मुद्दा भनेको के हो? फौजदारी, देवानी, सरकारवादी मुद्दा सम्बन्धी महत्वपुर्ण जानकारी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • मुद्दा सम्बन्धी महत्वपुर्ण जानकारी
    मुद्दा भनेको के हो ?
    देवानी मुद्दा भनेको के हो ?
    फौजदी मुद्दा भनेको के हो ?
    सरकारवादी मुद्दा भनेको के हो ?
    दुनियावादी मुद्दा भनेको के हो ?
    मुद्दा भनेको के हो ?
    अदालतमा गरिएको मामिला, व्यवहार, दावी, नालिश ।
    कानूनद्वारा प्रदत्त हक अधिकार उल्लघंन भएको अवस्थामा सो को प्रचलनको लागि वा कानूनले कसूरजन्य घोषित गरेको कार्यलाई दण्ड सजाय दिलाउने, क्षतिपूर्ति भराउने माग दावी लिई अदालतमा परेको इन्साफ गरी ठहर निर्णयमा पुग्नुपर्ने भगडा वा विवादलाई मुद्दा भनिन्छ ।
    मुद्दाको प्रकृतिको आधारमा देवानी र फौजदारी गरी दुई प्रकारको हुन्छ ।
    यसैगरी, मुद्दा दायर गर्ने पक्षको आधारमा दुनियावादी र सरकारवादी गरी दुई प्रकारका मुद्दा हुन्छन् ।
    देवानी मुद्दा भनेको के हो ?
    देवानी  मानिसहरूको वैयक्तिक अधिकार र उपचार जनाउने ।
    देवानी मुद्दा भन्नाले कानून बमोजिम फौजदारी मुद्दाको रुपमा परिभाषित गरिए बाहेकका कानूनी हक, दायित्व, हैसियत, पद, पारिवारिक सम्बन्ध वा सम्पति सम्बन्धी मुद्दा समझनुपर्छ ।
    नाता कायम वा सम्बन्ध विच्छेद, दस्तुर पारिश्रमिक, तलव भत्ता, ज्याला, क्षतिपुर्ति, अंश, अपुताली, दान बकस, इच्छापत्र, संरक्षक, मातृत्व तथा पैत्रिक अख्तियारी, धर्म पुत्र, धर्मपुत्री सम्बन्धी, कुनै करार, दुष्कृति, क्षतिपुर्ति र सुविधाभार सम्बन्धी मुद्दाहरू देवानी मुद्दाअन्तर्गत पर्दछन्। (मुलुकी देवानी संहिता, २०७४ को दफा-२(घ))
    व्यक्तिको अपहरित हक अधिकारको पुनस्थपना र क्षतिपूर्ति दिलाउने भराउने काम देवानी मुद्दाबाट हुन्छ ।
    फौजदी मुद्दा भनेको के हो ?
    फौजदारी ‍‍‍‌‍ अपराध कानून वा अपराधको स्वाभाव भएको कुरासँग सम्बन्धीत ।
    फौजदारी कानूनको उल्लंघनकर्तालाई सजायको माग गरी गरिने मुद्दालाई फौजदारी मुद्दा भनिन्छ ।
    फौजदारी मुद्दामा कसूर कयम भएमा कसूरदारलाई कानून अनुसार जरिबाना वा कैद वा दुवै सजाय हुन्छ ।
    मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २(ठ) ले गरेको परिभाषा अनुसार फौगदारी मुद्दा भन्नाले अनुसूची-१, अनुसूची-२, अनुसूची-३ वा अनुसूची-४ अन्तर्गतका कसूर सम्बन्धी मुद्दा सम्झनुपर्छ ।
    #मुद्दा #देवानीमुद्दा #फौजदारीमुद्दा #कानून #न्यायसेवा #Awasar

ความคิดเห็น • 116

  • @user-br1nz5xe1f
    @user-br1nz5xe1f 24 วันที่ผ่านมา +2

    Good morning sir मखत्याड् मुगुबाट

  • @TulsiSoti-pi3ww
    @TulsiSoti-pi3ww 16 วันที่ผ่านมา +1

    जानकारीको लागि धन्यवाद सर❤❤

  • @suren1616
    @suren1616 3 ปีที่แล้ว +18

    पढ्ने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद सर्🙏

  • @user-ln7bf2bf9f
    @user-ln7bf2bf9f หลายเดือนก่อน +1

    धेरै राम्रो कुरा थाहा पाउदा खुसि लाग्यो ।सर नमन

  • @shyamkumarrai9927
    @shyamkumarrai9927 2 ปีที่แล้ว +8

    मादेन जिलाई धन्यवाद ।

  • @madhavdhakal5565
    @madhavdhakal5565 2 หลายเดือนก่อน

    शुभ प्रभात, बाबु कानूनी जानकारीका लागी धन्यवाद छ ।

  • @user-zi8pz7zm4b
    @user-zi8pz7zm4b 17 วันที่ผ่านมา

    Thanks sir!!!

  • @K_b2024
    @K_b2024 6 หลายเดือนก่อน

    निको छ।

  • @princejmsmallathakuri9539
    @princejmsmallathakuri9539 ปีที่แล้ว +1

    Thank you so much sir Gaana Kari ko lagi sir

  • @sunitarajbanshi1234
    @sunitarajbanshi1234 ปีที่แล้ว +1

    धेरै राम्रो छ 🙏 धन्यवाद सार

  • @gyanrapal3362
    @gyanrapal3362 ปีที่แล้ว +1

    धन्यवाद सर

  • @amitdas2115
    @amitdas2115 2 ปีที่แล้ว +2

    Continue video sir

  • @nirajshrestha5343
    @nirajshrestha5343 ปีที่แล้ว +1

    Lu dhanyabad awasar sir

  • @himalbayadi6436
    @himalbayadi6436 2 ปีที่แล้ว +3

    Good

  • @lawstalkswithkuberjaishi3142
    @lawstalkswithkuberjaishi3142 2 ปีที่แล้ว +3

    Thank you sir

  • @dhirendrabahadurdeuba8578
    @dhirendrabahadurdeuba8578 ปีที่แล้ว +1

    राम्रो छ

  • @pukarbhandari6766
    @pukarbhandari6766 2 ปีที่แล้ว +1

    राम्रो जानकारी । धन्यवाद सर।

  • @ManoharKumar-tb9bo
    @ManoharKumar-tb9bo 2 ปีที่แล้ว +6

    sir kanuni sabadaka aarth haru pani haldinnuhola

  • @SunilNepali-bd8ly
    @SunilNepali-bd8ly 2 หลายเดือนก่อน

    🎉

  • @ManoharKumar-tb9bo
    @ManoharKumar-tb9bo 2 ปีที่แล้ว +6

    thank you sir , sir dhara and anuchi ko full deatiles haldinnuna

  • @puskarbhatt6688
    @puskarbhatt6688 7 หลายเดือนก่อน

    very well explained sir❤❤🎉🎉

  • @user-ez9yy5mw1e
    @user-ez9yy5mw1e 9 หลายเดือนก่อน

    धन्यवाद सर🙏

  • @aruntamang9154
    @aruntamang9154 ปีที่แล้ว +1

    Thank you 😊

  • @chandraapaudel9972
    @chandraapaudel9972 ปีที่แล้ว

    very informative ....thanks

  • @karishmakarki292
    @karishmakarki292 ปีที่แล้ว +1

    Thank you

  • @puspasharma9277
    @puspasharma9277 9 หลายเดือนก่อน

    Thank you sir.

  • @tabrejansari3912
    @tabrejansari3912 2 ปีที่แล้ว +4

    Most Informative Videos Well Done !

  • @chiranbhandari9341
    @chiranbhandari9341 2 ปีที่แล้ว +4

    Namaskar sir hajur sanga class lina pauda khushi lago

  • @GamChochangi-cj6cw
    @GamChochangi-cj6cw ปีที่แล้ว

    Thanks again sir

  • @GamChochangi-cj6cw
    @GamChochangi-cj6cw ปีที่แล้ว

    Thank you so much

  • @user-nz7qc2gl1n
    @user-nz7qc2gl1n 6 หลายเดือนก่อน

    Very good sir❤❤

  • @yashodajoshi3041
    @yashodajoshi3041 2 ปีที่แล้ว +4

    Meaning and definition of procedural law

  • @rajkrmaths7936
    @rajkrmaths7936 11 หลายเดือนก่อน

    Nice description sir

  • @GamChochangi-cj6cw
    @GamChochangi-cj6cw ปีที่แล้ว

    Thankuou too

  • @ak47minimart53
    @ak47minimart53 2 ปีที่แล้ว +3

    sound Ali milauna-parne-halka sound thus banana pario sir

  • @erislekhi5222
    @erislekhi5222 2 ปีที่แล้ว +3

    nmste sir, sarbajanik muddha ksto lai vninxa, ysta muddha lagyma sidiyo batai xutyko manxe ko police report banxa sir.. plz detel

  • @Riyong7
    @Riyong7 2 หลายเดือนก่อน

    👏

  • @amitdas2115
    @amitdas2115 2 ปีที่แล้ว +1

    Love u sir

  • @user-nz7qc2gl1n
    @user-nz7qc2gl1n 3 หลายเดือนก่อน

    Ok sir

  • @lalbisht6944
    @lalbisht6944 2 ปีที่แล้ว +7

    Sir dafa vaneko ka ho asko video chhito laununa

    • @awasar7125
      @awasar7125  2 ปีที่แล้ว +2

      ऐन को नम्बरलाई दफा भनिन्छ।
      जस्तैः मुलुकी अपराध संहिता, २०७४ को नम्बर २ लाई दफा-२ भनिन्छ ।

    • @lalbisht6944
      @lalbisht6944 2 ปีที่แล้ว +2

      Thank you sir🙏🙏🙏

  • @BikashNeupane0736
    @BikashNeupane0736 6 หลายเดือนก่อน

    nice❤

  • @SpYdv43
    @SpYdv43 ปีที่แล้ว

    Thank u Sir

  • @agnichamlingrai7227
    @agnichamlingrai7227 3 หลายเดือนก่อน

    i am forewachinh

  • @nogenhang5912
    @nogenhang5912 3 ปีที่แล้ว +4

    Thank you sir❣️

  • @rakune
    @rakune 2 ปีที่แล้ว +1

    useful

  • @shreeparbati6353
    @shreeparbati6353 5 หลายเดือนก่อน +3

    कसैले आफू वादी भै जालसाजी मुद्वा जग्गा सम्बन्धी मुद्वा दियो विना प्रमाण भने अन्तमा प्रतिवादी संग मात्र प्रमाण भयो निजी भने वादी बनेर विना प्रमाण हैरानीका जालसाजी जस्ता फौजदारी मुद्वा दिने लाई अन्तमा के कस्तो सजाई मिल्छ सर

  • @maanukunwar
    @maanukunwar 6 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤

  • @rambabuyadav8760
    @rambabuyadav8760 28 วันที่ผ่านมา

    दाजुभाईमा अँसबण्डा गर्दा मालपोत कार्यालय मा लाग्ने राजस्व कसरी निर्धारण हुन्छ? कृप्या बताई दिनुहुन्छ कि।

    • @awasar7125
      @awasar7125  27 วันที่ผ่านมา

      खरिद विक्री भन्दा धेरै कम मुल्याकंन अनुसार
      एउटा निस्चित प्रतिशत लाग्छ
      अरू अंशवण्डाको जस्तैै हो।
      ठ्याक्कै प्रतिशत मैले भन्न सकिन।

  • @mayalama9058
    @mayalama9058 2 ปีที่แล้ว +3

    सर ना .सु को तृतीय पत्रको लागि कुन लेखक को पुस्तक उपयुुक्त होला ?

  • @Nobita0SRM
    @Nobita0SRM ปีที่แล้ว +1

    Answer vanna vanda gaff dharai vayoo sir

  • @krishnadhawal7411
    @krishnadhawal7411 ปีที่แล้ว +1

    Police case garne victim bidesh study ko lagi jana sak9 ki nai without any restriction

  • @Kes_Budha_Magar
    @Kes_Budha_Magar 6 หลายเดือนก่อน

    कर्तव्य ज्यान मुद्धा फौजदारी अभियोग अन्तर्गत पर्छ कि नाई जानकारी दिनु न

  • @IndoNepalTv
    @IndoNepalTv 2 ปีที่แล้ว +3

    सर छुवाछुत र जातिए विभेद कुन मुद्दा विच पर्छ? सजय र छतिपुर्ति वरे बताई दिनु 🙏

    • @awasar7125
      @awasar7125  2 ปีที่แล้ว +1

      जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ हेर्नुस।
      उप्त ऐनमा तपाईंको सवाल को जवाफ रहेको छ
      विभिन्न श्रेणीमा सजायको व्यवस्था रहेको छ।

    • @Sanjibraut2062
      @Sanjibraut2062 2 ปีที่แล้ว

      छुवाछूत र जातिय बिभेद देवानी मुद्दा आन्तर गत पर्छ होइन sir riplai दिनु होस होइ

  • @user-xc3el8vw5p
    @user-xc3el8vw5p 8 หลายเดือนก่อน

    Police kadiyeko bayan ta adalat ma gaye pachi badalna milcha raicha ani police ka bayan nali adalat ko jimma laun parne

  • @punvikki31
    @punvikki31 9 หลายเดือนก่อน

    Divorce kun mudda ma prxa sir???

  • @ambikagurung4249
    @ambikagurung4249 3 หลายเดือนก่อน

    Sir बाटोको मुवाब्जा दिदा party हेरेर भेदभाव गर्यो भनेर मुद्दा हालेकोमा कस्तो मुद्दा लग्छ्?? reply dinu na hai plZ

    • @awasar7125
      @awasar7125  3 หลายเดือนก่อน

      यो विषय अधिवक्ता/ कानून व्यवसायीलाई कागजपत्र देखाई सोध्नुभयो भन फलदाई हुन्छ।

  • @krishnadhawal7411
    @krishnadhawal7411 ปีที่แล้ว

    Police ma gariyeko case police le afai solve garna sakxa ki nai ki ek choti jaheri darkhastha vayesi court mai jana perxa
    Maile kati hereko xu police le afai solve gareko hunxa
    Ke ho sir vannu na

  • @rajendrakhadka3128
    @rajendrakhadka3128 2 ปีที่แล้ว +1

    Sir namaskar kanun ma adalat lai jhukkai ra dohoro nagarek vaya ra mudda dayar garna melxa ?

    • @awasar7125
      @awasar7125  2 ปีที่แล้ว

      मुद्दा अदालतमा दायर गरिन्छ
      अनि जग्गाको नापजाँच गर्न डोर समेत खटाउने हुन्छ
      त्यसपछि सत्य साँचो आइहाल्छ।

  • @yubarajpoudel7884
    @yubarajpoudel7884 ปีที่แล้ว

    bides laijanxu vani Poisa thagera vagnelai kasto karbahi &xetipurti paenx okil sir??

  • @aaruhikumari5683
    @aaruhikumari5683 ปีที่แล้ว

    Sir.Namaste. sarkarbadi muddama 10 barsko jel bhakox r uhale 6 mahina kati sakeko tar uha chahi bahir x r uha ko umer 70 barsh ktisskeko x.k ahile pani chalx tyo mudda.please sir replay garnu hola.

  • @Ramailovlogs
    @Ramailovlogs 9 หลายเดือนก่อน

    Sir sthaniya taha ka janapratinidhi haruko sabai prakar ka faujdari mudda lagera pramanit vayema barkhasta hune ho ki... bises prakar ka faujdari mudda pramanit hunu paryo !! @Awasar
    Plzplz plz

    • @awasar7125
      @awasar7125  9 หลายเดือนก่อน

      स्थानीय तहको जनप्रतिनिधिको अयोग्यता सम्बन्धि व्यवस्था हेर्नुपर्छ ।
      नैतिक पतन हुने मुद्दामा वर्खास्तिको संभावना रहन्छ ।

  • @premikatamang8345
    @premikatamang8345 4 หลายเดือนก่อน

    Ak ghnta layera bolnu parxa rw hjr
    Jhau lgni gari

  • @tiyushrai4135
    @tiyushrai4135 ปีที่แล้ว

    कसैले घर भित्रै बसेको मन्छिलाइ हतियार् प्रयोग गरेर 18 बर्सको छोरा र 43 बर्सको बाउ मिलेर टाउकोमा हतियार प्रहार गरेर भाग्छ भने। तेस्लाइ ज्यान मुद्दा हाल्दा के कस्तो कनुन सजाय समय लाग्छ भन्दिनु होला।

  • @user-ve6rg8es4z
    @user-ve6rg8es4z ปีที่แล้ว +1

    सवारी ज्यान मुद्दामा सफाइ पाको मान्छे बिदेश जान मिल्छ कि मिल्दैन सर?

    • @awasar7125
      @awasar7125  ปีที่แล้ว

      milx
      report clear vako linuparx

  • @bishghale8918
    @bishghale8918 ปีที่แล้ว +1

    Karkhajanama Kati jel basnu parcha

  • @lokendrachhetri5313
    @lokendrachhetri5313 ปีที่แล้ว

    Sir namaste mahila bikas ma yehi kura padn parx ho sir

    • @awasar7125
      @awasar7125  ปีที่แล้ว

      syllable hernuhosh

  • @pratigyapoudel465
    @pratigyapoudel465 3 หลายเดือนก่อน

    How can we contact you sir ?

  • @KhojKhabarNepal
    @KhojKhabarNepal 2 ปีที่แล้ว +1

    फेस बुक बाट गालि गलाैच अपाच्य शब्द प्रयाेग गर्दा के हुन्छ

    • @awasar7125
      @awasar7125  2 ปีที่แล้ว

      गाली बेइज्जती मुद्दा लाग्न सक्छ
      सजाय समेत हुने व्यवस्था कानुनमा छ।

  • @Sanjibraut2062
    @Sanjibraut2062 2 ปีที่แล้ว +2

    सर यो देवानी मुद्दा बाट चाइ अपराध गरेको अपराधी लाई जेल चढान गर्न मिल्छ कि मिल्देइन??????

  • @karnaburchandthakuri
    @karnaburchandthakuri ปีที่แล้ว +1

    सर नमस्कार 🙏
    जुन सम्बन्ध बिच्छेद को मुद्दा हारियो भन्ने फेरी
    सम्बन्ध विच्छेद मुद्दा हाल्नु पाईन्छ कि पाईदैन सर

    • @awasar7125
      @awasar7125  ปีที่แล้ว

      नपाउने कानुन छ र ?

    • @karnaburchandthakuri
      @karnaburchandthakuri ปีที่แล้ว

      हारे पछि पछि फेरि मुद्दा हाल्ल पाईदैन भनिरहेको छ अधिवक्ता ले तेहि भएर सर

    • @karnaburchandthakuri
      @karnaburchandthakuri ปีที่แล้ว

      @@awasar7125 हारे पछि फेरि मुद्दा हाल्ल पाईदैन भनिरहेको छ अधिवक्ता ले तेहि भएर सर

  • @user-xc3el8vw5p
    @user-xc3el8vw5p 8 หลายเดือนก่อน

    Rit darta garne bhane ko ke ho

  • @dakshkhattri2081
    @dakshkhattri2081 ปีที่แล้ว

    कसैले अरु को सामान जबर्जस्ति आफ्नो दावी गर्न खोजे म तेस्लाई धारा कति र कुन खाल को मुद्दा दायर गर्ने प्लेअसे बताउनुस है ,र तेस्लाई कस्तो सजाए को माग गर्ने
    के यो मानहानी को मुद्दा म पर्छ र के तेस्लाई मानहानी को हालन मिल्छ ,

  • @twinnepal1440
    @twinnepal1440 8 หลายเดือนก่อน

    बयान भनेको पनि बनाउनु न
    प्रकार सहित

  • @user-vv5jk5pw8e
    @user-vv5jk5pw8e ปีที่แล้ว

    Firat patra vaneko k ho?

  • @ramaneupane4917
    @ramaneupane4917 ปีที่แล้ว

    सर्बजनिक मुद्दा भनेको के हो सर? यसको बारेमा जान्न पाउन।

    • @awasar7125
      @awasar7125  ปีที่แล้ว

      अहिले सार्वजनिक मुद्दा हुदैन
      त्यसलाई अहिले अभद्रव्यवहार मुद्दा भनिन्छ।
      जानकारी निम्न छ।
      th-cam.com/video/akXiEfpss2I/w-d-xo.html

  • @devikarai4317
    @devikarai4317 ปีที่แล้ว +1

    अभद्र बेभार भनेको के होला अभद्र बेभारमा मुद्दा लाग्छकी लाग्दैन एस्को सजाय के हुन्छ

    • @awasar7125
      @awasar7125  ปีที่แล้ว

      यो लिंकमा जानुहोला । त्यहाँ हजुरको प्रश्नको जवाफ छ ।
      th-cam.com/video/akXiEfpss2I/w-d-xo.html

    • @user-iz4ot7gd1c
      @user-iz4ot7gd1c หลายเดือนก่อน

      Gali galaojh garema abhadra bebhar ko mudda lagchha

  • @furrypets5603
    @furrypets5603 10 หลายเดือนก่อน

    Sarkarbadi mudda ma Kati time lagx yesto mudda ma pareko manxe bidesh Jana paux

    • @awasar7125
      @awasar7125  9 หลายเดือนก่อน +1

      सरकारवादी मुद्दा यत्तिनै बेला सकिन्छ भनेर भन्न सकिन्न ।
      सामान्यतया जिल्लामा डेढ बर्ष र उच्च अदालतमा एक बर्ष लाग्न सक्छ ।
      मुद्दा फैसला भएपछि पुलिस रिपोर्ट बनेपछि मात्रै विदेश जान मिल्छ।

    • @furrypets5603
      @furrypets5603 9 หลายเดือนก่อน

      Sir dual citizenship ko casema k ko adhar ma penalty wa jail Ra Dubai hunxa ani yesko lagi time NI tetinai lagxa ho 1.5 yrs

  • @chudamani46
    @chudamani46 ปีที่แล้ว +1

    मेलमिलाप के हो

    • @awasar7125
      @awasar7125  ปีที่แล้ว

      मुद्दा वा विवादका पक्षहरू बीच समाधानको मान्य सहमतिमा पुग्न
      निष्पक्ष र तटस्थ तेस्रो पक्षबाट सहजकर्ताको रुपमा कार्य गर्ने र
      वार्ताको स्वेच्छिक र गोपनीय प्रकृया नै मेलमिलाप हो ।
      आफैले रोजौको मेलमिलापकर्ताको सहयोगमा दुवै पक्ष
      सहभागी भै छलफल गरी चित्त बुझ्ने गरी विवाद टुङ्गो लगाउने
      तरिकालाई मेलमिलाप भनिन्छ ।

  • @laxmanpariyar4949
    @laxmanpariyar4949 2 ปีที่แล้ว +1

    sir hjur ko phon no pauna sakinx

  • @bhaskarxettribabu1182
    @bhaskarxettribabu1182 2 ปีที่แล้ว +1

    Thank you sir

  • @ramathspa3734
    @ramathspa3734 ปีที่แล้ว

    Thank you

  • @govindakhadka9765
    @govindakhadka9765 2 ปีที่แล้ว +3

    thank you so much sir