बालेन, हर्क र रविहरुले बादशाह नाङ्गै छन् भन्ने देखाइदिए ! Adhyarobataujyaalotira

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ค. 2024
  • बालेन, हर्क र रविहरुले बादशाह नाङ्गै छन् भन्ने देखाइदिए !
    अँध्यारोबाट_उज्यालोतिर
    ----------------------------------
    Guest: डा. बाबुराम भट्टराई- पुर्वप्रधानमन्त्री
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Program Coordinator- Narendra Bahadur Khadka (Das)
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Arjun Pokhrel
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    Tags:
    ---------------------------
    #tikaramyatri
    #tamasomajyotirgamaya
    #अँध्यारोबाट_उज्यालोतिर
    #adhyarobataujyaalotira
    #tikaramyatri
    #himalayatvpresent
    #theyatri
    #yatrimedia
    #adhyarobataujyaalotira
    ---------------------------------------
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd

ความคิดเห็น • 205

  • @ArjunDarji-fr5vw
    @ArjunDarji-fr5vw 19 วันที่ผ่านมา +16

    अति उच्चतम तहकाे अन्तर्वार्ता र डा साबकाे विचार । कुनै खाेट छैन । वास्तविक र सत्य विषयहरु ।

    • @Chabbilaigartaula
      @Chabbilaigartaula 18 วันที่ผ่านมา

      10

    • @prithiviNepali
      @prithiviNepali 18 วันที่ผ่านมา +2

      बाबुराम मलाई जवाब देउ !!!जुन संस्कार, संस्कृति मेट्न जीवन समर्पण गर्यौ
      आज नाति लाई कसको संस्कार, संस्कृति सिकाको छौ??

    • @keshabrajpaudyal9595
      @keshabrajpaudyal9595 18 วันที่ผ่านมา

      चल्ने ढङ्ग नभएका अस्थिर व्यक्ति बाबुरामको भाषण र अन्तरवार्ताका कुरा चित्रबहादुर के.सी.का कुरा झैँ हावामा उड्ने भए।क्षमता भएर पनि परिस्थितिको ठिक आँकलन गरेर चल्न नजान्दा जीवन भिरको फर्सी हुन गयो।

  • @BishnuYogi-mr3ho
    @BishnuYogi-mr3ho 18 วันที่ผ่านมา +10

    पछाडी नफर्कने भन्नू हुन्छ बाबुराम जी अगाडी त भुङ्ग्रो छत भुङ्ग्राे मै देशलाई पारेर खुशी मनाउने कोशिश किन गरिरहनु भएको छ।

  • @iplamichhane5061
    @iplamichhane5061 18 วันที่ผ่านมา +18

    संघियता राष्ट्रको आवश्यकता होइन ! यो दलका नेता कार्यकर्ताहरुलाई व्यवस्थापन गर्न र राष्ट्रिय अखण्डता कमजोर पार्ने विदेशी मनसाय नबुझेर ल्याइएको हो ।

    • @user-xnex
      @user-xnex 17 วันที่ผ่านมา

      Hijo ko rana tantra, raja tantra ra aile ko gaand tantra pni asafal nai ho. Sanghiyata matra kina sabai fyaki diu..
      Sanghiyata matra fail vako hoina..
      Yo bahun baad rahunjhel je system lyaae pni fail ho.

    • @ColdRageMusic071
      @ColdRageMusic071 15 วันที่ผ่านมา

      sanghiyeta ley hamro saveyta lai jivit rakhney kaam garxa , Kirat saveyta , khas saveyta, maitheli saveyta lagayet aadi saveyta , lai jivit rakhna ko laagi nae sangiyeta chainxa , ho taraw ailey neta ley sanghiyeta ko uchit paryog gareko xaenan teslai sachhaunu chaho parxa

    • @user-xnex
      @user-xnex 15 วันที่ผ่านมา

      @@iplamichhane5061 Ganatantra pani gaand tantra vako xa. Dhunge yug mai farkine ho ki. Kuro.
      Nachna najanne aagan tedo. Bahun sanskar hunjhel sabai tantra fail ho.

  • @mukundadhungana5519
    @mukundadhungana5519 19 วันที่ผ่านมา +6

    always love to hear visionary dr bhattrai...well done tikaram sir

  • @gobindatimsina587
    @gobindatimsina587 18 วันที่ผ่านมา +4

    केही बिचारहरुमाथि असहमतिका बाबजुद मलाई तपाईमाथि धेरै विश्वास छ डा. साब। प्रधानमन्त्री भैसकेका हाम्रा जीवित नेताहरुमध्ये बेदाग तथा राज्यप्रणालीको व्यवस्थापन गर्नसक्ने योजना बोकेको एक्लो नेता तपाईं हो भन्ने मेरो विश्वास हो।

  • @ritaacharya9983
    @ritaacharya9983 18 วันที่ผ่านมา +10

    राष्ट्रिय परिचय पत्रले हामी नेपाली को पहिचान गोपनियता भंग हुने भएकोले यो खारेज हुनुपर्छ ।

    • @memestudio56
      @memestudio56 16 วันที่ผ่านมา

      तैट यस्तो छ नेपालीको बुद्धि।

  • @SonamGoperma
    @SonamGoperma 19 วันที่ผ่านมา +20

    मुलुकले सर्वाधिक आशा राखेको व्यक्ति बाबुराम थिए।तर उनी असफल भए।

    • @prithiviNepali
      @prithiviNepali 18 วันที่ผ่านมา +4

      बाबुराम मलाई जवाब देउ !!!जुन संस्कार, संस्कृति मेट्न जीवन समर्पण गर्यौ
      आज नाति लाई कसको संस्कार, संस्कृति सिकाको छौ??

    • @user-up1vf8je8s
      @user-up1vf8je8s 18 วันที่ผ่านมา

      8

  • @sanjibraj69
    @sanjibraj69 18 วันที่ผ่านมา +5

    यो गणतन्त्रको इन्जिनियर बाबुराम हो। भोलि गणतन्त्रको अवसान भयो र जनताले हिसाब किताब खोज्ने हो भने बाबुरामले उत्तर दिनु पर्छ

  • @bishnuprasadregmi8983
    @bishnuprasadregmi8983 18 วันที่ผ่านมา +3

    त्याे अहंकार त्याग गर्नुलाई विद्वत सन्यास भनिन्छ । जसले त्यसलाई त्याग गर्छ त्याे महान हुन्छ । बावुरामले याे बाटाे अपनाउन ।

  • @YubarajThapa-ey5yv
    @YubarajThapa-ey5yv 18 วันที่ผ่านมา +4

    अन्तर्बार्ता र बाबुरामको सोचाइ त राम्रै हो तर उनी कसरी असफल हुन्छन थाहा पाउन गारो छ।

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 18 วันที่ผ่านมา +5

    व्यवस्था कुकुरको छाउरो भए पनि देश र जनताको कल्याण भए त्यही राम्रो हुन्छ।संघीयता र समानुपातिकता ले देश डुब्न थाल्यो यिनलाई हटाउनुपर्छ।

    • @beepinrana2846
      @beepinrana2846 16 วันที่ผ่านมา

      Ke kura gareko ho?hijo 2047 sal dekhi 62 sal samma na yo sanghiyeta thiyo na samanupatik but tyo 15 barsama yo vanda sarkar dhalne ra banaune kam vateko thiyo.yeti dherai vrastachar hunthyo tyo record hernu tara kura system ko dos hoina ki jun patra haru hijo thiye tehi manxeharu aja pani xa.so system lai dos diyera hudaina e thute netaharuko prabirti sanga sambandha xa.e netaharu nasiddhida samma junsukai byabastha aye pani hune yehi ho ra partakshya nirbachit karyakari pradhanmantri hune byabastha vaye yo sarkar giraune ra banaune khel banda hunxa ra balen jasta patra haru auna sakxa bato khulxa.

  • @sheshmatipujapasal4251
    @sheshmatipujapasal4251 18 วันที่ผ่านมา +2

    Dr baburam bhttaraiko bichar malai chai man paryo aru pati ra prachanda le uhako kurai nasunda aile desai dubne khatara aako ho

  • @Gloomy_Boy511
    @Gloomy_Boy511 18 วันที่ผ่านมา +2

    critical प्रयोग गर्नु भयो।।बाँकी त नेपाली शब्द नै भेटे टिकाराम सरको ❤❤❤

    • @Gloomy_Boy511
      @Gloomy_Boy511 18 วันที่ผ่านมา

      conservative 😅

  • @HimalSubedi-wv6gn
    @HimalSubedi-wv6gn 7 วันที่ผ่านมา

    One of the best Interview .........ever I watched.
    😍😍😍😍😍😍😍😍❤❤❤❤❤❤

  • @sundardhital4903
    @sundardhital4903 19 วันที่ผ่านมา +4

    किताबमा लेखेक‍ो केही भएन जिन्दगीमा
    निधारमा लेखेको कहिलै पढ्न सकिएन।।
    शुभ रात्री 🙏🙏❣️❣️

  • @bl3439
    @bl3439 18 วันที่ผ่านมา +2

    मुलुकले सबै भन्दा धेरै
    आसा गरिएका एक
    मात्र ब्यक्ति

    • @rajkumarpradhan716
      @rajkumarpradhan716 17 วันที่ผ่านมา

      Luda asa yo muji khate dalal agent

  • @sarojpnayak5603
    @sarojpnayak5603 18 วันที่ผ่านมา +2

    Best leader till now Nepal has got

  • @bharatchaulagain5365
    @bharatchaulagain5365 18 วันที่ผ่านมา +4

    तिमीपनि भ्रष्टाचारका साक्षी हौ
    मान्छे मारेर ठुला कुरा नगर
    अमेरिकी चर्चका दास हरु का नाईके

  • @nepaltour-visitnepal9981
    @nepaltour-visitnepal9981 18 วันที่ผ่านมา +2

    संश्लेषण सहि भयो भन्ने लाग्यो, यी अग्रगामिहरु नाङ्गैछन भन्नू नै अहिलेलाई आधी समाधान हो भन्ने देखियो। बाबुराम सरको इन्टरभ्यु जहिल्यै हेर्दा नि निराशहुनु चै पर्दैन तर उनिलाई हेर्नै नरुचाउनेहरु नि छन! अलि अचम्म लाग्छ। प्रश्ट मार्गचित्र जुन आजकाल उहाँ ५स भन्नुहुन्छ ! यसबारे कोहि छलफल गर्न तयारैछैनन, उहाको जति प्रश्ट दृष्टि अरुको भएजस्तो लाग्दैन! फेरि उहाँ नामै नलिने , लिँदा घिनाउनेहरु संचारमाध्यममा नश्लबादी अहङ्कारै फैलाउदैहिंद्छन ! बाबुराम कहाँ चुके ? बादशाहको नयाँ लुगा उनैले सिलाईसक्या जस्तो देखिन्छ तर अरु त्यतिकै बिना गन्तव्य डुक्रीहिँडेको देखिन्छ। अग्रगामी हुने भन्नेबित्तिकै सम्बर्धनबादी हुनैनसकिने भन्ने बाबुरामका कुरा चै यिनलाई फेरि चोपल्नुपर्ने देखियो। मार्क्सका कुरा सबैले पढिभ्याएकाछन! अति अग्रगामी नहुनुस! सम्बर्धन के केको गर्ने भन्ने बारे बहस छेडौ! अघिल्लो सभ्यताले पाईसकेको उपलब्धिमा टेकेरै अग्रगामी हुने हो। बुद्धको प्रतितसमुत्पाद पनि बुजौ! एकोहोरो मार्कस मात्र सहि छैनन। पुर्बिया परा- अपरा बारे मार्कस अन्जानछन!
    अरु लण्ठुहरुले बादसाह नाङ्गै देखेनन, जनताले तपाईले देख्नुभो ! बस , यो नै फरक छ।
    जे गरे नि इण्डो- वेष्टले मान्दैन, लेजिटिमेसी लिन उनेर्ले मान्नुपर्छ ! भन्ने कुरा नगरौ। कित्ता क्लियर नगरी मूलुकको भलो हुंदैन।

  • @kamalbahador2169
    @kamalbahador2169 18 วันที่ผ่านมา +2

    Dr baru ram प्रधानमन्त्री हुदा
    सबै नेपाली जन्ता ले धेरै आसा थियो तर
    निरास हुना पुगिम

  • @SharadaDhakal-ve7ku
    @SharadaDhakal-ve7ku 19 วันที่ผ่านมา +5

    राम १२ बर्ष हैन १४ बर्ष र पाण्डव हरु पो १२ बर्ष वनबास गयका कथा रामायण र महाभारत छ डा साब अलि राम्रो अध्यन गर्नु परो

  • @dipendrabhandari1468
    @dipendrabhandari1468 18 วันที่ผ่านมา +3

    यि हिलोमा हुर्केका कमल हुन तर सर्बधारणले सिरुन भने पाएन।

  • @user-br5qf4wy6j
    @user-br5qf4wy6j 18 วันที่ผ่านมา +3

    सहिपात्र मलाई मनपर्यो।

  • @khagendrathapa8008
    @khagendrathapa8008 18 วันที่ผ่านมา +1

    You are a good leader.

  • @agyakharel275
    @agyakharel275 10 วันที่ผ่านมา +1

    जो संग जनता नै छैनन,उम्मेद्वारी दिनै सक्दैन ,उसले गफ दिएर केहुन्छर ?

  • @user-vr2fj8by6f
    @user-vr2fj8by6f 18 วันที่ผ่านมา +8

    क्रान्तिकारी हौं भन्ने भारु राम जि
    पुरै नाङ्गियको छ भन्ने हाम्रो बुझाइ छ।
    जनता सामु नाआउनुनै बेस ।

  • @unpaiddonkey
    @unpaiddonkey 19 วันที่ผ่านมา +2

    Intellectual people "perceive the situation without being biased." Instead of just condemning Dr. Bhattarai, focus on the accurate facts he presents.

  • @dhakalramesh3452
    @dhakalramesh3452 18 วันที่ผ่านมา +3

    अशुद्ध भयो यो पावन कार्यक्रम गुरु अर्को एपिसोढ सुन पानी र गौमुत्र छर्केर मात्र सुरु गर्नु होला,

    • @vinodlama3526
      @vinodlama3526 18 วันที่ผ่านมา

      Bahun haru uestai ho 🤣

  • @EVSHACONSTRUCTION
    @EVSHACONSTRUCTION 18 วันที่ผ่านมา +2

    haawa

  • @Cygnusk
    @Cygnusk 19 วันที่ผ่านมา +2

    आदरणीय दाजु Premiere ढिलो भयो । ८ बजे गर्नु मिल्दैन ?

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 15 วันที่ผ่านมา +1

    यो राष्ट्रघाती लाई कि स्थान दिएको नेपालका पत्रकार भनिनेहरुले??????ईन्डिया जो नेपालको हित कहिल्यै चाहिदैन त्यसतो देशमा बसेरनेपाली मार्ने, नेपालको संस्कृत भाषा सिधयाउने नेपाल नै ध्वस्त बनाउने ईन्डियन पाष्टर देशद्रोहि लाई टीका रामले अन्तवार्ता लिदा धेरैं दुख लाग्यो ।

  • @greennepal8101
    @greennepal8101 19 วันที่ผ่านมา +4

    प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचौँ पटक प्रतिनिधिसभाबाट विश्वासको मत माग्दै हुनुहुन्छ । झुटो बोल्नेले विश्वास दिलाउन पटकपटक कसम खाएर कुरा गरेझैँ सबभन्दा बढी अविश्वास भएकैले उहाँले चार पटक विश्वासको मत मागेर कसम दोहोर्याए पनि पाँचौँ पटक चाहिँ अविश्वासको मत माग्दै हुनुहुन्छ ।
    एकजना नेता कसरी खिइँदै जान्छ भन्ने यस घटनाक्रमले देखाउँछः
    पहिलो पटक- २०७९ पुस २६ (२६८ मत)
    दोस्रो पटक- २०७९ चैत ५ (१७२ मत)
    तेस्रो पटक- २०८० फागुन ३० (१५७ मत)
    चौथो पटक- २०८१ जेठ ७ (१५७ मत)
    पाँचौँ पटक- २०८१ असार २८ (६३ मत

  • @prithiviNepali
    @prithiviNepali 18 วันที่ผ่านมา +12

    बाबुराम मलाई जवाब देउ !!!जुन संस्कार, संस्कृति मेट्न जीवन समर्पण गर्यौ
    आज नाति लाई कसको संस्कार, संस्कृति सिकाको छौ??

    • @user-ey4if6cp1z
      @user-ey4if6cp1z 18 วันที่ผ่านมา +3

      Jawaf deu baburam
      Nati lai kun sanskar sikako chau?😊

    • @user-xnex
      @user-xnex 17 วันที่ผ่านมา

      Sati pratha, daas pratha, baal bibah, bali pratha, samajik bhed bhav, uchha nichh jaat ko khadal, rudhiwad ra gai ko mut khane ko sanskar xodekai ramro.

    • @prithiviNepali
      @prithiviNepali 17 วันที่ผ่านมา +1

      @@user-xnex aahile kaha cha yo pratha
      Samay anushar change hudai aako cha ?
      Ranakal ma hateko ho sati pratha, Raja Mahendra hataka hun chuwachut
      Gai ko mut ko kura garis, science paltayera her, kati importance cha tahha paunchas health ko lagi

    • @user-xnex
      @user-xnex 17 วันที่ผ่านมา

      @@prithiviNepali 🤣🤣 aayo feri arko science dekhauna.
      Gai ko moot khane sanskar pani haraune xa. Samaya anusar chale desh bikash huncha. Murkha buddhi.

    • @user-xnex
      @user-xnex 16 วันที่ผ่านมา

      @@prithiviNepali Aayo arko feri Gai ko moot ma science dekhauna 🤣🤣 tero hajur bau le lab test gareko thiyo ki Sapana ma Vauman baaseko thyo..
      Yo bahun sanskar le desh garib matra Hoina manasikta pani garib vayeko xa. . Duniya mars ma basti basalna lageko xa yo jimu dhunge yug ko sanskar bokera bas.

  • @arjunneupane2580
    @arjunneupane2580 7 วันที่ผ่านมา

    देश बिकास र उन्नतिका खाका खै ? आज सम्म केही देख्नै पाईएन , बिकास र समृद्धिकाे खाका खै के ?

  • @sushilghimire6944
    @sushilghimire6944 18 วันที่ผ่านมา +3

    59:30 😂😂😂😂 राम राम भन्न सकिन्छ बाबुराम भन्न सकिन्न ।
    बाबुराम भट्टराई बाट नेपाली जनताले धेरै ठुलो आसा गरेका थिए । नभन्दै ऊनी प्रधानमन्त्री पनि बने तर उनले गएको एउटै गतिलो काम काठमाडौंको बाटो फराकिलो पार्ने काम गतिलो गरे भने नराम्रो काममा भारतिय ब्यापारी लाई नेपालमा लगानी गर्दा घाटा भएमा सरकारले क्षतिपूर्ति दिने जस्तो निकम्मा निर्णय बाट आलोचित हुनुपर्यो।
    खैर अब गतिलो सोच राख्ने बाटो देखाउने र आतंककारी सोच आउने लाई उपचार गरेर बाकी समय बिताए उत्तम ।

  • @greennepal8101
    @greennepal8101 19 วันที่ผ่านมา +11

    कांग्रेस ले मन्त्री दिन्छ र लुटौला भनेर र्याल चुहाएर बसेको छन रबि लामिछाने : मुकुल ढकाल

  • @memestudio56
    @memestudio56 16 วันที่ผ่านมา

    संघीयता आवश्यक छ यहाँको आदिबासी जनजाति को पहिचानको निमित्त। संघीयताको मर्म अनुसार कार्य गरौं।

  • @greennepal8101
    @greennepal8101 19 วันที่ผ่านมา +3

    एउटा अघाएकै छैन दुइटा कोपार्न लाई आतुर मा छ

  • @MiraSapkota-ib7mq
    @MiraSapkota-ib7mq 18 วันที่ผ่านมา +1

    कुरा सहि लाग्छ

  • @user-tq5ei6ei3e
    @user-tq5ei6ei3e 17 วันที่ผ่านมา +5

    राजनैतिकमा व्याक्ती सफल असफल हुनु गौण हो,विचार प्रधान हो, आजपनी डाक्टर भट्टराईको विचार केन्द्रमा छ, काठमाडौंमा मेयर बालेनले लिएको समृद्धिको यात्राको प्रारम्भ पनि डाक्टर भट्टराईको मार्गदर्शन हो। संघीयता,समावेशीता,सुशासन,समृद्धि र समानता उहाँको विचार नभएर देशको आवस्यक ता हो। यो नभएसम्म एकतिरको आँप अर्कोतिरको झटारो हुन्छ। यस अर्थमा डा.भट्टराईको विचार दर्शन कदम फेल छैन र हुनपनी हुँदैन ।

  • @shyamrajpandeya4359
    @shyamrajpandeya4359 18 วันที่ผ่านมา +1

    तातो न छारो गफ

  • @peacemindcreation8249
    @peacemindcreation8249 18 วันที่ผ่านมา +1

    great leadar dr baburam Bhattarai

  • @user-mp7cd2pm5z
    @user-mp7cd2pm5z 18 วันที่ผ่านมา +1

    गज्जब 😊

  • @MRBNEPAL
    @MRBNEPAL 18 วันที่ผ่านมา +1

    आज आएर पनि लेलिन माओ र मार्सवाद कुरा गरेरै हुदैन अब देश लाइ सुहाउदो सिध्धान्त आफै पर्तिपादन गरेर अगाडि बडनु पर्छ जस्तो लाग्छ

  • @sheshmatipujapasal4251
    @sheshmatipujapasal4251 18 วันที่ผ่านมา +1

    Nepal ma kamsekam 80/85% Nepali haru sanatani hindu dharma manne wala Nagari chhan tesaile bahumatko pani kadar chai hunai par6 hai dr.sap Hamro desh lai dharma nirapekshya nalagi sanatani hindu rasta garnai par6 hai sir

  • @yashodalekhak9805
    @yashodalekhak9805 18 วันที่ผ่านมา

    Ramro analysis sir

  • @MadanMadanneupane
    @MadanMadanneupane 18 วันที่ผ่านมา

    excellent ....interview .....

  • @greennepal8101
    @greennepal8101 18 วันที่ผ่านมา +2

    फाेहाेर सफा गर्न भनेर आएकाहरुले नै हगेर गएपछि यहाँ कस्काे विस्वास गर्नु अब

  • @bhimmagar2345
    @bhimmagar2345 17 วันที่ผ่านมา

    Namaskar tika ram yesta ku ga lai bhuknu lagayera tapai pratiko mero respect ghatyo

  • @tekrjkd441
    @tekrjkd441 17 วันที่ผ่านมา

    देशलाई अबस्यक भएको एक माहान नेता ।।

  • @sanjibshrestha6220
    @sanjibshrestha6220 17 วันที่ผ่านมา

    नेपालको मौलिक राज्य व्यवस्था नचिन्नु नै नेताहरूको भूल हो। विदेशी सिद्धान्तले नेपालको मौलिकता सकिन्छ त्यो मस्नु नै विकास ठान्नु नै मुर्खता हो। संघियता त पहिला नै थियो अहिले त भ्रम हो जनताले विकासको बाटो झन रोकिएको छ। जातिय द्वन्द्व बढिरहेकोछ।

  • @rvmusic1352
    @rvmusic1352 18 วันที่ผ่านมา +2

    देशले नचिनेको हीरा......। डक्टर साब...

  • @rajkumarshrestha687
    @rajkumarshrestha687 18 วันที่ผ่านมา

    आलु बावुराम राजतन्त्र भनेको समान्ति शासन भन्ने वैदिक राजतन्त्रको बारेेमा हेर्ने गर्नु ।सबै राजा समान्ति सबै लोकतान्त्रिक हुदैन। ऐैलेका लोकतान्त्रिक भनाउदाहरुले देशलाई कुन अबस्थामा पुराईसक्यो घाम जतिकै छर्लङ्ग छ ।आलु बाबुराम हाम्रो देशको सस्कार रसस्कृत ध्वस्त गर्ने महान ध्वंसकार ।

  • @Kkb901
    @Kkb901 18 วันที่ผ่านมา

    Tika ramji tapai ko yesto ramro program cha tar outdoor ma garnu huncha, kahile pani aaucha kahile bachha rune halla huncha ani aaj ta lamkhute ko dhup baler garnu vacha. Indoor set banausan.Desh ka kasta thula bekti haru lai bolaun vacha. Yesma ali kati dhyan purai diye hami jasto grahak lai herna sajilo hunthyo.

  • @sarojraut7634
    @sarojraut7634 18 วันที่ผ่านมา +1

    prachanda sidhiney bato mai ho prachanda kl dekhaune daat ra chapaune daat farak xa

  • @dilipsunar267
    @dilipsunar267 18 วันที่ผ่านมา +1

    तपाइले माओवादी छोडेर नगय को भय अहिले तपाइको राजनीति प्रचण्ड को राजनिती माओवादी को राजनिती र देश को राजनिती मा धेरै लाभ हुन्थ्यो

  • @A-drishya
    @A-drishya 17 วันที่ผ่านมา

    प्राय अधिकांश पत्रकारहरू कसै न कसैको पत्रुकार लाग्थ्यो र तब टिकाराम ज्यु मा केही आशा जागेको थियो तर,
    बाबुरामको पहिचान र उद्देश्य (को हुन कहॉं बाट आयो? किन आयो? के गर्न आयो? के गर्यो? किन र कसको लागी गर्यो? अझै कसको लागी के गर्न खोज्दैछ?) बारेमा राम्रो ज्ञान हुदा हुदै पनि,
    बुझ्न नसकेको कुरा चाई,टिकाराम ज्यु लाई के कारण ले यो मान्छेलाई जनता मा ल्याउन मन लागेको होला? १७०००ज्ञात र अनगिन्ती अज्ञात नरसंहार सहित देश यो स्थिती मा ल्याउन महान योगदान त दिईसक्यो, अब यो मान्छे बाट नेपाल र नेपालीहरूले केही आशा राख्ने ठाऊँ छ र?
    टिकाराम जी पनि द्रव्यमोहमा मोहित हुनुभएको आभाष भएको छ। "unsubscribe"

  • @ritaacharya9983
    @ritaacharya9983 18 วันที่ผ่านมา

    संघियता हाम्रो देशको आबस्यकता होईन जनतालाई संघियता के हो थाहै थिएन नेताले आफ्नो स्वार्थ को लागि जनतालाई जबर्जस्ती लादेको भार हो यो ।

  • @babugiri7724
    @babugiri7724 18 วันที่ผ่านมา +2

    के भन्छ ज्यान मारा ले सुन्नुपर्यो

  • @homgurung7189
    @homgurung7189 18 วันที่ผ่านมา

    ❤❤

  • @minjoshi-f3m
    @minjoshi-f3m 19 วันที่ผ่านมา

  • @bhuwanrai2314
    @bhuwanrai2314 12 วันที่ผ่านมา

    Sacho rupmaa saggiyata hunu paro

  • @simpley6256
    @simpley6256 15 วันที่ผ่านมา

    यी पत्रहरुले वास्तवमा नेपालको छिया छिया गरेर नेपालको अस्त्तिव नै मेटाउन लागेका हुन् |
    त्यसै अनुरुप सबै ठिक भइरहेको छ |
    युवालाई लाचार बनाएर विदेशीन बाध्य बनउने पनि त्यसै योजना अनुसार हो |

  • @niranjanchapagain6787
    @niranjanchapagain6787 19 วันที่ผ่านมา +1

    जनताले कि विदेशमा बनेको हो यो संविधान !! किन जनताको सुझावको पोको खोलिएन ।

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 18 วันที่ผ่านมา +1

    तिमी पनि नाङ्गिएका बादसाह हौ ।

  • @neilkanthauprety5912
    @neilkanthauprety5912 18 วันที่ผ่านมา +2

    डा. बाबुराम भट्टराईलाई चिन्न र जान्न उहालाई अल्लिवढी बुझ्न पर्छ कि?

  • @spml2199
    @spml2199 18 วันที่ผ่านมา

    ramro ramro lai ramro hganu saknu parchha

  • @krishnabal4748
    @krishnabal4748 18 วันที่ผ่านมา +2

    बाबुराम हैन हराम हुनुपर्ने नाम बर्बादी

  • @jeetsingh2346
    @jeetsingh2346 18 วันที่ผ่านมา +1

    Babu ram ji videshi lenin mawo ko kura garnu bhanda hamro desh kasri swotantra bhayeko hola bhani aafno desh ka purana sahid bare adhyan garda ramro hune thiyo tr vidambana jati tapai vidwan hunu hunx teti buddi chahi narahe x

  • @chandra-1
    @chandra-1 18 วันที่ผ่านมา +1

    मेरो केही धारणा उहाको आँखा सम्म पुगे गौरव प्राप्ती हुन्थ्यो।
    सैधान्तिक ब्याख्या र तथ्यको खोज मा रुचि राख्ने उहाको बानी राम्रो लाग्छ तर राम्राको बिचमा केही नराम्रा पनि देख्छु।बहु जातिय र बहु भासिकताको भास्य लाई एउटै छातामुनी राखेर एउटै नेपाली भासा र नेपाली नागरिक को सपना देख्नु पर्ने हो।भासा र जाती लाई बर्ग सङ्ह्र्स बाट युद्ध तिर जान्छ तर एकै जाती(नेपाली)र एकै भासा (नेपाली)ले समाज र भौगोलिक समानता ल्याउछ हैन र?अर्को महत्वपूर्ण कुरो मुख्य समस्या देश्का आर्थिक आयाको सापेक्षित धारणा स्पष्ट कहिले राख्नु भएको देखिदैन। बजारको अध्यान गरि उपभोग्य र निर्यात योग्य बस्तु उत्पादनका लागि उचित शिक्षा नभएकोले बेरोजगारी बढेको देखिन्छ तर उहाको बिचार ले केवल जाती भासा र संघीयता मात्र सम्बोधन गरेको देखिन्छ।लिक्वान युइ को शैलिमा आवरण मा लोकतन्त्र तर वास्तवमा अधिनायकवादी र भिजनरी नेताको खाचो छ।

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 17 วันที่ผ่านมา

    कहि नभएको लुटतन्त्र नेपालमा १७ हजार जनता मारेका लाजनभएका यी वुध्दि जीविको दिवा स्वप्न झालेमाले कुरा कत्ती सन्ने । देश खाडलमा हाल्ने नाईके ईनी पनि हुन् ।

  • @user-dt1lq2kw1v
    @user-dt1lq2kw1v 18 วันที่ผ่านมา

    Life is a struggle

  • @lalitkhadka92
    @lalitkhadka92 18 วันที่ผ่านมา

    Gajab

  • @ritaacharya9983
    @ritaacharya9983 18 วันที่ผ่านมา

    छिमेकी मुलुक भारत को एउटा प्रदेश जत्रो हाम्रो देश मा किन यति धेरै प्रदेश ? पार्टीका कार्यकर्ता भर्ति को लागि हो ?

  • @samipmedia
    @samipmedia 19 วันที่ผ่านมา +4

    कि राम्रो गरेर देशको राजनीति सम्हाल्नु पर्ने, कि राम्रो ईन्जिनियरिङ गरेर देश वनाउनु पर्ने , दुवै छैन ,सवै पार्टी चाखेर असफल भए भनेर वसेको मान्छेको के सुन्नु ।

  • @Lalit-chanda
    @Lalit-chanda 17 วันที่ผ่านมา

    म यो मानिसलाई धेरै वेर सहन सक्तिन। आफैलाई चिथोरुँ जस्तो लाग्छ।

  • @ritaacharya9983
    @ritaacharya9983 18 วันที่ผ่านมา

    हाम्रो देशको भौगोलिकअबस्था अनुसार प्रदेश र सांसद संख्या कमिला लाई हात्तीको भार भयो बिदेशी ऋण लिएर यिनलाई पाल्नुपर्ने यो कस्तो बिडम्बना ?

  • @lbikramrai5042
    @lbikramrai5042 17 วันที่ผ่านมา

    नेपाली उखान जस्तो रहेछ शिर्षक 😅😅😅

  • @babycareNepalUSA
    @babycareNepalUSA 18 วันที่ผ่านมา

    Please tell which guest you will bring on next episode at last part of last episode.Then, ask viewer for questions and pick 5 from them or more. It is because, I think journalist are slowly derailing from unbiased journalism and daring questions.

  • @user-sh4ce3we1x
    @user-sh4ce3we1x 17 วันที่ผ่านมา

    एक घण्टा को सक्षात्कार मा ४० मिनेट सम्म प्रश्न कर्ता मात्र बोल्ने हो भने कस्तो कार्यक्रम बन्ला पक्कै पनि स्रोता दिक्क हुनेछन।

  • @sundarprajapati2582
    @sundarprajapati2582 18 วันที่ผ่านมา +1

    tika ram sir kina baburam
    Indian Dalal jasto lagcha malai

  • @rajanthapa8868
    @rajanthapa8868 19 วันที่ผ่านมา +3

    भारुराम

  • @erranbahadurbk
    @erranbahadurbk 18 วันที่ผ่านมา

    Nepali people can’t distinguish who is more capable of visioning ! We can recognize who is the one for us! For me people like Dr Baburam born one in a century! We should go for directly elected President and give him one chance because he got mission and vision on how to do it!

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j 18 วันที่ผ่านมา +2

    डा. बाबुराम भटराइ को बिचार राम्रो लाग्छ

  • @KrishnaGiri-dk5qm
    @KrishnaGiri-dk5qm 18 วันที่ผ่านมา

    Good Leder

  • @bharatchaulagain5365
    @bharatchaulagain5365 18 วันที่ผ่านมา +1

    दस्टबिनको नेता जी धेरै नभूक
    तिमीहरू जनता कालागि काम गर्न जन्मिएकै होइनौ

  • @subashrijal6227
    @subashrijal6227 18 วันที่ผ่านมา +1

    संघियताले याे हाल्त भयाे, प्रदेशका मन्त्री र साम्सद पाल्न ऋण लिन परेकाे छ। यस्ताेमा भनै बढि प्रदेश बनाउनपर्छ भन्ने, भारुराम लाई बिस्वास गर्नु बेकार हाे।

  • @ritaacharya9983
    @ritaacharya9983 18 วันที่ผ่านมา

    आफ्नो देश काल परिस्थिति अनुसार नचल्ने अर्काको(छिमेकी मुलुक ) देखासिकि गर्ने बानिले देश डुबायो ।छिमेकि मुलुक भारत को भौगोलिक अबस्था ,जनसंख्या को आधारमा कति सांसद संख्या छ र हाम्रो देशमा कति सांसद ?

  • @sharmameerashivlaldangal9130
    @sharmameerashivlaldangal9130 18 วันที่ผ่านมา +1

    बाबुराम नेपाल रास्ट्र घाति हो
    यो
    बेक्ति ले गर्दा नेपाल नेपालि लाइ समाप्त पार्ने रणनीति निर्माण कार्य गर्यो!!!
    एसै ले गर्दा नेपाल को नक्सा बिदेशी सन्सद मा mural art भन्दै
    राख्ने यो बाबुराम को कालो कर्तुत हो
    यो च्यानल नेपाल नेपालि बिरोधि हो!!!!!!!
    जस्ले
    नेपाल रास्ट्र घाति बेक्ति लाइ
    प्रसारण गर्यो!!!!!
    यो बाबुराम लाइ जहा भेटियो जस्ले भेट्यो एस्को टाउको काटेर फ्याके
    यो बाबुराम भट्टराई नेपाल नेपालि को psychology weapon हो!!!
    यो रास्ट्र घाति बेक्ति
    बिदेशी को Karl Marx कुरा गर्छस्!!!
    नेपाल को शिब भगवान को
    निति
    नियम को कुरा गर्छस्!!!

    ता राक्छेस होस
    त negative आतन्ककारि होस
    मानब जाति को त खुखार रगत को पिपासु होस!!!!
    यस्लाइ मारे
    यो मर्यो भने
    नेपाली मान्छे सुख सान्ती जिबन यापन हुन्छ!!!!!
    बाबुराम मुर्दाबाद
    यस्लाइ मारौ!!!

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 15 วันที่ผ่านมา

    RAW एजेण्ट,जसकाे प्रयाेग नेपाली समाजमा जातियता धार्मिकता, र साम्प्रदायिकता भड्काएर नेपालकाे सामाजिक संरचना भत्काएर,नेपालकाे ईतिहास विरुद्ध बाैधिकताकाे नाममा प्रयाेग गराईएकाे विदेशि जासुस।

  • @simpley6256
    @simpley6256 15 วันที่ผ่านมา

    भारुरामका चुट्के गफ न हुन् |

  • @sapmundhum1633
    @sapmundhum1633 16 วันที่ผ่านมา

    ७६ हजार घर धुरी होइन होला ७६ लाख घर धुरी होला।

  • @sanjograi8024
    @sanjograi8024 16 วันที่ผ่านมา

    Khate vanda tala ko Dr

  • @h2k196
    @h2k196 18 วันที่ผ่านมา

    39:45

  • @khanalramesh040
    @khanalramesh040 18 วันที่ผ่านมา +3

    सादा जीवन उच्च बिचारका धनी डा बाबुराम भट्टराई

  • @bijendrashrestha262
    @bijendrashrestha262 17 วันที่ผ่านมา

    हाहाहा सर तपाईँको इज्जत घटेको यस्तो फटाहा मान्छेसँग इन्टरभ्यु गरेर के गरेको यार

  • @m.r.b.channel8972
    @m.r.b.channel8972 19 วันที่ผ่านมา +4

    कुहिएर गन्हाएका नेताहरू ल्याउनु भन्दा बरु वैज्ञानिक, सामान्य अध्यात्मिक साधकहरुलाई ल्याउनु टिकाराम सर एकपटक राजकुमार प्याकुरेललाई लाउनु न सर

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf 18 วันที่ผ่านมา +1

    हजुरहरुकाे जनयुद्ध देखि नै मेरो बिश्वास छैन हजुरको बिश्लेलक्षण ९० % गलत छ।अहिलेकाे लाेकतन्त्र युरोप र अमेरिकाकाे विश्व रजाइ हाे भन्छु मैले ।

  • @raibspr7797
    @raibspr7797 17 วันที่ผ่านมา

    आफै बोक्सी आफै झाक्री !!

  • @bhashkarpokharel8126
    @bhashkarpokharel8126 18 วันที่ผ่านมา +2

    Desh ko lagi kei garna nasakya mula aalu jasto manxe... desh barbad garnu ma esko pani utikai hath xa jati nepal ka aru party ra neta ko xa