One Wife, Many Husband || एउटी महिला, धेरै पति || EP-10

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 มี.ค. 2024
  • In Nepal's Himalayan mountains, some families practice a tradition where brothers share one wife. The oldest brother gets to see his wife first. Brothers take turns by herding yaks or goats for long periods. As people learn more about the world, younger generations are choosing traditions where one wife has one husband.
    सबै दाजुभाइकी एउटै साझा श्रीमती हुने प्रथा, बहुपति प्रथा हो। यो प्रथामा श्रीमतीसँग यौन सम्बन्धको पहिलो अधिकार जोठो श्रीमानको हुन्छ। भाइहरुलाई यौन सम्पर्कको चाँजो मिलाइदिन दाजु लामो समय चौरी वा च्यांग्रा चराउन घर बाहिर गइदिन्छन्। समाजिक चेतना बढ्दै जाँदा केटा, केटी यो परम्परा छोड्न थालेका छन्।
    #groundzero #nepal #NepalHimalayas #ChangingTraditions #SocialEvolution #OneWifeOneHusband #storiesmatter #subhakmahato
    Facebook : / nepalgroundzero
    Twitter : / groundzeronepal
    TikTok : / nepalgroundzero
    Instagram : / groundzeronepal
    Web : nepalgroundzero.com
  • บันเทิง

ความคิดเห็น • 452

  • @NepalGroundZero
    @NepalGroundZero  หลายเดือนก่อน +13

    अनौठो प्रथा : धनी पुरुषसँग गरिब महिला जान्छन् 'बच्चा जन्माउन'
    स्टोरी लिंक :-🖥🎥
    th-cam.com/video/kDfrm-APPpk/w-d-xo.html

    • @9849524866
      @9849524866 22 วันที่ผ่านมา

      Chairing vaiko Facebook id thaha xa tapai haru lai?

    • @RajThing-hc1bd
      @RajThing-hc1bd 16 วันที่ผ่านมา

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ramchamling9363
    @ramchamling9363 หลายเดือนก่อน +30

    चल्दै आएको पुरानो नराम्रो परम्परागत ब्यबस्थालाई परिवर्तन गर्नु पर्छ ।

  • @kissnachhetri5034
    @kissnachhetri5034 หลายเดือนก่อน +34

    आ-आफ्नो धर्म,संस्कृतिलाई जगेर्ना गर्नु एकदम राम्रो तर ती भित्र भएका गलत कुराहरु र कुरितिलाई परिवर्तन गर्नु जरुरि छ।
    यतिको पढेलेखेको मानिसले आफुले गरेको गलत कार्यको बढावा नदिएर आफ्ना सन्ततिलाई सहि मार्ग दिनुहोला।आगामि पुस्ताले सोही कार्य नदोहोर्‍याउन पहल गर्नुहोस्।

  • @prakashsaru1906
    @prakashsaru1906 7 วันที่ผ่านมา +2

    सबै रिति थिति को सम्मान गरौँ | मिलेर बसेको समाज लाई अनावश्यक दखल दिनु उचित होइन |

  • @hkvlogstarShort
    @hkvlogstarShort หลายเดือนก่อน +30

    यो त महिला अत्याचार भयो ।। दाजु संग बिहे गरे पछि सायद उक्त महिला लाई भाई मन नपर्न सक्छ तर यहा जबरजस्ती सम्बन्ध राख्न दबाव दिएर अत्याचार नै भएको मान्दछु।। तसर्थ यस्तो घिनलाग्दो परम्परा त्याग्न एकदमै जरुरी छ

    • @amritlimbu8032
      @amritlimbu8032 หลายเดือนก่อน +1

      जाठा पुरुष ले 4 वटा ल्याउदा चै ठिक हो

    • @Life-changing58
      @Life-changing58 26 วันที่ผ่านมา

      @@amritlimbu8032 vane paxi tero budi lae tero bhai le pani moj garna payo hoena tah..🤣🤣🤣maja xa chinese ka santan lae..🤣🤣

    • @yam_bk
      @yam_bk 26 วันที่ผ่านมา

      4 srimati alag alag thau bat lyaux holani...autai gharko didi bahini t lyaudaina hola apabad bahek

    • @bhupibabu451
      @bhupibabu451 23 วันที่ผ่านมา

      यसमा जबर्जस्ति हुँदैन समझदारी बाट हो बिबाह पहिले नै केटी राजी हुन्छिन हुँदैनिन सोधपुछ हुन्छ यहाँ कहाँ नीर अत्याचार भयो एउटा पुरुषले 3/4 बुढी राख्न पाउने महिला किन न पाउने

    • @bishwogauchan5157
      @bishwogauchan5157 22 วันที่ผ่านมา

      Dropadi lai sabai pandab man pare hola?. Brahma lai sabai Chhori le man parade holan. Tin tin wata Chhori le ghin lagdo budo bau sanga kasari yon sambandha rakhe holan. Kati ghin lagdo ho. Kati ghin lagdo dharma hola. Budho bau sanga taruni Chhori le bibah garnu parne. Kati asabhya holan hagi. Lukayera luktaina. Arka KO matra naramro dekhera k garnu.

  • @bikalrai3745
    @bikalrai3745 หลายเดือนก่อน +31

    यो संस्कारलाई बिस्तारै बदल्नु जरुरी छ किनकी अहिले पुरानो युग हैन त्यो ठाउँ को अदक्ष कोहो यस्लाइ मेटाउन पर्छ चलन थियो भनेर हुदैन

    • @sherkhadka2126
      @sherkhadka2126 วันที่ผ่านมา +1

      तेइ अध्यक्ष कै घर मा तेइ एउटि ले काम चलाइ राछ केको बदल्नु

    • @bikalrai3745
      @bikalrai3745 วันที่ผ่านมา +1

      @@sherkhadka2126 यो प्रथा पुरानो भए नि अहिलेको युवाहरुको त बुद्धि आउनु पर्ने खै कुन खाल्को युवाहरु छन त्यो ठाउँमा

  • @RolpaliKale
    @RolpaliKale หลายเดือนก่อน +23

    भारतमा मात्र होला मात्र होला भनेको नेपालमा पनि यस्तो रहेछ

  • @nareshrawal9037
    @nareshrawal9037 หลายเดือนก่อน +20

    छिरिङ्ग भाई ज्ञान बाड्ने शिक्षक भएको कारण ले गर्दा अब पछिल्लो पुस्ता को लागि सहज बनाउनु पर्छ अहिले को यो बहुपति प्रथा निर्मुल गर्नु पर्छ,एउटा श्रीमान एउटा श्रीमती भन्ने नियम लागु गर्नु पर्छ लl

  • @kushangsherpa4217
    @kushangsherpa4217 หลายเดือนก่อน +29

    यस्तो प्रथा ल।ई सम।ज ब।ट हटाउनु
    नै उपयुक्त हुन्छ र।म्रो होईन

    • @yambahadur8334
      @yambahadur8334 หลายเดือนก่อน

      Kin haraunu paryo uni haru hasikhusi xan vane k ta le jati b he gardani hune

  • @BambahadurLimbu
    @BambahadurLimbu 27 วันที่ผ่านมา +3

    सबैको आफ्नो कल्चर हुन्छ एक किसिमले राम्रो अर्को किसिमले नराम्रो चाखलाग्दो जानकारीको लागि धन्यवाद ❤❤❤❤ गड ब्लेस यु

  • @mayachamling209
    @mayachamling209 หลายเดือนก่อน +15

    यो परम्परा हो तर राम्रो परम्परा मात्रै स्विकार गर्नु पर्छ त्। त्यो महीला लाई मानसिक र शारीरिक तनाव भएको हुन्छ हुन्छ । दाजु को लागी भाई हरु चुप लागेर बस्नु पर्ने हुन्छ भाई को पनी त मन होला माया प्रितीले आफ्नो श्रीमती सँग बस्ने र भित्र भित्रै धेरै समस्या रैछन् घर घरमा भन्ने कुरा पनी त छर्लगैं बुझीन्छ अन्तिम मा बोल्नु हुने दाजु बाट।हे सरकार लु एता पनी ध्यान जावोस् राम्ररी शिक्षा दिएर बिस्तारै जवरजस्ती नगरी इच्छा हुनेलाई छोडीदीनु तर ईच्छा नहुने लाई चै सुधार्दै लानु सकियो भने बहु पती प्रथा बाट मुक्त हुन्छ हुम्ला जुम्ला 🙏🏼

  • @thahacreation6776
    @thahacreation6776 หลายเดือนก่อน +7

    जस्तो सुकै भए पनि यो परम्परा राम्रो होइन नराम्रो कुराको अन्त्य हुन जरुरी छ

  • @deepakmoon5615
    @deepakmoon5615 หลายเดือนก่อน +10

    यो संसारमा धेरै ठाँउमा बहुपुरुष महिलाले राख्ने गर्छन् कुनै ठाँउमा साँस्कृतिक रुपमा कुनै ठाँउमा मौज मस्तिको लागि। हो पस्चिमाहरु ले यहीँ सैलीलाई सौखको रुपमा अपनएका छन र नेपाल र भारतमा परम्परा यस्तै छ तर अहिले का केहि नेपाली अन्य आम महिलाहरु सौख ले नै पोल्यान्ड्री छ्न।
    समाजमा स्यीकार्य गरि रहेको बहुपती र बहुपत्नी चलन चल्तीको कार्य राज्यको लागि गैरकानुनी हो तर दु:खद कुरा यहि कार्य पुरुषको लागि सान मान्ने र महिलाको लागि अपमान ठान्ने कुरा पनि दु:खद लाग्यो।

  • @MrHomPun
    @MrHomPun หลายเดือนก่อน +6

    Interview गर्ने म्याडम को सोध्ने सैली धेरै राम्रो लाग्यो 👍🏼

  • @begpun6284
    @begpun6284 หลายเดือนก่อน +4

    जस्ले जे जस्तो तर्क वितर्क गरे तापनि यस्तो चलन राम्रो होइन। हटाउनु पर्छ। शिक्षक जस्तो व्यक्तिले पुरानो नराम्रो चलन पछि लाग्नु हुदैन।

  • @keshabrai8064
    @keshabrai8064 หลายเดือนก่อน +3

    समय अनुसार परिवर्तन हुनुपर्छ । पहिला जेजस्तो भए पनि अहिलेको जेनेरेसनले सबैलाई सम्झाउने, बुझाउने गर्नु पर्छ र परिवर्तनको सुरुवात आफैबाट गर्नु पर्छ ।

  • @sitathapa7992
    @sitathapa7992 หลายเดือนก่อน +13

    युग युग पहिले ती ठाउँमा महिलाकाे अभाव रहेछकेर तेसैले यस्ताे चलन चलायछन् तर अति नराम्रो चलन कहिले हराउने हाेला ।

    • @yambahadur8334
      @yambahadur8334 หลายเดือนก่อน

      Kasari naramro vo sita Jun desh ma mardako 10 oti vanne chalan xa ra 2/3 ta b he pani gareko xan so uni haru hasikhuso ramayko xan vane astai xodnu parxa

    • @Life-changing58
      @Life-changing58 หลายเดือนก่อน

      ​@@yambahadur8334ta pani vauju bata janmeko ho kya ho

  • @gursenigirl8552
    @gursenigirl8552 หลายเดือนก่อน +12

    Malai sunda ni pida vayo Bhagwan pura herna sakina sorry🥹🥺🙏🙏

  • @rewatibasnet7898
    @rewatibasnet7898 หลายเดือนก่อน +9

    अरु चलन छेत्री बावनलेगर्दा बदलिएको छ यो चलन जोगाएर को रैछन

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 หลายเดือนก่อน +2

    यो प्रथा होला तर अत्यन्तै दासि प्रथा हो । समयमै सरोकारवाला ले गएर ,शिक्षा दिएर परिबर्तन गर्नु पर्छ ।

  • @BhaktaMangar
    @BhaktaMangar หลายเดือนก่อน +3

    भने पछि त्यो गाउमा विकास हुनु अझै बाकी रहेछ,

  • @MrHomPun
    @MrHomPun หลายเดือนก่อน +11

    भाग्गेमानी दुलही हरु मज्जाले तिन चार भाई सँग मोजमस्ती गर्नु पाउने श्रीमती हरु त्र गाउमा कती केटीहरु ले श्रीमान पाउनु मुस्कील होलानी किनकी एउटी लाई तिन चार जना ले विबाह गरेपछीता गाउमा केटी हरु बाकी हुने भए की कसो मता अली अलमल्ल परे 😍

  • @dharmagautam2425
    @dharmagautam2425 13 วันที่ผ่านมา +1

    यो प्रथा लाई निर्मम भयर हटाउन पर्छ त्यहाका‌ जनप्रतिनिधि सचेत नागरिक समाज र महिला अधिकार कर्मी हरु लाई सबै मिलेर गुहार्नु परो जसरि यनि यो चलन हाटउन परो

  • @The_aarohi
    @The_aarohi หลายเดือนก่อน +4

    यक दम राम्रो कुरा को जान्क।री हामी सम्पुर्ण माझ लाउनु भयो यहाँ प्र् ती हार्दिक नमन 🙏आज सम्म पनि थाहा नै नपाय को यो समुदाय मा चलिरहेको प्रथा को हामी सम्पूर्ण नेपाली ले यो प्रथा को अन्त्य गरि यउ ट। माला मा गासनु हामी सम्पूर्ण नेपाली को उतर दाईत्तव हो।आशा छ गाउँ ले मुहार फर्ने छ❤

    • @bhimchams2350
      @bhimchams2350 22 วันที่ผ่านมา

      Haina kukhura ko vale le sabai vyaunxa jastai po.

  • @bishalbasnet1906
    @bishalbasnet1906 29 วันที่ผ่านมา +1

    पहिला बाेल्ने दाइको कुरा भन्दा पछाडि बोल्ने दाइको कुराहरु सुन्दा मलाई असाध्यै राम्रो लाग्यो नयाँ जमानामा परिवर्तन अवश्य पनि हुनैपर्छ ।

  • @chhiringsherpa-zg7op
    @chhiringsherpa-zg7op 16 วันที่ผ่านมา +1

    himali bhagma bahupatipartha aru jatiko bahu suwasni partha ramailo thiyechha

  • @chandrasingh314
    @chandrasingh314 28 วันที่ผ่านมา +1

    यो पर्म परागत लाई निषेध हुनुपर्छ

  • @littlestars5747
    @littlestars5747 หลายเดือนก่อน +9

    असली राउटे पढेलेखेका त जङ्गली भनेका यिनै हुन।
    यिनिहरुको लागि कानुन छैन नेपाल मा?
    सरकार जिउफो छ कि मरेको छ।
    यो सस्कार नेपाल बाट हटाउनु पर्छ।
    बापतिहरु🤛🤛🤛

  • @magarbinod6386
    @magarbinod6386 หลายเดือนก่อน +1

    भाइ तिमी त शिक्षक रहेछ यो दुनियाँमा नभएको रितिरिवाज जिजुबाजेले गरे भन्दैमा अबका बुझक मान्छे ले यस्ता लाई जरै देखि निर्मुल पार्नु पर्छ आजै देखि जन चेतना फैलाउनु गाउँ घरमा ठिकै छ्दै छोइन हताइ हाल्नु अब त अबका मान्छे हरुले त सुन्न र देख्न पनि न सकिने कुरो हो यो त सारै दुख लागेर आयो भिडियो हेर्दा नि 😢😢😢

  • @narshinglimbu9379
    @narshinglimbu9379 หลายเดือนก่อน +4

    पहिले कथा मात्र सुनिन्थ्यो बहुपति हुन्छ भनेर अहिलेत बहु पत्नी त छन् योत द्रोपती र पाँच्पान्डप् को प्युर सन्तान रहेछन् महाभारत कथाको जिबित प्रथा संस्कार राख्ने परेछन् अहिलेेको महिलाको चालचलन देख्दा ठिकै जस्तो लाग्छ एकजना बिदेश जाँदा एकजनाले श्रीमती रूङ्नेत हुन्छ

    • @user-rj3ce8bf7z
      @user-rj3ce8bf7z หลายเดือนก่อน

      Yota kun khalko Tamang hou yota chan vote ko chalan ho

  • @tekmayaghale4565
    @tekmayaghale4565 หลายเดือนก่อน +16

    घिन लगेर आयो यस्तो चलन बिस्तारै हटाउनु पर्छ ।

  • @MagarBasu
    @MagarBasu หลายเดือนก่อน +2

    यस्तो प्रथा भारत को हिमाचल पर्देस मा रैछ म 209 तिर काम गर्न त्यो ठाउँ मा पुगेको थिए

  • @kamalasamal3862
    @kamalasamal3862 หลายเดือนก่อน +8

    ठाउँ र परिवेश अनुसारकाे बैबाहिक संस्कार। तर ढिलाे चाडाे जे,हाेस याे बैबाहिक प्रथा गलत रहेछ, सहि रहेनछ भनेर थाहा पाएर अाउने पिढिलाई यता तर्फ नबढुन, निरन्तरता नदिउन भनेर लागि पर्ने शिक्षित युवा काे प्रयास प्रसंसनिय छ। कमेण्टरले मनपरि गालि गलाैज लेख्नु भन्दा हिमालि भेगमा अवस्थि बहुपति तथा बहु पत्नि प्रथाबारे अध्यायन जरूरि छ त्यसपछि समाजकाे वास्तविक रूप के रहेछ देख्नु हुनेछ।

  • @user-kj5ji2iw2l
    @user-kj5ji2iw2l หลายเดือนก่อน +16

    आफ्नो परम्परा जोगाउने अधिकार् सबैलाई हुनुपर्छ ! एक्काईसौ सताब्दिमा पनि हिन्दु हरुले गाइको गोबर र मुतलाइ पबित्र मान्ने पनि कुप्रथानै हो !त्यसकारण अरुको मामलामा दखल नगरौ !

    • @sumitkarki2044
      @sumitkarki2044 หลายเดือนก่อน

      Sahi ho

    • @prajwalbaral4223
      @prajwalbaral4223 หลายเดือนก่อน

      साला पाचॆर् खाते।। तेरो मृत्यृ गैपाष्टमीको तिथी को दिन हुनेछ।। मरेस!!

    • @Hunters12345
      @Hunters12345 หลายเดือนก่อน

      Right uniharu khusi xa tesma hamilai k ko apatti

    • @user-kj5ji2iw2l
      @user-kj5ji2iw2l หลายเดือนก่อน

      @@Hunters12345 बाहु क्षेत्री घटीया मानसिकता भएका हुन्छन् त्यसकारण उनिहरु मात्रै जान्ने बुझ्ने चोखो पबित्र ,विद्वान शिक्षीत ठान्दछन ,!

    • @domasherpa3054
      @domasherpa3054 7 วันที่ผ่านมา

      SAHI HO HHHHHH

  • @G4_GamingNpl
    @G4_GamingNpl 26 วันที่ผ่านมา

    मलाई चाहिँ यो दाईको कुराहरु र बिचारहरु एक मन मर्यो... सबैलाई मेरो नमन छ है...

  • @rohitrai8075
    @rohitrai8075 6 วันที่ผ่านมา

    विभिन्न भुगाेलकाे भिन्न समाजका भिन्न सस्कार, सस्कृति , परम्परा रितिथिति हुन्छ । त्यसकारण उनिहरुका लागि अाफ्ना बाच्ने तरिका र चाल चलनमा अभ्यस्त भई रमाउने गर्छन् । अन्य समाजमा हुर्केका वा बाचेकाका निम्ति अप्ठ्यारो लाग्छ लाग्याे भन्दैमा उसको समाजलाई कुरिति र नराम्रो भन्न मिल्दैन। नेपालमा मात्र नभई संसार भरि नै विभिन्न मानव जातिमा अा अाफ्ना तरिकाबाट जिउने र रमाउने चलन हुन्छन् । त्यसकारण बाहुल्यता भएका सामाजिक नियमले अल्पसंख्यक सामाजिक चलनलाई हटाउनु पर्छ भन्नू पनि उनिहरुकन मानव अधिकार हनन हुनु सरह हाे।

  • @manojkchongbang8663
    @manojkchongbang8663 หลายเดือนก่อน +21

    हामी धेरै जान्ने भयौ। एउटा् क्यामेरा बोकेर अनुसन्धानकर्ता , पत्रकार वा अधिकारकर्मी भै हाल्छौ। परापुर्बकाल बाट चलिआएको अरुको सस्कृती माथी हाबी भएर खोक्रो आधुनिकता को ढोङ गर्ने बोक्रे भलाद्मी हौ हामि

    • @sumanbhandari50
      @sumanbhandari50 หลายเดือนก่อน

      Ma pani tapai sanga nai sahamat chu thau ra paribesh pani bujhnu parchha

    • @ritagaha
      @ritagaha หลายเดือนก่อน

      घरमा झगडा कम हुने रहेछ❤❤❤❤❤

    • @Phura43700
      @Phura43700 หลายเดือนก่อน +2

      I salute those communities male,

    • @Life-changing58
      @Life-changing58 หลายเดือนก่อน +1

      Abo kusaskar lae pani ramro vandae bas jatha...mann bata van tah yo saskar ramro ho ....kusaskar hataunu parxa van nu ka xa jatha...purkha le maneko re..thuka..

    • @manojkchongbang8663
      @manojkchongbang8663 หลายเดือนก่อน

      @@Life-changing58 त मुजि को होस र अरुको परापुर्बकाल बाट चलिआएको परंरागत मूल्य मान्यता कुसंस्कार हो भनेर निर्णय गर्ने? उसो भए त मुख ले हगेर कण्डो ले भात खा, खुट्टा माथी पारेर टाउकोले टेकेर हिड जाठा। सबै स्थानमा तेरो उत्तर आधुनिकता ले काम गर्दैन काले बस्तु परिस्थिति अनुसार अनुकुलतामा चलेको हुन्छ । अब के गर्छर्स सक्छस रोक्न त मुजि ले ? गएर रोकेर देखा त काले... नत्र धामी गफ नपेल मुजि

  • @gisingnepal9189
    @gisingnepal9189 หลายเดือนก่อน +23

    एउटा बुहारीलाई बुढी एउटा भाउजुलाइ बुढी बनाउदै राख्दै यो कस्तो चलाउन हो पशुहरुको जस्तै सम्बन्ध

    • @user-td4mw5ru5z
      @user-td4mw5ru5z หลายเดือนก่อน +11

      Pasu xai nabani halum!!!! Timi haru buda mare paxi budi marnu parni pratha thiyana rw aru lai pasu xai nabanum

    • @kamalasamal3862
      @kamalasamal3862 หลายเดือนก่อน +1

      समाज शास्त्र तथा सास्कृतिक शिक्षाकाे अध्यायन गर्नु।।

    • @gochali100
      @gochali100 หลายเดือนก่อน

      समाजशास्त्र अध्ययन गर्नु ।

    • @gochali100
      @gochali100 หลายเดือนก่อน +2

      सधै बहुपति प्रथाको नकारात्मक पक्ष मात्र प्रचार हुन्छ । यसको सकारात्मक पक्ष पनि धेरै छ।

    • @bishwogauchan5157
      @bishwogauchan5157 หลายเดือนก่อน +1

      Pandab Ra Dropati Pani Pasu jastai rahechhan. Yo abhibyakti ma gyan KO Kami dekhinchha. Bibhed purna dekhinchha. Bahut pati Ra bahut patni ma k pharak dekhinchha ?. Bahu patni pasubat dekhidaina ? Bahu pati tatha bahu patni duwae galat ho. Yes ma Saman distriguchar hunu parchh. Bahuptai paratha India ko Himalchal Pradesh, Kerala Ra Tamil Nadu ma prachalit chha. Himalchal Pradesh KO sirmur jilla ma Sharma ( Brahman) samudai ma hal samma Pani prachalan ma raheko paiye KO chha.

  • @lokendrask4738
    @lokendrask4738 11 วันที่ผ่านมา +1

    नराम्रो चलन रै छ। यसलाई बदल्ने अभियान ल्याउन परो।यो अली राम्रो भयन।

  • @durgafabenlimbu1638
    @durgafabenlimbu1638 หลายเดือนก่อน +1

    सुन्दा अनौठो लाग्ने , तर वास्तविक र परम्मरा ।

  • @SOMBAHADUR-xs2gk
    @SOMBAHADUR-xs2gk 2 วันที่ผ่านมา

    यो बहुपति प्रथाको छिट्टै अन्त्य होस्

  • @rameshgtrameshgt8842
    @rameshgtrameshgt8842 หลายเดือนก่อน +4

    पशुहरु अहिले को जमानामा पनि यस्तो हुन्छ ।

    • @subaslama4363
      @subaslama4363 หลายเดือนก่อน +1

      त्यो पनि हो तर शिक्षाको आभाव अन्धविश्वास, दुर्गम विकट गाउँ ,इन्टरनेट बाट वंचित रहेछ ।

    • @cheltooktribefreethinker1028
      @cheltooktribefreethinker1028 28 วันที่ผ่านมา

      Panch pandav ho

  • @ganeshsunar9547
    @ganeshsunar9547 หลายเดือนก่อน +28

    हिन्दु धर्म मा ५ जना भगवान ले एउटा श्रीमती राखेको छन् । ती भगवान हरुको श्रीमती को नाम द्रोपती हो । याहा चाहिँ दुइजना मान्छेले एउटा श्रीमती राखेको रैछन ।

    • @nissanissanbohara5708
      @nissanissanbohara5708 หลายเดือนก่อน +10

      त कामी होस

    • @ganeshsunar9547
      @ganeshsunar9547 หลายเดือนก่อน

      @@nissanissanbohara5708जसरी म अछुत छु । हिन्दु को शास्त्र मा ठिक तपाईं पनि म जस्तै अछुत सुद्र म्लेछ हो। नपत्याए ( ऋषि गर्गको दुरदृश्टी बामन पुरण ३७: ६५ ) पढ्नु होस् ।

    • @RolpaliKale
      @RolpaliKale หลายเดือนก่อน +1

      पाच पान्दपको कथा सुनेको थिय हल्का

    • @puranpathak3841
      @puranpathak3841 หลายเดือนก่อน

      ​@@nissanissanbohara5708 के दाहा भयाे फेरि😅

    • @puranpathak3841
      @puranpathak3841 หลายเดือนก่อน

      भने पछि धेरै छाेरि मान्छे हरु भयाे भने त बिबवा हुन त गाराे हुन्छ हाेला ताे

  • @SitaRoka-vz5ll
    @SitaRoka-vz5ll หลายเดือนก่อน +2

    दाई सगबसेकि भाउजु भाइ सग बसे बुहारि अनि बुरि बुरि के सकार हो 😢आमा अबत अनते गर भाई हत छि

  • @hastakalacreation2351
    @hastakalacreation2351 หลายเดือนก่อน +66

    ओ भाइ अब तिम्रो छोराहरुलाइ अब एस्तो न गर्नु है

    • @ganeshsunar9547
      @ganeshsunar9547 หลายเดือนก่อน +10

      द्रोपती लाई सोध्नु पर्छ। उनको ५ जना श्रीमान थियो।

    • @Life-changing58
      @Life-changing58 หลายเดือนก่อน

      ​@@ganeshsunar9547kata ko kura kata lagera vukdae xa sala kukur

    • @puransharma6392
      @puransharma6392 หลายเดือนก่อน +2

      yo ramro pratha ho auta budi ko 2 wata buda

    • @kingring-qd1nr
      @kingring-qd1nr หลายเดือนก่อน

      ​@@puransharma6392 yo namarda bani patna ho auta prush ko 5 jana sirmati vaya pani baccha ko bau ko ho thaha huxa tara auta sramati ko 2 tw poi vayao vani bau ko ho thaha hudina

    • @kingring-qd1nr
      @kingring-qd1nr หลายเดือนก่อน

      ​@@ganeshsunar9547gadha haru bhagwan kaha xa kasaila deko xaina ra thiyo vanera pani kunai praman xaina dharma manxilai anushan ma rakhna banako ho

  • @leeminho6813
    @leeminho6813 หลายเดือนก่อน +3

    Maile pailai .herne kathama. hereko thiyo ..jati daju vaiie vay pani seerimati 1 matra

  • @user-xd4eo3xm4w
    @user-xd4eo3xm4w หลายเดือนก่อน +1

    Yoo chai ramro vaina

  • @udayasinghbam2907
    @udayasinghbam2907 23 วันที่ผ่านมา +2

    घर नभांडियोस् भनेर होला बहुपति प्रथा चलाएको।तर धेरै महिला भए के गर्लान यो चाहिं समस्या हो।पाण्डव वंशि हुन कि क्या हो।

  • @sishirsarumagar8057
    @sishirsarumagar8057 หลายเดือนก่อน +3

    Soch bichara ek dam raamro but k garnu 😢😢

  • @nirupun7133
    @nirupun7133 หลายเดือนก่อน +5

    Good luck bhai aba purano chalan tornu parxa 🙏🙏🙏

  • @kantsagurung175
    @kantsagurung175 หลายเดือนก่อน +2

    Kalchar thari thari cha, sabai milera baseko ramro ho 👏💐

  • @user-wq5qp5qp9t
    @user-wq5qp5qp9t หลายเดือนก่อน +2

    New information

  • @gobindasundas9517
    @gobindasundas9517 หลายเดือนก่อน +1

    धर्म सस्कृति लाइ बचाइ राख्नु पर्छ्।धर्म , सस्कृति र प्रकृति देशको जग हो तर धर्म भएको कुरिति, कुसस्कार चाहि हटाउनै पर्छ।।

  • @manrai6826
    @manrai6826 หลายเดือนก่อน +2

    Yo pratha yo ramro hoena hataunu parxa 😢❤😢

  • @sunikarai3547
    @sunikarai3547 หลายเดือนก่อน +6

    Download hundaina 😢 yesto hamilai garohunx ni hjur 😢

  • @soniyaoli3106
    @soniyaoli3106 หลายเดือนก่อน +3

    Hamro nepalma राउटे matrai pichidiyko hola vaneko ta jhan yo humlama lama jati kgatam rahecha ysto pratha ahile samma jado gadeko rahecha

  • @shyamrajrai5624
    @shyamrajrai5624 29 วันที่ผ่านมา

    Yo prathaa pahile nai suneko thiye tara ajhai chalanma rahechha.Thanks

  • @yambahadur8334
    @yambahadur8334 หลายเดือนก่อน +3

    Marda ko 10 oti vanne tw hamro desh ma vanai noi xa vane kta le jati ota b he gardani hune k ti le 2/3 ota budo kin rakhna na paune adi uni haru hasikhusi ramay ko xan vane dheeai ramro tar jabarjasti garnu ramro hiina

  • @redeeeeeeeeeee
    @redeeeeeeeeeee หลายเดือนก่อน

    पहिले को प्रचलन आबश्यकता र परम्परा हो अब परिवर्तन हुनु जरुरी छ।

  • @ashwinbhandari1994
    @ashwinbhandari1994 22 วันที่ผ่านมา

    ए नानी जान्ने धेरै नबन पहीले research गर अनि प्रस्न गर्न तिर लाग ❤

  • @Gokulranamagar023
    @Gokulranamagar023 หลายเดือนก่อน +2

    Yo pratha hataunu hola plz esto pratha le voli aaune aafna pidi harulai samet asar parna jancha😢😢

  • @villagerneplease
    @villagerneplease 14 วันที่ผ่านมา +1

    हिमालमा खेती कम हुने अनि खेती हुने जग्गा थोरै, त्यहीँ भएर खान लगाउन पुग्दैन भोकमरी लाग्छ भनेर एउटा घरमा एउटा मात्र केटी भित्राउने चलन हो।आजकल कम हुँदै गएको छ।

  • @kohanaaigasaki7783
    @kohanaaigasaki7783 หลายเดือนก่อน +5

    Culture always culture.अबो सबै नेपालीमा यो एउटै कल्चर हुनू पर्छ

    • @anonymousc2s630
      @anonymousc2s630 หลายเดือนก่อน

      vanesi taile ni aba dai or vai ko budi lai aafno manne vais 🤣🤣

  • @rubikamallahotami3475
    @rubikamallahotami3475 หลายเดือนก่อน +4

    कस्तो अनौठो मानेको हो बहु पति प्रथा? बहु पत्नी गर्ने को अवस्था पनि त्यसरी खोज्नु नी? Uff....

    • @bishnumayadhakal5160
      @bishnumayadhakal5160 หลายเดือนก่อน

      Testo pani xa Nepal ko ka ta jati didibahini vayani bihe garnu parne hunxa auta ketasaga, testo chalan xa,mero sathi xo tyo thau ko ladies.. Frn

  • @amritlimbu8032
    @amritlimbu8032 หลายเดือนก่อน

    गजब

  • @balrajpradhan9881
    @balrajpradhan9881 หลายเดือนก่อน

    ❤ AHAA KASTO RAMRO THAU . AMAZING PLACE . 🎉❤

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 27 วันที่ผ่านมา

    यो प्रथा महाभारत कालीन हो। म् ६० बर्ष को भएँ मैंले यो थाहा पाउँदा २२ वर्षको थिएँ बौद्धमा र पोखरामा मेरो धेरै साथी हरूको यस्तै देखेको थिएँ अहिले सुधार भएको देख्दा राम्रो लागेको छ।

  • @chanduentertainment1249
    @chanduentertainment1249 หลายเดือนก่อน +3

    Patrakaar medam laai pani tei gaau ko 5 vai le bihe garlan k.😂🤣 joke hai. Patrakar mam ko question garne tarika dami xa.🙏

  • @ramkumarkhadka11111
    @ramkumarkhadka11111 หลายเดือนก่อน +1

    sapot garam hai ❤❤❤yak arkaa laai

  • @imalatawa3494
    @imalatawa3494 หลายเดือนก่อน +1

    महिला प्रधान रहेछ । अरुतिर एउटा पुरुष ले दुईटा महिला विवाह गर्छ । त्यहाँ महिलाले दुई श्रीमान राख्छ

  • @uttampaudyal3496
    @uttampaudyal3496 หลายเดือนก่อน +9

    ओ मास्टर भाइ छोराको पालामा नगर ल यस्तो काम

    • @GamerId-xf4xh
      @GamerId-xf4xh หลายเดือนก่อน

      पाण्डबको कथा याद आयो😂😂😂

  • @thaparam6118
    @thaparam6118 หลายเดือนก่อน +6

    बहु पति प्रथा मा सब्बै भन्दा पिडित कान्छो भाइ हुन्छ किन कि मेरो येक्जना मीत थियो मीत को घर जादा मैले धेरै कुरा थाहा पायेको र मीत ले मीत को बुडि पनि सुताउन पाउने त्येस्तो रैछ तर मैले सुताइन्न

    • @Bigurung765
      @Bigurung765 หลายเดือนก่อน

      😊😊

  • @yakrajadk7632
    @yakrajadk7632 หลายเดือนก่อน +1

    सहि रहेछ यहाँ ।केटी हरुले यक्जना ले पुग्दैन भन्छ्न अब सबै केटी ले यस्तै गरौ

  • @Mingma_Phudo
    @Mingma_Phudo หลายเดือนก่อน +4

    Mustang ma Pani dherai betincha thaha Navako matrai ho

  • @bhavimukhia7401
    @bhavimukhia7401 หลายเดือนก่อน +1

    Thanks for bringing this in light! How and when will this change?

  • @sudipvlog553
    @sudipvlog553 หลายเดือนก่อน +2

    Arrange marriage iligal भन्ने कुरा सही लाग्यो 😂👍

  • @bmr9205
    @bmr9205 หลายเดือนก่อน +4

    Omg😮😮

  • @prabinrai6598
    @prabinrai6598 หลายเดือนก่อน +2

    पुरुषको दुई श्रीमती भए जस्तैरैछ तेहा केटिले दुइ श्रीमान राख्ने।सौता सौता जार जार कस्तो होला है जिन्दगि।अब एस्तो नगर आउदो पिडिमा नेपालि दाजुहरु दिमाग पलावस

    • @raisandeb3568
      @raisandeb3568 หลายเดือนก่อน +1

      um purusle jethi kanxi bihe gari basda thikai hune vanesi mahilale pani jetho kanxo budo rakhne chalan rahexa thikai ho ? kinaki purusle 2/ 3 ta buri gharma rakhda hune mahilale 2 ta bura rakhda nahune hora ?

    • @bishnumayadhakal5160
      @bishnumayadhakal5160 หลายเดือนก่อน

      Yeha 7 jana ko autai ho, ke

  • @nandamayajargamagar9453
    @nandamayajargamagar9453 26 วันที่ผ่านมา

    Purkhako sabai kura ramro hudaina ramro lai aagaldai kuriti chhodnu parxa patrakar baini lai ni tq ma chakita vayo dherai sirimati behegarne ra dherai siriman sanga baanuparne yo dubai thik lagyana eslai chhodnu parxa😊

  • @laxmangc7237
    @laxmangc7237 หลายเดือนก่อน +1

    Good

  • @Gloomy_Boy511
    @Gloomy_Boy511 หลายเดือนก่อน +1

    अब परिवर्तन हुन जरुरी छ।।।

  • @SagarKhatri-ku3qc
    @SagarKhatri-ku3qc 5 วันที่ผ่านมา

    यो ठाउँमा घुम्न जाना मन लाग्यो

  • @user-td4mw5ru5z
    @user-td4mw5ru5z หลายเดือนก่อน +5

    Mero pani baba kaka thulo ba ko eauta budi thiyo Tara Ailey sabai ko afno afno xan, last ko dai jasto bagera gayera Ailey mero mummy xutai xan ani baba pani xutai xan natra mero pani 3 jana baba ek jana mummy hunthiyo

  • @jmahadevshah4231
    @jmahadevshah4231 หลายเดือนก่อน +13

    यो कुप्रथा बन्द गर्नुपर्छ ।। निर्मम रूपमा काकुन लगाऐर यो कुप्रथा बन्द गर्नूपर्छ ।।ऐदी गर्न नमाने कानून लगाऐर जेल हाल्नू पर्छ ।।यो परम्परा चादो भण्दा चादो बन्द गर्नपर्छ ।।

    • @dikibhutia8192
      @dikibhutia8192 หลายเดือนก่อน +2

      Mahabharat ko tyo samai ma ta Draupadi ko 5 Jana sriman thyo testo thulo thulo Rishi muni lay ta esto hunu sakdajna bhanera rokena ilay timi chai ko ho arka ko pratha lai Kupratha bhannay??? Sabai pratha haru samaj ko anusar hudena ... Koi pratha haru unique huncha yo pratha testa category ma awcha..

    • @jmahadevshah4231
      @jmahadevshah4231 หลายเดือนก่อน

      @@dikibhutia8192 shut the fu## off you idiot !! Wrong means wrong you asshole 🖕!!
      Wel come to 21 century you fuckerr !!

    • @sudipvlog553
      @sudipvlog553 หลายเดือนก่อน

      यो प्रथा अरूको सँग तुलना गर्दा नराम्रो हो, त्यो प्रथा लाइ त्यहाँको स्थानीय ले स्वीकार्छ भने होस् , सबै कुरा मासिनु पर्छ भन्ने छ र?

    • @CKLAAMA
      @CKLAAMA หลายเดือนก่อน

      @@sudipvlog553ekdam sahi bhannu bho yeslai Franz Boas ko cultural relativism theory bhaninxa…

    • @jmahadevshah4231
      @jmahadevshah4231 หลายเดือนก่อน

      @@dikibhutia8192 के यो महाभारत को युग हो र ऐक पुस्तक मा लेखेको थियो भनेर अहीलेको युग मा पनी यो पार्थलाईं निरन्तरता दिने ह ??

  • @dhanbahadurshrestha8275
    @dhanbahadurshrestha8275 หลายเดือนก่อน +2

    Shastra ma lekheko kura vautik kura hoina Aatdhyatmic kura ho , Aatma ko kura ho

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 28 วันที่ผ่านมา

    यो बहुपति प्रथा नेपाल र भारतका हिमाली क्षेत्रमा अझै यसरी पाईन्छ । हिन्दू समुदायमा द्रौपदी प्रथा भनिने यो एक प्रकारले मातृसतात्मक परिवार र समाज हो । यो पहिले धेरै जाति समुदायमा थिए भन्ने अबशेषहरू पाईन्छन् । यहाँ भनिए जस्तो लामा समुदायमा भएको तर भारतमा वैदिक सनातनी जाति समुदायमा द्रौपदी प्रथा भनी चलन चली आएको छ । यो प्रथा अनौठो, कठीन भए पनि परिस्थिति र बाध्यता देखिन आउछ ।यदा यो प्रथा नहुनु हो भने यी चौरीगोठहरू, हिमाली गाउँघर रहने थिएन, टुक्रा टुक्रा भएर लोप हुन सक्ने थियो । यो एक किसिम प्रकृति र पर्स्थितिले विकास गरेको चलन हो । यसमा मातृसतात्मक प्रथाको रूपमा लिने तर महिलाको साहसको साथै महिलाको पीड़ा पनि छ । कसैलाई भने बहुपति कसैलाई भने कति न कति !

  • @maxrai9604
    @maxrai9604 หลายเดือนก่อน

    Hait ❤❤❤❤nepalma pani yasto ajhai pani❤❤❤

  • @sharadagautam1038
    @sharadagautam1038 หลายเดือนก่อน

    पुखाॅको चलन जेथियो ता पनि अब सोच बदलन पछॅ है । अहिलेको छोरा छोरि हरु लाई यसतो चलनले गारो पनॅ जानछ है । 😢😮

  • @jiblalpanthi5492
    @jiblalpanthi5492 หลายเดือนก่อน +3

    योप्रथालाई मेटाउनू पर्छ ॥

  • @sushantkandel9327
    @sushantkandel9327 หลายเดือนก่อน +2

    Oni haru melera baseko xa ra malhilako adkiar ma xa vani aafno parampara ramrai ho thau anusar ko chalan hunxa

  • @hsakarp143
    @hsakarp143 หลายเดือนก่อน +2

    Timi harule vanera huncha ta..buri lai 2 wata bura sanga khusi cha hola..yo pratha hatauda uni haru le manena vaney...buri lai nasodnu hau yesto kura ..auta matra bura hunu parcha vanda khukri le hanla ni buri le..😅

  • @MR-qk3us
    @MR-qk3us หลายเดือนก่อน +21

    यो समाजमा महिलालाई ज्यादै अत्याचार भएको छ। एउटा पुरुषलाई समाल्न त गाह्रो मान्छन् तर दुई तीन जना लोग्ने समाल्न कति दुःख भयो होला ?

    • @yakrajadk7632
      @yakrajadk7632 หลายเดือนก่อน +2

      Kima keta le dui ota garxan ta kt le garna le vo

    • @raisandeb3568
      @raisandeb3568 หลายเดือนก่อน +1

      ​@@yakrajadk7632kuro thik purucle 2 / 3 Ota bihe garda hune mahilale chahi nahune hora ?

    • @Dhurbatara2039
      @Dhurbatara2039 หลายเดือนก่อน

      सबैभन्दा सानोलाई चही घाटा हुने रैछ बुडाे भैसकेको भाउजू सँग ....😅

    • @yam_bk
      @yam_bk 26 วันที่ผ่านมา

      ​@@raisandeb3568 sabai purusle 2/3 ota srimati bihe garxan r..exya hune le po garxan...tara uni haru ko culture ma jabarjasti hunx

    • @user-yt4pw3eu1w
      @user-yt4pw3eu1w 15 วันที่ผ่านมา

      त्योत उनिलाई थाहा होला😂केरे

  • @tenzinpaldon6094
    @tenzinpaldon6094 หลายเดือนก่อน +2

    It is to keep land and family together and they have to heavy responsibility to survival in cold high altitude environments it is hard to survive if family members don’t help with all works that’s why. Most people who don’t live there are not going understand life in the high altitude environment.

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 หลายเดือนก่อน +1

    नेपाल,एक बिशेषता अनेक,,,,

    • @nakulkumarojha8857
      @nakulkumarojha8857 หลายเดือนก่อน +1

      तर यहाँका नेताका,दिमाग,?

  • @Nepal1985
    @Nepal1985 หลายเดือนก่อน +2

    होइन कहिले सम्म यो प्रथा चल्छ हो ? यति एजुकेटेट मान्छे पनि यो प्रथा बाट पिडित छ । कस्ले बोलि दिन्छ हो यो प्रथा को बारे मा ? आफै ले सुरु गर्नु यो प्रथा को बारे

  • @donerastrabadi
    @donerastrabadi หลายเดือนก่อน +3

    j bhayo bhayo aba paribartan gardai jada ramro hola ..

  • @juddhamahatara1616
    @juddhamahatara1616 28 วันที่ผ่านมา

    पत्रकार बहिनी सधै भन्दाहुन्छ नि कसरी आफ्नो आफ्नो सन्तान छुट्याउनु हुन्छ

  • @bmr9205
    @bmr9205 หลายเดือนก่อน +6

    Omg what a question 😂😂⁉️⁉️⁉️

  • @gaurishankarrai3936
    @gaurishankarrai3936 หลายเดือนก่อน

    Master ramro Lage n hai soch badanai parxa

  • @mongolianboy84
    @mongolianboy84 หลายเดือนก่อน +1

    संसारमा हरेक जातजाती,धर्म,देश,विदेशीहरुको भगवान लाई पुज्ने फरक फरक तरीका छ। वास्तवमा सबैको भगवान सबैको एऊतै हो।तर यो प्रथा गलत छ। हिन्दु धर्ममा गाईको मुट खाने चलन र यो बहुविवाहको अन्त्य हुनु पर्छ।