१०० भागमा राजु परियार र टिका सानु | अहिले सम्मकै रमाईलो दोहोरी Tiriri Murali Bajyo Live Dohori - 100

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • सारङ्गी संसार लाईभ दोहोरी गौरवमय १०० भाग पुरा भएको छ । यस अवसरमा हामीलाई साथ दिनुहुने बाद्यबादक, गायक गायिकाहरु साथै विभिन्न संचार माध्यमहरु, पत्रकार, मिडियाकर्मी, आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्नुभएका सहयोगी मनहरु र हामीलाई नियमित रुपमा माया गर्नुहुने भगवान दर्शक, स्रोता, शुभ-चिन्तकमा धन्यवाद ज्ञापन गर्दछौँ
    साथै सयौँ भागमा वरिष्ठ लोक दोहोरी गायक राजु परियार र चर्चित एवंम लोकप्रिय गायिका टिका सानु बिचको रमाईलो दोहोरी तिरिरी मुरली बज्यो भाकामा प्रस्तुत गरेका छौँ । १०० भाग पुरा भएको अवसरमा बधाई सहित सारङ्गी संसारको उत्तरोत्तर प्रगतिको कामना गर्दै बाँसुरी बाधक तथा मेकर डम्मर खड्काथोकी ज्युले यस गितका मुख्य गायक÷गायिका साथै सारङ्गी संसारलाई बाँसुरी उपहार प्रदान गर्नुभएकोमा पनि डम्बर खड्काथोकी ज्युलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ । एवंम हजुर भगवान रुपी दर्शक शुभचिन्तकहरुमा यो दोहोरी पुरा हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला साथै हाम्रा नयाँ पुराना सबै भिडियोहरुमा लाईक कमेन्ट र सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    =======================================
    🎼 Original Song by: Tiriri Murali Bajyo
    =======================================
    Audio Credits:-
    Music : Dipak Josi
    Singer : Raju Pariyar & Bishnu Majhi
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 100
    =======================================
    =======================================
    #Raju_Pariyar #Tika_Sanu #Sarangi_Sansar
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Raju Pariyar
    VS
    🎤 Tika Sanu
    Supporter Male Singer:
    🎤 Shital Gurung
    🎤 Bishnu Malla
    Supporter Female Singer :
    🎤 Madhu Rasaili
    🎤 Pratima Bishwakarma
    🎤 Sangita Harmel
    Thanks !
    🎤 Amita Sunar
    🎤 Kumar Karki
    🎤 Shishir Lamsal
    🎤 Junu Khattri
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK - Baglung
    ♬ Harmoniyam : Gem Thapa - Pyuthan
    ♬ Flute : Karan Pariyar - Rolpa
    ♬ Madal : Kumar Lamichhane - Dang
    ♬ Madal : Mahendra Tiwari - Salyan
    TechnicalTeam :
    🎥 Camera/Editor :
    🎥 Tarakanta BK
    🎥 Sunil Saput
    ♬ Recordist
    ♬ Padam Bishwakarma - Baglung
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.sunrisenewpost.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bishwakarm

ความคิดเห็น • 1.5K

  • @SarangiSansar
    @SarangiSansar  4 ปีที่แล้ว +30

    नमस्कार,
    हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले 42 सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

  • @hasahasa3865
    @hasahasa3865 4 ปีที่แล้ว +4

    सारै रमाईलो लागो राजु तिका को

  • @SarangiSansar
    @SarangiSansar  4 ปีที่แล้ว +79

    सारङ्गी संसार लाईभ दोहोरी गौरवमय १०० भाग पुरा भएको छ । यस अवसरमा हामीलाई साथ दिनुहुने बाद्यबादक, गायक गायिकाहरु साथै विभिन्न संचार माध्यमहरु, पत्रकार, मिडियाकर्मी, आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्नुभएका सहयोगी मनहरु र हामीलाई नियमित रुपमा माया गर्नुहुने भगवान दर्शक, स्रोता, शुभ-चिन्तकमा धन्यवाद ज्ञापन गर्दछौँ
    साथै सयौँ भागमा वरिष्ठ लोक दोहोरी गायक राजु परियार र चर्चित एवंम लोकप्रिय गायिका टिका सानु बिचको रमाईलो दोहोरी तिरिरी मुरली बज्यो भाकामा प्रस्तुत गरेका छौँ । १०० भाग पुरा भएको अवसरमा बधाई सहित सारङ्गी संसारको उत्तरोत्तर प्रगतिको कामना गर्दै बाँसुरी बाधक तथा मेकर डम्मर खड्काथोकी ज्युले यस गितका मुख्य गायक÷गायिका साथै सारङ्गी संसारलाई बाँसुरी उपहार प्रदान गर्नुभएकोमा पनि डम्बर खड्काथोकी ज्युलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ । एवंम हजुर भगवान रुपी दर्शक शुभचिन्तकहरुमा यो दोहोरी पुरा हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला साथै हाम्रा नयाँ पुराना सबै भिडियोहरुमा लाईक कमेन्ट र सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    th-cam.com/video/37CWRRRy2AA/w-d-xo.html

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว +4

      जयहोस

    • @khimkumarmuskan4342
      @khimkumarmuskan4342 4 ปีที่แล้ว +4

      कमल जि म साङितिक छेत्र मा जाना चहान्छुउ ?न मेरो कला छ न गला छ तर म साङुतिक छेर्त्र मा लाग्न चाहान्छु , म मादल बासुरी सिकेर भए पनि रमाउन चाहान्छु तर कसरि कस्को सहरण पर्ने होला

    • @golketabhuwanchenal3397
      @golketabhuwanchenal3397 4 ปีที่แล้ว +3

      सम्पूर्ण टिमलाइ 100 भागमा पुगेकोमा वधाइ छ

    • @rabilamichhane1552
      @rabilamichhane1552 4 ปีที่แล้ว +2

      बधाई साथै आगामी दिनको लागी शुभकामना छ कमल सर

    • @Mohansingh-ki2su
      @Mohansingh-ki2su 4 ปีที่แล้ว +3

      "म्याउसुली" धन माया दीदीलाई mis you 🙏🙏

  • @prakashgotamey3647
    @prakashgotamey3647 4 ปีที่แล้ว +2

    Ani kamal ji pratima nanu ra raju pariyar dai lai fulko thunga ma bhaka ko herne man chha hai

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @gurungman4246
    @gurungman4246 4 ปีที่แล้ว +4

    Ahile samma ko top dohori raju ra tika ko khatara xa ho dohori ek romantic xa

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @nabinkhadkakhadkanabin2823
    @nabinkhadkakhadkanabin2823 4 ปีที่แล้ว +2

    कहा को तारा कहा को सितरा अर्थात राजु को सामु टिका प्रयास राम्रो छ

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 4 ปีที่แล้ว +3

    अत्यन्तै खुसी लाग्यो आहा १०० भाग सफलता पुर्वक यो स्थानमा पुग्नुहुने सारङ्गै सन्सार परिवार विशेषगरि कमल भान्जा प्रतिमा भान्जी ताराकान्त ज्वाइँ लगायत सबै सबैलाई लोक दोहोरी गीतका बादसाह राजु परिवार लाई ल्याउनु भयो अझै उहाँको जोडी सुहाउने शर्मिला गुरुङ दिदि वा बिमा दुरा अथवा उहाँकै समकालीन मित्रहरूलाई ल्याको भए यो एपिसोड सुनमा सुगन्ध हुन्थ्यो होला हुनत म गीत सङ्गीत बिष्लेशक त होइन तर टीका सानू आजको तारा हुन राजु दाइ कालजयी तारा राजु दाई र टीका सानू सङ्ग भन्दा शर्मिला दिदी बिमा दिदी वा उहाँकै समकालीन कोही ल्याएको भए अत्यन्तै खुसी हुन्थ्ये अझ
    तर अन्यथा नलिनुहोला १०० एपिसोड गौरवमय एपिसोड हो टीका सानू निकै प्यारी अनि प्रिय गायिका हुन तर पनि उनले बुझ्नेछिन गीत गाउदा अलिकति पनि निराशपन नलागी सुनियो खुसी लाग्यो ( अत्यन्तै प्यारो गीत आहा राजु परिवार दाजै लप यु )
    अन्त्यमा सम्पुर्ण सारङ्गी सन्सार परिवारलाई अझै उत्तोर उत्तोर प्रगतिको कामना र यो एउता सङ्गीतप्रेमीको सल्लाह सुझाब सम्झेर गल्ती भए माफी गरिदिनुहोका लप यु टीका सानू & राजु दाजी
    जय गीत जय लोक दोहोरी
    जय कला सस्कृती जय सङ्गीत
    रामु जि.सी.कमल ( धौलागिरी डिजिटल)
    तथा ताराखोला म्युजिक फिल्मस बाग्लुङ्ग

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद हजुरको सुझावको लागि
      १०० भागमा योजना भन्दा पनि टिका सानु र राजु परियारको हामीले साथ पाउनु राम्रो संयोग पनि हो ।
      हाम्रो यात्राको यो त एउटा खड्किलो मात्रै हो यात्रा निकै लामो छ । हजुरहरुको माया, साथ र सपोर्टले अझै माथी पुग्न सकियो भने यहाँहरुकै सुझाव अनुसार अगाडी बढ्ने छौँ ।
      निरन्तर साथका लागि धन्यवाद ।

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 4 ปีที่แล้ว

      @@SarangiSansar परिवार अत्यन्तै आभारी छौ मीठो गीतको प्रस्तुति यो गीत सानैमा सुनेको आज पनि उस्तै आवाज राजु दाजी को वाओ वाओ वाओ उच्च- सम्मान हजुर हरु प्रती
      जय गीत जय सङ्गीत ...!!!

  • @mahendraghayal9715
    @mahendraghayal9715 4 ปีที่แล้ว +1

    नमस्कार सम्पुर्ण सारङी ससार परिवारमा।म महेन्द्र बिश्वकर्मा अहिले दोहा कतारबाट।सर्बपर्थम त यस् सारङी ससार परिवारको १०० औ भागमा म यस सारङी ससारको उत्तर उत्तर पर्गतिको कामना गर्न चाहन्छु सदैब एसरी नै दर्शक स्रोताको मन जित्न सफल होस।म सारगि ससारको ठुलो शुभचिन्तक हु अहिले सम्मा सारङी सासारको कुनै पनि भाग नछुटाइकन हेरेको छु।खुसी लागेको छ हिजोको त्यो सारगी ससार कमल भाइको त्यो मनै छुने सुमधुर सारगीको धुन,तारकान्ता दाजुको मादलुको घिन्ताङ अनि झनै प्यारी बैनी प्रतिमाको न्याउली चरिको जस्तै मनै छुने आवाजबाट देशकै चर्चित वरिष्ठ गाइका दिजुहरुले गाएका गितहरुलाइ गाउदै आएको हिजै मात्रै जस्तो लाग्छ तर आज यो भाग हेर्दा १०० भाग पुगिससेको रैछ सम्पुर्ण साराङी परिवारमा बधाई दिन चाहन्छु।झनै आजको यो १०० भागमा नेपालकै लोक दोहोरिका राजा बरिस्ठ अनि चर्चित गाएक आदरणीय दाजु राजु परियारको र टीका बैनिको यो उपस्थितिले झन सुनमा सुगन्ध थपिएको छ।आदरणीय दाजु राजु परियारको त मसङ शब्द नै छैना बयान गर्ने।म दाजुको ठूलो शुभचिन्तक हु।मैले समय मिले सम्मा सबै लाइभ दोहोरी हेर्ने गर्दछु सबैलाई नियाल्दै गर्दाखेरी सारगी सन्सार रोधिघरमा जस्तो बाध्य बाधक मैले कुनै लाइभ दोहोरीमा भेटिन एकपटक बाध्य बाधक साथिहरुको लागि म सलुट गर्दछु।धन्यवाद

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @bhagawankhatri
    @bhagawankhatri 4 ปีที่แล้ว +57

    प्रत्येक Episode को Time यति नै हुनु पर्छ भन्ने जति हाजिर गरुम है ।।।।।।

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @mrkb3295
    @mrkb3295 4 ปีที่แล้ว +3

    aaha raju dada tika dd best of luck.

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @KamalKumarBK
    @KamalKumarBK 4 ปีที่แล้ว +4

    Trending 19 ma fheri pani

  • @sonubahadurwowverynicejodi4879
    @sonubahadurwowverynicejodi4879 4 ปีที่แล้ว +2

    I love you raju pariyar

  • @buddhabuddha6806
    @buddhabuddha6806 4 ปีที่แล้ว +4

    Dami lagyo

  • @chandrashingh1742
    @chandrashingh1742 4 ปีที่แล้ว +61

    राजु दाइ र टिका बैन कोस्वर मन पराउने सबैलाई यता तिर स्वागत गर्दछौ

  • @सुर्यरावत
    @सुर्यरावत 4 ปีที่แล้ว +3

    बधाई छ कमल सर लगायत सारङ्गि सन्सार परिवार सम्पुर्णमा राजु दादा र टीका बैनी को दमकदार प्रस्तुति 🇳🇵🇳🇵🇳🇵👌👌👌

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @bharatkesi4974
    @bharatkesi4974 4 ปีที่แล้ว +2

    Nice

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

    • @bharatkesi4974
      @bharatkesi4974 4 ปีที่แล้ว

      Hajur ma raju dada lai nade khna pani kahna raju dada ko auta geet lai 1000 banda pani dari harxu hajur raju dada ko sor jato kase ko pani xaina tuka banu tulo kura hina lakara pani banske xa segar raju dada jato hunu paxa maro raju dada Li muto dake hulut xa

  • @bikashtamang9398
    @bikashtamang9398 4 ปีที่แล้ว +33

    सर्ब प्रथम सारंगी सन्सार लाई १०० सैयौ भाग सम्मको यात्रा अजा सरै रमाइलो लाग्यो राजु ।दाइ लाई धन्यवाद अनि टीका बैनिलाई शुभकामना ।छ।प्रबास साउदी अरेबिया ।।

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +2

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

    • @dipakstoneheart7609
      @dipakstoneheart7609 4 ปีที่แล้ว +1

      @@SarangiSansar i6yt

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 4 ปีที่แล้ว +1

    राम्रो छ सारंग्गी संसारको भबिस्य धेरै शुभकामना !!!

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 4 ปีที่แล้ว +4

    अाहा दामि छ,,बधाई छ 100 भागमा जानुभयकाेमा , अझै लाखाै कराेडाै भागमा पुगन सफल हाेस् सारङगि सनसार,,अनि राजुदाईकाे पछाडि बसनु भकाे राताे टिसट वाला भाईले टीका सानुलाई अाखा मारिमारि हेरिरहनु भयकाे कति राम्रो लागाे मलाई

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @asishshreesh7713
    @asishshreesh7713 4 ปีที่แล้ว +6

    Lok dohori n lokgeetko king n qeen n sarangi sansarlai congratulations

  • @amarmaksan2974
    @amarmaksan2974 4 ปีที่แล้ว +3

    Yo video purai heri nasakdai cmnt gare damii lagyo
    Best of luck tika

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @samirff7177
    @samirff7177 4 ปีที่แล้ว +1

    so swet song both of you छाद्नु हुदैन टीका सानू लै लम्जुङ तिरा लनु पर्छ रूप पनि राम्रो छ गीत पनि मिठो गाउछिन

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @dorjeesherpa7519
    @dorjeesherpa7519 4 ปีที่แล้ว +6

    Wow dawarika basuri ra saranggi , Raju , Tika , aru sabailai Namaskar yesarinai aja agi baros

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न पनि नभुल्नुहोला धन्यवाद ।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 ปีที่แล้ว +27

    हाम्रो लमजुङे को सान राजु दाजु वा वा क्या दामी शब्द मक्ख्खै अनि अलमल नै परिन टीका त किन बेसुर हुन हुन लागेको क्या सारै मजा आयो टीका राजु दाइ को अझै प्रगति हुँदै जाओस् शुभकामना

    • @bhupesholi2391
      @bhupesholi2391 4 ปีที่แล้ว +4

      Nepal kai san ho ni raju ❤ ❤ ❤ ❤

  • @homraj9947
    @homraj9947 4 ปีที่แล้ว +4

    So nice voice tika dd raju dada

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @kismasthapa8126
    @kismasthapa8126 4 ปีที่แล้ว +2

    Sano xada suneko ani achamai nache ko git ho yo. Aaja feri sunna paeyo priya kalakar #Raju Dai ani #Tika sanu ko riyal live dohorima dhanne xa malai feri ni sunna paeyos apekxa garda xu. Aaja vanda 14/15 barsa pahila suneko git ho yo

  • @jitbahadur3925
    @jitbahadur3925 4 ปีที่แล้ว +3

    I love both of you...... But Tika sanu little bet try.. 8 love raju Dai...... Raju is king.

  • @nirmalgurung7312
    @nirmalgurung7312 4 ปีที่แล้ว +2

    Babal x hau dohori tw khatra. Raju daju and tika di ko..supop..vabs

    • @nirmalgurung7312
      @nirmalgurung7312 4 ปีที่แล้ว

      Congralution.100eps..ko lagi..saringi sansar unit laii..

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @pritampandey9196
    @pritampandey9196 4 ปีที่แล้ว +4

    Tika ra raju ustai dami

  • @shivakumarpoudel7677
    @shivakumarpoudel7677 4 ปีที่แล้ว +7

    Very nice raju and tika ko yo live dohori

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @omkawor164
    @omkawor164 4 ปีที่แล้ว +3

    जहिले पनि बुडो हुन्न भन्छौ तिम्ले खालि
    फुलेकपाल खैरो पार्छौ मेहँन्दि हालि हालि ॥ टीका सानू यो जभाक धेरै मन परेयो 100 like👍️👍️👍️

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @prakashgotamey3647
    @prakashgotamey3647 4 ปีที่แล้ว +2

    Wow my god kati chhito time bhayo chha tika sanu mero dang ko sanu ra raju dai ko ta kurai na garam dai ko geet na sunda khana khane man lagdaina thank you sarangi sansar KO all team lai.ma Kingston bat heradai .feri pani raju dai ra tika nanu geet sunne aasha ma chhu

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @भुकदेउरालीरोधिघर
    @भुकदेउरालीरोधिघर 4 ปีที่แล้ว +3

    Dami raju daji and tika ji

  • @mohanmohanbc567
    @mohanmohanbc567 4 ปีที่แล้ว +4

    wow dami xa

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @dilnepali4489
    @dilnepali4489 4 ปีที่แล้ว +5

    Nice song good voice raju and tikasanu

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @mayatamangmoktan9217
    @mayatamangmoktan9217 4 ปีที่แล้ว +18

    यो Dislike हान्ने चाहिँ राजु दाजु को स्वर सुनेर जलन भएको हुनु पर्छ्😡😡

    • @sunamprakash4450
      @sunamprakash4450 4 ปีที่แล้ว +1

      Tyo danabrupi raxes ho maya dislike garne chai

  • @rukeshmagarmagarrukesh7615
    @rukeshmagarmagarrukesh7615 4 ปีที่แล้ว +3

    Very good dohori

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @dineshkul7633
    @dineshkul7633 4 ปีที่แล้ว +1

    आहा कति रमाइलो हो🌹🌹🌹😍😘😘😘😘😍😍😍

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @RrRr-wp6mw
    @RrRr-wp6mw 4 ปีที่แล้ว +18

    खै कुन शब्दले बयान गरओ आजको 100 भागमा मेरो प्यारो दाजु राजु र टीका दिदी लगायत सारङी सन्सार को सबै परिवारलाई विशेष धन्यबाद।हाल साऊदी बाट हेर्दै छु।

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @buddhabuddha6778
    @buddhabuddha6778 4 ปีที่แล้ว +3

    Aaaha dherai ramro lagyo tika sanu raju dai ko dohori

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 ปีที่แล้ว +432

    प्यारी बैनी टिका लाई सच्चा मनले माया गरनी को को छम खोई।

    • @santosh.shrestha
      @santosh.shrestha 4 ปีที่แล้ว +9

      म पनि पर्छु है 👍️👍️

    • @gunjamankhadka5113
      @gunjamankhadka5113 4 ปีที่แล้ว +5

      सार्है मीठो र सुमधुर भाकामा राजु दाइ र टीका बैनी को स्वर मा सुन्न पाईयो ।

    • @anujbishowkarma1317
      @anujbishowkarma1317 4 ปีที่แล้ว +1

      @@santosh.shrestha q

    • @anujbishowkarma1317
      @anujbishowkarma1317 4 ปีที่แล้ว +2

      Wi

    • @homraj9947
      @homraj9947 4 ปีที่แล้ว +1

      🖐️

  • @bashantbigyan5784
    @bashantbigyan5784 4 ปีที่แล้ว +2

    टीका को टुक्का त राम्रै छ स्वर त भएन है जो गायिका मा हुनु पर्ने हो । राम्रो छ अरु त

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +2

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @suklaloli8973
    @suklaloli8973 4 ปีที่แล้ว +19

    टीका बैनी दङाली हुनुमा गर्भ लाग्छ धेरै धेरै पर्गतिको शुभकामना बैनी

    • @rajankhadka8228
      @rajankhadka8228 4 ปีที่แล้ว +1

      Dang ka manxe lai matra garva hunxha ra hamilai chahi hunna ra sir?? Hamilai ta sunna paya ni garva lagxa.

  • @gajendramagar1339
    @gajendramagar1339 4 ปีที่แล้ว +2

    बाघ कहिले बूढो हुँदैन भन्ने उदाहरण राजुु हुन् स्वर त wow क्या छ टीका नि के कमWow😍👌

  • @menukarai3360
    @menukarai3360 4 ปีที่แล้ว +3

    Dherai ramailo dohori Raju dai ani Tika Sanu ko

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @hastab.m6420
    @hastab.m6420 4 ปีที่แล้ว +25

    राजु परियार दाई अनि टीका बहिनीको दोहोरी साँच्चीकै साह्रै नै रमाइलो अनि धमाकेदार हुन्छ आज पनि ठिकै मन पर्यो

  • @aavashrai828
    @aavashrai828 4 ปีที่แล้ว +4

    Top ten कलाकार राजु & टीका सानू रमाइलो दोहोरी ।

  • @bhimbahadurtamang1012
    @bhimbahadurtamang1012 4 ปีที่แล้ว +2

    Raju sir ko voice ko ta k kura garnu ra

  • @arjunb.c3774
    @arjunb.c3774 4 ปีที่แล้ว +3

    लोकदोहोरिको बादसाह राजुदाई र Live dohori queen टीका सानू नमन गर्दछु🙏🙏🙏🙏🙏❣️❣️

  • @buddhabuddha6806
    @buddhabuddha6806 4 ปีที่แล้ว +4

    Dherai ramro lagyo Tika sanu sister Raju dai

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 4 ปีที่แล้ว +27

    राजु सरको त हामो देश को लो गित को किङ हुनुहुन्छ तर पछि को टीका दिदी पनि उतिकै हुनुहुन्छ र आज सय भाक पूरा भएको म हामी लाई पनि खुशि लागेक छ आज को दुइवका को दोहेर हेरेर सारैइनि मन छुतो एसरि नै आगमिदिन मा पनि अगरि बडेरेर आअोस तेहि चाहान छ

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +2

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

    • @bimalagurung170
      @bimalagurung170 4 ปีที่แล้ว +2

      Z

  • @akroshb.k28
    @akroshb.k28 4 ปีที่แล้ว +5

    Dohori ko king ra queen ko bhet bhayexa lamjunge ra dangali.

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद ।
      हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला ।
      धन्यवाद ।

  • @sumanrai7420
    @sumanrai7420 4 ปีที่แล้ว +21

    आज जति रमाइलो र राम्रो कुनै कारेक्रम्मा लागेको थेन मलाइमात्र होकि अरुलाइपनी तेस्तै लागो साथिहरु कमल पनि कति खुसी देखियेको🤗🤗🤔🤔💖❤️💖❤️

  • @birgorkhali7624
    @birgorkhali7624 4 ปีที่แล้ว +3

    तीका को पछाडि हरीव पोते लायर बस्ने सोल्तीना क्या च्वाक यार

  • @chandrashahthakuri6158
    @chandrashahthakuri6158 4 ปีที่แล้ว +35

    सफलताको शुभकामना सारंगी टिमलाई 💝💝
    हाम्रो लमजुङ बाट राजु दाई र सबैको प्यारी टिका सानु 100 औ भागमा पाउदा साचिक्कै खुसी को बर्षा भयको छ।सम्पूर्णलाई साङ्गितिक अभिवादन 💝💝💝💝💝

  • @KamalKumarBK
    @KamalKumarBK 4 ปีที่แล้ว +1

    Trending 40 ma aayaxa ni.

  • @dillikhanal4994
    @dillikhanal4994 4 ปีที่แล้ว +3

    राजु दाइ र टिका बहिनिको आत्यन्तै राम्रो दोहोरी♥️

  • @preetsinghbatth4790
    @preetsinghbatth4790 4 ปีที่แล้ว +1

    King of Nepal folk songs Raju and Tika

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @kishanmalla7336
    @kishanmalla7336 4 ปีที่แล้ว +26

    आहा कति राम्रो दोहोरी हो यो एकदम रमाइलो लाग्यो आशा गर्छु फेरिपनि यस्ता यस्तै दोहोरी गीत सुन्न पाम हाल इंडिया बाट

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @rajubudhathoki856
    @rajubudhathoki856 4 ปีที่แล้ว +1

    nice dohori song

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @khimbdr130
    @khimbdr130 4 ปีที่แล้ว +31

    कमल भाइकोलगायत होल सारङी संसार 100 भाग पुगेकोमा र राजु दादा र टीका सिसको दम्दार प्रस्तुति वा वा सफल्ताको कामना सारङी संसारलाई 😍😍🌹🌹🌷🌷

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

    • @arjunthapa54
      @arjunthapa54 4 ปีที่แล้ว

      ऋौस

    • @dipaknepalidipaknepali5500
      @dipaknepalidipaknepali5500 4 ปีที่แล้ว

      Dami

  • @gurungbattimaya4601
    @gurungbattimaya4601 4 ปีที่แล้ว +2

    Kati mitho geet raju vai ko

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @lalbahadur262
    @lalbahadur262 4 ปีที่แล้ว +13

    सार्है मिठो रमाइलो दोहोरी सुन्न पाइयो यो कोभिद 19 ले सन्सार लाई तनाव दिएको बेला जहाँ जस्तो अबस्थामा रहेपनी सुरक्षित रहनु होला म यु ए इ बात हेर्दै छु असाध्यै मजा आयो love you all

  • @tulkidahal709
    @tulkidahal709 4 ปีที่แล้ว +2

    राजुदाई र टिका वैनीको दोहोरी सुनिरहु लाग्छ । दूवैलाई सलाम 👍🎉🌷❤

  • @loversboy6967
    @loversboy6967 4 ปีที่แล้ว +23

    राजु दादा र टीका बैनिको बयान गरेर पुग्दैन सारङ्गी सनंसारलाई १०० भाग पुगेकोमा सुभकामना 😍😍😍 तर रेशम को उपस्थिति हुनु पर्ने 😔

  • @juddhabishwokarma2104
    @juddhabishwokarma2104 4 ปีที่แล้ว +18

    धेरै राम्रो
    टीका बहिनी उपहार पाएको मुरेली कसैलाई नदिई रुमम सजाएर राख्नु है।।

  • @milankumar7075
    @milankumar7075 4 ปีที่แล้ว +44

    राजु दाइ को त कुरै नगरौ टीका बैनी लाई गीत गाउन मानै पर्छ

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +2

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

    • @radhikabajgain9195
      @radhikabajgain9195 4 ปีที่แล้ว +1

      X

  • @somsiris14
    @somsiris14 4 ปีที่แล้ว +1

    Wow कमल सर धेरै रामरो लागेव ।सारङगि सनसारको ऊततर ऊततर परगति को कामना ।

  • @sureshbc7672
    @sureshbc7672 4 ปีที่แล้ว +3

    येत्रो भन्दा राजु दादा ले तै पनि टीका सानू impress भैनन खुसी लाग्यो

  • @girisuraj1981
    @girisuraj1981 4 ปีที่แล้ว +24

    सदाबहार गायक दोहोरी को हिरो राजु दाई र पछिल्लो समयमा निकै चर्चा बटुल्न सफल बैनी टिका को दोहोरी ले निकै मन प्रफुल्ल बनायो

    • @anilkarki9047
      @anilkarki9047 4 ปีที่แล้ว +2

      अति सुमधुर स्वोर साथै मन छुने गाना 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🥀🥀🥀🥀🥀🥀🥀🥀

  • @dilipbc4436
    @dilipbc4436 4 ปีที่แล้ว +19

    आजको दोहोरी अहिले सम्माकै नम्मर वान
    हूनत टिका सानू र राजू दाइको हरेक दोहोरी सूपर हिट नै हून्छन एक घण्टा बितेको थाहै भयन ।।बधाइ छ. I LIKE

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद ।
      हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला ।
      धन्यवाद ।

  • @dineshbhattarai4263
    @dineshbhattarai4263 4 ปีที่แล้ว +28

    राजु दाइ र टीका बहिनी को दोहोरी हेर्दा हेर्दै रात को २:००बजेको पत्तै पाईन धन्यवाद।

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

    • @dukagurung8021
      @dukagurung8021 4 ปีที่แล้ว +1

      Dai baini

  • @nepalparbat6200
    @nepalparbat6200 4 ปีที่แล้ว +24

    राजु दाई को swor सुन्दा नि आनन्द आउछ

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 ปีที่แล้ว +2

    सुर्ती छोड के राजु बुडा तिम्लाइ सदै सुर्ती को कारण दोहोरिमा पछी पार्छन।😂🤣

  • @VOICECLUB29
    @VOICECLUB29 4 ปีที่แล้ว +17

    राजु परियार र टिका सानू मन पर्ने जति यता है

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @tarabhujel2405
    @tarabhujel2405 4 ปีที่แล้ว +3

    Wow

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @sureshkhadka5855
    @sureshkhadka5855 4 ปีที่แล้ว +16

    बधाई छ सारङ्गी सन्सार को सम्पूर्ण टिम लाई १००यौ भाग पूरा भएको मा अझै उत्तर उत्तर प्रगतिको कामना हुँदै जाओस।।
    लब यु राजु दा😍😍😍

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +3

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 ปีที่แล้ว +3

    सारङ्गी च्यानल समूह लाई धन्यवाद राजु परियार र टिका सानुको मिठो स्वर मिठो गित आह रमाइलो ।

  • @runjithunter4262
    @runjithunter4262 4 ปีที่แล้ว +27

    टीका सानू र राजु परियारको अहिले सम्मकै उत्कृष्ट दोहोरी मध्यको यो पनि त्यस्तै लाग्यो-- कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना, पोखरा देखि हाल डेनमार्क डेनिस बाट😉

  • @rupakbhusalkhatri2358
    @rupakbhusalkhatri2358 4 ปีที่แล้ว +37

    राजु दाई को गला चाइ भगवान को गिफ्ट नै हो के मलाइ नी नाचुम नाचुम लायो बरै यो गित सुन्दा त

  • @chhabinepali5208
    @chhabinepali5208 4 ปีที่แล้ว +3

    टीका र राजु को धेरै राम्रो छ गित

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @yamkshetri3755
    @yamkshetri3755 4 ปีที่แล้ว +2

    राम्रो छ कमल भाइ बैनी पर्तिमा लाई नि बैनिको यल्बम आओस हिट होस। सम्झना सबैलाइ ।जति हेरेनी धित मर्दैन ।सफलताको सुभकामना कमल भाइ

  • @idothapa7482
    @idothapa7482 4 ปีที่แล้ว +3

    शब्द ठिक छ तिका को

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @damarbhaduroli5534
    @damarbhaduroli5534 4 ปีที่แล้ว +3

    हिट हिट सुपर हिट

  • @kabirthapa3379
    @kabirthapa3379 4 ปีที่แล้ว +6

    Nice x tika ji rw raju sr lai agrim badhai x

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +2

      धन्यवाद ।
      हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला ।
      धन्यवाद ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว +2

    हार्दिक बधाई तथा धन्यवाद टीका नानीलाई साथ दिनै बैनिले मिस्टेक गरि राहाछंन

  • @rinapokharel992
    @rinapokharel992 4 ปีที่แล้ว +25

    तिका त रानी नै हुन राजु जि त कुरै नगराेउ एउटा केटाे लाइ किन केतिकाे माज राखेकाे भेग्या मानि रहेछ माेराे

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +4

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @dheepakdheepak2479
    @dheepakdheepak2479 4 ปีที่แล้ว +2

    धेरै रमाईलो भाका सोर सब्दको त बयान गरेर साध्धेनै छैन राजु दाईर टिका बईनि को गित सुन्दा आनन्द लाग्छ यो खाडिको मरुभुमिमा पनि रसिलो सोर सुन्दा सित्तल लाग्यो धन्बाद

  • @sitabasnet9828
    @sitabasnet9828 4 ปีที่แล้ว +24

    टीका सानु मलाई एकदम मन पर्ने अनुशासित गायिका लाग्छ तर उनले लिड गर्दा उनी जति खुसि देखिन्छ तर उनी साईडमा बस्दा पनि खुसि भएर बसेको हेर्ने मन छ । पिलिज मैले लेखेको कमेन्टको आधारमा नराम्रो नलेखिदिनु होला ।

  • @kishandai.
    @kishandai. 4 ปีที่แล้ว +2

    Wowoooo.! Raju dai hamra look Dohoree Kaa Raja.Ani Tika Baheni Pani Aile ko hami sabai ko mann mastika maa Basna Safal Look Dohoree geet ko Rani... Keep it up Dai& Baheni.Dhanyebad Sarangi Sanshar paribar

  • @kumarnaresh6405
    @kumarnaresh6405 4 ปีที่แล้ว +6

    सारङ्गीसंसार टिमलाई हार्दिक बधाई एवम् प्रगतिपथको शुभकामना छ !!!! लकडाउन को बेला मा यसरी यो लाइब दोहरी त्यसमापनि हाम्रो लोक सम्राट राजुदाईको अवाज सुन्नपाउदा एकदमै खुसी लागो ............

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 4 ปีที่แล้ว +12

    बिशेष कमल भाईलाई धेरै धेरै धन्यवाद ।आज सारङ्गी सन्सारको १०० भाग पूरा गरिरहदा लोक गितको हस्ती राजु जि अनि उदयमान सबैको मनमुटु मा बस्न सफल गायिका टिकासानु को उपस्थिति ले सुनमा सुघन्ध थपिएको महशुस भयो।अझै हजारौं भाग पूरा होस।शुभकामना छ।From uae. Tq.

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

    • @tikaramsenchury7053
      @tikaramsenchury7053 4 ปีที่แล้ว

      @@SarangiSansar सारङ्गी सन्सार मेरो मन पर्ने कार्यक्रम हो तेसैमा कमल भाइ ले सन्चालन गर्ने र म सेन्चुरी को नाता ले सधै सस्क्राइब गरिरहन्छु र प्रगती देख्न चाहन्छु। Tq

  • @damodarpun4264
    @damodarpun4264 4 ปีที่แล้ว +29

    लु अाज टीका र राजु किङकाे दाेहाेरि हेरेर सारङगि संसारलाइ पनि sobscrbes गरियाे है।

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

    • @makkislimbu396
      @makkislimbu396 4 ปีที่แล้ว

      @@SarangiSansar tëgjitha9
      Deqs dejure

  • @gangagc5319
    @gangagc5319 4 ปีที่แล้ว +14

    बधाई छ सबै टिमलाई प्रगतिको सुभकामाना छ कति राम्रो गाउँ नि हो टीका जि

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @anishadawadi
    @anishadawadi 4 ปีที่แล้ว +19

    Yati ramro raju dai ani tika di ko aawaj 😍😍😍❤️❤️😘😘

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद ।
      हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला ।
      धन्यवाद ।

  • @karnakhadka7261
    @karnakhadka7261 4 ปีที่แล้ว +3

    आहा अति मिठो दोहोरी गीत रमाइलो लग्यो👌👌👌👌👌🧡💙💚💜💜💛

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @himkumarthapa2237
    @himkumarthapa2237 4 ปีที่แล้ว +30

    लोक सम्राट राजु दाइ , शितल दाइ , बिष्णु दोस्त, टीका दिदी लगायत साराङ्गी सन्सार टिमलाई बधाई छ।।।

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद ।
      हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला ।
      धन्यवाद ।

  • @birmantamang6058
    @birmantamang6058 4 ปีที่แล้ว +3

    Soltini haru sabai Kya ramri ho putali jastai geet Pani yastai ramro

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 4 ปีที่แล้ว +13

    सारंगी संसार एक,सौभागमा प्रवेश गरेकोमा बधाइ शुभकामना छ।म पनी,नियमीत दर्शक भ एकोले-!आज राजु परियार,रटिका,सानु बहिनीको दोहोरी सुन्दा धेरै,खुशी,लाग्यो। ।सलामछ,दुबै जनालाइ।

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद ।
      हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला ।
      धन्यवाद ।

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 ปีที่แล้ว +3

    आज फेरि हेर्न मन लाग्यो यो लकडाउनमा मीठो दोहोरि राजु दाजु र टीका सानुको त कुरै नगरम ।।