ❤
आले भाइको टुक्काहरु राम्रो छ, धन्यवाद।
धेरै राम्रो छ याे दाेहाेरी सिद्वार्थ भाइ र अस्मिता सिर काे धेरै धेरै शुभकामना
राम्रो लाग्यो दुबैजना मन पर्ने भाइ बैनि सधै सफलता मिलोस❤
यो जोडि सार्है राम्रो लाग्छ कडा😂😂😂
२०८० बडा दसै को सुभकामना साङ्गि सन्सार को निमित भिडियो हेरि हाल्छु मनै थामिदेैन 10 पटक हेर्छु नमस्कार सम्पुर्ण मा
मलाइ त एक्दमै राम्रो लागेको छ रमाइलो दोहोरी ❤❤❤
Wow ❤❤❤❤❤❤ Siddhartha vai super 👍👍👍👍👍
Maile khasai kament gardin khas kalakarko matrs gardaxu Sahi geet lagyo vanaima thanks
२ घन्टाको को premiere पर्खाइ पछी आयो live dohari.
अस्मिता सँग गाउन मन छ मलाई पनि तर के गर्नु पर्देशी नै परियो हाल UAE बाट❤❤❤❤❤❤❤ कमल कुमार दाजु लाई उच्च सम्मान छ र अस्मिता को हज्मेन सक्ति गोदार लाई बिशेष सम्मान छ❤❤❤❤❤❤
सिद्धार्थ भाई अति कडा, नजानिँदो तरिका ले ठाउँमा नै काम पुर्याएर चोटिलो कडा प्रहार गर्नु हुन्छ। लगभग भाई ले जुन चैनल मा जो संग पनि गायका दोहोरीहरु सुन्ने गरेको छु।
एउटा कुरा भन्न मन लाग्यो कमल जी मार्फत, जति पनि भाका छोप्ने कलाकारहरु हुनुहुन्छ सारै राम्रो गाउनु हुन्छ, शव्दहरू चयन पनि राम्रै हुन्छ तर औंशी पूर्णे मा पनि होइन धेरै समयको अन्तरालमा आक्कल झुक्कल देखा पर्नु हुन्छ अनि नयाँ प्रतिभाहरू आउनु हुन्छ आफु भने भाका छोपेको छोपेयी जहाँ को त्यही। एकपल्ट सिद्धार्थ भाई संग रुपी सिंन्जाली बहिनी ले कम मिठो राम्ररी गाउनु भएको छ।
आजको दोहोरी सारै रमाइलो लाग्यो 😊😊😊
Mitho xa prestiti sammpurna lai dashain ko subhakamana ❤❤🌹🌹🙏🙏🎤🎤🎵🎵
सिदार्थ आले मगरले अलि लामो कपाल पालेर ढाका टोपी लगाउन परेउ
Dubai lai best of luck bhannu parda thorai lastma khi asajilo wolds prar bho starting ma ma ramro gako thyo jastolayo any way thank u all of your team
Sidarha vabiseko dohori ko king
एकदमै रमाईलाे छ शब्द शब्द मा ।
धेरै धेरै उतउलाे गाउन हुदैन सिदारथ भाई गित हाे भनेर जेपाप तेई पचच भनन मिलदईन
Magar vaniko magr nai ho ni t mgr is king
अले अस्मिता लाई बधाई छ
अरु सबै ठिकै हो तर
आजको म्युजिकमा
त्यति माजा आएन
पहिलोको फुलको बासना
Prasna utarma Ramro Nai ho ❤❤❤❤❤ Dubai Jana Lai samman chha ustai sarangi sansar Lai Dhannya bad 🎉🎉🎉
ल्याउन हो मुसि हेर्न मन छ
🎉🎉🎉🎉🎉आइस्कृम खाउ
Sidhharth ❤❤❤❤❤❤❤❤❤😊
दोहोरी धेरै मन पर्यो । शब्द चयन 100% यथार्थमा आधारित छ ❤❤❤❤
Future rising star Live Dohori king Sidharta Mágàr
निकै राम्रो चित्रण बधाई छ कलाकारलाइ ।
Sidharth and Ashmita congratulations but we want one song sister and brother
यो भाका त चिज र मन्जु को 2 भाग लिनु ल कलम सर❤❤❤❤
😂😂😂
हजुर हरु लाइ धेरै धेरै धन्यवाद असाध्यै राम्रो गाउनुभयछ
Ramailo vayo aajako dohorile ❤❤❤❤
Dallakoti Bahini the best and magar Vhai pani kamta chhaina Bravi!!
आहा कति मिठो दोहोरी 👌👌🙏🙏
Ajako dohori Ekdamai ramailo ani thateuli thateuli parako lagyo suner herer atinai anand aayo Best of luck to all
Wish you all the best and have a bright future ahead
जय होस सारंगी संसार को र बिबाह पछि अस्मिता बहिनी अझ खुलेर दोहोरी गाउन थाल्नु भाको छ। अस्मिता बहिनी को दोहोरी सुन्दा मैले बारम्बार भनी राहाको हुन्छु। गाउने शैली ,मुस्कान र शब्द चयन आसाधै मन पर्छ।जय संगीत ।
Q1❤!₩
sedhrtah vai badhaexa🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सबै राम्रो छ सिद्धार्थको अलिक चोटिलो प्रहार गर्छन गीत को सुरुवात मै।
Dohori ta Musi ani Lanthu kai Super hunxa❤❤❤Ajako basai pani Sidhartha ani Asmita jee dami❤ Sir Kamal Lagayet Entire Team Lai Happy Dashain ani Many Thanks.❤️🌺🌷
Wah hajur Wah shidartha Babu Nanee🏞️🎄🌺🌿🍎🎋🌿🍎🎋🌿🌹🌹🌞💖🔔🪷🇳🇵🙏🏽🌹🌹🦜 dalla koti uttam Aatti uttam 🏞️🌵🌺🌿🍓🎋🌿🍓🎋🌿🌹🌹🌜🪷🔔💖🇳🇵🙏🏽🌹🌹🐦
धेरै मिठो दोहोरी सबै जना लाई🙏🙏🙏🙏🙏
🎉
दामि दोहोरी❤❤❤
Super best interesting romantic sweet nice song & sweet smile Kamal sir best of luck & thanks Sidartha & Asmita>your activities are excellent👍👌💗⚘
Ati ramaelo ❤🎉❤🎉happy vijaya dasami all of you ❤
Hahahaha , best performance xa dubai janako.good luck to both of you ...
यो गित टुक्का ले कसैलाइ मिल्न गयो होला तर यो जोडि को गित मत्रै हो
nice dohari ❤❤❤🎉🎉🎉🎉🎉
Aale mauli mero gaune istail daami xa hjr ajai agadi bodhanu poreyo
कमल सर नमस्कार यो कार्येकरम पर्तेक भागहेर्ने मध्धेको मपनि एक हु तर अबभने कतै बाटो बिराउन थालेको होकी जस्तो भान भैराको छ यो आलेभाईको गितराम्रो छ तर अलिउत्ताउलो जस्तो देखिन्छ जनचेतना को लागि सन्देश मुलक गिततिर जाने कोसिस होस् खालिबच्चा पाउने मा मात्र केन्द्रित छ
Testai Vaya afai ayara Gaya vaigoni Kalla ho git ho jasto mod auaxa testai gauxa jjj bannu parne abasek xaina
Endreni ma gayara gako herne man xa Sidharth le
Nice X dohori hjurhruko prstuti
Sidhartha ale paxillo samay sabaiko man ma baseko utkirist gauak ho waw tesma asmita sang waw dammi 😮😮😮
Asmitale aja gauma sakinani hh
Shidhtha vs Jyoti bolanu pareo sir My favorite ❤❤❤❤🎉
आले को म ठुलो फेन हो। गीत को टुका र गाउने शैली सारों राम्रो छ। अलि अगाडी बडनु परो। इन्द्राणीमा जानु परो।
Happy Dipawali sabai kala kar haru lai 🙏🙏🙏🙏So Nice song ❤❤
Sidarth ale bhai ko vabisaya ramro xa
Rupi Sinjali yek dui phanka Dance garnu parneeeeee❤❤❤❤
मुसि ता सिद्दार भन्दाजेठी हुन लौ दोहरी रमाईलो छ है
I awaited long time I m so please to watching this two couple now is so happy to listen and watch god bless Al team particularly Asmita and my dear Sidartha
OMG Urmila bahni acting and face expression ek dam dami xa I Wish her all the best in her future keep counties Your the 2nd Rekha thapa Nepal film industry ❤❤
Sharangi Sangshar Sanchalak Kamal
Shathai Sampurna Gayak Harulai Abhar Ani Dhannebadx
❤❤❤❤❤❤❤❤❤❤❤❤
अति रमाईलाे छ दाेहाेरि❤️❤️👍️🙏🙏
❤love you saragi संसार
आहा कमल बाबू तीम्रो बीचार एस्तरी छूट्यायौ गीतको तरीका
So nice song my fabared saringe sansar miss you too all time 💗❤️❤️👌👌👌❤️❤️❤️
Sarangi sansar ko dohori hari raki hunxu ramro lagxa ajako dori pani ramro xa tara vaka man parena malai
Sidharth vaii dami
Well done all sarangi team. Very interesting Dohori geet.❤you all.
सिदार्थ बाबु ले सुरु मै आक्रमक रूपले प्रस्तुत नभए राम्रो, अस्मिता नानी संग यत्तिको गाउनु उत्तम हो ।
My favourite singer asmita
धेरै राम्रो छ
यो दोहोरी मा शिद्दार्थ लेे गायका शब्दहरु अलि उत्ताऊलो भयो यसपछिका यपिसोड सब्द चयनमा अलि ख्याल गर्नुपर्छ
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
ramailo dohori bhai bainiko katti hasauxa badhaixa aru ni hunuparxa haiee
हुनत यो प्रिमियर सो हो पुरा गीत आउन त बाँकी नै छ यस्मा चाहिँ गीत स्पिड वा छिटो छिटो सुनियो नत्र सारंगी को यो आफ्नै भाका कम्ति मात्र मिठो छैन।
❤❤❤❤
❤
Nice song I like very much from india ❤
राम्रो लाग्यो दुबैजना मन पने भाइ बैनि सधै सफलता मिलाेस🎉🎉
अस्मिता र चिच बिचमा हुने लोक दोहोरि गित मात्रै सभ्य र भावुक हुने किसिमको सुनिने गर्छ अरु गायकहरुसंग असभ्य र उच्छृङ्खल शैलिमा हुने/ सुनिने दोहोरि गित भावुक तवरले दोहोरि गित गाउन अाग्रह गर्नुका साथै अस्मिता जी लाई पनि उच्छृङ्खल एवं असभ्य शैलिमा गाउन बहिष्कार गर्नुहुन समेत अस्मिता जी लाई सुझाव दिन चाहान्छु नमस्कार ।
Kati mitho kati ramailo log dohory geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr ma 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷
आलेको हसीलो अनुहार र हासो पनि राम्रो छ। अलि धेरै गीत गाउन परो।
Mo panii hjrko thulo fan hu 👍👍👍