Satai Juni | Maya Ajambari • Govinda Paudel New Song 2024•Sunita Budha•Puja Ft_Garima Sharma•Aayusha
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2024
- Presenting New Nepali song Satai Juni by Govinda Paudel, Sunita Budha Chhetri & Puja Devkota penned & composed by Govinda Paudel featuring Govinda Paudel, Garima Sharma, Aayusha Gautam & Kumar Pardeshi only on Suhana Music Entertainment's official TH-cam channel.
Suhana Music Entertainment Presents:- New Nepali Song 2080
|| Satai Juni सातै जुनी ||
#Sataijuni #सातैजुनी
#govindapaudel
#sunitabudhachhetri
#pujadevkota
#garimasharma
#ayushagautam
#ramjilamichhane
#newnepalisong
#newnealisong2024
#newnepalisong2080
#Timilainaidiulamayaajambari
#munamadan
#Paudinakirojekodekheko
#Munadan
#Ajunamama_Aamapathaideu
------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Govinda Paudel
Sunita Budha Chhetri @sunitabudhazabiya4825
Puja Devkota @pujadevkota1225
♬ Lyrics | Music:-
Govinda Paudel
♬ Music Arranger:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Recording Studio:-
Malashree
♬ Recordist:-
Sagar Bajurali
Govinda Parajuli
♬ Audio | Video:-
Suhana Music Entertainment
Whatsapp:- +918512062939
---------------------------------------------
🎬️ Video Credits:-
🎬 Producer:-
Kumar Pardeshi
🎬 Choreographer | Director:-
Ramji Lamichhane
🎬 Asst. Choreographer:-
Deep CK
Rekisha Khatri
🎬 Cast:-
Govinda Paudel
Garima Sharma
Aayusha Gautam
Kumar Pardeshi
🎬 DOP:-
Man Krishna Maharjan
🎬 Edit:-
Bande Prasad
🎬 Asst. Edit:-
Umesh Thapa Magar
🎬 Colorist:-
Rajendra Moktan
🎬 MUA:-
Ronisha Adhikari
🎬 IT Support:-
Rajendra Aryal
🎬 Post Production:-
Movie Polnt
🎬 Art:-
Manik Pakhrin
🎬 Production Desinger:-
Sudip Dhakal
🎬 Asst. Cinematographer:-
Subas Maharjan
🎬 Light Department:-
Subin Godar
Shankar
Santosh
🎬 Wardrobe:-
Kusum Creation
🎬 Poster Desinger:-
Subash Design House
🎬 Supporting Artist:-
Mank Pakhrin
Sudip Dhakal
🎬 Special Thanks:-
Babita Pardeshi
Kamal Sargam
Ramesh Bahadur Magar
Bhim Shrestha
Man GC
TikTok Hit Lines:-
Timi ek hau hajarau lakhauma
Sajayera mutu ko chheu malai
Nasha nasha ragat bhai bahanchhu
Yeti Pyari chhau meri maanko
Kaal le lina aaune dina tokdaina
Paudina ki rojeko dekheko
Timilai nai deula maya ajambari
Ganga Jal jhai Pabitra man timro
kal le Lina Aaune din tokdaina
Daiba lagyo vayo din adherai
Birami theu meri aama sancho vaina ra
Rudai sodhe baba lai
A juna mama aama pathaideu
© & ℗ Govinda Paudel, 2024
All Rights Reserved
-------------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/Go...
Facebook:- tinyurl.com/Go...
Whatsapp:- +918512062939
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Govinda Paudel. Embedding to a website is allowed.
निकै मेहनत गरेको सिर्जना "सातै जुनी" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको मायाको अपेक्षा गर्दछौं।
सफलताको धेरै धेरै शुभकामना यो गित को सम्पुर्ण टिम लाइ ❤❤❤
सफलताको सुभ कामना 🎉🎉🎉🎉🎉
सातै जुनी लोकदोहोरी गित धेरै राम्रो लाग्यो ।सफलताको शुभकामना🎉 संम्पुर्ण टिमलाई
सफलता को सुभकामना दाजु❤❤❤❤
हजुरको स्वर र मार्मिक शब्दले मुटु छिया छिया पार्यो💔
न बढौ है माया मा दूरी गीत सुनेर गोविन्द पौडेल
को फ्यान भएका साथी हरु यता हाजिर हुम त
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ma purbako vayani gobinda paudelko big fan ho man mutuma basna safal gayak ahileko samayama uhanlai geetko subhakamana❤❤❤❤
@@purnimalimbbu4666😊😊😊😊😊😊😊😅
❤😢❤
11:41
भेलु बाजे जस्तालाई भाइरल बनाउने हाम्रो समाजले यस्तो सिर्जनाको किन कदर गर्दैनन्
सफलताको सुभ कामना ❤
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
आहा क्या मीठो बनेको छ यो गित ।
छिट्टै करोड क्लबमा पुगोस् शुभकामना Whole entire Team❤❤
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
@@GovindaPaudel Ok Govinda Ji subscribe ta maile 2 month pahile gareko hai...
Keep it up❤❤
आफैले यो गीतमा अभिनय गरेर आयको थिय आज भिडियो पूरा हेर्न सकेको छैन हेर्दा हेर्दै कती आँसु झर्यो भनेर साध्य छैन यति राम्रो गीतमा छोरिको भुमिका दिने Govinda Paudel अंकल लाई धेरै धन्यवाद ❤😢❤😢😢❤
❤️🙏
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
Safaltako suvakamana aayusha nanu very good acting ❤🎉
❤❤❤❤❤❤
you too beautiful acting bunu❤
मेरो जिबनमा मेल खाएको गीत रहेछ
हेर्दा हेर्दै मेरी आमाको याद आयो
आँखामा आसु आएको थाहै पाइन😢
यति मिठो गित बनाउने सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐❤️
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
Badhai xa sir 🎉🎉
@@GovindaPaudel❤❤❤
😢😢😢❤❤ heart touching song 😢❤
य जुन मामा अामा पठाईदेउ न 😭😭😭😭😭😭😭😭😭😭
आहा मार्मिक गित मन छोयो😥😥उत्कृष्ट सिर्जना प्युठानि गोबिन्द पौडेल को🙏🙏🙏
रुप रंग हेर्दा मलाई नै फसाउने!!!
कहि कतै हौ कि सानू दुनियाँ हसाउने!!!❤❤❤❤
तिमिलाई दिउला अजमबरी
कतै मैले धोका त पाउदिन!!
तिम्रो जति याद मलाई कसैको आउदिन!!!❤❤❤❤❤
सगै सगै जिउला हामी सातै जुनि❤❤❤❤❤❤
निकै मार्मिक गित सफलताको सुभकामना छ सम्पुर्ण टीम लाई बधाई बिशेष गोबिन्द पौडेल ज्यू लाई धेरै सफलताको शुभकामाना 🎉
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
@@GovindaPaudelकति रोए यो गित हेरेर सुनेर एस्तै मिठा सिर्जना अझै गर्नुस् है
राम्रो गित चै किन हिट हुदैन भनेको अचम्म छ एति राम्रो गित को लागि सम्पुर्ण टिम लाई धन्यवाद छ हजुर हरु लाई।
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
आहा❤हाम्रो प्युठान को सान प्यारो गोबिन्द दाजी लाई बधाई छ्
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤आहा अती मिठो गीत सुनिरहु जस्तो समधुर आवाज ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आयुसा गौतममको अभिनयले सारै मन छोयो उनीलाइ मनपराउने सबैले सम्मान स्वरुप लाइक गरौ❤❤❤❤
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
धेरै राम्रो गीत छ गोबिन्द सर miss u all team
यो गित सारै मन छोयो शब्द को के बयान गरौ र govinda दाजु लाई माया गर्ने जति यता हाजिर हुनु त ❤❤🙏🙏🥀🥀
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
नमस्कार सुमधुर सोर अति मन छुने गित अजै पर्गती गर्दै जानू मन र मुटु मा बस्ने गित❤❤❤❤❤❤❤❤❤
मलाई मनपर्ने अत्यन्तै बहुमुखी प्रतिभाको धनि भाई गोविन्द पौडेलको यो गित करोड क्लवमा पुगोस् शुभकामना ।
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
निकै मार्मिक लाग्छ हजुरकाे स्वर अनि शब्द
साच्चिकै सान्दर्भिक अनि अति मन छुने शब्द लेख्ने कुनै शब्द छैन यस्तै यस्तै शब्द को गीत अरु पनि सुन्न पाइयोस् शुभकामना छ
सुमधुर छ बधाई तथा सफलताको कामना गायक गायिका दुबैजनालाई ♥️😍🇳🇵
आयुषा बुनु को अति मन छुने अभिनय धेरै मन पर्यो आयुषा बुनु को अभिनय।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
शब्द, गाएन ,संगीत अनि अभिनय सबै दमदार मेरो त जुन मामा आमा पठाइदेउ भन्दा त आँसु नै आयो सायद मेरो पनि आमा नभएको भएर आयो , धेरै सम्झना छ है मेरि आमा यो गित बाट भए पनि😢
जति सुन्यो झन सुन्न मन लाग्ने धित नमर्ने एकदमै मार्मिक स्वरमा उस्तै मिठास अझै शब्दको त के कुरा मनै छुने शब्दहरू बधाई छ गोविन्द पौडेल र सुनिता बुढा साथै यस गीतमा सहभागी स-परिवारलाई अझै मिठ मिठा गीतहरू ल्याउनुहोला भन्दै अग्रिम शुभकामना 🎉❤💐🙏🇳🇵
एकदमै मार्मिक यथार्थ परख गित superb❤❤. Sunita ji + govind ji👌👌❤❤❤❤❤❤.।
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉❤
आहा , गोभिन्द जि फेरि मार्मिक गित पस्किनु भयो , कति मन छोयो हजुर को यसरी नै उन्नति प्रगती भैरहोस यो गित ले सफलता पाहोस , सुनिता बुढा क्षेत्री र हजुर को आवामा बबाल सुनियको छ
निकै मार्मिक गित मेरो त आँखा बाट आशु रोकिएन😢 बिरामी थेऊ आमा भन्ने शब्दले....।
आहा अति मार्मिक गित गोबिन्द जि ❤️❤️❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
सफलताको शुभकामना सम्पूर्ण टिमलाई धेरै मार्मिक छ गित ❤️❤️🎊🎉
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
❤❤❤❤❤❤ साह्रै मन छुने गीत रहिछ नि आँखा बाट आसु बगि रह्यो कि
Mero ni aakha bat aasu jhareu 😭😭😭😭😭😭
गीत धेरै राम्रो लाग्यो सबैलाई शुभकामना अनि विशेष शुभकामना चाई मलाई सारै मनपर्नी मिठो सोरकी धनी नानु पूजा लाई पूजाको सोर मै जादू xa 💜💙👍👍🌹🌹💜💙🌹🌹💜💙🌹🌹
हेर्दा रमाईलाे लाग्याे तर अन्तिमा आँसु आयाे 😂😂😂😂😂
आहा !अत्यन्तै उत्कृष्ट लोक गीत गोबिन्द पौडेल अनि सुनिता र पुजा देबकोटाको स्वर साह्रै मिठो लाग्यो !! सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤❤
कति रुनु मेरो जिबन मा मेल खायो म पनि धेरै दिन बाच्दिन अहिले प्रेग्मेन्ट छु😢😢यो बचा लाइ जन्म दियेर मुख पनि हेर्न पाउदिन जस्तो छ्😭😭
करोडौं कलबमा पुगोस् शुभकामना प्युठानी गायक ❤❤
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
हस पहिले नै गरि सकेको छु
निकै मार्मिक गीत सारै मन छोयो यो गितले ❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹❣️❣️❣️❣️❣️❣️🥰🥰🥰🥰🥰🥰👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌
एकदमै मार्मिक गीत अनि अभिनय बधाई छ गोविन्द पौडेल अनि सम्पूर्ण टिम 🎉🎉
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
@@GovindaPaudel already subscribed brother 🥰
सधैं यस्तै सिर्जना हरू को प्रतीक्षा गर्ने छु ❤❤❤❤❤❤
धेरै गुण छ यी सानू परिमा
राम्रो मोडल पियारी गरिमा
तिमिलाई नै दिउला माया अजम बरी❤❤❤❤❤
मलाई एकदमै मन पर्छ हजुर को रहेक गित र अभिनय हरु झन तेती कै राम्रो छ यस्तै नयाँ नयाँ गित ल्यादै गर्नु ल धेरै सुन्छु हजुर को गित हरु ❤
साह्रै राम्रो लाग्यो पुजाको मेहनत र यो गितको लागि चुनिएका स्वरहरु सर्वोउत्कृष्ट छन बधाई छ
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको गाली च्यानल Subscribe गरेर जोडिनु होला है।
धेरै रामरो गीत छ गोविन्द जी 😢😢😢😢
धेरै राम्रो गीत👌🏻👌🏻सफलताको हार्दिक सुभकामना 🎉🎉🙏🏻🙏🏻
धेरै राम्रो गीत सफलताको हार्दिक सुभकामना 🎉🎉🎉 दिनको 10 चोटी सुन्छु
सारै मार्मिक गित बनाउनु भएकोमा धेरै धन्यवाद 🙏🙏🙏
गोबिन्द पौडेल सर ज्यू हजुर र मेरो जीवन कथा भिगाई एउटै रहिछ गित सुनेर हेरेर म धेरै रोए सारै मन छुने गित अजै प्रगती गर्नु हजुरलाइ बधाई छ❤❤❤❤❤❤
मार्मिक । 😭😭😭😭 आमा हजूरको याद त सधैं नै आउँछ तर यो गितले .... 😭😭😭😭😭💔💔💔💔💔
समाजको यथार्थता घटनाकर्म गित धन्यबाद भाइ सार्है भाबुक बनायो भाइ अझै सफल्ताको कामना
🎉🎉🎉🎉🎉🎉🎉🙏🙏🙏💔💔💕
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
भोक लाग्यो आमा खान देउ मलाई 😭😭😭😭 ए जुन मामा आमा पठाइदेउ यी सब्दले मन सम्हाल्न निकै गाह्रो भयो मलाई
सम्पुर्ण टिमलाइ उच्च सम्मान एति राम्रो अनि मेहनतको कदर गर्नैपर्छ
❤❤❤
नमस्कार 🙏मेरो आत्मि मित्र चर्चित गायक / मोडल तथा सर्जक गोविन्द पौडेल को मार्मिक गित सातै जुनी सबैले माया गरिदिनु होला।।साथमा उहाको र मेरो सहकार्य मा सुनको थालमा गितको तयारीमा छौ है।।
राम्रो सिर्जना पस्केकोमा धेरै धेरै धन्यवाद 🙏🙏
Nice song ❤❤❤❤
सारै मन छुने गित । सुपर हिट होस शुभकामना
सर्जक काे सिर्जना ले रुवायो 😢😢😢😢😢😢😢 सब कुरा एक दम रियल जस्तो कतै पनि नाटक जस्तो लागेन अच्छा कलाकारिता सम्पुर्ण टिमलाई 💐💐🙏🙏🙏🙏🙏🙏👍
एकदमै राम्रो अनि सुमधुर स्वर छ सर govinda पाैडेल आगामि दिनको शुभकामना ❤❤
मन छुने प्रस्तुति सांगीतिक बजारमा ल्याउनु भएको छ ।धन्यवाद
साह्रै मन छुने गित अनि शब्द संगीत
बधाइ छ गोभिन्द ज्यु
Yakdam ramro xa 😢😢Sarai man xoyo 😢dherai man parxa hamrai surkhet Sunita sis
17:10 रुदै सोधे बाबालाई । भावुक छ है।
म त एक दिनमा २०&२५ चोति सुन्दा पनी धित मरेको छैन ❤❤❤ congratulations 👏👏
भाइ गोबिन्द को स्वर निकै मीठो छ ।
आहा कति राम्रो अनि मन छुने गीत ❤❤❤
हजुरको गित हरु एति धेरै मन छुने हुनछन कि जति सुने पनि सुनिरहु जस्तै लागने
सफलता को शुभकामन
आहा अति मार्मिक गित सम्पुर्ण टिमलाई सफलताकाे शुभकामना🌸🌸🌸
गीत निकै मार्मिक बनेको छ अझै यस्तै यस्तै मार्मिक गीत हरु हेर्न सुन्न पाइयोस र करोड क्लब पुगोस सुभकामना🎉
भिडियो हेर्दाहेर्दै आँसु थप थप खसेको थाहा नै भयन ❤❤❤
Thank u 🙏
धेरै राम्रो छ हजुर को गित मन मुटु भित्र छुने मलाई त धेरै मन परो पर्ग ति को धेरै धेरै सुभकामना 💐🎆💝
सफलता को सुभकामना सम्पूर्ण टिमलाई❤❤👏👏😘😘💓💓💓
सन्सार को सबै खुशी मिल्ने भनेकै आमाको काख मा हुँदा मात्र हो
आमा भन्दा प्यारो कोइ हुँदैन यो दुनियाँ मा 😪😪
आहा कती मीठो गित मुंबई बाट हेरेकोछु
सफलताको सुभकामना❤❤🎉🎉🎉
Dherai ramro aviny sir hjurlai sflta ko subha kamna xa Sarai mn xuyo song sayt mero jibn ma vyko ghatna jastai hunal hola 🙏❤️❤😭😭
टिकटकबाट हेरेर यता सुनेको बरोको गित ।
सुन्दर गित ।
आहा सारै मन छोयो यो गित ले😢😢😢धेरै भन्दा धेरै सफल्ताको सुभकामान है भाइ बहिनी लाई❤❤❤
निकै मीठो सिर्जना ! उस्तै अभिनय पनि राम्रो
सफलताको शुभकामना
निकै उत्कृष्ट हार्दिक बधाइ छ
Ek dam man xune song xa merai man KO song aaexa dherai dherai suvakamana hajurharulai🙏🙏🙏🙏🙏❤️
Sabai nepali sangeet premi haruko mutu maa basna safal Govinda ❤️❤️❤️❤️❤️
अत्यन्तै मार्मिक शब्दमा सजिएको song छ् धेरै धेरै बधाई छ् गोबिन्द जि 💖💖🌷🌷🌹🌹😘😘🙏🙏
बधाई छ❤️
एकदमै मार्मिक गीत सारै मन छोयो सफलताको शुभकामना सम्पुर्ण तिम लाई
नमस्कार सम्पुर्ण मा 🙏 अनि सुभ कामना गोबिन्द सर मैले पनि बाबा गुमाए को अहिले जस्तै लाग्यो सहनै सकिन 😭😭😭😭😭🙏🙏
सिद्रस्वास्त लाभको कामना सर अाज कानको अप्रेसन भर बिहोस हुनुहुन्छरे चाडै निको हउस भगमन
निकैइ राम्रो छ❤❤❤
लय पनि शब्द पनि 🎉🎉🎉
भावुक लोक गायक पुस्कल शर्मा पछिको ।। अति मिठास गित । सुन्दर गित । अझै यस्तै गित गाउँदै जानू । शुभकामना भाइ ❤❤❤❤
कति मीठो सृजना! यो हो नेपालको मौलिक लोक दोहोरी भनेको।युट्युब बाट भ्युज बटुल्न गीत संगीतको pattern नै बदलेर लोक दोहोरी नाम दिनेहरुको लागि यो गतिलो जवाफ हो।
निकेेाे मार्मिक गित मेरो त अाशु आयो 😥😥 सफलताको शुभकामना ❤👍️
सुन्दर बाताबरण आकर्षक बगैचाको फुलबारीमा सुन्दरताले सजिएको लाखौ दर्शकको मन मुटुमा बस्न सम्भबना बोकेको हजुरको अनमोल प्रतिभालाई नियल्ने अबसर पाए आभारि छु🙏🙏👌👌❤️❤️🌹🌷🌹
Hjr ko git ma kati herxu tar kahile dhikmordaina jati suneni mixidaina jati sunaeu uti Sunna man lagxa sarai ramro❤❤❤❤❤
Dami X geet badhai x safaltako suvakamana xitai karod kalabma pugosh
गोबिन्द सर्को आवाज जति सुन्यो उति सुनी रहु जस्तो लाक्छ nice song ❤❤
सारै राम्रो गित सफलता को सुभकामना यी सब्दहरुले मेरि आमाको याद आयो र हेर्दा हेर्दै आखा बाट बर्षाद भयो 😢😢😢मेरो जीवन सङ मेल खानी गित 😢😢😢😢😢❤❤❤
❤ गित एकदमै मार्मिक र मनै शिरङ्ग बनाउने बनेको छ अनि अभिनय पनि तेस्तै राम्रो छ सफलता को शिखर चुमोस सम्पुर्ण टिम लाई बधाई अनि शुभकामना🎉🎉🎉🎉🎉
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
अति मार्मिक गित हेर्दाहेर्दै आसु खसेकाे पत्ताे पाइना हजुरहरुकाे गित करोडौ मा पुगाेस सफलताको शुभकामना
अत्याधिक मार्मिक गीत अनि भिडियो अझैं उच्च सफलताको शुभकामना सबैको मन मुटुमा बस्न सफल गायक गोबिन्द पौडेल लगायत सम्पूर्ण टीम लाई
Dhanyabad 🙏❤️
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
धेरै राम्रोछ गीत छ गोबिंद पौडेल जीऊ बधाई एवं शुभकामनाएं
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
आजसम्मकै राम्रो गित
आँखा बाट आँसु थाम्न सकिएन पूरा गित सुन्ने हिम्मतै भएन यार😢😢 धन्यवाद साथै बधाई छ सम्पुर्ण टिम लाइ❤❤❤
आहा कति मिथो गित रहिछ मत बल्ल आज सुने वाहा क्या आनन्द आयो यो गित सुन्दा
निकै मार्मिक गित अनि शब्द पनि तेतिकै राम्रो ❤❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤