हैट राजा भनेको राजा नै हो। राजु दाइ हजुर को गित हरु सुनेर नै हुर्केको हामी । आज पनि हिजो जस्तै हुनुहुन्छ ।सधैं हजुर को गित यसरी नै सुन्न पाउ भन्ने म मात्र हो कि अरु पनि हुनुहुन्छ ।।।।।
रुपा दिदी को र राजु दाईको क्या मिठो मुस्कान पनि तेस्तै हँसिलो चेहरा ईन्द्रणीको टिम नै हँसिलो सोरपनि एति मिठो मुस्कान पनि राम्रो रुपा दिदी को धेरै धेरै धन्यवाद छ
लमजुङले अर्को पनि निखारिएको कला र गला जन्माएको रहेछ खुशी लाग्यो! रूपाको आजको पस्तुतीले देश विदेशसम्म चिनाउनेछ भन्ने कुरामा कुनै दुई मत छैन।। यद्यपि म पनि लमजुङे नै हूँ। राजू दाई त लोक दोहरीको राजा नै हुन्।
होइन के रोग लाग्यो भन्या यस्तो इन्द्रेणी नहेरि नहुने, म जस्तै रोगी को-को हुनुहुन्छ??? आज झन रमाइलो हुन्छ ल झरौ है सबैको सुख दुःखको साथि सर्वाधिक लोकप्रिय कार्यक्रम इन्द्रेणी मा।।। जय इन्द्रेणी
इन्द्रेणीमा आज राजु परिवार र रुपा सुनारको मिठो स्वर सुन्न पाईयो तपाईं को को हुनुहुन्छ राजु परिवार र रुपा सुनारको स्वर र गित मन पराउने सबै यता हाजिर हुन म अनुरोध गर्दछु!!!!
राजु दाईले कति सजिलाे सँग हाे के गित गाउने हामिले कुराकानि गरे जसरि। कतिपय गायक गायिकाकाे त गित गाउन पर्दा घाँटि सन्चाे हुन्न यि दाई त सदाबहार यस्तै हाे
राजु दाई को स्वर ले मन नछुने नेपाली थोरै मात्र छ यत्ती मिठो छ की बयान गर्ने शब्दको कमी छ xuchchi nani sarai kada yar majja aayo sarrrrrr #chitrakumarshrestha
लोकदोहोरी किंग राजु परियार दादा को नाम नै काफी छ । जति बयान गरेनि कमी हुन्छ ।सुपर छ दादा दोहोरी । रूपा सुनार छुच्ची नानुको पर्यास नि एकदम उत्तम छ हार्दिक बधाई तथा कार्यकालको शुभ कामना छ सम्पूर्णलाई
न्याउली बरु डालिमै निदायो तिम्रै यादले बिस्तारा बिझायो वा यत्ति मिठो ,मार्मिक थियो कि मैले बिगतका दिनमा यत्ति धेरै गाउदै हिन्थ्यो कि ,त्यो गनेर सात्य छैन ति सब्द ,सब्द मनमा अझै पनि मस्तिस्कमा ताजै छ
राजु दाइ भनेको स्वरको राजा हो राजा मलाई मन पर्ने मध्ये यक हो हजुर राजु परिवार ,नारायण रायमाझी ,प्रेम राजा महत ,बद्रि पङ्गेनि ।अति नै मिठो स्वर हजुरलाई सलुट छ राजु दाइ
इन्द्रेनी को नियमित दर्शक हो म प्रत्येक इपिसोड हेर्ने गर्छु।।।।तर दुई दिनदेखी रबि लामेछानेको समर्थन मा आन्दोलन को प्रत्यक्ष प्रशासन हेरेको ले झन्डै भुलेको रहेछु।।।तर आज लोकगीतका रमहाराजा राजु परियार आउनु भएको रहेछ खुसी लाग्यो।।।
हाल साउदि अरेबियामा छु मेरो काम र सुत्ने बाहेक हरेक समय इन्द्रेणी कार्यक्रम मै समय बित्छ राम्रो छ दु:ख र पीडा भुलेको महशुस गर्छु हेर्ने गर्छु सदा हेर्न पाइरहोस्
आहा...! कति राम्रो खुलेको स्वर राजु परियारको | माता सरस्वतीको प्यारो सुपुत्र नेपाल भूमीमा झरेको | " दुख पर्दा तिम्रै काखमा रुन आउथे सानु , तिमिलेनै धोका दियौ अब कहा जानु " शब्द लय र स्वरको अनुपम त्रिवेणी | कृष्ण कंडेल ज्यु लाइ मुरी मुरी धन्यवाद यो अबसर मिलाई दिनु भएकोमा |
राजु परियार नेपाली लोक दोहोरीको राजाको दोहोरी क कस्लाई मन पर्यो त हाजीर गरम है🙏🙏
Wow raju bro"
Mani ch ho
King Raju ji Ko dhori molai ni man paryo ho
@@rajugurung1846 दोहोरीको राजाको गित मन परिहाल्छ नी हो
Pramila Basnet Nani chhaju Raju Pariyar ji
राजु परियार दाजु को फ्यान कोको हुनु हुन्छ साथी हरु 👋👋👋💖💖🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪 यता हाजिर गरौ है त 💖💖म सङग नि साथी बन्नुस है त
Ma pni xu 🇦🇪 yahi bat
M pni ho
🇦🇪म पनि हाे है
म पनि हाे है🇦🇪
@जानकी खत्री नेपालगन्ज हाेर कुन ठाउँ मा नि कुबेत हजुर
लोक सम्राट राजु परीयार का फ्यानहरु यता हाजीर हुनुहोस।
हो हजुर
म हजुर
म
Yes
@@taragc1334 रमाईलो लाग्यो 😅😅
लम्जुङे राजु परियार दाइ नेपाली लोक गीत का भगवान हुन भन्ने जति यता हाजिर हुम त ।
लोकदोहोरी छेत्रको बादसाह हुनुहुन्छ राजु दाइ सहमत हुनेले हाजिर गरम यता
Raju jee Thank you
म पनि छु है भाइ यता { अमर}
Yess king of folk song raju pariyar
Sahi ho raju dai tw lok geet ko basha hununxa
BISHNU BAHADUR Dordi Gaonpalika Lamjung
हैट राजा भनेको राजा नै हो। राजु दाइ हजुर को गित हरु सुनेर नै हुर्केको हामी । आज पनि हिजो जस्तै हुनुहुन्छ ।सधैं हजुर को गित यसरी नै सुन्न पाउ भन्ने म मात्र हो कि अरु पनि हुनुहुन्छ ।।।।।
Shyam Praja hajur Ma pani chhu
15 हजार भन्दा...बढी गित गाउनु भएको...स्वर सम्राट लोक सम्राट वरिष्ठ गायक आदरणीय राजु परियार दाइ प्रती हृदय देखिनै सम्मान छ।।
आहा कति रमाइलो 🤗🤗🤗
Mero Pani saman xa mahan kalakar king lai
नेपाली लोक दोहोरी संगीत क्षेत्र का किङ राजा वादशाह राजु परियार दाइ जस्तो गायक नेपाल मा अब पाउन मुस्किल नै छ
@@prakashpandey6763 loo
लु दाइ कसरी हुन्छ राजु परियार दाइ र बिसनु माझी लाई देखाउनु भन्ने जति यता plz
L, n,
Jati sunyo auti sunai rahan I jasto hunxa Raju dii ka voice
@@kamlgirigiri7786 C
@@kamlgirigiri7786 y 14 x c ym
रुपा दिदी को र राजु दाईको क्या मिठो मुस्कान पनि तेस्तै हँसिलो चेहरा ईन्द्रणीको टिम नै हँसिलो सोरपनि एति मिठो मुस्कान पनि राम्रो रुपा दिदी को धेरै धेरै धन्यवाद छ
लमजुङले अर्को पनि निखारिएको कला र गला जन्माएको रहेछ खुशी लाग्यो! रूपाको आजको पस्तुतीले देश विदेशसम्म चिनाउनेछ भन्ने कुरामा कुनै दुई मत छैन।।
यद्यपि म पनि लमजुङे नै हूँ।
राजू दाई त लोक दोहरीको राजा नै हुन्।
Dubhi nice
राजु परियार रुपा सुनारलाई माया गर्ने जति यता
कार्यक्रम इन्द्रेणी नछुटाई सधैं हेर्ने जति यता 🙏
राजु दाइ को भ्वाइसमा चाहिँ अझै उस्तै दम छ।।
म
म छु हजुर
एता हईन अब चीतवन आउन पर्यो
अति मनपने गित
एक मात्र गरिब दुखी पीडित को धुकधुकी इन्द्रेणी कार्यक्रमको Big फ्यान को को हुनुहुन्छ हेरौ त।🇳🇵🇳🇵🇳🇵
Qq
Qqàa
1q
,ल फेरि नेपालको चर्चित लोक गायक स्वरको धनी (King)राजु परियार फ्यानहरु को को छ्म हेरौ जस्ता तस्तै अजै पनि स्वर पहिला देखि अहिले सम्म ?
Raju is king
King is raju
raju dai ko feri lok dohori sunn paiyo haita
kada po racha n cuchita gaunama
Me xu
राजु राजु नै हो आवाज पुन:पुरानै शैलिमा वहाँ राजु अब फेरि 💚💚💚💚💚💚💚 यस्तै आवाज पस्किनु पर्छ गुड लक
आज राजु दादा को आगमनले इन्द्रेणिको रौनक नै फेरियो गित पनि मिठो छ
कृष्ण दाइ....
जसरी हुन्छ बिष्णु माझी दिदि लाई एक पल्ट इन्द्रेणी मा ल्याउनु पर्यो,
भन्ने मित्रहरू लाई हृदय देखि सम्मान गर्न चाहन्छु,
साथी बनौं हैत,
असम्भब कूरा नगरेकै राम्रो.
आकास्को जून्छूने सपन्ना र बिस्नूमाझि
लाई देख्नेसपनाभऐ बिऊझिऐहून्छ
@@KaranSingh-xr9ol के थाहा सर कुनै न कुनै त्यो दिन पनि आउन सक्छ?
Wow nice
We want bishnu maji in indreni . Is it possible Krishna bro? ( watching from gulf)
एक दम सहि कुरा गर्नु भो मित्र हेरक लोक पारखी मन को चाहाना यहि हो आवज तपाईंले उठाउनु भो धेरै धेरै समाम छ तपाईं लाई
होइन के रोग लाग्यो भन्या यस्तो
इन्द्रेणी नहेरि नहुने,
म जस्तै रोगी को-को हुनुहुन्छ???
आज झन रमाइलो हुन्छ ल झरौ है सबैको सुख दुःखको साथि सर्वाधिक लोकप्रिय कार्यक्रम इन्द्रेणी मा।।। जय इन्द्रेणी
M ni xu frn
Krishna dai teti suhaudo ta allli vana LA indrenilai
Bal Bahadur Budha Maga inderni nsaho
राजु दाइको स्वर सुन्दा अतितका यादहरु आयो इन्द्रेनी टिमलाइ धेरै धेरै धन्नेबाद
mbvhj
साच्चै राजु परियार त लोक दोहोरी का राजा नै हुन।कुनै समय मा एकछत्र राज गरेका थिए आज फेरि हेर्न पाइयो खुसी लाग्यो।
इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति छ्म ।👇️👍️🙋🙋✋✋
राजु दाई हाई हाई
कति मिठो स्वर छ दाईको।।।
हजुरको नि मीठो छ।
King
is king raju pariyar
रुपा सुनार यति विधि क्युट अनि गित गाउन पनि उत्तिकै माहिर मन मुटु देखि नै करोडौं शुभकामना हजुर को कला कारिता ले शिखर चुमोस।
माथि गीत लगाउने अनि तल comment पढ्ने म जस्तै एता हाजिर गरौ त
Same here
The first
same sir
Sem hare
Moh pani..
Love you Raju dai
लोकदोहोरिको बादसाह राजु दाजुको फ्यान म मात्र होईन होला को को हुनुहुन्छ हाजिर गरम त यता...💕
लोक्दोहोरी को राजा नै हुन क्या राजु परियार तेस्म झन आज छुचचि नानी नि रैछिन रमाइलो भयो है
जय इन्देनि 😍😍😍
आज रमाईलो हुने भयो दोहोरीको राजा राजु परियार आउनु भएको रैछ!
पुरानो र उत्कृष्ट गायक राजु परियार लाइ पनि पसिना आउने बनाइन रुपाले बधाई छ रुपा सिस
रुपा सुनारको लाेक दाेहरि लाई मन पराउने कति हुनुहुन्छ यहाँ हाजिर गरिदिनु होला ।
बधाइ.छ.रुपा.शुनार
धरै.रमाइलो.दोहरे
गाइदिनु.भको.मा
badai xa rupaji
Ggg
M pni Kashmir bata
Hi
सलाम छ राजु दाइलाइ, जातीय कुरा गर्नेलाइ राजु दाइको स्वर ले गतिलो जवाफ दिएको छ 😍😍
Jtrytv
लगनको बेला हागन नगरम राजा ठाउँ अनुसार कुरा गर्दा नै राम्रो होला यहाँ त्यो कुरा भाको छैन
.
राजु जत्तिको स्वर भाको गायक न पहिले थिय न अब आउलान😍
म पुर्ब को मान्छे भए पनि पच्चिमी गित सबै मन पर्छ राजु दाइ झन मेरो फेभरेट लोक गाएक को हिरो।नै हुनु हुन्छ ।
Thanks rita rai ji .
म पश्चिमको भएपनी पुर्बको गीत साह्रै मनपर्छ ।
Ma pani purba ko tara raju dai last maan parxa
नेपालि लोक गित का सम्राट राजु दादा लाइ पुन देख्न पाइयो इन्द्रेणी मा उहाँ को उपस्थित मा खुशी हुने जति सर्र्र्र यता आउ त ....
आज भिदियो को क्यालिती राम्रो छ्रैन
@@nareshaauji1438 CT CT
❤😂🎉🎉.😊😂
😊
@@nareshaauji1438 😊
राजु दाइको त हासो नै बबाल छ।अनि स्वर त कृष्ण कडेल दाइले भनिहाल्नु भयो लोकदोहरी को नारायणगोपाल भनेर।
राजु दाइ को गाउने अन्दाज चाहिँ मन पर्यो (simpale)💕💕
जिन्दगीमा एउटाै चाहाना छ अब
रबि लामिछाने प्रधानमन्त्री
अनि बिष्णु माझी मिदिया मा
देख्न मन छ्😍😍
Me to same yr
Tara muskil x sir
Sai ho
सहि
कुरा
गर्नु भो
हो हजुर
लोकगीतको बादशाह राजुदाइलाइ देखे पछि मनै आनन्द हुन्छ।
आहै चैट चैट
धेरै दिनमा सुन्न पाईयो राजु परियार जि को गित
राम्रो लाग्यो आजको दोहोरी
जय होस ईन्द्रेणी परिवारको👏
गितु सन्ताेश भण्डारी भुसाल गुत
राजु भने को राजु नै हो लोक दोहोरी को हिरो
आाहाँ के दामी दोरि धरै राम्रो राजु दाइ अनि रुपा सुनार को मिठो सोर रुपा जि तपाईं को यसरी नै कोसिस गरनु होला
इन्द्रेणीमा आज राजु परिवार र रुपा सुनारको मिठो स्वर सुन्न पाईयो तपाईं को को हुनुहुन्छ राजु परिवार र रुपा सुनारको स्वर र गित मन पराउने सबै यता हाजिर हुन म अनुरोध गर्दछु!!!!
लोक क्षेत्रमा आदरणीय हस्ती राजु परिवार आउनु भाको रहेछ खुशी हुने म जस्तै कति हुनुहुन्छ आउनुस।
राजु दाइ र विष्णु माझीलाई ल्याउनु पर्यो
कृष्ण दाइ
नेपालमा राजु दादा जस्ताे कलाकार साहेत जन्मदैन हाेला नत अमिरिका मनपर्याे नत जापान सधैकाे एक नास singer
धेरै पछि राजु परियार को गित सुन्न पाईयो जय ईन्द्रेणी कार्यक्रम ।
आखिर लम्जुङ्गे न हुन 😃
राजु दाइ संग यस्तो खत्रा दोहोरी खेल्न सक्ने
अहिलेको नया पुस्ताको पहिलो गायिका हुनु पर्छ मज्जा आयो
Raju King lai takar dina muskil xa mahan kalakar
राजु दाईले कति सजिलाे सँग हाे के गित गाउने हामिले कुराकानि गरे जसरि। कतिपय गायक गायिकाकाे त गित गाउन पर्दा घाँटि सन्चाे हुन्न यि दाई त सदाबहार यस्तै हाे
मालिका गाउँ पालिका कहाँ हो घर? दर्बाङ होकि कता हो??
pachanpuri nagapalika 4skt
राजु दाई को स्वर ले मन नछुने नेपाली थोरै मात्र छ यत्ती मिठो छ की बयान गर्ने शब्दको कमी छ
xuchchi nani sarai kada yar majja aayo sarrrrrr
#chitrakumarshrestha
ramro xa hjr geet
मिल्ने भया राजु परियार। र शान्ति श्री परियार लाई सँगै लिनु पर्यो
P0pp
😍xuti
mero pni chahana ho yasma
@@sibshrestha3402 0u
लोकसंगित का राजा राजुपरियार इन्द्रेणी मा देख्नपाउदा खुसिलाग्यो 🙏🙏🙏😍😍
लोकदोहोरी किंग राजु परियार दादा को नाम नै काफी छ । जति बयान गरेनि कमी हुन्छ ।सुपर छ दादा दोहोरी ।
रूपा सुनार छुच्ची नानुको पर्यास नि एकदम उत्तम छ
हार्दिक बधाई तथा कार्यकालको शुभ कामना छ सम्पूर्णलाई
मेरो बैँसकाे कलाकार राजु प.सलाम छ त्यो समयमा उहाँको गीत गाेठालाे जाँदा पनि रेडियो भिरेर जान्थेँ।
हो भन्या ,,,हरपलको साथी हुनुहुन्थियो 😃😃
राजु ले,हाम्रो लमजुङको नाम रख्नु भयो ,गर्ब गर्छु हामी सबैले ,Salute u Raju Dai,miss you all the time,
Raja lamjung navum hamro nepal ko nam rakhnu vako xa vanum 🇳🇵
@@prakashbudathoki3234 yes 👌👌.
राजु परियार दाइको Song हरू मलाई नि yagdamai मन पर्छन्
Ma achham बाट
न्याउली बरु डालिमै निदायो
तिम्रै यादले बिस्तारा बिझायो
वा यत्ति मिठो ,मार्मिक थियो कि मैले बिगतका दिनमा यत्ति धेरै गाउदै हिन्थ्यो कि ,त्यो गनेर सात्य छैन ति सब्द ,सब्द मनमा अझै पनि मस्तिस्कमा ताजै छ
wowo Biuti
कतारबाट हेर्न जति यता हाजिर हौ त
मत साउदि देखि
Ma Bahrain dekhi ho
M qtr dekhi🤣😂
ल है
आज चाहिँ कडा नै हुने भयो
बधाई छ रुपा सुनार
Nice performance with raju pariyar !!!
रमाइलो छ राजपरिवारको साथ मा
@@loknathpaudyal4838 0
जति राम्री मान्छे तेस्तै राम्रो कला अनि गला सबै ले एक्दम मन पराउने गायिका रुपा (छुच्ची नानी)
Really nice voice
Chhuchi nani. Rop. Ki rani hun
राजु दाईको सग्गीत सारै मन पर्छ मलाई दाईको फेन होम कोको हुनुहुन्छ एता हाजी गरै है 👍👍👍
राजु परियार नेपाली लोक संगीतको लिजेण्ड भन्ने जति हाजिर
इन्देरेनी मा राजु परियार टिका सानु को गित सुन्न पाउनु पर्यो दुबै जना लाई well come गर्नु पर्यो
मलाई नि तेस्तै लाग्छ
Raju pariyar vs tika sanu dohori
लोकदोहोरी गीतका राजा राजु परियार दादा आउन भए रहिछ खुशी लागो राजु परियार दादालाई मनपराउने कतिजना हुनुहुन्छ
बबाल छ !पस्तुती राजु परियार र रुपा सुनार को बधाई छ सबै कार्यक्रम म उपस्तिथि र इन्द्रेणी टिम सम्पुर्ण लाई
लोकदोहोरी किङ्ग नै राजु दाइ ।रुपा पनि कम छैन है।।
Pramila Basnet
राजु परियार नेपाली लोक दोहोरीको राजाको दोहोरी क कस्लाई मन पर्यो त हाजीर गरम है🙏🙏
Raju pariyar ko fan jati yeta✋✋✋
म तपाईंको 😘
Ma xu Raju ko fan ma Pani lamjung ko
इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने दर्शक हरु यताहाजिर गरुम त ..😍😍
रबि सर प्रकण तिर पनि एसि आवाज उठाउदै सरकार लाई,दबाब दिन पर्यो कृष्ण दाजु
Jghhhhh
Ni
Good
सोर होस त राजु दाइ को जस्तो
नम्बर एक सोर को धनि
कडेँल सर एसो रबिलाईमिछानेलाई आपत्त परेको बेला उता तिर पनि ध्यान दिनुपर्ने होकि
Ta de mula nakarai git sun
Hagda mudda rabi
थुक्क तेरो दिमाख गीत सुन।
MAHEN LIMBU sahe bhanu bhayo hjur la
Ciney Gurung 😂😂😂👍
राजु दाइ भनेको स्वरको राजा हो राजा मलाई मन पर्ने मध्ये यक हो हजुर राजु परिवार ,नारायण रायमाझी ,प्रेम राजा महत ,बद्रि पङ्गेनि ।अति नै मिठो स्वर हजुरलाई सलुट छ राजु दाइ
इन्द्रेनी को नियमित दर्शक हो म प्रत्येक इपिसोड हेर्ने गर्छु।।।।तर दुई दिनदेखी रबि लामेछानेको समर्थन मा आन्दोलन को प्रत्यक्ष प्रशासन हेरेको ले झन्डै भुलेको रहेछु।।।तर आज लोकगीतका रमहाराजा राजु परियार आउनु भएको रहेछ खुसी लाग्यो।।।
राजु दाई नमस्कार म हजुर को फ्यानै हो दादा।।।
सुदूरपश्चिमको दार्चुलाबाट लोक गीतका स्वर सम्राट राजु परियार लगायत ईन्द्रेणी टीमलाई हृदयदेखिनै सलाम छ!जुनगीत सुनेपनि धीत नमर्ने राजुपरियारको उत्तरोत्तर प्रगतीको कामना गर्दछु!!
ओहो छुच्ची नानी त खतरा गायिका पो रहिछिन।बल्ल पो चिनियो।धेरै राम्रो भयो।आजको कार्यक्रम।
छुचि नानि ले सारै राम्रै गाउनु भयो मलाई त सारै मन पर्छ छुचि नानि ले गायको
आजको गित राजु दाइ रुपा दिदी दुवैकोगित सार्है राम्रो👍
लोकदोहोरीको एक खम्बा प्रिय दाइ राजु परियारको आवाज सुन्दा मन चंगा हुन्छ 😍😍
लोक दोहोरी गायक राजु परियार लाई लोक दोहोरी को idol भन्दा नी फरक नपर्ला। उहाँको स्वर एकदमै मन पर्छ।
सारै मन छुनि गित गाऊनू हून्छ राजू दाजु सारै मन पर्छ हजूरको गित सधै एसरी पाऊ 😘😘😍😍🙏🙏🙏🙏
लोक श्वर सम्रात तथा बादशाहाको हरेक गीतमा पनि बिषेस न्याउलि गीत मन पर्छ ।
सोयेम सरस्वती माताको बास स्वरका धनि हाम्रा आद्रनिय राजु परिवार लाई इन्देणी मा स्वागत छ
कलाकार को समान गरौ हाम्रो देशका 🇳🇵पहिचान हुन 😍नमस्कार🙏🏻✅
हाल साउदि अरेबियामा छु मेरो काम र सुत्ने बाहेक हरेक समय इन्द्रेणी कार्यक्रम मै समय बित्छ राम्रो छ दु:ख र पीडा भुलेको महशुस गर्छु हेर्ने गर्छु सदा हेर्न पाइरहोस्
Raju pariyar ko voice man paraaune jati yata hajir humta mero lagita Raju dai mero mutu banisaknu vayako xa
वास्तविक दोहोरी भन्या यसलाई भन्छन को आहा रुपा छुच्ची नानी अनि लोकदोहोरी बड्साह राजु दाजु को बबाल दोहोरी
लोक दोहोरीको राजा अाउनु भएछ धेरै खु शि लाग्यो को को हुनु हुन्छ हेर्नि
ma ni xu
छुच्ची नानी(रुपा सुनार )को त म सबैभन्दा ठूलो फ्यान हो हरेक कुरा मन पर्छ
Dohari king Raju pariyar sanga kasaile jeetna sakdaina salute to you.
really great singer raju...sir... thank you indreni team...
दर्शन नमस्ते सम्पूर्ण ईन्द्रेणी परिवारमा 🙏सारै रमाईलो आँखामा मात्र लाग्यो मनमा रबि दाईको चिन्ता छ ...?
Sm vaneko
Sahi kuro yrrr
फस्ट मा पर्यो आज झलक
नमस्कार सम्पुर्ण इन्द्रेणी कार्यक्रम रहनु हुने मानभाब हरुमा
आहा...! कति राम्रो खुलेको स्वर राजु परियारको | माता सरस्वतीको प्यारो सुपुत्र नेपाल भूमीमा झरेको | " दुख पर्दा तिम्रै काखमा रुन आउथे सानु , तिमिलेनै धोका दियौ अब कहा जानु " शब्द लय र स्वरको अनुपम त्रिवेणी | कृष्ण कंडेल ज्यु लाइ मुरी मुरी धन्यवाद यो अबसर मिलाई दिनु भएकोमा |
Raju daju ko sabai geet MN prxa alwayess king..
कृष्ण दाइ बिष्णु माझि ल्याउनु पर्यो
बरु डोनाल्ड ट्रमप लाई ल्याउन सकिएला विष्णु माझीलाई गार्हो छ।
सुन्दरमणि यो धर्ती मा रहुन्जेल बिष्णु माझी इन्देणी मा प्रकट हुन मुस्किल छ
राजु परियार नभएको भए लोकदोहोरी संगीतले यति धेरै फड्को मार्ने थिएन होला
you are right
ho ni
सहि कुरा हो
राजु र रुपा बिचको दोहोरी घम्सा धम्सी यकदम दामी अझै यस्तै यस्तै कलाकारलाई ल्याउदै जानू इन्द्रेणी विशेष शुभकामना।
आज राजु परियार देख्दा निकै खुसिको अनुभुती भैरहेको छ । इन्द्रेणीले छिन मै हसाउछ छिन मै रुहाउछ । कार्यक्रम राम्रो छ सधै हेर्ने गरेको छु ।
सारै मन पयो बहिनी को सोर त दामि छ र सबै टिम लाई धन्यवाद छ
Sachi nai #hamro lamjunge dhani x kaala r gala ma after long time I listen voice raju pariyar. Keep it up
छुची फुची नानू मुन्छे पनि राम्री आवाज पनि मिठो 😘
आज चँही इन्द्रेणीम अस्यादेई मजा आउने भयो राजु ज्यु र मलाई मंन पर्ने छुछी र फुची नानी गायिका इनको अन्यत्रर्बाता नी धेरै मंनपर्छ बधाई
king लोक दोहोरी राजु परियार दाइ मोटाएको होर भन्या wow राजु ❤️👌👌