पत्रकार रबि लामिछाने जि तपाइको र उहाको नैतिकता भिन्न लागेन हजुरले नै भन्नू हुन्थियो भ्रस्टाचारिलाइ टुडिखेलमा लगेर घुमिघुमी नाकको डाँडी भाचिने गरि हान्नु पर्छ तपाईं भन्ने उहाँ गर्ने पो हुनु हुन्छ कि गफ भन्दा काम चाहियो उहालेपनी गल्ती नभै पक्कै भन्नू भएन होला र एक यस्तो सच्चा लिडर हरेक ठाउलाइ आबस्यक छ ❤️❤️
म रबि लामिछाने को काम प्रती आभारी छु समर्थन पनि गर्नु पर्छ रबि लामिछाने लाई । मेयर ले जनताको काम गरेका छन् । रबि लामिछाने ले मेयर को विरुद्धमा कार्यत्रम बनाउनु मुर्खता हो मेयर सहि छ्न ।
मेयर साहेब लाई ३ करोड जनताको साथ छ यसै गरि । भ्रष्टाचारहरु लाई वहिष्कार गर्दै जाउ अनि देशले यहि ५ वर्षमा मुहार फेर्ने छ । पत्रकारहरु पनि मर्यादा मा रहेर भूमिका खेल्न जरुरी छ नत्र यस्तै हालत रहेमा आम जनताहरु ले भोलिको दिनमा वहिष्कार नगर्ला भन्न सकिदैन । सजक रहोस
@@प्रेमठकुरी timro bhwagwan rabi lamichanne lai mu tood jawaf diya paxi yesto comment ma apsabda....sakxau vana jaui mayor saab lai vetna ani khuwau ...himaat xa 🤣🤣🤪🤪😂😂
Kunai pani meyar le raja susan ko niyam leunu bhayana gunda harulej garo tehi garne meyar harule ho meyar paniraja hola haina jantako lagi ho kanun ani meyar khai paisama bikeko holan meyar haina dherai din xaina meyar ko kursima basera meyar harule gunda harulai saknuparne haina jantalai dhamki dine meyarko hatma kalam xaina meyar gundaho jasto xa ho.😍 sabkodin auxa meyar
Jel hunu parxa yasto meyar lai kasko lagi meyarho yasto bolne kasari bhayo meyar yasko kursi jantako dukha gareko pasina khayara dhamki dine hai dahal lai matra haina jantalai sat nadine k ko lagi meyar aruko bal xaina arule tetikai xadne xaina
यो अन्तरबार्ता सुनेर नेपाल प्रशासनले र नेपाल सरकारले यस्ता मेयर माथी तुरुन्तै कारबाही गर्नुपर्छ । यस्तो हुनु भनेको नेपालको प्रशासन र कानुनको समान र ईज्जत नहुनु हो।
सुरुमा मलाई मन पर्नी रबि हुनुहुन्थ्यो तर आज बात म मेयर रबि सर भनदा पनि राम्रो लागेउ रबि सर ले आज मेयर लाई यो कुरा गरेको सुयएन रबि भनदा जनता लाइ माया गर्नी मेयर साब हुनुहुन्छ सलाम छ मेयर साब
राष्ट्रीय टेलिभिजन मार्फत “भष्ट्रचारीलाई टुडिखेलमा राखेर उडेर अनि घुमाएर एक-एक किक हान्न मन छ त्यो पनि नाख को डाँडी भाँच्चिने गरी।” भन्ने पत्रकार रवि लामिछानेले पित पत्रकारी र भष्ट्र कर्मचारीबाट हैरान खेपेका यि मेयरलाई प्रश्न सोध्दै गर्दा लाज लाग्यो । समाजका आदर्शवान व्यक्तित्व वनाएका कसैले पनि कानुन हातमा लिन खोज्नु समाजलाई अराजक तर्फ मोडनु हो। लामाछानी जी अरूलाई प्रश्न सोध्नु र औला ठडाऊदै गर्दा आफूले पनि भष्ट्रचारीहरूलाई के बोले भनेर रेकड भएको कुरालाई पहिला सुन्ने की ?
१००% सहि कुरा रबि लामिछानेलाई त मेयरले जस्तो घेराबन्दीमा बस्न परेको छैना बिकास गरेर देखाउछु भनेर लागि परेको यस्ता मान्छेलाई खुट्टा तान्न खोजे पछि बिकलप केछ र मेयर १००% सहि मान्छे हो यदि रबि लामिछानेले पनि मेयर लाई साथ दिन पर्ने हो
Dear Rabi Sir, I always support you. But Mayor Dwarika Choudary is Good person. He is fighting against corruption. Please try to know in bottom of the incident.
यस्तै मेयर जन्मिनु पर्छ। बिना बजाय आरोप लाउने कलम चलाउने पत्रकार लाइ भ्रष्टाचार लाइ गर्ने उपचार यहि हो ठिक गरेको मेयरले यो अभियान मेयरको मात्रै होइन अब सारा नेपाली जनता 3 करोड कै हुने छ ख्याल रहोस यस्ता पत्रकार र भ्रष्टाचार हरुलाइ✊✊✊✊✊✊द्वारिकालाल चौधरी जिन्दावाद ✊✊
यो बिरात अनुपम को त नाकको हड्डी मात्रै होइन ।ढाडै भाचिनु पर्ने रैछ ।दलाली पत्रकार ।साच्चै चातूकार रैछ ।यसले पत्रकारीता को दुरूपयोग गर्यो ।यस्ता पत्रकार लाई कारबाही होस् ।
यदि म सङग कसैले नराम्रो व्यबहार गर्छ भने मैले प्रतिकर त गर्नै पर्छ चहे त्यो पत्रकार , प्रहरी , राजनीतिक दल , या जोसुकै बाउ को छोरा होस । तेस्रो ब्यक्ति लाइ येस्म बोल्न पर्ने कुनै चसो को विषय होइन ।रबि जि गलत हुनुन्छ येस्मा।
Esss muji khokiss kaagle kaan lagyo vanda kaagko pachi lagne !!!!! If meyarle ghuskhorilae taha laune ho vane oli , prachad, yo sab ko naakko dhadi vachidiy vaehalthyo ni!!!!!
रबि दाई तपाईंले पनि बाेल्नु भाकाे छत यस्ता नेताहरूलाई टुँडिखेलमा राखेर उफ्रि उफ्रि घुमेर हान्नु मन छ नाककाे दाँडी भाँचिने गरेर...मेराे लागि मेयर साबकाे भनाइ एकदम सहि छ भ्रष्टाचारी कर्मचारीकाे बिरुद्ध झाेले दलाल पत्रकारको बिरुद्ध यसरीनै बाेल्नु पर्छ जनताकाे लागि राम्रो साहसी काम हाे मेयर साबकाे देशमा अरु हजारौं यस्ता हिम्मत र साहसी मेयर हरु जन्मनु अावश्यक छ✊✊✊
मेयर साव जिन्दावाद ,रवि जी बुझेर मात्र कुरा गर्नुहाेस् कुनै कुनै पत्रुकारहरुलाइ सबै थाेक बाच्नु पर्छ जाे समाजकाे बाइरल तेस्तालाइ झरैबाट फाल्नु नै बेस हाेस गर्नुहाेस् अाफु चै दुबैतर्फी कुरा बुझ्नुहाेस् जयजयहाेस् मेयर साव !!
एक ईमानदार मेयर ले भ्रष्ट भ्रष्टाचारी हरुलाइ चुनौती देका छन् यस्तो दम कसै कसै मा मात्र हुन्छ तर मेयर सित रबि जि तर्सिएको डराएको कारन के हो यश बिसयमा बुझ्न पाए आभारी हुने थिए
रबि लामिछानेले १ बर्ष अगाडि इटहरी उ.म.नगरपालिकाकाे बारेमा गलत सन्देश दिएकाे रहेछ अब यस्तो नहाेस यदि यस्तो भयाे भने नेपाली जनताले याे कार्यक्रम बन्द गर्नेछन् ।
Auta kaam garo vandai ma wawa Vanu pardaina fela na parera matra ho yesto Goru lai poni nak vachine gari hanu parx thauma aaux aafai kuranai nabujna Pgl goru...
@@sameeyamphu3302 रबि लामिछानेले पनि भ्रष्टाचारको लागि उफ्रि उफ्रि अज टुडिखेलमा लगेर नाकको डाडि भाचछु भनेको सहि हुने दरिका लाल चौधरीले पैसामा बिक्री हुने पत्रकार र एउटा झुट समाचारले मान्छेको जसबन खतम बनाउने र घुसिया र भ्रष्टाचार लाई हान्छु भन्दा रबि लामिछानेले उसैलाई कुरा सोधेर नियम कानुन सोधने यो मैले कुरा नबुझेको थारू छोरा मेयर सिधा मान्छे हो अरूले भए मैले भनिन भनेर डराउने थिए तर होइन भनेर अनेक कुरा चपाउजे थिए ईमानदार मान्छेले मैले भनेको हो भनी दिए
@@kinjalbhusal3421 मेयर भनेको तै कुरा गल्ती हुने तै कुरा रबि लामिछानेले भन्दा हाई हाई हुने र मेयर देखि डर लायो भनेर प्रशन सोधने कानुन लागदैन तपाईंलाई भनेर सोधने रबि लामिछानेलाई सबै छुट रैछ हैन
@@bahadurthapa5585 म रबि दाइ को ठुलो फ्यान हो तर आज म मेयर को कुरा मा साथ दिन्छु किनकी उनको मन पानि जस्तै सफा छ अरु नेता ले जस्तो झुटो बोलेर जनता लाइ मख्ख पार्न चाहदैनन् उनि भित्र जस्तो छ तेस्तै बाहिर देखाउछन् म आज रबि दाइ होइन मेयर को सपोर्ट मा छु
रबि जि तपाईंले धेरै दिन दुखिको उदार गर्नु भएको छ त्यो धेरै राम्रो कुरा हो तर मेयर साहेबले गरेको काम ,कुरा सहि छ अलिकति कट्टर हुनैपर्छ र बेइमानी र भ्रष्टाचारीलाई कडा कार्बाहि नगरेर नै नेपाल बिग्रेको हो र सबै होइन केही पत्रकार जो पैसामा बिकेर अनेक लेख्छन उल्टोपाल्टो त्यस्तोलाइ कार्बाही गर्नुहोस रबि जि...र मेयरको अभिव्यक्तिलाई खेद प्रकट होइन त्यतिको आट गरेको ब्याक्तीलाई सम्मान गर्नुहोस...र वहालाइ साथ दिनुहोस....त्यसैमा तपाइको भलो हुनेछ....।
रबिजी मेयरलाई साथ दिने बेला आएको छ अनि यसैमा तपाईको भलो हुनेछ । अरू तपाईको उच्चाईमा सहयोग मिलने छ । देश कता तिर छ भन्ने मेयरले राम्ररी ब्याखया गरेको छ ।
सलाम छ मेयर साब, तपाईको प्रस्तुती देख्दा लाग्छ की तपाई निश्कलंक हुनुहुन्छ, यो देशमा जताजतै भ्रष्टचार भएकोले गर्दा जनता बाक्व, दिक्क भएका छन र तपाई जस्तो हक्की मान्छेको समर्थन गरेका छन, तर पनि तपाई जनप्रतीनिधि भएकोले कानुनी राज्य लाई चै स्वीकार गर्नुपर्दछ ।
मेयर साब ठीक गर्नु भएको छ। यस्ता भ्रषटाचार गर्ने हरुलाई कालो मोसो मात्र हैन on the spot goli thoknu parxa ani पत्रकार हु भन्दै मा जे पायो त्यहि लेखने अधिकार र छुट कसैलाई छैन। जिन्दाबाद मेयर
आफ्नो अनुहार यैनामा हेरेर अरुलाइ दोस लगाउनु पर्छ रबि जि आफू यौता पत्रकार भयर त देसको घुसकोरिहरुलाइ तुदिखेलमा राखेर गुमायर नाकको दादी भाची दिन्छु भनेका थियौ त के त्यो भुलेको तिमी पत्रकार भयर त तेस्तो गर्न हुने दरिकालाल चौधारी त तेहाको मेहर हो यतिमा बुझ्नु होला रबि जि
रबी लामिछाने जी भष्ट्राचारी को नाकको डाडी नभाँच्ने के पैसाको नोटले पुजा गर्ने हामी लाइ हातीको दात जस्तो होइन बाघको जस्तो दारा चाहिन्छ । भष्ट्राचारी लाइ नाकको डाडी भाँच्ने अनि मात्र कानुनी प्रक्रिया पूरा गर्नु पर्छ।
रबी लामिछाने लाई म भगवान झै समझन्थे तर आज सारा नेपालिको नज़रमा अलिकती चुकनुभो
मेयर साप हामी तपाइको साथमा छौ
Keep it up
Nak vachnu parena. Rabi daju timi kura bujdainau timi jasto ghusiya lai. Bachaunu khojne. Hero Timi ghusiya bata ghus khako bujiyo
Timi prahari ko dhamki dinchau tyo ko ho timro hatma chha jo sanga kura gardai. Chau uhala sabsiko. Sahamat cha ni b 4 gar hai kaka
Rabi daju kura ali ramro sanga bujha timro name rabi lamichhane hoina rabi lando khane holahai
Alikati hoina yo ta baula nai vae jasto lagyo yar
पत्रकार रबि लामिछाने जि
तपाइको र उहाको नैतिकता भिन्न लागेन
हजुरले नै भन्नू हुन्थियो भ्रस्टाचारिलाइ टुडिखेलमा लगेर घुमिघुमी नाकको डाँडी भाचिने गरि हान्नु पर्छ
तपाईं भन्ने उहाँ गर्ने पो हुनु हुन्छ कि गफ भन्दा काम चाहियो उहालेपनी गल्ती नभै पक्कै भन्नू भएन होला र एक यस्तो सच्चा लिडर हरेक ठाउलाइ आबस्यक छ ❤️❤️
Rabi ko patrakarik khokai ho chaudari saap ko behbaarik ho.
मेयर ठिक छ नाक को डाडि त भाच्नै पर्छ
पत्रकार ठिक हुन पर्यो नि यो मेयर ठिक छ यो मेयर जस्तो जस्तो धेरै मेयर जन्मिनु पर्छ
यस्तो नेपाल को कानुन काम छैन मेयर जस्तो हुनुपर्छ
aba rabi dai ko mode sayad change vako holaa
क़ानून ले केइ नपदैन कुरा सही हो मेयर साहब जय होस हजुर्को अर्कों चुनाव माँ पनी जितनुस अग्रिम बधाई छ
रबि जि तपाई जति बोल्नु हुन्छ तेती गर्नुहुन्छ जस्तो लागेन तर मेयर जि एकदम सहि हुनुहुन्छ। मेयर जि लाई सधै साथ छ हाम्रो।
RPPDC बरेङ्ग बागलुङ
Yo miyar lai Marnu parxa yo piclik ko agi sahi bolxa ta ra tesko vitra dil chi
O mg yo miyar danger ho ani danger tsixa
पत्रकारहरु प्राय सबै पत्रुकार र चाटुकार हुन्छन् याे रबि लामिछाने र बिराट अनुपम भन्ने दुबै पत्रकार एउटै हुन् ।
म रबि लामिछाने को काम प्रती आभारी छु समर्थन पनि गर्नु पर्छ रबि लामिछाने लाई । मेयर ले जनताको काम गरेका छन् । रबि लामिछाने ले मेयर को विरुद्धमा कार्यत्रम बनाउनु मुर्खता हो मेयर सहि छ्न ।
चुक्यौ रवि दाई चुक्यौ ।
मेयर साहवको खरो प्रस्तुतिलाई सलाम
शब्द चयन👌👌
सहि बात 😀
Roshan Gajurel kasari chukyo rabi ji le politely question garnu bhayeko x tara tyo meher kura nabujhera arko arko jawaf dinx
Mero ni Salam Meyer Lai.
1
Roshan Gajurel
Hhahahhahahahahha hor Rabi best mayer no good
मेयर साहेब लाई ३ करोड जनताको साथ छ यसै गरि । भ्रष्टाचारहरु लाई वहिष्कार गर्दै जाउ अनि देशले यहि ५ वर्षमा मुहार फेर्ने छ । पत्रकारहरु पनि मर्यादा मा रहेर भूमिका खेल्न जरुरी छ नत्र यस्तै हालत रहेमा आम जनताहरु ले भोलिको दिनमा वहिष्कार नगर्ला भन्न सकिदैन । सजक रहोस
good dammy xa yo meher( मेएर) एस्तोत प्रधानमन्त्री पो चाहीन्छ किनकी देश को सबै चोर नेता हरूला कालो मोसो लगाइ दिन्थे की
देसमा यस्ता निडर लिडर काे अाबस्यकताछ भ्रष्ट कर्मचारी र भ्रष्ट साेच भयका ब्यक्ति हरुका लागि!!!
Malae yahi meyar nae vratchari jasto lagyo paesa kharcha garer manche marn khojne manche aafae vratchari jasto cha!!!
सलाम छ मेयर जि जेगर्नु भयो सहि गर्नु भयो धन्याबाध छ रबि सर तपाईंले सिकाउनु पर्दैन मेयर जि लाई
कसरी के बुझ्दै छस।
U r 100% right mayer saab.
मेरो मुजि खुवाउछु मेयर लाई
@@प्रेमठकुरी timro bhwagwan rabi lamichanne lai mu tood jawaf diya paxi yesto comment ma apsabda....sakxau vana jaui mayor saab lai vetna ani khuwau ...himaat xa 🤣🤣🤪🤪😂😂
prem thakuri ta khaate mg
द्वारिका चौधरि सहि मान्छे हो ,,,वहाँलाई सपोर्ट गर्नुपर्छ ।
Kunai pani meyar le raja susan ko niyam leunu bhayana gunda harulej garo tehi garne meyar harule ho meyar paniraja hola haina jantako lagi ho kanun ani meyar khai paisama bikeko holan meyar haina dherai din xaina meyar ko kursima basera meyar harule gunda harulai saknuparne haina jantalai dhamki dine meyarko hatma kalam xaina meyar gundaho jasto xa ho.😍 sabkodin auxa meyar
Jel hunu parxa yasto meyar lai kasko lagi meyarho yasto bolne kasari bhayo meyar yasko kursi jantako dukha gareko pasina khayara dhamki dine hai dahal lai matra haina jantalai sat nadine k ko lagi meyar aruko bal xaina arule tetikai xadne xaina
रबि जी,
अलिकति छानबिन गर्नुहोला,
मेयर जी को कुरा वा वार्ता ठाडो भाषामा आयो,
तर वहाँ इमान्दार हुनुहुन्छ भन्ने सुनेको छु,
इमानदारको साथ दिनुहोस
Rabi ji garo xa timlai
मेयर साब कडा हुनुहुन्छ।। बोले तितो भये तापनी बेबार चाहिँ ठिक छ।।
यो अन्तरबार्ता सुनेर नेपाल प्रशासनले र नेपाल सरकारले यस्ता मेयर माथी तुरुन्तै कारबाही गर्नुपर्छ । यस्तो हुनु भनेको नेपालको प्रशासन र कानुनको समान र ईज्जत नहुनु हो।
पहिला आफुले पनी भनेकोइ हो मेयर साबले भन्दा के आपति लागेयो रबी सर।
रबि दाइ सधै तपाईको मात्रै पालो छैन क्या।।
एक चोटि सबैको पालो अाउछ क्या।।
हामी पनि पत्रकार हो खै तपाईले हेर्नू भाको हामिलाई ठिक कुरा नेता जि लालसलाम
रबि जि ले पहिले सबैकुरा बुझेर मात्र प्रसारण गरेको भए पनि हुन्थ्यो कि ?
चुक्यौ रवि दाई चुक्यौ ।
मेयर साहवको खरो प्रस्तुतिलाई सलाम
शब्द चयन👌👌 rabiko patrakarita dharapma
ईमानदार र रास्ट्रप्रेमी मान्छेको सधै साथ जनताले दिनुपर्छ।
सुरुमा मलाई मन पर्नी रबि हुनुहुन्थ्यो तर आज बात म मेयर रबि सर भनदा पनि राम्रो लागेउ रबि सर ले आज मेयर लाई यो कुरा गरेको सुयएन रबि भनदा जनता लाइ माया गर्नी मेयर साब हुनुहुन्छ सलाम छ मेयर साब
मेयर सर अगाडि बढ्नु होस सहयोग गर्छौ
Rabi ko dina gaya..
रविले पनि आफ्नो सक्कली रुप देखाए । उनी पनि भ्रष्टाचारी समर्थन रहेछन् ।
Sahi ho
Siho prsgsa grnuprx ramrokam gltgrne kamlai
राष्ट्रीय टेलिभिजन मार्फत “भष्ट्रचारीलाई टुडिखेलमा राखेर उडेर अनि घुमाएर एक-एक किक हान्न मन छ त्यो पनि नाख को डाँडी भाँच्चिने गरी।” भन्ने पत्रकार रवि लामिछानेले
पित पत्रकारी र भष्ट्र कर्मचारीबाट हैरान खेपेका यि मेयरलाई प्रश्न सोध्दै गर्दा लाज लाग्यो ।
समाजका आदर्शवान व्यक्तित्व वनाएका कसैले पनि कानुन हातमा लिन खोज्नु समाजलाई अराजक तर्फ मोडनु हो।
लामाछानी जी अरूलाई प्रश्न सोध्नु र औला ठडाऊदै गर्दा आफूले पनि भष्ट्रचारीहरूलाई के बोले भनेर रेकड भएको कुरालाई पहिला सुन्ने की ?
God comment
१००% सहि कुरा रबि लामिछानेलाई त मेयरले जस्तो घेराबन्दीमा बस्न परेको छैना बिकास गरेर देखाउछु भनेर लागि परेको यस्ता मान्छेलाई खुट्टा तान्न खोजे पछि बिकलप केछ र मेयर १००% सहि मान्छे हो यदि रबि लामिछानेले पनि मेयर लाई साथ दिन पर्ने हो
good rabi g pani tyo nathe patrakar ko saport ma lagexa vannae parashtha vayo
Sahi ho 100%
हो होन
रबि सर मन पर्छ तर बोलिमा मात्र सिमित...... तर आज मेयर पनि मन पर्यो ब्यबहारिक रुपमा
जादा जादै जनकार्बाही सुरुभाइसक्क्यो.........वा वा वा✌️
Dear Rabi Sir, I always support you. But Mayor Dwarika Choudary is Good person. He is fighting against corruption. Please try to know in bottom of the incident.
One men army ithari jindabad
Rai , limbulae adhi basi maaa rakhnuko karan pani yahi ho k cha proved meyar thik cha vaner ??? Kaagle kaan lagyo vanda kaagko pachi lagne!!!!!!
मैले यो भिडियो 1000 चोटि हेरि सके कसम एति दामी लागो सायद चित सबै नेपाली जनता हरु को बुजो होला
Relly nice gd job मेयर साब😘 जिन्दावाद
Yeta fata lai kina xaeko arkar le ha jel hal je mukh ma ayo tai bolexa yo khate meyar.ale yetalai meyar kale banayo thukka unpa alee.
✋✋✋✋✋✋
एकदम चित्त बुझ्दो भनाई हरू छन
Maile ni 100 choti vanda Badi herisak
@@rajkumarkancha4240 tapaile pani ghus liyko ho ki ky ko ko rong ko right xutauna nasakne bekup mear sab good
maile ni kati ho kati hereko
यो मेयर लाई ऋषि धमला सङ interview मा भिदाउनु पर्यो । 😂
Hahahah
Asti bhidi sakyo Dhamala le ni kehi gardaina sakdaina
Risi dhamala jhan jhole patrakar ho
SUJAN Jung chhetri sahi kuro garnu vo
SUJAN Jung chhetri Sahi vnyo timle 🤚🤚🤣🤣
झोले पाती पत्रुकार को त भाच्नु पर्छ।मेरो समर्थन छ मेयर लाई।रबि सर मेयर सहि छ सतय तथ्य बुज्नु त्यो पत्र कार नै झोले हो।
Open challenge !!
Great job Dwarika sir...
हैत पत्रकार हो कि तेररिस्त हाउभाउ हेर्दखेरी त रोहिग्या जस्तै छ .... सलामछ मेयर साब ✊✊✊
रबिलामिछाने जि लाई पहिलो चोटि थर्काउने मान्छे देखियो तर मजा आयो
Lol..😀
Aab aaye ho uth pahad ke nichhe..😀😀
Rajan Limbu yo meher le jabarsti thulo kura gardaix jatha meher
Mer thik x
Lado maza aayo van mugi sala mardchoad kutta
प्रत्रकार मित्र पनि ठाउँमा बसेर आरोप लगाउनुपर्छ । राम्रो काम गर्ने मान्छेलाई खुट्टा तान्ने प्रवृति राम्रो होइन ???
Sai ho
थारुको छोरो हो चिप्लो र बनवती कुरा गर्न आउदैन जे भन्छ सिधा भन्छा
👍👍👍
हो र तर एउटा जनप्रतिनिधिले त्यसरी आबेसमा आउन अल्लि नमिल्ने हो कि सर
Yasto mug lado jasto meher Lai thik vanne mug sab kutta haru mug lado
Khate mug Randi ko xora doti mug yasto mug yo toh bahini baltakar ho
Pagal chor
ल ठिक छ यस्तो हुनु पर्छ मेयर भनेको सबैले पाठ सिक्न जरुरी छ।
मेयरले ठीक गरिरखेको छ | यो चोरहरुलाई कोररा हानु पर्छ | रबिको down fall भए जस्तो छ |
एक तर्फी कुरा सुनेर मात्र हुन्छ।।। RIP LAMI CHANNE MUG DAII😡😡👊👊👊
यस्तो पो मेयर l रबि लामिछाने सर यो माम्लामा चुकेको होकी झैं लाग्दै छु l
म लाइ नि तेस्तै लाग्यो मलाई एस्मा मेयर ठिक लाग्यो
😀
रबि कमसल भए ।
रबि सरको असली रूप देखियो । मेयर को जयहोस, सत्यको बिजय होस भन्दै अब देखि रबि सरको प्रोगाम कहिले पनि हेर्दिन ।
@Bimal Bhandari ohooo yesto chai nabhanm la sathi
Bak chor
पुराहि भिडियो हेरेर कमेट हानु हो ला सार रबि जि गलत छैनै
rabi is real hero
यस्तै मेयर जन्मिनु पर्छ।
बिना बजाय आरोप लाउने कलम चलाउने पत्रकार लाइ भ्रष्टाचार लाइ गर्ने उपचार यहि हो ठिक गरेको मेयरले यो अभियान मेयरको मात्रै होइन अब सारा नेपाली जनता 3 करोड कै हुने छ ख्याल रहोस यस्ता पत्रकार र भ्रष्टाचार हरुलाइ✊✊✊✊✊✊द्वारिकालाल चौधरी जिन्दावाद ✊✊
Salam xa meyar ji lai . We all support you.
Sala kokura meyar tali
नेपालमा धेरै पात्रकार भएरा नचाहिने न्युज लेख्छ। हन्नु मेयरसाब हामी छ साथमा
सहि जवाफ आयो मेयर बाट यस्तै मेयर को खाँचो छ नेपाल मा ।
He is good leader
Mayer is right and we need this kind of leader in Nepal.
nakkle zilkke he he he
lal Salam comred Meyar Dayarikalal ju aba yo rabi dimag check up ma lanu chhito fataha bhrastachari ko puchhare rabi
लाड़ो आयो मूजि मेयरको मुख बाट यस्ता हरुको के काम नेपाल मा
यो बिरात अनुपम को त नाकको हड्डी मात्रै होइन ।ढाडै भाचिनु पर्ने रैछ ।दलाली पत्रकार ।साच्चै चातूकार रैछ ।यसले पत्रकारीता को दुरूपयोग गर्यो ।यस्ता पत्रकार लाई कारबाही होस् ।
यदि म सङग कसैले नराम्रो व्यबहार गर्छ भने मैले प्रतिकर त गर्नै पर्छ चहे त्यो पत्रकार , प्रहरी , राजनीतिक दल , या जोसुकै बाउ को छोरा होस । तेस्रो ब्यक्ति लाइ येस्म बोल्न पर्ने कुनै चसो को विषय होइन ।रबि जि गलत हुनुन्छ येस्मा।
Mayor lai alikati counseling ko garnu parla jasto x...Oli baba ko ma pathaunu parla jasto x.....
@@pawangurung6700 oe khate vai Ravi lai k bhanxas vai mugi rNdiko xora
Pawan randi kai xora hoo khate sala
सबै कुरा नबुझि रबि दाजु ले यसरी प्रसारण गर्दा आफै चुप हुनु पर्यो बिचरा 😜 मेयर साब कडा 👍
म्येर शाब शही हो
Esss muji khokiss kaagle kaan lagyo vanda kaagko pachi lagne !!!!! If meyarle ghuskhorilae taha laune ho vane oli , prachad, yo sab ko naakko dhadi vachidiy vaehalthyo ni!!!!!
@@acerbicmanagementservices581 k Kura garya tyo prime minister ho lado jasto Kura Nagar na bhai
Yo Rabi khatam vhayexa patrakaar lai kei garyo vhanera rish utheko yellai
Hoina k kura bujena rabi daile kannun biparit bolna paidaina bhaneko ta ho ni
अाफुलाई धेरै माहान नसम्झनुस रबि सर मेयर सहि छन मेयर जिन्दाबाद
Mula vannn Meyar ramro cha vaner k cha praman ?????
Meyar thik xa
Jo jadahaa gajedi xa tesle matrai meyar sahi xa vanxa educated manxe le meyar sahi xa vanera kasaile no vandaina
मेयर जिन्दाबाद हैन मुर्दाबाद भन्नु न muji
Meyar is right
Fuck you🖕👉 baby👶
दादागिरी गरेर भए पनि भ्रष्टाचारको अन्त्य होस
सहि हो मेयर साब सलाम सलाम पहिलो चोटि रबि लामिछाने 🤣🤣😂🤣😂🤣😂🤣😉
म त यो भिडियो हेरेर हाँस्न भन्दा अरु केही बोल्ल नै सकिन नि शब्द भए सलाम छ रबि दादा
Ravi dai yo Mayer sahi xa,yestai leader ko jaruri xa Nepal ma so plz support him
रबि दाई तपाईंले पनि बाेल्नु भाकाे छत यस्ता नेताहरूलाई टुँडिखेलमा राखेर उफ्रि उफ्रि घुमेर हान्नु मन छ नाककाे दाँडी भाँचिने गरेर...मेराे लागि मेयर साबकाे भनाइ एकदम सहि छ भ्रष्टाचारी कर्मचारीकाे बिरुद्ध झाेले दलाल पत्रकारको बिरुद्ध यसरीनै बाेल्नु पर्छ जनताकाे लागि राम्रो साहसी काम हाे मेयर साबकाे देशमा अरु हजारौं यस्ता हिम्मत र साहसी मेयर हरु जन्मनु अावश्यक छ✊✊✊
Man Biwash Sunuwar sahi vannu va
नेपाल मा यस्तै नेता को आबस्येक्ता छ सलाम छ।।।
Meyer sab go ahead we r all with you 👍🏻💪👍🏻💪
रवि जी कानुन को कुरा घरी घरी गर्नु भयो । नेपालमा कानुन सबैलाई लागू भएको कहाँ छ र ? मेयर जी एकदम ठिक हुनुहुन्छ ।
रबि सर तपाई कुन कानुनको कुरा गर्नु हुन्छ ह देशमा भस्टाचारी, बलत्कार , हिशा हत्या भैइरहेको छ थाहा छैन रबि सर तपाई चुप लागेकै राम्रो
Krishna Limbu tesova laagu vayena vandaima... niyam kaanun nai narakhne desh ma... kasaile maandai namanne ?? J mann laagyo tehii garne ??
जाबा येता नाेता हुनु भन दा त खाृलामा दुबाेर मरे पनि काम छैन
kaanun th mugi jole bujheko x tyole garnw khatey chor k kannun kina basnu kursima kannun mug khoya kannun ka lagu vako x chikney kanun
मेयर साबले ठिक भन्नुभाछ सबै र सधै ठिक हुदैन । अपराधीको नाकै भाच्नुपर्छ ।
देश मा यस्तो मेयर चाईन्छ ।तर रबि सर को बिस्वस बाट म पनि अलि सन्का भको छ। कुराई नबुजी एकोहोरो एकतर्फी मत्र पेल्नु गल्ती हो।
Sahi kura hjur ko
Ab yasto meyar ko pachi lag tyaspachi jab timilae ni tero pariwar lae bajet chitayar mareko bela tha huncha!!!
@@acerbicmanagementservices581 sahi kura ho
सहि
Rip
मेयर 100% सहि छन् । भ्रष्टाचारी र झोले मिडिया र पत्रकारलाई गोलि ठोके हुन्छ ।।।।।
ko muji ho yo
30 barsa dekhi dada giri gardai aako chor mear lai hatau yesta neta lai kole banako yesta mear lai turanta saspent garnosh 👎👎👎
mehar sab dhanyabad
Tara yasari ta kasailai dhamkidina ta mildina ni mayar jasto manxele uskota boli leni kam vaihalxa ni mayar jasto manxe
मेयर साब 100% सहि.... देशमा मेयर साब जस्तोको जरुरी छ मेयर जिन्दावाद
पत्रकार पनि सुर्धिनु पर्छ यस्ता मेयर देश भरि भए देशको रुपनै चाडैं फेरिन्थ्याे हाेला ।
जे सुकाइ होस् मेएर ठिक छन् पत्रकार नि ठिक हुन पर्यो नि
म रबि दाइ को ठुलो फ्यान हो तर आज म मेयर को साथ दिन्छु
म रबि दाइ को फ्यान हु तर आज मलाई रबि दाइ को कुरा मन परेन sorry
यो मेयर लाइ त राष्ट्रपति बनाउन पर्छ
मेयर जि सधैं हजुर को जित होस् ठिक हुनुहुन्छ हो चोर फटाहा लाइ पिट्नु पर्छ मेयर जि बलत्कारि लाइ नि मारिदिनुस् हामी जनता साथ मा छौ
मेयर को कुरामा सहमत बिकास प्रेमी नेता नै चाहिन्छ
Sai kuro mar mar
मेयर साव जिन्दावाद ,रवि जी बुझेर मात्र कुरा गर्नुहाेस् कुनै कुनै पत्रुकारहरुलाइ सबै थाेक बाच्नु पर्छ जाे समाजकाे बाइरल तेस्तालाइ झरैबाट फाल्नु नै बेस हाेस गर्नुहाेस् अाफु चै दुबैतर्फी कुरा बुझ्नुहाेस् जयजयहाेस् मेयर साव !!
Thanks for your good work.god bless you always
सहि हो एस्ता मेयर को खाचो छ एस्ता पत्रकार लाई लात हानेर खेद्नु पर्छ तर रबि जि हजुर एस्ता भ्रष्टाचार को सपोत मा नलाग्नुस
Rabi ji tapailai takkar dine aaja yauta vete khusi lagyo
Rabi gee puraa kuraa na buji autaa jhatte pateu kar ko kuraa maa tipadi garnu galat hoo
सहि हो।।
एक ईमानदार मेयर ले भ्रष्ट भ्रष्टाचारी हरुलाइ चुनौती देका छन् यस्तो दम कसै कसै मा मात्र हुन्छ तर मेयर सित रबि जि तर्सिएको डराएको कारन के हो यश बिसयमा बुझ्न पाए आभारी हुने थिए
वाउ वाउ मेअर जि।🙏🙏
गर्व लाग्यो । हनु पर्छ भस्तहरुलाई।
रबि लामिछानेले १ बर्ष अगाडि इटहरी उ.म.नगरपालिकाकाे बारेमा गलत सन्देश दिएकाे रहेछ अब यस्तो नहाेस यदि यस्तो भयाे भने नेपाली जनताले याे कार्यक्रम बन्द गर्नेछन् ।
Pagal
सहि कुरो
Auta kaam garo vandai ma wawa Vanu pardaina fela na parera matra ho yesto Goru lai poni nak vachine gari hanu parx thauma aaux aafai kuranai nabujna Pgl goru...
Kun tero baule banda gacha kura ramro sanga bujera matra bolnu paxa bolnu cha bhanera niyam biparita jana paidaina nepalko kannun mannu pardaina
मेयर सहेबलाई सलाम छ । रबिलाई धेरै मान्थे तर पत्तुर ब्याबहार देखायो ....ले ।नाकको डॉडि भाचीने पालो अब रबिको जस्तो देखिये ।यो पनी बिकिसकेछ।
ईटहरि मियर का कुरा 100% राम्रो छ रबि दाइ
रबि लामिछानेले अाफुले उफ्रि उफ्रि टुडिखेलमा भ्रष्टाचारको नाकको हडि बाच्छु भन्न मिलने मेयरले चै भन्न नमिलने अाफुले बोलेको कुरा किन यति छिटो बिसिएको हो
Bahadur Thapa,,#tyaeta achamma lagxa auta jhole patrakar vyera nyadhisko jasto kura....Aja Netale yasto kamkura suruwat garda kanunko paad pdaune...hhhhh lamixane
@@sameeyamphu3302 रबि लामिछानेले पनि भ्रष्टाचारको लागि उफ्रि उफ्रि अज टुडिखेलमा लगेर नाकको डाडि भाचछु भनेको सहि हुने दरिका लाल चौधरीले पैसामा बिक्री हुने पत्रकार र एउटा झुट समाचारले मान्छेको जसबन खतम बनाउने र घुसिया र भ्रष्टाचार लाई हान्छु भन्दा रबि लामिछानेले उसैलाई कुरा सोधेर नियम कानुन सोधने यो मैले कुरा नबुझेको थारू छोरा मेयर सिधा मान्छे हो अरूले भए मैले भनिन भनेर डराउने थिए तर होइन भनेर अनेक कुरा चपाउजे थिए ईमानदार मान्छेले मैले भनेको हो भनी दिए
म लाइ पनि एस्मा रबि दाइ चुकेको जस्तो लाग्यो
@@kinjalbhusal3421 मेयर भनेको तै कुरा गल्ती हुने तै कुरा रबि लामिछानेले भन्दा हाई हाई हुने र मेयर देखि डर लायो भनेर प्रशन सोधने कानुन लागदैन तपाईंलाई भनेर सोधने रबि लामिछानेलाई सबै छुट रैछ हैन
@@bahadurthapa5585 म रबि दाइ को ठुलो फ्यान हो तर आज म मेयर को कुरा मा साथ दिन्छु किनकी उनको मन पानि जस्तै सफा छ अरु नेता ले जस्तो झुटो बोलेर जनता लाइ मख्ख पार्न चाहदैनन् उनि भित्र जस्तो छ तेस्तै बाहिर देखाउछन् म आज रबि दाइ होइन मेयर को सपोर्ट मा छु
रबि जि तपाईंले धेरै दिन दुखिको उदार गर्नु भएको छ त्यो धेरै राम्रो कुरा हो तर मेयर साहेबले गरेको काम ,कुरा सहि छ अलिकति कट्टर हुनैपर्छ र बेइमानी र भ्रष्टाचारीलाई कडा कार्बाहि नगरेर नै नेपाल बिग्रेको हो र सबै होइन केही पत्रकार जो पैसामा बिकेर अनेक लेख्छन उल्टोपाल्टो त्यस्तोलाइ कार्बाही गर्नुहोस रबि जि...र मेयरको अभिव्यक्तिलाई खेद प्रकट होइन त्यतिको आट गरेको ब्याक्तीलाई सम्मान गर्नुहोस...र वहालाइ साथ दिनुहोस....त्यसैमा तपाइको भलो हुनेछ....।
मेयर कदा हुनुहुन्छ भ्रस्त्चारिलाइ थेगान्लाउनैपर्छ
Yadi meyar sachi nae gatilo ho vane deshma bajet chutayako paesa khane matri haruko naak ko dhadi vachidiya huncha ni!!!!! K yasta patrakarko naakko pachi lageko ni?????
रबिसर पत्रकार ले पनि कसरी कलम चलाउने पत्रकारिता कसरी गर्ने सिकाउनु पर्यो
नेपालको कानुन हैन हौ रबि जि बाहुनवाद कानुन भन्नुहोस् न
मेयरले जे गर्छ जे गर्दै हुनु हुन्छ सहि गरेको छ
हैन भ्रष्टाचारि लाइत टुडिखेल मा लगेर राउन किक घुमाएर पो नाक को डाडी भाच्नु पर्ने हैनर रबि जि।
सही हो सही हो
100% Shai ho meyar sab ji ..
हक्की स्वभावका मेयर द्वारिकालाल चौधरीको आवश्यक छ देशमा रबि जि
Herxu toile Katti vastchare lai nikaldo raixa rabi sir ko jasto dil hunu parxa bujish to jadtole ta nepal ko janta marnu parxa
Dearika Jee 100% great we all Nepali salute you
Mear sahb Ko kura thik xa Rabi g ko dal Galena ta mear sahb Good job Lage Rahoooo
मेयर ठिक छ्न सबैको साथ चाहिन्छ मेयरलाइ
यो सावलमा रबि सर को पछ मा support गर्नु सकिन sorry for that
Lamichane kurai nabuji bolcha ta
Wao0
Same
ठोक कान्छा ठोक भ्रस्टाचारीलाई.. नाकको मात्र हड्डी हैन जहाँ जहाँ भाचिन्छ सब भाच्नु पर्छ।
Sahi ho
जय मेयर सर तपाईं जस्तो मान्छे को यो देश लाई खाचो छ 👍️🙏👏
Comment पढ्नुहोस् news 24 सञ्चालक र रबि लामिछाने सर ज्यू😊😊😊 मजा आयो सुनेर यस्तै मेयर हरेक प्रदेश मा चाहिन्छ नेपालको सुधार हुन्छ 👌👍😊
मेयर साब सहि हुनुहुन्छ भ्रष्टाचारि लाई घिरौला झुन्डाय झै झुन्डाउनु पर्छ येस्तै जनप्रतिनिधि को खाचो छ सारा सोझा साझा जनतालाइ
Ekdm thik vnnu vo
हजुरको जय होस हजुरको आयु लामो होस्
मेयर बास्तबिकतामा१००% सहि छ।रबिको अन्धभक्त थिए । आज उदाङ्गो भयो रबि जि को बास्तबिकता ।सलाम मेयर जि!तर कानुन भन्दा माथी कोहि छैनन्।
रबिजी मेयरलाई साथ दिने बेला आएको छ अनि यसैमा तपाईको भलो हुनेछ । अरू तपाईको उच्चाईमा सहयोग मिलने छ । देश कता तिर छ भन्ने मेयरले राम्ररी ब्याखया गरेको छ ।
रबिले कानुन हातमा लिनु पाउने ,,मेयरले न पाउने किन,,???? कहाँ छ कानुन,, मन छोयो मेयर को कुराले 😄😄full support Meyer👍👍👍
सलाम छ मेयर साब, तपाईको प्रस्तुती देख्दा लाग्छ की तपाई निश्कलंक हुनुहुन्छ, यो देशमा जताजतै भ्रष्टचार भएकोले गर्दा जनता बाक्व, दिक्क भएका छन र तपाई जस्तो हक्की मान्छेको समर्थन गरेका छन, तर पनि तपाई जनप्रतीनिधि भएकोले कानुनी राज्य लाई चै स्वीकार गर्नुपर्दछ ।
Meyar chaudari 100% sahi nagarik ho
यस्ता मियर लाई फाँसी दिनु परो धेरै भुक्यो
Ko ho rariko xora...muji kk ho
मेयर साको कुरामा १००%सहमत रवि लामिछानेले धेरै कुरा सिक्न बाकी छ अझै
रबि सर इटहरी को मेयर १००% सहि तपाईं उल्टो प्रश्न सोध्दै हुनुहुन्छ। नेपाल मा कुनै कानुन छैन। मेयर सहि छ।
मेयर साब ठीक गर्नु भएको छ। यस्ता भ्रषटाचार गर्ने हरुलाई कालो मोसो मात्र हैन on the spot goli thoknu parxa ani पत्रकार हु भन्दै मा जे पायो त्यहि लेखने अधिकार र छुट कसैलाई छैन। जिन्दाबाद मेयर
Meyar sahi hunuhunx !!
आफ्नो अनुहार यैनामा हेरेर अरुलाइ दोस लगाउनु पर्छ रबि जि आफू यौता पत्रकार भयर त देसको घुसकोरिहरुलाइ तुदिखेलमा राखेर गुमायर नाकको दादी भाची दिन्छु भनेका थियौ त के त्यो भुलेको तिमी पत्रकार भयर त तेस्तो गर्न हुने दरिकालाल चौधारी त तेहाको मेहर हो यतिमा बुझ्नु होला रबि जि
मेयर ले सबैलाई जित्ने रहेछ भन्ने कुरा थाहा भो....
Good 👌👌👌👌👌👌
Meyarle sabaele nae jiter desh bechn pani sakcha !!!! Ma asto mancheko barosa hudaena
भुमि पुत्र थारु लाटो छ, भनेर हेप्दै छन् /
रबी लामिछाने जी भष्ट्राचारी को नाकको डाडी नभाँच्ने के पैसाको नोटले पुजा गर्ने हामी लाइ हातीको दात जस्तो होइन बाघको जस्तो दारा चाहिन्छ । भष्ट्राचारी लाइ नाकको डाडी भाँच्ने अनि मात्र कानुनी प्रक्रिया पूरा गर्नु पर्छ।
rabi is wrong in this case
💯 Sahi
Sahi ho?????
Ekdam sahi vannu vayo
खुब आफै मात्र सर्ब श्रेष्ठ पत्रकार ठान्थ्यो अब तेरो दिन पनि गयो रबि जाऊ नया बुढी लिएर अमेरिका तिरै फेरी
Yesko aba kehi kam chaina