विश्लेषक पुरञ्जन भन्छन्: राजनीतिक रूपमा प्रचण्ड भन्दा चतुर ओली भएर निस्किए ! puranjan acharya/kp oli

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ส.ค. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

ความคิดเห็น • 21

  • @user-yi2pm2qq3v
    @user-yi2pm2qq3v หลายเดือนก่อน +2

    देश र जनता को झुठो कसम किन खान्छौ हो । आफ्प्नो परिवार को खाउ न ।
    तशै त हामि नेपालि को आयु कम छ 😂😂😂

  • @AshokBhattrai-v5m
    @AshokBhattrai-v5m หลายเดือนก่อน +1

    Very good analysis

  • @anojchhetri
    @anojchhetri หลายเดือนก่อน +1

    This analysis truly reflect reality in Nepal. I appreciate objectivity

  • @somnathdhakal7402
    @somnathdhakal7402 หลายเดือนก่อน

    Correct analysis

  • @shivalalshrestha9088
    @shivalalshrestha9088 หลายเดือนก่อน

    गद्दार दासहरूकाे राजनीति लाई चतुर राजनीति भन्नै मिल्दैन ।

  • @Tg3hj
    @Tg3hj หลายเดือนก่อน

    हेर्दै जाउ जब शेर बहादुर को प्रधानमन्त्री बन्ने पालो आउछ तब के पी ओली प्रचण्ड ,रबि लामीछाने सङ मीलेर
    शेर बहादुर लाई लाक्रो देखाइदिन्छ ।सबै लाई चेतना भया

  • @user-fj9hu4kc5y
    @user-fj9hu4kc5y หลายเดือนก่อน

    चतुर्याई को प्रतिस्पर्धा त छ आखिरमा ! जनता र विकास पानीमा

  • @chandrapandey1063
    @chandrapandey1063 หลายเดือนก่อน

    जय bechan jha लाई बधाई प्रधानमन्त्री भएको मा

  • @prakashdulal6883
    @prakashdulal6883 หลายเดือนก่อน

    प्रचण्ड भन्दा चतुर होईन, बढी सिट हो । दुवै जनाको पार्टीको बराबर सिट हुनुपर्छ अनि बल्ल थाहा हुन्छ को चतुर भनेर।

    • @KkkVvv-z7t
      @KkkVvv-z7t หลายเดือนก่อน

      बराबर सिट कहिल्यै हुदैन एमालेकाे कुर्कुच्चा मुनि हाे माउबादि

  • @nabinpokhrel5329
    @nabinpokhrel5329 หลายเดือนก่อน

    यो काङ्ग्रेस को झोले भारतीय दलाल के भन्छ ।

  • @manirampokhrel7609
    @manirampokhrel7609 หลายเดือนก่อน

    चतुर होइन ई सबै नेता फटाह हुन

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 หลายเดือนก่อน

    अब भूमाफियाको र मानव तस्करको उत्सव! भ्रष्ट्राचार प्रतिपराजित!?

  • @Jumlanepal-DBC
    @Jumlanepal-DBC หลายเดือนก่อน

    Hawa kura matra garne manche😂

  • @dineshlimbu5237
    @dineshlimbu5237 หลายเดือนก่อน

    Tero pani khali prachanda lai matra dekchas ani kp sere lai chahi k gareko cha

  • @chanthapa7943
    @chanthapa7943 หลายเดือนก่อน

    Bakbaas Waiyat Kura.....

  • @simplecookingwithobi3511
    @simplecookingwithobi3511 หลายเดือนก่อน

    चतुर को अर्थ को दुरुपयोग भो