अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनमोहक मनै लोभ्याउने मनै रमाउने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्बी ब्लु समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आफ्नै नगरपालिका क्षेत्र, बाजे हरुले बेत कट्ने ठाउँ, पुर्बझोला, झण्डिडाडा,जगनपाँडे चुली , कथा सुनेको मात्र,,,आज देख्न पाएँ सारै खुशी लाग्यो सर,,,हजुरलाई मुरि मुरि धन्यवाद ,,,, अरु भिडियोहरुको लागि शुभकामना 🙏🙏
सचिन सरको बोल्ने शैली अनि त्यसमा धुन मिसिदा त सार्है मन पर्छ मलाइ।।पहिलो episode देखि अहिले सम्मको अन्तिम episode नछुटाइ हेर्ने सायद म मात्र होला।।। धन्यवाद सचिन सर।
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर प्राकृतिक दृश्य मनै रमाउने मनै लोभ्याउने मनै प्रसन्न बनाउने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝
नेपालमा रहेका विभिन्न कुन काप्चामा रहेका प्राकृतिक सुन्दर दृश्य साथै विभिन्न ठाउँमा लुकेका प्राचीन चीज,कुरा लाई देश,विदेश सम्म पुर्याउनु हुने सचिन sir लगायत पूर्वी BLUSE लाई धेरै धेरै धन्यवाद ❤🙏🙏 आगामी दिन हरुमा पनि यस्तै यस्तै देख्न पाइओस🙏🤞
याे गाउँ म धेरै डुलेकाे ठाउँ हाे । राम्राे लाग्याे । याे भन्दा माथि मैनाचुलि छ त्सकाे पनि बनाउनु हाेला । याे गाउकाे पल्लाे पटि अठासि धाम छ त्यहि धाम हुँदै पुगिन्छ लाल खाेला त्याे गाउमा म जन्मेकाे अाज म माेरङ बिहिबारेमा बस्छु । जन्म ठाउकाे याद अाई रहन्छ ।समय मिले त्यस ठाउकाे बारेमा पनि भिडियाे बनाईयाेस मैले गर्ने सहयाेग गर्नेछु ।
नमस्कार हजुरहरुलाई यस युट्युब च्यानलको Purvi Blues को सम्पूर्ण सदस्यहरुलाई साह्रै राम्रो र सुन्दर गाउँहरू को दृश्यहरु देखाउनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई
म झापा केखा को मान्छे यो जीवन भयो यो उत्तर तर्फ दैनिक देखिने चुरे को फेद साम्म पुगे पनि चुरे काटेर उता गयेको छैन यो video हेरेर जान मन लग्ग्यो अब त हल्का सुगम पनि भये छ।
अब फेरि हिमाली क्षेत्र हेर्ने रहर छ त्यो पनि purvi blues मा 🎉🎉 Purvi blues लाई एउटा सुझाव :झन् पछि झन् राम्रो हुनु पर्ने मा नराम्रो हुँदै गाको छ र views पनि घड्दै गाको छ यो देख्दा दुख्ख लाग्छ अब निरन्तरता र राम्रो भिडियो हरु ल्याउन अनुरोध गर्दछु🎉🎉
धेरै धन्यवाद।चूरे भनिदा पहिला शायद महाभारत पर्वत पो भनिथ्यो कि अर्कै ठाऊ पर्ला ! ( अर्को तर्फ ईलामतिर जगानापी हुने काममा नापी विभागको ट्रिक प्वाईन्ट पनि कायम गरियको थियो कि र ऊसै विन्दूस्वरूप तावा को रडमाथि नै झण्डा राखी शर्भेकोकाम सम्पन्न गरिन्थ्यो )
लोसे त म २०४२/४३ सालमा धेरै बसें त्यसबेला त डोको डालो , अम्लिसोको कुचो , गाइबस्तु , बाख्रा पालेर जिविको पार्जन गर्थे । अहिले त धेरै बर्ष भो पाइला नटेकेको । जे होस् फेरि सचिन जी ले पुर्याउनु भो । धन्यवाद ।
namaskar hjr ma Hal surkhet bata herdae xu sar ramro lagxa ma harek program Herne garxu sar hamro surkhet ko pani bulbule tal kakrebhihar ko pani video banae Dinu paro sar hamro surkhet ko paechan hunxa karnali ko sar
Thank you sachin sir Mero hobby Nepal tour garne thiyo Yaha le ghumaidi saknu bhayo abo tour nagarne plan gare ma yaha ko big fan Norway bata herdai chu 🙏❤️🇳🇵
जति पनि video हेरिसकेको छु नयाँ ठाउँमा जानु होस नयाँ video बनाउनु होस
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES TEAM❤🥰
youtube.com/@Princevlog998?si=GNvk4IkJHS57cAkK
आहा अति सुन्दर भिडियो सधै हेर्न पाए हुने जस्तो लाग्ने ❤❤❤❤
मेरो पहिचानी भूगोल । मानिसले मात्रै होइन भूगोलले पनि दुखहरु पिडाहरु ब्यथाहरु लुकाउदो रहेछ ।
खुसी लाग्छ पुर्वी ब्लुज सङ्ग ।
झन्डीडाडा अतिनै रमाईलो चुरे पाहाड झापा र इलामको सम्मगम स्थान ।
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनमोहक मनै लोभ्याउने मनै रमाउने
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्बी ब्लु समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आफ्नै नगरपालिका क्षेत्र, बाजे हरुले बेत कट्ने ठाउँ, पुर्बझोला, झण्डिडाडा,जगनपाँडे चुली , कथा सुनेको मात्र,,,आज देख्न पाएँ सारै खुशी लाग्यो सर,,,हजुरलाई मुरि मुरि धन्यवाद ,,,, अरु भिडियोहरुको लागि शुभकामना 🙏🙏
नेपालको सबै भू भाग राम्रो संग देखाएको सम्झाएको मा धेरै धेरै सुभकामना❤
सचिन सरको बोल्ने शैली अनि त्यसमा धुन मिसिदा त सार्है मन पर्छ मलाइ।।पहिलो episode देखि अहिले सम्मको अन्तिम episode नछुटाइ हेर्ने सायद म मात्र होला।।।
धन्यवाद सचिन सर।
सुन्दर ,प्राकृतिक मनमोहक ठाउँ ❤❤❤
सुन्दर भिडियो को लागि मनै देखि धन्यबाद सर 🙏
हाल खाँडिबाट हेर्दैछु कुनै समयमा सिकार खेलेकाे ठाउँ देख्न पाईयाे धन्यवाद सचिन सर हजुरलाई❤
Naya naya thau haru hernu pauda khusi lagyo dhanyabad hajur lai ❤❤
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर प्राकृतिक दृश्य मनै रमाउने मनै लोभ्याउने मनै प्रसन्न बनाउने
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝
हाम्रो देश नेपाललाइ देश तथा बिदेश मा चिनाउन धेरै राम्रो काम गर्ने सचिन सर र लक्ष्मि सर लाई धेरै धेरै धन्यबाद छll
जे होस भिडियो हेर्न चाहिँ मज्जा आउछ
नेपालमा रहेका विभिन्न कुन काप्चामा रहेका प्राकृतिक सुन्दर दृश्य साथै विभिन्न ठाउँमा लुकेका प्राचीन चीज,कुरा लाई देश,विदेश सम्म पुर्याउनु हुने सचिन sir लगायत पूर्वी BLUSE लाई धेरै धेरै धन्यवाद ❤🙏🙏 आगामी दिन हरुमा पनि यस्तै यस्तै देख्न पाइओस🙏🤞
यकदम राम्रो छ दाजु यस्तो भिडियो हेरेर सारै मन खुसि बनाउनु भयको छ म मलेसियाबाट हेदै छु आयपछि हजुर हरु सग घुम्ने छु ❤❤❤❤❤
सुरुंगाको स्थानिय भैकन पनि यि ठॅाऊ कहिल्यै घुमिएन। रमाइलो लागो।
Dada yekchotin rasnalu RAMECHAPP samma Janus na vid🎉
हजुर हरु लाई नमस्कार मलाइ सारै मन पर्छ नियमीत हेर्ने गर्छु कुनै दिन मौका मिलेमा सगै कुनै ठाउँ को यात्रा गर्ने मन छ जय नेपाल ❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Sabai vidieo herchu sarai ramailo lagcha hajurko vidieo herda
निएमिद हेर्ने जती हाजिर हुमत पुर्बि भिउज
हाआह नियमित हेर्ने जति हाजिर हुमत पुर्बी भिउज रे😁😁😁😁
भाइ नियमित यस्तो लेख हाजिर हुम्त पुर्वी ब्लुज यसरी लेख
बुज्नेलाई शिरी खन्डा नबुज्नेलाई मेरो गु हो भाई एतिकोलाई चै कलाशनै लिएर सिकाई दिने दम छ
👋👋
😂😂😂
याे गाउँ म धेरै डुलेकाे ठाउँ हाे । राम्राे लाग्याे । याे भन्दा माथि मैनाचुलि छ त्सकाे पनि बनाउनु हाेला । याे गाउकाे पल्लाे पटि अठासि धाम छ त्यहि धाम हुँदै पुगिन्छ लाल खाेला त्याे गाउमा म जन्मेकाे अाज म माेरङ बिहिबारेमा बस्छु । जन्म ठाउकाे याद अाई रहन्छ ।समय मिले त्यस ठाउकाे बारेमा पनि भिडियाे बनाईयाेस मैले गर्ने सहयाेग गर्नेछु ।
लुकेकाे सुन्दर ठाउंकाे रमाइलाे यात्रा।
सुरुङ्गा बजार देखि सुके नागी ,पाण्डे राजाक दरबार भनिने जंगल झण्डी डाँडा हुदै लोसे गाउँ सम्म सँगै छु है सर हरु :- इन्द्र पौडेल चेन्नै बाट
❤❤❤ dhare man Parna purbi bules
पुर्वी बुलुस नछुटाईहेर्नेहरु यता हाजिर हौं है।❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो लाग्यो झन्डि डाँडा
frist like frist cmt from bajhang hal prochugal
"सुन्दर "सदा को जस्तै सुन्दर प्रस्तुती हजुर।
केही नजिक र तै इलाम बसेर पनि झन्डी डाडा बारेमा हेर्न सुनन पाइयो ❤
Big fan sachin sir so beautiful video wonderful ❤🎉❤❤❤❤❤
सचिन सरलाई धन्यवाद 🙏🙏
नमस्ते सबै जनालाई साथै धन्यवाद छ सचेन र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि म यस कार्यक्रमको नियमित दर्शक !!!
दामी दामी सचिन दाई
Hjrko video herda ma aafai pugeko jasto lagxaa tq soo much yati ramro eps ko lagi
Deraii deraii dhanyavad watching from Sikkim
Wow... Amazing Video
Thank you so much.. Sir..
Hi 🙋♂️Sachin bhai wooow💯 beautiful# Lose# village 👌
नेपाली
भाषालाई प्रयोग गरेर बनाउन भएको vlogs हरूमा purvi blues is the best vlogs for me thanks for your beautiful nepali vlogs God bless you
नमस्कार हजुरहरुलाई यस युट्युब च्यानलको Purvi Blues को सम्पूर्ण सदस्यहरुलाई साह्रै राम्रो र सुन्दर गाउँहरू को दृश्यहरु देखाउनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई
dherai ramro cha hajur haruko video, tapai haruko video bata nai purai nepal ghumna pairako cha. thank you tapai haru ko team lai.
म झापा केखा को मान्छे यो जीवन भयो यो उत्तर तर्फ दैनिक देखिने चुरे को फेद साम्म पुगे पनि चुरे काटेर उता गयेको छैन यो video हेरेर जान मन लग्ग्यो अब त हल्का सुगम पनि भये छ।
देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद छ
youtube.com/@Princevlog998?si=GNvk4IkJHS57cAkK
अब फेरि हिमाली क्षेत्र हेर्ने रहर छ त्यो पनि purvi blues मा 🎉🎉
Purvi blues लाई एउटा सुझाव :झन् पछि झन् राम्रो हुनु पर्ने मा नराम्रो हुँदै गाको छ र views पनि घड्दै गाको छ यो देख्दा दुख्ख लाग्छ अब निरन्तरता र राम्रो भिडियो हरु ल्याउन अनुरोध गर्दछु🎉🎉
Sachin sir dherai ramro program xa yo sabai episode harne garchhu
youtube.com/@Princevlog998?si=GNvk4IkJHS57cAkK
दोमुखा हामी धरानेको असाध्य मन पर्ने ठाऊ वनभोज खानेको लागी तर आज भन्दा तिसपैतिस बर्ष अगाडीको कुरो
सचिन सर एक चोटि ताप्लेजुङ को तिबुङ पोखरी तिरको पनि भिडियो बनाउनु पर्यो ।
सुन्दर रमणीय ठाउँ ❤❤❤
२०५५ साल तिर हामी श्री ब.मा.बि.बस्तीपुर सिरहा बाट पिक्निक आकाे थियौ त्यहाँ एउटा मन्दिर थियो र दाेमुखा पारि सायद कल्कते भन्ने ठाउँ छ क्यारे
चुरे पाहाडको सुन्दर दृष्य झन्डे गाऊं ।
कञ्चनजंगा वेस क्याम को भिडियो को अपेक्षा छ। सम्मबब भए छिट्टै ल्याउनु होला
Beautiful place ❤❤❤
Thank you sir for making this video
Nice ,bag ground ko music change garnu vaechha ,Daami lagyo,
अहिलेसम्म purvi blue का कुनै पनि शृङ्खला नछिटाइ हेर्ने कोको हुनुहुन्छ ? हाजिम हौँ त ? ❤
youtube.com/@Princevlog998?si=GNvk4IkJHS57cAkK
Purbi blues कुनै episode हेर्न छुट्टाएको छैन
धेरै धन्यवाद।चूरे भनिदा पहिला शायद महाभारत पर्वत पो भनिथ्यो कि अर्कै ठाऊ पर्ला ! ( अर्को तर्फ ईलामतिर जगानापी हुने काममा नापी विभागको ट्रिक प्वाईन्ट पनि कायम गरियको थियो कि र ऊसै विन्दूस्वरूप तावा को रडमाथि नै झण्डा राखी शर्भेकोकाम सम्पन्न गरिन्थ्यो )
Beautiful place👍👌❤from Darjeeling
Holo Sachin kasto cha good hills buetiful ❤❤❤❤
Thank you Sachin jeu and team for the beautiful tours love from Siliguri 🙏
Thanks for your videos
Actually me and mom almost finished watching your videos
We are waiting new videos 📹 🇳🇵🇺🇸🙏
Nice place😊❤
यस्तो ओझेल परेको ठाउँ झन हाम्रो उदयपुर र सिरहा तिर कति छन कति।
केराबारी 2 सिंहदेबी जेफाले को भिडियो कहिले आछ सर
Wow very nice place❤❤❤
First comment💬💬💬❤❤❤❤❤❤❤ Ab net kam xh net garer herxhu video pura
लोसे त म २०४२/४३ सालमा धेरै बसें त्यसबेला त डोको डालो , अम्लिसोको कुचो , गाइबस्तु , बाख्रा पालेर जिविको पार्जन गर्थे । अहिले त धेरै बर्ष भो पाइला नटेकेको । जे होस् फेरि सचिन जी ले पुर्याउनु भो । धन्यवाद ।
🎉sarae ramroo xa sir ❤
लोसे गाउँ दामी ❤❤
Dherai ramro bhai
गाउको नाम लोसे भएपनी मानिस त मेहनती रहेछन्।
Hami chitwan mangalpur health post pariwar hajurko TH-cam channel herne niyamit darshak hau ajhai naya naya Thau haru dekhaunu shubhkamna xa
Sarai mazza awucha purvi blues hernu
Sir time increase garidinus kinki hajurko yo program jati heryo uti herna man lagchh.😅😅
❤सुन्दर सर।।।🎉❤ नुवाकोट कहिले भन्ने निस्चित भएन है सचिन सर?..
Very nice place sir ❤❤
Nice place 😊 😊 Dubai dai haru lai thank you
youtube.com/@Princevlog998?si=GNvk4IkJHS57cAkK
सचिन सर,मध्य पहाडी लोकमार्ग छुट्यो नि
First Viewer dai ❤❤🎉🎉 Jumala Nepal ❤
Beautiful illam😍❤️
नमस्कार है PURVI BLUES परिवारलाई 🙏
धेरै रमाइलो ठाउँ अनि विकासको आधारमा चाहिँ कमजोरी रहेछ सम्बन्धित निकायले अलि ध्यानाकर्षण भए राम्रो हुन्थ्यो।
namaskar hjr ma Hal surkhet bata herdae xu sar ramro lagxa ma harek program Herne garxu sar hamro surkhet ko pani bulbule tal kakrebhihar ko pani video banae Dinu paro sar hamro surkhet ko paechan hunxa karnali ko sar
आह हाम्रो नेपाल 🇳🇵🙏
अलि लामो यात्रा गर्नु पर्यो सर ❤देरै देरै माया छ हजुर लाइ😍
Thank you sachin sir Mero hobby Nepal tour garne thiyo Yaha le ghumaidi saknu bhayo abo tour nagarne plan gare ma yaha ko big fan Norway bata herdai chu 🙏❤️🇳🇵
Ketoko video haru sabai hericcha ramro cha cha
Aafno thau sabai ghume jasto lagthiyo yata xiriyena ra xa 😂
Thank you purvi blues 😍
Ma Pani niyamita Herne garxu.herdai garda ta aafanai aamaa lai po dekhiyo😊Khushi lago
Wow beautiful ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Beautiful place
Mero gaau maa pani janus na hjurko team 😢 22/24 raaja ko palako darbaar k bhagnaawasesh ajhai jibit nai xan hamro gaau maa😊😊😊😊
Ma chai yo ghaun ko xori salina masrangi magar hai aafno ghaun ko video haru dekhada tw derai nai khusi lagdo raix ❤😊
प्रत्येक हप्ता आउनु पर्यो हजुर जसरी पनी
यो बिरानो ठाउँ बाट सुरु गरियो हेर्न हेरे पछी मात्रै कमेन्ट गर्ने छु
youtube.com/@Princevlog998?si=GNvk4IkJHS57cAkK
Any places near kakarvita to visit? I am sharing every episode to my group's, thanks 🙏
म पदयात्रा गरेको ठाउँमा आज PURVI BLUSE बाट हेर्न पाइयो।
frist me❤
Big fan dai