देउवालाई सिध्याउने दुई प्रश्न || Serbahadur Deuba || Sajha Sawal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • Real Video Credit goes to Kantipur tv Sajha Sawal || साझा सवाल - ५००अौं अङ्क प्रधानमन्त्री शेरबहादुर देउवासँग
    • साझा सवाल अङ्क ५०० - १...

ความคิดเห็น • 501

  • @kbthapa2045
    @kbthapa2045 2 ปีที่แล้ว +97

    गाेठालाे हुनु पर्ने मान्छे लाई प्रधानमन्त्री बनाईदिए पछि यस्तै हाे।

  • @maheshrajbhandari3448
    @maheshrajbhandari3448 2 ปีที่แล้ว +96

    एउटा प्रश्नको भाषा शैली लय मिलायर जनतालाई चित्त बुझ्दो जवाफ दिन नसक्ने चेतनाकाे स्तर कमजाेर भएकाे मान्छेलाई पटक पटक प्रधानमन्त्रीको रुपमा पाउनु याे मुलुक र जनताको ठूलो दुर्भाग्य हो ।

  • @rajusaha2712
    @rajusaha2712 ปีที่แล้ว +21

    असल र निडर पत्रकारिता, तपांई हिम्मत लाई सलाम बिधा ज्यु

  • @bijyabhusal2592
    @bijyabhusal2592 2 ปีที่แล้ว +19

    हामी जनताभेडा हौँ सेरबाहुर जस्तो लाई जिताउनि

  • @subashtheeng9966
    @subashtheeng9966 2 ปีที่แล้ว +57

    हार्दिक श्रद्धाञ्जली देउवा मूजी 😡😡

    • @genji266
      @genji266 2 ปีที่แล้ว

      😅😅😅😅kada

    • @HimmatSingh-qu4vf
      @HimmatSingh-qu4vf 2 ปีที่แล้ว +1

      हैन मित्र येती सम्म नभनौ!

  • @hamronuwakothaldekalikaonl2711
    @hamronuwakothaldekalikaonl2711 7 ปีที่แล้ว +63

    थुक साला चोर प्रधानमन्त्री जस्तो भय जनता हरुसग बोल्ने यही हो तरिका

  • @ramKafle1234
    @ramKafle1234 2 ปีที่แล้ว +27

    सागर जी को धेरै महत्त्वपूर्ण प्रसन्न छ र एकदम राम्रो प्रसन्न छ अबको चुनाव मा सागर जी को जीत 100%छ जय होस सागर जी🙏🙏🇳🇵🇳🇵
    एस्ता देश का प्रमुख को देश नेपाल ।।
    हे भगवान😥😥😥😥

  • @mrjames7295
    @mrjames7295 2 ปีที่แล้ว +29

    हाम्रो देशको प्रधान मन्त्री ,हरे भगवान 😭😭😭

  • @HomKhsi
    @HomKhsi หลายเดือนก่อน +4

    सागर ढकालजीले सोध्नुभएको प्रसन्न एकदम सही छ। प्रधानमन्त्री ज्यूले भन्नुभयो। देशमा अस्पोर्ट विद्यालय कहाँबाट ल्याउने भन्नुभएको छ मन्त्रीज्यूको सुविधाको लागि विदेशबाट ८ दश करोडको गाडी ल्याउन सकिन्छ भनेपछि अस्पोर्ट विद्यालय ल्याउन किन सकिन्न मात्रै इच्छाको खाँचो छ अस्पोर्ट विद्यालय ल्यायो भने जनताको छोरा बाठा हुन्छन् भोट किन्न पाइँदैन

  • @hiraoli9885
    @hiraoli9885 ปีที่แล้ว +10

    थुक्क हाम्रो देशको प्रधानमन्त्री हेर जनता हो कस्तोछ।

  • @mitrabhandari9653
    @mitrabhandari9653 2 ปีที่แล้ว +7

    जनतालाई चित्त बुझाउन नसक्नेबाट परिवर्तनको आशा नगराै।

  • @raazkumarmahara6179
    @raazkumarmahara6179 3 ปีที่แล้ว +13

    अझ यहि झन्टु झाट लाई प्रधानमन्त्री बनाउभनेर होनि रोइलो 😂😂😂

  • @shankaradhikari9569
    @shankaradhikari9569 2 ปีที่แล้ว +17

    सागरभाई हजुर सुद्दनेपालि आमाकोछोरा पिलिज् शेरे बा लाई र उहाँको सत्तरी पुस्तासम्म लाई नेपालि राजनितिमा मुन्टो उठाउन नसक्नि गरि राजनपतिबाट पत्तसाफ्् हुनेगरि राजनितिमा आउनु ल हजुर

    • @sangam_ji
      @sangam_ji 2 ปีที่แล้ว +1

      आउदै हुनुन्छ

    • @bhawanadahal174
      @bhawanadahal174 ปีที่แล้ว

      Ayerakgarnu janatale naii vote nadiyepaxiii

  • @ramKafle1234
    @ramKafle1234 2 ปีที่แล้ว +6

    sagar Dhakal ju thanku 🙏🙏🙏❤️❤️

  • @kalakbhandari3073
    @kalakbhandari3073 2 ปีที่แล้ว +8

    जनता पनि उनैलाई चुन्छन् र अजनता पनि फेरि उनैलाई !!

  • @harsharajlimbuloktam5661
    @harsharajlimbuloktam5661 2 ปีที่แล้ว +5

    जन्ताले दियेको प्रस्नको उतर दिन सक्दैनौत के नेताको भुमिका निभाउछौर नेता पद छोडनु नै उचित होला देउवा सर

  • @sitaramshrestha5677
    @sitaramshrestha5677 2 ปีที่แล้ว +4

    जनताको प्रस्नको सहि उत्तर दिन नसक्ने
    यस्था नेपनलको प्रधानमन्त्रि
    बुडोगोरूले ठाउंवकटेक‍ो वस्तो युवालाई
    छोडदिएभइहाल्थोनि
    सत्तालोभि नेताहरू

  • @pesalkumarrai4835
    @pesalkumarrai4835 2 ปีที่แล้ว +5

    शेरे अब नेता रहेन

  • @housegregory15
    @housegregory15 4 ปีที่แล้ว +11

    देश द्रोही नेता हरूले mcc ले देश बेचन लागीसके । यी देश द्रोही लाई काटी खाने दिन आयो अब नेपाली जनता ले ।

  • @user-td4jv2rg6b
    @user-td4jv2rg6b 26 วันที่ผ่านมา

    पत्रकार बिध्या सिस यही इन्टरभ्युले गर्दा तपाईंको पत्रकारको जागिर चैट पारिदिएको शेरबहादुर बाले तर अहिले झन नेपालि जनतालाई खुशी मनोरन्जन गराउनु भएको छ गाउ घर पाहाड एकदमै बिगट ठाउँ नदि खोलाबाट सुन निकालेको सबै चिज हेर्न पाईएका छौ तपाईलाई धेरै धेरै धन्यवाद जय नेपाल।

  • @prabinbudhathoki3706
    @prabinbudhathoki3706 2 ปีที่แล้ว +4

    देस को प्रधानमन्त्री को हालत यस्तो छ कतै मेरो देस

  • @sushil7567
    @sushil7567 2 ปีที่แล้ว +12

    बधाइ छ सागरजी उचीत उत्तरमीलेन तामसीको सङगत यस्तैयस्तै हुन्छ सचेतहौ जयनेपाल आमालाई र राजालाइ र युबतिहरुलाइ र युबालाइ जय नेपाल

  • @rameshsharma6411
    @rameshsharma6411 ปีที่แล้ว +3

    प्रधानमन्त्री बनेपछी नेपाली जन्ताले साेधेकाे प्रस्नकाे उत्तर तुरुन्तै दिनसक्ने प्रधानमन्त्री हुनुपर्छ प्रस्नकाे उत्तर दिन नसक्ने प्रधानमन्त्री के काम तुरुन्तै राजीनामा दीएर कतार सउदीतीर सबै जाना बुढानेताहरु भाडा माझ्न र भारीबाेक्न गयहुन्छ । साेतन्त्रपटी मङ्सिर ४ गते जीन्दावाद ।

  • @shreeyandahal2444
    @shreeyandahal2444 2 ปีที่แล้ว +3

    Thukka shere hajurbaa

  • @shanuthapa6065
    @shanuthapa6065 2 ปีที่แล้ว +4

    डढेलधुरा का जनताले सागर लाइ साथ सपोट गरिदिनुहोला

  • @jungkookjeon6896
    @jungkookjeon6896 2 ปีที่แล้ว +3

    Very very important questions

  • @AToZVideo-rc1ey
    @AToZVideo-rc1ey 2 ปีที่แล้ว +3

    हामीले यस्तो pm पाएका छौँ जसले जनतालाई नौकर जस्ताे व्यवहार गर्छ त्यो पनि लाइभ न्युज
    केपी बा काम नगरे पनि गफ ले जनतालाई चलाइरखेथे अनी देउवा त्यो नी छैन

  • @laljaungdura2419
    @laljaungdura2419 2 ปีที่แล้ว +4

    थुक्क छि छि छि...प्रधानमन्त्री भनाउदाको बोली ।

  • @premsubedi1482
    @premsubedi1482 2 ปีที่แล้ว +7

    दादा गिरि र दर धम्कि दिएर राजनिति गरेका बेक्ति हुन । बजेद जति पातिकाे खातामा चुनाकाे बेला चिउरा मासु र बियर रक्सि जनताकाे हातमा गरेर अगादि बदेका ठुला दल कहलिनेहरु जनताकाे कुराे र दुः,ख कहिले बुज्न सक्दैन् । अनि देश उभ कसरी लाउ छन ।

  • @meghshomai4618
    @meghshomai4618 2 ปีที่แล้ว +3

    देश बनाऊने होइन धेरै पल्ट मन्त्रि बन्ने होड...मात्र हो।

  • @nagmalsk808
    @nagmalsk808 ปีที่แล้ว +7

    सागर सर धन्यवाद

  • @badalbhattarai9359
    @badalbhattarai9359 2 ปีที่แล้ว +2

    दूर्भाग्य हामी नेपालीको यस्ता र्‍याले प्रधानमन्त्री बेहोर्नुपरेकोछ ! यस्तालाइ भोट हालेर जिताउने जनता र संसदमा प्रधानमन्त्री चुन्ने सांसदहरु देखेर बिचित्रै लाग्छ !

  • @abiseksen13
    @abiseksen13 2 ปีที่แล้ว +3

    yesto ta cha hamro pm ani kasari hunx country develop

  • @NBDahalNavin
    @NBDahalNavin 2 ปีที่แล้ว +3

    बिचरा देउवा जि

  • @gsamtim7813
    @gsamtim7813 หลายเดือนก่อน +1

    The best pm among all the pm after 2052. At least he is not a big cheater and he is an honest politician

    • @mukesh_sah1111
      @mukesh_sah1111 9 วันที่ผ่านมา

      Umm very honest 🤣

  • @santoshforever98
    @santoshforever98 ปีที่แล้ว +1

    रिप शेरबहादुर देउबा 😡😡

  • @direndrakhadaka
    @direndrakhadaka 2 ปีที่แล้ว +2

    उस्तै गद्दार नेता हुनुनै हामीकाे दुरभाग्य

  • @ipgautam4496
    @ipgautam4496 หลายเดือนก่อน +1

    आज पनि यसैको सरकार छ । यो सात वर्ष अघिको भिडियो हो। 😛🤣😡😡😡😡

  • @chandragurung8309
    @chandragurung8309 2 ปีที่แล้ว +6

    Deuba lai prasna garera kehi faida xaina party nai india ko ho

  • @rupeshpun5432
    @rupeshpun5432 ปีที่แล้ว +2

    एउटा पिउन का लाएक नभएका मान्छेलाई देशको प्रधानमन्त्री हुनुमा हामि नेपालिहरु सतिले सरापेकै हो ।।

  • @thejamesdrummer-4253k
    @thejamesdrummer-4253k ปีที่แล้ว +1

    नम्र तरीका ले बोल्नु पर्छ। प्रधान मंत्री भएर बोल्न पनी आउदैन।।।जनता संग नम्र तरीका ले बोल्न सीक्नु देउबा जी।।।।🇳🇵हम्रो छिमेकी मुलुक को प्रदान मंत्री नरेन्द्र मोदी जीवलाई हेर्नुसत कती नम्र हुनुहुन्न्छ। अलिकती पनि सिक्नुस।देऊबा को।कसरी देस हाक्नु हुन्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sunamusic7169
    @sunamusic7169 2 ปีที่แล้ว +2

    देउवा पगल हो साले आफू पनि नगर्ने र प्रधानमन्त्री को कुर्ची पनि नछाड्ने कस्तो नेता हो?

  • @dipendrathapa4437
    @dipendrathapa4437 2 ปีที่แล้ว +1

    यस्तो पनि प्रधानमन्त्री बेकारको मेरो हात

  • @rasaileeindra920
    @rasaileeindra920 หลายเดือนก่อน

    अनि ७ बर्ष पछि पनि हामि यि नैलाई प्रधानमन्त्री बनाउने वालामा छौ भनेपछि दोष कस्को ?? हामीले भात को साटो आचि खान्छौ सायद😢😢😢 नत्र यति बिधि मति कसरी सकिन्छ यार नेपाली को😠😠😠

  • @madanrai5040
    @madanrai5040 2 ปีที่แล้ว +2

    good good raamro ke hi kaam xaena yasko

  • @dineshthapa3723
    @dineshthapa3723 หลายเดือนก่อน

    जति सोच आज छ त्यो आज भन्दा २० साल पहिले हुनु थियो त्यो दैब ले दिएनन् अब हामी ले दैब लाई दिने छैनौ

  • @abhinashmagar9136
    @abhinashmagar9136 2 ปีที่แล้ว +2

    good question

  • @shajanmoktan2308
    @shajanmoktan2308 หลายเดือนก่อน

    नेपाल चलाउने प्रधान मन्त्री भन्ने ब्यक्तिको आचारण सैली यस्तो छ अनि कहिले हाम्रो देश नेपाल समृद्ध बन्ने धिकार छ

  • @keshavkarki8289
    @keshavkarki8289 2 ปีที่แล้ว +1

    बाटो मात्रै जहिले बनिराहुन्छ तर त्यो बाटो छ कहाँ जहिले बाटो बाटो

  • @premchy3930
    @premchy3930 2 ปีที่แล้ว +2

    Good question

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 ปีที่แล้ว +1

    याेाउटे जस्ताे देखिने शेरे देउवा ललाई देशकाे प्रमुखर दलकाे प्रमुख बनाएर हाेला प्रश्नकाे जबाफ दिने ताकत छैन भने कस्ताे ब्क्तति चाहिन्छ हाेला ,बांदरलाई नरिवल दिए जस्तैभैराखेकाेछ ।

  • @kishorrai1924
    @kishorrai1924 2 ปีที่แล้ว +1

    नजर जुदाएर जवाफ दिन नसक्ने प्रधानमन्त्री 😡

  • @user-sw8jk7yw4j
    @user-sw8jk7yw4j 5 วันที่ผ่านมา

    अमेरिकी खेतालोले के जानोस र बिद्वानहरुको प्रश्नको उचित जवाफ दिएर चित्त बुझाउन !

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm หลายเดือนก่อน +1

    नेपालको प्रधानमन्त्री हाहाहा ।कति हास्नु कसरि चलाउछन देश खै।

  • @kathariyaarjun3766
    @kathariyaarjun3766 หลายเดือนก่อน

    जनता ले चुनेको हुँदै होईन नि

  • @chhtrathamshang458
    @chhtrathamshang458 2 ปีที่แล้ว +2

    Sahi Kura ho vai good question 👍👍👍👍👍👍👍👍⛰️👏👏👏👏👏👏👏👏👏👏😊😊👍👍👍👍👍⛰️👍vate neta 😭😭😭😭😭😭😭

  • @user-sx6kh2vo3m
    @user-sx6kh2vo3m 9 วันที่ผ่านมา

    यस्ता लठेप्रोले त छन नेता अनि के हुन्छ देशको बिकास।

  • @sushiladhikari1878
    @sushiladhikari1878 ปีที่แล้ว

    भेडा जनता ले चुनेको महा भेडा प्रधानमन्त्री

  • @khadakgurung2354
    @khadakgurung2354 2 ปีที่แล้ว +1

    के हो यस्तो प्र.म जस्तो आदरणीय र सम्मननिय र गरिमामय पद मा बसेको मान्छे ले मीठो र शान्त लहज मा जनता को प्रशन को न उत्तर दिन सक्ने न त स्पष्टीकरण के हो यस्तो चाला माला।रिस त नाक कै टुप्पो मा झुन्डिएको रहेछ देश हाक्ने सपूत को कठै बरा नेपाल आमा को किस्मत।

  • @gurunagphabindra7201
    @gurunagphabindra7201 2 ปีที่แล้ว +2

    Haitt?

  • @surendrakumarneupane2073
    @surendrakumarneupane2073 2 ปีที่แล้ว +2

    के गर्नु म भये उत्तर थियो पि एम ले दिएको उत्तर चित्त बुझाउन स्क्नु भयेन।जनताको नाम मा तपाइहरु सिङ्गापुरको जनता जस्तो राज्य नियम पालना गर्ने सचा ब्यक्ती हुनु भाकोछ।

  • @nirachandi6077
    @nirachandi6077 2 ปีที่แล้ว +1

    जनताले चाहेको नपाउने भए के democracy को लाठी टेकेर जनतासँग भोटे मागेको???

  • @sanjeevmagar8218
    @sanjeevmagar8218 หลายเดือนก่อน

    हामी जनता नै भेडा हौं

  • @pekingshah5301
    @pekingshah5301 2 ปีที่แล้ว +1

    Right

  • @nandaprasadlamichhane1104
    @nandaprasadlamichhane1104 2 ปีที่แล้ว +1

    लाज लाग्छ कसरी बन्छ एस्तो मान्छे PM पटक पतक।

  • @Kamal.lama2529
    @Kamal.lama2529 หลายเดือนก่อน

    यस्ता के बोल्नु पर्छ।भन्ने थाहा नहुने हाम्रो देश को प्रधानमन्त्री हाम्रो देश को भाग्य।धिकार छ।

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 ปีที่แล้ว +1

    चाेर डाका

  • @durgakhatiwada3272
    @durgakhatiwada3272 หลายเดือนก่อน

    This type of action must go continuosly. It shows the depth of wisdom of person(leader)

  • @kamalmagar6898
    @kamalmagar6898 3 ปีที่แล้ว +6

    ramro sanga bolna pani na sakne yasto manxe pani pradhan mantri hunxa hai hamro desh nepal ma

    • @helloroman4452
      @helloroman4452 2 ปีที่แล้ว +1

      Kahi navako jattra Hadi gauma 🙉 vhaneko yahi ho 👈 khittitititititiiti 😝

  • @tejendrabhandari3879
    @tejendrabhandari3879 หลายเดือนก่อน

    200/right

  • @SahilKhatiwada-kr5ud
    @SahilKhatiwada-kr5ud หลายเดือนก่อน

    शेरे गु हो भन्ने यहि बाट प्रमाणित भयाे ।

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 หลายเดือนก่อน

    यसलाई भगाउन पर्थ्यो के अन्तरवार्ता लि रहेका

  • @AnupbabuShrestha-jw6vu
    @AnupbabuShrestha-jw6vu 5 วันที่ผ่านมา +1

    बालुवाटार पछाउने भयो ।

  • @watchkhabar1958
    @watchkhabar1958 2 ปีที่แล้ว +1

    Wow

  • @dambarpant7066
    @dambarpant7066 29 วันที่ผ่านมา

    नेतनकैपरिवार महाँभ्रष्ट इन्काझ‍ोले भ्रष्ट भयपछि देश कस्तो बनाउलान इनिहरुबाट केहिआसछैन।

  • @LelaRai-l8j
    @LelaRai-l8j หลายเดือนก่อน

    परिवर्तनको आशा नगराै।

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 หลายเดือนก่อน

    जस्तो उहाँको आवाज छ उस्तै उहाँको स्वभाव र चाहना
    हाे जाे मेडमकाे हाताछ बिचरा देउवा महाशय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Annapurna_18
    @Annapurna_18 26 วันที่ผ่านมา

    आज 2081 मा यो अवसर ओलीले र प्रचन्डले पनि पाइसके 3/4 पटक बालुवाटारले पछ्छ्याइसक्यो

  • @manishayonghang5148
    @manishayonghang5148 27 วันที่ผ่านมา

    बोल्न नसक्ने ले कसरि देश चलाउछ😂😂😂

  • @karandhami1542
    @karandhami1542 2 ปีที่แล้ว

    सकिएको भए तेरो बाउ ५ चोटि प्रधानमन्त्री हुन्थ्यो 🙄

  • @itendraamatya353
    @itendraamatya353 หลายเดือนก่อน

    नाम काम फेरि उसैको शेरे ।।
    यस्तालाइ धर्तीबाट उठाउने कैले ???

  • @pappuroy1915
    @pappuroy1915 29 วันที่ผ่านมา

    छि छि छि यो नेताहरू

  • @Bibipariyar
    @Bibipariyar หลายเดือนก่อน

    येस्तो बोलिनै नफुटेका मान्छेलाई मन्त्री बनाएपछि यस्तै हुन्छ

  • @X-manYTGamer
    @X-manYTGamer หลายเดือนก่อน

    अब पनि होस् नआए कहिले आउँछ जनताको बुद्धि

  • @manishsitaula729
    @manishsitaula729 หลายเดือนก่อน

    बुडाले सेटिङ मिलाए । इ नेता हैन इनि हरु गु हुन तयो पनि पहिलाको काठे चर्पीका गु का किरा ।

  • @DIMEARIES_69
    @DIMEARIES_69 2 ปีที่แล้ว +2

    Jabo bolna dhari naaune kasari PM hunchha yaar...WTF

  • @user-ol8sb3td5g
    @user-ol8sb3td5g 4 ปีที่แล้ว +4

    बोल्नको त यक पनि भयन हो तरिका

  • @dineshrai6190
    @dineshrai6190 2 ปีที่แล้ว +2

    Rip sher

  • @padambiswakarma8042
    @padambiswakarma8042 2 ปีที่แล้ว +2

    Great question but bad answer by shere

  • @babumahara2370
    @babumahara2370 3 ปีที่แล้ว +2

    Ma kehi bolenaa🤣🤣🤣🤣🤣

  • @kanyarajtamang1702
    @kanyarajtamang1702 2 ปีที่แล้ว +1

    Mantri ko jawafa Hera Hera yestalaii mantri xiii

  • @ishwar_97
    @ishwar_97 ปีที่แล้ว

    तामा तुल्सी छोएर कसमै खाउला 😂

  • @shambhubhu584
    @shambhubhu584 2 ปีที่แล้ว +1

    Khate pm sere

  • @sushil7567
    @sushil7567 หลายเดือนก่อน

    जय नेपाल हो ।❤❤😂😂यो नेताभनेको ढुंगोहो शेरबाहादुर कालो काङ्ग्रेस

  • @debakichaulagain6859
    @debakichaulagain6859 5 ปีที่แล้ว +2

    Sai ho

  • @manzelgiri9191
    @manzelgiri9191 4 ปีที่แล้ว +5

    Yasto ne pm hunxa 🤧😠😡

  • @Takvlog21
    @Takvlog21 หลายเดือนก่อน

    ASTA xa hamro desh ko pradhanmantri k vannus

  • @sapnatamang5765
    @sapnatamang5765 2 ปีที่แล้ว +1

    प्रधानमन्त्री जस्तो पदमा रहेर जवाफ दिने तरिका 😂😂😂😂देश कता जादैछ??🤔🤔

    • @mankumal5650
      @mankumal5650 2 ปีที่แล้ว

      ,,,👎👎👎👎tira jadai x hajur desh ko neta haru sabai yastai x k garni sala thukka neta haru

  • @bashantidhungana630
    @bashantidhungana630 หลายเดือนก่อน

    म त केहि बुझिन छि गरु सर्दान्जलि

  • @saradkhadka3187
    @saradkhadka3187 26 วันที่ผ่านมา

    खाडीमा बालुवा चाल्ने पनि काम नपाउने मान्छे ............