GH 185 || Why was the Bhrikuti paper factory closed? || Bhrikuti Paper Factory ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 มิ.ย. 2024
  • Bhrikuti Paper Factory was established in 1985 with support from the People's Republic of China. It was based in Gaindakot, Nawalparasi district. It was the first paper company in Nepal. In 1992, Bhrikuti Pulp and Paper was privatized; since then, it has been owned by Golchha Organization.
    Facebook Page: Spiny-Babble...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    GH 185 || Why was the Bhrikuti paper factory closed? || Bhrikuti Paper Factory ||
    History in Nepali is a critical source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references. The main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events. The main contents are:
    * Ancient History of Nepal
    * Kirat Period
    * Lichhabi Period
    * Baise and Chaubise Rajya of Nepal
    * Malla Dynasty of Nepal
    * Shah Dynasty from Gorkha to Nepal
    * Rana Regime of Nepal
    * Democratic Revolution of Nepal
    * Fall of Kingdom and Rise of Republic system in Nepal
    * History of the World
    सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
    For personal or business inquiries:
    Email: digbrary18@gmail.com
    धन्यवाद् । - Admin (History in Nepali)
    #historyinnepali #SarthakKhoj
    History in Nepali, @HistoryinNepali, History of the World, Sharthak Nepal Shorts,

ความคิดเห็น • 156

  • @Raimaliupdates

    नेपालमा कङ्रेस आउनु नै हामी नेपालीको लागि दुर्भाग्य हो ।

  • @user-ef8yu3zh3k

    अखिल भारतीय नेपाली कांग्रसद्वारा भृकुटि कागज कारखाना भारत को हित को लागी बन्द गरेको स्पष्ट छ।

  • @churgurung856
    @churgurung856 21 วันที่ผ่านมา +2

    नेपाल मा कलो काँग्रेस आउनु नै हामी नेपाली हरु को लागी सबै भन्दा ठूलो दुर्भाग्य हो कलकारखाना उद्योग र खोला नाला बच्यौं अब नेपाली जनता लाई भुटानी शरणार्थी बनाएर जनता लाई बेच्न लागे

  • @torankarki8341

    यस्ताे कार्यक्रम आउदै जाओस!यो कार्यक्रमले नेपाली जनतालाई शिक्षा र जानकारी दिएको छ!यस्तो च्यानलको जरुरी छ!

  • @gsthapa1
    @gsthapa1  +20

    रूनमन लाग्यो हजुर। देश का सबै कलकारखाना खाए र युवाहरूलाई बिदेशीन बाध्य बनाए 😔😔😔

  • @user-oe7uz3zn5r

    देख्नु भयाे यी गणतन्त्र शासकले अाफ्नाे देशकाे कलकारखाना कसरी भ्यायकाे रहेछ अब नेपाली जनताहरू सचेत हुनु अाबस्यक छ के गर्नु हामीलेत देखेकाे त्यस कारण सम्झीदा मन रून्छ,जय नेपाल।

  • @narayanshrestha8502

    नेपालमा काङ्ग्रेसले क हि राम्राे काम गरेकाे छैन

  • @startubenepal4927

    सरकारी सॅंस्थानमा काम गर्ने कर्मचारी पनि जिम्मेवार छन्।हाजिरी गरेर बाहिर डुल्ने,कारखानाका सामानहरू चोरेर सकाउने अनेक गतिविधि हुन्थे,भनिसाध्ये छैन।

  • @aslamimagyar6303

    काँग्रेसी हिजोको नेपाली उधोग, प्राकृतिक स्रोतसाधन त देशै बेचुवा हो मौका मिले भोलि पनि शतप्रतिशत बेच्छ।

  • @Chandra-wo7bn

    यो कागरेस भनने जनतूलाई नेपाल बाट नलखेसमम नेपाल र जनताहरु बरीबरतन र सुखी खुसी हूनेवालाछैन तेसैले गाउगाउ सहर सहर बाट लखेटौ जयहोस जयहोस देसभकती

  • @raikeera69

    निजीकरणको नाममा देशको सम्पत्ति सबै सके यी चोर नेताहरुले 😢😢

  • @yambahadurbudhathoki4575

    कालो काङ्ग्रेस आउनु देश जनता लाई अति धेरै घातक भयो कि

  • @bhushanshrestha2732

    नेपालमा काङ्ग्रेस आउनु नै हामी नेपाली हरु को लागि सबभन्दा ठुलो दुर्भाग्य र नियती भइ रहेको छ । किन भने आज देश मा जति उद्योग र कलकारखाना स्थापना भएको छ त्यो कि त राणा कालमा स्थापना भएको हो कि त पन्चायत र राजा को पालामा स्थापना भएको छ । आज हामी रोजगार को अभावमा बिदेशिन बाध्य भएको छ । देश मात्रै होइन आज जनता लाई पनि मानसिक रुप ले परजीवी बनाइ रहेको छ ।

  • @ichchharai

    थुक्क देस को धमीराहरु बाकी अझै छ धमिरा

  • @durgasubedi6937

    देश को कल कारखाना बेचेर खाने नेपाली काङ्ग्रेस पार्टी लाई नेपाल आमा को श्राप लागोस लागोस

  • @yambahadurbudhathoki4575

    यो गिरिजा आत्मा सदै को लाई नर्ग मा वास होस अपराधी को

  • @shivajipanta-dn1dv

    यो कागज कारखाना को अन्त्य गराएर नेपाली को मुख मासने को सबै को रौरब नरकमा बास होओस्।

  • @BaburamKarki-if2ex

    हाम्रो नेपाली राजनीतिको सबै भन्दा कलंकित र विवेकहीन सत्ता लोभी नेता हुन् गिरिजा। त्यसै भनेका होइन "गिरिजा भारत तिर छिरिजा"।

  • @HomnathRegmi-vh4jy

    देशकाे लागि क्यानसर भयर अायाे गिरीजा ले सबै फैक्टी बन्धगराय,देशकाे लागि अपराधी हाे ,युनियन खाेलेर कारखान बिदेशी एजेन्ड भयर सके।यी देशद्राेहिहुन।मरेकाभय हड्डीलाईपनी अलातल दाखीलागर्नुपर्छ।

  • @tangsangonlinet.v

    नेपालका दलाल भ्रष्ट पार्टी र नेताहरू छानबिन गरेर कामकारबाहीमा ल्याउनु पर्छ