मलाई गाईका मध्य सबै भन्दा मन पर्ने गाईका आशा बि सि हो र मलाई पत्रकारिता मा मन पर्ने पत्र कार यक्दमै मिलन्सार र इमानदार दाइ कमल सर्गम नै हो anyway mixx you Aasha jee & kamal sargam dai hjr ko karya sadhai yasai gari agadi baddai jahun 💞💞💞💞💞💞💞💞
आउने दिन हरुमापनि यस्तै सफल हुनु आमा बुबाकाे आसिरबाद ले अबस्य सफल भैइन्छ घरकाे जिम्मेवारी लियकाे छाेरा हाेस या छाेरि गरिपुराउन गाराेहुन्छ अती असल गायिका आशा बि सि
दिदी नमस्कार उहाँ मेरो आफ्नै भाउजू को दिदी को छोरी आशा बिसि हुन भनी आमा मेरो भाउजू को दिदी हुनुहुन्छ यो परिवार मा हाम्रो प्रगाढ सम्बन्ध छ ,मलाई निकै माया गर्ने प्यारो दिदी हुनुहुन्छ ,उहाँको आमाबुबाको को हात को खान आशिर्वाद ले आज म यहाँनेर छु ,धन्यवाद कमल सर अन्तर बार्ता को लागि
mummy namaskar🙏🙏god bless u hjr lagayet hjrko pariwar lai. Aasha g ko harek kura man parxa . Yesarinai sadhai agi badnu hola ani khusi rahanu hola. From hong kong❤️❤️❤️❤️
नमस्कार म कमल सरगम,लोकप्रिय गायिका आशा बिसी पहिलोपटक हाम्रो अन्तरबार्तामा जोडिनु भएको छ आमा सहित ,तपाईलाई कस्तो लाग्यो कुराकानी कमेन्ट गर्नुहोला है
Fq
@@taradevi1771 . Huhg MI tv for all
I00
In bz
@@@@@@@@@@@@@@@@@@@@karishmathapa1766
कति राम्रो आवाज छ आसा बहिनिको दुख त धेरै गरेको रहेछन अझै सफलता को सुभकामना छ
मलाई धेरै मन पर्ने गायिका आशा दिदी अनि आमा नमस्ते छ म मुम्बई देखि हेर्देछु
मलाई लाइभ दोहोरीमा सबैभन्दा मनपर्ने गायिका आशा बहिनिको साङ्गितिक जिबनको सफलताको धेरै -धेरै शुभकामना।
ोािाऽत्रत्रत्रत्रॐएहयबजु
मलाई सारै मन पर्ने कलाकार अाशा सिस अझै उत्तर उत्तर प्रगतिकाे शुभकामना
आशा बहिनि को गित मलाई असाध्यै मन पर्छ।अझै अगाडि बढनु होला बहिनि
बैनि को धेरै प्रगति होस मेरो हृदय देखि नै धेरै शुभकामना आशिर्वाद छ बैनि लाई।
अति राम्रो छ हजुर को सबै गीत हरु शुभकामना
मेरो मन मुटुमा बस्न सफल गायिका हो आशा जि ।तपाईंको स्वारको बिग फेन हो बहिनी ।तपाईंको शब्दमा अबल छ । हार नखानु दुख पोछी शुख आउछ
मलाई अतिनै मन पर्नै गायिका हाे आशा बहिनी❤❤❤❤❤
ए कमल सर नमस्कार ।यी गायिका आशा बि सी लाई फिलिमा खेलाउन पर्यो। आशा त अति नै राम्री हुनुहुन्छ ।
अामा यति धेरै रामरि भयर पाे अासा सिस यति रामरि हुनुभयकाे रैछनि नमस्कार अामा लाई
मिठाे स्वर को धनी । सफलता को शुभकामना ।🌹
मेरो मन पर्ने गाईका आशा बीसी ❤️❤️ पछी सम्म हजुरको सान्गीतीक जीबन राम्रो रही रहोस शु-भ कामना 🙏🙏🙏🙏
मलाई गाईका मध्य सबै भन्दा मन पर्ने गाईका आशा बि सि हो र मलाई पत्रकारिता मा मन पर्ने पत्र कार यक्दमै मिलन्सार र इमानदार दाइ कमल सर्गम नै हो anyway mixx you Aasha jee & kamal sargam dai hjr ko karya sadhai yasai gari agadi baddai jahun 💞💞💞💞💞💞💞💞
असाध्यै मन पर्ने कलाकार प्यारि गयिका आशा ❣️
सारै राम्री मीठो स्वर मन छुने शब्द ले भरियको लोक गायिका आसा बिसि
आउने दिन हरुमापनि यस्तै सफल हुनु आमा बुबाकाे आसिरबाद ले अबस्य सफल भैइन्छ घरकाे जिम्मेवारी लियकाे छाेरा हाेस या छाेरि गरिपुराउन गाराेहुन्छ अती असल गायिका आशा बि सि
कति राम्रो साेचाहि आमा को सुन्दर आमा 🙏💞💔💞💔🥀🌹🌹🌹
असाध्यै मन पर्ने गायिका हुन् आशा कति महान् आमा सफलताको शुभकामना
सघर्ष सोचलाइ सम्मान गर्दै स्वरको उच्च सम्मान सांगितिक भबिष्यको धेरै धेरै शुभकामना धन्यवाद
आमा पनि छोरी जस्तै एकदमै राम्रो लाग्यो।।।।।भगवान ले सधैं सुरक्षा गरुन् ।।
आसा दिदी नमस्कार धैरै राम्रो तपाईंको प्रतिभाको उच्छ सम्मान सहित अछाम जिल्ला चौरपाटी गा,पा, ४ पायल बाट हो
नेपाली लोक दोहोरी कि यक होनहार गायिका आसा बैनी को स्वर मन नपर्ने को होलार्💖💖💖💖
दुनियाँ,मा,अनौठो,अनौठो,घटनाक्रम हरु हुनछन, आशा,बि,सी,को,दिनचर्या,हरू,र,उहाँ,को,आमा,को,अन्तरबारता,सुनदा,अचम्म लाग्यो। हजुर हरूलाई नमस्कार छ।हजुर हरू,को,उत्तरोत्तर प्रगति को,शुभकामनासहित आभार व्यक्त गर्दछु
।
आमाको यो छोरी प्रतिको माया लगाब देख्दा मेरो पनि आँखा बाट आशु आयो। आशा बिसि सबै भन्दा मन पर्ने गायिका हुनुहुन्छ ।❤❤❤❤😢
हाम्रो साथ सधै हुने छ हजुर पर्ती Keep it up हजुर
अति खुसी लाग्यो बैनी आसा र ममिलाइ देखेर।
आशा बहिनी राम्रो प्रतिभा भएको असल कलाकार हुनु हुन्छ ,
मलाइ सारै मन पर्ने गाइका मध्य आसा बहिनी एक हुन ममि पनि सारै बुज्ने हुनु हुदो रहेछ धन्नेबाद
आसाको mom सारै राम्रो सोच ।।।
सावित्री sister 🙏🙏❤️❤️👌👌
कति राम्रो आसा।दिदी को मम्मि अनि आसा दिदी राम्रो त झन नहुने कुरै छैन
आशा जि धेरै राम्रो कलाकार मा पर्नु हुन्छ याहाको हरेक पाहिला सफल हुन्🙏🙏
मलाइ सबै भन्दा मन पर्ने गाइका
मलाई मन पर्ने दाेहरी गाईका आशा बिसि याहाकाे फेन हाे ! आशा बिसि काे गायकि नछुटाई हेर्छु !
हाम्रो तनहुँकाे चेलि अाशा दिदी र ममी 🙏🙏र अाशा दिदीकाे स्वर धेरै मिठाे छ अझै सफलताकाे शुभकामना अाशा दिदी 🙏
Sabai ko paryri Ani ramri sari mitho sowrko dhane Dohori ki Rane ho hajur badhai xa safaltako dherai dherai Suva kamana 🙏
काफल पाक्यो खाौनिकैलेहो आशाबैनि मायाअनि प्यार धेरै हेर्रछू हजुरको गित
बिउटी फुल आस। जि ❤❤❤❤❤❤
आमा छोरी उस्तै सुन्दर
नमस्कार छ आमा आशा जि
धेरै२ बधाई छ कति नम्रता हो बोलि बचन
राम्री,संस्कारी मात्रै होइन पारिवारिक जिम्मेवारी वहन गर्ने कति महान छिन् आशा 🙏🙏
दिदी नमस्कार उहाँ मेरो आफ्नै भाउजू को दिदी को छोरी आशा बिसि हुन भनी आमा मेरो भाउजू को दिदी हुनुहुन्छ यो परिवार मा हाम्रो प्रगाढ सम्बन्ध छ ,मलाई निकै माया गर्ने प्यारो दिदी हुनुहुन्छ ,उहाँको आमाबुबाको को हात को खान आशिर्वाद ले आज म यहाँनेर छु ,धन्यवाद कमल सर अन्तर बार्ता को लागि
धेरै राम्रो आमा सल्युत छ मेरो
Beautiful mummy and Asha sister also 🌹🙏🌹
Mero मन परेको गाइका हुनुहुन्छ आशा दिदि
हिम्मत लाई मान्नै पर्छ आशा बैनिको सलाम छ प्रगति को कामना
Malai man parni asa bisi gaeka ama 🙏🙏🙏❤️❤️ so beautiful ama chori
हाम्रो छिमेकी गाउले बहिनी......👌👌👌👌
yekdamai ramro xa asha naniko voice n geet pani
🙏🏻🇮🇳🇳🇵🙏🏻🌷 रोटी बेटी का नाता।
शुभ हो। सुखी जीवन की कामना करता हूँ। 🙏🏻
भारत से
Sarai ramro Lago interview asha ra mummy ko Hal dubaibata
आहा मम्मी पनि कति शस्कारी खुसी लाग्यो।
यो उमेरमा त यति राम्री आमा आशा बहिनी को अनी पो छोरी राम्री
Kati ramro soc bicar
धेरै खुलदुलि थियेा अाशाकाे घर अाज अन्तरबार बारतामा सुनियाे बधैछ
Kml vai ko Laliguras dtkmle ekdm ramro itrvyou launu hunxa asa bhini ko haso nai ramro x dhayabat kml vai
म यो विडियो ले धेरै भावुक भए!! आशा दिज्जु को एकदमै ठूलो सपोर्ट हु
mummy namaskar🙏🙏god bless u hjr lagayet hjrko pariwar lai. Aasha g ko harek kura man parxa . Yesarinai sadhai agi badnu hola ani khusi rahanu hola. From hong kong❤️❤️❤️❤️
एति राम्रि छाेरि जन्माउनि अामा पनि उतिनै राम्रि हुनु हुदाे रहेछ
Aasha baini ko mummy jhhan beautiful rahichha ekdam ramro geet chha asha nani ko
Namaskar momi😍😍
आमा छोरी दिदि बहिनी जस्तै दुबै राम्री राम्री
आमाँ झन राम्री बाई
मिठाे स्वरकी धनी अासा🙏❤️❤️❤️
भाइ बहिनी भनेर बस्ने होइन आफ्नै लागि सोच्नु अब। भाइ बहिनी पनि बैगुनी हुन्छन। पछि पछुताउनु पर्ने रहेछ। मेरो भोगाइ हो है
तपाईंहरुकाे सधैं सुखशान्ती,र जय हाेस।
मान्छे पनि राम्रो, स्वर पनि उत्तिकै राम्रो । आउने दिनना पनि कते कांडाले पनि नकोरोस !
मलाई लाखौ करडौ तारा को बिचमा मन पर्ने यौटै तार हो आसा बिसि
म लालीगुराँस को समाचार मा छु
राम्री आमा को राम्री छोरी आशा !
Beautifull lady....
आमा छोरी दुबै जाना राम्रो
आशा कि आमा पनि कति राम्री रहेछ हो,
very nice
Very nice didi justo aama hunuhudorahixa
God bless Isha BC. Don;t worry about future. Trying is the final answer. Go ahead god with you !
अाफ्नाे छाेरा छाेरि लाई तिमी भन्ने शब्द भन्दा पनि त भन्ने शब्द मिठाे हुन्छ मेराे बिचार मा
आसाबिसिको दुइटा गल रहेछ सामन्या बोली चालिमा केटा मान्छेको गितगाउदा तारादेबी को धन्याबाद
good
Buttyfull 🥰🥰🥰🥰🥰🥰 man parni gaeka
मेरो नि सोच त्यही छ भाइ बहिनी को लागि सोच बिचार रहेको छ ।।
Aaj mero manparne gayika ko interview dekhna paiyo khusi lagyo
Sasha.kati.ramra.gayika.hunuhunxa
Very good sister 🙏
Dohari Queen
God bless you 🙏🙏🙏
यतेकी राम्री गाएकी त मोडल भन्नीहरु पनि छैन
Million views pugekoma Kamal Bhai Lai badai 6
Khausi lagyo good nise baini
Excellent singer
Nice 👍
Asha baine sangharsa nai jeeban ho hemmat yestai hunu parxa good haar nakhanu
Veri niec
man parne gaika.asha baini ajai pragati gardai janu hola
Asa baini ko sabai geet voice man pareo interview ramro lageo
Great singer
दीदी कस्तो आँखा भोलि आँशु बनाउनु भो मेरोनी थामिएन आँशु
Namaste 🙏🏾 Asha माइली 🙏🏾
सोरमा अती मिठास छ ।