प्रदिप रोका र मैया थापाले सबैलाई भावुक पार्ने गरि दशैको गीत गाए।०७६-०६-१४HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #indreni#pradiproka_vs_maiyathapa
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • บันเทิง

ความคิดเห็น • 1K

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  4 ปีที่แล้ว +146

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @nabinthakuri9080
      @nabinthakuri9080 4 ปีที่แล้ว +6

      येस्तो यथार्थ मार्मिक गित गाउने लाई केहि पुरस्कार दिएर सम्मान गर्नु भय अाभार हुने थिए

    • @rohittmg8232
      @rohittmg8232 4 ปีที่แล้ว +2

      Yo indreni ma pasupati lai kina nabolako hola????

    • @pradipthapa4613
      @pradipthapa4613 4 ปีที่แล้ว +1

      malai pani sahayog garnre man xa

    • @manjumagar7056
      @manjumagar7056 4 ปีที่แล้ว +3

      Namste lgend of krishna kandel sir sorry for that wat m going to say today specially in thish programe in ur wife and siting with ur wife 1 suddi why they r laughfing in the during at this time ..plzz ur wife also one of public figure of this programe public pointed that..plzz plzź so cry tear everything is here dont b show like that teeth..

    • @pramilabasnet502
      @pramilabasnet502 4 ปีที่แล้ว

      @@nabinthakuri9080 सहि हो

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +344

    प्रदीप रोका को दोहोरी मनपर्ने जति यता 🙏

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +358

    प्रदिप रोका र मैया थापाको गित मन पराउनेहरु हाजिर हौ है👌👌👌

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 ปีที่แล้ว +73

    आजको प्रदीप र मैयाको निकै मीठो र मार्मिक शब्दमा भावमा डुबेर हामी प्रदेशीले भोगेको भोगाइलाई समेटेर दोहोरी प्रस्तुत गर्नु भयो।निकै आनन्द र मज्जा आयो।धन्यवाद सम्पुर्ण इन्द्रेणी परिवारलाई

  • @arpanthapa9949
    @arpanthapa9949 4 ปีที่แล้ว +107

    प्रदिप र मैयाको इन्द्रेणीमा अघिल्लो दोहोरी कोकोले सुनेका थियौ like गर्नुस साथीहरू🙏🙏🙏

  • @user-tm6md3re8u
    @user-tm6md3re8u 4 ปีที่แล้ว +23

    मलाई आज सम्म हेरेको मध्य इंद्रेनीको best एपिसोड हो। इमोशनल बनायो आज

  • @bishnughale9955
    @bishnughale9955 4 ปีที่แล้ว +56

    हासी खुसी बस है घरमा
    बुढी आमा छन तिम्रै भरमा
    थाहा छ तिम्लाइ आमाको बारेमा
    सास बढ्छ नि दुई पाइला सारेमा
    वा कस्तो शब्द भावुक भए दुवै बाट हेर्दैछु

  • @sitathapa9406
    @sitathapa9406 4 ปีที่แล้ว +126

    घरमा फोन गर्दा आमाले घर आउ भनिरहदा आजको गित सुन्दा मन थाम्न सकिन्😥प्रदिप जि र माया जि लगाएत सम्पुर्ण टिमलाई बिशेश धन्नेबाध दसैको सुभ कामना

    • @pramilamagar5569
      @pramilamagar5569 4 ปีที่แล้ว +1

      mee to💔💔😭😭

    • @sunilroka2433
      @sunilroka2433 4 ปีที่แล้ว

      Pradeshi hami sabai ko eutai ho sathi....

    • @vikasawi4168
      @vikasawi4168 4 ปีที่แล้ว

      मलाई यो गितले सारै रुए म कुबेत मा

    • @user-ux5uu3rz3r
      @user-ux5uu3rz3r 4 ปีที่แล้ว

      एकदम कडा मैया थापा अनि प्रदिप जी को गरिब जनताको यथार्थ चित्रण मा गाउनु भएको गित । सारै मन छोयो 🙏🙏🙏 धन्यवाद टक्र्याउन चाहन्छु।।

    • @dipakbidari6061
      @dipakbidari6061 2 ปีที่แล้ว

      साह्रै मार्मिक लाग्यो

  • @bkbahadur263
    @bkbahadur263 4 ปีที่แล้ว +56

    आहा कति मीठा शब्द बधाई दुबई जनालाई हामी पर्देसीको लागि

  • @shankarkarki5548
    @shankarkarki5548 4 ปีที่แล้ว +11

    यो प्रदिप ।ब्रो लाई कारवाहि गर्न परो कृस्ण दाइँ यसरी दर्सक रुवाउनु भयन । सलाम छ यो जोडि लाई सबै मा दसै को सुभकामना सबै सबैमा

    • @bishnudevidangol2288
      @bishnudevidangol2288 4 ปีที่แล้ว

      Dori le man xuyo dherai ruwayo 😭😭😭😭😭😭

  • @shankarthapa7911
    @shankarthapa7911 4 ปีที่แล้ว +41

    अगिपछी त जिनतिन प्रदेश्को बसाइँ सहजैसङ बितेकै हुन्छ जब चाडबाड नजिकेदै गर्दा मुटुमा छुरा हानेजस्तो हुन्छ मन सरै रुवायो आजको प्रदिप दाबी जुको गितले😂😂😂😂

  • @nareshpoudel4033
    @nareshpoudel4033 4 ปีที่แล้ว +16

    यो गित अनुसार को जिवन बिताइरहेको म पनि एक पात्र हु यो गित हेरिरहदा एकछिन आशु रोकिएन मेरो प्रदिप र मैया बहिनी लाइ सलाम छ।

  • @cr7sujanopp685
    @cr7sujanopp685 4 ปีที่แล้ว +12

    प्रदिप राेका र मैयाँ थापालाइ सलाम छ । नेपाली परिस्थिति अनुसार गित गाउनु भाे मन थाम्नै सकिएन😭

  • @kumargiri9928
    @kumargiri9928 4 ปีที่แล้ว +42

    प्रदिप दाजु र मया दिदी लाई र इन्द्रेणि परिवार का सबै कलाकार लाई 2076साल काे बिजय दशमी काे शुभकामना सात समुन्द्र पारि बैरिकाे मुलुक बाट भयनि

  • @surayalaltamangj2337
    @surayalaltamangj2337 4 ปีที่แล้ว +41

    प्रदिप र मैया को दोहोरी धेरै राम्रो छ दुबै लाई बधाई छ अनि इन्देणी टिम लाई धेरै धेरै धन्यवाद छ

  • @indeaindea4482
    @indeaindea4482 3 ปีที่แล้ว +1

    यो गित मार्मिक र हामी नेपाल मा होस या बिदेश 70% नेपाली को भावना मा बगेर गाउनु भो सलाम छ प्रदिप दाजु र मैयाँ थापा 1000 सलाम छ किस्न दाइ र इन्द्रेनी परिवार दिन दुखी को भरोसा को केन्द्र

  • @user-yo1mz6fc8h
    @user-yo1mz6fc8h 4 ปีที่แล้ว +98

    परदेशी दाजूभाई हरू गीतमा डूब्दै रूदै हूनूहून्छ होला सायद 😓😓😓
    म आफ्नै देशमा हेर्दै सून्दै रूदैछू😭😭😭😭

    • @nepalcallsyou6844
      @nepalcallsyou6844 4 ปีที่แล้ว

      😓

    • @juneerana8517
      @juneerana8517 4 ปีที่แล้ว +1

      होनि हेर्दै छु कुवेत बात

    • @gobindakhadka9206
      @gobindakhadka9206 4 ปีที่แล้ว +1

      honi rudai herdai xu

    • @raaaruuu857
      @raaaruuu857 4 ปีที่แล้ว

      ma pani kuwait bata herdi xu 😥😥😥😂😂

    • @juneerana8517
      @juneerana8517 4 ปีที่แล้ว

      @@raaaruuu857 hor

  • @laxl395
    @laxl395 4 ปีที่แล้ว +45

    😂😂😂रोको रोएकै म त गित सकिउन्जेल उफ्फ यस्तो गाउनेलाई सलाम छ
    धेरै मार्मिक

  • @karkikedar447
    @karkikedar447 4 ปีที่แล้ว +8

    प्रदिप रोका ज्यु को यो ठाडो भाकाको टुक्का संगित मलाई सारै मनपर्छ! अरू मित्र हरू कस कस लाई मनपर्छ कुनि 👌👌😘😘💟💟👏👏🙏🙏

  • @debnitu
    @debnitu 3 ปีที่แล้ว +1

    Nischal anuhar, hajarau kura ekai patak bhanne ti ankha haru, marmasparshi shabdaharu ... Maiya G..Many congratulations having been able to drop the tears from millions of eyes. Thank you.

  • @shantivandaree716
    @shantivandaree716 4 ปีที่แล้ว +41

    मार्मिक सब्दहरुले रुवायो 😥😥

    • @puspagurung9577
      @puspagurung9577 3 ปีที่แล้ว

      Sarai meromn xoyo maya thapa & pardhip g

  • @khimarokamagar4510
    @khimarokamagar4510 4 ปีที่แล้ว +3

    नारान थानमा गेत
    कहिले होला भेत🙏🏻🥰💕

    • @sunithapa6574
      @sunithapa6574 4 ปีที่แล้ว

      Haina khima Ji , tapai ka fan haru le tapai lai katti khoji raheka Chan, harek episode ma khim g khai bhanne matra huncha? K answer dine tapai ko kartabya haina ra aafna fan haru lai????????

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 4 ปีที่แล้ว

      गेत नाई गेट

  • @kedarkc491
    @kedarkc491 4 ปีที่แล้ว +13

    इ हुन अगार्निक कलाकार गित गाउन त सबैले सक्छ।तर टुक्का निकाल्न सक्नुपर्यो सलाम छ ।कला गला दुबै लाई बिदेस मा हुनेलाइ घरको याद दिलायो ।हाल कतार बाट ।

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว +1

      आँसु थामिएन । म जस्तै परदेशमा घर सम्झेर रुदै गित सुन्ने को को छ मेरो च्यानललाई पनि सब्सक्राइब गर्दिन अनुरोध छ
      th-cam.com/video/SLHmygJLc_8/w-d-xo.html

  • @purushottamkhadka6003
    @purushottamkhadka6003 4 ปีที่แล้ว +2

    हरेक परदेशिहरुको ब्यथाहरु कस्ता हुन्छन् भन्ने अनुभुती प्रदीप रोक्का र मैयाँ थापाले गराउनु भयो।धन्यवाद भाइ बहिनीलाई।

  • @dipeenlimbu1709
    @dipeenlimbu1709 4 ปีที่แล้ว +29

    गित सुन्दा सुन्दै हेर्दा हेर्दै अाँखा रसायो अाज को यो गितले( कलाकार जिउ हरुलाई सफल्ता को शुभकामना)
    हाल खाढि बाट पुर्बेलि ठिटो ईलामे

  • @bishnushrestha5453
    @bishnushrestha5453 4 ปีที่แล้ว +11

    धेरै मार्मिक दाेहाेरी अाज मलाई पनि भावुक बनायो😓😓। धेरै धेरै धन्यवाद अनि शुभकामना सम्पुर्णमा।

  • @rajuchaulagain7180
    @rajuchaulagain7180 4 ปีที่แล้ว +28

    सिन्धुपाल्चोक जिल्लाको कलाकारको गित भयर होला सारै राम्रो लाग्यो यो गीत मेरै कथामा गायजस्तै लाग्यो सारै मार्मिक गित गायक गायिका लाई हार्दिक धन्यवाद

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 ปีที่แล้ว

      Honi Hamro Sindhupalchok ko San pardeep Bro always rocking 👍❤️

  • @shreeramnepali8288
    @shreeramnepali8288 4 ปีที่แล้ว +14

    सत्ते तत्थे घटनालाइ लिएर गाइय्को यो प्रस्तुती ले सारैनै मन छोयो हजुर इन्द्रेणी टिम तथा गायक गाइकालाइ धेरै धेरै धन्नेबद

  • @rohitraaz5513
    @rohitraaz5513 4 ปีที่แล้ว +1

    यो दोहोरी सुनिरहद फलामको दुइतले खाटमा बसेर हेर्ने भन्दा धेरै को रोयो होला कोइ का आँसु झरे होला त कोइ मनमनै पिडा लुकाएर रुन्छे हासो देखायर यति मिठो दोहोरीको लागि हजुर हरु सम्पुर्णलाई धेरै धेरै धन्यवाद

  • @tikaramrijal7182
    @tikaramrijal7182 4 ปีที่แล้ว +36

    अति मार्मिक गित सुन्दा सुन्दै अाखामा अासु थामिनसक्नु भयो

    • @manisunar1109
      @manisunar1109 4 ปีที่แล้ว

      Ak dam marmik dhohori dherai ramro lagyo

  • @simathapa9284
    @simathapa9284 4 ปีที่แล้ว +15

    आहा एकदम मन छोयो सफलता को शुभकामना इन्द्रेणी टिम लाई 😍😍😍😍😍😍😍😍

  • @rameshbudhathoki9143
    @rameshbudhathoki9143 4 ปีที่แล้ว +1

    हुनत म सधै दोहोरिको फ्यान हो तर आज यो गित सुन्दा सारै खुसी भयको छु सचिकै यस्तै हुन्छ कतिको हालत ऐले पनि यस्तै छ खुसी छु यो गित सुनेर धन्यबाद छ प्रदिपर मैया लाइ अझै धन्यबाद इन्द्रेणी टिम्लाइ

  • @bibekchaulagain1562
    @bibekchaulagain1562 4 ปีที่แล้ว +1

    कमेन्ट पढ्दै दोहोरि सुन्ने जति यता हाजिर😘😘😘😘😘 प्रदीप दाइ को सब्द लाई सम्मान गर्नु पर्छ 😘😘😘

  • @user-qb3ez4us6b
    @user-qb3ez4us6b 4 ปีที่แล้ว +15

    🇳🇵पर्दिप दादा र मैयाँ दिदी को आजको यो दोहोरिले सारै भावुक बनायो सायद आफू पनि पर्देस मै भएर होला गित हेर्दा हेर्दै आँखा बाट साउने भेल सरि उर्लिएर आयो कि आँसु😭 रोक्नै सकिएन धेरै धेरै बधाई अनि आउदै गरेको बिजया दशमी तथा शुभ दिपावली को धेरै धेरै शुभकामना हजुर हरु को सागितिक यात्रा अझै तिभ्र बन्दैै जाओस मेरो शुभकामना🎤

  • @milanmagar3189
    @milanmagar3189 4 ปีที่แล้ว +4

    हेर्छिन आमा जहिले नि आकाशमा ।
    आत्तिन छ मन कोहि आउदा बाकसमा ।।
    मन छोयो !! Love you both, bradip rokka & maiya thapa ..

  • @debimagar2678
    @debimagar2678 4 ปีที่แล้ว +1

    धेरै धेरै सुभकामना छ .2076. सालको दसै तिहारको प्रदिप दाइले हामी प्रदेसिको कथामा गाउनु भयो तर मैलेत मन थाम्न सकेन आँखा बाट आसुको भेल बग्यो म जस्ता कति प्रदेसमा हुने दाजु भाइ दिदी बहिनी हरुले पनि आँसु झार्यो होला सुभ कामना छ प्रदिप दाइ र मैयाँ दिदी लै

  • @malikaonline3622
    @malikaonline3622 4 ปีที่แล้ว +1

    याे जाेडिकाे दाेहाेरीका शब्दहरु मन पराउने जति यता हाजिरी गराै।

  • @manigurung1469
    @manigurung1469 4 ปีที่แล้ว +3

    मैले पनि आँसु झार्यो संसारमा यस्तो कथा बेथा अनगिन्ती छ प्रदीप भाई । जय इन्द्रेणी ।

  • @bhimuthapa7213
    @bhimuthapa7213 4 ปีที่แล้ว +11

    आहा मैयाँ बहिनी लाई देख्न पाइयो फेरि पनि इन्ड्रेनिमा खुसी लाग्यो

  • @krishnabhandari367
    @krishnabhandari367 4 ปีที่แล้ว +11

    मन सारै रूवायो परदेश बाट दुबैजना गायक गायिका सांगितिक यात्राको शुभकामना

  • @pyakurelnuwakot
    @pyakurelnuwakot 4 ปีที่แล้ว

    ईन्द्रेणी टिम प्रदिप रोका भाई र मैयाँ बहिनि र सम्पुर्ण नेपाली भाषी मन मुटुहरुमा बिजया दशमिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । प्रदिप भाई र मैयाँ बहिनिलाई बिशेष धन्यवाद । रुन त रोईन आखाको डिल छचल्किय मात्र ।

  • @bxodmagar5541
    @bxodmagar5541 4 ปีที่แล้ว +88

    यो जोडीले गीत गाको सुन्ने र हेर्ने धोको थियो आज पुरा हुने भो

    • @ambikamohora4486
      @ambikamohora4486 4 ปีที่แล้ว +1

      वाउँ नाईस बधाई छ सफलताको शुभकामना समपूर्ण टिमलाई बिषेश गायक र गायिका

    • @pramilabasnet502
      @pramilabasnet502 4 ปีที่แล้ว +1

      अब फेरी सुन्ने है

    • @bxodmagar5541
      @bxodmagar5541 4 ปีที่แล้ว

      Ok..

  • @karkisubas6273
    @karkisubas6273 4 ปีที่แล้ว +33

    धेरै नै मार्मिक गित गाउनु भयो यो दशैकाे मुखमा झन् पर्देसिकाे मन कति राेयाे हाेला

    • @nirmalguragain5912
      @nirmalguragain5912 4 ปีที่แล้ว

      हो नी सर मन थाम्नै गरो भयो

  • @yuddakhadka1754
    @yuddakhadka1754 4 ปีที่แล้ว +1

    सारै आजको दशैको गीत सुनेर मन छुयो मलाई नी बस्न मन लागेन विदेश मा मन छोयो आज वेस्ट अफ लख?

  • @dineshalemagar2949
    @dineshalemagar2949 4 ปีที่แล้ว +4

    प्रदिप राेका त यसै हिट फिट त्यसैमाथि मैयाँ थापाकाे नि वाउ छ शब्द चयन

  • @arjunrai2675
    @arjunrai2675 4 ปีที่แล้ว +31

    रुखाे बाेलिले त जसले पनि रुवाउछ तर याे गित ले साँच्चिकै अाँशु अायाे 😂😂😂

  • @pasangtamang957
    @pasangtamang957 4 ปีที่แล้ว +5

    अजको प्रदिप र मयको गितले मेरो पनि सारै मन छियो र मो पनि भबुक भय हल मलेसिय बाट

  • @sabitatamang4179
    @sabitatamang4179 4 ปีที่แล้ว +2

    कसैले लेखेको गित गाए जस्तो कति मार्मिक मार्मिक शब्दहरु लाइभ दोहोरिमा पनि आहा! अत्यन्तै प्रतिभाका धनी दुबै जना।

  • @rajendrakhatiwada2577
    @rajendrakhatiwada2577 4 ปีที่แล้ว +1

    बधाई छ।प्रदिप र मैया दुबैलाई सारै मन छोयो।।।

  • @laxmanpandey4873
    @laxmanpandey4873 4 ปีที่แล้ว +6

    सारै मिठो दोहोरि केहि आफ्नै जिवन सङ्ग मेल खायो मनै छोयो धन्यवाद प्रदिप दाइ मैयाँ दिदी
    जय हो इन्द्रेणी

  • @sushilbohara5955
    @sushilbohara5955 4 ปีที่แล้ว +54

    येस्तो मन छुने गित रैछ सम्मान छ प्रदिप अनि मैयाँ लाई😍😍😍तर येस्तो सिरियश गित गाउदा पछाडि अलि अलि हासेको सुन्दा चित्त दुख्यो!!!

    • @maleenagautam8526
      @maleenagautam8526 4 ปีที่แล้ว

      Sahi ho

    • @narayansharma5336
      @narayansharma5336 4 ปีที่แล้ว

      अति रुवायाे प्रर्दिप सरकाे गितले

    • @bvdpda
      @bvdpda 4 ปีที่แล้ว

      सहि सर किन हासेका हाेल

    • @barud60pm70
      @barud60pm70 4 ปีที่แล้ว +3

      पछाडी मुस्क मुस्क हास्ने 😁😁हाम्रो कृष्ण भगवान जि को श्रीमति पर्तिमा भाउजू होएसिन्छ मलाई नि अलि नरमाइलो लग्यो तर ठिकै छ 😉😉🙏

    • @nepalinepali7308
      @nepalinepali7308 4 ปีที่แล้ว

      sushil Bohara 👍👍👍

  • @tilakchand4181
    @tilakchand4181 4 ปีที่แล้ว +5

    प्रर्दिप राेका र मैयाँ थापालाई यो दशैको शुभकामना छ साथमा ईन्द्रेणि टिमलाई पनि शुभकामना छ

  • @vikasawi4168
    @vikasawi4168 4 ปีที่แล้ว +1

    म पनि कुबेत बाट प्रदेसि को जिन्दगी र दुखि हुनु जति सारो केही छैन सबैलाई सलोछ ईन्द्रणि टिमलाई र गाउने भाइ बैनि दुबैलाई सा

  • @nishamainali8073
    @nishamainali8073 4 ปีที่แล้ว +5

    आजको भाइ बैनी को दोहोरी गित सारै मर्माहिक र सारै मनपर्यो भाइ बैनी दुबै जनालाइ धेरै धेरै बधाई छ भगवान ले आतेको सोचेको सबै पुरा गरून् जिबन मा कैलेइ दुख नपरोस!!

  • @Jptsansar95
    @Jptsansar95 ปีที่แล้ว

    हैट सुरु देखि अन्तिम सम्म आँशु थामिएन मेरो,,,,शब्द भेटेको छैन प्रदीप र मैया को कलाको सम्मान गर्न सकिने,कहा बाट आको होला यस्ता शब्द एकैछिनमा❤❤❤❤❤❤

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 ปีที่แล้ว +5

    यो गित सुनेर आंखा नरसाऊने परदेशी कोहि नहोला धेरै नै मार्मिक शब्द सिर्जना दूबै जनाको दमदार प्रस्तुति बधाई छ

  • @gangamagar9697
    @gangamagar9697 4 ปีที่แล้ว +5

    जति हेरेयो उति राम्रो लाग्छ प्रदीप मैयाँ को गित अनि सब्द

  • @balkumar9033
    @balkumar9033 4 ปีที่แล้ว +7

    आजको गितले सारै भाबुक बनायो मन ठाम्नै गाहारो भयो धन्नेबाट ईन्द्रेणी तिम लगायत सम्पुर्ण अतिथि गायक गाईकाहरुलाई😱😢

  • @santakumar9871
    @santakumar9871 4 ปีที่แล้ว

    सम्पुर्ण इन्द्रेणी टिमलाई धन्यवाद यो जोडी लाई तिम्ता गर्नु भएकोमा , दुई तीन टुक्का सुने पछि आँसु झरी गयो । पुरै सुन्न सक्तिन जस्तो लागो , सबै टुक्का हरु अति मार्मिक छन शब्दमा बयान गर्न सकिन , अनि मन पर्यो

  • @hemrajdangal9518
    @hemrajdangal9518 4 ปีที่แล้ว +5

    मन छुनी song ....
    मलाई सबै भन्दा बदि मन पर्ने गीत ।।

  • @namarajadhikari8826
    @namarajadhikari8826 4 ปีที่แล้ว +16

    याेगित पूरा हेर्न सकिएन हाे बिदेशि भुमिमा बसेर मैयाँ थापाकाे साेरपनि सारै राम्रो

  • @jhamichauhan9463
    @jhamichauhan9463 4 ปีที่แล้ว +12

    आजको यो पर्देशीको बेथामा आधारित गितले सारै नै भाबुक बनायो सुन्दै रुदै गरे😭😭😭धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई

  • @sumanchamlingrai9790
    @sumanchamlingrai9790 4 ปีที่แล้ว +1

    😥😥😥😥 कोरिया बाट को को हेर्दै छोै

  • @barsharaikamagar9930
    @barsharaikamagar9930 4 ปีที่แล้ว +4

    मार्मिक गित, सारै मन पर्यो मन छोयो प्रदिप र मैयाको आवाज उतिनै राम्रो, इन्द्रेणी कार्यक्रम झनै राम्रो, जय लोकसङित!!

  • @janakbahadurdhami7939
    @janakbahadurdhami7939 4 ปีที่แล้ว +12

    दिनभरी डिउटीमा थाकेर आउदा साझ इन्द्रेणी कार्यक्रम हेर्दा त दिनभरिको थकान नै भुलिन्छ

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 ปีที่แล้ว +8

    प्रदिप भाइको कुराले गितले म पनि सार्है रोय हिम्मत नहार्नुस भाई सबैको ब्यथा पिडा उस्तै हो असाध्यै मन रुयो ।😭😭😭😭

  • @yadavdevkota1071
    @yadavdevkota1071 4 ปีที่แล้ว

    गित सुन्दासुन्दै आँखा रसाएछन ! प्रदेशीको वास्तविक कथाब्यथा समेटिएको प्रस्तुति !

  • @rpbhatt5585
    @rpbhatt5585 4 ปีที่แล้ว

    दौरा सुरूवाल टोपी स्टकोट असाध्य राम्रो यूनीफॉम छ पुरुष कलाकार हरुको महिला कलाकार को त झन राम्रो अनुहार नै खुल्ने गरी यसरी भेषभूसाका कपड़ा लगाएर कार्यक्रम गर्न सफल हुनु भएको मा कृष्ण सर लाई नमन साथै सम्पूर्ण इन्द्रेनी टीम लाई धन्यबाद छ।

  • @govindaaryal6820
    @govindaaryal6820 4 ปีที่แล้ว +6

    दोहोरि चलुन्जेल शब्दहरुले च्वास च्वास छोएर आखामा टिलपिल आँसु हुदा नि आँसु रोकेर हेरियो तर प्रदिप दाइ रोएको देखेसी आँसु थाम्नै सकिन 😓😓😓😓😓
    रुवाएरै छाडे आज 😓😓😓😓😓

  • @deepaklama8142
    @deepaklama8142 4 ปีที่แล้ว +6

    थाहा मलाई मृत्यु ले जित्नु भो
    साइली दिदी कतारमा बित्नु भो निकै मार्मिक प्रदेशी कतार बाट हेर्दै छु

  • @rameshbasnet6330
    @rameshbasnet6330 4 ปีที่แล้ว +1

    वा-वा शब्द हरु सुन्दा त सारै भाबुक बनायो यो दोहोरी ले प्रदेशमा रहनु हुने दाजुभाइ तथा दिदिबहिनी हरु लाई धेरै भाबुक बनायो होला सलाम छ प्रदीप दाजु र मैयाँ दिदी लाई सफलताको धेरै धेरै शुभकामना 🎤🎤

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 4 ปีที่แล้ว +2

    इन्द्रेणी कार्यक्रम हेर्दा दुखी पिडित आएर जति रुन्थे म तेतिकै रुन्थे आज कसम प्रदिप रोका को र मैयाँ थापा को गित सुनेर झन धेरै रोए दशैमा घर आउन नसकेको पिडामा

  • @dugatamuduga2897
    @dugatamuduga2897 4 ปีที่แล้ว +4

    धन्य हो उफ के सार्‍हो मन रोयो उफ वास्तविक शब्दकोषमा आधारित गित मार्फत पोखाउनु भयो सुख दु:ख गायक गायिका दुबै सबैलाई नमन धन्यवाद !

  • @anuchapagain208
    @anuchapagain208 4 ปีที่แล้ว +6

    मन छोयो म त रोय कुनै समय मलाइ नि येस्तै भको थियो दसैमा

  • @prakashrawat4578
    @prakashrawat4578 4 ปีที่แล้ว

    यो हो नि नेपाली मौलिक कला भनेको सन्दर्भ सान्दर्भिक हरेक नेपालिको वास्तविक जिवनमा आधारित र गरिब दुखी हरुका हरेक चाडपर्व या खुसियाली समयका वास्तविक बेदनाहरु

  • @subasrayamajhi4787
    @subasrayamajhi4787 11 หลายเดือนก่อน

    अति राम्रो प्रदीप रोक्का र मैया थापाको गीत सुन्दा सुन्दै भाबुक भए।।।।।।।।🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤😅😅😅😅😅😅😮😮😮😮😮😊😊😊😊😊😊

  • @chakratamang7493
    @chakratamang7493 4 ปีที่แล้ว +9

    आजको कार्यक्रमले अलि बढी नै भावुक बनायो । म त अलि भावुक नै भए । जे होस यहाँहरुको साङ्गितिक यात्रा सफल रहोस सांथै बडा दशैको शुभकामना सबै सबैमा !!!

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 4 ปีที่แล้ว +4

    यस्ताे माहाेलमा पनि यि प्रतिमा भाउजु र सँगै बस्ने च्याखुरिलाई के साह्राे हाँसाे लागेकाे हाेला अचम्मका रहेछन यिनिहरु त

  • @hariishrestha9779
    @hariishrestha9779 4 ปีที่แล้ว

    नेपाली जनजिवनमा घटिरहने घटना मा अति मेल खाने मन छुने लाेक दाेहाेरि ,,धेरै धेरै धन्यवाद मैयाँ थापा र प्रदिप भाइ लगायत सम्पुर्ण ईन्द्रेणी टिमलाई ,, जय लाेक संगित🇳🇵🇳🇵

  • @shyamtheeng7765
    @shyamtheeng7765 4 ปีที่แล้ว

    एकदम मार्मिक शब्दमा परदेशीकाे यथार्थ गित गाउनु भयाे मैले पनि मन थाम्न सकिन अाँखा रसायाे, धेरै धेरै धन्यवाद प्रदिप राेका र मैयाँ थापा जी लाई।

  • @hemrajshrestha13
    @hemrajshrestha13 4 ปีที่แล้ว +6

    अत्ति मन रुयो हजुर आफ्नो गाउँ घर अनि यो गित को भाब ले
    के गर्नु हामी अभागी दुखी कर्म हारा प्रर्देशी को जीवन

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 ปีที่แล้ว +4

    कति मिठो राम्रो गित गाउनु हुने रैछ मैया बहिनीले ।

  • @chhirlamu6520
    @chhirlamu6520 4 ปีที่แล้ว

    कति मार्मिक शब्द दुबैजनाको बोल्ने कुनै शब्द पाएना शुभकामना दुबैजनालाई ।।।

  • @user-sc9wu2dm2f
    @user-sc9wu2dm2f 4 ปีที่แล้ว +2

    love u पर्दिप भाइ सबै लै हजुर लाई माया गर्छन अनि मैयाँ थापा नानु लाई पनि

  • @geetarakhalimagar4513
    @geetarakhalimagar4513 4 ปีที่แล้ว +7

    प्रदिप सर अनि मैयाँ मिसको दोहोरी मार्मिक अनि यथार्थमा आधारित छ । पिरलो मात्रै भन्दा पनि सोलुसन नि दिन सके झनै राम्रो हुन्थ्यो । फजुल खर्च नगरौं ,घाँटी हेरि हाड निलौ भन्ने जस्तो सन्देश प्रवाह गर्नु सकुन ।

  • @rspanta3439
    @rspanta3439 4 ปีที่แล้ว +67

    इन्द्रेनिले दोश्रो पटक रुवायो , पहिले कृष्ण वोलिको भिडियोले र आज यो भिडियोले

    • @dharmabahadurkunwar1794
      @dharmabahadurkunwar1794 4 ปีที่แล้ว +2

      दोस्रो पटक खगेन्द्र बिश्वकर्मा दाईको कथा सुन्दा र अाज तेस्रो पटक हो ।

    • @bvdpda
      @bvdpda 4 ปีที่แล้ว

      नाईस

    • @bvdpda
      @bvdpda 4 ปีที่แล้ว

      🌺🌺🌺🌺🤝🤝🤝🤝🌺👈️👈️👈️

    • @bvdpda
      @bvdpda 4 ปีที่แล้ว

      मेराे त मन छायाे 😭😭😭😭

    • @part45stistiwari85
      @part45stistiwari85 4 ปีที่แล้ว +1

      मत धेरै जसो रोइराको हुन्छु

  • @milanmagar3189
    @milanmagar3189 4 ปีที่แล้ว

    हेर्दा हेर्दै आँसु झरेको पत्तै भयन ।। Tq इन्द्रेनी 🙏🙏

  • @haribasnet3220
    @haribasnet3220 4 ปีที่แล้ว +1

    पर्देसि हरूको सबैलाई एस्तै हो कति दुखि छम है हामि हरू यो गित सुनेर मन धाम्नपनि सकिन 🤣🤣🤣🤣 सबैलाई बडा दशैको धेरै धेरै शुभ काम सबैलाई नेपालि दाई दिदि बैनी आमा बुबा हरूलाई ।।धेरै राम्रो गित धेरै धेरै धन्यवाद गायक हरूलाई ।।🙏🙏🌹🌹🌹🌹

  • @anilbhandari1644
    @anilbhandari1644 4 ปีที่แล้ว +8

    कस्तो जिउनै सिरिंग बनाउने शब्दहरु आँखा बाट अासुनै अायाे बल्ल तल्ल एपिसाेड हेरेर भ्याए।

  • @tulashakarki2259
    @tulashakarki2259 4 ปีที่แล้ว +5

    कति मन राेयाे मेराे त धन्यवाद छ भाइ र बैनि हारुलाइ

  • @bemyfriends2300
    @bemyfriends2300 4 ปีที่แล้ว +2

    Maiya baini timi superb xau yasma kinai dui mat xaina. Keep it up baini

  • @subashrana6153
    @subashrana6153 4 ปีที่แล้ว +2

    रुवायो गाउले गायक गायका ले

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 4 ปีที่แล้ว +7

    दोहोरी भनेको त यो पो हो प्रदिप र मैयालाई धन्यवाद

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +3

    आजको गीत ले त रुवायको थियो थियो अन्त्यमा प्रदिपको जिबनको कहानी सुनेर मन समाल्नै गाह्रो भयो हे भगवान मान्छे लाई कस्तो कस्तो पर्छ 😢😢😢😢

  • @sabitakhadka2234
    @sabitakhadka2234 4 ปีที่แล้ว

    अाजकाे याे गित सुन्दा शब्द शब्द मा भावुक भयर राेय कति मर्म ईस्पर्सि गित गाउनु भयाे भाइ बैनिले धेरै धेरै धन्यबाद

  • @dilghartimagar600
    @dilghartimagar600 4 ปีที่แล้ว +1

    छोयो आज मेरो मन रोयो 😣😣आज मन खसे आँसु का थोपा!!😪😪😪

  • @somranamgr9110
    @somranamgr9110 4 ปีที่แล้ว +12

    प्रदिप भन्दा माथि को छेउ को प्रतिमा दि सगै बस्ने कुन आईमाई रैछ यति भावुक गित गाई रहेको बेला बेला बिच बिच मा हास्ने नक्कली

    • @sadhurambaruwal7176
      @sadhurambaruwal7176 3 ปีที่แล้ว

      😂😂sahi ho mani tehi vandai xu nakkalii rahixa

  • @mahindrasunny5938
    @mahindrasunny5938 4 ปีที่แล้ว +8

    इन्द्रेणी team सबै लाई मेरो धेरै धेरै माया अनि साथ xa =प्रदिप रोको &मैयाँ थापा कोहि git पनि राम्रो xa

  • @danbahadurbhuju7211
    @danbahadurbhuju7211 4 ปีที่แล้ว +1

    आजको प्रस्तुतिले कस्को आँखा रसाएन होला । गायक गायिका प्रति हार्दिक नमन । इन्द्रेणी टिमलाइ पनि हार्दिक धन्यवाद छ ।

  • @hemantbasant7922
    @hemantbasant7922 4 ปีที่แล้ว

    अाहा अैलेसम्मकै टप दाेहाेरि गित यकदम भावुक बनायाे पृदिप थापा र बैनि मैयाँ थापा लाई पनि धेरै धेरै धन्नेबाद छ दुबै कलाकार भाइ बैनिलाई र ईन्दृेणि टिम लाई हार्दिक नमन गर्दछु लब यु सबै लाई ईन्दृेणि टिम लाई यस्ताे पाे दाेहाेरि सलाम छ दुबै जनालाई