इन्द्रवज्रा छन्द | Indra Bajra Chanda | BY Swami Keshavananda | KN SWAMI | ep-3

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ม.ค. 2025

ความคิดเห็น • 16

  • @anupamregmi2996
    @anupamregmi2996 8 หลายเดือนก่อน

    कोटी कोटी नमन आचार्य वर

  • @sachitapokhrel2079
    @sachitapokhrel2079 ปีที่แล้ว

    Jai Shree Pashupatinath Aahhaa kati ramro Chhandako barema dherai janakari ra padhna paaiyo...Jai Gurudev

  • @nirmalbhusal6297
    @nirmalbhusal6297 4 ปีที่แล้ว +10

    चारै बजे उठ्छु सधै बिहान ।
    राखेर घन्टी दिनमै सिरान
    कापी समाते मन लाउँदैन
    मैले पढेरै किन अाँउदैन ।।

    • @knswami
      @knswami  4 ปีที่แล้ว +2

      वाह.

    • @nirmalbhusal6297
      @nirmalbhusal6297 4 ปีที่แล้ว +1

      @@knswami guru ji kasto cha

    • @AstroNarayanAcharya
      @AstroNarayanAcharya 4 ปีที่แล้ว

      वाह.. कवि बनिहाल्नु भएछ स्वामीजीको कृपाले।

  • @LearnPaliwithDhammakamo-xf9nh
    @LearnPaliwithDhammakamo-xf9nh ปีที่แล้ว

    อินทรวิเชียรฉันท์

  • @santoshkafle6263
    @santoshkafle6263 3 ปีที่แล้ว +1

    स्वामी जी छन्दहरुको त ज्ञान लिन सफल भए अब अलङ्कार हरुको नि भिडियो बनाइदिनु भए अझ ज्ञान लिन सहज हुने थियोे ।

  • @raghunathgautam4600
    @raghunathgautam4600 2 ปีที่แล้ว

    Jsmn

  • @keshavdhakal4301
    @keshavdhakal4301 2 ปีที่แล้ว

    Ssi नभनेर गुरु लघु संबोधन राम्रो होलाकी हजुर

  • @rupakbhandari
    @rupakbhandari 3 ปีที่แล้ว +2

    मेरो प्रयत्न:
    दीर्घायु त्यो दीन भए म साह्रै
    भोग्नै परेको छ चिन्ता दुरुस्तै ।
    हाँस्दै म रम्दै कुन ठाउँ जाउँ
    कस्तो दशा लागि गएछ आजै ।।

  • @bhuwaso4649
    @bhuwaso4649 ปีที่แล้ว +1

    गुरु देव मैले नबुजेको एउटा कुरा छ त्यो म किन अ भएको हो ?? अर्धौ किन भएको हो ?? मर्धौ नभएर?? यती को रिप्लाइ गर्दिनुहोला आभारी हुने थिए

    • @chandrikashrestha
      @chandrikashrestha ปีที่แล้ว

      शब्दमर्धो => शब्दम् अर्धो

  • @somprasadbasyal4236
    @somprasadbasyal4236 ปีที่แล้ว

    नमोनम:गुरुवर नाम अत्र श्लोकेऽस्मिन् चतुर्थ पाद प्रसङ्गे टं- टं -टटं -टं.........।। इत्यत्र गण विचार कथमिति ?
    नाम भवद्भि: प्रथम कक्षायाम्(video)मध्ये गुरुनियम विषये उक्तमस्ति यथा-सानुस्वारश्च दीर्घश्च इति तेनानुसारेण अत्र गुरुरेव भवति वा ? तर्हि चतुर्थ पादे कथम् इन्द्रवज्राया: प्राप्तिरिति?

  • @himalraghu6750
    @himalraghu6750 4 ปีที่แล้ว

    जय होस गुरुदेव