उल्टियो नेपालको राजनीति ! चतुर प्रचण्ड र रबिले हुकुमको एक्का फाल्दै । वकिल बालकृष्णले गरे फरक तर्क

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    balkrishna neupane interview
    kulman ghising
    durga prasai
    balkrishna neupane
    hemant sedhai
    rsihi dhamala
    sidha kura janata sangha
    bharat dahal
    punya gautam
    kp oli
    prachanda
    rabi lamichhane
    nepali samachar
    nepali news
    churo kuro
    tikaram yatri
    koti home
    dr kc
    gagan thapa
    balen shah
    balen city
    harka sampang
    arju rana
    nepali comedy
    janardhan sharma
    janata janna chahancha
    #balkrishnaneupane
    #bharatdahal
    #drsurendrakc
    #sidhakurajanatasanga
    #durgaprasai
    #kinggyanendrashah
    #rishidhamala
    #gaganthapa
    #drvijaymishra
    #hemantasedhai
    #prachanda
    #rabilamichhane
    #balenshah
    #harkasampang
    #gopihamal

ความคิดเห็น • 137

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 20 วันที่ผ่านมา +13

    केपी ओली सेरे प्रचन्ड यिनि तिनै लाइ नेपाली जनता ले बाहिर लखट्नु पर्छ।

  • @Mohanilaal
    @Mohanilaal 19 วันที่ผ่านมา +2

    बालाकृस्नजिको बोलि पुरा होस । २०४७ को सम्न्बिधान नै अबको विकल्प ।

  • @gopithapa7722
    @gopithapa7722 22 วันที่ผ่านมา +23

    ब.अ. बालकृष्ण सर लाई 👏 नमन गर्दछु।

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 22 วันที่ผ่านมา +14

    धेरै कुरा सत्य र सहि बोल्नु हुन्छ कहिले काहीँ गाली पनि गर्नु हुन्छ

  • @chhabilaldhakal3857
    @chhabilaldhakal3857 21 วันที่ผ่านมา +11

    पुराना सबै पार्टी नेपाल्कै 1नम्बर चोर र भ्रष्ट पार्टी भनेर जान्दाजान्दै तिनै को पछि लाग्ने झोले जनता को बिबेक न आए सम्म नेपाल्मा केही पर्गती हुदैन ।

  • @shivarimal8011
    @shivarimal8011 22 วันที่ผ่านมา +8

    राजतन्त्र जिन्दबाद❤❤❤❤

  • @gokarnagiri1347
    @gokarnagiri1347 22 วันที่ผ่านมา +7

    दुर्गा प्रसाईं जिन्दवाद❤❤❤❤❤❤

  • @sushil7567
    @sushil7567 วันที่ผ่านมา +1

    जयहोस भगबान राजालाई साथ छ

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 22 วันที่ผ่านมา +6

    हामी नेपालमा राजसंस्था स्थापना गर्ने पक्षमा छाैं ,हाम्राे यस लक्ष प्राप्तिका लागि आदरणीय श्री बालकृष्णज्यू भारत र अमेरीका कस्ले जिते राम्रो हुनेछ ?।।ॐ।।

  • @LaxumanMalla-k4i
    @LaxumanMalla-k4i 22 วันที่ผ่านมา +7

    धेरै राम्राे कुरा

  • @LimbuPuran
    @LimbuPuran 22 วันที่ผ่านมา +8

    पैशा बाढेर चुनाब जितेकाले चलाएको देशमा पैशाको चलखेल नभएर के हुन्छ त। निबाचन आयोग चस्मा पुछीदीन मन छ।

  • @gitamaharjan4586
    @gitamaharjan4586 21 วันที่ผ่านมา +3

    100% sahi kura bolne adhibakta jue
    Hajurlai koti koti namaskar 🙏🙏🙏🙏🙏

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c 21 วันที่ผ่านมา +2

    Great person of nepal ❤

  • @vijaykhadka576
    @vijaykhadka576 22 วันที่ผ่านมา +3

    Good analysis. Desh lai rajsanstha chahinchha.

  • @SumanTamang-q9u
    @SumanTamang-q9u 22 วันที่ผ่านมา +6

    हरेक कुरालाई negative मात्रै सोच्नु हुँदैन हौ वकिल बाजे,कहिलेकाही त positive think पनि राख्नुपर्छ!!!

    • @ashokadhikari4147
      @ashokadhikari4147 21 วันที่ผ่านมา

      यिनको नामै बाह्र बुदे हो।प्रचण्ड लाई गाली गरेरै चुलो बाल्याछन।

  • @camilalll7894
    @camilalll7894 22 วันที่ผ่านมา +2

    Ek dam Sahi bhanu bhayo balkrishna neupane jiu 🙏

  • @user-wk1tg3mc1o
    @user-wk1tg3mc1o วันที่ผ่านมา

    सही विश्लेषण ! ओकिलसाप

  • @DhanendrabdDarnals
    @DhanendrabdDarnals 20 วันที่ผ่านมา +5

    अब हामि जनता एक भएनौ भने बालकृष्ण जि ले भनेको कुरा पक्कै मिल्छ

  • @shivastha1393
    @shivastha1393 22 วันที่ผ่านมา +2

    रगत उम्लन्छ तर के गर्ने??जनता झोले बएसी कस्को के लाग्छ बुडाको कुरा सहि

  • @khadgabasnet7554
    @khadgabasnet7554 19 วันที่ผ่านมา

    याे मानिस अरुबेला जे भए पनि याे बाेलिमा दम छ ।

  • @chhabilaldhakal3857
    @chhabilaldhakal3857 21 วันที่ผ่านมา +3

    कुरो ठिक भेडा जनता ले अप्रधी लाइमात्र सर्कार मा पुराउछन

  • @user-fv3sc1bj5s
    @user-fv3sc1bj5s 22 วันที่ผ่านมา +4

    मैले नबुझेको एउटा कुरा भन्दाखेरि आफूलाई बौद्धिक व्यक्ति भन्छन् हामीलाई देश र जनताको चिन्ता छ भन्छन् फेरि अहिले युवाको आन्दोलनमा खै सपोर्ट गरेको बौद्धिक व्यक्ति भन्नेहरू युट्युबमा आउने कामनाकाजको अन्टसन्ट बोल्यो युट्युबहरूसित डलरको भाग लियो युट्युबमा आएर भुक्नुभन्दा युवाहरूलाई साथ दिनु नि

    • @mahendralimbu3083
      @mahendralimbu3083 21 วันที่ผ่านมา

      Good job sathi. Yo machikne radiko kukur tapare haru u2bma 500.1000. Kha a ra. Bolne mattra Ho yo kukur bale kamal thapa ko vatuwa ho. Surendre kc. Amerike vatuwa sahakari lutera rabi lami6ane ko vatuwa ho. Thanks sathi.

  • @ChakrabahadurRai-qv5zt
    @ChakrabahadurRai-qv5zt 20 วันที่ผ่านมา

    100 %right

  • @chandagautam2915
    @chandagautam2915 21 วันที่ผ่านมา

    good awareness analysis given🙏🙏🇳🇵🇳🇵

  • @bishnupaudel2985
    @bishnupaudel2985 22 วันที่ผ่านมา +4

    न्यायको पक्षमा उचितफि लिएर कोही कसैलाई कानूनी परामर्श देलान भनेको त पिडित संग अनुचित जथाभावी पैसाको माग गर्ने विवेकहिन वकिल साव

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka2020 21 วันที่ผ่านมา +11

    बंगलादेशको हालतजस्तै नेपालमा अहिलेको सरकारले स्वयम् निम्ताउदै रहेछ।

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 18 วันที่ผ่านมา

    Greater Nepal ko jay 🌈👹🌹🇳🇵❤️💔🌍🎇

  • @keshavpandey2191
    @keshavpandey2191 22 วันที่ผ่านมา +3

    कुनै पनि हालतमा हद म्याद पारित गर्न दिनु हुदैन यि भ्रष्ट हरुले आफू र आफ्ना भ्रष्ट हरुलाइ जोगाउने खेल हो संबंधित निकाय ,सचेत नागरिक बुद्धिजीवी बर्ग सबैको ध्यानाकर्षण होस् अन्य्यथा ढिला हुनेछ धन्यवाद ।

  • @smsujon1338
    @smsujon1338 20 วันที่ผ่านมา +1

    कुलमान ले उज्यालो चइ दिएको हाे‌

  • @kumghaleghale2360
    @kumghaleghale2360 21 วันที่ผ่านมา

    Raja aunu parchha. Raja jindabad…. 👍❤️❤️❤️

  • @chandraparkashpandey5034
    @chandraparkashpandey5034 21 วันที่ผ่านมา +1

    नितिगत भ्रष्टाचार व्यवस्था नेपाल सरकारले ल्याउदै गर्दा नेपालमा भ्रष्ट संसदहरू २०८४ को निर्वाचनले धुलो चटाउने छन।

  • @toprajpandey5139
    @toprajpandey5139 19 วันที่ผ่านมา

    Balkrishna sir ko jay jayhos

  • @ratnasinjali8700
    @ratnasinjali8700 18 วันที่ผ่านมา

    अकल्पनिय यथाकथित मनगधन्त बिस्लेसण

  • @ragistha3329
    @ragistha3329 22 วันที่ผ่านมา +2

    सिक्किम का मान्छे त खुसीछन् मुजी
    दुखी त नेपाली छन्।
    जम्बुदिपे भारत खण्डे भनेर पाठ गर्नेहरू तै मुजीहरू होस्
    के का लागी नाटक गर्छस मुजी
    भारत खण्डे मै सामेल गरिदिए खुसी म त

  • @Chandra-wo7bn
    @Chandra-wo7bn 21 วันที่ผ่านมา +1

    गुड सही हो

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 22 วันที่ผ่านมา +1

    ❤Good news for civilian

  • @prakashlodh
    @prakashlodh 22 วันที่ผ่านมา +3

    Raja. Ok100

  • @shyamdongol5946
    @shyamdongol5946 22 วันที่ผ่านมา +2

    नेपालमा बुद्धिजीवी भन्ने, बौद्धिक भन्ने, कोहि डाक्टर छन्, कोही प्रद्यापक छन्, कोही वकिल छन् कसलाई पत्याउने कसको कुरा ठिक हो चिन्नै गाह्रो।

  • @shalikramkatuwal2604
    @shalikramkatuwal2604 21 วันที่ผ่านมา +1

    Dharai kura sahi xan

  • @magardon8670
    @magardon8670 21 วันที่ผ่านมา +1

    Good❤❤❤❤❤❤❤❤

  • @kajipandey4335
    @kajipandey4335 22 วันที่ผ่านมา +6

    महेन्द्र पथ मा गय देश बच्यो नत्र गयो

  • @krishnaramduwal5918
    @krishnaramduwal5918 22 วันที่ผ่านมา +8

    राम्रा जतिले उम्मेदवारी दिँदैन त । बिचरा जनताले के गरोस् त !

  • @BikramShah-p5d
    @BikramShah-p5d 19 วันที่ผ่านมา

    कति राम्रो मनको धित मर्ने कुरा गर्नुभयो।

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 20 วันที่ผ่านมา

    १) लाखौं सहकारी पीडितहरुले कहिले न्याय पाउने ?
    २) सहकारी ठग संचालक तथा प्रबन्धक र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति कहिले लिलाम हुन्छ ?
    ३) ती सबै सहकारी ठगहरु धरौटीमा नछाड्ने गरि कहिले पक्राउ पर्छन ?
    ४) ढिलो न्याय अन्याय सरह हुने कानुनले पनि भन्नुपर्छ।
    ५) सरकार र अदालत कहिले सहकारी ठगहरु माथि कठोर हुन्छ ?
    ६) मुलुक छाडेर भाग्ने सहकारीका ठग संचालक तथा प्रबन्धकहरुलाई केपी वली सरकारले कहिले पक्राउ गर्छ?
    ७) सहकारीका ठगहरुका आफन्तले नक्कली झुँठा मुद्दा लगाएर मुद्दालाई लम्ब्याउने काम भएकोमा त्यस्ता मुद्दा खारेज गर्ने र नयाँ मुद्दा नलाग्ने दर्ता नगरिने कानुन कहिले बन्छ ?
    सहकारी ठगहरु मुर्दाबाद मुर्दाबाद मुर्दाबाद

  • @padambiswakarma8042
    @padambiswakarma8042 21 วันที่ผ่านมา +1

    advocating for suprimo

  • @santoshganesh6413
    @santoshganesh6413 22 วันที่ผ่านมา +2

    असन्तुष्टि छ नेताहरूले गल्ती गरे तर राजा आउदैन।सिस्टम यहि रहन्छ पार्टी र पात्र बदलिनुपर्छ।सिस्टममा सुधार गर्नुपर्छ।धमिलो पानीमा माछा मार्ने दाउ होला।तर पूरा हुदैन।संघीय लोकतान्त्रिक गणतन्त्र भन्दा राम्रो ब्यवस्था छैन।

  • @user-it2ip1ly6y
    @user-it2ip1ly6y 21 วันที่ผ่านมา

    Good

  • @hirakazimaharjan1899
    @hirakazimaharjan1899 16 วันที่ผ่านมา

    Loktantrik raj sastha chahiyo

  • @urmilakc1728
    @urmilakc1728 22 วันที่ผ่านมา +1

    Everest Nepal. Li very good.

  • @tejdhakal6917
    @tejdhakal6917 22 วันที่ผ่านมา +13

    नेपालमा कसलाई बुद्धिजीवी भन्ने कसलाई बौद्धिक भन्ने !!! विभिन्न आवरणमा युट्युबहरूमा अन्तर्वार्ता आएको आएछ कोहि डाक्टर छन् ,कोही प्रद्यापक छन् ,कोही वकिल छन् कसलाई पत्याउने कसको कुरा ठिक हो चिन्नै गाह्रो।

  • @avishekpandey4477
    @avishekpandey4477 17 วันที่ผ่านมา

    पुलिस प्रशासन नेता मिलेर जनता लुटेर रास्ट्रलाइ दोहन गरेर अकुत सम्पत्ती आर्जन गर्ने लुटेरा शासकको अन्त्य गराउन सच्चा नेपाली रास्ट्रवादी जनता एक नभएसम्म मुलुकले कदापी निकाश पाउन सक्दैन तेसैले पार्टिको झन्डा त्यागेर रास्ट्रीय झन्डामा आवद्ध भएर आमुल परिवर्तन गराउन सहकार्य गरौ।

  • @prof.rameshrkunwar6126
    @prof.rameshrkunwar6126 22 วันที่ผ่านมา +1

    Outstanding interview

  • @kamalbhattarai9092
    @kamalbhattarai9092 19 วันที่ผ่านมา

    निजगढ बनाउनै पर्दैन भैरहवा को विमानस्थल भारतीय उद्योगपतिलाई संचालन गर्न दिए हुन्छ ।

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 18 วันที่ผ่านมา

    0‍४७ को सम्बिधान तिर देश फर्कनुको बिकल्प छैन

  • @narayanrajgiri3746
    @narayanrajgiri3746 22 วันที่ผ่านมา +1

    Rip kp rip sherbhadur rip parchanda rip makune rip baburam

  • @rikhammagar
    @rikhammagar 19 วันที่ผ่านมา

    भाेट दिने बेलामा रक्सी मासुमा भुलिन्छ ।जनता नै भेँडा हाे

  • @avishekpandey4477
    @avishekpandey4477 17 วันที่ผ่านมา

    भ्रस्ट्र नेता र तिनका झोले कार्यकर्ता र राज्यका प्रमुख तीन अङ्गलाइ बिकाउका साधन बनाएर लुटखसौटको शासन अन्त्य नगराउदासम्म मुलुक र जनता सन्कटमा पर्ने निश्चितका हिमायतिलाई लखेट्न एकतावद्ध बनौ।

  • @PremnandaPremnanda-of8un
    @PremnandaPremnanda-of8un 21 วันที่ผ่านมา

    काल्पानिक कुरागरे र देश लाई भणखालोमा हाल्नेकाम ईनै बिण्लेसेक हरुलेहो राम्रो लाई राम्रो पनि भन्न नसक्नेहरुहो।

  • @smikaupadhayay5726
    @smikaupadhayay5726 20 วันที่ผ่านมา

    Bal krishna Sir, Namaskar . Good morning. You are a greatest political analyst we are also doing in term of present political situation for the recovery of Constitution of 2047 for protection Himalayan HINDU Kingdom of Nepal with greater Nepal too,have a great time as well as blessings too . Upadhyay Kanchan .

  • @vijaylama9295
    @vijaylama9295 22 วันที่ผ่านมา +1

    Right.analysis.balkrisn.sir

  • @KamalManShrestha
    @KamalManShrestha 20 วันที่ผ่านมา +1

    Dikka laagdo nepal ko rajniti

  • @prakashchandrakharel9461
    @prakashchandrakharel9461 22 วันที่ผ่านมา +1

    तिमिले भने जस्तो भएन भने झुण्डियर मर्ने होकि कालोकोटेजि

  • @shekharthapa484
    @shekharthapa484 17 วันที่ผ่านมา

    वाइयात कुरा बोल्न मजा आउनि सुन्ने लाई पनि मनोरंजन हुनि हिमीलाई ..😂😂

  • @viralthuglife4398
    @viralthuglife4398 22 วันที่ผ่านมา +2

    हिजो राजतन्त्र र हिन्दु रास्ट्र फाल्ने प्रचण्ड अहिले आफ्नो ब्यक्तिगत स्वार्थ र कुर्चिको लागि प्रचण्डले फेरि राजतन्त्र फर्काउन खोज्दै छन्?
    हिजो देखि आज सम्म राजाहरुले आफ्नो सल्लाहकार देखि अङ्ग रक्षक सबै बाहुन राख्ने र ब्राह्मण वादीहरुले जे जे भन्यो तेहि कुरा मान्ने र उनीहरुको कुरा सुने कै कारण राजाले 200 बर्ष पुरानो राजतन्त्र गुमाए?
    जब सम्म राजा र नेपाली जन्ताहरु ब्राह्मण वादीको ठुलो ठुलो गफ र चिप्लो कुरा सुनेर उनीहरुको पछाडी लाग्छन् तब सम्म राजाको अस्तित्व धरापमा पर्छ र हाम्रो देश नेपाल बिकसित र जनताहरु सुख पाउदैनन्??

  • @loknathtimilsina6833
    @loknathtimilsina6833 21 วันที่ผ่านมา

    यी बुढालाइ गलत संप्रेशण गर्न यि पत्रकार लाई के खाचो पर्दो हो

  • @yugalshah2836
    @yugalshah2836 22 วันที่ผ่านมา +1

    Prachand, kp oli and deuba are अभिशाप भएको छ।

  • @urmilakc1728
    @urmilakc1728 22 วันที่ผ่านมา +1

    दुतको दुत पानिकोपानि छुटाउन सकनुपँँ। जुन भुटानि भषटाचारिलसइ भिऋभिऋै कुचिभमालेरसउनेसहिछ ऋिमतिको सहयोग

  • @krishnaramduwal5918
    @krishnaramduwal5918 22 วันที่ผ่านมา +1

    76सालले 81 सालसम्म 5 वर्ष कट्यो त !

  • @bishallamaghalan8059
    @bishallamaghalan8059 22 วันที่ผ่านมา +1

    आहुति

  • @ekaramneupane9797
    @ekaramneupane9797 22 วันที่ผ่านมา +1

    Why they always use 'chatur prachanda'.?

  • @kuberdhami4810
    @kuberdhami4810 22 วันที่ผ่านมา +3

    हाक्काहाक्की बिदेशिहरुको हस्तक्षेप निम्त्याउने वायाद बोली जस्तो लाग्यो ।

  • @Bashu-q6o
    @Bashu-q6o 22 วันที่ผ่านมา +2

    Indoooooo protests attankabad gantantra nepal mission sikkim

  • @Bashu-q6o
    @Bashu-q6o 22 วันที่ผ่านมา +2

    After 1o year distroyed nepal colaps nepal colaps mulbasi nepali nagrita bidhek attankabad gantantra nepal mission sikkim

  • @raikeera69
    @raikeera69 22 วันที่ผ่านมา +3

    पत्रकार जी !
    राजनीतिक विश्लेषक आहुती जी लाई ल्याउनु पर्यो !

    • @jayprakashkurumbang3214
      @jayprakashkurumbang3214 22 วันที่ผ่านมา

      Ahuti sangga prasna garne chyamata pani huna paryo ni yo you tube jar pat patrukar sangga you nake buda ra yo you tube guleli matengra hun

  • @DharmaTuladhar
    @DharmaTuladhar 20 วันที่ผ่านมา

    Yesto ta pahile pahile Pani bhayeko thiyo.

  • @chiranjibihamal9345
    @chiranjibihamal9345 18 วันที่ผ่านมา

    कुबुद्धि भएको दिमाग बिग्रेको वकिल, नकारात्मक कुरा बाहेक केही बोल्दैन।

  • @rajigiri3290
    @rajigiri3290 20 วันที่ผ่านมา

    कपाल फुलेका बुढा दिनहु हावादारी गफ अनि प्रस्तोता पनि उस्तै कुनैदिन त देश उभो लाग्ने खालका कुरा राख्नु र उपाय बताय राम्रो हुदैन र ????

  • @smsujon1338
    @smsujon1338 20 วันที่ผ่านมา

    M C C
    मावबादि ले गरेको हाे

  • @SapanaaRawat
    @SapanaaRawat 21 วันที่ผ่านมา +1

    भात मासु म बिकेर

  • @nabinpoudel-r6e
    @nabinpoudel-r6e 19 วันที่ผ่านมา

    यो वकिल केही नजानी नबुझी बोल्दोरहेछ अलि सोचेर बोल्नु नि

  • @govindabhaktashrestha7661
    @govindabhaktashrestha7661 17 วันที่ผ่านมา

    यि नेपाल का खाते नेताहरु, जसको हातमा कुनै शिप छैन। , जनतालाई लुटुपुटु पारेर, छलछाम गरेर चुनाव मा जित्ने। अनि त्यही भोट दिएर चुनावमा जिताउने जनताको शोषण गर्ने ? यिनी हरु लाई राम्ररी थाहा छ, नेपाली जनता भेंडा बुद्धी को छ।

  • @urmilakc1728
    @urmilakc1728 22 วันที่ผ่านมา +1

    दुतको दुत पानिकोपानि छुटाउन सकनुपँँ। जुन भुटानि भषटाचारिलसइ भिऋभिऋै कुचिभमालेरसउने

  • @Chhetri246-P
    @Chhetri246-P 17 วันที่ผ่านมา

    १७ हजार ठीक

  • @yamgurung710
    @yamgurung710 22 วันที่ผ่านมา +1

    2045 Ma chaina bata army ko hatiyar lyako ly naka bandi garo

  • @narayanmgr3222
    @narayanmgr3222 22 วันที่ผ่านมา +1

    Mero lagita raja vanda pani ubaha ko hatma lagey vabiswya dekhaxu tar raja le aafanai aafanale fataune hun leyaune nai ho vane hamrai ubaha naya raja banau paraski baulai raja banay paxi tal melbuhi ho tesaile samamai sochawu

  • @Dhiren-mustang
    @Dhiren-mustang 21 วันที่ผ่านมา

    फन्टुस ओकिल

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 22 วันที่ผ่านมา +2

    E vrasta, gaddar, vusiya neta neti ko var xainahai
    Maybe.....

  • @dasharathchandrakarki9729
    @dasharathchandrakarki9729 21 วันที่ผ่านมา

    मन्डले संग के कुरा

  • @krishnaramduwal5918
    @krishnaramduwal5918 22 วันที่ผ่านมา

    ट्रोजन हर्स

  • @tilakpanta2091
    @tilakpanta2091 22 วันที่ผ่านมา

    Tathi 47ma phrkne pakshama prachnd ra rabiphrknchhnvne saranepaliko dhnybadko patrbnnechhn

  • @BimalKarki-tf4xp
    @BimalKarki-tf4xp 22 วันที่ผ่านมา +1

    Aalu jasto gaff waiyat ,3 months vitra Nepal ma k hudai xa ,yo buda haru lai kehi thaha xain

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if 16 วันที่ผ่านมา

    hukumko yakka prachNd r ta gafadi budho laj man

  • @avishekpandey4477
    @avishekpandey4477 22 วันที่ผ่านมา +1

    लुटेरा लुटेरा मसिरा भाइ।

  • @ManyataXettri
    @ManyataXettri 22 วันที่ผ่านมา +1

    yopagal le jawani ma rajako chakari gare gairi kha koraxa

  • @bikashbikini6768
    @bikashbikini6768 22 วันที่ผ่านมา +1

    Tehi sambidhan ho hindu ko rajako bansanash gareko timiharu jasto bigge joker le grda yo deshko yo halat vo

  • @Fun-vdo
    @Fun-vdo 18 วันที่ผ่านมา

    If this becomes realll ek ek netaaakooo hisaaab huncha junnn yesmaaa lagechannn jantaaaa baulaunaaa na paroooos

  • @komalgc
    @komalgc 22 วันที่ผ่านมา +1

    NEPAL LAI SAHI TRACK LAYUNE HO RA YAD PARASTHITI KO BILAYA GARNE SAJILO BATO NAI WAKIL SAHAB BOLE KO BATO NAI HO
    47 SAL KO SAMBIDHAN LE NEPAL BIKAS GARNA KUNAI ROKAUT GARE KO 6AINA
    SAB DRABEYA BAHADUR SHAHI BHAYAPA6I YASTO VA KO HO K
    SAB NEPALI DESHA CHALAUNE HEYANA .............KO ARTHA LAG 6??????
    BUJS PATRAKAR JARURAT 6AINA???

  • @VishnuRawat-oh7yt
    @VishnuRawat-oh7yt 19 วันที่ผ่านมา

    Malai lagxa Nepal kahile pani bikaxit huna sakdaina kina ki hamile clear rajniti garenau uta china confuse yata bharat confuse feri America pani confuse hami sadhai ko lagi bhumari ma yo sab ko sab congress ra yamale ko kam ho

  • @Somnath.sharma
    @Somnath.sharma 17 วันที่ผ่านมา

    Views बढाउन मात्र अन्टसन्ट नबाेल नाथेहरु

  • @SubashNiraula-j8o
    @SubashNiraula-j8o 21 วันที่ผ่านมา

    Aaru kunai airport diwos Tara nijgardh airport banaunu Pani pardaina dhooti Lai dinu Pani pardaina. 4 lakh rukh biruwa masna dinu hudaina euta airport jun Nepal ko jamma 2 corod 90 lakh Janata Lai maximum 2 OTA airport enough cha scientific Ra economically aani already 3 OTA international airport vaisako Janata ko tauko ma Rin thapera.