भालेको गाईजात्रा 2081/Nawaraj kapri bhaleko gaijatra ...
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- #nabarajbhale #nawinakhuili #indragc #bharatkhadka #kishoradhikari
भालेको गाईजात्रा 2081/Nawaraj kapri bhaleko gaijatra ...
Bhale Ko Gaijatra
Arranger
Indra GC
Audio Mixing
Jaya Devkota
Studio
Taranga Digital Studio
Lyrics
Nabaraj kapri
Music
Nabaraj Kapri
Singer
Nawina Silwal & Nabaraj Kapri
Suppoter Singer
Sima Thapa
Artist
Dhiraj Koirala
Ranjit Bishwakarma
Devendra Kapri
Rosmit Adhikari
Sushila Thapa
Bishnu Sunuwar
Durga Basnet
Pawan Karki
Bhuwan Sunar
makeup Artist-shyam malla
Editor , Color & Cinematographer
Avi Jung Shahi
Special Thanks
Krishna Lamichhane
Pradip Kapri
Santosh Dhakal
Uttam Kapri
Amrit Kapri
E Nepal Live Dohori
Khulduli Live Dohori
Mega Star Media
नमस्कार म नवराज काप्री ( भाले ) पहिलो चोटि यहाँहरु माझ गाइजात्रा लिएर आएको छु गाइजात्रा लाइ गाइजात्राकै रुपमा बुझिदिनु होला🙏🙏
Ramro xa hai vai best of luck ❤❤❤❤
Very good 👍❤
Good luck Vai ❤
आहा कति दामि हो।
लोक दोहोरीमा भएको बिकृती लाई अब कसैले नदेख्ने गरी ढपक्कै ढाक्यौ भाले,यो झापन लाई अव कहिल्यै हट्न नदेउ,यती गरे तिम्रो भविष्य सत प्रतिशत छ।😅 राम्रो प्रयास को लागी हार्दिक धन्यवाद नवराज भाले।
2081 साल को तिज गित भन्दा त यो भाले को गाई जात्रा नै उत्कृष्ट छ
खायो मार्केट खर्लप्पै ❤
अत्यधिक सफलताको शुभकामना भाले दाइको गाइजात्रालाई
😊.❤❤
👍️👍️👍️👍️👍️😂😂
नवराज काप्री र भाइरल भाले भाइलाई देश निकाला गर्ने भयो अब गणतन्त्रको छोटेराजाहरुले। खुब मज्जा आयो। यतिको दम हुनु पर्छ झोलेहरुलाई पेल्न ❤❤❤
यथार्थ देशले मागेकै गीत पाउनुभ तिन करोड जनताको नेपालको सानमान धन्यवाद कलाकार ज्यू गीतबाटै हजुरले आफ्नो नेपालीको तिन करोडको व्यक्त गर्दिनुभयो।
उत्कृष्ट छ है । नडराउनु । जनता तपाईकाे साथमा छन ।
यो गाईजात्रा भिडियो हेरेर नेता तथा तिनका झोलेहरुको निद हराम हुनेभयो। सफलताको शुभकामना नवराज काप्री भाई👏👏🙏🙏❤️❤️
❤
राम्रो छ दाजु को गाईजात्रा ❤❤❤❤❤❤❤
😂😂😂😂
धेरै धेरै राम्राे छ शुभकामना छ
लाज शरम नभएका नेताहरु र तिनका झाेले,नबाेले ।
wow लोकदोहरी देखि गाईजात्रा सम्मा को यात्रा सफल होस खत्रा छ नवराज ज्यु
Wow nice ❤❤
धेरै राम्रो छ यथार्थ नै यहि हो जनता सचेत बनाउनु पर्छ है जसरी पनि
सारैे खुसिलाग्याे बल्ल मुख भरिकाे जबाफ दिने भाइ हाम्रो नेपाल मा जन्मनु भयकाे भएकाे रहेछ धेरै धेरै धन्यवाद सफलताकाे शुभकामना 👍️👍️👍️👍️🙏🙏
धाधिङ्गे भालेकाे गाइजात्रा र्याप सारै राम्रो छ।आच खुइलीकाे र्याप हान्ने शैली पनि सुपर दामी छ🙏🙏🙏🎊🎉
गाईजात्रा भनेको यत्तीको हुनुपर्छ । धादिङ्गे भाईलाई बधाई तथा शुभकामना ।
गाईजात्रा भनेको यत्तिको हुनुपर्छ, बल्ल हेर्नेलाई र यो देश शोषण गर्नेलाई पनि मज्जा आउँछ। देश लुट्नेहरुको निन्द्रा हराम हुनेभयो अब 🎉🎉❤❤❤
Dada yo chai khatra
Woww
करोड करोड खतरा लाग्यो सफलता को सुभकामना नबराज काप्री धादिङ्गे भाले 🙏
खुब मज्जा आयो नवराज दाइ । छिट्टै करोड क्लबमा पुगेको हेर्न मन छ यो भिडियो👏👏❤️❤❤❤❤❤❤❤ धादिङ बाट
?ं🎉😢😢😅😊😊😊😮,,,, 1:06 😊❤❤😅😢
😊😅😅😮😢😮😮😮😊😊
अति उत्कृस्ट राम्रो गाइजात्रे धन्नेबाद कलाकार नबराज जि अर्को सालको प्रस्तुति अझै राम्रो होस ।
निकै उत्कृष्ट सृजना। हाम्रो कमल गाउँले दाइ लाइ पनि जित्यो
लु भालेभाई बधाई छ । गाईजात्रा त यस्तै हुनु पर्छ। सबै देश र जनताले भोगेको यथार्थ चित्रण तिम्रो लेखन क्षमताको कदर गर्दछु ❤❤❤ ब्ट BTM bata
सारै राम्रो छ है भाई ❤❤❤❤ एस्तै एस्तै भन्दै जाउ सरकारले कान्न ठोडो पारने है न केर दुख पाउनेता उईत हो जन्ता
भाले बाबु, खुव राम्रो सहि भनिराछौ, अझै सरस्वतिमातेले साथ दिउन जय होस
पहिलो गाईजात्रा एति उत्कट उच्छ भविस्यको कामाना नवराज जि 👍️
भालेको प्रतिभालाई मान्नै पर्छ। बधाई छ नवराज भाइ।
नाम गाइजात्रा भएपनी यथार्थ यहि नै हो 👍️👍️👍️👍️👍️
well said
नवराजकाे प्रयास राम्रो छ,यसरिनै जनता जागरुक बनाउने काम गर्नुस,सफलताकाे शुभकामना।
२०८१ को सबै भन्दा राम्रो र यथार्थ परक गाइजात्रा बधाइ छ"" कुखुरे
सधै चाडा गायर मन दुखाको भालेले यस्पाली मन जित्यो समाजको यथार्थ गायर
एकदम राम्रो अनि समय सान्दर्भिक नवाराज जि कुनै गित चाडा गाए पनि यो गाइजात्राको पुर्ण समर्थक्💐💐💐
भालेको उन्नति प्रगति होस ❤🎉 धेरै राम्रो भालेको गाई जात्रा ❤❤🎉🎉
असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ
सलाम छ भाले भाई लाई❤❤❤
❤ अति उत्तम लाग्यो तर ई भ्रष्ट नेता लाई भनेर हुने वाला र ई पापी हरुले सुन्ने वाला पटक्कै छैनन होला तै पनि दनक राम्रै देईयो धन्याबाद भाई , र अब आउदा दिन हरुमा ई भ्रष्ट नेता लाई लखेटनै पर्ने छ धन्याबाद जय नेपाल ❤❤❤❤❤
२०७२ सालको भुक्मप भन्दा नि कडा आयो नवराज भाई ( भाले) को गाइजात्रा ल बधाई छ अझै उन्नाति पर्गर्ति गर्दै जानू भाइ👌👌👌👌
पहिलाे चाेटि नै दामि गाइजात्रा बनायछ काप्रि भाइले👍️👍️👌👌🇳🇵❤️
समय सान्दर्भिक रैछ ल राम्रो छ ❤ अझ बढी व्यङ्गय हुनु पर्यो अर्को आउँने गाईजात्रा ❤
उत्कृष्ट प्रस्तुति सफलताको शुभकामना नवराज भाइ।नबिना बैनी तथा सम्पुर्ण टिम लाई
आज सम्म को उत्कृष्ट गाइजात्रा अब जनता पनि चुप नलगौ यो गित सुने पछि ल बधाई छ ❤❤❤❤❤❤❤
भालेको पहिलो कोसेली नै कडा आयो।
राम्रो छ गाइजात्रा भाले भाइ सफलता को शुभकामना ❤❤❤❤🙏🙏🙏🙏🙏,देस का धमिरा लुटा शोषक हरु लाई छानी छानी नजलाए समम देस बनदैन जागोै जनताहरु जागोै धमिराहरु लाई छानी छानी देस निकला गरोै।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
100% सहि छ दाेहाेरि गायक भाले नबराज सफलताकाे शुभ कामना यतिकाे त दिनै पर्छ हाे चाेर नेता हरूलाई
100% Sahi cha
दामी छ यथार्थ कुरा समेटिएको छ। भाले पहिलो गाई जात्रा मै सुपरहिट 🙏🙏🙏
व्यंग्यात्मक शैलीमा उतारिएका राजनीतिक यथार्थ उत्कृष्ट भन्दा पनि सर्बोउत्कृष्ट छ । नवराज भाइलाई उन्नति प्रगतिको शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤
पहिलो नै प्रस्तुती बबाल भो नवराज जी बधाइछ सफलताको कामना यथार्थमा गाइजात्रा।
नेपालका नेताहरु सम्म पुगोस यो गाइजात्रा
अहिलेम्मकै एकदमै उत्कृष्ट गाइजात्रा बधाई छ धादिङे भाले सफलताको शुभकामना 🎉
अदभूत प्रस्तुति!! दमदार शब्द....✔️💎❤️🇳🇵
जेहोस्।।नयारम्रोछ
हास्यब्यङ्ग्यको माध्यमले विसङ्गतिको यथार्थ चित्रण , हार्दिक धन्यावाद काप्री भाइ।
लोक दोहोरि हुँदै गाई जात्रा सम्म सफलताको कामनाछ ❤️❤️
धन्यबाद भाले भाइ सधै भालेनै हुनु ल
सबै नेताहरूलाई एकदमै राम्रो तरिकाले मीलाएर व्यङ्ग्य हानेको छ एकदमै मन पर्यो। कमल गाउँलेको गाइजात्राभन्दा तपाईंको गाईजता मन पर्यो मलाई।
धेरै राम्रो छ गाइ जात्रा सफलताको शुभकामना 🎉🎉🎉🎉🎉
वाओ मज्जा को छ गाइजात्रा यस्तै अरु पनि सुन्न पाइयोस
नबराज काप्रि वा धादिङे भालेभाई देशकाे यथार्थ गाईजात्रेकार्यक्रममार्फतदेखाउनुभयाे धन्यबाद
ल दामी छ्👍️👍️👍️👍️
सफलताको शुभकामना 🎉🎉🎉🎉🎉
दोहोरी गायक मात्र नभई देश काे बेथिति काे विषय लाइ उठाएर गाई जात्रा बनाउने आँट गरेको मा धेरै धेरै बधाई तथा शुभकामना छ है भाइ
अति राम्रो गाइजात्रा ,सफलताको सुभकामना😂
यो पो हो कला!👌
गजबसॅंग देखाए है नवराज लगायतको टिमले!!👏🙏
जे मा पनि सुहाउने नबराजका काफीलाई त बधाई छ congratulation
गाईजात्राको यात्रा सफल रहोस अर्कोसालपनि योभन्दा दमदार सुन्नपाँईयोस
सफलताको शुभकामना दाई यथार्थ यहि हो नाम गाईजात्रा भएपनि
लु बधाई छ हाम्रो धादिङको भाले भाईलाई🌹🌹🌹🌹
Very very good नवयुवा कलकारहरुलाई , देशको वेथितिलाई अझै कडा पारामा चिर्नु पर्छ । best of luck for all
भाले को यो पहिलो गाइजात्रा ले देस बिदेस खन्छ है सहि र सटिक प्रहार छोटोमिठो १०० % अर्गानिक मज्जा आयो मज्जा भाले भाइ अग्रिम सुभकामना
यो साल को सबै भन्दा उत्कृष्ट गाइजात्रा लाग्यो भाले भाइ को सुभकामना।
दाेहाेरि गायक नवराज लाई कराेडाै शुभकामना 🎉🎉यथार्थलाई छर्लङ्ग पारिदिन भयकाेमा🎉🎉
यो हो नी त भाले दाई लाईन भनेको 😊 अझै यस्तै रेयाप निकाल्नु शुभकामना छ 😊🎉🎉👌
खतरा छ 😂😂👍👍👍👍 वास्तविकता सन्देशमुलक ,,आजकल को बैजात गीत भन्दा यसरी संदेश मुलक भाले जात्रा
धेरै सान्दर्भिक छ नवराज सर सफलताको शुभकामना 🎉
ल भाले भाईले खानी भय यसपालिको गाईजात्रा लु बधाई छ नबराज भाईलाई🌱♥️🌱
आहा यो हो नि गाईजात्रा भाले सर मनपर्यो।❤❤❤❤
खुईलि र नवराज काप्रि लाई धन्यबाद छ।यिनी देशका धमिरालाई दिएकाे दमदार प्रसतुति राम्राे छ शहि छ ,काप्रि भाईकाे उज्जल भविष्यकाे कामना छ।
गाइजात्रा सारै राम्रो र रमाइलो बनाउनु भएकोमा भाले सरलाइ धेरै धेरै धन्यवाद ! बुझ्नेलाइ इशारा काफी भने झैँ भ्रष्टाचारी नेताहरुलाइ गाइजात्रा मार्फत राम्रो सन्देश दिनु भएको रहेछ ! सबै भ्रष्टाचारी नेताहरुले यो गाइजात्रा नभैइ हामीलाइ सन्देश दिइएको भन्ने कुरा राम्ररी बुझुन र आगामी दिनमा पनि यस्तै खालको रमाइलो गाइजात्रा लिएर दर्शक सामु उपस्थित हुनुहोला धादिङे भाले सरलाइ शुभकामना ।
आहा सारै दामी सन्देश बोकेको गाइजात्रा लाई सुभकामना🎉❤🎉❤
धेरै राम्रो छ यथार्थ यही नै हो। अत्याधिक सफलताको शुभकामना भाले दाईको गाईजात्रा लाई ❤❤❤🎉🎉🎉
धेरै राम्रो छ नबराज काप्री धादिङगे भाले भाइ अँझै प्रगति गर्दै जानू यहीँ नै मेरो २०८१ सालको गाई जात्राको शुभकामना
यी भाले भाईले देश को बास्तबीक यथार्थ कुरा गाईजात्रा मार्फत प्रस्तुत गरेकोमा धन्यवाद
आहा !बहुप्रतिभाको धनि नबराज भाई ❤🎉शुभकामना🎉
आमोइनी कति राम्रो गाई जात्रा बधाइ छ नबराज काप्री दाइ खायो अब यो गाई जात्राले देश बिदेश
पातै छैन काङ्ग्रेसको रूखमा 🌲 नि
र्यालै मात्र हो देउवाको मुखमा नि ।
ल धेरै धेरै बधाई छ भाले भाइ बास्तब मा यथार्थ एहि नै हो🙏🙏🙏
यो गाइजात्रा हेरेर हाम्रा देशका नेताहरुको बुद्धि फिरोस जय देश्🇳🇵🇳🇵🇳🇵🇳🇵
धादिङे भाले नवराज काप्री लाई सफलताको शुभकामना
सबै जन्ताहरुको मनको कुरा भाईले बोलेको छ नेपाली जन्ताहरु एक पटक सबैले हेर्न जरुरी छ यो गाईजात्रा 😁👏👍🎊🎉🙌❤️
सुभकामना काप्रि भाइ
प्रथम प्रयास सफल रहोस । भाले भाइलाइ शुभकामना
कडा आयो त खुइली र भालेको गाई जात्रा।
Vaalay vaai good job
यतिको हुनु पर्छ अदभुत प्रस्तुति !दमदार शब्द 🛴🚏
राम्रो छ भाले भाइ सुभकामना ❤❤❤
भालेको गाईजात्राले देश खाने भयो यो नि गाईजात्रा भालेभाई ❤❤
यहीँले काे तिज गित भन्दा बरु भाले भाइ काे गाइजात्र ठिक छ सफलताको शुभकामना नमराज भाइ
खुब रमाइलो मानेर हेर्दै थिए हेर्दाहेर्दै बिच्चमा खुइली भन्ने अलछिना देखापरि अनि रिस उठेर आयो अनि हेर्न छोडिदिए ल भाले भाइ!
लु साहै् राम्रो गाइजात्रा गित सलाम भाइलाइ
Wow 👌 ketole khayo ho ketole kharlappai ma ta mare ho haserai
Wow 👌 wow 👌 brother yespaliko super hit gaijattra badhai xa ketolai
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Hait kada aayo nabaraj kapri ko gaijatra ❤❤❤
यथार्थ प्रबेश लाई समेटिएको गाईजात्रा अझै प्रगतिको सुभकामना भाले❤ दाई
Hait saarai raamro gaule vaa❤
ल राम्रो आयछ प्रगति धोहोरी बाट गाइजत्रा सम्म
राम्रो छ भाई पर्गति को कामना छ
Akdam ramro xa Vali Ra khuiliko gai jaitra thank you
Dami xa bro alik Kam vayo
धेरै राम्रो छ पुरै हेर्दा यथार्थ परक👏👏👏👏
एकदमै राम्रो प्रतिभा धन्यवाद कलाकारज्यू। यसैगरी भ्रष्टाचारीलाई नङ्ग्याउनुपर्छ