Sajha Sawal | साझा सवाल - बाँचेकै छन् मान्छेहरू

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • Sajha Sawal | साझा सवाल - बाँचेकै छन् मान्छेहरू
    पर्खेर बित्यो हिउँद बर्षा
    पर्खेरै बित्यो बर्ष पनि
    छैन भन्नु सबै छ
    छ भन्नु केही छैन
    न घरको ठेगान
    न भरको सहारा
    फर्केर हेर्दा
    आशै आशको भारी बोकी
    'बाँचेकै छन् मान्छेहरु'
    साझा सवालको फरक अङ्क
    This program was aired in Kantipur Television on 30 April 2017 at 9:00 PM

ความคิดเห็น • 156

  • @bishnupoudelilam6249
    @bishnupoudelilam6249 7 ปีที่แล้ว +28

    बिध्या चापागाईं त्यो दिन उजेलिको घरमा नपुगेको भए,कहाँ रुदै हुन्थिन होला अहिले बिहे भै सक्ने थियो होला , उजेली को,कस्तो तीखो दिमाग,देश मा एक्दिन उजेलिले धेरै राम्रो काम गर्नेछिन,बिद्या बहिनीलाई धेरै धेरै धन्यवाद ।

  • @bhajumanmalla2205
    @bhajumanmalla2205 7 ปีที่แล้ว +11

    Manisha ji गाउँ गाउँ मा पुगेको देखेर खुशि लाग्यो!साझा सवाल को टिम लाई सलाम!Great job Good luck.

  • @jagatkhatri747
    @jagatkhatri747 7 ปีที่แล้ว +33

    उजेलि लाई आज फेरि देखन पाउदा खुसीले यो मन थामनै सकीन !!
    त्यो बिकट ठाउमा उजेलि जस्तै धेrai चेलीको जन्म हूँन जरूर छ !!
    तिमिलाइ त्योस्थान सम्म पुग्नमा सहयोग गरने ति हात हरूलाई सलाम गर्दछू !!
    तिमरो उधेस्य एक दिन अबस्य पूराहनेछ कामना गर्दछू !!! र बिशेस धन्यवाद साँझासवाल टीम लाई !!!
    जगत खत्री अछाम हाल मलेसीया !!

    • @DevKunwar1
      @DevKunwar1 7 ปีที่แล้ว

      Thukka mugi CEO 👨‍💼 lag lagyo

    • @DevKunwar1
      @DevKunwar1 7 ปีที่แล้ว

      Kha kha lag lagidana kha eco b4 k xaa talie tha xaan kukur

  • @KUMAR-xc9br
    @KUMAR-xc9br 7 ปีที่แล้ว +8

    विद्या चापागाईं लाई मुरि मुरि धन्यवाद !! उजेलीको सपना साकार होस उजेलीको साथीलाई दुर्व्यबहार गर्ने व्यक्तिहरुलाई कारबाही हुनुपर्छ !!

  • @praptipariyar6555
    @praptipariyar6555 7 ปีที่แล้ว +20

    उजेली बहिनी लाई देख्दा धेरै खुसी लाग्यो ,पढेर गाउलाई उज्यालो बनाउनु है ...good luck

  • @channel-or2to
    @channel-or2to 7 ปีที่แล้ว +12

    धेरै राम्रो भाग।कार्यक्रम भनेको यस्तोपो हुनुपर्छ।thanks bidhya mem..

  • @sumanswrrai3475
    @sumanswrrai3475 7 ปีที่แล้ว +5

    Manisha mam तेस्तो सुखि जिन्दगी छोडेर दुखी हरुको दुख हेर्नु जानु भएछ
    God bless you mam be strong💪💪

  • @mailakhorja4956
    @mailakhorja4956 7 ปีที่แล้ว +3

    सर्वप्रथम साझा सवाल सन्चालिका बिद्या चापागाई जि लाई रउदय देखि नै धन्यवाद ज्ञापन गर्दछु।र उजेली बैनीको बिरक्ति लाग्दो दुखद कुरा सुनेर अाखाँ बाट अाँशु झरेको थियो भने यसपटक पनि उजेली बैनीको हिम्मत साहसपूर्ण खुशीका कुराहरु सुनेर फेरि पनि खुशीका अाँशु झर्‍यो।

  • @lnachary7642
    @lnachary7642 6 ปีที่แล้ว

    बिद्या दिदिको यो काम चाहिँ अति अति अति मन पर्यो कि दुखी गरिबीको ब्यथा को केही हद सम्म मलम लगाउने काम को लागि सलुट गर्दछु ।

  • @thapachhaku9022
    @thapachhaku9022 5 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद बिध्या चापागाईं ।

  • @lbgurung603
    @lbgurung603 7 ปีที่แล้ว +2

    दुखले पाठ सिकाउछ यो कार्यक्रम मेरो मन नै रुवायो नेताको कमजोरीले जनताले अझै कति दुख भोग्न पर्ने हो थाहा छैन

  • @chayangharti1896
    @chayangharti1896 6 ปีที่แล้ว +1

    साझा सवाल सारै राम्रो दुरगम ठाउँहरुमा गयर जनताहरुको दुख सुखको भलाकुसारी सारै राम्रो अज विद्या दिदीको मिठो बोलीले जो कोईको मन खुसि हुन्छ। येस्तै दुख सुखको भलाकुसारी गर्न अतेन्तै पिछडिएको पूर्वि रुकुमको जन्ताहरुसित यसरी नै भलाकुसारी गरेको देख्न पाय आभारी हुने थिएँ।

  • @pramilakarki6729
    @pramilakarki6729 6 ปีที่แล้ว +2

    साच्चिकै साझा सवाल सारै राम्रो कार्यक्रम छ
    मलाइ जहिले बिदेश जान मन लाग्थ्यो तर साझा सवाल हेरे पछि देश मै बसि यहि को लागि केही गर्नु पर्छ भन्ने मनमा लागेछ ।
    तर कसरी के गरि गरु म त सोच्नै सकिछैन
    bachelor पनि सकियो तर के गरु के भैरहेको छ । म प्राय जसो भिडियो मा रोयको नि छु love u all nepali

  • @bhupinpurja8394
    @bhupinpurja8394 7 ปีที่แล้ว

    ओहो एस्तो पो हुनु पर्छ कर्यक्रम त अति बिकत गाउँ,थाउ हरु लाई समेत्नु भयो आसा छ अस्तै कार्य गर्नु होला सलाम छ साझा सबल कार्यक्रम लाई।

  • @mingurung4577
    @mingurung4577 7 ปีที่แล้ว +3

    गुरुङ बा र उजेलीको सपना साकार होस् धेरै धेरै शुभकामना, अर्को कुरा उजेलिको साथीलाई दुर्व्यबहार गर्ने व्यक्तिहरुलाई कारबाही भयो कि भएन यादि भएन भने किन भएन के हाम्रो देशको कानुन पहुचवालाहरुको लागि मात्रै बनाएको हो र ?

  • @dambarpoudel9931
    @dambarpoudel9931 7 ปีที่แล้ว +3

    great job Gurung bako sapana xorele pura garnu dherai ramro kura ho dherai dherai badhaixa

  • @kalpanaghising8739
    @kalpanaghising8739 7 ปีที่แล้ว +1

    उजेली बैनी लाई फेरी देख्न पाउदा सार्है खुसी लाग्यो र उजेलीको साथिलाई दुरब्यबहार गर्ने ब्यक्तिहरु लाई छिटै कारबाही होस।

  • @wrakesh8591
    @wrakesh8591 6 ปีที่แล้ว

    भगवान मेराे देश...के गर्नु रुनु मन लाग्छ अवस्था देख्दा ...मेराे सलाम छ उजेलिलाइ..

  • @indrascb862
    @indrascb862 7 ปีที่แล้ว

    अत्यनतै राम्रो, उजेलीको साथीले न्याय पाउनुपर्छ , साझा सवालको टिमलाई धन्यवाद

  • @pradeeppoudel160
    @pradeeppoudel160 7 ปีที่แล้ว +1

    It was really heart touching and inspiring story behind the rural area of our country. It just made me cry. One blooming flower (ujali) can spread good message to the people and we have to learn so many things from her..thank you biddhya didee for making such great program... loved it

  • @devasamyogbohara9847
    @devasamyogbohara9847 7 ปีที่แล้ว

    उजेली को कथा पहिले सुन्दा र अहिले सुन्दा एकदम खुसी लाग्यो र यसरी नै हामी सबै जनता र हाम्रा आदरणीय राजनितिज्ञ हरु को सोच हुने हो भने देश को बिकास हुन केही समय लाग्दैन

  • @sangalirock4660
    @sangalirock4660 5 ปีที่แล้ว

    I am abroad and everytime I watch this video I am always into my tears. Thank you bidhya ji for providing comfort to those who are living in this country but are like refugees. Thank you Bidhya ji

  • @romanticsong5774
    @romanticsong5774 7 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद छ साझा सवाल को टिम लाई बिकट ठाउँ मा गयर पनि जनता लाई र सरकार लाई जानकारी दुनि भएको मा कति दुख पाउका छन भनेर सरकार लाई पनि था होस मोटर बाटो पनि न भा को ठाउँ मा विकास को लागि पनि सरकार सङ माग पुगोस्

  • @ashishkailali5083
    @ashishkailali5083 4 ปีที่แล้ว

    29/11/2019 मा हेर्दै छु मलेसिया देखि

  • @rupakbasnet3208
    @rupakbasnet3208 7 ปีที่แล้ว

    dherai dherai...dukha ra kei sunaula josh haru......(.kei garnus sarkar..banaune haru)..hats off sajha sawal team....great job

  • @manadhikari242
    @manadhikari242 7 ปีที่แล้ว

    धन्वाद साझासवाल परिवारलाई।

  • @krishnalamsal3127
    @krishnalamsal3127 7 ปีที่แล้ว

    aaja ko pragram sahi lagyo ... pragati ko kamana ujale bahini lai ra sajha sawaaal tim lai dhanyabaad ...

  • @dawasherpa6649
    @dawasherpa6649 6 ปีที่แล้ว

    Bidya jee ko program Sarai ramro lagxa ani ujeli ko sochai sarai ujyalo xa socheko kuraharu pura hos ujeli ko suvakamana.

  • @beingsubass
    @beingsubass 7 ปีที่แล้ว +1

    jay sajha sawal...

  • @beingsubass
    @beingsubass 7 ปีที่แล้ว +2

    बुढा बाजे को सपना त्यो परिकल्पना साच्चै पूरा होस !

  • @Sestech
    @Sestech 7 ปีที่แล้ว +1

    Bidhya Chapagai high salute for you. your great attempt play an important role to solve the proverty and many more problem in Nepal I hope you will do such face to face and real problem up to date like this the great job keep it on

  • @lurenewarhimal5659
    @lurenewarhimal5659 7 ปีที่แล้ว

    सारै राम्रो सङ्गै दुख पनि लाग्यो।

  • @komansingh8884
    @komansingh8884 7 ปีที่แล้ว

    dhannebad sajha sawal tim ra bidhya chapagailai

  • @sahilkunwar9840
    @sahilkunwar9840 7 ปีที่แล้ว +1

    थुक्क हाम्रो नेतालाइ तेति भन्दा पनि लाज नलाग्ने,,,,thanks vidya dd....

  • @nakkoopurja7409
    @nakkoopurja7409 7 ปีที่แล้ว

    बिध्या म्याम
    I am so pledge with you .
    Thank you.

  • @rameshpun289
    @rameshpun289 7 ปีที่แล้ว +1

    धेरै राम्रो छ है।।

  • @devasamyogbohara9847
    @devasamyogbohara9847 7 ปีที่แล้ว

    साझा सवाल युनिट लाई हार्दिक नमस्कार यो भाग मलाइ सार्है राम्रो लाग्यो बिकट ठाउको पीडा र अँध्यारो मा पिल्सिएको जीवन को यथार्थता लाई सरकार समक्ष प्रशतुत गरिदिनु भयो यसका लागि हजुर लाई हिर्दय देखि नै धन्यवाद दिन चाहान्छु र म यसै कार्यकर्म मार्फत सरकार लाई आग्रह चाहान्छु जति सक्दो चाडो यस्ता गाउँ ठाउँ मा पहिले बिकास का योजना हरु को को कार्यनयन गरि बिकास गर्नु पर्यो तब देश ले केही काचुली फेर्छ धन्यवाद ! हाल - साउदी अरेबिया
    नेपाल् कैलाली जिल्ल घो•न•पा १३

  • @rebatiadhikari1602
    @rebatiadhikari1602 4 ปีที่แล้ว

    बिधा दिदी सायद यो देसका नेताहरु पनि हजुर जस्तै गाउँ गाउँमा घुमेर आफुले बोलेको वचन पुरा गरिदिए कस्तो हुनेथियो।

  • @pashupatisunar7800
    @pashupatisunar7800 5 ปีที่แล้ว +1

    manisha maam ❤❤❤❤❤

  • @jhorley_lafa
    @jhorley_lafa 7 ปีที่แล้ว

    sajha sawal akdamai raamro program.

  • @RajKumar-tw9mw
    @RajKumar-tw9mw 3 ปีที่แล้ว +1

    Nice 🇳🇵💖 💖

  • @balbirsunar1045
    @balbirsunar1045 6 ปีที่แล้ว +2

    बिद्या दिदी त भगमान नै हो हाम्रा देश का सुट बुट टाई सुट मा सजियर कुर्सी को लागि लड्ने चोर हरु लाई यउटा पाठ सिकाउनु भयको छ ।

  • @babitadura1373
    @babitadura1373 7 ปีที่แล้ว

    sajha sawal ekdam man parne..

  • @David-vr2qj
    @David-vr2qj 7 ปีที่แล้ว

    bdhyaa chapagai madam lai dhayabad ,anii ajeliko bhabisyaako subhakaamana .

  • @alannanada8229
    @alannanada8229 6 ปีที่แล้ว

    I love this program all doing really good love मनिसा दी

  • @sandip.bantawa
    @sandip.bantawa 7 ปีที่แล้ว

    Sajha Sawal is shaping trend for journalism. Usually follow up to a story is rare and might not be possible too but thanks to Sajha Sawal

  • @bhabeshworthapa5978
    @bhabeshworthapa5978 7 ปีที่แล้ว +1

    खुशी लाग्यो एक बर्ष पछि फ़ेरि उजेली को कथा हेर्न पायो thanks साझासवल and सफलताको सुभ कामना 💘उजेली💘

  • @mankokura876
    @mankokura876 7 ปีที่แล้ว

    thanku soo much sis sarai ramro layo

  • @kajeemagar3366
    @kajeemagar3366 7 ปีที่แล้ว

    यो दुःख देखेर मेरो आँखा बाट आशु आयो । अनि उजेली को कुरा सुनेर खुसी लाग्यो ।

  • @prakashproshitoli8415
    @prakashproshitoli8415 7 ปีที่แล้ว

    really impressed and touched......!

  • @brihaspatirai7697
    @brihaspatirai7697 7 ปีที่แล้ว +1

    बिद्या चापागाई दिदी तपाईंको टोल टोल बस्ती बस्ती गाउ गाउको पिडा र दु:खलाई हामी सबै देस बिदेसमा रहेका नेपाली सामु पस्किडा हामिले अर्काको देस बाट हेर्न पाउदा आँसु झर्छ । तपाईं त्यो बस्ती टोल्को निम्ती भागवान बन्नु भयको छ । तपाइको कर्मलाई कसैले कुनै पनि शब्दले बर्णन गर्न सक्दैनन ।

  • @tumbapolimbumilan4799
    @tumbapolimbumilan4799 6 ปีที่แล้ว

    bidya capagai your great woman in the word I salute 💞💞💞💞💞💞💕💕💕keep it up

  • @sabeendc3973
    @sabeendc3973 7 ปีที่แล้ว +1

    बिध्या जि को यो कार्यक्रम प्रसंशा मय छ ।

  • @rameshmagar9905
    @rameshmagar9905 6 ปีที่แล้ว +1

    Wawawqwa ma dherai vanda dherai aavarith xu yo sajha sawal parti ani aajha vanam vane Ujeli jasti xori sayad kamai holla yo dharti ma jastyo name ustai kam soch ma dherai vanda dherai samjhana gareko xu ujheli parti timi kahile gar na khanu ujheli bunu timi ma banda ta kansi nai haula bunu vanera samman garxu hai ujeli bunu timi le ni yo sajha sawal herne gara bunu hai ra dherai vanda dherai aavarit xu uha dubai jana didiss parti

  • @fandomvids4513
    @fandomvids4513 7 ปีที่แล้ว +1

    Yo episode ramro lagyo..
    *ujeli ko future ujwal rahos* 👍

  • @pramilakarki6729
    @pramilakarki6729 6 ปีที่แล้ว

    Wow I also love this episode very much

  • @sanjayvlogs4530
    @sanjayvlogs4530 6 ปีที่แล้ว

    sajha sawal this programme is really very good

  • @kimyongmagar1096
    @kimyongmagar1096 6 ปีที่แล้ว

    salute garxu Ma Biddhya Chapagai Ko man Haru lai garib din dukhi Ko ghar dailo ma Puger uni haruKo man mastisaK xaidinu vaKo Ma salute xa.

  • @amitlama7289
    @amitlama7289 6 ปีที่แล้ว

    its to good

  • @jaganbhattarai9518
    @jaganbhattarai9518 7 ปีที่แล้ว

    Saja sabal lai Dhanyabad ta kaami hola. J hos jimmewar nikaya lai jhak jhakyaune garnu va xaa

  • @suwashgc1419
    @suwashgc1419 6 ปีที่แล้ว

    उजेली र गाउको जिन्दगी उता नेता कर्मचारी र तिनको कपटी अनुहार!

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 ปีที่แล้ว

    नेपाल सरकारले सबै क्षेत्रमै बैमानि काम बचन र कर्म गरेको छ जुनसुकै जाेगि अाऐ पनि कानै चिरेकाे भनेझैं छ

  • @batogharekanchha6182
    @batogharekanchha6182 7 ปีที่แล้ว +1

    एक साल अगाडिको कार्यक्रम हेर्दा पुरै समय रुएर बितेको थिए।फेरि एक साल पछि पनि आँसु आयो।हाम्रा नेताहरु कति गतिलो-गतिलो कुरा गर्नुहुन्छ।लाज लाग्दैन यो यस्ता कार्यक्रम हेर्दा र गाउँ पुग्दा?कसरी अग्नि साप्कोटा त्यहा पुगे?१ सालमा सिन्को नभाची त्यही गाउँमा पुग्न लाज नभएकाहरु।थुक्क धिक्कार छ यो देशका नेताहरुलाइ।

  • @balumgr1939
    @balumgr1939 7 ปีที่แล้ว

    Salute you ujeli really you gives me good strength

  • @nishanbohoraofficiallychan907
    @nishanbohoraofficiallychan907 7 ปีที่แล้ว

    i am one regular viewer i love sajha sawal

  • @sumanjimee9496
    @sumanjimee9496 7 ปีที่แล้ว

    ujeli ko life ko turning point ra udeshya ramro x.keep it up.

  • @bijayalamichhane8889
    @bijayalamichhane8889 5 ปีที่แล้ว

    Wa garate dd

  • @karnabahadur1633
    @karnabahadur1633 3 ปีที่แล้ว

    मलात मकै छाडदा बुडि काे याद अा हाल पर भु बाट

  • @SanjayKumar-vq2rh
    @SanjayKumar-vq2rh 6 ปีที่แล้ว

    Good

  • @nepalzbackpackers8886
    @nepalzbackpackers8886 7 ปีที่แล้ว

    purai samai esto lagi rathiyo tes gauko manish ko man kati safa ra farakilo ra ujeli sanga ko bigat ra ahile ko kura le tah man bata nai khusi ra ananda lagyooo.... UJELI FULL OF HOPES AND DESIRES TO UPLIFT HER VILLAGE!!!! KEEP IT UP

  • @nawarajkafle6215
    @nawarajkafle6215 7 ปีที่แล้ว

    Respect. ..🤗🤗

  • @meengsintan8385
    @meengsintan8385 6 ปีที่แล้ว

    नेता र शहरले चिन्न नसकेको ... हाम्रो गाऊहरु ..!

  • @padamsubba1973
    @padamsubba1973 7 ปีที่แล้ว +2

    Bidhya didi we really proud of you !

  • @chhongbasherpa3744
    @chhongbasherpa3744 6 ปีที่แล้ว

    यो धेरै राम्रो कार्यक्रम हो तर मन्त्री ज्यु हरु गुमेउ हावदारि गफ दियो फर्केउ सिदेउ वकादिका लाग्छ अब त मन्त्री ज्यु हरुको बशन सुन्दापनी बरु केही सुन्न नपोरोश मन्त्री हरुभट

  • @mandirsingh6257
    @mandirsingh6257 6 ปีที่แล้ว

    Very thank you didi

  • @shivajeeeneupane4950
    @shivajeeeneupane4950 7 ปีที่แล้ว

    marmik lagyo sarkar le chhoyena

  • @surajgiri4235
    @surajgiri4235 4 ปีที่แล้ว

    Ujeli ko kura sunera aasu aayo... khusi ra dukha ko aasu. God bless these pure souls and the programme operator. Hope those rapist will be brought to justice

  • @bishnupoudelilam6249
    @bishnupoudelilam6249 7 ปีที่แล้ว +7

    उजेलिको साथी लाई पनि कुनै सस्थाले उद्दार गर्दियोस ,त्यो बलात्कारिलाइ सजाय दिनु परो बिध्या बहिनि

  • @chandradhakal9815
    @chandradhakal9815 6 ปีที่แล้ว

    मनिसा दिदी तपाई पनि समाज सेवामा लागनुसन कति देस ले काजुलि फेरला है

  • @Spaceofavinash
    @Spaceofavinash 7 ปีที่แล้ว

    N I cried
    watchin this video

  • @virtualme9378
    @virtualme9378 7 ปีที่แล้ว +1

    Ujeli is a very lucky girl, destined towards her brightest future. I am amazed to see her kindness learned out of hardships she went in her life. She talks without hesitation, purely innocence, like a child yet with the maturity that is beyond university level. The way she shares her dream is beautiful. I clearly see the stern determination in her eyes. The future is bright!!! Good luck Ujeli !
    And with every episode, Bidhya ji is taking Sajha Sawal to another level. #hugerespect

  • @dipakbkdipakbk5598
    @dipakbkdipakbk5598 6 ปีที่แล้ว

    मनिसा दिदी लाई देखदा खुसि लाये

  • @strambishwakarma4616
    @strambishwakarma4616 6 ปีที่แล้ว

    उज्याली को सोच सरै उज्यालो छ I lop

  • @babitadura1373
    @babitadura1373 7 ปีที่แล้ว

    wow ujeli ... ❤💓💓💖💕

  • @youbarajgoogle1124
    @youbarajgoogle1124 7 ปีที่แล้ว

    ujeli lai dekhda khusi lagyo

  • @Panchamrai947
    @Panchamrai947 6 ปีที่แล้ว

    Yeah..In such remote area Education is top priority... Such Children... So please do not give up Education... Since its main measure to development on overall ...

  • @sujanbajagain955
    @sujanbajagain955 7 ปีที่แล้ว

    sajha sawal ko ramro episode lagyo.....inspiration pani diyo....full show heriyo katai nakati..

  • @nabinlama4418
    @nabinlama4418 7 ปีที่แล้ว

    verry good

  • @anantasangam7624
    @anantasangam7624 6 ปีที่แล้ว +2

    डोल्पाले चामल पाछैन मुगुमा नून आछैन
    के गरि बाँच्छ कर्णाली अघाएको काठमणडौलाइ थाहा छैन...

  • @jagatjang1875
    @jagatjang1875 7 ปีที่แล้ว +2

    sarkari kaam kahile jala gham.... 50 barsha bhanda pahile ko bhanai hola ... aja samaan chali rahe6 ... waa kiaya kura !!!

  • @manojraj775
    @manojraj775 6 ปีที่แล้ว +1

    अबोध त्यो बच्ची को आँसु अनि चीत्कार ले साच्चै मुटु छिया छिया भयो । कस्तो नर्पिचास जन्तु हुन तिनी हरुलाई सजाय हुनु पर्छ।
    त्यो नानिको बोली सुन्दा नि आँसु धाम्न सकिन।

  • @basantsunuwardalamukhi2805
    @basantsunuwardalamukhi2805 7 ปีที่แล้ว

    ujelilai gooodd luckkk

  • @bharatgurung2495
    @bharatgurung2495 7 ปีที่แล้ว

    nic soch

  • @Osamulama
    @Osamulama 7 ปีที่แล้ว

    God bless you ujeli

  • @rajpariyar2104
    @rajpariyar2104 7 ปีที่แล้ว

    उजेलि लाई देख्दा खुसि लाग्यो ।

  • @drchaudhary4539
    @drchaudhary4539 7 ปีที่แล้ว

    hi vidya mam i love your program and I love you too , you are my fabrate journalism , I like you like as Rajat sharma . political issue को प्रोग्राम खास हेर्दैन किनकी नेताहरु को answer सुन्न लयक हुदैन , 100% झुठो बोलीको ब्यापार गर्छ्न, त्यसकारण i hate nepali politics leader ,,, sorry .......,
    म आसा गर्छु कि नेताहरु को interview चाडैं हेर्न लयक होस , vidya mam तपाईं यस्तै राम्रो episode ल्याउदै गर्नुस ,मेरो गरिब को कामना छ। I love you .....god bless you and Manisha mam. ( now from Qatar.)

  • @milankcmi5788
    @milankcmi5788 6 ปีที่แล้ว

    उजेलीको साथीलाई पनि कुनै संस्थाले उद्दार गर्दिन पर्यो पढ्ने ईच्छा भएको बच्चालाई

  • @tilak2012
    @tilak2012 7 ปีที่แล้ว

    उजेली तिमी जस्तो त्यो गाउँमा धेरै हुनुपर्छ अनि तिम्रो साथिलाई rip गर्ने जनावरलाई पनि नछाड्ने होला ,,,

  • @punrudra6047
    @punrudra6047 6 ปีที่แล้ว

    ma pani garib bhayeko reason le ramro lagxa

  • @sarukhatiwada8230
    @sarukhatiwada8230 7 ปีที่แล้ว

    Man dukhera aayo ujeli