Dear Sir, I recently finished reading your book, "Himal Pariko Tufan," and I thoroughly enjoyed it. It is a well-researched piece that deserves praise for its objective analysis of the Nepal-China relationship. With Prime Minister Oli's upcoming visit to China, he should emphasise railway connectivity. This would provide Nepal with a reliable alternative for transportation. Over the past 60 years, Nepal has experienced four trade embargoes from the South, and we must ensure that we do not face another blockade for any reason. Cultivating balanced relationships with our immediate neighbours will allow us to benefit from the emerging economic superpowers. We should position Nepal as a crucial hub for trade, tourism, and culture in South Asia. Thank you for your insightful work. Dhruba
उपयोगी र महत्वपुर्ण विश्लेषण । तर दुखको कुरो, यहाँको भिक्षु व्यापार र विद्रोह र हिमाल पारिको हुरी पुस्तक पढ्ने अवसर प्राप्त गर्न सकेको छैन । कृपया उपरोक्त पुस्तकहरूको विद्युतीय संस्करण समेत उपलब्ध हुन पाए सहज हुन्थ्यो । प्रयोगशाला र नेपाल नेक्सस पढेर भारतलाइ बुझियो, अब यी पुस्तकहरू पढेर चीनलाइ बुझ्न जरुर सकिन्छ भन्ने अपेक्षा छ ।
हग्न नजान्ने, सरसफाई गर्न नजान्ने अनि गनाउन थाले पछि गनायो भनेर दुखेसो पोखे जस्तो कुरा भयो। हामी भूमिका खेल्न नजान्ने। अमेरिका (पश्चिमा) र भारतको गोटी बन्ने अनि चीनले केही गरी दिएन भन्ने? चीनले किन गर्ने जब हामीलाई कुनै कुराको चासो छैन। चीनले एक पटक भनेको थियो 'हामीले गरेका प्रोजेक्ट संसार भरी समयमा सक्किएका छन् नेपालमा किन सकिन्दैनन?' यो कुरा अहिले हामीले भन्न थाल्यौ। चीनले यो प्रश्न हामीले भन्दा पहिला गरेको थियो। नेता, कर्मचारी ब्युरो, मिडिया र गुण्डा डन समेत आदि सबै भारतका हातमा छन्। काम गर्ने वातावरण बनाई दिनु पर्यो नि? भारत नेपालमा चीनले गरेको कुनै पनि काम पुरा नहोस भन्ने चाहान्छ। 'भारतले बरु दक्षिणमा सडक पारगमन बिकास गरेको छ' भन्नु भएको छ। हिमालय क्षेत्र र तराई क्षेत्र को बिकासको सम्भाव्यतामा धर्ती-आकाशको फरक छ। बिकासको प्रतिफलमा धर्ती-आकाशको फरक छ। हिमालय क्षेत्रमा बिकास गर्न त्यस्तो सजिलो छैन? नेपालका लागि भनेर मानव बस्ति शून्य र विकट अधिक उचाईका कारण अल्टिट्युड सिक्नेस को सामना गर्दै ३ करोड गरिब नेपाली जनताको लागि २ हजार किलोमिटर लामो रेल मार्ग वा राजमार्ग कसैले बनाउन्दैन। त्यै पनि नेपालीको सदासयता बिल्कुल छैन। आफुले औषधी नखाने अनि वैद्यलाई दोष दिने? अर्को कुरा नेपालको बिकासका लागि चीनले किन मरिहत्ते गर्ने? नेपालले कानमा तेल हालेर बसेको छ। नेपाली, भारतीय र अमेरिकन वा युरोपियन जस्तो ट्याउँ ट्याउँ मिडियामा बोल्ने देश हैन चीन; कर्मचारीले एउटा निवेदन उपर काम गर्न महिनौं, वर्षौं लगाई दिन्छ। डन लाई हप्ता माग्न लगाएर गिदी गर्छन। रिङ्ग रोड बनाउँदा कोटेश्वर देखि बल्खु सम्म ६ महिनामा सिध्याउन चीन लागी पर्यो। बिजुलीको पोल सार्न नेपालले वर्षौं लगाई दिएर हलो अड्काको हैन? हामीलाई एक साँझको सेंतेरेम र सेकुवा जुगाड चाहिन्छ; विकास चाहिएको छैन र विकास के हो थाहा पनि छैन। मौनता चीनको जवाफ हो। चीनलाई अप्ठ्यारो पारेको विदेशीको दवावमा हामीले नै हो। आफ्नो निकम्मा र हुतिहारापनको परिणतिको दोस किन चीनलाई दिने? आफ्नो जीउमा हात्ती हिंडेको नदेख्ने अर्काको जीउमा किन जुम्रा देखाउने? व्यवहारिक कारण हरु हेर्नु पर्यो।
कुरा गरेर अलमल्याउने कुरा मात्र हो । कमिसन बाहेक काम नगर्ने ले सस्तोमा सामान उत्पादन गर्न सक्दैन। ऋण दिनु पनि हुदैन। दिनु पनि पनि हुदैन। बिष्लेषण सतहि नबनाउ।
rah yo 2015 ko bhuichalo pani malai ekdum chakit parcha. Kerung najikai ko thau ma nai bhuiichalo aune parne kasto type ko nature shakti ho. Achamma lagcha two event kerung rah bri ko contest ma
They are business minded and they do business where there is profit, from Nepal what business and money they are getting? Think it, that's why Nepal projects are delayed...
They dont trust Nepal..first thing..2nd Thing chinese just wants to complete the task as soon as possible but Nepali side doesnt care about time period and projects thats where there comes a misunderstanding..3rdly Nepal is not able to survive and analyze the geopolitical conditions around the world as well as in its surrounding..4th Nepals political condition is unstable..and it goes on..Now Why dp Chinese need to worry about Nepal ? It should be Nepal to take all the possibilities to complete the projects..
हिजोमात्र पोखरा विमानस्थलमा काठमाडौंबाट आएका एक यात्रुलाई लिन जाँदा उताबाट जहाजको ढिलाई का कारण parking fee रसीद काटिंदाको भन्दा ठ्याम्मै तेब्बर तिर्न बाध्य भइयो। ॠणदाताले पनि निर्माणमा लागेको भन्दा ठ्याक्कै तीन गुणा असुली गर्ने होकि त?
सुधीरजी जस्तो प्राज्ञले चीनसँग पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको ऋण अनुदानमा परिणत गरिदिन अनुरोध गर्नु र चीनले यसलाई हेरिदिनुपर्ने वकालत गरेको चाहिँ अलिक चित्त बुझेन मलाई। सफल सञ्चालनको पर्याप्त प्रयास नै नगरी यसरी मिनाहको अनुरोध गर्दा हाम्रो आगामी आयोजनाको लागि गर्नुपर्ने बार्गेनिङ्ग पावर र विस्वसनीयता नष्ट हुन्न र? बरू ऊसंग चीनको धेरै शहरबाट बढीभन्दा बढी फ्लाइट पोखरामा गरिदिन पो अनुरोध गर्ने हो कि? हाम्रो तर्फबाट चीन जाने फ्लाइट त्यहीँबाट गर्ने हो कि? यसबाट पर्यटक पनि आउने, विमानस्थल पनि सञ्चालन हुने। ऋण मिनाह नै गरिदिए पनि अन्तर्राष्ट्रिय फ्लाइट भएन भने त्यसको के अर्थ रहन्छ र?
@@kimLim-nt3xfचीनले नेपालको उत्तरी सीमा मीचेको मात्र हैन , सीमाको पीलर समेत सारेको छ । यति मात्र कँहा हो र सगरमाथा पनि कुमल्याउन खोजेको थियो । र सगरमाथा क्षेत्रको GPS समेत बदलेर चीनीया GPS ( समय ) बनाएको छ । ।।।।
@@maanmero2042 आफुलाई भाग्यमानी मान्नु चीन इंडियाजस्तो नेपालको सबै सिमाना मिच्ने खाले छैन। येति त्यो सगरमाथा तल इंडियातिर हुनु हो भने इंडियाले उहिले खाईसक्थियो। लुम्बिनी, जनकपुर देखेको होला नि इंडियाले इंडियामा मिसौना खोजेको। नेपाल चीनको सिमा विवाद महेन्द्र र बिपी हुदा नै मिलेको त्यति पानी थाह छैन ? तिम्रो लिम्पियाधुरा, टनकपुर इंडियाले सर्लक्कै खाएको देख्दैनोउ अनि चीनलाई दोष देउ
प्रधानमन्त्रीको चीन भ्रमणको समयमा अहिलेको समीकरण भत्काउन सकिन्छ कि भन्ने त्यान्द्रे आशाले 32 सिटे म्याजिकवालाले भारत भन्दा अगाडि चीन भ्रमण जानू भारतिय स्वार्थ बिपरित चीन कार्ड खेलेको हो ओलिले भनेर राजनीति शुरु गरिसक्यो
@@maanmero2042 येस्तै भिकारी मानसिकताले हो नेपाली सधै गरिब हुने। उनीहरुलाई के खाचो नेपाली ई खाना बनाएर खुवाई दिन ? तिमारलाई भिखमा चामल पनि दिनुपर्ने, पकाई पनि दिनुपर्ने, खुवाई पनि दिनुपर्ने ? नेपालीहरु राजा हो र सधै फ्रिमा मुखमा लगेर खुवाई दिनुपर्ने ? उसको काम ऋण दिने हो , काम गर्ने मान्छे पठाउने हो नेपलिको काम त्यो पैसा र आएको दक्ष प्राबिधिकहरुलाई सहि ठाउमा सदुपयोग गर्ने हो। आफु काम नगरी अल्छि गर्ने अनि चीनलाई दोष दिने कस्तो भिकारी मानसिकता
अचम्म छ दोष जति सबै चीनको तिमारलाई पैसा पनि दिनुपर्ने, कमिसन पनि दिनुपर्ने, तिमारको देश पनि बनाईदिनुपर्ने, अनि राम्रो कुराको जस नदिने। तिमारको देशको पररास्ट्र नीति चै चीनबिरुद्ध हुने, अमेरिकाको सेना, इंडियाको सेना नेपालमा खडा गरेर चीन बिरुद्ध काम गर्ने अनि तिमारलाई फ्रीमा चीनले पैसा दिनुपर्ने ??? World bank, IMF, इंडियाबाट लेको ऋण चै debt trap नहुने, चीनबाट लेको ऋण मात्रै debt trap हुने ? एस्तो पनि तर्क हुन्छ ? येस्तै पढेलेखेको डोलरे दलालले गर्दा हो नेपाल विकास नभएको।
चीनले नेपालको धेरै प्रोजक्टमा हात हाल्ने तर समय नसक्याएर ... ल्याड ल्याड पारेर , बजेड बढाउदै लान्छन र अन्तिम मा ऋणको पासोमा फसाउछ ( जसलाई मीटर ब्याज भन्छ ) । उदाहरणको लागी : पाकिस्तान , श्रीलँका र केही अफ़्रीकी देश जन कँगालको अवस्थामा छ ।।
@@maanmero2042 मेलम्ची खाने पानी चिनिया प्रोजेक्ट हो ? कति दसक लाग्यो त्यो बन्नु ? त्यति धेरै ऋण लिएको त्यो प्रोजेक्ट काम लाग्यो ? इंडियाले नेपालको कति hydro project कब्जा गरेको छ थाहा छ ? इंडियाले नेपालको कति खोलाहरु फ्री मै कब्जा गरेको छ थाह छ ? नेपालीले नेपालको खोलाको पानीबाट सिचाई गर्न पाउदैन थाह छ कि छैन ? BRIको सहायता लिने अफ्रिकी देशहरु अहिले नेपालको भन्दा धेरै राम्रो आर्थिक बृदिदर छ Iअफ्रिकाले जस्तो नेपालले निर्यात गर्न सकेको छ ? World Bank , IMF को नेपाल माथि कति ऋण छ थाह छ ? कसले हो ऋणको पासोमा फसाउने त्यति सोच्ने दिमाग पानी छैन ?
😂😂😂 Nepal ko Var hunu parena garna lai...Nepal ko biswas nai xaina Chin lai ani kasari sahayog garos..Kuhiyeko neta haru lai nai tha xaina k k ma sahamti vayeko thiyo vanera..Nepali lai chahine kam Nepali le nai chaso nadekhaune..tei mathi ulto Thulo kura garera basx..chinich haru kam ko kira hunxn..Kam vanepaxi garnai parx sakaunai parx..Nepal ma ta agadi khanu parx baki raheko le bistarai garnuparx vanx..ani kura nai mildaina..Nepal sadhai estai ho..harek desh vanda kamjor ani abikasit ra garib
Paisha jati Najayej karmachari lai talab khuwauidai shidincha ani kashari huncha bikash?patrakar mahodaye nepalko bajet kati kharba?ani karmachariko talab kati?ani tapai vashan garera jantalai jhukyauni????
चीनले नेपालको धेरै प्रोजक्टमा हात हाल्ने तर समय नसक्याएर ... ल्याड ल्याड पारेर , बजेड बढाउदै लान्छन र अन्तिम मा ऋणको पासोमा फसाउछ ( जसलाई मीटर ब्याज भन्छ ) । उदाहरणको लागी : पाकिस्तान , श्रीलँका र केही अफ़्रीकी देश जन कँगालको अवस्थामा छ ।
सन्तुलित विश्लेषण 👏
नेपालको नीति र कानुन नै यस्को मुल बाधक हुन। बिश्लेक्सन मिलेन।
Very informative and useful tips for GoN delegates to internalize. Thank you, Sudhir ji, for enlightening on Nepal China puzzle.
धन्यवाद हजुर ।
Dear Sir,
I recently finished reading your book, "Himal Pariko Tufan," and I thoroughly enjoyed it. It is a well-researched piece that deserves praise for its objective analysis of the Nepal-China relationship.
With Prime Minister Oli's upcoming visit to China, he should emphasise railway connectivity. This would provide Nepal with a reliable alternative for transportation. Over the past 60 years, Nepal has experienced four trade embargoes from the South, and we must ensure that we do not face another blockade for any reason.
Cultivating balanced relationships with our immediate neighbours will allow us to benefit from the emerging economic superpowers. We should position Nepal as a crucial hub for trade, tourism, and culture in South Asia.
Thank you for your insightful work.
Dhruba
धन्यबाद सर जानकारी को लागी सबै को चित्त बुझ्ने खाले दिनु भो
जय नेपाल
my new favorite channel to listen
best channel to learn the foreign affairs related to Nepal !!
Good samikxaa, man paryo .Train ani 3xroad khule ati raamro huni thiyo. Chhahare tunnel + pokharaa Airport ko topics raakhnu paryo PM ji❤❤
उपयोगी र महत्वपुर्ण विश्लेषण । तर दुखको कुरो, यहाँको भिक्षु व्यापार र विद्रोह र हिमाल पारिको हुरी पुस्तक पढ्ने अवसर प्राप्त गर्न सकेको छैन । कृपया उपरोक्त पुस्तकहरूको विद्युतीय संस्करण समेत उपलब्ध हुन पाए सहज हुन्थ्यो । प्रयोगशाला र नेपाल नेक्सस पढेर भारतलाइ बुझियो, अब यी पुस्तकहरू पढेर चीनलाइ बुझ्न जरुर सकिन्छ भन्ने अपेक्षा छ ।
पोहोरसाल काठमाडौँ -पोखराको यात्रामा हामीले धेरै सास्ती पायौं। छिमेकी देशको ठेकदारले गरिव देशको जनता भनेर हेपेको भान पर्यो।
सहि कुरा बोल्नु भो 👍
Insightful!
Very informative and analytical.
Very informative and well explained.
हग्न नजान्ने, सरसफाई गर्न नजान्ने अनि गनाउन थाले पछि गनायो भनेर दुखेसो पोखे जस्तो कुरा भयो। हामी भूमिका खेल्न नजान्ने। अमेरिका (पश्चिमा) र भारतको गोटी बन्ने अनि चीनले केही गरी दिएन भन्ने? चीनले किन गर्ने जब हामीलाई कुनै कुराको चासो छैन। चीनले एक पटक भनेको थियो 'हामीले गरेका प्रोजेक्ट संसार भरी समयमा सक्किएका छन् नेपालमा किन सकिन्दैनन?' यो कुरा अहिले हामीले भन्न थाल्यौ। चीनले यो प्रश्न हामीले भन्दा पहिला गरेको थियो। नेता, कर्मचारी ब्युरो, मिडिया र गुण्डा डन समेत आदि सबै भारतका हातमा छन्। काम गर्ने वातावरण बनाई दिनु पर्यो नि? भारत नेपालमा चीनले गरेको कुनै पनि काम पुरा नहोस भन्ने चाहान्छ। 'भारतले बरु दक्षिणमा सडक पारगमन बिकास गरेको छ' भन्नु भएको छ। हिमालय क्षेत्र र तराई क्षेत्र को बिकासको सम्भाव्यतामा धर्ती-आकाशको फरक छ। बिकासको प्रतिफलमा धर्ती-आकाशको फरक छ। हिमालय क्षेत्रमा बिकास गर्न त्यस्तो सजिलो छैन? नेपालका लागि भनेर मानव बस्ति शून्य र विकट अधिक उचाईका कारण अल्टिट्युड सिक्नेस को सामना गर्दै ३ करोड गरिब नेपाली जनताको लागि २ हजार किलोमिटर लामो रेल मार्ग वा राजमार्ग कसैले बनाउन्दैन। त्यै पनि नेपालीको सदासयता बिल्कुल छैन। आफुले औषधी नखाने अनि वैद्यलाई दोष दिने? अर्को कुरा नेपालको बिकासका लागि चीनले किन मरिहत्ते गर्ने? नेपालले कानमा तेल हालेर बसेको छ। नेपाली, भारतीय र अमेरिकन वा युरोपियन जस्तो ट्याउँ ट्याउँ मिडियामा बोल्ने देश हैन चीन; कर्मचारीले एउटा निवेदन उपर काम गर्न महिनौं, वर्षौं लगाई दिन्छ। डन लाई हप्ता माग्न लगाएर गिदी गर्छन। रिङ्ग रोड बनाउँदा कोटेश्वर देखि बल्खु सम्म ६ महिनामा सिध्याउन चीन लागी पर्यो। बिजुलीको पोल सार्न नेपालले वर्षौं लगाई दिएर हलो अड्काको हैन? हामीलाई एक साँझको सेंतेरेम र सेकुवा जुगाड चाहिन्छ; विकास चाहिएको छैन र विकास के हो थाहा पनि छैन। मौनता चीनको जवाफ हो। चीनलाई अप्ठ्यारो पारेको विदेशीको दवावमा हामीले नै हो। आफ्नो निकम्मा र हुतिहारापनको परिणतिको दोस किन चीनलाई दिने? आफ्नो जीउमा हात्ती हिंडेको नदेख्ने अर्काको जीउमा किन जुम्रा देखाउने? व्यवहारिक कारण हरु हेर्नु पर्यो।
समस्या मात्र नबताए धेरै राम्रो हुन्थ्यो।
Nepali must show its capability to negotiate
हामीलाई चीन को चमत्कारी मा विश्वास नै नलाग्ने,
हामीलाई नेपालको को विखण्डन, र दल हरुको विध्वंसकारी nature पनि चमत्कार नै लाग्छ
Wow sir
❤❤
Okay
नेपालले आफनो समसे र चाहाना बलिवेढंगले प्ररसुतगरौ चाईना नेपाल बि आर आई नेपालको हित बिकासको बणी जोणदीनुहो आफनो पकश बलीवो बिशोसनीयहौ हामीले अब अगीनैजानुहो चाईना नेपाल रेल लेवोनुप्ररदछ एशीय ईवोरोप कारोबार कनेकटीबीटी जरूरीहो आबको आवशकता पुराग्ररनुहो भ्रणमण शफलहौस देसकोलागी जये 🌺🇳🇵🌹 को
युरोप र अमेरिका बारेमा पनि भिडियो बनाउनुपर्यो ।
कुरा गरेर अलमल्याउने कुरा मात्र हो । कमिसन बाहेक काम नगर्ने ले सस्तोमा सामान उत्पादन गर्न सक्दैन। ऋण दिनु पनि हुदैन। दिनु पनि पनि हुदैन। बिष्लेषण सतहि नबनाउ।
ठेकेदार कम्पनी चिनको भए पनि काम गर्ने कामदार सबै नेपाली भएपछि बिश्वको जून देशको कम्पनी भएपनी उहीँ हो ।
Sir BRI ta naramro maninchha Haina ra? Pokhara Int'l airport ta aaba china ko hune vaisakyo. Ki ma Galat chhu sir??
I stiil have faith in kp ba
आयो अर्को झोले 😂😂😂
@@maanmero2042त मुजि खाडीमा बेल्चा हान्नेलाई के थाहा राजनिति
Oli ko nakkali rastrabad gaff udango vayeko awastha
rah yo 2015 ko bhuichalo pani malai ekdum chakit parcha. Kerung najikai ko thau ma nai bhuiichalo aune parne kasto type ko nature shakti ho. Achamma lagcha two event kerung rah bri ko contest ma
They are business minded and they do business where there is profit, from Nepal what business and money they are getting? Think it, that's why Nepal projects are delayed...
They dont trust Nepal..first thing..2nd Thing chinese just wants to complete the task as soon as possible but Nepali side doesnt care about time period and projects thats where there comes a misunderstanding..3rdly Nepal is not able to survive and analyze the geopolitical conditions around the world as well as in its surrounding..4th Nepals political condition is unstable..and it goes on..Now Why dp Chinese need to worry about Nepal ? It should be Nepal to take all the possibilities to complete the projects..
हिजोमात्र पोखरा विमानस्थलमा काठमाडौंबाट आएका एक यात्रुलाई लिन जाँदा उताबाट जहाजको ढिलाई का कारण parking fee रसीद काटिंदाको भन्दा ठ्याम्मै तेब्बर तिर्न बाध्य भइयो।
ॠणदाताले पनि निर्माणमा लागेको भन्दा ठ्याक्कै तीन गुणा असुली गर्ने होकि त?
सुधीरजी जस्तो प्राज्ञले चीनसँग पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको ऋण अनुदानमा परिणत गरिदिन अनुरोध गर्नु र चीनले यसलाई हेरिदिनुपर्ने वकालत गरेको चाहिँ अलिक चित्त बुझेन मलाई। सफल सञ्चालनको पर्याप्त प्रयास नै नगरी यसरी मिनाहको अनुरोध गर्दा हाम्रो आगामी आयोजनाको लागि गर्नुपर्ने बार्गेनिङ्ग पावर र विस्वसनीयता नष्ट हुन्न र? बरू ऊसंग चीनको धेरै शहरबाट बढीभन्दा बढी फ्लाइट पोखरामा गरिदिन पो अनुरोध गर्ने हो कि? हाम्रो तर्फबाट चीन जाने फ्लाइट त्यहीँबाट गर्ने हो कि? यसबाट पर्यटक पनि आउने, विमानस्थल पनि सञ्चालन हुने।
ऋण मिनाह नै गरिदिए पनि अन्तर्राष्ट्रिय फ्लाइट भएन भने त्यसको के अर्थ रहन्छ र?
यिनको काम चीन नेपालको लागि नराम्रो छिमेकि हो, इंडिया नेपालको असल छिमेकि हो भन्ने भ्रम फिजाउने हो। यिनले धन्न चीनले नेपालको सिमा मिचेको छ चै भनेन I
@@kimLim-nt3xfचीनले नेपालको उत्तरी सीमा मीचेको मात्र हैन , सीमाको पीलर समेत सारेको छ । यति मात्र कँहा हो र सगरमाथा पनि कुमल्याउन खोजेको थियो । र सगरमाथा क्षेत्रको GPS समेत बदलेर चीनीया GPS ( समय ) बनाएको छ । ।।।।
@@maanmero2042 आफुलाई भाग्यमानी मान्नु चीन इंडियाजस्तो नेपालको सबै सिमाना मिच्ने खाले छैन। येति त्यो सगरमाथा तल इंडियातिर हुनु हो भने इंडियाले उहिले खाईसक्थियो। लुम्बिनी, जनकपुर देखेको होला नि इंडियाले इंडियामा मिसौना खोजेको। नेपाल चीनको सिमा विवाद महेन्द्र र बिपी हुदा नै मिलेको त्यति पानी थाह छैन ? तिम्रो लिम्पियाधुरा, टनकपुर इंडियाले सर्लक्कै खाएको देख्दैनोउ अनि चीनलाई दोष देउ
Yo bhanda pani important export and aathmanivar hunu ho bato matarai kholene railway aaune ho vane dhayang rai ko gau aayeko bato movie jastai ho
Ohhh
प्रधानमन्त्रीको चीन भ्रमणको समयमा अहिलेको समीकरण भत्काउन सकिन्छ कि भन्ने त्यान्द्रे आशाले 32 सिटे म्याजिकवालाले भारत भन्दा अगाडि चीन भ्रमण जानू भारतिय स्वार्थ बिपरित चीन कार्ड खेलेको हो ओलिले भनेर राजनीति शुरु गरिसक्यो
Nepali government gatilo hunuparoni ta pailaa
यिनको कुरा अनुसार चीनले नेपालीलाई भात पकाएर मुखमा नै लगेर राखी दिनुपर्ने अनि यिनीहरु खाने । नभए चीनको दोष 🤣🤣🤣
चीनले भात पकाए त हुने हो तर यीनीहरूले त चामलमा पानी हाली चुलो सम्म राख्ने तर आगों चाही नबालीदीने ! पाकेर खाने त कुरै नगरौ ।
@@maanmero2042 येस्तै भिकारी मानसिकताले हो नेपाली सधै गरिब हुने। उनीहरुलाई के खाचो नेपाली ई खाना बनाएर खुवाई दिन ? तिमारलाई भिखमा चामल पनि दिनुपर्ने, पकाई पनि दिनुपर्ने, खुवाई पनि दिनुपर्ने ? नेपालीहरु राजा हो र सधै फ्रिमा मुखमा लगेर खुवाई दिनुपर्ने ? उसको काम ऋण दिने हो , काम गर्ने मान्छे पठाउने हो नेपलिको काम त्यो पैसा र आएको दक्ष प्राबिधिकहरुलाई सहि ठाउमा सदुपयोग गर्ने हो। आफु काम नगरी अल्छि गर्ने अनि चीनलाई दोष दिने कस्तो भिकारी मानसिकता
Nepali pkxy le shyog ngrer pni hun skx .
Chin ley Nepal ko platema bhath haldaina
यीनीहरूले भात हाल्नुको साटो ... भात जति सबै उनिहरू खान्छन र भारतको माड ( सेतो झोल ) चाही नेपाली लाई छोडछन ।
अचम्म छ दोष जति सबै चीनको तिमारलाई पैसा पनि दिनुपर्ने, कमिसन पनि दिनुपर्ने, तिमारको देश पनि बनाईदिनुपर्ने, अनि राम्रो कुराको जस नदिने। तिमारको देशको पररास्ट्र नीति चै चीनबिरुद्ध हुने, अमेरिकाको सेना, इंडियाको सेना नेपालमा खडा गरेर चीन बिरुद्ध काम गर्ने अनि तिमारलाई फ्रीमा चीनले पैसा दिनुपर्ने ???
World bank, IMF, इंडियाबाट लेको ऋण चै debt trap नहुने, चीनबाट लेको ऋण मात्रै debt trap हुने ? एस्तो पनि तर्क हुन्छ ? येस्तै पढेलेखेको डोलरे दलालले गर्दा हो नेपाल विकास नभएको।
चीनले नेपालको धेरै प्रोजक्टमा हात हाल्ने तर समय नसक्याएर ... ल्याड ल्याड पारेर , बजेड बढाउदै लान्छन र अन्तिम मा ऋणको पासोमा फसाउछ ( जसलाई मीटर ब्याज भन्छ ) । उदाहरणको लागी : पाकिस्तान , श्रीलँका र केही अफ़्रीकी देश जन कँगालको अवस्थामा छ ।।
@@maanmero2042 मेलम्ची खाने पानी चिनिया प्रोजेक्ट हो ? कति दसक लाग्यो त्यो बन्नु ? त्यति धेरै ऋण लिएको त्यो प्रोजेक्ट काम लाग्यो ? इंडियाले नेपालको कति hydro project कब्जा गरेको छ थाहा छ ? इंडियाले नेपालको कति खोलाहरु फ्री मै कब्जा गरेको छ थाह छ ? नेपालीले नेपालको खोलाको पानीबाट सिचाई गर्न पाउदैन थाह छ कि छैन ? BRIको सहायता लिने अफ्रिकी देशहरु अहिले नेपालको भन्दा धेरै राम्रो आर्थिक बृदिदर छ Iअफ्रिकाले जस्तो नेपालले निर्यात गर्न सकेको छ ? World Bank , IMF को नेपाल माथि कति ऋण छ थाह छ ? कसले हो ऋणको पासोमा फसाउने त्यति सोच्ने दिमाग पानी छैन ?
Len den bhaneko barabari ko hunchha.
Ra Nepal le aru desh haru lai gu pani dina saakdaina. Tesaile aru desh haru le pani haami lai kei didaina.
Hamro netaharu gus khayar record rakhcha
Terima gwak nepal sarkarle awasyak srot sadhan samayama dinu parena? Ra samayamai kam pura garxata? Chinale prabidhik ra arthik sahayog garne ho srot sadhan nepalle srot sadhan jutaunu parne ho jantha 4 ankhe?
😂😂😂 Nepal ko Var hunu parena garna lai...Nepal ko biswas nai xaina Chin lai ani kasari sahayog garos..Kuhiyeko neta haru lai nai tha xaina k k ma sahamti vayeko thiyo vanera..Nepali lai chahine kam Nepali le nai chaso nadekhaune..tei mathi ulto Thulo kura garera basx..chinich haru kam ko kira hunxn..Kam vanepaxi garnai parx sakaunai parx..Nepal ma ta agadi khanu parx baki raheko le bistarai garnuparx vanx..ani kura nai mildaina..Nepal sadhai estai ho..harek desh vanda kamjor ani abikasit ra garib
Paisha jati Najayej karmachari lai talab khuwauidai shidincha ani kashari huncha bikash?patrakar mahodaye nepalko bajet kati kharba?ani karmachariko talab kati?ani tapai vashan garera jantalai jhukyauni????
China, americama j sukai hos,,,,, nepalma lutne bahana bahek aru xadai xena taaa
Yo modi ko puchare Vaya pchi no diblop
चीनले नेपालमा काम गर्न नसक्नुको मुख्य कारण भारतको राजनितिक दबाब र अस्थिर राजनीति यो ।
तैले जान्या रहेछ । जेमा पनि अर्कालाई दोष दीएर ।
Stoping.bahuns
Baths😢😢😢😢😢😢😢😢😢😢😢
Ye sab kuro ko churo nepal ko kaput mathi thoparincha , saput janmina baki cha
Chinya ko vhanda ya nepal mai manxa thik xoina k garnu
K chitta bujena tah putauri lai chi
चीन ले नेपाल लाई पैसा दिने अनि दलाइ लामा को काम गर्ने त्यो कुरा चाहिँ तपाई लाई थाहा छ कि छैन ?