रमेशले हिरासतमा राखिएको मान्छेलाई कुटेर मारेका छन ! Punya Prasai भन्छन्: kulman नेपाल आमाको पुकार हो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    punya prasad prasai interview
    kulman ghising
    durga prasai
    balkrishna neupane
    hemant sedhai
    rsihi dhamala
    sidha kura janata sangha
    bharat dahal
    punya gautam
    kp oli
    prachanda
    rabi lamichhane
    nepali samachar
    nepali news
    churo kuro
    tikaram yatri
    koti home
    dr kc
    gagan thapa
    balen shah
    balen city
    harka sampang
    arju rana
    nepali comedy
    janardhan sharma
    janata janna chahancha
    #punyaprasai #drsurendrakc
    #kulmanghising
    #rameshkharel
    #rishidhamala
    #tikaramyatri
    #gaganthapa
    #churokuro

ความคิดเห็น • 82

  • @surajlama-r3z
    @surajlama-r3z 22 วันที่ผ่านมา +30

    पुन्य जि सत्यको पक्षमा सत्यतथ्य आफ्नो कुरा राख्नु भयो धेरै धेरै धन्यवाद

  • @suryabhandari5814
    @suryabhandari5814 22 วันที่ผ่านมา +41

    पुण्य सर समयअनुसार रमेश खरेलको सम्पुर्ण पोल खोलदिनुभएकोमा धेरै धन्यवाद ❤❤❤❤

    • @durobahadurgiri2568
      @durobahadurgiri2568 22 วันที่ผ่านมา

      😂😂😂😂😂

    • @BishnuKMockMount
      @BishnuKMockMount 22 วันที่ผ่านมา +1

      ​@@durobahadurgiri2568कोही निर्दोषकाे हत्यामा कस्तो मान्छेलाई हाँस उठ्छ हाेला???

  • @anandabhattarai6646
    @anandabhattarai6646 22 วันที่ผ่านมา +17

    Punya dai hajur ko bhanai 100%❤❤❤❤❤

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 22 วันที่ผ่านมา +11

    सत्याको पक्षमा उभिनुभएकोमा धेरै धन्यबाद । त्यो चोर, गुण्डा रमेश खरेलको सम्पत्ति छानबीन होस र कारबाही पनि होस। र यसरी नै सधै सत्याको पक्षमा बोलेर हामीलाई सचेतना फलाईरहनु होला ।

  • @Subash-v5x
    @Subash-v5x 22 วันที่ผ่านมา +9

    कुलमानले भ्रष्टाचार गरेको रहेछ भने पनि हामी पत्यौदिन ।।।

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 22 วันที่ผ่านมา +11

    सहि र सत्य भाको कुरो बोलनु भयो खरेल भन्ने भगौडा लाई जुन दिन ज्ञानेन्द्र साहिलाई ठुलो धोका देको थियो तेहि दिन देखि खरेल भगौडा काम छैन भने लागेको थियो अहिले आयर सबै कुरो थाहा भयो

  • @gopal.gautam8050
    @gopal.gautam8050 22 วันที่ผ่านมา +11

    सहि कुरा हो पुन्ने जिउको

  • @hemthapa8105
    @hemthapa8105 22 วันที่ผ่านมา +6

    yes you are right true Punya sir .....jay Nepal jay nepali 👍️👍️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SanzooPasa
    @SanzooPasa 22 วันที่ผ่านมา +3

    ल हेर त 35 अरब घाटा मा गएको नेपाली बिधुत प्राधिकरण अहिले 47 अरब फाइदा मा ल्याउदा पनि 82 अरब फाइदा मा नै छ देश मा झिलिमिलि पनि छ साला नेता मन्त्री हरु को दिमाग के भएको छ यहाँ देश मा 😡😡😡😡😡

  • @user-fi8cl2tp5r
    @user-fi8cl2tp5r 21 วันที่ผ่านมา +1

    Wow! really heart touching speech.Thak you Punya Sir.

  • @Ranaufc
    @Ranaufc 22 วันที่ผ่านมา +5

    Punya sir salute x

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 22 วันที่ผ่านมา +3

    पुन्य सर 💯 सही कुरा गर्नु भयो ।अनि सबै नेपाली जन्तालाई पनि सूचना गराउनु भयो ।यो नै ठूलो कुरा हो।रमेश खरेल भनेजन्तुको सम्पत्ति छानबीन को मुदा हाल्नु पर्छ ।युवराज सफलजी हाल्नु भएको हो भन्ने सही गर्नु भएको छ र उहाँलाई पनि सलोड छ साथै शुभकामना छ ।१८ घन्टा लोड सेटीड.बाट २४ घन्टा बिजुली बाल्नु पाउनु र३५अर्ब घाटा बाट ४७ अर्ब नाफामा ल्याउनु भन्ने को ।यो जोक होइन।नेपाली जन्तालाई मारेर केही ब्यापारीहरू लाई बँचाउनु खोजेको बुझ्नु सकिन्छ ।तर युबाहरू सडकमा आइ सकेको छ ।यही मौकामा यो कम नलाग्ने नेताहरूलाई डाँडा कटाउनु ने पर्छ ।पाँच बर्ष हत म्याद भन्ने कुरा काही हुन्छ ।उठ उठ युबा नेपाल आमालाई बचौ ।जय नेपाल 🇳🇵

  • @kanchanlimbu9912
    @kanchanlimbu9912 22 วันที่ผ่านมา +1

    कुलमान घिसिङ्गलाई कुनै हालतमा पनि हट्नु हुन्न किनकी 61/62 तिर 18 घन्टा लोडसेटिङको कष्ट भोगेको अझै ताजै छ।🙏🙏

  • @samsermayaLama
    @samsermayaLama 22 วันที่ผ่านมา +2

    यो भाइले एक दम सत्य कुरा बोल्नु भएको छ

  • @user-br1mt3sz9c
    @user-br1mt3sz9c 21 วันที่ผ่านมา +1

    रमेस खरेल को हो भनेर पहिलेनै दिपक मनाङेले भनेको कुरा सत्ये रहेछ।

  • @SapanaaRawat
    @SapanaaRawat 22 วันที่ผ่านมา +5

    केश हाल्नु पर्यो ज्यान मारा लाइ

  • @prakashlama_1000
    @prakashlama_1000 22 วันที่ผ่านมา +1

    support kulman ghising✋💐💐🇳🇵

  • @purnamagar6169
    @purnamagar6169 22 วันที่ผ่านมา +3

    Good 👍👍👍

  • @yubarajkharel5445
    @yubarajkharel5445 21 วันที่ผ่านมา

    सहि र सत्य कुरा हजुरको सहमत छु

  • @yubarajkharel5445
    @yubarajkharel5445 20 วันที่ผ่านมา

    पुण्य सर ले जे भन्नु भो 100% सहि हो

  • @shantigurung6725
    @shantigurung6725 22 วันที่ผ่านมา +1

    Jay Kulman Ghising🙏🏼
    Thank you Punya sir🙏

  • @LilKattaofficial
    @LilKattaofficial 15 วันที่ผ่านมา

    पुने सर को कुरा एकदम सही हो

  • @krishnarai-ls7cf
    @krishnarai-ls7cf 22 วันที่ผ่านมา +4

    चोर खरेळ फटाहा मलाई त पहिले थाहा थियो

  • @lalchhantel
    @lalchhantel 22 วันที่ผ่านมา +1

    क्या पुलिस को बैइज्जेत गरिब ए सुंगुर रमेश खरेल ।😅😅😅

  • @buddhimantamang5884
    @buddhimantamang5884 22 วันที่ผ่านมา +1

    पुन्य सर तपाईंले एकदम शहि तर्क रख्नु भयो धन्यवाद

  • @sushilatamang7474
    @sushilatamang7474 21 วันที่ผ่านมา

    कुलमान सर जिन्दाबाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @rameshthapa5228
    @rameshthapa5228 22 วันที่ผ่านมา +2

    Good news

  • @shovabantawa3820
    @shovabantawa3820 22 วันที่ผ่านมา +3

    Punya Prasai sir kura sarai chitta bujhyo

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 22 วันที่ผ่านมา +3

    हिरासतमा राखेकाे मान्छेलाई साच्चिनै रमेश खरेलले कुटेर मारेकै हुन् त ?जय श्री पशुपतिनाथ ।।ॐ।।

  • @srijana4051
    @srijana4051 22 วันที่ผ่านมา

    सहि कुरा हाे👍️👍️

  • @RajuMazakoti
    @RajuMazakoti 22 วันที่ผ่านมา +2

    सही कुरो सर को😊

  • @chandrasubba3813
    @chandrasubba3813 22 วันที่ผ่านมา

    Punei,babu le hamro desh Nepal 🇳🇵 ko 🇳🇵samsaik political ra aru besaima seisatya dheri ramro bahash garnu bheiko ma hagur li dheri, dheri dhanibhade ra namaskar cha hami bata sada. 😊😊😊😊 ❤❤❤❤🎉🎉🎉🎉.

  • @rajanlamsal4614
    @rajanlamsal4614 22 วันที่ผ่านมา

    आम नागरिकले जस्लाइ बिश्वास गर्छन् तिनै ब्याक्ती बेइमानी बिस्कन्छन।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 22 วันที่ผ่านมา +2

    याे 100% भ्रष्टाचार ब्यक्ति हाे

  • @12345678951518
    @12345678951518 20 วันที่ผ่านมา

    भ्रष्ट नेताहरुको सन्तान हरुलाई पनि राम्रो सँग बाँच्न दिनु हुन्न ,जाबो कुखुराको चल्ला चोरेर खाने काग र कागको बचेरालाई त छोडेन , कागलाई मारेर कागको गुँडबाट बचेरा निकालेर जलायो भने देश खाने चोर नेताहरुको सन्तानलाई छोड्ने कुरा नै आउँदैन । नाति होस या पनाति 😡😡😡

  • @user-lx2pe7jk8b
    @user-lx2pe7jk8b 22 วันที่ผ่านมา

    Right 💯 ❤❤❤❤❤

  • @jitkumar4752
    @jitkumar4752 22 วันที่ผ่านมา

    पुण्य जी तपाई लाई सलुट कुलमान घिसिङ जिन्दाबाद

  • @GaneshMagarOfficial
    @GaneshMagarOfficial 22 วันที่ผ่านมา

    Kulman le bhartachar nai gareko vaye pani khusi nai xau hami 😊#Supportforkulman

  • @HaritamangPakhrin
    @HaritamangPakhrin 22 วันที่ผ่านมา

    कस्लाई मरेको रहेछ जेलभित्र बार बार भनेको छन् स्वदेशी नै त होलनी

  • @bedrajbaral7664
    @bedrajbaral7664 22 วันที่ผ่านมา

    सत्यकाे खाेजी

  • @narendrarimal3277
    @narendrarimal3277 22 วันที่ผ่านมา

    Right🎉

  • @kashisapkota6869
    @kashisapkota6869 22 วันที่ผ่านมา

    पुन्य सर को कुरा सत्य हो ।

  • @bahadur3181
    @bahadur3181 22 วันที่ผ่านมา

    Yes you are right thank you so much sir

  • @narayanprashad8641
    @narayanprashad8641 22 วันที่ผ่านมา

    right ho❤❤

  • @parkdhong
    @parkdhong 22 วันที่ผ่านมา

    keep it up Punya jee👍️👍️👍️

  • @bksrk5891
    @bksrk5891 22 วันที่ผ่านมา +1

    जेलमा काहाँ का को मान्छे मारेका हुन ति जेलमा राखेको मान्छे लाइ राती जाड खाएर कुटी कुटी किन मारे अब इनलाई हदै सम्मको कारवाही हुन पर्यो र इनले खाइरहेको पेनछेन ति मारेका मान्छे का परीबार लाइ दिनु पर्यो

  • @PRBG9749
    @PRBG9749 21 วันที่ผ่านมา

    Punya sir ..satyako pakshama bolnu vo dhanyawad

  • @faktanglungrock6951
    @faktanglungrock6951 22 วันที่ผ่านมา

    10000 % Right 😮

  • @mahendralimbu3083
    @mahendralimbu3083 22 วันที่ผ่านมา

    Good job punne bro thanks.

  • @Kalekanxadai
    @Kalekanxadai 22 วันที่ผ่านมา

    Salam xa sir

  • @user-to8hs7re7d
    @user-to8hs7re7d 22 วันที่ผ่านมา

    Absolutely right sir,ramesh kharel lai chanbin garnu parcha.

  • @dhanrai8122
    @dhanrai8122 11 วันที่ผ่านมา

    साला नेपाल देश तेसका बाऊले दाइजोमा पाएको जस्तो कुरा गर्छ रमेश फ़टाहा….

  • @chandra1369
    @chandra1369 22 วันที่ผ่านมา

    पुण्य सरलाई सलाम😘😘😘छ।

  • @thombiswa2519
    @thombiswa2519 22 วันที่ผ่านมา

    Yes sir your right

  • @chhatrabahadursilwal988
    @chhatrabahadursilwal988 22 วันที่ผ่านมา

    The ज
    याेमानिसचाेरहाे रमेस बाेडिमा पडेकाहाे ध निबाउकाे छाेराह
    11:19

  • @khanimayalimbu3741
    @khanimayalimbu3741 22 วันที่ผ่านมา

    सहि 👍️👍️👍️👍️

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 17 วันที่ผ่านมา

    No body is above the law. Everyone irrespective of his status needs to be investigated.

  • @shreedawalama9744
    @shreedawalama9744 22 วันที่ผ่านมา

    जय नेपाल

  • @bismitabhattarai3597
    @bismitabhattarai3597 22 วันที่ผ่านมา +1

    100,/,

  • @devrajjoshi6895
    @devrajjoshi6895 22 วันที่ผ่านมา

    Saty kura

  • @rajankarki9768
    @rajankarki9768 22 วันที่ผ่านมา

    तिम्रो भनाईको मतलव कुलमान चै भष्ट्राचारी होईनन् । खाली यतिखेर होईन- वक्यौता उठाई सकेपछिअनि मुद्धा हाल्ने काम गर्नुपर्थ्यो ।यिनी गोटीनै भएको भए पतन त निश्चित छ ।

  • @ramupreti7753
    @ramupreti7753 22 วันที่ผ่านมา +1

    White corruption is everywhere in Nepal 😂😂

  • @FinanceFreedom8848
    @FinanceFreedom8848 22 วันที่ผ่านมา

    Khoi kasai sanga proof sahit corruption chha bhane next video ma aawos

  • @MukeshRai-z5l
    @MukeshRai-z5l 9 วันที่ผ่านมา

    K vandaixa yo Ramesh khrel kun partiko jhole hudaixa

  • @SarachiTamang
    @SarachiTamang 22 วันที่ผ่านมา

    Jojos le kulmanko biroth garx tiniharu lai 4 ghanda matra bijuli dinuparx aani mtrahos aaux

  • @user-cd9kf7ud3h
    @user-cd9kf7ud3h 22 วันที่ผ่านมา

    Talai pani ma mudda halxu aba. Kina vane talai sabai kura tha raixa kina aile aayara bhudai xas.

  • @kumgurung2186
    @kumgurung2186 22 วันที่ผ่านมา

    रमेश खरेल मुर्दाबाद

  • @sushilatamang7474
    @sushilatamang7474 21 วันที่ผ่านมา

    🙏🙏🙏🙏🙏🙏🙏🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @roshangurung2773
    @roshangurung2773 22 วันที่ผ่านมา

    😂

  • @NepNaranthan
    @NepNaranthan 22 วันที่ผ่านมา

    Yo pani kumaai kto ho, yesle 12 bhanna chaaheko kuraa arkai ho, tara kaabigaaraa kharel bhaa hunaale sidhaa bolna namiler prachanda missaudai chha. Yesle kharelko birodh garna chaahekai hoina. Yo 2nd Rabi laamichhaane ho , bash !

  • @RajkumarThapa-lh7bg
    @RajkumarThapa-lh7bg 22 วันที่ผ่านมา

    अरुले बालेको आगो मा रोटी सेकने काम नगर महोदय ।रमेश खरेल राम्रो मान्छे हो ।

    • @My-Name-is-Khan
      @My-Name-is-Khan 22 วันที่ผ่านมา

      😂😂😂

    • @subarnalama5167
      @subarnalama5167 22 วันที่ผ่านมา

      Terima simachikne hanuman kukur kun pato bata ramro dekhis 😂😂😂

  • @sarozthakur
    @sarozthakur 22 วันที่ผ่านมา +1

    your.pwaint.is.Rights

  • @warriorman8146
    @warriorman8146 22 วันที่ผ่านมา

    यो पनि एक नम्बर को गफाडी हो !! रमेश खरेल खाते हो !!