रातिसम्मै रविको बयान, ठगीको भार जीबीलाई, गृहमन्त्रीलाई दबाब, अब के हुन्छ ? || NEWS & VIEWS ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 143

  • @RamchandralamichhaneLamichhane
    @RamchandralamichhaneLamichhane 2 หลายเดือนก่อน +39

    सहकारि ठग भनेर २ महिना संसदमा ठग करार गर्ने कांग्रेसका गृहमन्त्री , माहामन्त्रि र हालका स्वास्थ्य मन्त्रीले अबचाँहि नैतिकताकाे अाधारमा राजिनामा दिनुपर्छ!!!

    • @naremyaan
      @naremyaan 2 หลายเดือนก่อน +1

      Halla garera talab pachaune haruko talab firta ni garnu parxaa

    • @killtheweak8485
      @killtheweak8485 2 หลายเดือนก่อน +1

      Tel Lina gako cha naitikta Nepalese polichikne haru ma

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 2 หลายเดือนก่อน +18

    हो ठिक हो सबै भन्दा पहिला कांग्रेसबाट भ्रष्ट्रचारीको छानविन हुन पर्यो!

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 2 หลายเดือนก่อน +11

    रबि एक देश भक्त नेपाली छोरा हुन रबि ले यस्तो जनताको रगत पसिना राम्रो सगँ चिन्नु हुन्छ रबि लाई जय घन्टी जय रबि।

  • @govindapdshrestha
    @govindapdshrestha 2 หลายเดือนก่อน +19

    नयाँ पार्टी लाई उठ्न नदिने षडयन्त्र भै रहेको छ।एक पल्ट एकमाना सरकार चलाए पछि RSP को मूल्याङ्कन सुरु हुन्छ।Aमाले भोटर म

  • @pappuroy1915
    @pappuroy1915 2 หลายเดือนก่อน +1

    केहि हुदैन किन कि यो लुटतंत्र हो

  • @iloveMom-s4v
    @iloveMom-s4v 2 หลายเดือนก่อน +6

    रबी माहान नेता हो

  • @bharatgurung2495
    @bharatgurung2495 2 หลายเดือนก่อน +26

    रबि लाई छोएर देखा काङ्ग्रेस एक दिन फेरि तिम्रो दुनियाँ को कुनै ठाँउ न होला लुक्ने ठाँउ ?

  • @deeptamang1198
    @deeptamang1198 2 หลายเดือนก่อน +8

    काङ्ग्रेस एमाले माओवादी टिन दल लाई कारबाही होस छानबिन हुनु पर्छ?

  • @icecream1795
    @icecream1795 2 หลายเดือนก่อน +7

    रबि लाइ दोषि बनाएर सहकारी ठग्ने काङ्ग्रेसकै धेरै छन अब गगन विश्वप्रकाश रमेश लेखक र खतिवडा इनिहरुनै हुन सहकारि ठग यिनैले लिनु पर्छ जिम्मेवारी

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 2 หลายเดือนก่อน +6

    जय रबि सर ❤️🇳🇵🔔

  • @RajuSunar-q2c
    @RajuSunar-q2c 2 หลายเดือนก่อน +7

    अब उखाने र सेरे लाई पनि छान बिन गर नत्र तिमिहरु लाई जनताले छोड्ने वाला छैन

  • @naranthapa5649
    @naranthapa5649 2 หลายเดือนก่อน +13

    Rabi Dai nirdosh xa amale rw congresh le fasauna khojeko ho tetti ho

  • @SadhanHD
    @SadhanHD 2 หลายเดือนก่อน +1

    सहकारी र लघुबित्त एउटै होईन फरक छ भन्ने पनि बुझाउनु पर्ने देखियो पत्रकार ज्यु ।।

  • @DeepakPariyar-c2r
    @DeepakPariyar-c2r 2 หลายเดือนก่อน +1

    नेतरदाईले गरेको कुरा सहि छ

    • @DeepakPariyar-c2r
      @DeepakPariyar-c2r 2 หลายเดือนก่อน

      भस्टा चारि काङरेस ले रबिलाई दोस लगाको लगाई सहकारि ठग काङ्ग्रेस का नेताहरु छन काङ्ग्रेस चाहिँ पानी माथि को अोबानो हुना पाउछ कालो काङ्ग्रेस

  • @RajuSunar-q2c
    @RajuSunar-q2c 2 หลายเดือนก่อน +5

    पत्रकार जिउ अब उखाने ओलि र सेरे को राँडी लाई नि छान बिनको माग राख्नु होस

    • @JM-rc5xv
      @JM-rc5xv 2 หลายเดือนก่อน

      स्वतन्त्र पार्टि का झोले देस बनाउन आउउनेको बोलि हेर न। अनि समाज कसरि परिबर्तन गर्न सक्छाै यस्तो बोलि ले।

    • @-Rr1990
      @-Rr1990 2 หลายเดือนก่อน

      ​@@JM-rc5xv त्यसोभए मीठो बोली-बोली देश लुट्ने तिम्रो पुराना नेतानै ठिक हैन त !!

    • @JM-rc5xv
      @JM-rc5xv 2 หลายเดือนก่อน

      @@-Rr1990 समाज के भाको छ‌ आजभोलि, पहिले समाज आफै बदल्न जरुरि छ। पुराना नेताले जति गर्न सक्थे गरे, अब उनिहरु लाइ हासि हासि भोट मार्फत बिदाइ गर्नु पर्छ। समाज रहे देस रहन्छ।

  • @chatrashreta8440
    @chatrashreta8440 2 หลายเดือนก่อน +6

    भन्ने र आन्दोलन गर्न काँग्रेस ठीक छ।तर सरकार चलाउने डङ्ग छैन।नेपालीहरूले नबुझे कै हो?

  • @samir.mukhiya2052
    @samir.mukhiya2052 2 หลายเดือนก่อน +3

    गगन थापाले प्रमाण छ भन्दै भुक्थ्यो त्यो कता हरायो ?

  • @baburamsharma7831
    @baburamsharma7831 2 หลายเดือนก่อน

    अब राजिनामा दिनुपर्छ काङ्रेसी हरुले

  • @baburamsharma7831
    @baburamsharma7831 2 หลายเดือนก่อน

    रबि जि जिन्दावाद

  • @sternalgamer1461
    @sternalgamer1461 2 หลายเดือนก่อน +1

    काङ्ग्रेस र एमालेका स्यालहरू मिलेर सेरको शिकार गर्न खोज्दैछन्। जय बालेन शाह सरकार

  • @gurung716
    @gurung716 2 หลายเดือนก่อน +4

    कुर्नु सके हाथी लाइ पनि ढ्याप मर्नु पाउछ भनेको यही हो रबि जी कुर्नु भयो सत्यको विजय भयो

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 2 หลายเดือนก่อน +3

    काग्रेस र एमाले का केही नेता छन जस्ले नेपाल रित्तो पारिसकेका छन्।

  • @humanathsubedi5321
    @humanathsubedi5321 2 หลายเดือนก่อน +5

    जिबिराई लाई पक्रियत सरकारमा धेरै ठुलाे पार्टिनै अाफै पर्ने हुनाले नपक्रने ठाउँ बाटाे खाेजनकाे लागि यता उता भैातारिदै छन्न ।

    • @binodkhulal
      @binodkhulal 2 หลายเดือนก่อน

      तेरिमा चिक्ने जानिस त न्यायाधीश हु रबिको झोले

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 2 หลายเดือนก่อน +1

    अब अहिले थ्रेड त काँग्रेस लाई आयो ,के गर्छ काँग्रेस हिजो त रबि ठगि नै हो भनेको थियो खै ति प्रमाण गगने विश्वप्रकाशे र अहिलेको गृहमन्त्री रमेश लेखक ,कहाँ छन् ्जिवि राई

  • @SuklalBudhathoki-q8x
    @SuklalBudhathoki-q8x 2 หลายเดือนก่อน

    यिनी सबै किसिमका मुद्धाहरुमा कार्वाहिको प्रक्रिया अगाडि बढाउन हिम्मत छ‌ैन भने सम्माननिय गृह मन्त्रिको कुर्सी ओगट्ने मात्रै अधिकार छैन राजिनामा दिएर गुपचुप भएर बस्दा हुन्छ।रमेश लेखकलाई सुझाव

  • @deepkc8444
    @deepkc8444 2 หลายเดือนก่อน +3

    खरबौंको भ्रष्टाचार बारेमा न काङ्ग्रेस न एमाले छानबिनको लागि बोल्छ । अब सहकारी ठगिको बारेमा किन बोलदैछ र छानबिन समिति किन बनायो ? यसको मतलब के स्पष्ट हुन्छभने यदि रवि लामिछाने राजनितिमा प्रवेश गरेका थिएनन भने काङ्ग्रेसीहरुले यो समितिको माग गर्थे होलान ? अँह कदापि गर्थेनन, यसोहुनाले काङ्ग्रेसीहरुको रवि फसाउन सकिन्छकी भन्ने दाउ कहिले सफल हुनेवाला छैन । आफ्नो डडाल्नुमा चडेको भैंसी नपन्साउने अनि अर्काको दौरामा जुम्रा खोज्ने काङ्ग्रेसीको जनतालाई भ्रम छर्ने तिकडम सबैले छर्लङ्ग देखिसकेका छन ।

  • @prakashghotane2898
    @prakashghotane2898 2 หลายเดือนก่อน

    मलाई लाग्दै छ् यो सब सहकारी ठगि मा काङ्ग्रेस का धेरै जसो नेता पनि तान्निछ्न यदिप समितिले निस्पछेय अनुसन्धान गर्न हो भने

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 หลายเดือนก่อน +6

    अबत थाभयोहोलानि गगन्येउटा चोरहोइन हजारौँचोरहो आफुचोरछभनिउल्लेसबैलाइ चोरैदेख्छ भनेझैहो बाख्राबाग्लेखायोत भन्नपाइन्छ तर बाख्रालेबाग खायोत भन्नैनमिल्निहोनि तर कोसैलेखोज्दैन

  • @pushpaacharya4828
    @pushpaacharya4828 2 หลายเดือนก่อน

    Ba ko bichaar sahi lagyo...

  • @Bishanbirbasvolg
    @Bishanbirbasvolg 2 หลายเดือนก่อน +1

    Dharmraj जी haju news s views ma sadhai aaunus...

  • @tilakdangi4149
    @tilakdangi4149 2 หลายเดือนก่อน

    Godlock rabi dai

  • @sabintamang213
    @sabintamang213 2 หลายเดือนก่อน +2

    Khako vis lagxa ...nakhako lagdaina .....jay rabi ❤

  • @omthapamagat3293
    @omthapamagat3293 2 หลายเดือนก่อน

    भ्रष्टाचारीहरूले निर्दोष रबी लामिछानेको बयान लिदै गरेको देख्दा आश्चर्य चकित परियो 🤔

  • @umeshkarki3368
    @umeshkarki3368 2 หลายเดือนก่อน

    देश भरिका सहकारी ठगहरूलाई लाइन लगाएर मृत्युदण्ड देऊ। लगाएर

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 2 หลายเดือนก่อน

    काङ्ग्रेस सबै लाई मानहानिको मुद्दा हाल्ने

  • @dhirajgachha8473
    @dhirajgachha8473 2 หลายเดือนก่อน

    छानबिन समिति हात्तीको देखाउने दात जस्तै हो।कुनै न कुनै काण्डमा मुछिएकै समिति सदस्यहरु छन्।

  • @TulsiGiriTulsi
    @TulsiGiriTulsi 2 หลายเดือนก่อน

    एउटा ब्यक्तिमा केन्द्रित हाम्राे राजनिती छि

  • @sherbahadur4183
    @sherbahadur4183 2 หลายเดือนก่อน

    बेअर्थ संसद बन्दक बनाउनेहरुलाई कार्वाही हुनुहुपर्छ

  • @brokenheart-ks4uf
    @brokenheart-ks4uf 2 หลายเดือนก่อน +1

    bastab ma GB rai pani congress ley nai lukayeko hunu parxa natra asti samma grihamantri ley chayeko vaye 3 din ma GB rai nepal lerauna sakxan vanne aailey congress kai grihamantri vayeko pani 2 maina vaisakyo GB khai ?? congress ley nai lukayeko ho bastab ma GB rai congress kai contact ma xa timi luka hami samsadh ma rabi lai pelxau vanera ini haru ko setting ho.

  • @BaburamBelbase-qo9yf
    @BaburamBelbase-qo9yf 2 หลายเดือนก่อน +1

    यो छानबिन समिति ले न कुनै पिडित को पैसा फिर्ता गर्न सक्छ नत दोषि लाई कार्बाई नै गर्छ यो त के बल कालो काङ्ग्रेस ले कसरि रबि र तास्वपालाई बदनाम गराऊन खोज्ने खेल मात्र हो

  • @Jharana33love
    @Jharana33love 2 หลายเดือนก่อน

    ❤❤❤

  • @krishnagiri7475
    @krishnagiri7475 2 หลายเดือนก่อน +1

    सबै घोटालाको छानबिन युवा सरकार आएपछि हुन्छ अब

  • @punaram2081
    @punaram2081 2 หลายเดือนก่อน

    देसमा रोजगार दिने केही आधार छैन नोकरी पाउदैन युबालाइ बिदेस जानू रोकेर केमातो धुङगा खाएर बस्ने कुरा नबुझी बोल्नु उपयुक्त छैन

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 2 หลายเดือนก่อน

    याे रबि प्रतिकाे काङ्ग्रेस एमालेले रबिलाई बिना प्रमाण फसाउन खाेजिदैछ यसाे गरे याेसरका झनछिटाे पतन हुन्छ सबै माथि लागेका काण्डकाे बयान लिन पर्छ किन रबिलाई मात्र जय राश्वपा

  • @subarnagurung374
    @subarnagurung374 2 หลายเดือนก่อน +1

    सरकार ले आफ्नो शक्ति पावर लगाएर एउटा मान्छे नेपाल ल्याउन नसक्नु सरकार कति लाचार रहेछ भन्ने बुझियो

  • @khemkharel5545
    @khemkharel5545 2 หลายเดือนก่อน

    रबि लाई छोएर देखा काङ्ग्रेस एक दिन फेरि तिम्रो दुनियाँ को कुनै ठाँउ न होला लुक्ने ठाँउ
    पत्रकार जिउ अब उखाने ओलि र सेरे को राँडी लाई नि छान बिनको माग राख्नु होस

  • @indrabahadur3433
    @indrabahadur3433 2 หลายเดือนก่อน

    Rabi is tiger 🐅🐅🐅🐅🐅🐅

  • @krishnakharel2177
    @krishnakharel2177 2 หลายเดือนก่อน

    जय घण्टी ❤❤❤❤❤❤❤

  • @kirankc1068
    @kirankc1068 2 หลายเดือนก่อน

    अहिलेसम्म रबिलाइ बिपिको मुकुण्डो लगाएका सक्कली तस्करहरुको झुण्ड नेपाली कांग्रेस र किर्ते नागरिक कैलास सिरोहिया ग्यांगले मात्रै सहकारी ठग भनिरहेका छन् , कसैका झोला नबोकेका सच्चा नेपाली नागरिकले भनेका छैनन् ।

  • @RajuSunar-q2c
    @RajuSunar-q2c 2 หลายเดือนก่อน +1

    पत्रकार महोदय आयको त्यो कल किन काटेको??? उखाने ओलि को गिरिबन्दु को कुरा उठाउँदा किन कल काटेको ???

  • @selmetemkeman7750
    @selmetemkeman7750 2 หลายเดือนก่อน

    अब गिरीबन्धु र भुटानी सर्णार्थी प्रकरणलाई अगाडीबढाईयोस गगन थापा र बिस्वोप्रकास जी कि सत्ताआफ्नोहातमा आयपछी मुखमा अम्बाच्यापेकोहो ?????

  • @seenga25
    @seenga25 2 หลายเดือนก่อน

    अनि गिरि वन्धुको भुटानी सरानथी लागायत अन्य भ्रष्टहरुको यसरी खोजी गर्न मिल्दैन?

  • @kumarkhatiwada5571
    @kumarkhatiwada5571 2 หลายเดือนก่อน

    मैले नजानेको ठगि गरेको मान्छे ले मैले ठगि गरेको छु भन्छर

  • @janakbartaula5274
    @janakbartaula5274 2 หลายเดือนก่อน

    😢😢😢😢

  • @parbatikandel3198
    @parbatikandel3198 2 หลายเดือนก่อน

    Yota रबि फसाउनको लागि मात्र सहकारी को अनुसन्धान गर्दै छ खरबौ को घोताला गर्ने गिरि बन्धु को सम्सदिय समिति खोइ?

  • @keshgurung2058
    @keshgurung2058 2 หลายเดือนก่อน

    Jaya rabi ❤❤❤

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 2 หลายเดือนก่อน

    Chitr Ba ko hal k chha

  • @रेसपेक्टनेपाली
    @रेसपेक्टनेपाली 2 หลายเดือนก่อน

    खरानी हुने कैंले बम बारुद झर्ने कैंले

  • @nagendrabahadurshahi5156
    @nagendrabahadurshahi5156 2 หลายเดือนก่อน +1

    ९ घण्टाको बयान हो

  • @rawangamer4762
    @rawangamer4762 2 หลายเดือนก่อน

    ८५% सेर हनि जिबि पर्छ भने १५% सेर हुनि रविपनि पर्छ

    • @BijayLama-l2m
      @BijayLama-l2m 2 หลายเดือนก่อน

      Tero baw ko giri bandhu khojnu ja muji

  • @ramkaransah254
    @ramkaransah254 2 หลายเดือนก่อน

    Khoi Kangress ko Praman, Rabi lai kin Jel pathayen, Maryo Grih Mantri

  • @amirachhami2926
    @amirachhami2926 2 หลายเดือนก่อน

    Congresh , yamaleko parda utriyo yini harulai 2084 ma harauna parxa

  • @rahmbaniya2579
    @rahmbaniya2579 2 หลายเดือนก่อน

    Hami rabi lai desh ko pardhan mantri banayera xadne xam

  • @DipendraPun-m5b
    @DipendraPun-m5b 2 หลายเดือนก่อน

    12 Vai

  • @JumlaNepal
    @JumlaNepal 2 หลายเดือนก่อน +1

    Jasley j vanos, naya party ,naya daal ,naya manchey ko raap taap ra prabhav lai kaam garna ka laagi lagey ka jholey haru
    Jay Hos!!

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 หลายเดือนก่อน +1

    यो पुराना चोरहरुलेआफ्नोपाटिनैधोस्तहुनिगरि नयापाटिउदाउँदा सातोगाकोहो तेहिभयेर जेजे पायोतेहि तेहि बोल्नथालेकाहुन😊

  • @LuxmanBahadur
    @LuxmanBahadur 2 หลายเดือนก่อน

    परचनड सेरे केपिले जिबिलाइ भगाको होर मारिसको यता रबिलाइ बदनाम गरेको हो । म सेङजस बाट ।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 หลายเดือนก่อน

    अब केपि शेरे र प्रचन्डको पनि बयान लिनुपर्छ कति खर्ब भ्रष्टाचार गरेका छन भनेरा।गेडा को रविको मात्र खेदो खनेको चोरहरु।

  • @DhaneshworJha
    @DhaneshworJha 2 หลายเดือนก่อน

    गषन खोइ

  • @harichandraojhahai7276
    @harichandraojhahai7276 2 หลายเดือนก่อน

    Aba yo Sarkar GB rai sanga milcha

  • @ravindraKumar-p8s3b
    @ravindraKumar-p8s3b 2 หลายเดือนก่อน

    A patrakar ji jantale Pura thaha x.Aba prama pahelenae vaneko x.

  • @ThirpPhuyal
    @ThirpPhuyal 2 หลายเดือนก่อน

    होइन हौ त रबुको भतुवा लाई चही के च्यातियो

  • @gorkhali3875
    @gorkhali3875 2 หลายเดือนก่อน +1

    जिबि संग मिलेर ज्वाम गरे त कस्ले भन्छ ।

  • @harisherchan8530
    @harisherchan8530 2 หลายเดือนก่อน +1

    Naya Nepal bnauxu vaner sabai dal miler gayko vay Nepal aaj aru des jastai bikasit hune thiyo tar yo purano dal miler aaj Sam aafur aafno manxe le 7 pusta sam khane sampti kamay des bnauxu vaner lageko vay aaj des Dhani vayar janta le des mai rojgari paune thiy aakhir Biralo kalo ya seto jasto rangko vay pani musanai Marne ho tar Vastchari kangres ra yamale le aaj 35 bars sam gareko Vastchar lukaunu pachaunu ko lagi 5 Barse hatmyad leudaixa hosiyar yo sarkar le liyo vane Nepal ma aago Bolnexa yo 2 parti miler des kharani hudaixa

  • @JivankalRai
    @JivankalRai 2 หลายเดือนก่อน +1

    Khai ta Gagan sanga bhayeko praman? Bakhrale khayo?

  • @arjunbohara8016
    @arjunbohara8016 2 หลายเดือนก่อน

    Rabi nirdosh x chorl le choe banauna khojdai x

  • @HimalRc123
    @HimalRc123 2 หลายเดือนก่อน

    हैन अरूलाई बयानमा बोलाउदा बिरामी भयर हस्पिटल तिर जान्थे त रबि को कत्रो मुटु हो।बयान दिनलाई खुरुखुरु गयत बयान पनि दिय।यो सबै काँग्रेस को खेल थियो ।चोर काँग्रेस का दलाललाई अब तह लगाउनुपर्छ ।

  • @NhuchheBalami
    @NhuchheBalami 2 หลายเดือนก่อน

    Duemahk asamsad.kharchha.kangrs.parti.lai.tirn.laun.parew

  • @sitagurung3518
    @sitagurung3518 2 หลายเดือนก่อน

    Congresi vrastachari bahiskar garau na ahi ho desh vrasta parne

  • @prabinpun7802
    @prabinpun7802 2 หลายเดือนก่อน

    Ani kboita gb navagako manxelai dosi dekhayara garne k

  • @arjunakoirala8804
    @arjunakoirala8804 2 หลายเดือนก่อน

    GB +RaB = 4K😂🤑
    Gagan ko 😭

  • @rameshacharya779
    @rameshacharya779 2 หลายเดือนก่อน

    यो मण्डलेको मिडियाले चुत्था मण्डलेको टेलिफोनमा बिचार लिन्छ !

  • @KumarGurung-v3h
    @KumarGurung-v3h 2 หลายเดือนก่อน +1

    surya thapa nai chora ho chor le kasari nispakchhya chhaanmin garchha.

  • @ramkaransah254
    @ramkaransah254 2 หลายเดือนก่อน

    Desh Bhakta Balen, Shumana & Kulman Jindabaj,
    Bhrast KP Oli & Ramesh Lekhak Sarkar Murdabaj,
    Gagan Thapa, Biswaprakash, Gyanendra Shahi seem died, doesn't speak in Sansad about Bhrast KP Oli & Sher Bahar Deupa, Arju or any Bhrast people? Ramesh Lekhak le Karbai garne Himat garchha
    Bhrastachari, Comision Tantra', Anyaya, Atyachar saving Government of current Kangress & Amale.
    GB Rai khoi Pakrela? How much time ?
    Bhasan less, work more like Balen & Shumana.
    Sabai Bhrast Neta, people, Karmachari, patrakar, or any other should send in Jel, take action against all of them, open their file old or new, Shuvkamna chha Rabi, Sumana, & Balen & Kulman Lai to make Nepal better. God bless them.
    Om Namahshivaya 🙏💒🦜🇳🇵Jay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa Nidhan Shree Jay Shiv Guru, Om Namah Shivay, Jay Shakar, Shambhu Kailashpati Bhagawan ko Jay Hos

  • @dangrajpur5791
    @dangrajpur5791 2 หลายเดือนก่อน

    Gagan mg kata maryo ahela

  • @ramkaransah254
    @ramkaransah254 2 หลายเดือนก่อน

    🙏💒🦜🇳🇵Bhrastachari Lai 5 barsh pachhi Jogaune Bhrast KP Oli Aen Sudhar Prastab is very very bad for country. It will increase Bhrastachari more and more. I would like to request all Desh Bhakt to stop it.

  • @bambahadurkathayat1111
    @bambahadurkathayat1111 2 หลายเดือนก่อน

    यो शिबशिखर शहकारी ले सोझा गरिव जन्ताले जम्मा गरेको रकम कहिले फिर्ता गर्छ ,यसबारे सरकार किन मौन छ ..

  • @KishanAdhikari-s6q
    @KishanAdhikari-s6q 2 หลายเดือนก่อน

    Rabi ko rajniti xalang lagagko dekher kangres ko nid haram vayko pakkai pani ho
    Rabi nirdosh xan kalo kangres navayko fanda dekhayar rabiko. Paxi pareko aam janatalae thah xa

  • @NamarajSharma-m4r
    @NamarajSharma-m4r 2 หลายเดือนก่อน

    Rabi ji lai yo junimavfasauna sakdainau kta haru hoo hagan aja voli kaha xan hola 😂😂

  • @neupanebipin9773
    @neupanebipin9773 2 หลายเดือนก่อน

    Thagaka jole baulaun thale😂😅😅😅

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 2 หลายเดือนก่อน

    Hahaha jhawam parne ani malaii thaha xain re???

  • @harisherchan8530
    @harisherchan8530 2 หลายเดือนก่อน

    Giray mantiri Lekhak hijo parti paxema huda ta nikai jor lgayar tpai Gagan bishoparkas vayar boleko kura aaj Sam kati ota Vastchari ko fail kholnu vayo tesai böler matar hudaina voli ko din ma satuako jit abasya hunexa hosiyar 84 aaudaixa jib Rai kaha gay kin lukaunu vakoxa aaj 35 bars Sam Nepal lai luter khayar garib bnaune ko ho kangres yamale hoina yak din janta uther neta lai lakhetnexan

  • @ambikasherma8933
    @ambikasherma8933 2 หลายเดือนก่อน

    यो खाते नेत्र बहदुर खाते त एमाले उखानेको आँची खाने होस म काग्रेस त होईन तर एमाले चाही दुधले नुहादिएको होस झोले साला ।

  • @nonalims
    @nonalims 2 หลายเดือนก่อน

    yo mukuley ta mahah pagal jasto lagchha usko kura sundai

  • @DawaSherpa-mp8jj
    @DawaSherpa-mp8jj 2 หลายเดือนก่อน

    Des luti khane ko natak

  • @Son_of_morden_buddha
    @Son_of_morden_buddha 2 หลายเดือนก่อน

    Rabi ramro manxe hoena 😢

  • @Ronohozoro69
    @Ronohozoro69 2 หลายเดือนก่อน

    Yo surya nai chor jasto xa,

  • @sitarambasyal5582
    @sitarambasyal5582 2 หลายเดือนก่อน

    🎉🎉🎉🎉😢😢😢😮😮😮😢😢😢😢😢😢

  • @norbulama7493
    @norbulama7493 2 หลายเดือนก่อน

    Aba kalo kongres haru lai yo desh ma badne kunai adikar xai na ek jana rahe xa kongres tyeo ho chandar bandari baki basta char haru aja tyeo bakhara chaor lai rajniti chhodne bela ayo baram bar galdi gari raxa

  • @lokbhujel7918
    @lokbhujel7918 2 หลายเดือนก่อน

    juto arop lagara jel halne ra afu cokhao vayra moj garne kangres amale ko sohoch jel nahale 84 ma patasaf hunehoki vanne xa rabe ra balen guseyalai vare vay