सलिनाले मोहनी मन्तर लगाएको बरुकोले राजुलाई घायल बनायो New Nepali Live Dohori 2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 มิ.ย. 2024
  • Present :- सलिनाले मोहनी मन्तर लगाएको बरुकोले राजुलाई घायल बनायो New Nepali Live Dohori 2081============================================================== # ==============================================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link :
    ♪ Vocal :
    ♪ Lyrics :
    ♪ Music :
    🎙गायक/Singer
    🎙गायिका/Singer
    सहयोगी कलाकारहरु / Support Singer
    निशा सुनार /Nisha Sunar
    बिशाल बिसी / Bishal Bc
    अम्मर भट्टराई /Amar Bhattrai
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    इलेक्सन सुनार / elections sunar
    पवन शाही / pawan shahi
    ♪बासुरी / Basuri
    मिलन बिश्वकर्मा Milan / Bishwokarma
    ♪सारङ्गी / Sarangi
    रामु एस के / Ramu Sk
    ढोलक / Dholok
    बिनोद कोहोली / Binod KOholi
    अक्टोप्याड / AuctoPad
    कृष्ण लामिछाने / Krishna Lamichhane
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Top Bahadur Sharma 9766250810
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    Top Bahadur Sharma
    9813324316
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    Top Bahadur Sharma 9766250810
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    © Salina Nepali, 2023
    ---------------------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/SalinaNepaliYT
    Facebook:- tinyurl.com/SalinaNepaliFB
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Salina Nepali Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 96

  • @SalinaNepaliSaneOfficial-zb5zu
    @SalinaNepaliSaneOfficial-zb5zu  20 วันที่ผ่านมา +60

    नमस्कार सबैलाई म सलिना नेपाली राजु परियार दाई सग फेरि तपाई हरलाई मन पर्नै चौतरीको बर मिठो दोहोरी गित salina nepali sane युटुत्ब च्यानल बाट लिएर आको छु सबै अरु गितलाई जस्तै माया गरिदिनुहोला र like share subscribe गरिदिनु होला❤❤❤

    • @Haminepali4
      @Haminepali4 20 วันที่ผ่านมา +5

      हो कति शालीन देखियो सलिना जि । अब बिच बिचमा यस्तै दोहोरी हेर्न पाम

    • @user-oc8vp3ih5g
      @user-oc8vp3ih5g 20 วันที่ผ่านมา +2

      सलिना जि आगामी एपिसोड मा हजुर र राजु दाइले मनै छैनर भाका नि गराउनुहोला है?🙏

    • @tulsidevisharma6512
      @tulsidevisharma6512 16 วันที่ผ่านมา

      अरु सब राम्रो छ सिस,साइड बाट सिकाए जस्तो देख्दा खल्लो लाग्यो,हजुर आफैमा अब्बल हुनुहुन्छ 🙏

    • @user-oh1on6ls1x
      @user-oh1on6ls1x 4 วันที่ผ่านมา

      Sosweet sis

  • @keshavpariyar5747
    @keshavpariyar5747 20 วันที่ผ่านมา +13

    दोहोरी भनेको महागायक को जस्तो हुनुपर्छ जुन दोहोरी घर परिवार सबै मिलेर हेर्ने लायक हुनुपर्छ
    सलाम छ लोक स्वर सम्राट राजु दाइ

  • @surendrakumal7767
    @surendrakumal7767 20 วันที่ผ่านมา +8

    सलिना जि लाई बधाई तथा प्रगतिको शुभकामना साथै लोक स्वर सम्राट् राजु जि लाई उच्च सम्मान दोहोरी सुपर

  • @umapanta3699
    @umapanta3699 20 วันที่ผ่านมา +7

    आदरणीय राजु दाइ प्रति उच्च सम्मान प्रकट गर्दै सलिना बैनीलाइ मिठो माया । सुमधुर स्वर मिठो शब्द चयन का साथ गाइएको रमाइलो दोहोरी । हेर्न मज्जा आयो । सफलताको शुभकामना सानी अझै धेरै धेरै प्रगति गर्दै जानु

  • @bimalabhandari3099
    @bimalabhandari3099 20 วันที่ผ่านมา +10

    सर्ब प्रथम राजु दाइ र सलिना बैनि लागाए सबै टिमलाई उच्च सम्मान र यति मिठो शब्द र कोइलि को स्वर भन्दा कम छैन सुन्न र हेर्न पाउदा धेरै खुशी लाग्यो ।सबै जनाले पहिलेको जसरि हेरर माया गर्दिनु होला कस्तो लाग्छ प्रतिक्रिया दिनु होला र सलिना बैनिलाइ अझै धेरै प्रगति गर्दै जानु है सफलता धेरै धेरै सुभकामना🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️😘😘😘

  • @durgabahadur7769
    @durgabahadur7769 20 วันที่ผ่านมา +9

    सारै राम्रो भाका स्वर सम्रराठ दोहोरिका बासा पियारो राजु भाइ अनि भाग दुई पनि लेउनुहै स्वरकी धनी पियारी बैहिनी सालिना जय गित जय सङ्गीत 🌺❤️❤️❤️

  • @BimalmagarOfficial
    @BimalmagarOfficial 20 วันที่ผ่านมา +8

    आहा रमाईलो दोहोरी राजु दाइ सलिना जि लगायेत सम्पुर्ण मा सम्मान छ्💐👌🙏🙏

  • @durgabahadur7769
    @durgabahadur7769 20 วันที่ผ่านมา +5

    आहा कति राम्रो गित स्वर सम्राठ बासा अनि होल टिम लगाएत स्वरकी धनी सालिना बैहिनी सन्ममनछ🌺🌺🌺❣️❣️❣️

  • @_Magarne_kanchhe
    @_Magarne_kanchhe 20 วันที่ผ่านมา +4

    आहा कति रमाईलो दोहोरी गीत ❤❤

  • @rambudhathoki1063
    @rambudhathoki1063 20 วันที่ผ่านมา +5

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉

  • @bhuwanpathak7021
    @bhuwanpathak7021 20 วันที่ผ่านมา +4

    शब्द छनोटमा शलिना बहिनी पनि अब्बल नै रहिछन ।लोक संस्कृतिको जगेर्ना कलाकारको पहिलो कर्तब्य हो।

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 20 วันที่ผ่านมา +3

    राजु दाईलाई नमस्कार सलिनालाई धेरै माया 💖💖💖💖💖💖💖💖💖💖

  • @user-nm1ko7fv5d
    @user-nm1ko7fv5d 19 วันที่ผ่านมา +1

    ❤❤ राजु सर को लास्तको अति मार्मिक शव्द अरु सबै उतिकै मिथो छ सलिना बैनि को मिथो स्वर बाकि सबै तिमलाइ शुभकामना

  • @dhanbahadur9296
    @dhanbahadur9296 20 วันที่ผ่านมา +1

    Shwore samrat Raju sir ko dohori n Sunni rw n herni ko hola samman xa ❤❤ Raju sir lai baini Salina lai Pani safalta ko subhkamana xa 🌹❤️🙏

  • @eakbahadur8859
    @eakbahadur8859 3 วันที่ผ่านมา +1

    धेरै धेरै मिठो छ दाेहाेरि राजु दादा जता म तेतै हुन्छु सलिनालाई नि धेरै मन परयाे सफलताको शुभकामना छ 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹❤️❣️❣️❣️❣️

  • @savitribakhrel7737
    @savitribakhrel7737 20 วันที่ผ่านมา +1

    sarai ramro dohori . sabai le herdinu hola.

  • @sherbahudar6168
    @sherbahudar6168 19 วันที่ผ่านมา +1

    लोक प्रिय गायक राजु परियार सालिना नेपाली लगायत सम्पुर्ण कलाकार टिम लाई शुभकामना

  • @durgapandey210
    @durgapandey210 20 วันที่ผ่านมา +2

    राजु दाई लाई म परदेसिको ❤️❤️🙏🙏🙏🙏नमसकार सलु साने लगायद सबै कलाकारमा माया🙏❤️❤️🙏🙏🙏🫶🏽🫶🏽🙏🙏❤️❤️❤️

  • @lxkhatri
    @lxkhatri 20 วันที่ผ่านมา +2

    कति मिठो स्वर सलिना जि को गित पनि उत्कृष्ट छ । ❤❤❤

  • @user-qn9xg3vl1n
    @user-qn9xg3vl1n 20 วันที่ผ่านมา +7

    आहा सारै मिठो अनि रमाइलो दोहोरी सानु sane को दोहोरी गीत सुन्ना र हेर्न पाउदा धेरै खुशी लाग्छ सधैं यसरी नै हेर्न र सुन्ना पाउ प्यारी अझै धेरै उच्च सफल्ताको शुभकामना छ है sane ❤❤❤❤❤

    • @lilasomai8888
      @lilasomai8888 19 วันที่ผ่านมา +1

      00😊0000000

    • @lilasomai8888
      @lilasomai8888 19 วันที่ผ่านมา +1

      00😊0000000😊

  • @user-hc9gq7cf5n
    @user-hc9gq7cf5n 20 วันที่ผ่านมา +1

    सारै राम्रो गीत सधै येस्तै गीत सुनिरहन पाउ ❤❤❤❤❤❤❤❤

  • @jajarkotkamala9442
    @jajarkotkamala9442 20 วันที่ผ่านมา +3

    wow nice voice धेरैधेरै शुभकामना छ है सलिना ज्यु सम्थिङग 14/ 15 ओटा टुक्काा मिठासले भरिपुर्णा गाउने शैली तेस्तै राम्राे मुस्कानकाेत झन कुरै छाेडम सबै फिदा हुन्छन हाेला हासिलि रसिलि अनि जाेसिलि गाईका सलिना ज्युकाे सङगितिक क्षेत्र फुल सरि फुलि राखाेस दुबाे सरि माैँलाई राखाेस सत्रु सामु कहिले झुक्ना नापराेस धेरै शुभकामना छ है salina nepali sane lai❤❤❤

  • @sarmilasunar5540
    @sarmilasunar5540 20 วันที่ผ่านมา +1

    आहा धेरै राम्रो दोहोरी ❤❤

  • @manbalal7207
    @manbalal7207 20 วันที่ผ่านมา +2

    बधाई ल गाउँले चेलि अर्घाखाँची 💞💞💞💞💞

  • @suryabahadur522
    @suryabahadur522 20 วันที่ผ่านมา +1

    कति मिठाे गित गायको गाउन पनि बरैनी।जति सुन्यो सुन्यो सुनौ सुनौ लाग्ने गित।सम्पुर्ण कलाकार टिम लाई उच्छ सम्मान छ।

  • @balbahadur5666
    @balbahadur5666 18 วันที่ผ่านมา +2

    Dharai ramro salina jee

  • @samjhanaachary470
    @samjhanaachary470 20 วันที่ผ่านมา +2

    सम्पुर्ण टिम लाई बधाई छ

  • @langhalimagar5596
    @langhalimagar5596 19 วันที่ผ่านมา +2

    दोहोरी भनेको यस्तो हुनुपर्छ दामि

  • @lalthapa6692
    @lalthapa6692 20 วันที่ผ่านมา +2

    क्या मिठो गित सफलताको शुभकामना 🎉🎉❤❤

  • @asmitakarki8554
    @asmitakarki8554 20 วันที่ผ่านมา +1

    आहा सुमधुर स्वर उस्तै मिठो सारै मन पर्यो दिदी सफलताको धेरै धेरै सुभकामना दिदि❤❤❤❤❤❤❤🎉🎉

  • @manbalal7207
    @manbalal7207 20 วันที่ผ่านมา +2

    रिले दोहोरी ले फोहोरी बननउछ सचेत💞💞💞

  • @user-bx6gr4qk3o
    @user-bx6gr4qk3o 20 วันที่ผ่านมา +2

    Wow dami dohori

  • @NamarajPuri-hy9sl
    @NamarajPuri-hy9sl 19 วันที่ผ่านมา +1

    दोहोरि को राजा राजु दादा नमन छ

  • @user-vm2qp3ov7k
    @user-vm2qp3ov7k 3 วันที่ผ่านมา

    Waw ..kasto ramro arghani sangeet sabdha ani movement पनि ekdamai arghanik ....dai 🙏💕💕

  • @prakashgoutham4622
    @prakashgoutham4622 20 วันที่ผ่านมา +2

    Hamro. Arghakhanchi. Cheli salina. Ji. Lok. Geet. Ko raja. Sor samrat. Raju dai lai. Badai xa

  • @himeshkarki6382
    @himeshkarki6382 20 วันที่ผ่านมา +1

    हो यस्तोपो होत दोहोरी भनेकोत बधाई छ दोहोरी टिम सबैलाई🙏🙏

  • @nimatamang7719
    @nimatamang7719 20 วันที่ผ่านมา +2

    Aaha ❤❤mitho ❤❤dohori ❤❤dd ❤❤miss you ❤❤

  • @user-rf8dl2ju7t
    @user-rf8dl2ju7t 2 วันที่ผ่านมา

    आहा कति राम्रो गित बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤

  • @rajumagar5625
    @rajumagar5625 20 วันที่ผ่านมา +1

    Salina baini ko mitho aawaj pargati hudai jaos

  • @user-jf1wn2lq8x
    @user-jf1wn2lq8x 19 วันที่ผ่านมา +1

    सफलताको धेरै - धेरै शुभकामना💐 बैनी

  • @user-lp5nh6fy3u
    @user-lp5nh6fy3u 19 วันที่ผ่านมา +1

    आहा निकै आनन्द आयो

  • @KumarBishwas-gx9ko
    @KumarBishwas-gx9ko 20 วันที่ผ่านมา +2

    Khhatra rmaelo nice

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti 20 วันที่ผ่านมา +2

    Aha Ati mitho

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g 20 วันที่ผ่านมา +3

    आहा हरेक भाकालाई न्याय दिएर गाउने सलिना जि अनि लोक दोहोरि जगत का स्वर सम्राट राजु परियार दाजु आजा फेरि मिठो मनपर्ने भाका मा। यसअघि नि हजुरहरुले गाउनुभाको भाकाहरु (तिमी बस्ने सहरैमा)(कपलु कोरेर) लगायत अरुनि अतिनै मनपर्छ।र मन परेरै एउटा अनुरोध गर्न चाहान्छु सलिना जि आगामी एपिसोड मा हजुर र राजु दाइले ((मनै छैनर कति दिन भो म एक्लै तडपेको भेटने हैनर)) भाकामा गराउनुहोला भन्न चाहन्छु।🙏❤️

  • @SuryaSirjana-is2li
    @SuryaSirjana-is2li 20 วันที่ผ่านมา +1

    एकदम गीत गीत❤❤❤

  • @sonubahadur1655
    @sonubahadur1655 20 วันที่ผ่านมา +1

    Saman xa lok dohori king raju pariyar lai❤❤❤👌👌

  • @rajkumaruparkoti2643
    @rajkumaruparkoti2643 20 วันที่ผ่านมา +2

    ❤❤❤❤❤❤❤Ka dame

  • @bishnusanthury6852
    @bishnusanthury6852 20 วันที่ผ่านมา +1

    Mitho geet 🙏 🎉🎉🎉🎉🎉

  • @mfgaming6442
    @mfgaming6442 20 วันที่ผ่านมา +1

    Selina ko Ajo ko tukka Dami lagyo Raju daiko ta kura garna nai bekar chha dai k ho duniyalai thaha chha

  • @dhanakarki578
    @dhanakarki578 20 วันที่ผ่านมา +2

    Wow nice❤❤❤

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 16 วันที่ผ่านมา

    आहा रमाईलो लागो धैरै धैरै धन्यवाद छ
    ❤❤❤❤❤❤❤❤❤❤

  • @lakshmilakshmi215
    @lakshmilakshmi215 20 วันที่ผ่านมา +1

    Ramro x hai ❤❤

  • @kamnalagnemanche2547
    @kamnalagnemanche2547 19 วันที่ผ่านมา +2

    माफी पनि नमाग्ने छाडा दोहोरीका कलंक बालचन्द्र र शंकर र रियाका दोहोरी हेरी दैन अव ।

  • @premthapa2516
    @premthapa2516 18 วันที่ผ่านมา +1

    Daaamiii supap

  • @Sanam_sharma1
    @Sanam_sharma1 19 วันที่ผ่านมา +1

    यो गितमा राजु दाइ सर्मिला गुरुङ दिदिले गाय फेरि 21 बर्ष अघिको याद हुनिथियो

  • @dhanakarki578
    @dhanakarki578 20 วันที่ผ่านมา +1

    राजुदाई र सलिना बैनी सबैलाई शुभकामना अबको भागमा ( मनै छनै र कति दिन भो म एक्लै तडपेको भेट्ने होइन ) भन्ने सुन्न पाऊ ❤❤❤❤❤❤❤❤

  • @govindaadhikari2606
    @govindaadhikari2606 20 วันที่ผ่านมา +1

    Ramro cha hai

  • @Rameshsh-qe6pe
    @Rameshsh-qe6pe 20 วันที่ผ่านมา +1

    यो दोहोरी गीत धेरै राम्रो छ

  • @user-is1cy2gm8u
    @user-is1cy2gm8u 19 วันที่ผ่านมา +1

    Nice dohoriii❤❤❤

  • @user-yg3jq6go7k
    @user-yg3jq6go7k 20 วันที่ผ่านมา +1

    Nice voice sineina ji

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b 11 วันที่ผ่านมา

    नमस्कार सबै जानालाइ राजु दाइ के भन्नू भको यस्तो सारै मन घर्कियो दाइ😭😭😭😭😭

  • @user-iz8tk8on2l
    @user-iz8tk8on2l 20 วันที่ผ่านมา +1

    Salina ko yati mitho voice xa man nai lovyaune❤❤❤

  • @KulMan-ub9oj
    @KulMan-ub9oj วันที่ผ่านมา

    सर्बप्रथ्म सलाम छ ! ❤❤❤🙏🙏🙏🙏

  • @laxmankaushal5144
    @laxmankaushal5144 16 วันที่ผ่านมา

    राम्रो छ है बैनी ❤❤ धेरै

  • @srijanabasnet19
    @srijanabasnet19 20 วันที่ผ่านมา +1

    Nice song 🎵 👌

  • @KumarTamu-fy9oo
    @KumarTamu-fy9oo 19 วันที่ผ่านมา +1

    Ati ramro

  • @haripudasaini5719
    @haripudasaini5719 19 วันที่ผ่านมา +1

    Lovely Salina , very nice looking!

  • @PurnaBdr-wj7bm
    @PurnaBdr-wj7bm 8 วันที่ผ่านมา

    You both are King And queen vocal with choose words ❤❤❤

  • @MadhavMaya-lp1px
    @MadhavMaya-lp1px 3 วันที่ผ่านมา

    Aawaj dherai mitho xa Dubai ko

  • @Chammahara7
    @Chammahara7 17 วันที่ผ่านมา +1

    Wow super 👍 dohori ❤❤😮😮😂😢🎉

  • @Baburam-ys3ki
    @Baburam-ys3ki 19 วันที่ผ่านมา +1

    Nice to see alltmly thanks 🎉🎉🎉❤❤❤

  • @user-zk5dy9uh3i
    @user-zk5dy9uh3i 3 วันที่ผ่านมา +1

    Ati ramro tukka jhodni vo Salina g❤

  • @UrmilaRamtel-jx8wk
    @UrmilaRamtel-jx8wk 17 วันที่ผ่านมา +1

    So cute👌👌👌👌❤️❤️❤️❤️❤️

  • @mohanthapa8393
    @mohanthapa8393 4 วันที่ผ่านมา

    Salina beti khub ramro awaj Raju ko ta tarif garera sakidaina

  • @ppdnkd5036
    @ppdnkd5036 20 วันที่ผ่านมา +2

    ❤❤❤❤❤❤❤❤❤

  • @dambarrana7404
    @dambarrana7404 6 วันที่ผ่านมา

    Supper all the best

  • @sontoshnepali4622
    @sontoshnepali4622 2 วันที่ผ่านมา

    Good songe salena g

  • @user-dl9gv6td8d
    @user-dl9gv6td8d 4 วันที่ผ่านมา

    Wow nice song

  • @DipendraBista-sy9xt
    @DipendraBista-sy9xt 20 วันที่ผ่านมา +1

    nice

  • @premthapa2516
    @premthapa2516 18 วันที่ผ่านมา +1

    Part 2 xeetai launu paro hai

  • @Naresh255
    @Naresh255 3 วันที่ผ่านมา

    wawooo ❤❤❤

  • @chandathapa934
    @chandathapa934 19 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤

  • @user-zh8sv9tq7y
    @user-zh8sv9tq7y 20 วันที่ผ่านมา +1

    ❤❤❤❤❤

  • @RameshThapa-gr9eh
    @RameshThapa-gr9eh 17 วันที่ผ่านมา

    very nice

  • @ysrnepalyoutubechannel2254
    @ysrnepalyoutubechannel2254 2 วันที่ผ่านมา

    दोहोरी राम्रो छ तर एक कुरा भन मन लायो ब्याकाराउड गाउने को मगारनि हो ट ट टु टु ज्यादा आयो ब्याकराउड गाउने भोलम कम गर्नुम झन त यो ट ट टुटु गर्ने मगर मगर्निहरुले

  • @Shyamukshetri-ib5em
    @Shyamukshetri-ib5em 12 วันที่ผ่านมา

    😄👌👌👌👌👌❤️❤️

  • @user-zb6ck1yh5e
    @user-zb6ck1yh5e 17 วันที่ผ่านมา

    Wow dami tukka 😂😂😂😂

  • @NiruThapa-mn3zt
    @NiruThapa-mn3zt 20 วันที่ผ่านมา +2

    ❤️❤️❤️❤️❤️❤️❤️🙏

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o 3 วันที่ผ่านมา

    धेरै र।मो छ दुबै को मेरो नमस्कार ❤❤❤❤

  • @kamalbahadur6693
    @kamalbahadur6693 12 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤