सुँघेर खानी पत्ता लगाउने अनौठो गाउँ || खानीबाट तामा झिक्ने छन्त्याल || Myagdi Bhakimli Village Tour
ฝัง
- เผยแพร่เมื่อ 21 ม.ค. 2025
- म्याग्दीको खानी खन्ने गाउँ । Bhakimli Village of Myagdi inhabitant of Magar and Chantyal. Chantyal used to Perform mining to extract copper.
Please watch our other videos
Village in 2 districts (Badamtar)
• इलामभित्र झापा ॥ एउटा ...
Maiyung- Mundhum Trail Part 1
• घोडाले राज्य गर्ने मैय...
Maiyung Hill Beautiful Scenery Part 2
• हिमालको काखमा गोठको जी...
Bhojpur Taksar
• भोजपुरको पैसा छाप्ने ग...
Bhojpur Dingla Tour
• Bhojpur Dingla || नेपा...
Dhankuta Vlog
• Dhankuta Vlog || भेडेट...
Sankhuwasabha Num Arun 3rd
• संखुवासभा VLOG || धरान...
अति राम्रो रिपोर्टिंग गर्ने तरिका सुनौ सुनौ लागि रहने धेरै धेरै धन्यवाद रिपोर्टिंग टिम सबै लाई !!
बेलढुङ्गा साँच्चै मनमोहक रहेछ ।
हजुर को विडियो हेरेर मन नै खुसिहुन्छ सचिन सर घर मै बसेर हाम्रो यति सुन्दर नेपाल का गाउ ठाउ हेर्दा वा
Kati sundar xa nepal❤
Nice video
घर मै बसि आफू न पुग्न नसक्ने ठाउ मा पुगेर हामी माज यतिराम्रो video देखाउनु हुन्छ तपाईं लाई tq यसैगरी अरु video हेर्न पाउने छौ भन्ने आसा छ
अनौठो भिडियो.... तर मजेदार नै ....!🏖️🏖️🏖️🏖️ लु अब मस्त भिडियो हेर्न समय प्रारम्भ भयो..🏖️🏖️🏖️🏖️🏖️🇳🇵
आहा मनै लोभ्याउने दृश्य ❤️ सुन्दरताले भरिपुर्ण हाम्रो देश नेपाल 🇳🇵🙏
बेलढुङगा सारै राम्रो ठाँऊ। धन्यबाद सचिन सर सुन्दर ठाऊको दृश्य अवलोकन गराइदिएकोमा
Babal dami daju! video graphic pani paila bhanda khatra cha.big fan ♥ ❤
एकदमै राम्रो छ पुर्वी ब्लुज को यो कार्य अब यसमा स्थानिय खाना को पनि प्रचार गर्दा झन सुन मा सुगन्ध हुन्छ है ताकी हामी जस्ता दर्शक लाई भोलि घुम्न जादा झन सजिलो हुन्छ है ।म हाल दुबई बाट
सचिन जयु र हजुरको टोलीलाइ धेरै धेरै धनयबाद हजुरले गाउँ बसतिको रामरो रामरो घरहरु तयहाका रिती रिवाज र संकृतिहरु सारै मन मुगद गराउने फेरि पनि हेरन पाउ है 🙏
अती सुन्दर सफा हेरदै मन लोभिने स्थानहरू।यस्तो ठाउमा पर्यटन भित्रयाउन स्थानीय बासी जनप्रतिनिधि र सरकार पक्षले राम्रो भुमिका हुनुका साथै धेरै प्रचारप्रसार गराउनु जरुरत छ।स्वर्ग छ हाम्रो नेपाल।
साँच्चै हाम्रो देश नेपाल स्वर्गको एक टुक्रा नै हो रहेछ, हामी भैतिक रुपमा पुग्न नसकेपनि यहाको Video हेर्दा हामी पनि सँगसँगै यात्रा गरेको अनुभूति हुन्छ। सचिन सर र Purbeli Blues team लाई धेरै धरै धन्यबाद!!🙏🏻🙏🏻🙏🏻
जय नेपाल🇳🇵🇳🇵🇳🇵
प्रत्येक बिहिवार अपलोड हुने हजुरको भ्लग म नछुट्याइ हेर्ने गर्छु सारै आनन्द आउछ सचिन सर्🙏🙏
हजुर को भिडियो निकै मनमोहक र बचन एक दमै सुमधुर स्वर तथा प्रकृतिको सुन्दरताले मनलाई अन्नदित बनाउ छ
wow अति सुन्दर अनि रमणीय स्थान हेर्नू पाउँदा अत्यन्तै हर्सित भएको छु यहाको भिडियो अनि तपाईं को आवाज अत्यन्तै मिठा पुर्ण छ राम्रो लाग्छ ।
नमस्ते हजुर लाई खुसि लाज्ञ
सचिन दाई मान्छे हँसिलो बोली फरासिलो सारै राम्रो लाग्छ मान्छे पनि vlog पनि wow प्रत्येक episode हेर्ने गर्छु धेरै मन पर्छ आन्तरिक तथा बाह्य पर्यटक प्रबंधन गर्न यो प्रतेक vlog ले धेरै भूमिका खेलेको हुनु पर्छ मेरो विचारमा🤔🤔🙏🙏 background music wow❤️❤️
अति नै सुन्दर गाउँ भकिम्ले भिडियो हेरेर मनै खुसी भयो
Sarai ramailo bhakimle gawn fheri pani herne paw yeshto thaw ❤❤❤❤👍👍🙏🙏
सचिन सरको बोल्ने शैली प्रस्तुतिले नै भिडियो हेर्न तानिहाल्छ झनै मनै लोभ्याउने दृश्य विभिन्न सुन्दर ठाउहरु हेर्न पाउँदा खुसिको सिमा नै छैन 😍
सचिन दाइकाे भ्लग र अझै अावाजकाे फ्यान जति यता मज्जाले हाजिर है 🙌🙌🙌🙏
सचिन बाबु म सधैं तिम्रो कायक्रम हेर्छु मलाई असध्य मन पर्छ यसरी नै सधैं हाली रहनु
- यम प्रसाद र पवित्रा दहाल (गाडागल्ली)
ढिलै भयनि हेर्न सुरुगरियो सचिन भाइ 🙏🙏
मैले हरेक कार्यक्रम हेर्छु खुबै मन पर्छ आनन्द आउँछ
अनि लक्ष्मी सरको चकचक वहा
म कपिलवस्तुबाट हेर्दै छु सचिन सर 🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद सचिन सर हाम्रो मगर हरुको ससकार सस्कृती उथन र प्रचर प्रसार मा तेवा पुर्याकोमा
आहा !! आज त आफु मगर भएर होला मगर बस्ति कै vdo हेर्न पाउदा निकै खुसि लाग्यो sachin sir❣️❣️❣️❣️❣️
नमस्कार सबै जनालाइ ।यस कार्यक्रम सारै उत्कृष्ट छ।अहिले सम्म कुनै भाग छुटाएको छैन। देश विदेसमा रहनु हुने सम्पुर्ण दाजुभाइ दिदिबहिनी हजुरहरुले हेरेर साथ दिनु होला।हजुर हरुलाइ बुवा-आमाको आशिर्वाद सधै रहिरहोस कामना गर्दछु🙏।
आहा आसेदै राम्रोछ हजूर को भीडीयो भाई, ( यूरोप ) देखी
कामको सिलसिला मा पुगेको ठाउँ आज फ़ेरि देक्न पैयो धेरै परिबर्तन भएको रैछ,20बर्स पय्ले घुमेको ठाउँ
धनयबाद सचिन सर
पूर्वी व्युज असाध्यै राम्रो कार्यक्रम हो ।घरमै बसेर नेपाल पुरै घुमेको अनुभुती हुन्छ ।अब पाल्पा ,अर्घाखाँची र गुल्मी गएको हेर्न मन छ।गुल्मीको रेसुङ्गा,अर्जुन डाँडा, कफी खेती हुने सिमिचौर,लगायत घुम्ने ठाउँ निकै छन् ।गुल्मीको बम्घाकोटबाट नेपालका धेरै जिल्लाका साथै भारतको गोरखपुर पनि देखिन्छ भन्ने गरिन्छ । अबको यात्रा तेतैतिरको होस् ।आफ्नो ठाउँ तपाईंको च्यानलबाट हेर्न मन छ।अन्य च्यानलबाट हेरे पनि तपाईंको च्यानल विशेष लाग्ने गर्छ।उत्तर उत्तर प्रगतिको कामना सँगै ,नेपालका सबै जिल्ला र गाउँ घुम्ने शुभकामना दिन चाहन्छु ।
धन्यवाद सचिन ज्यु मेरो गाऊ र त्यहा रहेको पर्यटनमा सम्भवाना वोकेका स्थलहरू तपाईको लोकप्रिय च्यानल वात प्रसारण हुदा एकदमै खुसी छु।
हजुरको भिडियो हेर्दाको मजा नै छुट्टै छ।। ढिलै भएपनि सबै भिडियो हेरेको छु।। एति सुन्दर भिडियो बनाउने हजुरहरू सम्पूर्णमा हार्दिक नमन।।🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
मेरो देश नेपाल अति सुन्दर हजुर लाई धेरै धेरै धन्यवाद हल मलेसिया बाट हेर्दै छु हजुर को भिडियो
सचिन ज्यू धन्यबाद मेरो जिल्लाको एक गाउँको भिडियो बनाई दिनु भाको मा म यूके बाट हेर्दै छु पछिल्लो समयमा पूर्वी व्लुस लाई हरेक भिडियो नछुटाएर हेर्दै आई रहेको छु तपाईको भिडियो गुणस्तरिय छ अनि तपाईको कमेन्ट्रि गर्ने शैली पनि धेरै राम्रो छ । टंक शेरचन हाल यूके
मेरो गाऊ बिशेष बेलढुग्गा कस्तो लाग्यो घुम्न आऊनुहोला टंकजी
कमल पुन
भकिम्ली
भकिम्लि सुनेको थिय तर युतेबमा देख्नपाईयो खुसिलाग्यो रमाईलो रहेछ थाउ हाम्रो बिम तिर पनि जानुस्न सर
अतेन्तै खुशी लागियो आफनो जन्म भुमी यसरी हेरन पाउँदा ।
great job sir...xittai Nepal ko number 1 youtube chanel vayeko dekhna pau
सर्व प्रथम त सचिन दाई लक्ष्मी दाई लाई अन्तर आत्मा बाटै दस औंला जोडी नमस्कार
तपाईँ मह जोडी गर्दा हामी घरमै बोसर नेपाल घुम्न पाएका छौ तपाईँ हरु ले बनाएको भिडियो पृथक छ अनी एकदमै मन पर्छ यस्तरी आफ्नो पाइला अगाडि बढाई राखनु साथ सोपथ हामी दिराखने छौ मलाई गर्भ लक्छ हामी नेपाली भएर पनि नेपाल राम्रो सँग घुम्न पाएको छैनौं ता की मा तपाईँ को भिडियो को माध्यम घुम्न पाएको छू खुसी लक्छ अझै त तपाईँ को जादुमय स्वर क्या गजब लाक्छ यसै माथि बायाग्रुण्ड music खुब। आनन्द
❤❤aafnai gau Ghar Farkina man layo dherai maya ani dherai samjhana mero gau
भक्किमिलि गाउ को घरको बनावट चाहि अनौठो अनि राम्रो लाग्यो
सचिन सर नमस्कार !
तपाईं लगायत, तपाईँका टिमले देशका बिभिन्न ठाँउहरुमा गएर बनाएको भिडियोहरु मेरो मनले अतिनै रुचि मानेर हेर्ने र मनोरञ्जन लिने गर्दछ । आज साँच्चीकै म जन्मे, खेले हुर्केको अति सुन्दर रमणीय ठाँउ बेनी नगरपालिका भकिम्ली -३, म्याग्दी को सबै दृश्यावली देखाइदिनु भएकोमा धेरै धेरै आभारी छु । आगामी दिनहरुमा पनि यस्तै यस्तै नयाँ नौलो , रोचक साथै सुन्दर ठाँउहरुको विदेशी भूमीबाट दृश्यचित्रमा रमाउने अपेक्षा गर्दछु ।
धन्यवाद ।। नमस्कार 🙏🙏
वाउ अति सुन्दर गाऊ ❤लव नेपाल🇳🇵
सचिन सर धनकुटा बुडेबास 24गाउँ पालिका तिर पनि आउनु होश धेरै राम्रो राम्रो ठाउ हरु छ सर
एउटा सुन्दर अर्गानिक गाँउको सुन्दरता हेर्न पाईयो।
हार्दिक धन्यवाद सचिन दाइ लाई यति मीठो भिडियो को लागि।👏👏❣️❣️
म गाउले लाई गाउँ नै प्यारो ❤️🙏लभ फ्रम धनकुटा नाउ मलेसिया
भिडीयो सार्है राम्रो लाग्यो । हाम्रो कला संस्कृति त ठिकै हो तर हाम्रो भू गर्भमा रहेका खानीहरुको बारेमा यसरी भिडीयो उजागर गर्नु राम्रो होईन । किनभने अहीले बिश्वका देशहरु र हाम्रो देशको राजनैतिक परिस्थिती खिचातानी अनी हामी नेपालीहरुको पैसा सबैकुरा हो भन्ने मानसीकताले गर्दा भोली हाम्रा सन्ततीहरुले नेपाल देश पनि थियो भन्ने कुरा महसुस गर्न नपाउन पनि सक्छन । यो मेरो ब्यक्तिगत बिचार हो बॉंकी तपाईको बिचार..🙏🕉🇳🇵🌴🌴🌿
साँच्चै कति धेरै मेहनत गर्नुहुन्छ सचिन सर बिहीबार आउँदा आनन्द लाग्छ । अति सुन्दर नेपाल त्यसै मगर बस्ती ।
यस च्यानल बाट भएका सबै vedio नछुटाई हेर्दै आएको छु आफु पुग्न नसकेनि vedio हेर्दा त्यहि पुगेको जस्तो हुने रहेछ good luck all team 🙏🙏
Finally aafno thau dekhna paiyoo aajw.!😊🙏🏻dhanneywad.!
O ho aja tw mero shasurali gau vakimli janu vayaxa shabai teem lai naman xa
तपाईं हरु को भिडियो म सधैं हेरने गर्छु राम्रो लाग्छ 🎉 बंगाल ,भारत बाट,
घर बसेर नेपाल देखे जस्तो कुरा नगर हौ भन्थे कुनै समयमा, तर मैले चै साँच्चै नै घर बसेर नै नेपाल घुमी सकें। मलाई यो मौका दिनु हुने सचिन भाई लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु। 🙏🙏
सारै राम्रो लाग्दैछ्।म हेर्न थालेको धेरै भाको छैन तर पुराना एपिसोड हेर्दैछु नया त छदै छ्।एपिसोड नं चै पहिलानै देखिने गरि राख्नु भए म जस्तो पछि हेर्नेलाइ सजिलो हुन्थियो कि।सारै राम्रो काम फेरि पनि धन्यवाद
dame hajur video 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Kati ramro Gau rahechha, Sarai Sundar lagyo.
Hjrharule naya thau herne batabaran milaidinu vayekoma sarei dhanyabad hjrko all teamlai...
ह्जुर को प्रत्येक भाग हेर्दै छु ह्जुर ❤️🙏🙏
म्याग्दीको सुन्दर दृश्य हेरेर नतमष्टक भए धन्यवाद
Tyo thauma na puge Pani nikkai ramailo anuvab hunxa daju haru hajur harulai yekdami 🙏🙏🙏🙏🙏🙏🙏 Naman xa
मलाई चाइ राम्रो लाग्यो नंया ठाँउ नया नंया जानकारी 🙏👍️👍️
मअछाम बाट हाल मुम्बई शहर देखि बन्धु
Beautiful village, watching from Korea,,,
आहा कति सुनदर मेरो देश नेपाल
Good evening to the entire team of this channel l am from Darjeeling thanks for showing us the beautiful and natural scenery and villages.
नेपाल मा धेरै सुन्दर ठाउँहरू र गाउँहरू रहेछ मलाई साह्रै मन परयो।
Good job purvi bluj pariwar thanks 4 video.
Oho yo bhakimli gau sarai ramroo
हजुरहरुको टिमलाई धेरै धेरै धन्यवाद
Sarai ramailo lagyo janme ko Gau ko yad ayo god bless you sir
कत्ती रमाइलो गाउँ रहेछ
Hjrko sabda ma fida vaya sir❤️❤️
Heart warming place and people, dhanyabd Sachin jeu Laxman jeu and team for an entertaining and interesting video 🙏🙏
अहिले सम्मा कुनै पनि एपिसोड नछुटाइ हेर्नी जति यता
अत्यन्तै राम्रो दामि दाजु
wow sachin sir hjr ko vidio herera man khusi hunxa
Tapaiko vidio bata ma khushi xu tapaiko you tube herera bhujung samma puge
Sachchai सुन्दर ani man mahok दृश्य 🇳🇵🇳🇵🇳🇵
Hello Sachin sir namaskar hjr💕🙏💕 super beautiful blog 🌹💕💕
सचिन बाबु लाइ धेरै धेरै धन्यवाद र जय गुरु🇳🇵
धेरै शिक्षा मुलक छ।अनि रोचक र रमाइलो
Sachin daju hamro gau Malkabang, Malampar pani janu hai..chhantyal gau ho Darbang bata 3-4 ghanta gadi ko yatra
याद आयो तियो दिन जुन द्रोन्द काल मा घुमेको गाउ भकिम्ली,❤म्यादी को कुन ठाउँ गहियेना होला. याद ताजै छ मानसपटलमा.
Thankyou 🙏so much Sir and PURVI BLUES team for Coming, Exploring and Showing our village Bhakimli.
Great videography👍️ we enjoy your Description and keep it up.
Thanks a lots.
हृदय देखि नै नमन साथै धेरै धेरै धन्यवाद हजुरहरुलाई म्याग्दि भकिम्ली रहेको परिवेशलाई अवलोकन गरि सम्पूर्ण माझ पुयाईदिनु भएकोमा ❤️ from Bhakimali
हजुर को विडियो हेरेर मन नै खुसिहुन्छ a lot's love to purvi blue team and to Sachin sir from bajhangहाल अहिले India Bangalore बाट
I love purvi blues
Introducing new beautiful place which are under shadow......
khusi lagxa tapaaiko channel ek brand banisakyo..proud of u team
सारै राम्रो दृश्य धन्यवाद सर।
अती सुन्दर बस्ती ।।
कुर्दा कुर्दा हैरन भयो
sarai ramailo xa mero sasurali mygdi❤😊
ThankYou ❣️🙏 Sachin sir ❣️
Visit Vakimli lots of love from Vakimli myagdi ❣️
Vakimli gaon aeta sunder gaun ko avalokan garayera khusi tulaidenu vakoma Sachinji lai dhanyabad cha. I hope more such vlogs in future.
नपुगेपनि पुगेकाे अनुभूति भयाे मलाई,thanku so so much .
म कलम बनेर कसैको जिन्दगी लेखिदिन त नसकुल तर दुई शब्द कमेन्ट लेखेर हजुरको मेहेनत लाई सम्मान गर्न सक्छु
जय नेपाल
भकिम्ली रमाइलो रहेछ तर राम्रा राम्रा घरहरू बेबारिसे भएको देख्दा नमज्जा पनि लाग्यो थातथलो छोडेर सहर तराई पस्ने बाध्यता हो की रहर ?चेन्नै बाट
Nepal ghumana nasakeni hjr ko video herera ramailo lagaxa malai
Dharai ramro lago hajur kati ramra thou haru xan hamro nepal ma hajur haru lai naman xa
Proud to be chhantyal
appriciate your work PURVI BLUES good to see such an amazing place
आज भोकिम्ली को सेरोफेरो देखाइ दिनु भएको मा मिदिया कर्मी भाइ र साथिहरुलाइ धन्यबाद