अमेरिकाको आदेशमा इजरायल ले गाजामा निरपराध मान्छे हरुको हत्या हुँदा पश्चिममा हरु चुपचाप छन् युक्रेनमा रुसले युध्द नीतिमा रहेर आक्रमण गर्दा पुटीन हिटलर हुने 😂😂😂
अनुसन्धान गरी बनाइएकाे भिडियो राम्राे छ । तर कतिपय निष्कर्ष छिट्टै विश्वयुद्ध हुन्छ भन्ने झैँ त्रासयुक्त पाइन्छ । विषय उठान गरी सचेत गर्दा उपुक्त हाेला ।
युक्रेन संग लड्न उत्तर कोरियालि शैनिक आवश्यक पर्यो भने जर्जिया संग के लड्ला।रुसले पहिले लड्नु भन्दा पहिले जर्जिया लाइ राम्रो मौका हुदा आक्रमण गर्न सक्छ।
नेपाल र नेपाली राजनीति अनि विश्व नेपालको कुटनैतिक का बारे कुनै भिडियो नआउनु यो टिमको कमजोरी हो l कुरै वेब को नेपाली उल्था साहिलो हुन्छ र काम चलेको छ l कहिले कहिँ मैले उठाएका बिषयमा पैसा खर्च गरेर भएनी बनाउन अनुरोध l विश्वमा धेरै नेपाली कुटनैतिक विश्लेषक छन् रिसर्च को लागि खर्च गरे हामीलाई हेर्न मज्जा आउने साथै ज्ञानका कुरा पाउने थियो सथिहो
China ले america को tecnology copy गरेर f 35 जस्तै j 20 बनाएको भन्ने खबर आएको छ vertical landing बाहेक अरु stilled technology same छ भन्छ त यस्को बारेमा भिडियो बनाउनु न नेपाल ले पनि copy गर्न त सकिन्छ होला नि
Gerogia ko rastrapati (Salome Zourabichvili) Frence ma janmeka hun. Uni le 2018 ma matrai France ko nagarik chodera Georgia ko rastrapati position samhalnu thaleki hun. Tesaile uni ko paschima pratik jhukab cha.
Putin ko jayjaykar ali kam vo, uha ta bhagawan ho uhalai sara brahmanda dhosta garne adhikar chha vanne vasye banaunu paro, putinko manas putra patrukar
बिना अध्ययन कसरी कमेन्ट गरेकाे अमेरकिाले विश्वभर ८०० सय सैनिक ब्यारेक राखेर ती देशहरुलाई आपनाे कब्जामा रादेकाे छ।रुसलाई घेर्नकाे लागि अगाडि बढे पछि मात्र रुसले सैनिक आक्रमण शुर गरेकाे हाे रुसअहिले १६५ देशका सेना र हतियार सग एक्लै लडेकाे छ।अमेरिकी रास्ट्रपति जाे वाइडनले दुई पटक सार्वजनिक कार्यक्रममा भनी सकेकाे छ।९५ देशका सेना रुस सग लडेका छन भनेर विश्वकाे घटनाकाे अध्ययन गर्नु पर्छ हावा तालमा लेखेर हुदैन।
युक्रेन सँग नसकेर उत्तर कोरीयाको सेना भाडामा ल्याएर युद्ध गर्नेले फेरि अर्को सँग निहुँ खोज्छ भने आफैं सकिदै जानुको संकेत । भाडाको सेना त कति दिन लड्ला र अर्काको लागि ?
बिस्वभरी छरेर बसेका सारा
🇳🇵नेपालिहरुला🇳🇵ताप्लेजुङको
👏पाथिभरा माता👏ले सदा रक्षा गरुन् ।🌼🍁
माता लाई रुस संग लड्न पठाउनु पर्छ ।
Samjhine paani xamkine
Lado
Nice ❤❤❤
Christian Sahi van jatha Muji 😅@DharmendraNepal-k5s
पश्चिमा परास्त सुचना,,, विश्वमा शान्तिः छाओस्।
Nice ❤❤❤
पसचिमाको पैसा खायर परचार गरन लागेजसतो छ है 😢
बलराम श्रेष्ठ जि नेपालकाे पछिल्लो राजनीतिक घटनाक्रम लाई केलाएर एउटा सान्दर्भिक भिडियो ल्याउन पर्यो ।
Tank dahalko video hernuhola dherei ramro news aaux
Ta chai k gundryk kelaune kanxa vai khelaaune🤣🤣🤣🤣🤣
Ho ho ❤❤
छिटो गरियोस् रुसले यस्तो काम।🎉🎉🎉❤❤❤
Ho ho❤❤❤
बिश्व घटना मन पर्ने जति हाजिर हुम्त
We ❤❤❤
Malai man pardaina tara daili sunxu
यो बिश्व घटना च्यानल पनि पश्चिमाको प्यादा बन्न लागेको भास हुदैछ अब यो अन फ्लो गरे आज बाट
सहि निर्नय गर्नु भयो यो मुजि पनि अमेरिकन दले रैछ , मैले पनि अब देखि बन्द गर्ने निर्णय गरे।
धेरै पछि मात्रै भएपनि थाहा पाउनु भएकोमा धन्यवाद!!
रुस समर्थकले जिते,युक्रेन बन्ने !पश्चिमा समर्थकले जिते चै केही नहुने? जर्ज सोरसका हलेदो खाने गोदी मिडिया !
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
जर्जियाको राजनैतिक घट्ना क्रमका बारेमा जानकारी गराई दिनु भयकोमा धेरैधेरै धन्यबाद छ ।
रसियाले आफुलाई सुरक्षित नठानेमा फेरि अर्को युक्रेन बन्न कसैले रोक्न सक्दैन ॥
यो बिश्व घटना पनि बिश्वास योग्य लागेन मलाइ
हरेक कुरामा पश्चिमा नरपिसाचहरु मात्र सहि हुने????
Ho ho ❤❤❤
Samachar ramro lagyo
बलराम श्रेष्ठजी, मानौं तपाईंलाई त अमेरिकाका प्रत्येक योजना, सूचना दिन सबै प्राप्त छ।
😀😀
मलाई अरू था छैन रूसले पुरै संसार ध्वस्त बनाउनु पर्छ जे सुकै हाेस् ❤❤
धेरै राम्रो छ ❤❤❤
बिश्वलाइ अशान्ति बनाउने अ्मेरिका र युरोपियनहरु हो।
अमेरिकाको आदेशमा इजरायल ले गाजामा निरपराध मान्छे हरुको हत्या हुँदा पश्चिममा हरु चुपचाप छन् युक्रेनमा रुसले युध्द नीतिमा रहेर आक्रमण गर्दा पुटीन हिटलर हुने 😂😂😂
Good news ❤❤❤
साउदीमा हिउँ परेर अचम्म भएको घटना लगाउनु पर्यो।
very nice information good🌍️🌍️would news ......watching form KTM ..👍️👍️👍️👍️♥️♥️♥️♥️♥️♥️♥️
अनुसन्धान गरी बनाइएकाे भिडियो राम्राे छ । तर कतिपय निष्कर्ष छिट्टै विश्वयुद्ध हुन्छ भन्ने झैँ त्रासयुक्त पाइन्छ । विषय उठान गरी सचेत गर्दा उपुक्त हाेला ।
World war huna jaruri xa kinaki yaha dhani manxe dhani garib manxe jhan garib huna thalyo matlab balence vayena so,aba 75%manab sakiyo vane balence hunxa
Jumla ma Ghumna janu parxa❤❤❤❤❤
1 k भन्दा कम youtube family भएका साना साना youtubers साथी हरु सबै यता आउनु है मिलेर अगाडि बढौ😢😢🎉🎉🎉❤❤❤❤❤❤
अब फेरि USSR व्युतिन्छ त
👍
Danger
Very good work🎉🎉🎉❤❤❤❤
पुतिन हिटलर कै एक नमुना नै हो के मैले भनेकै थिए | पुतिन को समर्थन हरु हाजिर हुम त!
Hitler ta haina sansarko powerful sahasi manxe raixa,Nato,America pani hallaidine ani
@Gorkhaliboy-c4t time nai good thiyo so hallai raxa pahilako time vko vaya dhulo dhuwa vaesakthyo. Hitlar pni sanotino namxe chai thiyana lo
जे गर्छन् पुतिन किमले गर्छन् 👍️✅
Nice 👍 😊
राम्रो लागो ।
म म साउदीबाट कमिट गरिरहेको छु धेरै राम्रो लागेको छ।
जसरी जर्जिया टुकृयो त्यसरी नै नेपालका सातै प्रदेस टुकृन्छ पस्चिमाको खेल बुझौ
Good and best😊
,USSR एक नभए अमेरिकाले युक्रेन लाई जसरी फसाएर फाइदा उठाउन खोज्छ
यो च्यानल बामपन्थी विचारधाराले बनाएको जस्तो छ।😅 #bishwo Ghatana 😊😊
jay nepal jay putin❤❤
पछि जर्जियाको पालो आएछ
रूसको बिरूध्दमा लागे हान्दैन त?
युक्रेन संग लड्न उत्तर कोरियालि शैनिक आवश्यक पर्यो भने जर्जिया संग के लड्ला।रुसले पहिले लड्नु भन्दा पहिले जर्जिया लाइ राम्रो मौका हुदा आक्रमण गर्न सक्छ।
Ramro
Bishwo ghatana Pani Americako support ma matra chaleko or chalaiyeko mahasus huna thalyo.
im a big fan ❤❤❤
युक्रेन ले नै बिताउने देखिन्छ । यस्तो पारा ले जोगि हुन्छ रुस।
Yes
Omg
❤❤❤❤❤
नेपाल र नेपाली राजनीति अनि विश्व नेपालको कुटनैतिक का बारे कुनै भिडियो नआउनु यो टिमको कमजोरी हो l कुरै वेब को नेपाली उल्था साहिलो हुन्छ र काम चलेको छ l कहिले कहिँ मैले उठाएका बिषयमा पैसा खर्च गरेर भएनी बनाउन अनुरोध l विश्वमा धेरै नेपाली कुटनैतिक विश्लेषक छन् रिसर्च को लागि खर्च गरे हामीलाई हेर्न मज्जा आउने साथै ज्ञानका कुरा पाउने थियो सथिहो
🎉🎉❤❤❤
Neto ra america patan hunu parxa
China ले america को tecnology copy गरेर f 35 जस्तै j 20 बनाएको भन्ने खबर आएको छ vertical landing बाहेक अरु stilled technology same छ भन्छ त यस्को बारेमा भिडियो बनाउनु न नेपाल ले पनि copy गर्न त सकिन्छ होला नि
i♥️Putin 🙏i♥️Russia 🇷🇺💪
Westerner media
Nepal.lai.rasiyale.varat.samraxyn.desa.vaneko.huda.mero.chhi.rasiya.prti.ghridachh😭😭😭😭😭😭😭😭😭😭😭😭😭
नहेरे सम्म निद्रै पर्दैन म त नछुटाई हेर्छु अनि तपाईं पनि💘
🎉🎉🎉🎉🎉
ι αм αℓѕσ єαтιиg...
Putin❤❤
Best wishes Russia
वाहियात हावादारि बिश्लेषण !!
पुटिन वर्तमान का हिटलर हुन । तसर्थ उन लाई पुटलर नि भनिन ह
CIA news is this
kp baa ko pani rasyamay hune jasto dekhinx aaj ratan karkiko vdo le ta
Putin’s not lonely! World 🌍 with Russia you can see BRICS
world war 😮
Gerogia ko rastrapati (Salome Zourabichvili) Frence ma janmeka hun. Uni le 2018 ma matrai France ko nagarik chodera Georgia ko rastrapati position samhalnu thaleki hun. Tesaile uni ko paschima pratik jhukab cha.
Long live Russia 🇷🇺💪💪
Putin ko jayjaykar ali kam vo, uha ta bhagawan ho uhalai sara brahmanda dhosta garne adhikar chha vanne vasye banaunu paro, putinko manas putra patrukar
रुसको दादागिरी धेरै भयो !!
बिना अध्ययन कसरी कमेन्ट गरेकाे अमेरकिाले विश्वभर ८०० सय सैनिक ब्यारेक राखेर ती देशहरुलाई आपनाे कब्जामा रादेकाे छ।रुसलाई घेर्नकाे लागि अगाडि बढे पछि मात्र रुसले सैनिक आक्रमण शुर गरेकाे हाे
रुसअहिले १६५ देशका सेना र हतियार सग एक्लै लडेकाे छ।अमेरिकी रास्ट्रपति जाे वाइडनले दुई पटक सार्वजनिक कार्यक्रममा भनी सकेकाे छ।९५ देशका सेना रुस सग लडेका छन भनेर विश्वकाे घटनाकाे अध्ययन गर्नु पर्छ हावा तालमा लेखेर हुदैन।
रुस को नीति यदि गतिलो भये आफ्नै छिमेकी देशहरु किन खुसी छैनन् ?? याहा बाट नै थाहा हुन्छ कि रुस गद्दार छ भनेर
Chito vnda chito WW hosh 🙏🙏
Naya TH-camr haru support garum ❤🎉🎉hai
Great leader of the world mr Putin
J Garx Russian lea garx God bless you Russian
Very sorry
Neto ra america ko patan suru
Who cares Russia warning. Everyday Putin is crying like baby for candy 😂 😂 yet nothing happens
Hlo
Jelen is have to no his age.gorkhaali is end by younger
Fake news
Russia ma pani xani Mongolian face vako manxeharu so
Tapai Galat nabollnihas
Yo USA ra NATO bhanne dhurta syal lai thokne kohi xaina ki kya ho? Eni haru lai dhosta bhako herne thulo ixya xa 😂😂
Western najik bho ajakal Kura haru...
युक्रेन सँग नसकेर उत्तर कोरीयाको सेना भाडामा ल्याएर युद्ध गर्नेले फेरि अर्को सँग निहुँ खोज्छ भने आफैं सकिदै जानुको संकेत । भाडाको सेना त कति दिन लड्ला र अर्काको लागि ?
Ukraine KO tetaro nepal vanda thulo thau kapaja garisakeyo kale vaneko jiteko xaina vanera samchar herane garna
रुस र युक्रेन युध्द होइन नेटो र रुसको बिचमा युध्द हुदैछ युक्रेनमा नेटो हार्दैछ र रुस जितिरहेको छ
Putin is the great
अनि नेपाली भाडाको सेनालाई कोरियन भनिदिने 😂😂
यो पनि पश्चिमा समाचार हो।
साउदीमा हिउँ परेर अचम्म भएको घटना लगाउनु पर्यो।
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤
❤❤❤❤
❤❤❤
❤❤