नमस्कार सम्पूर्ण मा म यस गितको मोडल प्रकास शर्मा नयाँ लोकदोहोरी गित बर्खरै सार्वजनिक भएको छ सबैले हेरेर के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला अनि माया गरिदिनु होला है 🙏🎤
नमस्कार है सम्पूर्ण दर्शक भगवानहरुमा मिठो माया🙏🫶❤ मेरो सब्द/स्वर अनी कथा निर्देशन मा नयाँ लोकदोहोरी गित बर्खरै सार्वजनिक भएको छ ।। किन्न कहाँ पाइन्छ र माया बजार बजार मा गितलाई झै यो गितलाई पनि माया गरिदिनु होला है ♥️♥️ धेरै धेरै धन्यवाद सम्पूर्ण मा 🙏
आहा अति उत्कृष्ट मार्मिक सब्द मा आधारित कथा बस्तुमा रहेर गीत सार्वजनिक गर्नु भएको छ सफलताको सुभकामना सम्पूर्ण टीम लाई एक दम मन पर्ने गायक गोविन्द पौडेल लगाएत सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना
हजुर नमस्कार सम्पूर्ण मा देश तथा बिदेश मा छरिएर बस्नु भएका आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनि लाई दुई हातका दस औला जोड्दै हजुर को माझ मेरो सङ्गीतमा रहेको चर्किएर मेरो भाग्य फुट्यो ऎना सरि बजारमा ल्याएर आएका छौ सबैले सेर लाइक कमेन्ट र कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनु होला धन्यवाद 🙏
मेरो नमस्कार🙏 हजुर लाई ! मैले पनि यस्तै भाबको गीत जानी नजानी भए पनि सिर्जना गरेको छु ! गीत सिर्जना गरेर मात्रै भयन गीत मा सङ्गीत भर्नु पर्ने छ! मलाई राम्रो सङ्गीत गर्न आयन के गर्ने होला ?🙏🙏🙏 तर मलाई यस्तै गीत गाउन यकदम रहर छ plz 🙏🙏🙏
आहा कति राम्रो गित जति सुन्यौं उति सुन्न मन लाउनी।सुनिता मिस को सुरिलो कोकिल कण्ठ आवज गोबिन्द सर को त झनै कुरै छोडौ अब देश खानी पालो उहाकै हो।जब गोबिन्द सर को गित बज्न थाल्यो मलाई अरु कलाकार हरुको आवज नै मधुरो लाउन् थाकेछ।❤❤❤❤सफलताको शुभकामना आइन्दा दिन हरुमा हजुर को सधै गित सुन्न पाउ गोबिन्द सर।उहाँको इन्टर भ्यु हेरेको यति आँखा रसायो कि मेरो उफ❤❤❤मन सम्हाल्नै गारो भयो।
सफलता को मस्तै सुभकामना छ हेमराज योगी र गोबिन्द पौडेल सर जी लगायतका सम्पुर्ण टिमलाई र मेरो आवाज मा पनी टंक तिमिल्सिना दाई को मिउजीक र हेमराज योगी सर को सब्द सजिएको मेरो गीत तिमी मेरी रानी बजार मा सार्वजनिक गरीएको छ मायाँ गरी दिनु होला ❤❤❤❤❤
आहा क्या मिठो गीत गोबिन्द पौडेल दाजु को सम्पुर्ण कलाकार मित्रहरू लाई बधाई 🎉तथा शुभकामना छ 🇳🇵🇸🇬🎉❤जय गीत जय सङगीत 🎉❤❤ poland Nepal 🇸🇬🇳🇵👮♂️👮♂️🇳🇵👩❤️💋👩
मीठो स्वर को धनी गोबिनदा पौडेल सर अनि उस्तै सुनित बैनी आहा जति सुने पनि मन नअघाउन गित संगित मा उत्तर उत्तर प्रगति गर्दै जानू होल र यस्तै मिठा मिठ सुमधुर आवाज सदैब सुनि रहना पाईयोस 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
नेपाली साङ्गितिक बजारमा उदाउँदाे तारा हाे गाेबिन्द पाैडेल हरेक लाेक गित पारखीहरुकाे मन मुटुमा यति छिट्टै बस्नफसफल गायक गाेबिन्द पाेउडेल लाई शुभ कामना साथै सबै कलाकारहरुलाई 🙏🙏🙏🙏🤝🤝शुभकामना
आहा (आहा शब्द बाहेक म धेरै लेख्दिन किनकी आहा शब्द नै काफी छ गोबिन्द मिज्यु प्रकाश सर लगायत यो गितमा जोडिनुहुने सम्पुर्ण होल टिमलाइ बधाई र गित सफलताको शुभकामना
सफलताको शुभकामना धेरै राम्ररो बनेको छ गीत अनी भीडीयो गोबी सफलताको शुभकामना छ गोबीन्द सर लगायत अल टिमलाई धेरै राम्र् गीत अनी भीडीयो बनेको छ मलाई हजुरका गीतहरू सबै मनप्र्छन सर
नमस्कार सम्पूर्ण मा म यस गितको मोडल प्रकास शर्मा
नयाँ लोकदोहोरी गित बर्खरै सार्वजनिक भएको छ सबैले हेरेर के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला अनि माया गरिदिनु होला है 🙏🎤
आहा अति राम्रो गीत दादा
touching song❤dami dami
sweet vocal❤🎉🎉
Waw supper nice i love look songs ❤❤
2:44@@nayayaubanayakhojkhabarmad2490uuuuuynnnn.............bh
jMbmm❤jVmj
@@nayayaubanayakhojkhabarmad2490😅u😅ojj⁸i⁹0pĺò
नमस्कार है सम्पूर्ण दर्शक भगवानहरुमा मिठो माया🙏🫶❤
मेरो सब्द/स्वर अनी कथा निर्देशन मा नयाँ लोकदोहोरी गित बर्खरै सार्वजनिक भएको छ ।।
किन्न कहाँ पाइन्छ र माया बजार बजार मा गितलाई झै यो गितलाई पनि माया गरिदिनु होला है ♥️♥️
धेरै धेरै धन्यवाद सम्पूर्ण मा 🙏
Govinda vaiko swor ani laya sabda purai ramro lagxa pragatiko kamana vailai 😀 😀
Very nice.😀 voice and song vai Govindako atti man parxa
❤❤❤❤❤❤❤❤❤💐💐💐💐🙏😭😭😭😭😭
❤️❤️❤️❤️
पुस्कल शर्मा जस्तै मन मुटुलाई छुने स्वर र शब्द रचने गोबिन्द्र दाई लाई भाबि दिनहरूको शुभकामना हजुर गाउनुस् भाईरल हामी बनाउछौँ ❤❤❤🙏🙏🙏
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏🙏❤️❤️🇳🇵
आहा कत्ति मिठाे गित मनै रुन लाग्याे
बधाई छ सम्पूर्ण टिमलाई ❤️❤️🙏🙏🙏
प्रकाश शर्मा को अभिनयमा सजियको यो गित सारै मन छोयो सम्पुर्णा टिम लाई हार्दिक बधाई छ🎉❤❤
आहा अति उत्कृष्ट मार्मिक सब्द मा आधारित कथा बस्तुमा रहेर गीत सार्वजनिक गर्नु भएको छ सफलताको सुभकामना सम्पूर्ण टीम लाई एक दम मन पर्ने गायक गोविन्द पौडेल लगाएत सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना
गोबिन्द पौडेल को गित सुन्न आको जति यता
कसम गोबिन्द सर को आवाज ले सन्सार खानेछ ❤उहाको आवाज ले भित्र मुटु छुन्छ भने शब्दको झन कुरै नगरौ आहा😢😢😢😢😢सफलताको कामना सबै प्रति
हो पक्का दाजु हजुरले भनेको कुरा सन्सार खानेछ गोबिन्द सरको आवाजले
धन्यवाद है हजुर दुबै लगायत सम्पूर्ण मा ♥️🙏
BmnnnvzzwzbzznnzvzqznzzozzmibzzzmzmwnmnwmnBZMN😞mbzbmzznmmmnmnzcnnm😂mwszZwdujhi😮ugnoui😂😊m?mmp😘😰🥰iiubux
Mm😊mznzznzcmzmzzZzzbzznznzczzmmmmnzzmzzbnzmzzmzmmnmzmnznmzmzn
NzbmxZnmznmzzznnzmzzzzzzmz😊@@Onxzy7
धेरै राम्राे सिर्जना छ सफलता को शुभकामना
अाफ्नै जिन्दगी संग मेलखाने अति मिठा शब्य संग्गै अभिनय पनि अति मार्मिक सम्पूर्ण टिमलाइ हार्दिक सफलताको धेरै धेरै शुभकामना 🌹🌹🌹
आवाज पनि अति राम्रो बधाई छ भाइ गोविन्द bhai lai अझ राम्रो राम्रो geet हरू सुन्ना पाउ
Nice song ❤
मलाई त सारै मन पर्याे जति हेरेपनि धित नमर्ने छ सम्पुर्ण टिमलाई हार्दिक बधाइ तथा शुभकामना
धेरै राम्रो बधाई छ गोबिन्द ज्यु🥀🥀💐🌹🌹🙏🙏
कला र गलाका धनि गोबिन्द पौडेललाई सांगीतिक क्षेत्रमा सफलता मिलोस।🙏🙏🙏
अति मार्मिक गीत सफलता को शुभ कामना सबै यूनिट लाई फेरी यस्तै गीत सुन्ना अनि हेर्न पाम❤❤❤❤
कुनै दिन गोबिन्द सर संग रमाइलो गरिन्थ्यो तर आज उहाँकै स्वोर मा सजिएको मार्मिक गीत सुनेर झन खुसी लाग्यो बदाइ 🎉 सबै तिमलाइ👌👏👏
हजुर नमस्कार सम्पूर्ण मा देश तथा बिदेश मा छरिएर बस्नु भएका आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनि लाई दुई हातका दस औला जोड्दै हजुर को माझ मेरो सङ्गीतमा रहेको चर्किएर मेरो भाग्य फुट्यो ऎना सरि बजारमा ल्याएर आएका छौ सबैले सेर लाइक कमेन्ट र कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनु होला धन्यवाद 🙏
मेरो नमस्कार🙏 हजुर लाई ! मैले पनि यस्तै भाबको गीत जानी नजानी भए पनि सिर्जना गरेको छु !
गीत सिर्जना गरेर मात्रै भयन गीत मा सङ्गीत भर्नु पर्ने छ! मलाई राम्रो सङ्गीत गर्न आयन के गर्ने होला ?🙏🙏🙏 तर मलाई यस्तै गीत गाउन यकदम रहर छ plz 🙏🙏🙏
Dherai vandada dherai dhaneyabhad jhutai raja hemra
❤❤❤❤❤
Congratulations wow nice
राम्रो छ अझई सफलताको कामना
आहा कति राम्रो गित जति सुन्यौं उति सुन्न मन लाउनी।सुनिता मिस को सुरिलो कोकिल कण्ठ आवज गोबिन्द सर को त झनै कुरै छोडौ अब देश खानी पालो उहाकै हो।जब गोबिन्द सर को गित बज्न थाल्यो मलाई अरु कलाकार हरुको आवज नै मधुरो लाउन् थाकेछ।❤❤❤❤सफलताको शुभकामना आइन्दा दिन हरुमा हजुर को सधै गित सुन्न पाउ गोबिन्द सर।उहाँको इन्टर भ्यु हेरेको यति आँखा रसायो कि मेरो उफ❤❤❤मन सम्हाल्नै गारो भयो।
बधाइ छ गोबिन्द भाइ यसरि नै सफलता देख्न पाइयोस
Wow गीत भनेको यस्तो पो हो शब्द गज्जब best of luck All teams ❤❤
आहा कति मीठो सुमधुर गित धेरै धन्यवाद प्युठानि गाएक गोबिन्द पौडेल सर
Wow kada umrine geet asto hunxa.so thanku to holl unit❤❤❤❤❤❤❤❤❤❤❤
धेरै धेरै सफलताकाे शुभकामाना
आहा मार्मिक शब्द लय शुभकामना दाजु ❤❤❤❤🎉🎉🎉🎉।
अति उत्तम गित कला र गला भएका कलाकर गोपिन्द पौडेल सरलाई बधाई छ ❤❤❤
आह कति राम्रो गीत सम्पूर्ण टिमलाई सफलता को शुभकामना 🙏🙏
आहा कति मिठो संग मोडल प्रकास शमा लगाएत समपूण ला बधाई छ🎉🎉
आहा धेरै राम्रो छ गित बधाई छ गोबिन्द सर अनि सम्पुर्ण टिम लाई🎉🎉🎉
Wawooo गाउला को गित अति मिठो सब्द थेगो हरेक गित उथिनै मिठो 👌👌👌👌
लहै ढिला आयो कडा आयो यो गित लाई सबैजनाले माया ❤️ र साथै शेर पनि गरीदीनू होला 🙏 र शाथै यशगित्को सम्पुण टिम्लाई बधाई छ म मोडल बिशाल योगी को तरफ बाट ❤❤❤
गोविन्द पौडेल सर को आवाज स्वर धेरै मिठो
आहा दाई मेरो जीवन मेल खाने गीत आय छ सम्पूर्ण अल यूनिट लाई मनै देखि बधाई छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢
आहा कति मार्मिक गित
लय उस्तै उस्तै लाग्यो तर गीत भने अतिनै राम्रो छ l गोविन्द दाजु काे ठूलो fan हो म आगामी दिन हरुमा सफलताको कामना l जय गीत जय सङ्गीत जय नेपाल ❤
आहा कती मीठो संगीत गायक गोविन्द पौडेल सर गाईका सूनीता बूढा जी मोडेल प्रकाश सर मोडेलीका जी लगायत अल कलाकार टीम मा मिठो सम्झना❤️💕❤️💕🙏🙏
धेरै राम्रो गीत सम्पूर्ण टिममा सहभागी हुनुभएको व्यक्तिहरू लाई सफलताको शुभकामना 🙏🙏🙏🙏🙏🙏
Wow 🙏🙏🙏🙏🙏
Damiii❤❤❤ best wishes dear govinda poudel jee ❤❤❤🎉🎉🎉
सार्है मन छोयो congrtas always supporting you govinda daju
धेरै राम्राे गित ❤❤❤
आहा! धेरै मीठो गीत अति उत्कृष्ट श्रृजना। सम्पूर्ण टीम लाई शुभकामना।
आदर्णिय गायक सबै का प्रिय गायक गोबिन्द पौडेल ज्युलाइ शुभकामना
सफलता को मस्तै सुभकामना छ हेमराज योगी र गोबिन्द पौडेल सर जी लगायतका सम्पुर्ण टिमलाई
र मेरो आवाज मा पनी टंक तिमिल्सिना दाई को मिउजीक र हेमराज योगी सर को सब्द सजिएको मेरो गीत तिमी मेरी रानी बजार मा सार्वजनिक गरीएको छ मायाँ गरी दिनु होला ❤❤❤❤❤
कति मिठाे स्वर अनि सृजना, सम्पुर्णteam लाई हार्दिक बधाई का साथै सफलताकाे शुभ-कामना।💐
आहा दामि छ गित अभिनय बधाई छ सबै टिम लाई
Ali chaleka kalakar rakna parthiy one day 1M view pakka thiyo
आहा कति राम्रो गीत बधाई तथा शुभकामना छ सम्पूर्ण टिमलाई ♥️♥️♥️♥️♥️
यतिराम्रो गीतमा जोदिनुहुने सम्पूर्ण टिमलाई सफलताको सुभकामना🙏🙏
Congratulation whole entire team and @gobinda poudel उज्ज्वल भविष्यको शुभकामना❤
मन रोकनै सकिएन यो स्वर र शब्द सुनेर
राम्रो छ स्वर शब्दहरू💕💕💕💕
सम्पूर्ण लाई नमस्कार ❤❤❤ धेरै धेरै धन्यवाद छ सूनिता दिदी लाई ❤❤❤ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई
आहा! अति राम्रो गित सफलताको शुभकामना ❤❤❤❤
दामि,छ,सम्पुर्ण लाई बधाई छ,
❤❤❤❤❤❤ramaroxa
आहा कति मन छुने गित सफलताको शुभकामना ❤❤❤
Nikai marmik geet ❤❤❤❤❤ manai xhoyo
मार्मिक गीत उस्तै उत्कृष्ट अभीनय
आहा क्या मिठो गीत गोबिन्द पौडेल दाजु को सम्पुर्ण कलाकार मित्रहरू लाई बधाई 🎉तथा शुभकामना छ 🇳🇵🇸🇬🎉❤जय गीत जय सङगीत 🎉❤❤ poland Nepal 🇸🇬🇳🇵👮♂️👮♂️🇳🇵👩❤️💋👩
मीठो स्वर को धनी गोबिनदा पौडेल सर अनि उस्तै सुनित बैनी आहा जति सुने पनि मन नअघाउन गित संगित मा उत्तर उत्तर प्रगति गर्दै जानू होल र यस्तै मिठा मिठ सुमधुर आवाज सदैब सुनि रहना पाईयोस 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै भन्दा धेरै राम्रो छ ❤ गोबिंद सर ❤
Sarai ramro
सुनिता बैनीको के बयान गर्ने आफैमा अब्बल हुनुहुन्छ❤️गोविन्द भाइको आवाजमा दम छ मिठो पनि उत्तिकै lov you all tim ❤️🍨❤️🍨❤️
Ati ramro xa geet
Best of luck 🍀
नेपाली साङ्गितिक बजारमा उदाउँदाे तारा हाे गाेबिन्द पाैडेल हरेक लाेक गित पारखीहरुकाे मन मुटुमा यति छिट्टै बस्नफसफल गायक गाेबिन्द पाेउडेल लाई शुभ कामना साथै सबै कलाकारहरुलाई 🙏🙏🙏🙏🤝🤝शुभकामना
आहा कती मिठास शब्द स्वर
बधाई शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤
congratulations sampurna lai ati nai mitho geet and store wow 🎉🎉🎉🎉super duper all ❤❤❤❤❤all the best govinda ji
❤❤आहा धेरै राम्रो प्रकाश सर्मा govinda dada लगायत सम्पूर्ण lai सफल ता को अग्रिम शुभकामना साथै मीठो सम्झना मुटु भरी माया
Mero payro vai praksh sharma ❤❤❤
सुर्खेत पन्चपुरी घर भई हाल बिरानो शहर बेङ्गलोर देखि सुन्दै र हेर्दै छु अति मार्मिक गित
🙏🙏🌹🌹 अति खुसिलाग्छ अर्घाखाँचीमा धेरै कलाकार हुनुहुन्छ अाफ्नाे ठाउकाे गित्त र अभियान धेरै हेर्छ सर 🙏🙏
आहा (आहा शब्द बाहेक म धेरै लेख्दिन किनकी आहा शब्द नै काफी छ गोबिन्द मिज्यु प्रकाश सर लगायत यो गितमा जोडिनुहुने सम्पुर्ण होल टिमलाइ बधाई र गित सफलताको शुभकामना
अति मार्मिक गित र यो गित मेरो जीवन सग धेरै मेल खायो यस्तो मार्मिक गित को लागि गीतकार र गायक गायिका धेरै धेरै धन्यवाद 🙏🙏
सफलता को सुभकामना छ गित एकदमै मीठो लाग्यो
म त गोबिन्द सर को निकै थुलो फ्यान हो है
Nice
आहा गोभिन्द पौडेल जि को आवाज को कुरा गर्ने हो भने औला मा गन्ने गायक मधे मा पर्छन सारै राम्रा गायक गायिका को आवाज ।मिठो गित
Super Beautiful song good luck Sunita and Govind g🎉
Best of luck👌👌👌
कति मिठाे अावाज
आहा असाध्यै मिठो भाकामा सजिएको गित
मीठो गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना
सुभकामना 🎉🎉अति राम्रो अभिनय उतिकै मिठो आवाज गोबिन्द सर को
सफलताको शुभकामना धेरै राम्ररो बनेको छ गीत अनी भीडीयो गोबी
सफलताको शुभकामना छ गोबीन्द सर लगायत अल टिमलाई धेरै राम्र् गीत अनी भीडीयो बनेको छ मलाई हजुरका गीतहरू सबै मनप्र्छन सर
Best of luck bhai Govinda poudel ❤❤❤
मौलिक गित को लागि धन्यवाद
आहा कति राम्रो गीत सफलता को शुभकामना छ प्रकाश सर ❤❤
अति मार्मिक गित अनि भिडियो 🌸🌸🌺🌺🌸
गोबिन्द सर लाई यति मिठो सोर र सबदको कामना गर्दछु सर
हार्दिक बधाई तथा साङ्गितिक यात्रा को सुभकामना सम्पुर्ण टिम लाइ
सलाम छ यो गित लाई उत्तरउत्तर प्रगतिको कामना गर्दछु। मेरो मुटुको धड्कननै उत्तरचढाब ल्याइदियो।
मनै छुयो यो गीतले सफलताको शुभ कामना❤
अति मार्मिक गित फेरि पनि यस्तै गित सुन्न पइयाेस् सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤
अाहा साह्रै मीठो सिर्जना सफलताको शुभकामना 🎉🎉🎉
प्रकाश दाजु र विशेष गरि गोबिन्द पौडेल दाजु लगायत सम्पुर्ण टिम लाई सफलता को शुभकामना 🙏🙏🙏
Aha kati mitho voice hajur 🙏
वा वा के भनुँ क्या तारिफ गरम
❤❤❤❤सफलताको शुभकामना गोबिन्द sir❤❤❤❤