Ma yasari hari dinchhu ki - Shanti Shree Pariyar • Resham Nirdosh • Ramesh • Rina • New Lok Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 มี.ค. 2024
  • Presenting new Nepali sad lok dohori song Ma yasari hari dinchhu ki by Shanti Shree Pariyar & Resham Nirdosh featuring Ramesh Pariyar & Rina Gurung only on Ramesh Pariyar's official TH-cam channel.
    Muna Rokka Presents:- New Nepali lok dohori song 2080
    || Ma yasari haridinchhu ki म यसरी हारीदिन्छु कि ||
    #shantishreepariyar
    #reshamnirdosh
    #rameshpariyar
    #rinagurung
    #newlokdohori
    #nepalisong
    #musicvideo
    -------------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Shanti Shree Pariyar ​⁠‪@ShantiShreePariyar‬
    Resham Nirdosh ​⁠‪@ReshamNirdosh‬
    ♬ Lyrics | Music:-
    Ramesh Pariyar
    ♬ Music Arranger:-
    Madan KC
    ♬ Mixing | Mastering:-
    Bimal Chhinal
    ♬ Recording Studio:-
    Ozone
    ♬ Recordist:-
    Binod Pariyar
    ♬ Audio | Video:-
    Sadikshya Films
    +977-9821118201
    +977-9845396420
    -------------------------------------
    🎬️ Video Credits:-
    🎬 Story | Direction:-
    Bishal Ghimire
    🎬 Cast:-
    Ramesh Pariyar
    Rina Gurung / santoshi pariyar
    🎥 Cinematographer:-
    Durga Poudel
    🎬 Edit:-
    Nabin Gharti Magar
    🎬 Mixing | Mastering:-
    Bimal Chhinal
    🎬 Make Up Artist:-
    Shyam Malla
    🎬 Post Production:-
    Adventure Entertainment
    © Ramesh Pariyar, 2024
    All Rights Reserved
    ---------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/RameshPariyarFB
    Facebook:- tinyurl.com/RameshPariyarYT
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Ramesh Pariyar. Embedding to a website is allowed.
  • เพลง

ความคิดเห็น • 432

  • @RameshPariyarOfficial
    @RameshPariyarOfficial  5 หลายเดือนก่อน +143

    मेरो शब्द, लय, शान्ति श्री परियार र रेशम निर्दोषको आवाज, बिशाल घिमिरेको निर्देशन, कोरियोग्राफीमा मेरो र रिना गुरुङको अभिनयसहित मार्मिक लोक दोहोरी "म यसरी हारीदिन्छु कि" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।

    • @Anjalibc12345
      @Anjalibc12345 5 หลายเดือนก่อน +9

      दाजु तपाईंका हरेक गितले रुहायको छ म तपाईंलाई पनि चिन्छु तपाईंको यउटा गित गाउने ठूलो धोको छ दाजु कसरी सम्पर्क गर्ने 😢😢😢😢

    • @RameshPariyarOfficial
      @RameshPariyarOfficial  5 หลายเดือนก่อน +3

      @@Anjalibc12345 tq vai 9821118201

    • @simian1265
      @simian1265 5 หลายเดือนก่อน +2

      आहा गित रमेश दाजुको गित सबै उत्कृष्ट छ्न म सनम शर्मा❤❤❤

    • @santoshbc2560
      @santoshbc2560 5 หลายเดือนก่อน +1

      गीत र शब्दको बयान गर्न सकिन मन छोयो ❤❤

    • @reshampurja6996
      @reshampurja6996 5 หลายเดือนก่อน

      अत्यन्तै मिठो गीत ❤️❤️❤️❤️❤️

  • @kishantamang664
    @kishantamang664 4 หลายเดือนก่อน +12

    "एउटा तस्बिर भेटियो बैँसक‍ो
    खिच्ने मान्छे अर्कैको भई सक्यो " 😥😥 गितको सुरुवात नै भावपुर्ण रचनाबाट🙏🙏 मनमुटु छोयो हरेक शब्दले।

  • @Kamala532
    @Kamala532 5 หลายเดือนก่อน +25

    कसैलाई गित ले मात्रै छुन्छ त कसैको जिन्दगीको वास्तविक यथार्थ बनिदिन्छ 😭😭

    • @rameshsunar8369
      @rameshsunar8369 4 หลายเดือนก่อน

      yo tw shai vannu vayo hjr

    • @Kalibdrbhandari-gw9jj
      @Kalibdrbhandari-gw9jj 4 หลายเดือนก่อน

      Ho hajur ho

    • @user-gr4un8bk1r
      @user-gr4un8bk1r 3 หลายเดือนก่อน +1

      Wow Sarai Man chhoyo Aafai Bhabuk Bhaye Sunera😢

    • @user-vt9qu5ie8n
      @user-vt9qu5ie8n 6 วันที่ผ่านมา

      Hjur la shai vannu vayo sis

  • @user-gb8dr6ml5u
    @user-gb8dr6ml5u 4 หลายเดือนก่อน +11

    सुन्दा सुन्दै कतिबेला मन भक्कानिएर आँखा रोए पत्तै पाइन😢😢😢😢 मन छुने गीत ,,शुभकामना सफलताको सम्पूर्ण टिमलाई

  • @kamalkarki4353
    @kamalkarki4353 4 หลายเดือนก่อน +8

    आहा कति मीठो गीत हो ६ पटक सुनिसके तर पनि धित मरेन अझै।❤❤❤❤❤तर यति मिठो यति राम्रो गित को भ्युज नजादा दुख लाग्यो।हुन त नेपाली जनता भेडा छन राम्रो भन्दा नराम्रो बढी हेर्छन

  • @Yagyasapkotaofficial
    @Yagyasapkotaofficial 5 หลายเดือนก่อน +3

    मन छोयो गीतले। आहा!!
    शुभकामना रमेश दाई🙏

  • @PHOWANGI-2053
    @PHOWANGI-2053 5 หลายเดือนก่อน +32

    एउटा तस्बिर भेतियो बैँसको
    खिच्ने मान्छे अर्कैको भई सक्यो ।❤

    • @biraj243
      @biraj243 4 หลายเดือนก่อน +1

      ❤❤❤

  • @KaluDai111
    @KaluDai111 5 หลายเดือนก่อน +20

    याक्स हरुको याद आउने जति यता हाजिर हुम🤣🤭अति नै मार्मिक गीत सफलताको शुभकामना❤️🎉

    • @nimmigurung1834
      @nimmigurung1834 4 หลายเดือนก่อน

      ❤😢

    • @nimmigurung1834
      @nimmigurung1834 4 หลายเดือนก่อน

      प❤❤पुकु जी 😢😮 कशतो भी मुशकील आये हार ना मा नु एक दीन जरूर 👫🏿🤝🏼🙄भेट छ यश जी धेरे माया

  • @bhiumatibista5915
    @bhiumatibista5915 4 หลายเดือนก่อน +3

    Wow Kati manai chhune geet congress all tim lai❤❤❤❤❤

  • @user-hu5qm2hy4w
    @user-hu5qm2hy4w 4 หลายเดือนก่อน +3

    Aha man nai Ananda vayo Kati ramro sang wow 🙏🙏🌹🙏🌹🙏🙏

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 4 หลายเดือนก่อน +4

    हरेक शब्द शब्दहरुले मुटु धक्धक बनाउछन। कालजयी बन्ने छ यो प्रस्तुती सदाबहार बन्ने छ। अडियो देखि अहिले सम्म एघारौं पटक सुने मैले रेशम ज्यु शान्तिश्री दिदी लगायत सबै टिम लाई सफल्ता को कामना छ है🎉❤🙏

  • @sajjanbohora299
    @sajjanbohora299 5 หลายเดือนก่อน +6

    मन मूटुमा बेस्सरी हिर्कायो शब्द लयले स्वर को के कुरा गरौ र म बेसुराले रमेश जी को अहिले सम्म कै उत्कृष्ट सिर्जना बधाई सबै टीमलाई

  • @nandagautam9522
    @nandagautam9522 4 หลายเดือนก่อน +4

    सर्जक रमेश परियार दाजु लाई सलाम छ ! कल्पना गरेर शब्द सिर्जना गर्नु भयो त्तर हरेक ब्याक्ती हरुको जिवना यथार्थ भएर मन मा बस्न सफल भयो ! बिगतलाई फर्किदा मेरो पनि जिवनमा घटेको घटना को पुनः याद आयो ! 😢😢😢 सम्पुर्ण टिमलाई शुभकामना ! छ !!❤❤

  • @Anil_biswakarma
    @Anil_biswakarma 4 หลายเดือนก่อน +15

    शान्ती श्रि परियार को फ्यान हाजिर हुम यता❤🙏🙏🙏🙏

  • @user-ub7ru5qg4v
    @user-ub7ru5qg4v 5 หลายเดือนก่อน +6

    यो गितको शब्दले रुवायो मन थामेर हेर्दै थिए आँसु खसेको पत्तो पाईन।सम्पुर्ण लाई सफलताको शुभ कामना❤❤❤

  • @puskaljanaram9198
    @puskaljanaram9198 4 หลายเดือนก่อน +2

    Kati mitho ahaa santi dijju ani resham dadako❤️❤️❤️❤️🙏🙏🙏🙏😘😘😘😘

  • @Nishapariyar213
    @Nishapariyar213 4 หลายเดือนก่อน +2

    Wow marmik sabda supop song manai xune sabda safalta ko subhakamna❤❤❤❤

  • @laxmibk5509
    @laxmibk5509 5 หลายเดือนก่อน +8

    यो गीत जति पटक हेरेपनि सुरुबाट अन्तिम सम्म रुने म मात्र होलाकि 😢😢all the best all

    • @RabinMagar-bn9wp
      @RabinMagar-bn9wp 4 หลายเดือนก่อน +1

      Sabai yastai ho hjr 😢😢

    • @TekBahadurThapa-xy8oe
      @TekBahadurThapa-xy8oe 4 หลายเดือนก่อน

      Ma Pani ruye 😢😢 hajur

    • @KDA2415
      @KDA2415 2 หลายเดือนก่อน

      hola ki timro mero same

    • @ashokbc5557
      @ashokbc5557 หลายเดือนก่อน

      Ma pani ho one of the best song

    • @ashokbc5557
      @ashokbc5557 หลายเดือนก่อน

      Ma pani ho miss

  • @dangalinewstv9882
    @dangalinewstv9882 5 หลายเดือนก่อน +7

    यो गीत हेर्दाहेर्दै अँखाबाट आशुको वर्षा भएको थाहा नै पाईन । धेरै मीठो छ गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।

  • @ghanshyampariyar8520
    @ghanshyampariyar8520 4 หลายเดือนก่อน +1

    आहा हरेक सब्दले मन छिया छिया पर्यो 😥😥 रमेश दाइ लगायत सबैमा सफ्ल्ताको कामना 🙏🙏❤️

  • @yamsunar5798
    @yamsunar5798 5 หลายเดือนก่อน +8

    नेपाली लाेकदाेहाेरि बचाउनमा रमेश परियारकाे पनि ठुलाे हात छ।सलाेट छ।🎉🎉🎉🎉❤❤

  • @Santoshbhujel363
    @Santoshbhujel363 4 หลายเดือนก่อน +4

    आहा आहा सारै मार्मिक कति मीठो गित सफल्ताको सुभ कामना रेसम सर लगायत सम्पुर्न टिम 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🎤🎤🎤🎤

  • @user-qm2lk8ju4h
    @user-qm2lk8ju4h 4 หลายเดือนก่อน +3

    सारै मन छोयो कहिलेत लाग्थ्यो यो कथा मेरै हो । सफलताको शुभकामना।

  • @anjuale734
    @anjuale734 5 หลายเดือนก่อน +5

    सारै मार्मिक गीत सम्पुर्णलाई सफलताको सुभकामना

  • @user-yq8mc6is9b
    @user-yq8mc6is9b 5 หลายเดือนก่อน +5

    अति राम्रो लाग्यो सबै कुराले मिलेको छ सफलताको सुभकामना ramesh pariyar ji

  • @punBharat110
    @punBharat110 5 หลายเดือนก่อน +4

    आहा!शब्दहरु क्या वजनदार गज्जव दियौ यार बहुत शुभकामना छ

  • @RohitSunar-rc6ou
    @RohitSunar-rc6ou 5 หลายเดือนก่อน +3

    सफलता को हार्दिक शुभकामना प्रीय दाजु
    अनि सम्पुर्ण तीम
    यस्तै सिर्जना हरु हरु को हात बात जन्मी रहोस 🎉🎉🎉

  • @dipakchhinal6843
    @dipakchhinal6843 5 หลายเดือนก่อน +3

    गित सुनेर अँखा बाट आँसु आएको थाहा भएना सफलता शुभकामना आदरणीय दाजी रमेश परियार ❤❤❤❤

  • @dhakalramesh3452
    @dhakalramesh3452 4 หลายเดือนก่อน +2

    मित ज्यु हजुर सबै रचना राम्रा छन छुटाएको कुनै पनि छैन,सैयौं उत्कृष्ट सृजना मध्य यो झन उत्कृष्ट लाग्यो मितज्यु हान्ति बहिनिलाई गवाएर यो गित अनि हजुर आफुले आफुलाईनै न्याए गरेको अनुभ्त भयो,,वा....शब्द❤️❤️

  • @englishfolderskr1004
    @englishfolderskr1004 4 หลายเดือนก่อน +2

    Khusi lagyo hami la Gareko videos herdha best lucky for team ❤

  • @JamunaSanamOfficial
    @JamunaSanamOfficial 5 หลายเดือนก่อน +4

    मन देखि रुचाएको गित हो सफलता को भब्य शुभकामना

  • @tularampariyar4714
    @tularampariyar4714 4 หลายเดือนก่อน +1

    आहा गित भनेको यस्तो पो हुनुपर्छ असाध्यै मन पर्यो मैले हजार पटक सुने अझै धित मरेको छैन धेरै धेरै बधाई तथा सफलताको सुभ कामना छ सम्पूर्ण टिमलाई🙏🙏♥️♥️♥️❤️❤️

  • @RanjanaChhetri-er8zd
    @RanjanaChhetri-er8zd 2 หลายเดือนก่อน +1

    सुन्दा सुन्दै कति बेला झर्यो आखा बाट आशु 😭😭शुभकामना 👏👏👏

  • @user-sc4zk2es5q
    @user-sc4zk2es5q 4 หลายเดือนก่อน +2

    सारै राम्रो गीत गाउने दाई रेशम दाई अनि रमेश दाइको गीत मनमा खुशी अनि आँखामा आँसु आयो❤

  • @kabitabardewa4577
    @kabitabardewa4577 5 หลายเดือนก่อน +6

    कतिपटक सुनिसक्दा नि सुनिरहन मन लाग्ने सफलताको शुभकामना सम्पूर्ण टिम लाई😢😢😢😢😢

  • @rupakmongol-md8lc
    @rupakmongol-md8lc 4 หลายเดือนก่อน +3

    वाउ दामी लभ यु ❤❤❤ शान्ती + रेशम🎉🎉

  • @pashupatipariyar2631
    @pashupatipariyar2631 5 หลายเดือนก่อน +16

    कसैलाइ गितले मात्र छोएको छ भने कसैलाइ एथार्थ ले नै छोएको छ 🙏🙏🙏

  • @radhaneupane8227
    @radhaneupane8227 4 หลายเดือนก่อน +3

    सारै मन मुटु नै छुने मार्मिक गित गायक सर्जक रेसम निर्दोष दाइ र शान्ति श्री परियार जि को धेरै धेरै धन्नेबाद सम्पुर्ण टिम लाई

  • @NischalDawadi
    @NischalDawadi 5 หลายเดือนก่อน +3

    आहा 🥰 कस्तो मिठो गीत शुभकामना ❤️

  • @jivansunar412
    @jivansunar412 4 หลายเดือนก่อน +2

    धेरै राम्रो गीत मा त दिन dinaii सुन्छु यो गीत ❤❤❤❤❤धेरै शुभकामना 🎉🎉😊

  • @rajukunwar8090
    @rajukunwar8090 5 หลายเดือนก่อน +2

    अहा कस्तो मिठो शब्दहरु... स्वर संगित 👍️👍️👍️👍️👍️

  • @DilbahadurDil
    @DilbahadurDil 4 หลายเดือนก่อน +1

    यो गित 10 चोटि सुनिसके तर पोनि मन्को धिकै मोरेन ।
    धेराई मीठा सब्दाहरु।
    यो गितक सम्पुर्ण टिमलाई सफलता को सुभ्कामाना❤❤❤

  • @fzre5di300
    @fzre5di300 5 หลายเดือนก่อน +3

    आहा कति मिठो गित धेरै धेरै बधाई तथा सफल ताको सुभकामना 🎉❤

  • @user-mp4ls5th5g
    @user-mp4ls5th5g 5 หลายเดือนก่อน +3

    राम्रो रैछ लास्टमा सङ्योगान्त मिउजिक भिडियो रैछ 🎉❤ छिटै मिलिएन कटोस। हेर्दा हेर्दै रोइराको।

  • @user-tq5hd2yd4y
    @user-tq5hd2yd4y 5 หลายเดือนก่อน +3

    आहा कति मीठो गित बधाइ छ रमेश सर म हजुर प्रती हजुरको संगित लाई नतमस्तक छु

  • @IshworSinghMusic
    @IshworSinghMusic 5 หลายเดือนก่อน +2

    सफलताको सुभकामना मिठो गीत ❤❤

  • @shahimanish4846
    @shahimanish4846 5 หลายเดือนก่อน +3

    हर एक एक शब्दले नमज्जाले हिर्कायो यार हैट दामि🙏❤️❤️❤️

  • @singerashokrojregmiracheet6088
    @singerashokrojregmiracheet6088 5 หลายเดือนก่อน +3

    खत्रा लाग्यो दामी गीत मुटु काम्नी शब्द लय एरेन्ज हैट आँसु आयो एकदम रुवायो यो गीतले

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v 4 หลายเดือนก่อน +2

    शान्ती श्री परियार दिदिको आवाज नै दुनिया चकित पर्ने खालको छ नेपालको नम्बर 1 गाइका शान्ती दिदी भयको गित नराम्रो हुन्छ भन्ने नै हुन्न उहाको नाम नै काफी छ राम्री सोझी सिम्पल गायिका आगामी दिनहरु नि हजुरको यस्तै सबैको मन मुटुमा बसेर बितोस

  • @sabujmagarofficial6358
    @sabujmagarofficial6358 5 หลายเดือนก่อน +3

    आहा कति मिठो गित हार्दिक बधाई सम्पूर्ण टिम्लाई 🎉❤❤

  • @A.T.L.OFFICIAL-gv3ln
    @A.T.L.OFFICIAL-gv3ln 5 หลายเดือนก่อน +4

    मन छ्यो यो गीतले फेरि तेइ पुरानो याद आयो।😂😂😂

  • @PremSoniSunar
    @PremSoniSunar 5 หลายเดือนก่อน +2

    आहा गीत एउटा फोटो भेतियो बैंसको खिच्ने मान्छे भैसक्यो आर्कैको ❤❤धेरै धेरै सफलताको शुभकामना रमेश सर यो मिठो शब्द संगीत को लागि अनि सम्पुर्ण मा धेरै धेरै बधाइ

  • @durameen4016
    @durameen4016 5 หลายเดือนก่อน +3

    हजुरको हरेक सिर्जनाले मेरो मन छुन्छ
    दाइ हजुर को म एकदम फ्यान छु हरेक सृजना नछुटाई हेर्छु
    मेरै लागि बनेको जस्तो लाग्यो यो मेरो जिन्दगीमा पनि मेल खायो दाई
    अझै यस्तै प्रस्तुति ल्याउनु अग्रीम शुभकामना दाजी ❤️❤️❤️❤️

  • @anmolparkashchettri8606
    @anmolparkashchettri8606 4 หลายเดือนก่อน +2

    पटक पटक सुन्दा र हेर्दा पनि यो गितले धित मरेन मेरो शुभकामना हजुर हरु सम्पुर्ण टिमलाई🙏❤️❤️❤️

  • @samserpariyar6414
    @samserpariyar6414 5 หลายเดือนก่อน +3

    धेरै राम्रो बनेको छ रमेश भाइ सुभकामना छ सम्पुर्ण टिमलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @SureshBishwakarma-wl1vz
    @SureshBishwakarma-wl1vz 5 หลายเดือนก่อน +3

    साह्रै मन छुने गीत सफलताको शुभकामना 🙏❤️

  • @jitShahi-yt1ur
    @jitShahi-yt1ur 3 หลายเดือนก่อน +3

    मलाई तिमले छोडेर गएनी!!❤❤
    मेरो मान्छे अर्कैको भएनि❤❤❤❤

  • @nabinpuwar559
    @nabinpuwar559 4 หลายเดือนก่อน +2

    मार्मिक लाग्यो,बधाई छ 💗💗💗💗

  • @user-yv7tc7oc5z
    @user-yv7tc7oc5z 5 หลายเดือนก่อน +2

    धेरै धेरै शुभकामना व्यक्त गर्दछु यसरी नै सफलता भइ अझै अगाडी बढ्नुहोला यो गितकाशब्द हरुले मनमा बादल मडाडियो आँखा मा बर्षाद आयो

  • @BimalPariyar
    @BimalPariyar 5 หลายเดือนก่อน +2

    मीठो गित छ है मामा बधाइ छ❤❤❤

  • @mahendranepali1627
    @mahendranepali1627 5 หลายเดือนก่อน +3

    गितले मन छोयो दाइ सफल्ताको अगृम सुभकामना

  • @aacs_magar_official
    @aacs_magar_official 4 หลายเดือนก่อน +1

    Malai yo song ko lyrics le mero bastabik jibanma halsalai ghatirako mero jibanma Mel khana gayo sarai man paryo yo song😢😢😢 Thanks for all team to composing this lovely sad song 😢😢

  • @deekshya5799
    @deekshya5799 5 หลายเดือนก่อน +3

    लेखन सङ्गै रमेश दाइको एक्टिङ्ले पनि बजार खाने भो🙏सफलताको शुभकामना टिम🎉

  • @sunilgayak8285
    @sunilgayak8285 4 หลายเดือนก่อน

    Aaha nikai man xoyo badhai mama Shree and entire team 💕💕

  • @sushmi4211
    @sushmi4211 4 หลายเดือนก่อน +1

    एकछिन भा नि हलुंगो हुन्थे म
    छिटै रात परेनी रुन्थे म 😭त्यस्तै लाग्थ्यो कुनै दिन😭😭😭😭heart t0uching word😍❣️

  • @user-qe3xx7po9d
    @user-qe3xx7po9d 5 หลายเดือนก่อน +3

    शब्द कार रमेश परियार लाई धेरै भन्दा धेरै धन्यवाद गितका शब्द ले मुटुका कुना कुना हान्यो धेरै पछि बरिस्ठ शब्द कार रमेश बि जि दाइ को समझना दिलाईदिनु भो धन्यवाद अल टिम🎉🎉❤🎉🎉

  • @reshampurja6996
    @reshampurja6996 5 หลายเดือนก่อน +3

    अत्यन्तै मार्मिक शब्द अनि मीठो लय भएको गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️👏👏👏👏👏👌👌👌👍️👍️👍️👍️👉️👉️👉️👍️🌺🌺🌺🌺

  • @mainathapa6371
    @mainathapa6371 4 หลายเดือนก่อน

    शब्द लय गाएन सबैले मन छोयो उत्कृष्ट छ सफलताको शुभकामना सम्पुर्ण टिम लाई

  • @radhikakarki1537
    @radhikakarki1537 5 หลายเดือนก่อน +2

    मार्मिक गीत❤❤🙏

  • @Kabaddiseries1234
    @Kabaddiseries1234 5 หลายเดือนก่อน +3

    Kushal belbashe Ra Resham nirdodh le aajkal dherai ruwaychhan 😢😢😢😢

  • @shyamgc53
    @shyamgc53 4 หลายเดือนก่อน

    निकै मार्मिक गित लय,शब्द संकलक तथा सम्पूर्ण यो गित निर्माण टिमलाई मुटु फुट्ने गरी माया आफ्नी सम्झना, यो गित करोडौ श्रोता माझ लोकप्रिय भएको देख्न पाउ

  • @yamkumar2264
    @yamkumar2264 5 หลายเดือนก่อน +2

    म डिउटिको टाइममा लोकभाका आउदा रेडियो यफयममा सुन्नेगर्छु जतिबेला रमेश भाइका गितहरु धेरैबज्ने गर्छन् यो गितपनि धेरैमिठो छ सफलताको शुभकामना सबै टिमलाई

  • @sabiraj9639
    @sabiraj9639 5 หลายเดือนก่อน +2

    पैलो सब्दले नै मन छोयो रमेश जि !!
    एउटा तस्बिर भेटियो बैशको
    खिच्ने मान्छे अर्कैको भै सक्यो😢😢

  • @harikrishna9590
    @harikrishna9590 หลายเดือนก่อน

    शब्दले त प्रथम नै छौ, उत्कृष्ट छौ, स्वरले दोश्रो भएनि, ढलिमलि एकलौटी बनायौ, नेपालको इतिहासमै यति मिठो स्वर खोज्नु पर्छ।

  • @romancenepal5206
    @romancenepal5206 5 หลายเดือนก่อน +2

    आहाँ ❤❤ मिठो गीत म यसरी हारिदिन्छु कि ।

  • @Yojana10offical
    @Yojana10offical 4 หลายเดือนก่อน

    Dherai ramro x mero man xoyo Herera dherai choti roye rachana karlai hirdaye dekhi dhannyabat😢😢😢

  • @user-id4ec3pw9y
    @user-id4ec3pw9y 5 หลายเดือนก่อน +1

    Sarai mittho sabdaharu Ramesh bro.... 🎉🎉🎉🎉 congratulations...,

  • @user-id4ec3pw9y
    @user-id4ec3pw9y 5 หลายเดือนก่อน +1

    Wawa sabai sabdaharu mithoo xa suvakamana Ramesh bro....

  • @narbahadurbdr5085
    @narbahadurbdr5085 5 หลายเดือนก่อน +2

    मन छुने अनी जीवन संग मेल खाने गीत
    Wow nice 👌👌

  • @bishnupariyar7508
    @bishnupariyar7508 4 หลายเดือนก่อน

    एउटा तस्बिर भेटियो बैँसको
    खिच्ने मान्छे अर्कैको भइसक्यो,
    सुन्दा सरल तर निकै मार्मिक छ शब्द शब्दहरु

  • @pavan3965
    @pavan3965 2 หลายเดือนก่อน +1

    Kati man xune git ❤❤❤

  • @nima256
    @nima256 4 หลายเดือนก่อน +1

    आहा सारै मन पर्ने गित सफलताको शुभकामना रमेश सोल्टि लगायत सम्पुर्ण टिमलाई🙏🙏❤️❤️❤️❤️

  • @dhrubabishwokarma
    @dhrubabishwokarma 5 หลายเดือนก่อน +1

    शब्द कथा बस्तुले रुवाएको छ दाजु हजुरको हरेक गितले रुवाएको छ ।
    शुभकामना दाजु सम्पुर्ण टिमलाई💖🙏

  • @khempun8259
    @khempun8259 5 หลายเดือนก่อน +2

    म यसरी हारिदिन्छु कि , असाध्यै मन पर्यो स्रष्टा सर्जक रमेश परियार सोल्टि लगायत यो गीत सङ्ग जोडिनु हुने सबै जनालाइ बधाइ तथा शुभकामना 🎵🎙️❤️🙏

  • @rabinbaram9011
    @rabinbaram9011 หลายเดือนก่อน

    First time dohori suneko aaha what a words euta photo bhetiyo baisako khichne manxe arkaiko bhaisakyo💚salute to you man

  • @gurungdilu7425
    @gurungdilu7425 16 วันที่ผ่านมา

    सारै मिठो शब्द & sweet voice धन्यवाद भाइ बैनी लाइ

  • @kajimanchhetri1527
    @kajimanchhetri1527 4 หลายเดือนก่อน +1

    Sarai man paryo 🙏💐

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 5 หลายเดือนก่อน +1

    आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ रमेश दाइ सफलताको शुभ❤

  • @baishsunar6799
    @baishsunar6799 5 หลายเดือนก่อน +2

    निकै मर्मस्पर्शी गित बधाई तथा शुभकामना ।❤️❤️

  • @mangal313
    @mangal313 4 หลายเดือนก่อน

    सारै मन छोयो यो गीतले मुटु कता कता छुटेको जस्तो लाग्यो।।।मेरो जीवन सँग मेल खायो १००% 😢😢😢

  • @Ritubasnet07
    @Ritubasnet07 5 หลายเดือนก่อน +2

    सफलता को सुभकामना सम्पुर्ण टिम मा 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤🎉

  • @ramankhadka5860
    @ramankhadka5860 4 หลายเดือนก่อน +1

    एउटा तस्बिर भेटियो बैशको
    खिच्नी मुन्छे अर्कैको भैसको
    (आहा क्या मन छुने शब्द)

  • @uday.atit2043
    @uday.atit2043 4 หลายเดือนก่อน +1

    रमेस सरको हरेक शब्द अब्बल हुन्छन 🙏❤️

  • @user-rj4yv8vc1b
    @user-rj4yv8vc1b 4 หลายเดือนก่อน +1

    सान्ति जि को स्वर रहेको हरेक गित ले गर्दा मेरो आखा बाट आशु खसेको थाहा नै हुँदैन 😭😭😭🎉🎉💝💝

  • @rajansunar4777
    @rajansunar4777 4 หลายเดือนก่อน

    जिन्दगीमा मेल खाको गिट् निकल्नु भएकोमा तपाईं सिङ्गो तिमलाई हार्दिक हार्दिक बधाई तथा अरु पनि यस्तै भाबुक गिट हरु बजारमा लिउनु हुन्छ भन्ने प्रतीक्षा मा छु

  • @sunarsarita7237
    @sunarsarita7237 5 หลายเดือนก่อน +2

    आहा आहा आहा ❣️❣️😥😥😥

  • @chandathakuri3400
    @chandathakuri3400 4 หลายเดือนก่อน +1

    यो गित लेख्ने लाई सम्मान छ मेरो तर आज यो गित सुन्दा हरेक को जिन्दगी सङ्ग मेल खाको अनुभुती गरे मै😭😭😭😭😭😭😭😭

  • @bhumikavlog874
    @bhumikavlog874 5 หลายเดือนก่อน +1

    😢😢😢manaii dukhne 🥺kati mitho sabda ❣️🥺

  • @nitablon2708
    @nitablon2708 4 หลายเดือนก่อน +1

    Wow malai dherai man pareu ❤️❤️❤️❤️

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 4 หลายเดือนก่อน

    आहा कति मिठो स्वर अति नै राम्रो गित प्रस्तुत गर्नु भएको ओजिलो शब्द प्रयोग गर्नु भएको मार्मिक मन छुने खालको गित प्रस्तुत गर्नु भएको अभिनय गरेका कलाकार हरुको पनि उत्तिकै राम्रो प्रस्तुति उन्नति प्रगति को कामना