कोरियाले झण्डा गाडेको डाडाँ || चुरेको अचम्मको झण्डी डाडा || Jhandi Dada ilam and its History

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 พ.ย. 2023
  • कोरियाले झण्डा गाडेको डाँडा || इलामक‍ो झण्डी डाडाँ || Korean Flagged Jhandi Dada of Ilam

ความคิดเห็น • 195

  • @cr7lover924
    @cr7lover924 8 หลายเดือนก่อน +10

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES TEAM❤🥰

    • @DhankuTaVLOG
      @DhankuTaVLOG 8 หลายเดือนก่อน

      youtube.com/@Princevlog998?si=GNvk4IkJHS57cAkK

  • @jaganrai3738
    @jaganrai3738 5 หลายเดือนก่อน +1

    आफ्नै नगरपालिका क्षेत्र, बाजे हरुले बेत कट्ने ठाउँ, पुर्बझोला, झण्डिडाडा,जगनपाँडे चुली , कथा सुनेको मात्र,,,आज देख्न पाएँ सारै खुशी लाग्यो सर,,,हजुरलाई मुरि मुरि धन्यवाद ,,,, अरु भिडियोहरुको लागि शुभकामना 🙏🙏

  • @shishirthangamba7921
    @shishirthangamba7921 8 หลายเดือนก่อน +2

    मेरो पहिचानी भूगोल । मानिसले मात्रै होइन भूगोलले पनि दुखहरु पिडाहरु ब्यथाहरु लुकाउदो रहेछ ।
    खुसी लाग्छ पुर्वी ब्लुज सङ्ग ।

  • @user-ws6js2bx6h
    @user-ws6js2bx6h 8 หลายเดือนก่อน +40

    निएमिद हेर्ने जती हाजिर हुमत पुर्बि भिउज

    • @gamrai3186
      @gamrai3186 8 หลายเดือนก่อน +1

      हाआह नियमित हेर्ने जति हाजिर हुमत पुर्बी भिउज रे😁😁😁😁

    • @gamrai3186
      @gamrai3186 8 หลายเดือนก่อน +1

      भाइ नियमित यस्तो लेख हाजिर हुम्त पुर्वी ब्लुज यसरी लेख

    • @user-ws6js2bx6h
      @user-ws6js2bx6h 8 หลายเดือนก่อน +1

      बुज्नेलाई शिरी खन्डा नबुज्नेलाई मेरो गु हो भाई एतिकोलाई चै कलाशनै लिएर सिकाई दिने दम छ

    • @baralmagarfamily
      @baralmagarfamily 8 หลายเดือนก่อน +1

      👋👋

    • @Areyanmagar157
      @Areyanmagar157 8 หลายเดือนก่อน +1

      😂😂😂

  • @ramkajithapa2250
    @ramkajithapa2250 8 หลายเดือนก่อน +2

    आहा अति सुन्दर भिडियो सधै हेर्न पाए हुने जस्तो लाग्ने ❤❤❤❤

  • @Ashokbasnetbasnet
    @Ashokbasnetbasnet 4 หลายเดือนก่อน +1

    Sabai vidieo herchu sarai ramailo lagcha hajurko vidieo herda

  • @user-dr5lf3jc6k
    @user-dr5lf3jc6k 8 หลายเดือนก่อน +2

    सचिन सरको बोल्ने शैली अनि त्यसमा धुन मिसिदा त सार्है मन पर्छ मलाइ।।पहिलो episode देखि अहिले सम्मको अन्तिम episode नछुटाइ हेर्ने सायद म मात्र होला।।।
    धन्यवाद सचिन सर।

  • @mohantamang3596
    @mohantamang3596 8 หลายเดือนก่อน +6

    सुन्दर ,प्राकृतिक मनमोहक ठाउँ ❤❤❤

  • @KamalBamthakuri-yp1bk
    @KamalBamthakuri-yp1bk 8 หลายเดือนก่อน +1

    frist like frist cmt from bajhang hal prochugal

  • @jbalemagar2337
    @jbalemagar2337 8 หลายเดือนก่อน +1

    याे गाउँ म धेरै डुलेकाे ठाउँ हाे । राम्राे लाग्याे । याे भन्दा माथि मैनाचुलि छ त्सकाे पनि बनाउनु हाेला । याे गाउकाे पल्लाे पटि अठासि धाम छ त्यहि धाम हुँदै पुगिन्छ लाल खाेला त्याे गाउमा म जन्मेकाे अाज म माेरङ बिहिबारेमा बस्छु । जन्म ठाउकाे याद अाई रहन्छ ।समय मिले त्यस ठाउकाे बारेमा पनि भिडियाे बनाईयाेस मैले गर्ने सहयाेग गर्नेछु ।

  • @premkhadka3785
    @premkhadka3785 8 หลายเดือนก่อน +2

    Big fan sachin sir so beautiful video wonderful ❤🎉❤❤❤❤❤

  • @mukeshshahi8624
    @mukeshshahi8624 8 หลายเดือนก่อน +1

    Hi 🙋‍♂️Sachin bhai wooow💯 beautiful# Lose# village 👌

  • @lakhpasherpa9773
    @lakhpasherpa9773 8 หลายเดือนก่อน +1

    Naya naya thau haru hernu pauda khusi lagyo dhanyabad hajur lai ❤❤

  • @inderbhatt440
    @inderbhatt440 8 หลายเดือนก่อน +2

    नेपालको सबै भू भाग राम्रो संग देखाएको सम्झाएको मा धेरै धेरै सुभकामना❤

  • @khagendradahal6760
    @khagendradahal6760 8 หลายเดือนก่อน +1

    सुरुंगाको स्थानिय भैकन पनि यि ठॅाऊ कहिल्यै घुमिएन। रमाइलो लागो।

  • @MeJeroHangRai101
    @MeJeroHangRai101 8 หลายเดือนก่อน +2

    नेपालमा रहेका विभिन्न कुन काप्चामा रहेका प्राकृतिक सुन्दर दृश्य साथै विभिन्न ठाउँमा लुकेका प्राचीन चीज,कुरा लाई देश,विदेश सम्म पुर्याउनु हुने सचिन sir लगायत पूर्वी BLUSE लाई धेरै धेरै धन्यवाद ❤🙏🙏 आगामी दिन हरुमा पनि यस्तै यस्तै देख्न पाइओस🙏🤞

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 8 หลายเดือนก่อน +1

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनमोहक मनै लोभ्याउने मनै रमाउने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्बी ब्लु समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tsheringongmubhutia8723
    @tsheringongmubhutia8723 7 หลายเดือนก่อน +1

    Deraii deraii dhanyavad watching from Sikkim

  • @parshantBc
    @parshantBc 8 หลายเดือนก่อน +1

    हाम्रो देश नेपाललाइ देश तथा बिदेश मा चिनाउन धेरै राम्रो काम गर्ने सचिन सर र लक्ष्मि सर लाई धेरै धेरै धन्यबाद छll

  • @indrapoudel6203
    @indrapoudel6203 8 หลายเดือนก่อน +1

    सुरुङ्गा बजार देखि सुके नागी ,पाण्डे राजाक दरबार भनिने जंगल झण्डी डाँडा हुदै लोसे गाउँ सम्म सँगै छु है सर हरु :- इन्द्र पौडेल चेन्नै बाट

  • @DineshBishwakarma-vj6hz
    @DineshBishwakarma-vj6hz 8 หลายเดือนก่อน +1

    हाल खाँडिबाट हेर्दैछु कुनै समयमा सिकार खेलेकाे ठाउँ देख्न पाईयाे धन्यवाद सचिन सर हजुरलाई❤

  • @megharajkafle1028
    @megharajkafle1028 8 หลายเดือนก่อน +1

    म झापा केखा को मान्छे यो जीवन भयो यो उत्तर तर्फ दैनिक देखिने चुरे को फेद साम्म पुगे पनि चुरे काटेर उता गयेको छैन यो video हेरेर जान मन लग्ग्यो अब त हल्का सुगम पनि भये छ।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 8 หลายเดือนก่อน +1

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर प्राकृतिक दृश्य मनै रमाउने मनै लोभ्याउने मनै प्रसन्न बनाउने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝

  • @phadinvlogilam4494
    @phadinvlogilam4494 8 หลายเดือนก่อน +1

    जे होस भिडियो हेर्न चाहिँ मज्जा आउछ

  • @gitasharma39
    @gitasharma39 8 หลายเดือนก่อน +1

    Hjrko video herda ma aafai pugeko jasto lagxaa tq soo much yati ramro eps ko lagi

  • @rajanNembang
    @rajanNembang 8 หลายเดือนก่อน +2

    जति पनि video हेरिसकेको छु नयाँ ठाउँमा जानु होस नयाँ video बनाउनु होस

  • @RajuNeupane-ef2ir
    @RajuNeupane-ef2ir 8 หลายเดือนก่อน +1

    Sachin sir dherai ramro program xa yo sabai episode harne garchhu

    • @DhankuTaVLOG
      @DhankuTaVLOG 8 หลายเดือนก่อน

      youtube.com/@Princevlog998?si=GNvk4IkJHS57cAkK

  • @omthapamagat3293
    @omthapamagat3293 8 หลายเดือนก่อน +1

    सुन्दर भिडियो को लागि मनै देखि धन्यबाद सर 🙏

  • @gjungkhanal4075
    @gjungkhanal4075 8 หลายเดือนก่อน +1

    हजुर हरु लाई नमस्कार मलाइ सारै मन पर्छ नियमीत हेर्ने गर्छु कुनै दिन मौका मिलेमा सगै कुनै ठाउँ को यात्रा गर्ने मन छ जय नेपाल ❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-pl9sm4tm2x
    @user-pl9sm4tm2x 7 หลายเดือนก่อน +1

    Thanks for your videos
    Actually me and mom almost finished watching your videos
    We are waiting new videos 📹 🇳🇵🇺🇸🙏

  • @altafhusain7558
    @altafhusain7558 8 หลายเดือนก่อน +1

    Wow... Amazing Video
    Thank you so much.. Sir..

  • @rajugurung677
    @rajugurung677 8 หลายเดือนก่อน +1

    "सुन्दर "सदा को जस्तै सुन्दर प्रस्तुती हजुर।

  • @user-bx9dj5gu4k
    @user-bx9dj5gu4k 8 หลายเดือนก่อน +1

    यकदम राम्रो छ दाजु यस्तो भिडियो हेरेर सारै मन खुसि बनाउनु भयको छ म मलेसियाबाट हेदै छु आयपछि हजुर हरु सग घुम्ने छु ❤❤❤❤❤

  • @dipendraghising2809
    @dipendraghising2809 8 หลายเดือนก่อน +1

    लोसे त म २०४२/४३ सालमा धेरै बसें त्यसबेला त डोको डालो , अम्लिसोको कुचो , गाइबस्तु , बाख्रा पालेर जिविको पार्जन गर्थे । अहिले त धेरै बर्ष भो पाइला नटेकेको । जे होस् फेरि सचिन जी ले पुर्याउनु भो । धन्यवाद ।

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 8 หลายเดือนก่อน +1

    दोमुखा हामी धरानेको असाध्य मन पर्ने ठाऊ वनभोज खानेको लागी तर आज भन्दा तिसपैतिस बर्ष अगाडीको कुरो

  • @jkbista2064
    @jkbista2064 8 หลายเดือนก่อน +2

    पुर्वी बुलुस नछुटाईहेर्नेहरु यता हाजिर हौं है।❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Miracletour22
    @Miracletour22 2 หลายเดือนก่อน +1

    धेरै राम्रो लाग्यो झन्डि डाँडा

  • @BEGHA_VIBES
    @BEGHA_VIBES 8 หลายเดือนก่อน +2

    अहिलेसम्म purvi blue का कुनै पनि शृङ्खला नछिटाइ हेर्ने कोको हुनुहुन्छ ? हाजिम हौँ त ? ❤

    • @DhankuTaVLOG
      @DhankuTaVLOG 8 หลายเดือนก่อน

      youtube.com/@Princevlog998?si=GNvk4IkJHS57cAkK

  • @user-pf5rh4xc2z
    @user-pf5rh4xc2z 8 หลายเดือนก่อน +1

    dherai ramro cha hajur haruko video, tapai haruko video bata nai purai nepal ghumna pairako cha. thank you tapai haru ko team lai.

  • @amritmagar704
    @amritmagar704 8 หลายเดือนก่อน +1

    Nice ,bag ground ko music change garnu vaechha ,Daami lagyo,

  • @saraswatithulungrai
    @saraswatithulungrai 8 หลายเดือนก่อน +1

    दामी दामी सचिन दाई

  • @premrai7
    @premrai7 8 หลายเดือนก่อน +1

    Aafno thau sabai ghume jasto lagthiyo yata xiriyena ra xa 😂
    Thank you purvi blues 😍

  • @indrabhujel831
    @indrabhujel831 7 หลายเดือนก่อน +1

    २०५५ साल तिर हामी श्री ब.मा.बि.बस्तीपुर सिरहा बाट पिक्निक आकाे थियौ त्यहाँ एउटा मन्दिर थियो र दाेमुखा पारि सायद कल्कते भन्ने ठाउँ छ क्यारे

  • @magarnaresh9867
    @magarnaresh9867 8 หลายเดือนก่อน +1

    Mero gaau maa pani janus na hjurko team 😢 22/24 raaja ko palako darbaar k bhagnaawasesh ajhai jibit nai xan hamro gaau maa😊😊😊😊

  • @user-hq5oq3ym5j
    @user-hq5oq3ym5j 7 หลายเดือนก่อน +1

    Hami chitwan mangalpur health post pariwar hajurko TH-cam channel herne niyamit darshak hau ajhai naya naya Thau haru dekhaunu shubhkamna xa

  • @sushilalama3085
    @sushilalama3085 8 หลายเดือนก่อน +1

    Thank you Sachin jeu and team for the beautiful tours love from Siliguri 🙏

  • @pb9916-c8s
    @pb9916-c8s 8 หลายเดือนก่อน +1

    झन्डीडाडा अतिनै रमाईलो चुरे पाहाड झापा र इलामको सम्मगम स्थान ।

  • @dipmagar2388
    @dipmagar2388 8 หลายเดือนก่อน +1

    Holo Sachin kasto cha good hills buetiful ❤❤❤❤

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 7 หลายเดือนก่อน +1

    लुकेकाे सुन्दर ठाउंकाे रमाइलाे यात्रा।

  • @arunrazzbanc9169
    @arunrazzbanc9169 8 หลายเดือนก่อน +1

    🎉sarae ramroo xa sir ❤

  • @hemantaghimire5686
    @hemantaghimire5686 8 หลายเดือนก่อน +1

    Thank you sir for making this video

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 8 หลายเดือนก่อน +2

    अब फेरि हिमाली क्षेत्र हेर्ने रहर छ त्यो पनि purvi blues मा 🎉🎉
    Purvi blues लाई एउटा सुझाव :झन् पछि झन् राम्रो हुनु पर्ने मा नराम्रो हुँदै गाको छ र views पनि घड्दै गाको छ यो देख्दा दुख्ख लाग्छ अब निरन्तरता र राम्रो भिडियो हरु ल्याउन अनुरोध गर्दछु🎉🎉

  • @salinamasrangimagar48
    @salinamasrangimagar48 4 หลายเดือนก่อน +1

    Ma chai yo ghaun ko xori salina masrangi magar hai aafno ghaun ko video haru dekhada tw derai nai khusi lagdo raix ❤😊

  • @sabinyakkhadewan8089
    @sabinyakkhadewan8089 8 หลายเดือนก่อน +1

    Beautiful place👍👌❤from Darjeeling

  • @lakpasherpa4014
    @lakpasherpa4014 7 หลายเดือนก่อน

    नेपाली
    भाषालाई प्रयोग गरेर बनाउन भएको vlogs हरूमा purvi blues is the best vlogs for me thanks for your beautiful nepali vlogs God bless you

  • @ramrajbanshi44
    @ramrajbanshi44 8 หลายเดือนก่อน +1

    Ma Romania 🇷🇴 dekhi daju❤❤maile dheri Agadi vaneko the yo thau ko video banaunu vaner video aaya x khusi lago Sachin daju

  • @santrampun-ir8mz
    @santrampun-ir8mz 7 หลายเดือนก่อน +1

    Dherai ramro bhai

  • @ranlimbu1214
    @ranlimbu1214 8 หลายเดือนก่อน +1

    Ma Pani niyamita Herne garxu.herdai garda ta aafanai aamaa lai po dekhiyo😊Khushi lago

  • @NarPandey-qm3nj
    @NarPandey-qm3nj 7 หลายเดือนก่อน

    धेरै धन्यवाद।चूरे भनिदा पहिला शायद महाभारत पर्वत पो भनिथ्यो कि अर्कै ठाऊ पर्ला ! ( अर्को तर्फ ईलामतिर जगानापी हुने काममा नापी विभागको ट्रिक प्वाईन्ट पनि कायम गरियको थियो कि र ऊसै विन्दूस्वरूप तावा को रडमाथि नै झण्डा राखी शर्भेकोकाम सम्पन्न गरिन्थ्यो )

  • @padamgurung9624
    @padamgurung9624 8 หลายเดือนก่อน +1

    नमस्ते सबै जनालाई साथै धन्यवाद छ सचेन र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि म यस कार्यक्रमको नियमित दर्शक !!!

  • @purangurung2393
    @purangurung2393 8 หลายเดือนก่อน +1

    Sarai mazza awucha purvi blues hernu

  • @Rakhomihacha
    @Rakhomihacha 8 หลายเดือนก่อน +2

    Ketoko video haru sabai hericcha ramro cha cha

  • @ranjitashahee173
    @ranjitashahee173 8 หลายเดือนก่อน +1

    Nice place 😊 😊 Dubai dai haru lai thank you

    • @DhankuTaVLOG
      @DhankuTaVLOG 8 หลายเดือนก่อน

      youtube.com/@Princevlog998?si=GNvk4IkJHS57cAkK

  • @kesharpun7506
    @kesharpun7506 8 หลายเดือนก่อน +1

    Sir time increase garidinus kinki hajurko yo program jati heryo uti herna man lagchh.😅😅

  • @DeepakJipalMahar-fo1bq
    @DeepakJipalMahar-fo1bq 8 หลายเดือนก่อน +1

    First comment💬💬💬❤❤❤❤❤❤❤ Ab net kam xh net garer herxhu video pura

  • @minalgurung6541
    @minalgurung6541 8 หลายเดือนก่อน +1

    Thank you sachin sir Mero hobby Nepal tour garne thiyo Yaha le ghumaidi saknu bhayo abo tour nagarne plan gare ma yaha ko big fan Norway bata herdai chu 🙏❤️🇳🇵

  • @rahulma5655
    @rahulma5655 8 หลายเดือนก่อน +1

    Big fan dai

  • @devrajthapa2256
    @devrajthapa2256 8 หลายเดือนก่อน +1

    सचिन सरलाई धन्यवाद 🙏🙏

  • @samirakauliya2868
    @samirakauliya2868 8 หลายเดือนก่อน +2

    ❤❤❤ dhare man Parna purbi bules

  • @homdimchha47
    @homdimchha47 8 หลายเดือนก่อน +1

    Purbi blues कुनै episode हेर्न छुट्टाएको छैन

  • @user-fl3te5lq3e
    @user-fl3te5lq3e 8 หลายเดือนก่อน +1

    namaskar hjr ma Hal surkhet bata herdae xu sar ramro lagxa ma harek program Herne garxu sar hamro surkhet ko pani bulbule tal kakrebhihar ko pani video banae Dinu paro sar hamro surkhet ko paechan hunxa karnali ko sar

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 8 หลายเดือนก่อน +1

    देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद छ

    • @DhankuTaVLOG
      @DhankuTaVLOG 8 หลายเดือนก่อน

      youtube.com/@Princevlog998?si=GNvk4IkJHS57cAkK

  • @sushilasapkota9489
    @sushilasapkota9489 8 หลายเดือนก่อน +1

    गाउको नाम लोसे भएपनी मानिस त मेहनती रहेछन्।

  • @arjunbhattarai1092
    @arjunbhattarai1092 8 หลายเดือนก่อน +1

    सचिन सर एक चोटि ताप्लेजुङ को तिबुङ पोखरी तिरको पनि भिडियो बनाउनु पर्यो ।

  • @GompuLepcha
    @GompuLepcha 8 หลายเดือนก่อน +1

    Any places near kakarvita to visit? I am sharing every episode to my group's, thanks 🙏

  • @ganeshbaniya6066
    @ganeshbaniya6066 8 หลายเดือนก่อน +1

    केही नजिक र तै इलाम बसेर पनि झन्डी डाडा बारेमा हेर्न सुनन पाइयो ❤

  • @Harry__002
    @Harry__002 8 หลายเดือนก่อน +2

    First Viewer dai ❤❤🎉🎉 Jumala Nepal ❤

  • @chandragurung2429
    @chandragurung2429 8 หลายเดือนก่อน +1

    सुन्दर रमणीय ठाउँ ❤❤❤

  • @gitagurung3122
    @gitagurung3122 8 หลายเดือนก่อน +1

    नमस्कार हजुरहरुलाई यस युट्युब च्यानलको Purvi Blues को सम्पूर्ण सदस्यहरुलाई साह्रै राम्रो र सुन्दर गाउँहरू को दृश्यहरु देखाउनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई

  • @heemadulal5721
    @heemadulal5721 8 หลายเดือนก่อน +1

    Beautiful illam😍❤️

  • @roshandahal3080
    @roshandahal3080 8 หลายเดือนก่อน +1

    कञ्चनजंगा वेस क्याम को भिडियो को अपेक्षा छ। सम्मबब भए छिट्टै ल्याउनु होला

  • @tumbewa665
    @tumbewa665 8 หลายเดือนก่อน +1

    herdai xau hy herdai dubai bata

  • @user-hz8yc9vy8f
    @user-hz8yc9vy8f 8 หลายเดือนก่อน +1

    Wow very nice place❤❤❤

  • @SaarthakSunuwar
    @SaarthakSunuwar 8 หลายเดือนก่อน +2

    Dada yekchotin rasnalu RAMECHAPP samma Janus na vid🎉

  • @dineshbhandari1336
    @dineshbhandari1336 8 หลายเดือนก่อน +1

    यो बिरानो ठाउँ बाट सुरु गरियो हेर्न हेरे पछी मात्रै कमेन्ट गर्ने छु

    • @DhankuTaVLOG
      @DhankuTaVLOG 8 หลายเดือนก่อน

      youtube.com/@Princevlog998?si=GNvk4IkJHS57cAkK

  • @gaurablemboo7175
    @gaurablemboo7175 8 หลายเดือนก่อน +1

    Sir sirithumka ni janu hos sir yo thau ilam mai parxa ❤

  • @gyantamang9710
    @gyantamang9710 8 หลายเดือนก่อน +1

    Bhasme gau Yani ki lhose gau aha kati ramro thau herda nai basu basu lagne!

  • @Kirawamaxa
    @Kirawamaxa 8 หลายเดือนก่อน +1

    Presentation rw voice ❤

  • @user-im9jt8kz3q
    @user-im9jt8kz3q 8 หลายเดือนก่อน +1

    Very nice place sir ❤❤

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 7 หลายเดือนก่อน +1

    लोसे गाउँ दामी ❤❤

  • @rajankhatiwada1738
    @rajankhatiwada1738 8 หลายเดือนก่อน +1

    Wow beautiful ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @nikeshkhatiwada7248
    @nikeshkhatiwada7248 8 หลายเดือนก่อน +1

    Finally mero Gau ni ayo🥲❤️❤️

  • @jyotimalla8463
    @jyotimalla8463 8 หลายเดือนก่อน +4

    Beautiful place ❤❤❤

  • @ujjwalraut4050
    @ujjwalraut4050 8 หลายเดือนก่อน +1

    Beautiful place

  • @saritashrestha129
    @saritashrestha129 8 หลายเดือนก่อน +1

    Beautiful Palace hamro desh ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @pb9916-c8s
    @pb9916-c8s 8 หลายเดือนก่อน +1

    चुरे पाहाडको सुन्दर दृष्य झन्डे गाऊं ।

  • @chandirajghimire1547
    @chandirajghimire1547 8 หลายเดือนก่อน +1

    यस्तो ओझेल परेको ठाउँ झन हाम्रो उदयपुर र सिरहा तिर कति छन कति।

  • @Areyanmagar157
    @Areyanmagar157 8 หลายเดือนก่อน +1

    natural beautiful

  • @narayanghimire1769
    @narayanghimire1769 8 หลายเดือนก่อน +1

    nice sir

  • @santoshrkofficial
    @santoshrkofficial 8 หลายเดือนก่อน +1

    Beautiful 😍