सजिलै गीत र कविता कसरी लेख्ने ? वाचन कला पनि... how to write song and poem in nepali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 มี.ค. 2020
  • नेपाल प्रज्ञाप्रतिष्ठान प्रज्ञ परिषद्का सदस्य डा. देवी नेपालले यसरी सिकाउनु भयाे सजिलै गीत, कविता, गजल कसरी लेख्न। याे भिडियाे पुरा हेर्नुहाेला, अत्यान्तै उपयाेगी छ ।
    सजिलै गीत, कविता, गजल कसरी लेख्ने ? how to write song and poem in nepali
    #DeviNepal #Song #Poem
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।हाम्रो च्यानललाई Subscribe गर्नुहुन विनम्र अनुरोध छ l
    hamrosawal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : hamrosawal.com/
    Our Facebook Page : / hamrosawal
    यस च्यानलमा रहेका कुनै पनि Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / hamrosawal

ความคิดเห็น • 37

  • @rajdeoyadav1915
    @rajdeoyadav1915 3 ปีที่แล้ว +4

    डाक्टर तथा कवि देवी नेपालज्यूबाट यति राम्रो र उपयोगी कार्यक्रम हेर्न पाउँदा निकै खुसी लाग्यो।

  • @durgasharma9851
    @durgasharma9851 2 ปีที่แล้ว +2

    आहा! सुन्दर सिकाउने कला! आदरणीय सर हजुर। हार्दिक हार्दिक आभार हजुर।

  • @helanlimbu5935
    @helanlimbu5935 ปีที่แล้ว +1

    Woow😊

  • @yashodaojha4574
    @yashodaojha4574 11 หลายเดือนก่อน +1

    एकदमै राम्रो लाग्यो सर

  • @bhagirathadhikari8631
    @bhagirathadhikari8631 ปีที่แล้ว +1

    मन पर्यो

  • @jptvideos4141
    @jptvideos4141 4 ปีที่แล้ว +3

    सारै दामी लाग्यो गीत लेख्ने सूत्र सिकियो👏👏😊😊

  • @jitendragairal6968
    @jitendragairal6968 4 ปีที่แล้ว +2

    धरै राम्रो

  • @ramendrakoirala1199
    @ramendrakoirala1199 4 ปีที่แล้ว +2

    सुनेर आनन्द आयो

  • @sushilabhattarai6951
    @sushilabhattarai6951 4 ปีที่แล้ว +2

    आहा! कति राम्रो

  • @simonyogi2404
    @simonyogi2404 10 หลายเดือนก่อน

    तेह्रथुम ❤❤❤

  • @shivashahi09
    @shivashahi09 3 หลายเดือนก่อน

    Who great sir

  • @markhaniman937
    @markhaniman937 2 ปีที่แล้ว

    राम्रो लाग्यो

  • @pashupatikoirala9871
    @pashupatikoirala9871 4 ปีที่แล้ว +1

    Great learning

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 2 ปีที่แล้ว

    कति सुन्दर

  • @durgakarki2081
    @durgakarki2081 2 ปีที่แล้ว

    कति मिठो तरिका❤️🥰

  • @pramodpreet7566
    @pramodpreet7566 3 ปีที่แล้ว

    ♥️♥️♥️♥️ You're so intelligent ♥️♥️🇳🇵🇳🇵🙏🙏

  • @chandradulal4093
    @chandradulal4093 3 ปีที่แล้ว +1

    I liked it

  • @rajkumarlove4651
    @rajkumarlove4651 3 ปีที่แล้ว

    Great

  • @uniqueshowkris9749
    @uniqueshowkris9749 4 ปีที่แล้ว +1

    Verry nice

  • @bhimprasadchapagain6007
    @bhimprasadchapagain6007 2 ปีที่แล้ว

    Nice 😊😊

  • @ramprashadgahire259
    @ramprashadgahire259 4 ปีที่แล้ว +1

    Nice

  • @binitaoli8833
    @binitaoli8833 2 ปีที่แล้ว

    wow 😲

  • @kesharibista5193
    @kesharibista5193 3 ปีที่แล้ว

    Right sir

  • @bhawanipokhrel2691
    @bhawanipokhrel2691 7 หลายเดือนก่อน

    ♥️गीत
    बाेल:- माया गर्थें सधैं तिमीलाई
    शव्द रचना भवानी पाेखरेल(बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर
    कपिलवस्तु
    माया गर्थे सधै तिमीलाई उसले भन्दा मैले धेरै
    चाेखाे माया दिँदा पनि जराे खन्याै उल्टाे मेरै।
    कहिल्यै आँसु झर्न दिँइन भाेकभाेकै मर्न दिँइन
    सुख दिई राखेकै थेँ कहिले काम गर्न दिँइन।
    रानी जस्तै बनाएर राखेकै थे तिमीलाई धेरै
    चाेखाे माया दिँदा पनि जराे खन्याै उल्टाे मेरै।
    घरमा माया पाएकै थ्याै बाबा अनि आमाकाे नि
    मावली घरमा त्यस्तै माया माइजू अनि मामाकाे नि
    बाहिर नजाऊ सानू भन्दा झगडा गर्याै घरमा धेरै
    चाेखाे माया दिँदा पनि जराे खन्याै उल्टाे मेरै।
    बस्ने भए दिउँला त नि तिम्रा सवै गल्ति माफी
    जाने भए दिएर जाऊ भएका सबै तालाचाँवी
    मलाई भन्दा बढि विश्वास गरेकै थें तिमीलाई धेरै
    चाेखाे माया दिँदा पनि जराे खन्याै उल्टाे मेरै।
    माया गर्थें सधै तिमीलाई उसले भन्दा मैले धेरै
    चाेखाे माया दिँदा पनि जराे खन्याै उल्टाे मेरै।
    धन्यवाद

  • @shivapaudel4493
    @shivapaudel4493 3 ปีที่แล้ว

    nice

  • @arjunkumar.pakaudiyachikni9656
    @arjunkumar.pakaudiyachikni9656 2 ปีที่แล้ว

    सगजचक्

  • @mahinalimbu7509
    @mahinalimbu7509 3 ปีที่แล้ว +1

    Malai pani halka aayo

  • @gunjansubba8770
    @gunjansubba8770 3 ปีที่แล้ว +1

    Sir how can I write poem 🙏🙏plz help me

  • @lekhukoinch8747
    @lekhukoinch8747 7 หลายเดือนก่อน

    bhanne bela 4/ 4 /4 /2 bhanne ani lekhdai jada 5 bhayo tesma xut payinchha ?

  • @rbtv379
    @rbtv379 3 ปีที่แล้ว

    kasari

  • @rajendradongol1485
    @rajendradongol1485 3 ปีที่แล้ว +4

    second line " एउटै हाम्रो " त ५ अक्षर भयो त यो कसरी ४-४-४-२ भयो बुझाइ दिनुन ।

    • @keshabramtel3152
      @keshabramtel3152 3 ปีที่แล้ว

      एउ+टै मान्नुस्

  • @dineshgc3371
    @dineshgc3371 3 ปีที่แล้ว

    Gagel geet kabita kasri lekhne ho tyo video alg alg bhnyraw buzaidinu paryo geet ko alg video gagal ko alg video kabita ko alg video bhnyraw upload garnu na

  • @bhawanipokhrel2691
    @bhawanipokhrel2691 7 หลายเดือนก่อน

    सर नमस्कार मेराे गीत लेखाइ मिल्याे कि मिलेन

  • @user-rn1ym2wx5j
    @user-rn1ym2wx5j 4 ปีที่แล้ว +1

    Nice

  • @arjunkumar.pakaudiyachikni9656
    @arjunkumar.pakaudiyachikni9656 2 ปีที่แล้ว

    सगजचक्