Dream Destination But I am Very Sad to reach Dhorpatan|| Save The Dhorpatan

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • Climate change is the biggest challenge of the twenty-first century. We are not seeing it but we are in the most difficult time. We sleep with time bombs on our pillows. It's something that everyone feels, but I don't want to talk about it. The context is that a traveler who travels to Dhorpatna may always be in full bloom in nature, may it always be calm and clean, may the places in nature be left to their own rhythm, may the river flow in its own way, may the snow fall in the mountains according to the season. Wild animals should not be deprived of wild fruits. There are many things to think about. Locals seek protection based on their needs. Everyone has heard that Dhorpatan is a must visit place. Yes, there is no such place in Nepal where you should not go. After seeing it, the compulsion to raise the voice of nature is coming. When we see that the heaven-like bridge is slowly falling away, who will think about the future generations who will not be responsible? Today, the flowing river has been diverted to another place tomorrow. There is not even a small arrangement. There are many. And I am happy to see a flower blooming in one corner of Patna.
    Not much, but in 3/4 years, Dhorpatan will become a bugger. When will I be aware? You are all responsible for protection. Will the tourists be aware and careful?
    Dhorpatan, which is easily accessible by car and motor, I reached Dhorpatan in three days via Taksera Damchan Nisel Dhor. This route is very hidden, it is not a new route. People don't use this route today or tomorrow, but it is very good.
    Ask for everything
    Search FB/Insta/Tiktok: Sirjana Sizzu

ความคิดเห็น • 432

  • @प्रबिजुली
    @प्रबिजुली ปีที่แล้ว +19

    यो शरिर पुग्न चाहेको ठाउं सम्म यि आंखा मात्रै भयपनि पुर्याईदिनु भएकोमा हार्दिक आभार सिर्जना सिस।
    तपाईलाई यो क्षेत्रको सर्वोत्कृष्ट सम्मानबाट बिभुषित गर्ने सवसर तथा व्यवस्था हामि दर्शक,शुभचिन्तक तथा स्रोतामा भईदिए तपाई हाम्रो लागि पहिलो नम्बरको प्रकृति प्रेमि तथा पर्यटक प्रबर्दक शावित गर्दिन्थ्यौ। तपाईको यो यात्रा निर्वाध निरन्तर चलिरहोस यहि कामना छ❤️❤️❤️🙏🙏🙏

  • @kamalgurung8072
    @kamalgurung8072 ปีที่แล้ว +8

    मन्त्रमुग्ध_स्वर्गकाे एक झलक ढोरपाटन❤
    नेपालको पर्यटन विकास क्षेत्रमा हजुरले प्रचार_प्रसारको जुन क्रान्ति/योगदान पुरैरहनु भाको छ जो अति सराहनीय छ।धन्य नेपाल आमा_प्रकृति प्रेमी,प्रकृति प्रति सचेत_चिन्तित छोरी जो छिन्।
    सम्भव_नेपाल सरकारको पर्यटन वीभाकले कुनै एक तल,झर्ना,पहाड़ या झील_हजुरको शुभनाममा नविन् नाम् कारण गरिदिएको भए अति उत्तम हुने थियो।
    सिक्किमे दाइको धेरै माया अनि शुभकामा।

  • @dhanbudha4151
    @dhanbudha4151 ปีที่แล้ว +15

    हजुरको vlog मा यती सभ्य भाषा र यति धेरै सन्देश मुलक र चेतना मुलक हुन्छ हजुरको यो कामलाइ सलुत छ दिदी।

  • @mohanthapa2255
    @mohanthapa2255 ปีที่แล้ว +11

    अर्गानिक मान्छेको अर्गानिक भिडियो।ॐ नम:सिवाय हर हर हर माहादेब,जय गौरीशंकर 🙏🇳🇵❤❤❤

  • @deepankathariyatharu1023
    @deepankathariyatharu1023 ปีที่แล้ว +7

    स्वर्ग भन्दा प्यारो मेरो देश प्रकृति ले भरिपुर्ण मेरो देश जैबिक्ता ले मनमोहक बनाउने मेरो जन्मभूमि कोटि कोटि नमस्कार राम राम नेपाल । अति राम्रो भिडियो हेर्न पाइयो त्यको लागि sizzu दीदी प्रति आभार ब्यक्त गर्न चाहन्छु धन्यबाद।

  • @kamalkumarrokya1533
    @kamalkumarrokya1533 ปีที่แล้ว +18

    Save the soil Save the Dhorpatan and save the all places and support Mis Sirjana sizzu 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @daldarlami8035
      @daldarlami8035 ปีที่แล้ว

      miss hoena aba madam bhaisaknu vayo

  • @proud_to_bee_Nepali
    @proud_to_bee_Nepali ปีที่แล้ว +2

    विकासको नाउँमा विनाश न निम्त्याउ सबैलाई आ-आफ्नोतर्फबाट जति हुन सक्छ प्रकृतिको संरक्षण गरौं सकिदैन विनाश नगरौ धन्यवाद सिजु यो रमणीय ढोरपाटन को दृश्य हामीलाई देखाउनु भएकोमा ।❤❤❤❤

  • @keshabmishra3474
    @keshabmishra3474 ปีที่แล้ว +3

    साच्चिकै एकदमै रमणीय ठाउँ ।❤❤

  • @arunlibang4636
    @arunlibang4636 ปีที่แล้ว +1

    अनेकौं महत्व बोकेका रमणीय नेपाली भूभागहरु जसले चर्चा पाउन सकीरहेका थिएनन सिर्जना बहिनीको सार्थक प्रयासले अहिले नेपालको कुना कन्दरामा हेर्न पाइन्छ यही नै खुशीको कुरा हो ।

  • @BegamThapa2023
    @BegamThapa2023 ปีที่แล้ว +15

    The way she puts the effort into her every videos are incredible she deserves more love❤❤

  • @Ankita_Baraili
    @Ankita_Baraili ปีที่แล้ว +4

    प्रकृति सुन्दरताले भरिएकी ढोरपाटन ❤️निडरता साहसिक सिज्जु लाई धेरै माया❤

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 2 หลายเดือนก่อน +1

    कति सुन्दर छ हाम्रो ढोरपाटन धन्यवाद सिर्जना बहिनी चेन्तुंग गुम्बा घुम्न जान छुटाउनु भए छ |

  • @rajkumarbamjan8513
    @rajkumarbamjan8513 ปีที่แล้ว +2

    धेरै समय पछि नै आयो तर राम्रो नै ठाउँ को आयो खुशी लाग्यो।

  • @sunilgiri4230
    @sunilgiri4230 ปีที่แล้ว +1

    प्रकृति प्रेमी दिदी प्रकृतिमय नियमले प्रकृति सग रमाएको सार्है राम्रो आखालाइ तृप्ती अनि मनलाइ सन्तुष्टि मिल्यो यो भिडियोले।❣️

  • @arjunbista8658
    @arjunbista8658 ปีที่แล้ว +3

    निकै राम्रो लाग्यो दिदी हजुरको भिडियो नछुताई हेर्ने गर्दछु हजुरले बनाउनुभयका भिडियोहरु निकै राम्रा र मन छुने हुन्छन❤❤❤

  • @ranjitkulungrai780
    @ranjitkulungrai780 ปีที่แล้ว +9

    ❤❤❤ यो ठाउ म गाको छु साच्चै मनमोहक छ❤❤❤

  • @sureshyonzon1432
    @sureshyonzon1432 ปีที่แล้ว +5

    I admire the lady Sirjana exploring on least ventured areas by only a few groups of trekkers, a brave and bold lady showing the wonders of Nepal's hidden destinations.

  • @Caihongofficial
    @Caihongofficial ปีที่แล้ว +1

    दामी छ प्रस्तुतीकरण सिर्जु जी

  • @ritamainali6319
    @ritamainali6319 ปีที่แล้ว +1

    आ खा लाई सारै रमाइलो लाग्यो तपाईको भिडियोले मन खुसि भयो😅❤धन्यबाद

  • @mespangrai5240
    @mespangrai5240 ปีที่แล้ว +1

    40:44 अति नै सही र महत्वको कुरा भन्नु भयो कंक्रिट बारे,
    तेस्तै नीलो टिनको छाना र चर्को रंग/पेण्टिङ्ग को प्रयोग ले नेपालका गाउँ , बजार, सहर हरु कुरुप भएका छन्!

  • @narendrapandey20
    @narendrapandey20 ปีที่แล้ว +17

    I want to request you add in english subtitles in your documentary video ❤❤❤anyway outstanding video

    • @NancyHanson3472
      @NancyHanson3472 ปีที่แล้ว +3

      I would like that, too. I want to learn Nepali, but I live in the USA, and only speak English at this time. 😊

    • @asmitalimbu4138
      @asmitalimbu4138 ปีที่แล้ว

      @@NancyHanson3472 Ada\q1

    • @thokyagurung82
      @thokyagurung82 ปีที่แล้ว

      @@NancyHanson3472😅

  • @Raiz23523
    @Raiz23523 ปีที่แล้ว +3

    So awesome our country places wawo

  • @dipendrakc5690
    @dipendrakc5690 ปีที่แล้ว +1

    सिज्जु को नया भिडीयो को पर्खाइ आज पुरा भयो राम्रो भिडीयो को लागि धन्यवाद❤❤❤❤❤❤

  • @kamalkumarrokya1533
    @kamalkumarrokya1533 ปีที่แล้ว +4

    Wow really amazing place ❤❤❤❤❤

  • @manojgautam-1
    @manojgautam-1 ปีที่แล้ว +4

    वा दिदी वा कति राम्रो ठाउमा रमाउन पुग्नु भो

  • @rawatbalkris12
    @rawatbalkris12 ปีที่แล้ว +2

    Hjrko vlog हेर्न आतुर थिए दिदी congratulations ❤❤🎉

  • @ThamMayapun-dh4ik
    @ThamMayapun-dh4ik ปีที่แล้ว

    Aha suppor duppor video ani santa sundar thau.

  • @madhavkc3007
    @madhavkc3007 ปีที่แล้ว

    एक साहासी चेली एकदमै थोरै चेलीहरु हुनुहुन्छ तपाईको जस्तो चिन्तन भएको तपाईंको यो मेहनत परिश्रमले गर्दा म जस्ता लाखौंले नेपालको सुन्दर प्रकृति देख्न पाएकाछौ तपाई पर्यटन क्षेत्रमा एकदमै ठुलो योगदान दिनु भाको छ तपाईं प्रती उच्च सम्मान छ।समय भए सम्म मैले सदैब हेर्छु म नियमित दर्शक हो। तपाईं हरेक क्रियाकलापहेरि राको हुन्छु एकदमै राम्रो लाग्छ म तपाईंको एक सुभचिन्तक हु बुटवल बाट ❤

  • @kalyanbasnet3109
    @kalyanbasnet3109 ปีที่แล้ว +3

    So nice place.❤❤❤
    Thanks to you sister.
    Next part plz...❤❤❤

  • @maikalshahi
    @maikalshahi ปีที่แล้ว +2

    you are not just exploring the places ,but making noise for the places . we all appreciate that..

  • @sundarbudha
    @sundarbudha ปีที่แล้ว

    यति राम्रो प्रकृती संग संगै बलियो सोच देखाई दिनु भएको मा हजुर लाई धेरै धेरै धन्याबाद्🙏

  • @Birmanranamagar1980
    @Birmanranamagar1980 9 หลายเดือนก่อน

    Nice and knowledgeable video thanks for presentation baine

  • @14sayer
    @14sayer 6 หลายเดือนก่อน

    Nicely exploring the natural beauty and diversity of dhorpatan and surrounding, your presentation and narration is amazing 🎉🎉 keep it up🎉🎉

  • @dilipshrestha2127
    @dilipshrestha2127 ปีที่แล้ว

    यी सृजना बैनि ले दुखगरि बनाएकाे भिडियाे हामिले धरमा बसि बसि हेर्ने माैका पायाै,धन्यबाद बैनि लाई ।

  • @chamlingprajarai9079
    @chamlingprajarai9079 ปีที่แล้ว +1

    प्राकृतिकपुर्ण हाम्रो देश नेपाल्🇳🇵♥️
    हजुरको भिडियोहरु असाध्यै मन पर्छ
    ।तपाई जहाँ जहाँ पुग्नु हुन्छ म तेहा तेहा पुग्छु कारण तपाईको भिडियो हेरेर म तपाईसङ्गै रमाउछु हजुरले कैद गर्नु भएका भिडियोहरुमा हुन्छु ❤❤❤🙏
    आत्मदेखी नै खुशीको महशुस गर्छु

  • @KamalBhandari-yu4vm
    @KamalBhandari-yu4vm 7 หลายเดือนก่อน

    ❤❤ asari noi agadibadhnu dheri dheri shuvakamana 💓

  • @khaptadmalika8465
    @khaptadmalika8465 ปีที่แล้ว +5

    आज धेरै दिन पछी आयो कुर्दै थिए बल्ल नेपाल घुम्न पाए ❤😮

  • @jhalakc.thakoo-ree7353
    @jhalakc.thakoo-ree7353 ปีที่แล้ว +4

    Huge credit gives to you for your contribution to explore such type of wonderful place even you are in pain 😢😢

  • @sheraptherchin7833
    @sheraptherchin7833 ปีที่แล้ว +7

    Thank you Baini for raising awareness about the challenges that most residents and locals may not be aware at all.

  • @karkisuman6563
    @karkisuman6563 ปีที่แล้ว +3

    कति आनन्दको ठाउँ यकान्त मा यक्लै हराइ रहु जस्तो ठाउँ

  • @dhalendramagar
    @dhalendramagar ปีที่แล้ว

    तपाईंको यो मेहेनत अनि सबै देशै भरिका हामी न जाने जनता लाई जान्ने अनि न देखेको थाउ देख्नी केही नौलो कुराहरू सिक्न मिलेको छ ।राम्रै छ र यो भन्दा अझै राम्रो राम्रो vlog हरु बनाउनुस अहि नै छ ।हजुर लाई मेरो तर्फ बात शुभकामना चेली 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @buddhagurung4732
    @buddhagurung4732 ปีที่แล้ว +1

    Such a wonderful place i wanna love that type of natural place
    Fallen lost of paradise❤❤❤

  • @dbkhadka2334
    @dbkhadka2334 ปีที่แล้ว +1

    अति सुन्धर हजुर लाई धेरै धेरै धन्यवाद

  • @amazing-life2
    @amazing-life2 ปีที่แล้ว +2

    Thanks alot ma'am for promoting our country's pride . You are Soo well known ❤

  • @aneildanuwar155
    @aneildanuwar155 ปีที่แล้ว +1

    सुन्दर ठाउँ ❤❤❤❤

  • @aniseleyaan2276
    @aniseleyaan2276 ปีที่แล้ว

    वाउ आज सम्मकै मार्मिक भिडियो साथै मिठो सब्द धेरै धेरै धन्यबाद छ हाम्रो दिदीलाई ढोरपाटनलाई यहाँ सम्म लिएकाे मा ❤

  • @ChhiringChettri
    @ChhiringChettri ปีที่แล้ว

    Superb osssmmmmmm I feel very nice 🥰🥰🥰🥰🥰

  • @dhalendramagar
    @dhalendramagar ปีที่แล้ว

    wow मैले तपाईं हरुलाइ हेरि रहेको थिए त्यो दम्चन देखि एता सारही गारो छ ।हिड्नु साचिनै भन्नू पर्दा तपाईं हरुले केही न बोक्नु भएको अनि भोक लागेको भन्दा त मन नै कति खिन्न भै सकेको थियो मेरो तर welcome to निसेल धोर भन्नू भयो नि अति नै खुसी लाग्यो । धोरपातन सक्काएर मेरो गाउँ हुँदै बुर्तिबाङ्ग झर्नु हुन्छ अबत तपाईं हरुलाइ केही दुख हुने छैन खास मा चाइ मेरो घर धोरपातन देखि बुर्तिबाङ्ग आउने बातो मै पर्छ सहिखोला भन्ने देख्नुनै भयो होला🙏🙏🙏

  • @devrayamajhi8187
    @devrayamajhi8187 ปีที่แล้ว

    स्वयम् आफैं तपाईं संगै ढोरपाटन घुमेको महुसुस भयो र केही समय भएनी प्रकृतिलाई मज्जाले महसुस गरे मैले ।
    thank you so much tapailai❤❤

  • @prakashbhattachan9368
    @prakashbhattachan9368 ปีที่แล้ว +1

    My place nostalgic lots of love from 🇨🇦.

  • @Padam.Shreepali.
    @Padam.Shreepali. ปีที่แล้ว

    सबै भन्दा पहिलेत सिर्जना सिर्जु दिदिलाइ हाम्रो ढोरपाटनमा स्वागत छ वा क्या राम्रो भ्यु छ अहिले गाडीले गर्दा धेरै खराब भएछ चौर हरु पहिले गाडी नआएको बेला यति राम्रो थियो

  • @balbdrrai9708
    @balbdrrai9708 ปีที่แล้ว +4

    यात्रामा यस्तै हुन्छ सिर्जना बहिनी कतै दुख कतै सुख रमाइलो पल हुन्छ🇲🇾

  • @hour172
    @hour172 ปีที่แล้ว

    हाम्रो नेपाल धेरै सुन्दर छ तर त्यो भन्दा पनी
    धेरै सुन्दर यो भिडियो बनाउने केटी सुन्दर छ🤗

  • @hbhvdcddbyew
    @hbhvdcddbyew ปีที่แล้ว +1

    प्रकृति ले भरिपुर्ण हाम्रो सुन्दर देश अनी तपाईंको यात्रा जता तय हुन्छ त्यहाँको वातावरण अबस्य राम्रो नै हुन्छं चाहे प्राकृतिक रूपमा होस या अन्य कुनै कुराले होस तर तपाईंको यात्रा जुन गन्तव्य मा हुन्छं त्यो अति सुन्दर अनी एक चोटि हामि सबै पुग्नै पर्ने distination हुन्छ त्यसैले त तपाईंको भिडियो हेर्न मन लाग्छ अनी यो जलवायु परिवर्तन को कुरा हो हामी आफ्नै गल्तीले गर्दा आज यो भोग्नु परेको छ र अझ भोलिको दिनमा के बेहर्नु पर्छ त्यो हामीलाई थाह छ जसरी आज विकास को रुपमा अनावस्यक विनाश गरिँदै छ चाहिने भन्दा बढी अनावस्यक आधारित संरचना वा निर्माण कार्य गरिँदै छ यसले प्रकृतिमा पर्न गएको असर बारे कसैको चासो देखिँदैन त्यसैले यो जलवायु परिवर्तन छिटै देखिँदैछ अब हामी सबैले आफ्नो आफ्नो तर्फबाट पहल अनी काम गर्न जरुरी छ ताकि भविष्य मा जलवायु परिवर्तन असर कम गर्न सकियोस् ❤❤❤❤❤दीदी अनी ढोरपाटन को सुन्दर दृश्य

  • @KhemrajThapa-kg3cb
    @KhemrajThapa-kg3cb ปีที่แล้ว

    Sunder sunder videos ko lagi dhanyavaad🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mohan..sharma
    @mohan..sharma ปีที่แล้ว

    Love this video , requesting people's to take care of this natural beauty.

  • @StruggleBabu
    @StruggleBabu ปีที่แล้ว

    तपाई का भिडियो हरु हेर्दा मनमा एक खालको शान्ती छाउछ।कतै न कतै बिक्षिप्त भएको मस्तिष्क एकाग्रह हुन्छ।त्यसैले पनि म हरेक भिडियो दोहोर्याएर हेर्ने गर्दछु।औषधि जस्तै।।

  • @sangitarayamajhi-u3s
    @sangitarayamajhi-u3s ปีที่แล้ว

    Awesome dhorpatan

  • @filmsstation5789
    @filmsstation5789 10 หลายเดือนก่อน

    This is really a dream destination. Flowers, green lawns and towering mountains are amazing sceneries. ❤

  • @deependraparajuli586
    @deependraparajuli586 3 หลายเดือนก่อน

    I sore your video make us we are there as well and feel very excited to see wonderful place of dhorepathan 🎉🎉

  • @seetabhandari6514
    @seetabhandari6514 ปีที่แล้ว

    अत्यन्तै मनमाेहक ठाउँ

  • @amritagurung1053
    @amritagurung1053 ปีที่แล้ว +1

    म पेशाले शिक्षक हुँ। मलाई प्रकृति असाध्यै मन पर्छ।वि.सं: २०७१ सालदेखि आफ्नो समय अनुकूल धेरै ठाउँको पदयात्रा गरिसकेको छु। मसँग अरु २ जना केटी साथी नै बिना गाइड हामी पदयात्रामा निस्कन्छौँ।बिना गाइड हामी म्याचको भरमा केटी मात्र हिडेको देखेर हामीले तारिफ पाउथ्यौँ। तेतिबेला खास्सै नेपालीहरु हिड्दैनथे। तेतिबेला हामी प्रकृतिसँग रमाउने उद्देश्यले मात्र हिड्यौँ। हिजोआज यो ट्रेण्ड नै छ। त्यसपछि त झन हजुर एक्लै हिड्नु हुँदा झन कस्तो गर्व लाग्थ्यो।। यसरी यात्रामा निस्कँदा कत्ति कठिनताको समेत सामना गर्नु पर्छ। यात्रामा निस्कँदा मलाइ पनि यस्तै कुराहरुले एकदमै पिरोल्ने।मयस्तै प्रश्न गरिरहन्थे।मेरो मनमा यस्तै कुरा घुमिरहन्थयो। जताततै विकासको नाममा प्रकृतिलाई मासेर निर्माण गरिएका सडक, कंक्रिटक भवन,स्वयं मान्छेले आफू गएपछि वा आफूले हेरेपछि जति फोहोर गरेपनि हुन्छ।भने जसरी फोहोर गरेको देख्दा निकै दुःखी हुन्छु। मैले मेरो यात्राको वर्णन म विद्यार्थीहरुलाई सुनाउने गर्छु। उनीहरुमा मेरो प्रभाव परिसकेको छ।म हजुरको भिडियो नछुटाइ हेर्छु।लाइक गर्छु। कमेन्ट भने आज हजुरले उठाउनु भएको बिषयले गर्दा नै गरेको छु। कति ठाउँमा आफू पुग्न पाएको छैन त्यो हजुरको भिडियो हेरेर पूरा गर्छु।यसरी नै हजुरको यो यात्रा अगाडि बढिरहोस शुभकामना।

  • @devbudhathoki9394
    @devbudhathoki9394 ปีที่แล้ว

    साच्चिकै ढोरपाटन निकै लथालिङ्ग रैछ यस्को रोकथाम अति आबस्यक छ

  • @rajuhumagain3540
    @rajuhumagain3540 ปีที่แล้ว

    Frist time हेरेको राम्रो छ । सस्क्राइभ पनि गरेको छु है ।

  • @sabinmaharjan3894
    @sabinmaharjan3894 ปีที่แล้ว +3

    It's like a more likely documentary and Vlog, Very authentic, love your work and your dedication ❤❤❤❤❤❤ more power to you Sizzu, keep exploring beauty of Nepal Thank you

  • @Charliecbs12
    @Charliecbs12 ปีที่แล้ว +1

    I am happy to see you in our Dhorpatan.........🎉🎉

  • @pujabharadwaj
    @pujabharadwaj ปีที่แล้ว

    ❤️☘️....
    Happy to see that saying --- Let's Be Real 🦅❤️
    मैले यो पाली चै वाचा गरेकी थिए आफै संग की अब जुन भिडियो आउँछ आएकै दिन हेर्ने समय मिलाउछु र हेर्छु पनि भनेकी थिएँ र यो वाचा पूरा पनि गरे तर ..... शब्दलाई यहाँ पठाउन चै ढिलो भयो नी 🥺 ......................
    कोहि नहिड्ने बाटोमा हजुरलाई स्वागत गर्न हातभरी लालीगुराँस लिएर बसिरहेको रहेछ सुन्दर रुख ☘️❤️
    प्रकृतिको सुन्दरताले अन्नको भोक मेटाउछ भन्ने कुरामा मलाई विश्वास लाग्छ --- हामिलाई तिर्खाले चै निकै गाह्रो हुन्छ भनेर - प्रकृतिको हातले पानी दिइरहेको हुन्छ है 🍀❤️
    🤣 गरीब कुखुरा पाइयो की पाईएन होला नि 🤪😊
    मलाई पानी परेर बादलको सिरक ओढेर सुतेको प्रकृति पनि मन पर्छ अनि पानी पर्न रोकिएपछि निन्द्रा पुगेर सिरक बाट बाहिर आएर घाम ताप्न निस्किएको प्रकृति पनि ❤️✨ यात्रामा यी हाम्रो समस्याले निकै सताउछ --- बानी परे पनि दुखाइले बानी परेको छ भनेर कम दुक्छु नभन्ने रहेछ कहिले 🥺 आफ्नु ख्याल गर्दै यात्रा सफल गर्छु भन्ने साहस सदैव प्रकृतिले हजुरमा कृपा गरीरहोस्, ✨❤️हामी पुग्ने ठाउँ कति सुन्दर हुन्छं , त्यो सुन्दरतालाई कतिपनि नबिगारी फर्किनु हाम्रो व्यवहारको सुन्दर हिस्सा हो तर हर कोहीले यो विचार गर्दैनन्, आफू पुगेपछि सकियो भन्दै अब आउने कोही छैन भने हिसाबले फोहोर गर्दै हिड्ने गरेको निकै देखिन्छ , सुन्दरता लाई कुरुप बनाएको देखिन्छ --- यो गरिरहँदा प्रकृतिलाई कति हानि हुन्छ भन्ने सोच सीमित मान्छे मा मात्र आँटेको छ --- यसमा जो -- जहाँ - बाट -- जता गईन्छ --- त्यहाँको सुन्दरता लाई कति पनि नबिगारी रमाउँदै फर्किनु पो सुन्दर यात्रा हो त होइन र .........
    ❤️🍀हामीले आफ्नो जन्म भूमिको त सुरक्षा गर्नु पर्यो नि ❤️🍀
    ❤️🇳🇵 जय देश जय नेपाल 🇳🇵❤️

  • @pratapjgrg8246
    @pratapjgrg8246 ปีที่แล้ว +1

    By far the best one by Srijana Sizzu! Keep it up the amazing work!!

  • @echungbalarai4358
    @echungbalarai4358 ปีที่แล้ว

    Nice dorpatan 👍

  • @info-1282
    @info-1282 ปีที่แล้ว +2

    So nice voice siju sister

  • @hemrajpoon8077
    @hemrajpoon8077 ปีที่แล้ว +2

    Awesome Dhorpatan ❤❤❤

  • @samikshagajamer5314
    @samikshagajamer5314 ปีที่แล้ว +1

    Love your video..and I'm totally inspired by you....thank you for exploring hidden heaven of Nepal and letting us know ❤❤

  • @ghumantejeevan1588
    @ghumantejeevan1588 ปีที่แล้ว +1

    Save Dhorpatan
    Nice to see you in dhorpatan ❤

  • @omgurung9972
    @omgurung9972 ปีที่แล้ว

    Ahaa ahaaaa..
    What a beautiful dream destination, it’s very different location. I thoroughly enjoyed the program.
    Thank you for serving this 😘😘🙏👍👍

  • @greenarchery1277
    @greenarchery1277 ปีที่แล้ว

    what a beautiful video, nice job keep making vlogs

  • @arunlibang4636
    @arunlibang4636 ปีที่แล้ว +1

    साहसिली नारी सिर्जना बहिनीको नयाँ भ्लग फेरि हेर्ने मौका मिल्यो धन्यबाद ।

  • @dilipshrestha2127
    @dilipshrestha2127 ปีที่แล้ว

    तारा सरलाई हृदयदेखि धन्यवाद छ ।

  • @munaranamagar1886
    @munaranamagar1886 ปีที่แล้ว +1

    तपाईंको दु:ख र सँघर्ष त कति कति तर म स्वर्ग नियालिरहेछु सिस यो भिडियोमा केही शब्द नै छैन बयान गर्ने❤❤❤

  • @bijaylama6314
    @bijaylama6314 ปีที่แล้ว

    Thank you for nice video 🎉 &
    waiting for the next 😊

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 ปีที่แล้ว

    वाव धेरै राम्रो भिडियो हजुरको हरेक भिडियो कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ 🇳🇵💗

  • @uttamchhetri1592
    @uttamchhetri1592 ปีที่แล้ว

    ज्यादै राम्रो भिडियो। मलाई पनी यो ठाऊ घुम्ने रहर छ भन्या❤️

  • @ramurana9244
    @ramurana9244 ปีที่แล้ว

    तपाईं को रहर र यो साहसिक कामलाई मनैदेखि सम्मान गर्नचाहे ❤

  • @leingden
    @leingden ปีที่แล้ว +2

    After so long ❤miss your voice
    And congratulations 🎉

  • @narashthapa5647
    @narashthapa5647 ปีที่แล้ว

    मनमाेहक ठाउँ❤❤❤

  • @sahila5989
    @sahila5989 8 หลายเดือนก่อน

    Outstanding adventurous natural beauty of Dhorpatan.
    And thank you for bringing Such a incredible and informative views to Nepalese and if you add English subtitles your documentaries world be popular worldwide which would enhance the tourism of Nepal

  • @ramtamang8541
    @ramtamang8541 ปีที่แล้ว +1

    प्रकृतिको वरदान हाम्रो नेपाल ❤

  • @Hebinkayat1
    @Hebinkayat1 ปีที่แล้ว +1

    हाम्रो ढोरपाटन ,राम्रो ढोरपाटन ❤

  • @B4U5050
    @B4U5050 5 หลายเดือนก่อน

    What a beautiful place ❤❤

  • @npgurung5965
    @npgurung5965 ปีที่แล้ว

    Beautiful destination with good advice information..thank you for great vlog bahini 💕

  • @TirthaAndDorna
    @TirthaAndDorna ปีที่แล้ว +2

    Huge respect to you Sizzu dee, you doing a great job 👍 and love you so much❤🙏🙏🙏

  • @pramod456
    @pramod456 ปีที่แล้ว +4

    हजुरको यात्रा भन्दा पनि सोच चै धेरै बलियो जस्तो लाग्छ।

  • @abiral-lawati004
    @abiral-lawati004 5 หลายเดือนก่อน

    किताबमा पढेको मात्र थियोे अाज भिडियो मार्फत देख्न पाइयो।हजुर्लाइ हृदयदेखि नै धन्यवाद सिर्जना दि।❤❤❤❤

  • @swasg3129
    @swasg3129 ปีที่แล้ว

    protect the landscape and rivers

  • @ChyNepal
    @ChyNepal 6 หลายเดือนก่อน

    ati ramailo thau🥰🥰🥰🥰

  • @yuvrajoli1063
    @yuvrajoli1063 ปีที่แล้ว

    जे होस दिदीको जिन्दगी बिन्दासको छ😊

  • @mahendralimbu3083
    @mahendralimbu3083 ปีที่แล้ว

    Good job baini thanks 4 video.

  • @laxmi315
    @laxmi315 ปีที่แล้ว

    So great and brave you are. God bless you ever.

  • @binodkandel5388
    @binodkandel5388 ปีที่แล้ว +1

    Thank you dd for visit and explore Dhorpatan ❤️🙏🥰❤️‍🔥

  • @prachandakandangwa107
    @prachandakandangwa107 ปีที่แล้ว

    Love your video different than other

  • @maheshmagar41
    @maheshmagar41 ปีที่แล้ว +2

    Wow😮
    Loved it❤️