एउटी नारी एकल पद यात्री कति दुःख र पिडा सहदै पनि ति सबै कुरालाई कति सहज सॅंग आफु भित्रै राखी हामी सारालाई यति सरल सॅंग आफु सॅंगै ति प्रकृतिका अनुपम सुन्दर दृश्यहरूको अवलोकण गराईदिनु हुन्छ , जुन कुरा हाम्रो मनमा छ । हजुरको साहश अनि आटॅंलाई लाखौ लाख सलाम साथै अन्तर हृदय बाटनै मुरी मुरी घन्यवाद , बलियो रहनु होस समय बलवान छ तर त्यही समयले हजुरलाई जन्म दिएको छ।
I respect the lady for her adventurous endeavors, I have trekked for more than 35 years as a Trek Leader all over Nepal Himalayas including India, Darjeeling, Sikkim, and Ladakh, as well as most of Tibet. But the lady does not mention the name of each place and distances. Maybe she must have been tired to the bones never realizing, hope she does it in the next exciting adventure destination.
म सिक्किम बाट,, हजुरलाई नमण🙏🙏,, समाजिक सन्जाल बाट थाहा लाग्यो रुकुम जाजरकोट लाई ठुलो आपत आइलाग्यो। म झसंग तपाईंलाई सम्झे,, तपाईं रुकुमको हुनुहुन्छ भनेर र मैले तपाईंको TH-cam account, Facebook account search गरे तर update केही पाईन। मनमा धेरै आसंका उप्ज्यो। तर जब बैनीको पाँचपोखरीको update पाए तब अति खुशी लाग्यो। आफु दुख संघर्ष गरेर अरुको आँखामा, मनमा खुशी ल्याउनु कम गारो कुरा होइन,, hats up👑 बैनी लाई 🙏🙏💐💐। र रुकुमवासीको पिडित परिवारहरुलाई हार्दिक सम्बेदना 🙏🙏
कर्णाली प्रदेशका विभिन्न रमणीय र सुन्दर ठाउँ अनि ताल हरु लाई बिश्व लाई चिनाउन को लागि ठुलो संघर्ष गर्नु हुने। कर्णाली प्रदेश कि चेली तपाईंलाई मुरि मुरि धन्यवाद अनि अझै धेरै प्रगतिको शुभकामना 🎉🎉🎉
दुख अनि सुख जिवनका दुई पाटा हुन सृजना जि यो समय नेपाल देश नै शोकाकुल अवस्थामा छ कर्णाली प्रदेशमा गएको भू- कम्पन का कारण ज्यान गुमाउन भएकाहरूको आत्माले शान्ति पाओस् अनि जो जिवित हुनुहुन्छ वहाँ हरूले जतिसक्दो चाँडोभन्दा चाँडो राहत र पुनःस्थापन पाउन यही कामना गर्दछु धन्यवाद ❤❤❤❤
मैले यो भिडियो हेरिसिध्याउन सेकेन्ड को मात्र छ सारै खल्लो लाग्यो दि अन्तिममा दुख लाग्दो कुरा सुनेर सथै खुशीको कुरा पनि त छ नि दि हजुरको परिवारलाइ केहि भएन हार नमान्नुस दि सँघर्ष गरेर पाएको खुशी र यतिकैमा पाएको खुशीमा धेरै फरक छ।
यो दिदी वा बहिनिको tracking हल्का मात्र Facebook मैं होरिरहेको थिए तर आज पुरा हेरे । यो बहिनिको आट र साहसलाई सलाम अनि tracking ko मजा दिनु भएकोमा धन्याबाद । साथै बहिनिको गाऊमा भएको प्राराकृतिक दुर्घटानमा सहनुभुतिका साथै यस्को भिड्योको आशा राख्दछु
शब्दका अनुभूति र शब्द चित्रका सौन्दर्यले प्रकृतिको जिवन्त चित्र उतार्न सफल यो यात्रा भिडियोले मन र प्रकृतिलाइ मज्जाले जोडेको छ। म यतै मेलम्ची सिन्धुपाल्चोकको हुँ तर पाँच पोखरीको यात्रा जुर्न सकेको छैन। यहाको अथक मेहनत र हृदय देखि प्रस्फुटित भावनाले पाँचपोखरीलाइ मनसंग जोडेको छ। जति धन्यवाद दिदा पनि कम छ। हृद्य देखि धन्यवाद 🙏
रहरहरु भन्दा अग्ला हिमाल............ आफ्नो उचाई भन्दा होचा बादलहरू............ कर्णाली प्रदेशमा बाँचेको नेपाल 🇳🇵, सुन्दर प्रकृती 🏞️ , संस्कार अनी परम्परा संग बानी परेको मेरो यात्रा एकैपटक बाग्मती प्रदेशको सिन्धुपाल्चोक पुग्दा अर्कै आभास भयो अनि , कर्णाली नै खोजी हिँड्ने रहेछ मन् , चै 😜🙈❤️.......... भिडियोको अन्तिममा रहेको त्यो नमीठो भोगाईलाई मैले यहाँ आउनु अघि देखेकी थिएं.... यो भिडियोमा आउँदै गर्दा त्यो कुरा याद आयो , मन् कतै नमीठो भयो 🥺............ आकाश को छाना ओढे पनि जस्ताको छाना नभई ओत लाग्न कठिन हुन्छ मनुवालाई तर त्यो भन्दा पनि परिवार सुरक्षित हुनु आफ्नो घर नबिग्रिनु हो , सबै सुरक्षित रहनु भएको ले अलिक शीतल भयो मन् ❤️ .......हेर्दा सहज देखिने यात्रा कति सुन्दर छ भन्दा पनि कति कठिन छ भन्ने बुझेकी छु मैले .... बस्ती नभएको ठाउँमा गरेको 2 घण्टा को उकालै उकालो बाटोमा तिमीलाई मस्त सम्झेकी थिए मैंले ....... Ufff..... मैले हिँड्न नसकेर पुजा हिँड, अब पुग्नु पर्छ, रात पर्छ फेरि ... थोरै थोरै हिँड आफैंलाई भन्दै हिँडेकी थिए .................. अझ हजुरको यात्रा को त असिम घण्टा छ पैदल को अनी यसमा भारी पनि , यात्राको कष्ट लाई शब्दमा भन्न नसकिएला ..... ढुङ्गाको मुटुको बाटो हुँदै जाँदा भनिएको आत्मकथा सुनेर अचम्म लाग्यो , विश्वास पनि कति कुरामा गर्नु परेको है हामी नेपाली ले । भेटमा केही सुनाउँछु सम्झना मा आयो भने जुन हजुरले यहाँ भन्नु भा छ अनेक कुरा दिमागमा आउँछ यात्रामा # यो माथिको सबै आयो भने 😜 # बाटो भासियो भने 😜 भन्ने जस्ता कुराहरू ........ म यहाँ हजुर सग यात्रा गरी रहँदा त्यहीं पुगेर होला के कस्तो रमाईलो लागेर चिच्याउन मन् लागेको मलाई भिडीयो हर्दा हेर्दै ..... .... पछि हजुरले त्यहीं गर्नु भयो wahhhhh.... आफै त्यहीं छु झैं लागेको 🥺❤️🤗....प्रकृती साच्चै कति चै सुन्दर छ के कति अद्भुत छ...... कस्ताे सृष्टी होला के यो .... घरी - घरी यसै बसेर सोच्दा पनि अचम्म लाग्छ मलाई त......................त्यो विरुवा बाट निस्किएको पाउडर , सायद उसलाई कसैले काली भनेर नभनलान् ,है 😜😆........ चिया मन् नपराउने मान्छेले चिया पाउँछ, चिया खाऊ न त भनेको नी सुने बल्ल 😜😆😜..........
म तपाइको हर भिडियो हेर्नि गरेको छ सारै खुसि लाग्छ तपाइलाइ नमन टक्राउछु। तपाइको भिडियो अनि पुर्बि ब्लुज र बिजय लामा सर को भिडियो आज सम्म एउटा पनि मिस गरेको छैन
दामी दामी 🎉🎉 साची राम्रो काम गर्ने को कसैले सपोत नगर्दा रैछन कसम यति मेहनत गरेर भिडियो बनौदा पनि धेरै ले हेर्दैन।अनि जे पयो तेइ भिडियो बनौने हो हेर्छन् कसम होला तर हार नमान्नुस हेर्ने आमी छौ।
Hamro gauma vayara ni yakchoti ni pugena,tpiko video haru praya ma heri rah hunxu ,yakdin tpi pancha pokhari pugnu hunxa vanne lageko thyo tyo satya vayo ❤thank you so much sister ❤you're such a brave girl ❤love you so much sister ❤I am your big fan❤❤God bless you didi😢❤❤❤
UR TREKKING ADVENTURES R OUTSTANDING. I SEE MANY VLOGS OF THE MOUNTAIN TERRAIN BUT URS ARE VERY RICH IN SCENIC BEAUTY.....THOUGH I UNDERSTAND LITTLE NEPALI BUT I COULD NOT UNDERSTAND WHY U WERE CRYING...WELL DON'T BE SAD ...LIFE IS LONG AND KEEPS CHANGING EVERY MOMENT LIKE THE WHEATHER IN THE MOUNTAINS.U R A VERY BRAVE GIRL KEEP UP WITH UR ADVENTUROUS SPREE. BEST WISHES....BE HAPPY AND HEALTHY. REGARDS SANJEEV👍👍👍🙋♂️🙋♂️🙋♂️
Glad to meet you there. Such a humble and energetic person i ever met. really love your energy and the efforts you really put in this video.The trek was really worth it. thanks to the team (P.K) for really making it happen.❤❤️
तपाईको साहसिक यात्रा अनि नयाँ - नायाँ ठाउ हेर्न पाइरहेको छु। समय मिलाएर हेर्ने गर्छु। दुःखद खबर लास्टमा सुनाउनु भो दुःख व्यक्त गर्न चाहान्छु। तपाईको यात्रा सधैं यसरी नै अगाडि बढि हरोस्। 🌹 🥀 🌷 🎉
एउटा चुम्बक पनि बोकेर हिंड्नु होला है । नभाँचिने स्टाण्ड पाइन्छ नि । पाँचपोखरीको भिडियो धेरै हेरियो तर सिज्जुको यो भिडियोले मन निकै छोयो साथै उत्कृष्ट लाग्यो । हाम्रोले दिने भनेको धन्यवाद न हो । thanks.
Thank you Sirjana Bahini for amazing scenery. Red sky in your vlog is beautiful. In the old adage "Red sky at night, shepherd’s delight. Red sky in morning, shepherd's warning" We are all very happy with your hard work. Well done and keep up the good work.
I can't say... anything just watching and enjoying video by describing Sizzu's beautiful voice to beautiful nature ❤ lots of love and support 🙏 from Abu Dhabi ❤
Your decision to keep your sorrow in the background is deeply valued. I was deeply moved by it. I'm hoping things are improving. I greatly appreciate your regard for the work you do.
Tapailai herda Tapaile captured garnu vayako drishyale Tyahi pugeko mahasus garayo. Thank you so much for the Beautiful place you showed and your contribution for us or viewer.🙏
i am cried with Sizzu jyu be strong always. human being we cannot control able the natural disaster, sorry to know sad news at your hometown. my sincere courageous to your whole family and all your neighbors of your city
I am from Sindhupalchok Bhotang. I have never seen a strong girl like you! I have also been thinking of going to panch Pokhri for many years, but I could never go because of the fear of how to go so far, I never went because going to Panchpokhari is not a child's play, salute to you on this your trip! I really enjoyed your video! From now on the video will not make me laugh but you make me cry, emotional 😢 in the last 5 minutes I watched you made me 😢 cry!
कर्णाली प्रदेशको प्रत्येक जिल्लाहरु मा घुमि सक्नु भएर अब बागमती प्रदेशको पदयात्रा सुरु गर्नु भए छ सिर्जना बहिनी अब पुर्ब कोशी प्रदेशको ताप्लेजुङ जिल्लाको कंचनजंग हिमाल संखुवासभा जिल्लाको मकालु हिमाल सोलुखुम्बु जिल्लाको सगरमाथा नाम्चे बजार तिर पनि तपाईको पदयात्रा रहोस्🇳🇵🇲🇾
Di im very glad to meet you today in bus(ktm-pkr) .. I always used to dream to meet you and unexpectedly today was that day... Im big fan of your simplicity ,your hard work, your smile and your videos... Take care sis❤️❤️❤️
Ahh hajur Ekdam strong xa sadai yestai strong hunu hai … rukum jajarkot ma testho boye Ko dekhe mon nai kastho kastho boye mo thiyo hajur Ko sab family ramro raixa I’m so happy ani Sadai ramro nai hos take care garnu afno hai…
एउटी नारी एकल पद यात्री कति दुःख र पिडा सहदै पनि ति सबै कुरालाई कति सहज सॅंग आफु भित्रै राखी हामी सारालाई यति सरल सॅंग आफु सॅंगै ति प्रकृतिका अनुपम सुन्दर दृश्यहरूको अवलोकण गराईदिनु हुन्छ , जुन कुरा हाम्रो मनमा छ । हजुरको साहश अनि आटॅंलाई
लाखौ लाख सलाम साथै अन्तर हृदय बाटनै मुरी मुरी घन्यवाद , बलियो रहनु होस समय बलवान छ तर त्यही समयले हजुरलाई जन्म दिएको छ।
बैनि तिमिले दुख गरेर आरजेको प्राकृतिक सुन्दरता हेर्न पाउदा अति आनद लाग्छ
I respect the lady for her adventurous endeavors, I have trekked for more than 35 years as a Trek Leader all over Nepal Himalayas including India, Darjeeling, Sikkim, and Ladakh, as well as most of Tibet. But the lady does not mention the name of each place and distances. Maybe she must have been tired to the bones never realizing, hope she does it in the next exciting adventure destination.
म भारत को आसाम बाट हेर्दै छु । पॅाच पोखरीको सैन्दर्य अतुलनीय छ ।
म सिक्किम बाट,, हजुरलाई नमण🙏🙏,, समाजिक सन्जाल बाट थाहा लाग्यो रुकुम जाजरकोट लाई ठुलो आपत आइलाग्यो। म झसंग तपाईंलाई सम्झे,, तपाईं रुकुमको हुनुहुन्छ भनेर र मैले तपाईंको TH-cam account, Facebook account search गरे तर update केही पाईन। मनमा धेरै आसंका उप्ज्यो। तर जब बैनीको पाँचपोखरीको update पाए तब अति खुशी लाग्यो। आफु दुख संघर्ष गरेर अरुको आँखामा, मनमा खुशी ल्याउनु कम गारो कुरा होइन,, hats up👑 बैनी लाई 🙏🙏💐💐। र रुकुमवासीको पिडित परिवारहरुलाई हार्दिक सम्बेदना 🙏🙏
कर्णाली प्रदेशका विभिन्न रमणीय र सुन्दर ठाउँ अनि ताल हरु लाई बिश्व लाई चिनाउन को लागि ठुलो संघर्ष गर्नु हुने। कर्णाली प्रदेश कि चेली तपाईंलाई मुरि मुरि धन्यवाद अनि अझै धेरै प्रगतिको शुभकामना 🎉🎉🎉
Vary hard work ma hajur ko video sabi hara ko xu
दुख अनि सुख जिवनका दुई पाटा हुन सृजना जि यो समय नेपाल देश नै शोकाकुल अवस्थामा छ कर्णाली प्रदेशमा गएको भू- कम्पन का कारण ज्यान गुमाउन भएकाहरूको आत्माले शान्ति पाओस् अनि जो जिवित हुनुहुन्छ वहाँ हरूले जतिसक्दो चाँडोभन्दा चाँडो राहत र पुनःस्थापन पाउन यही कामना गर्दछु धन्यवाद ❤❤❤❤
मैले यो भिडियो हेरिसिध्याउन सेकेन्ड को मात्र छ सारै खल्लो लाग्यो दि अन्तिममा दुख लाग्दो कुरा सुनेर सथै खुशीको कुरा पनि त छ नि दि हजुरको परिवारलाइ केहि भएन हार नमान्नुस दि सँघर्ष गरेर पाएको खुशी र यतिकैमा पाएको खुशीमा धेरै फरक छ।
यो दिदी वा बहिनिको tracking हल्का मात्र Facebook मैं होरिरहेको थिए तर आज पुरा हेरे । यो बहिनिको आट र साहसलाई सलाम अनि tracking ko मजा दिनु भएकोमा धन्याबाद । साथै बहिनिको गाऊमा भएको प्राराकृतिक दुर्घटानमा सहनुभुतिका साथै यस्को भिड्योको आशा राख्दछु
Nice video dee❤🙏☘️
शब्दका अनुभूति र शब्द चित्रका सौन्दर्यले प्रकृतिको जिवन्त चित्र उतार्न सफल यो यात्रा भिडियोले मन र प्रकृतिलाइ मज्जाले जोडेको छ। म यतै मेलम्ची सिन्धुपाल्चोकको हुँ तर पाँच पोखरीको यात्रा जुर्न सकेको छैन।
यहाको अथक मेहनत र हृदय देखि प्रस्फुटित भावनाले पाँचपोखरीलाइ मनसंग जोडेको छ।
जति धन्यवाद दिदा पनि कम छ।
हृद्य देखि धन्यवाद 🙏
हजुर को मेहनत लाइ दर्शक ले मात्र हैन देश ले पनि सम्मान गर्न लाएक छ ! 🙏
Big fan thanks for visit sindhupalchok panch pokhari
रहरहरु भन्दा अग्ला हिमाल............
आफ्नो उचाई भन्दा होचा बादलहरू............
कर्णाली प्रदेशमा बाँचेको नेपाल 🇳🇵, सुन्दर प्रकृती 🏞️ ,
संस्कार अनी परम्परा संग बानी परेको मेरो यात्रा एकैपटक बाग्मती प्रदेशको सिन्धुपाल्चोक पुग्दा अर्कै आभास भयो अनि , कर्णाली नै खोजी हिँड्ने रहेछ मन् , चै 😜🙈❤️..........
भिडियोको अन्तिममा रहेको त्यो नमीठो भोगाईलाई मैले यहाँ आउनु अघि देखेकी थिएं.... यो भिडियोमा आउँदै गर्दा त्यो कुरा याद आयो , मन् कतै नमीठो भयो 🥺............
आकाश को छाना ओढे पनि जस्ताको छाना नभई ओत लाग्न कठिन हुन्छ मनुवालाई तर त्यो भन्दा पनि परिवार सुरक्षित हुनु आफ्नो घर नबिग्रिनु हो , सबै सुरक्षित रहनु भएको ले अलिक शीतल भयो मन् ❤️ .......हेर्दा सहज देखिने यात्रा कति सुन्दर छ भन्दा पनि कति कठिन छ भन्ने बुझेकी छु मैले .... बस्ती नभएको ठाउँमा गरेको 2 घण्टा को उकालै उकालो बाटोमा तिमीलाई मस्त सम्झेकी थिए मैंले ....... Ufff..... मैले हिँड्न नसकेर पुजा हिँड, अब पुग्नु पर्छ, रात पर्छ फेरि ...
थोरै थोरै हिँड आफैंलाई भन्दै हिँडेकी थिए ..................
अझ हजुरको यात्रा को त असिम घण्टा छ पैदल को अनी यसमा भारी पनि , यात्राको कष्ट लाई शब्दमा भन्न नसकिएला .....
ढुङ्गाको मुटुको बाटो हुँदै जाँदा भनिएको आत्मकथा सुनेर अचम्म लाग्यो , विश्वास पनि कति कुरामा गर्नु परेको है हामी नेपाली ले ।
भेटमा केही सुनाउँछु सम्झना मा आयो भने जुन हजुरले यहाँ भन्नु भा छ अनेक कुरा दिमागमा आउँछ यात्रामा # यो माथिको सबै आयो भने 😜 # बाटो भासियो भने 😜 भन्ने जस्ता कुराहरू ........ म यहाँ हजुर सग यात्रा गरी रहँदा त्यहीं पुगेर होला के कस्तो रमाईलो लागेर चिच्याउन मन् लागेको मलाई भिडीयो हर्दा हेर्दै ..... .... पछि हजुरले त्यहीं गर्नु भयो wahhhhh.... आफै त्यहीं छु झैं लागेको 🥺❤️🤗....प्रकृती साच्चै कति चै सुन्दर छ के कति अद्भुत छ...... कस्ताे सृष्टी होला के यो .... घरी - घरी यसै बसेर सोच्दा पनि अचम्म लाग्छ मलाई त......................त्यो विरुवा बाट निस्किएको पाउडर , सायद उसलाई कसैले काली भनेर नभनलान् ,है 😜😆........ चिया मन् नपराउने मान्छेले चिया पाउँछ, चिया खाऊ न त भनेको नी सुने बल्ल 😜😆😜..........
म तपाइको हर भिडियो हेर्नि गरेको छ सारै खुसि लाग्छ तपाइलाइ नमन टक्राउछु। तपाइको भिडियो अनि पुर्बि ब्लुज र बिजय लामा सर को भिडियो आज सम्म एउटा पनि मिस गरेको छैन
यो ठाउँमा जाना नपायनी भिडियो हेर्दा खुसी लाग्यो ❤❤ सङै तिहारको शुभकामना
Mero life ko first trekking experience ho yo destination ... purai memory recall vayo thnx for making my memory alive ❤❤❤❤
अति सुन्दर ❤❤❤हजुर को प्रतेक भिडियो नछुटाई हेर्ने गर्छु ।।।🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै सुन्दर ठाउँ sister म पनि सगै घुम्न जाने मन जाग्यो सधै सबै भिडियो नछुटाइकना हेर्ने गर्दछु
एक चोटि आइदिए हुन्थ्यो नी जस्तो लाग्थ्यो फैनली आउनु भो खुसी लाग्यो हजुर लाई स्वागत छ हाम्रो सिन्धुपाल्चोकमा
Wow मेरो आफ्नै जिल्ला सिन्धुपाल्चोकमा अबस्थित पाँचपोखरी जहाँ म पुग्नु सकेको छैन
एउटा नारी भएर पनि तपाईंको साहस र आट लाई मान्नै पर्छ।❤😢
Thank you Srizu sis❤ I pray for the victims of Rukum , Jajarkot. Yesto jadoma sarkarle chhitai rahat diun. Wish you all the very best 👍🙏
दामी दामी 🎉🎉 साची राम्रो काम गर्ने को कसैले सपोत नगर्दा रैछन कसम यति मेहनत गरेर भिडियो बनौदा पनि धेरै ले हेर्दैन।अनि जे पयो तेइ भिडियो बनौने हो हेर्छन् कसम होला तर हार नमान्नुस हेर्ने आमी छौ।
Right vanu vayo hajur la
धेरै बर्स अगाडि सायद 2004 मा भोताङ बाट हिडेको थाउ पाँच पोखरि मा , अतिनै फरक भएछ पैदल मार्ग हरु , धेरै धेरै धन्यवाद बहिनी शृजना
निकै राम्रो लाग्छ सिस को भिडियो अनि झन राम्रो सिस ❤❤❤ म हाल बहाराइन बाट हेरछु
Hamro gauma vayara ni yakchoti ni pugena,tpiko video haru praya ma heri rah hunxu ,yakdin tpi pancha pokhari pugnu hunxa vanne lageko thyo tyo satya vayo ❤thank you so much sister ❤you're such a brave girl ❤love you so much sister ❤I am your big fan❤❤God bless you didi😢❤❤❤
मेरो जन्म भुमि सिन्धुपाल्चोक ❤
Be strong😢😢
अति सुन्दर हामी पनि गएर फर्कियौँ एकदम
साहसिक यात्रा लाग्यो हजुरको भिडियोहरू सबै हेर्छु।❤
एक नारी भएर पनि ७७ जिल्ला घुम्नु भएको छ बहिनी साहसी नारी रहेछ ।🙏🙏🙏💜💜💜
UR TREKKING ADVENTURES R OUTSTANDING. I SEE MANY VLOGS OF THE MOUNTAIN TERRAIN BUT URS ARE VERY RICH IN SCENIC BEAUTY.....THOUGH I UNDERSTAND LITTLE NEPALI BUT I COULD NOT UNDERSTAND WHY U WERE CRYING...WELL DON'T BE SAD ...LIFE IS LONG AND KEEPS CHANGING EVERY MOMENT LIKE THE WHEATHER IN THE MOUNTAINS.U R A VERY BRAVE GIRL KEEP UP WITH UR ADVENTUROUS SPREE.
BEST WISHES....BE HAPPY AND HEALTHY.
REGARDS
SANJEEV👍👍👍🙋♂️🙋♂️🙋♂️
Glad to meet you there. Such a humble and energetic person i ever met. really love your energy and the efforts you really put in this video.The trek was really worth it. thanks to the team (P.K) for really making it happen.❤❤️
सारै गजब को थाउ अन्तिमा को vidoe ले मन छोयो ❤❤❤
तपाईको साहसिक यात्रा अनि नयाँ - नायाँ ठाउ हेर्न पाइरहेको छु। समय मिलाएर हेर्ने गर्छु।
दुःखद खबर लास्टमा सुनाउनु भो दुःख व्यक्त गर्न चाहान्छु।
तपाईको यात्रा सधैं यसरी नै अगाडि बढि हरोस्।
🌹 🥀 🌷 🎉
Sirju you are strang lady I respect you
mandir pugnu vayena jasto xa..😮😮
नेपाल भ्रमण,,,
हामी सबैको कल्याण होस्।
एउटा चुम्बक पनि बोकेर हिंड्नु होला है । नभाँचिने स्टाण्ड पाइन्छ नि । पाँचपोखरीको भिडियो धेरै हेरियो तर सिज्जुको यो भिडियोले मन निकै छोयो साथै उत्कृष्ट लाग्यो । हाम्रोले दिने भनेको धन्यवाद न हो । thanks.
Happy dipawali ani dherai samjhana baini lai
Srijana ji yo melamchi panchpokhari ko rutma jati Pani hotal haruma basta sirak haruma jumra ati nai huncha khayal garnu hola
सुरु देखि अन्तिम सम्म हेरे बयान कसरी गरौ बास शुभकामना छ हरेक भिडियो हेर्ने गर्छु तपाईंको ❤🎉
never seen a brave lady like you in nepal in my entire life just wowwwww
मेरो पुर्खौली गाउँ थाङ्गपालकोट रैथाने 🎉🎉
Thank you Sirjana Bahini for amazing scenery.
Red sky in your vlog is beautiful.
In the old adage "Red sky at night, shepherd’s delight. Red sky in morning, shepherd's warning"
We are all very happy with your hard work.
Well done and keep up the good work.
मैले पनि तपाईलाई धन्यवाद दिएँ । डन् जि ❤ लास्टमा कति ठूलो आवाजको म्युजिक पिस राखेको ।
Prakriti Rajya ho bane hajur tehyako Rani.God Bless You.Tapaiko harek pailama Christ ko guidence ani surakshya hunexa.Amen
I can't say... anything just watching and enjoying video by describing Sizzu's beautiful voice to beautiful nature ❤ lots of love and support 🙏 from Abu Dhabi ❤
अति सुन्छर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🔔🔔🔔🔔
Your decision to keep your sorrow in the background is deeply valued. I was deeply moved by it. I'm hoping things are improving.
I greatly appreciate your regard for the work you do.
😢😢beautiful panch pokhari ❤❤
Tapailai herda Tapaile captured garnu vayako drishyale Tyahi pugeko mahasus garayo. Thank you so much for the Beautiful place you showed and your contribution for us or viewer.🙏
दिदी सदै हेरछु तपाई लाई तपाईंको बोली यति मन पर्छ कि कुरै नगरम दिदी तपाईंको यात्रा कर्णाली को जति राम्रो कतै हुनन यकदम राम्रो छ कर्णाली
i am cried with Sizzu jyu be strong always. human being we cannot control able the natural disaster, sorry to know sad news at your hometown. my sincere courageous to your whole family and all your neighbors of your city
Thank you so much sister for exploring my birth place❤️
तपाईं सगै यात्रा गर्दा गर्दै रमाईलो भइरहेको थियो । अन्त्यमा आँसु आयो । म पनि तपाईं संगै रुएँ ।
धन्यवाद छ सिर्जना दिदी मेराे गृहजिल्ला सिन्धुपाल्चोक काे पाँचपाेखरी जानू भएकाे मा
मेरो घर नि सिन्धुपाल्चोक हो म पनि 2 चोटि पुगेको छ पचपोखरी एक चोटि चै पचपोखरी बाट नि 3 दिन माथी सम्मा गको छ ❤
Tapaiko pratek video herira hunxa aja hamro thauma januvayexa akdamai dherai khusli lagro Sirjana G,, Thank you So much hajurlai
i respect sirijana sis ma hjr ko all video herne garxu ❤❤❤❤ ma skt gumi dekhi
Such a brave lady I have ever seen..god bless u sister 😍🙏
Chittai hajur le Dailekh Jilla slow travels gareko herna paiyos.thank you 🙏
Dherai thaau ghumiyo nepalmaa tara yo sundar thaauma chhahi kahilyai pugeko chhaina. Srijana jile meetho jaankaree bibaran sahit yati manamohak drishya paskinu bhayechha. Dhanyabaad
Wow super kay beautiful tau.ma pani kunai din jan6u. Good jobs n god bless you sis❤️💪🙏💐🇳🇵🌹
Hjr ko video harda dharai khusi lagxa sis ❤❤
तपाईंको यो साहसिक यात्रालाई नमन 🙏
Jay bholay, wow amazing
Thank you so much for exploring my birth district sister and best wishes ❤🎉
Hello Namaste I hugely respect you Hajur ko video herera khusi and aanan❤❤❤❤❤❤da lagcha natural always
I am from Sindhupalchok Bhotang. I have never seen a strong girl like you! I have also been thinking of going to panch Pokhri for many years, but I could never go because of the fear of how to go so far, I never went because going to Panchpokhari is not a child's play, salute to you on this your trip! I really enjoyed your video! From now on the video will not make me laugh but you make me cry, emotional 😢 in the last 5 minutes I watched you made me 😢 cry!
Awesome place. Although you are having a hard time you are doing a great job. Well done.
५० ५२ जनालाई शेयर गर्देको छु है दि हजुर ?😊😊❤❤❤
कर्णाली प्रदेशको प्रत्येक जिल्लाहरु मा घुमि सक्नु भएर अब बागमती प्रदेशको पदयात्रा सुरु गर्नु भए छ सिर्जना बहिनी अब पुर्ब कोशी प्रदेशको ताप्लेजुङ जिल्लाको कंचनजंग हिमाल संखुवासभा जिल्लाको मकालु हिमाल सोलुखुम्बु जिल्लाको सगरमाथा नाम्चे बजार तिर पनि तपाईको पदयात्रा रहोस्🇳🇵🇲🇾
हजुर को हौसलाको एक अमस म पनि छु है
❤❤❤पुग्न नसके पनि …पुगे झै लाग्यो❤❤❤
Thank u so much for exploring my district ❤️❤️
Great, really appreciate for your challenging works and untiring striven, have a wonderful time 🎈🎉🎉
stay strong sis😢. सारै मन अमिलो भएर आयो त्यो दु:खद घटना ले... भगवान को कृपाले हजुरको फेमिली सकुशल हुनुभाको रहेछ । तेहि नै ठुलो कुरा हो जस्तो लाग्छ 🙏
Thanks for exploring my place, You are doing incredible job.
U r d bravest lady keep it continue all the best fr 100k subscribers
sarai ramro video banaunu hunxa didi ra sahashi pani nepalko xori yestai hunu parxa love you didi
Beautiful vlog amazing view great explanation sia🙏🙏♥️👌 ❤❤
So inspiring! Afnai gau-thau ramro sanga ghumeko/duleko/dekheko rahenachhu maile. Aafailai ke Nepali Bhannu, lazai marnu :) Thank you so much Bahinee.
Awesome feels of solo travel , nicely described the stopover and amazing views of Panchpokhari . Very interesting names of individual pond (pokhari )
दिदी खोइ त त्यहा को मन्दिर देखाको अनि अलि पर धेरै राम्रो झरना पनि थियो
Har video herne garxu dherai khusi lagxa 🙏🙏🙏
धेरै राम्रो भिडियो छ दिदी तर लासट टाईम मा कसतो खलो लागने खालको मनै चसक घोचने रहेछ दिदी ❤
Brave lady i am starting to watch ur travelling journey i also loved nature i would like to meet u if possible
People normally put their travel vlogs, but I could not describe her determination & travel devotion as Nepali cheli, . Keep it up, Be safe.
Di im very glad to meet you today in bus(ktm-pkr) ..
I always used to dream to meet you and unexpectedly today was that day...
Im big fan of your simplicity ,your hard work, your smile and your videos...
Take care sis❤️❤️❤️
amazing destination paach pokhari
We did this trek on 2007 people shuld try number cheese circuit u missed gyazola pass any way nice one..u shud use two sticks it makes u more easier
म त पागलै हुन्छु।हजुरको भिडियो हेरेर।
Lovely video .What was the camera used , can you pl share?
Yo video here Paxi Malaai pani jan man lagyo
Your big fan watching from Portugal 🇵🇹
Beautiful, how well do you guide Your thinking is good. You will study far ahead in life❤❤
You are an amazing explorer dear keep doing we are here to support you by watching your videos and sharing them with friends.