Chhanda Kabita Pathshala-2 I बालाेरी छन्द-२ । Dr. Devi Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • परिकल्पना र प्रस्तुतिः डा. देवी नेपाल ।। छायाङ्कनः भवानी नेपाल ।। भिडियाे सम्पादन तथा डिजाइनः अनुज्ञा नेपाल र प्रविज्ञा नेपाल ।। सर्वाधिकारः छन्द-पराग युट्युब च्यानल

ความคิดเห็น • 50

  • @लुम्बिनीभिजन
    @लुम्बिनीभिजन 3 ปีที่แล้ว +1

    गुरु नमन छ ।हजुरको यो कामले निरंतरता पाओस ।आसा छ धेरै सिक्ने मौका मिल्नेछ ।

  • @mayabhusal6550
    @mayabhusal6550 3 ปีที่แล้ว +1

    धन्य्ब्बाद गुरु

  • @KaviKathakaarRohit
    @KaviKathakaarRohit 3 ปีที่แล้ว

    धन्यवाद यति अमूल्य जानकारीका लागि।

  • @rkcreation1371
    @rkcreation1371 2 หลายเดือนก่อน

    . हजुरबाट धेरै सिक्न पाएको छु....नमन गुरुवर.... निरन्तर रहोस
    4
    Reply

  • @pragyandhamala4093
    @pragyandhamala4093 3 ปีที่แล้ว +1

    गजब ग्यान

  • @लुम्बिनीभिजन
    @लुम्बिनीभिजन 3 ปีที่แล้ว

    Good sir bahut sundar

  • @omprakashpoudel6832
    @omprakashpoudel6832 4 ปีที่แล้ว +3

    प्राज्ञ डा.देवी नेपाल छन्दका पर्यायवाची शव्दजस्तै लाग्छ।म‌ैले ग्रिसेली र पिङ्गल छन्दहरूकाे अनुशीलन गर्दा थुप्रै शास्त्रहरू हेरेँ र पढेँ पनि।शास्त्र उपलब्ध गराउन गजलविद्वाेच्छिराेमणिकाे ममा उपकार छ।`छन्द पराग´ नेपाली भाषामा प्रकाशित छन्द शास्त्रहरूमा अहिलेसम्मकै सर्वाधिक लाेकप्रिय प्रभावकारी ग्रन्थ हाे।छन्दकाे वैश्विक चेतनाकाे प्रभामण्डल बनेकाे छन्द पराग अध्ययननीय छ।प्राज्ञसमेत भइसकेका नेपाल छन्दकाे लागि मरिमेट्छन्।"बाेल्ने हाेइनँ कामले देखाअाैँ"भन्ने मूल मन्त्र लिएका डा.नेपालले हालसालै अभियानस्वरूप सञ्चालनमा ल्याइएकाे `छन्द पाठशाला´ छन्दजागरणमा काेसे ढुङ्गाे हुनेछ।

  • @aakritilamichhane3519
    @aakritilamichhane3519 4 ปีที่แล้ว

    dherai dherai dhanyabad guru..

  • @rajkumarlove4651
    @rajkumarlove4651 3 ปีที่แล้ว

    Great sir

  • @sustainalberuraldevelopmen1322
    @sustainalberuraldevelopmen1322 ปีที่แล้ว +1

    Sir Namaskar, it is very useful lecture to the new poet. Thank you

  • @vegaradio1
    @vegaradio1 3 ปีที่แล้ว

    धन्यवाद सर

  • @भीरपाखेकान्छो
    @भीरपाखेकान्छो 2 ปีที่แล้ว

    mithho lagyo

  • @pabitradahal1087
    @pabitradahal1087 4 ปีที่แล้ว +2

    राम्रो काम देवी सर । लेख्न चाहने तर बाटो थाहा नपाउनेलाई प्रकाशमय बाटो देखाउने काम भएको छ । नेपाली साहित्यलाई विद्युतीय माध्यमद्वारा विश्वसामु पुर्याउने काम गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना सर ।

    • @-chhandaparag9141
      @-chhandaparag9141  4 ปีที่แล้ว

      हार्दिक अाभार । निरन्तर सुझावकाे अपेक्षा गरेकाे छु ।

  • @bimalkhatiwaramaila4805
    @bimalkhatiwaramaila4805 4 ปีที่แล้ว +4

    हजुरको यो कार्य प्रशंसनिय छ.... हजुरबाट धेरै सिक्न पाएको छु....नमन गुरुवर.... निरन्तर रहोस

  • @yadusuwal8944
    @yadusuwal8944 2 ปีที่แล้ว

    Thank u so much sir sabaie bugiyo

  • @abc8848pp
    @abc8848pp 4 ปีที่แล้ว +1

    अत्यन्तै सरल अनि सुवासयुक्त।

  • @pathakprakash7130
    @pathakprakash7130 4 ปีที่แล้ว

    म उपस्थित भए आभारी छु 😍😍

  • @santoshkharel6685
    @santoshkharel6685 4 ปีที่แล้ว +1

    नमन गुरूदेव

  • @dhandevjoshi1169
    @dhandevjoshi1169 4 ปีที่แล้ว

    दर्शन गुरु
    अत्यन्तै उपयोगी छ हजुर

  • @sabitabaral9671
    @sabitabaral9671 4 ปีที่แล้ว +1

    सहज तरिकाले सिक्न सकिने, उपयोगी सामग्री

    • @-chhandaparag9141
      @-chhandaparag9141  4 ปีที่แล้ว

      हार्दिक अाभार । निरन्तर सुझावकाे अपेक्षा गरेकाे छु ।

  • @mishrabaijayanti3064
    @mishrabaijayanti3064 4 ปีที่แล้ว +1

    सुन्दर पाठशालाका हार्दिक धन्यवाद

    • @-chhandaparag9141
      @-chhandaparag9141  4 ปีที่แล้ว

      हार्दिक धन्यवाद म्याडम । म हरेक अाइतवार यसरी नै नयाँ नयाँ लयहरू लिएर अाउने छु । यसलार्इ अझै प्रभावकारी र उपयाेगी बनाउन के गर्नुपर्ला ? सुझावकाे पनि अपेक्षा गरेकाे छु ।

  • @sumansharma9443
    @sumansharma9443 3 ปีที่แล้ว +1

    It’s great n very interesting class .Heartily thanx to Respected Dr.Devi Nepal Sir .I hope I ‘ ll improve in Chhanda Poem .

  • @gopaldhakal4684
    @gopaldhakal4684 4 ปีที่แล้ว +1

    धन्यवाद सर।

  • @nitenkanwar4501
    @nitenkanwar4501 4 ปีที่แล้ว +1

    thank you so much sir

  • @jhankabaral9334
    @jhankabaral9334 4 ปีที่แล้ว +2

    नमस्कार सर। म त‌ एकदम खुसी छु।
    मैले अब कविता को चक्र कोर्न जान्दछु कि जस्तो आँट पलायो। धेरै धेरै धन्यवाद। बालाेरी 1 को एउटा कविता बनाएको छु। तर गल्ति मा सच्याउन अनुरोध गर्दै रेकर्ड गरी पठाउँछु।

    • @-chhandaparag9141
      @-chhandaparag9141  4 ปีที่แล้ว

      हार्दिक धन्यवाद ! म हरेक हप्ता यसरी नै नयाँ छन्दका साथमा आउने छु ।

  • @SamikshaDahal123
    @SamikshaDahal123 4 ปีที่แล้ว +1

    Ramro sanga bugiyo sir Ani jheaaure chhanda kahile dekhi suru garnuhunxa?

  • @madhusneupane7361
    @madhusneupane7361 4 ปีที่แล้ว +1

    आहा ! कविजी ।

  • @sharmilapoudel08
    @sharmilapoudel08 4 ปีที่แล้ว

    Thankyou so much sir

  • @daibakisedaitimsina3940
    @daibakisedaitimsina3940 4 ปีที่แล้ว +1

    वाह कति राम्रो तरिकाले सिकाउनुभएको सर

  • @कृष्णदत्तजोशी
    @कृष्णदत्तजोशी 4 ปีที่แล้ว +1

    अहा अद्भुत

  • @pawandahal6311
    @pawandahal6311 ปีที่แล้ว

    सजिलोछ बालोरी सिक्न चाहे सबैले।
    सिक्नलाई झर्कोनि नमानौहै कसैले।।
    हैनयोत वार्णीक पर्छ छन्द लोकमा।
    भुलाउन सक्दछ भोजननै भोकमा।।
    सानो प्रयास गुरुजी मिल्यो मिलेन प्रतिक्रियाको आशा गर्दछु

  • @r.b.nishchal
    @r.b.nishchal 4 ปีที่แล้ว +1

    राम्रो सर

  • @कृष्णदत्तजोशी
    @कृष्णदत्तजोशी 4 ปีที่แล้ว +1

    दिव्य

  • @pramodpreet7566
    @pramodpreet7566 4 ปีที่แล้ว

    सर गजल कसरी कसरी बाचन गर्न सकिन्छ एउटा video बनाउनु होला धन्यवाद !

  • @mayabhusal6550
    @mayabhusal6550 3 ปีที่แล้ว

    गुरु, गाउछ गित नेपाली कबिता कुन छ्न्दमा लेखियेको छ? भन्दिनु न

  • @UnknownPerson-hq8bm
    @UnknownPerson-hq8bm 4 ปีที่แล้ว

    सर ले गजल कसरी लेख्ने भन्ने कुरा पनि सिकाइदिनु भए आभारी हुने थिए🙏🙏

  • @narayanbhatta7415
    @narayanbhatta7415 3 ปีที่แล้ว

    Sir hajurko chhanda paraga kitab kaha paiela

  • @abc8848pp
    @abc8848pp 4 ปีที่แล้ว +2

    गुरुमा प्रणाम, जाे कसैले सरल तरिकाले कविता रच्ने भए, अाभार गुरु

  • @Amogh46289
    @Amogh46289 4 ปีที่แล้ว +1

    कविता लेख्दा ,मेरो आफ्नै कुरा- पहिलो पाउ , दोस्रो पाउ तेस्रो पाउ र चौथो पाउको तालमेल मिलाउन नै मलाइ आउदैन । पहिलो पाउ पुर्वतिर जान्छ , दोस्रो पाउसम्म त अलिक मिलेकै हुन्छ । तेस्रो पाउबाट पश्छिम उत्तरतर्फ अर्कै दिशातर्फ लागेर कविता नै मिल्दैन । भाव त झन मिलाउनै गाह्रो परेको छ मलाइ ।
    कविता लेख्दा पहिलो पाउमा के गर्ने दोस्रोमा , तेस्रोमा र चौथोमा के गर्ने ? केही नियम पो छ कि जान्न पाए हुन्थ्यो ।

    • @-chhandaparag9141
      @-chhandaparag9141  4 ปีที่แล้ว

      हार्दिक धन्यवाद ! हरेक शृङ्खला हेर्दै जानुहोला । त्यो कुरा पनि आउँछ ।

  • @pramilachapagain6457
    @pramilachapagain6457 3 ปีที่แล้ว

    Nmn sir.

  • @ramsojityadav6291
    @ramsojityadav6291 3 ปีที่แล้ว

    तपाईं वाटस्पट नम्वर देउत मलाई कुरागर्नु छ