Chhanda Kabita Pathshala-1 I नेपालीका छन्द र बालाेरी । Dr. Devi Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ส.ค. 2020
  • परिकल्पना र प्रस्तुतिः डा. देवी नेपाल ।। छायाङ्कनः भवानी नेपाल ।। भिडियाे सम्पादन तथा डिजाइनः अनुज्ञा नेपाल र प्रविज्ञा नेपाल ।। सर्वाधिकारः छन्द-पराग युट्युब च्यानल
  • เพลง

ความคิดเห็น • 91

  • @shobhakhatiwada3783
    @shobhakhatiwada3783 ปีที่แล้ว +5

    छन्दमा यतिको उत्कृष्ट र सहज ज्ञान दिने मानिस नेपालमा पाइन कठीन होला भन्छु म देबी सरको शिक्षण कला देख्दा

  • @user-cj8kl3zy1g
    @user-cj8kl3zy1g 2 ปีที่แล้ว +1

    aha dherai ramro lagyo

  • @bmpicture2023
    @bmpicture2023 ปีที่แล้ว +1

    नमस्ते देबि सर हजुर लाई धन्यवाद छ ।
    सानो बालोरी ४+३
    यताउता नहेर
    म त यता छुहेर
    जाउ न हिद घुम्न
    देउ न एक चुम्न
    म त तिम्रो रानी हु
    हाम्रो सीता नानी हुन्
    आँखा भरि आँसु छन्
    मन भरि पिडा छन्
    सुनौलो छ बिहन
    मरेर जान्छ चिहान
    सुख दुख साट्नु छ
    मिलि जुलि बज्नु छ

  • @indrakhanal1008
    @indrakhanal1008 ปีที่แล้ว +2

    आदरणीय देवी सर! हजुरले जादु देखाए जस्तै गरि सिकाउनु हुन्छ ।

  • @myyogamylife4729
    @myyogamylife4729 ปีที่แล้ว +5

    Like you have said, from childhood to adulthood, time comes to be interested and shy, when time comes above adulthood alchilagdai jane pani rahecha. Lol! when I read Nepali poems in my childhood, I had my dream to be a poet, but due to lack of knowledge on Chanda’, I was left like a log outside yard.

  • @suryadas12
    @suryadas12 2 ปีที่แล้ว +1

    ati uttam

  • @ramanbohaju6126
    @ramanbohaju6126 6 หลายเดือนก่อน +1

    हार्दिक आभार गुरु ।
    यहाँको कवित्वले धेरैलाई साहित्यप्रति अनुरागी बनायो।

  • @mnbandu7011
    @mnbandu7011 3 ปีที่แล้ว +4

    साना साना नानी हो ,
    राम्रो पार्ने बानी हो
    सफा गर मुहार ,
    भविष्यका जुहार ।।

  • @omprakashpoudel6832
    @omprakashpoudel6832 3 ปีที่แล้ว +3

    प्राज्ञ डा.देवी नेपाल छन्दका पर्यायवाची शव्दजस्तै लाग्छ।म‌ैले ग्रिसेली र पिङ्गल छन्दहरूकाे अनुशीलन गर्दा थुप्रै शास्त्रहरू हेरेँ र पढेँ पनि।शास्त्र उपलब्ध गराउन गजलविद्वाेच्छिराेमणिकाे ममा उपकार छ।`छन्द पराग´ नेपाली भाषामा प्रकाशित छन्द शास्त्रहरूमा अहिलेसम्मकै सर्वाधिक लाेकप्रिय प्रभावकारी ग्रन्थ हाे।छन्दकाे वैश्विक चेतनाकाे प्रभामण्डल बनेकाे छन्द पराग अध्ययननीय छ।प्राज्ञसमेत भइसकेका नेपाल छन्दकाे लागि मरिमेट्छन्।"बाेल्ने हाेइनँ कामले देखाअाैँ"भन्ने मूल मन्त्र लिएका डा.नेपालले हालसालै अभियानस्वरूप सञ्चालनमा ल्याइएकाे `छन्द पाठशाला´ छन्दजागरणमा काेसे ढुङ्गाे हुनेछ।सबै छन्दप्रेमीहरूलाई अभियानकाे तर्फबाट र मेराे व्यक्तिगततर्फबाट याे चेनललाई Like,Share र Subscribe गरी धेरै भन्दा धेरै नव सिकारुहरूसमक्ष पुर्याउनुहुन हार्दिक अनुराेध गर्दछु।याे च्यानलमा नेपाली र संस्कृत छन्दलाई सबैले बुझ्ने गरी प्रशिक्षण गरिने छ।कार्यक्रमका प्रस्ताेता राष्ट्रिय छन्द अभियान्ता प्राज्ञ डा.देवी नेपाल हुनुहुनेछ।
    Thank you for your support!!

  • @bimalkhatiwaramaila4805
    @bimalkhatiwaramaila4805 3 ปีที่แล้ว +3

    बालोरी छन्द(૪+३)
    ****************
    खेल खेल नानी हो
    **************
    बिमल खतिवडा माइला
    ******************
    खेल खेल नानी हो
    खेल शुद्ध हावामा
    लुलो भयो शरीर
    भित्रै बसी घरमा।
    राख्न स्वस्थ शरीर
    हावा पनि चाहिन्छ
    ढुङ्गा माटो खेलेमा
    शक्ति पनि पाइन्छ।
    दिनैभरी खाटमा
    कति धेरै लड़ेको
    हेरौं भन्छु आफैले
    छिटो छिटो बड़ेको।
    कति हेर्छौ कार्टुन
    आँखा तिम्रा बिगारी
    छिट्टै बुडो बनौला
    चस्माले नै सिँगारी।
    घाम तापी खेलेमा
    भिटामिन पाइन्छ
    छाला स्वस्थ बनाई
    रोग मुक्त भइन्छ।

  • @Msc-pp8nx
    @Msc-pp8nx 14 วันที่ผ่านมา

    Thanks sir hjr ko video herna pau

  • @yadusuwal8944
    @yadusuwal8944 2 ปีที่แล้ว +1

    Ramro rahexa sir

  • @kamalsapkota9329
    @kamalsapkota9329 3 ปีที่แล้ว +3

    मिठो शैलीमा अति राम्रो सिकाई सरको!

  • @acharyacreations6323
    @acharyacreations6323 2 ปีที่แล้ว +1

    अति सुन्दर, सहज सिकाउने शैली सर

  • @sumansharma9443
    @sumansharma9443 3 ปีที่แล้ว +5

    Absolutely brilliant class , So interesting n impressive Respected poet leader of Chhanda Devi Nepal Sir . Highly appreciated .....

  • @kajolghimire5901
    @kajolghimire5901 3 ปีที่แล้ว

    Wow

  • @shailendrathapa2920
    @shailendrathapa2920 3 ปีที่แล้ว +1

    उत्तम कर्म,

  • @adventureplayer1545
    @adventureplayer1545 3 ปีที่แล้ว +2

    वाह! गुरु राम्रो प्रस्तुति

  • @Msc-pp8nx
    @Msc-pp8nx 14 วันที่ผ่านมา

    Thanks sir

  • @koreanboy-pu6qg
    @koreanboy-pu6qg ปีที่แล้ว

    🥰🥰🥰🥰

  • @prajulb7444
    @prajulb7444 3 ปีที่แล้ว +1

    स संस्कृत

  • @kurakanee
    @kurakanee 3 ปีที่แล้ว +1

    dherai ramro kam sir .....yo lamo samaya samma jaos

  • @baburamchaudhary7231
    @baburamchaudhary7231 3 ปีที่แล้ว +1

    धेरै मनको पयास मेटिए झै भो सर। धनयबाद हजुरलाइ

  • @rukminibadu1736
    @rukminibadu1736 3 ปีที่แล้ว

    sundar prastuti Devi Nepal sir.....Great

  • @kamalchanda1793
    @kamalchanda1793 3 ปีที่แล้ว +1

    धेरै सिके गुरूबाट।।

  • @anjanarai1331
    @anjanarai1331 ปีที่แล้ว

    Thank you sir

  • @chandrabohra4711
    @chandrabohra4711 3 ปีที่แล้ว

    ऐक दिन नारद सत्यलोक मा पुगीगय लोगको गरौं हित भनी
    ब्रह्मा ताही थिय परे चरणमा खुसी गराऊभनी
    ई दुइ पंतीमा पनी धेरै कम र ज्यादा अक्षर छन

  • @parusharma5739
    @parusharma5739 3 ปีที่แล้ว +1

    नमस्ते सर राम्रो काम ।

  • @rajeshmandal3784
    @rajeshmandal3784 3 ปีที่แล้ว

    Sarai ramailo laago..

  • @shreeramyadav9163
    @shreeramyadav9163 2 ปีที่แล้ว +1

    Ras ko vadeo make please
    Chhand dherai easy vachha

  • @krishnabhandarikandel1034
    @krishnabhandarikandel1034 4 ปีที่แล้ว +1

    निकै मीठो र प्रभावकारी कक्षा सरको

  • @gomaregmi8723
    @gomaregmi8723 3 ปีที่แล้ว +2

    देवी सर नमन! हजुरलाई धेेेेेरै धेेेरेै धन्यवाद। आजबाट कहिलै नछुटाई यो प्रशिक्षण हेर्छु अनि अभ्यास पनि गर्छु। जय छन्द कविता!

  • @khemukharel2338
    @khemukharel2338 3 ปีที่แล้ว +1

    राम्रो छ।🙏🙏🙏🙏🙏

  • @anilasintakala2018
    @anilasintakala2018 ปีที่แล้ว

    Sashibandana chhanda

  • @rajkumarlove4651
    @rajkumarlove4651 3 ปีที่แล้ว +1

    Great sir

  • @gomasapkota3690
    @gomasapkota3690 3 ปีที่แล้ว +2

    मिठो मिठो सुरले
    भन्नुभयो गुरुले
    यसरी नै दि ज्ञान
    बढ्छ हाम्रो सधैं सान्

  • @pathakprakash7130
    @pathakprakash7130 3 ปีที่แล้ว +2

    😍😍😍

  • @RameshKumar-gt6dj
    @RameshKumar-gt6dj 2 ปีที่แล้ว

    think u sir

  • @shilamalla5013
    @shilamalla5013 3 ปีที่แล้ว +1

    good job

  • @UnknownPerson-hq8bm
    @UnknownPerson-hq8bm 4 ปีที่แล้ว +4

    तुलनात्मक रुपमा पछिल्लो समय शास्त्रीय पद्य कविताको सर्जकहरुमा ह्रास आएको बेला हजुरको प्रयास अत्यन्तै सराहनीय छ सर!🙏🙏

  • @RamGhisingOfficial
    @RamGhisingOfficial 11 หลายเดือนก่อน

    छन्दमा कविता सिक्न मन छ । सल्लाह पाऊ । भाषाकै शिक्षक भए पनि छन्द अाउँदैन ।

  • @acharyakrishnabasyal
    @acharyakrishnabasyal 3 ปีที่แล้ว

    dherai ramro lagyo

  • @kailashyadav7812
    @kailashyadav7812 3 ปีที่แล้ว +1

    Thanks 🙏🙏🙏🙏🙏🙏

  • @saritapandey7680
    @saritapandey7680 3 ปีที่แล้ว

    अत्यन्त उपयोगी

  • @MohanAwai
    @MohanAwai 2 ปีที่แล้ว +1

    नमस्कार सर
    म सिकारू छु
    हिज मात्रै बाट सुन्न लागेको छु
    तर करेक्सनको लागि कविता पठाउने ठेगाना पाइन !

  • @keshavsapkota6523
    @keshavsapkota6523 3 ปีที่แล้ว

    Thank you sir 🙏🙏🙏

  • @nirmansanchar7200
    @nirmansanchar7200 4 ปีที่แล้ว +1

    very good

  • @manbaryal6788
    @manbaryal6788 3 ปีที่แล้ว

    एउटा शिक्षकका लागि पनि उपयोगी लाग्यो.

  • @aakriticreation
    @aakriticreation 4 ปีที่แล้ว +1

    आहा !

  • @SamikshaDahal123
    @SamikshaDahal123 3 ปีที่แล้ว +2

    Sarai ramro sikayedinako lagee dheri dheri dhanyabad sir🙏🙏👍

  • @prabesh_wanderer7195
    @prabesh_wanderer7195 3 ปีที่แล้ว +1

    सारै राम्रो

  • @nilkanthasubedi6623
    @nilkanthasubedi6623 4 ปีที่แล้ว +1

    असाध्यै राम्रो काम गर्नु भयो । हार्दिक आभार एवं हार्दिक नमन सर ।🙏🏾❤️

  • @laxmiadhikari137
    @laxmiadhikari137 9 หลายเดือนก่อน

    मिठाे

  • @amritasapkota2116
    @amritasapkota2116 3 ปีที่แล้ว +1

    नमस्कार आदरणिय गुरु देबी नेपाल सर हजुरको यस यु ट्युब च्यानलमा जोडिएर कोसिस गर्नेछु ।यसैगरी स साना विद्यार्थी भाइबैनीहरुलाई पनि सरल सहज तरिका सिकाइ सहजीकरण गर्नेछु ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @pramilachapagain6457
    @pramilachapagain6457 3 ปีที่แล้ว

    Thanku sir

  • @bishallakha2454
    @bishallakha2454 3 ปีที่แล้ว +2

    This is great, thank you sir for sharing.

  • @LivingGod-tj4sn
    @LivingGod-tj4sn 10 หลายเดือนก่อน +1

    ma aagaman aaja hajur lae bhan nu bha ko video ma comment gar dai shu

  • @roshanchand8433
    @roshanchand8433 2 ปีที่แล้ว

    आजदेखी छ्न्द सिक्ने प्रयास गरे ! 🙏🙏

  • @pramodpreet7566
    @pramodpreet7566 3 ปีที่แล้ว +2

    The Great master.

  • @user-ds3gr7su1j
    @user-ds3gr7su1j 4 ปีที่แล้ว +1

    उत्तम कार्य सर हार्दिक आभार सर।

  • @chandrabohra4711
    @chandrabohra4711 3 ปีที่แล้ว

    रामायण मा 12+7 सबै ठाऊ मिले को हुदैन सर बरा बर मिलाऊन जरूरी छ या कही ऐक दुई सब्द कम ज्यादा राख्न सकिन्छ जानकारी दीए आभारी हुने थिय

  • @gomakatuwaladvocategomadev9158
    @gomakatuwaladvocategomadev9158 3 ปีที่แล้ว +1

    Good job Devi Sir !

  • @gomakatuwaladvocategomadev9158
    @gomakatuwaladvocategomadev9158 3 ปีที่แล้ว +2

    सा्ह्रै राम्रो देवी सर ! छन्द सिक्न सजिलो बनाई दिनु भयो ।

  • @gautambhadra1476
    @gautambhadra1476 4 ปีที่แล้ว +1

    नमन सर शुभकर्म।

  • @sirjanasharma9425
    @sirjanasharma9425 3 ปีที่แล้ว +1

    सार्ह्रै राम्रो सर !

  • @jhankabaral9334
    @jhankabaral9334 4 ปีที่แล้ว +1

    Sir nameste. Good programme vo.
    Time one hour ko banauda kasto hola? Ajhai barnan gari time dida 1 Week samma practice garna painthyo ki !

    • @-chhandaparag9141
      @-chhandaparag9141  4 ปีที่แล้ว +1

      यहाँ त सूत्रात्मक सूचना दिने हो नि त सर ! यति जानकारी दिएपछि अभ्यास जति गरे पनि भइहाल्छ नि ! लामो भिडियो धेरैले हेर्दैनन् । अर्को शृङ्खलादेखि २० मिनेटभित्रको सोचेको छु ।

  • @musicmeditation9026
    @musicmeditation9026 3 ปีที่แล้ว +1

    Good job sir 🙏🙏🙏🙏👌👌👌♥️♥️♥️💕💕

  • @a1gyanbhandar757
    @a1gyanbhandar757 2 ปีที่แล้ว

    फूलवारीमा पॉ च अक्षर भएन र गुरु

  • @subedikamal7191
    @subedikamal7191 2 ปีที่แล้ว

    Ved vagawat kun chhandan ma padhincha guru

  • @muktipokharel3733
    @muktipokharel3733 3 ปีที่แล้ว +1

    यो कार्यक्रमले निरन्तरता पाइरहोस् सर !

  • @bhabishyachaudhary7686
    @bhabishyachaudhary7686 2 ปีที่แล้ว

    Sir chhanda sambandhi bujhnu parema K garna sakinxa

  • @nandalalbaral7804
    @nandalalbaral7804 2 ปีที่แล้ว +1

    मैले छन्द पराग किताव पोखराका किन्न खोज्दा कुनैपनि पुस्तक पसलका पाइन । मैले किताव कहाँ र कसरी पाउँन सक्छु देवी नेपाल सर ? छन्दोहार पनि पाउँन सकिन ।

    • @nirmalkafle5346
      @nirmalkafle5346 ปีที่แล้ว

      Sir paincha Sab tira natra mangauna milxa yooo book

  • @ishowripradhan1316
    @ishowripradhan1316 3 ปีที่แล้ว

    लाेकछञ्दमा कति अक्षर राख्नु पर्छ गुरू।

  • @minshahi7589
    @minshahi7589 3 ปีที่แล้ว

    You' re great teacher sir thank you sir for teaching us

  • @kamalsapkota8084
    @kamalsapkota8084 3 ปีที่แล้ว

    यसको कक्षामा सगभागी बन्न के गर्नु पर्छ होला । मलाई पनि सिक्ने धेरै रहर छ ।

  • @chandrabohra4711
    @chandrabohra4711 3 ปีที่แล้ว

    मपनी कबिता लेख्न राम्रो लाग्छ तर छन्द को ज्ञान छैन गुरु बर

  • @pathakprakash7130
    @pathakprakash7130 3 ปีที่แล้ว +1

    हार्दिक धन्यवाद 😍

  • @baburamchaudhary7231
    @baburamchaudhary7231 3 ปีที่แล้ว +1

    निभन आटेको दियो बालिदिनु भो

  • @ramendrakoirala1199
    @ramendrakoirala1199 3 ปีที่แล้ว +1

    धेरै सिकियो

  • @pramodpreet7566
    @pramodpreet7566 3 ปีที่แล้ว +1

    Please make some more videos about Gajal.

  • @sumitrabasnet7871
    @sumitrabasnet7871 2 ปีที่แล้ว +2

    हार्दिक आभार गुरु ।
    यहाँको कवित्वले धेरैलाई साहित्यप्रति अनुरागी बनायो।

  • @thuptenlama7705
    @thuptenlama7705 2 ปีที่แล้ว

    Thank you sir

  • @kamalatimilsena384
    @kamalatimilsena384 2 ปีที่แล้ว

    वाह! गुरु राम्रो प्रस्तुति

  • @bishalsubedi5459
    @bishalsubedi5459 3 ปีที่แล้ว

    आहा!

  • @pradipghimireofficial6101
    @pradipghimireofficial6101 4 ปีที่แล้ว +2

    Good job Devi Sir !

    • @-chhandaparag9141
      @-chhandaparag9141  4 ปีที่แล้ว

      हार्दिक धन्यवाद !