प्रचण्ड भागेर धन्न जोगीएर रोष्टम पुगे,संसदमा खैलाबैला विश्वासको मत लिंदा हंगामा, ज्यान जोगाउनै धौ धौ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 พ.ค. 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Camera:- Naresh mijar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepal.com
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

ความคิดเห็น • 953

  • @dineshbahadur6160
    @dineshbahadur6160 13 วันที่ผ่านมา +133

    यो नेपाली कांग्रेस का सांसद हरुलाई निलम्बन गर्नु पर्छ।

  • @birjitkc6088
    @birjitkc6088 13 วันที่ผ่านมา +167

    देश लुट्न नपायर रोईरहेका छन काला काङरेसहरु

  • @barahisanchar
    @barahisanchar 13 วันที่ผ่านมา +113

    सबै भन्दा राम्रो कम्युनिष्टहरू अब आफ्ना कमजोरी पहिल्याएर सुध्रिएर काँग्रेसलाई निमिट्यान्न पार्न पर्यो।

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr 13 วันที่ผ่านมา +92

    पुलिस बोलाएर भाटा हानौ काग्रेस लाई बाईर हामिछौ हान्ने

  • @Broken12860
    @Broken12860 13 วันที่ผ่านมา +89

    यदि सदनमा काङ्ग्रेस को छोराछोरी तिम्रा आमा बा छन भने सम्झाउनु जनता को आँसु लाग्दछ।

  • @bhimlama6372
    @bhimlama6372 13 วันที่ผ่านมา +52

    गठबन्धन सरकार पाँच वर्ष टिकाउनुहोला कांग्रेस त्यसै बिलाई हुन्छ।💪💪💪🤘🤘🤘

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 13 วันที่ผ่านมา +80

    यो संकेत कांग्रेस सकिने हो

  • @mahesh-ho8kh
    @mahesh-ho8kh 13 วันที่ผ่านมา +90

    यो देश लुट्न न पाएँ र काग्रेस बौलको छ

  • @santoshPaudel-it3xq
    @santoshPaudel-it3xq 13 วันที่ผ่านมา +70

    भ्रष्ट काङ्ग्रेस लाई सम्सद बाट खेदौ

  • @mintilijapun3808
    @mintilijapun3808 13 วันที่ผ่านมา +42

    कांग्रेस जब सम्म यो राजनीति मा रहन्छ नेपाल कहिले माथि जाँदैन यो कुरा साँचो हो अब आउने 84 मा जन्ता ले सोच्नु पर्छ

    • @HP_Dogra
      @HP_Dogra 12 วันที่ผ่านมา +1

      84 ma maobadi ko 2 seat ra ghanti ko 0 seat hunxa.

  • @bikramkc7327
    @bikramkc7327 13 วันที่ผ่านมา +23

    सत्तामा नहुदा कांग्रेस का नेता हरु पागल जस्तै भाछन

    • @aakash-fy8rx
      @aakash-fy8rx 13 วันที่ผ่านมา

      😂😂😂

  • @birendradahal4693
    @birendradahal4693 13 วันที่ผ่านมา +53

    बिनाश काले बिपरित बुद्धि भनेको यहि होला , हरे काङ्ग्रेसीहरु , धन्य हो तिम्रो बुद्धि

  • @user-fg4pg8pi6l
    @user-fg4pg8pi6l 13 วันที่ผ่านมา +25

    चोर कांग्रेस लाई प्रचण्डले ठीक पार्छन

  • @harikhadka3495
    @harikhadka3495 13 วันที่ผ่านมา +44

    कालो काङ्ग्रेस ले के गर्न खोज्दै छ यो देशमा अन्तर्राष्ट्रिय बेइज्जती काङ्ग्रेस 😡😡😡

  • @harisitoula4510
    @harisitoula4510 13 วันที่ผ่านมา +30

    काग्रेश को कालो दिन अब गिन्ती सुरु भयो अब आउने चुनान मा काग्रेशको 84 हुदैछ जय रबि जय घण्टी 🙏🙏🙏🙏🙏🔔🔔🔔

  • @balgurung1662
    @balgurung1662 13 วันที่ผ่านมา +11

    प्रचण्ड सलाम हजुर को नया चिचार र निति सम्माल्नु भयकोमा 🇳🇵🇳🇵👏👏🙏💕🇳🇵

  • @balgurung1662
    @balgurung1662 13 วันที่ผ่านมา +14

    उच्चसम्मान गर्दछौ प्रचण्ड ज्यु🇳🇵🇳🇵🙏🙏💕💕👏👏🇳🇵🇳🇵

  • @rajchaulagain9664
    @rajchaulagain9664 13 วันที่ผ่านมา +35

    मर सब तिमिहरु यो पृथ्वी का भार नेपालीको सम्सदको विश्व भरी व्यजत गरेर किन बाच्नु

  • @rajibbista
    @rajibbista 12 วันที่ผ่านมา

    अब काङ्ग्रेस सकिदै छ सम्मानिय प्रधानमन्त्री प्रचण्ड ज्यु तपाईं अगि बढनुस पछि हामी छौ

  • @amrittamang8955
    @amrittamang8955 12 วันที่ผ่านมา

    सम्पुर्ण देश तथा बिदेशमा छरिएर बस्नु हुने नेपाली काङ्ग्रेसहरुलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु धन्यवाद

  • @birjitkc6088
    @birjitkc6088 13 วันที่ผ่านมา +35

    रक्सी खायर आका रहेछन काला काङग्रेसहरू

  • @tilakrokaroka4292
    @tilakrokaroka4292 13 วันที่ผ่านมา +13

    कालो काङ्ग्रेस को कालो कर्तुत ल्यान खोजे पछि को आक्रोस हो यो ।काङ्ग्रेस ले हजुरको कुरा सुन्य हैसियत पनि छैन नेपाली जनताले सुने पुग्छ सुनिरहेका छन

  • @prakashsunar1423
    @prakashsunar1423 13 วันที่ผ่านมา +7

    यनिहरु सबैलाई देश निकाला गरौं
    नेपाली जनताहरु मिलेर

  • @ramapanthi1267
    @ramapanthi1267 13 วันที่ผ่านมา +12

    यो घडी चोर धतीवडा लाई पागल खानामा लगेर उपचार गर्नुपऱ्यो

  • @user-qr1ub2qu2f
    @user-qr1ub2qu2f 13 วันที่ผ่านมา +12

    यो गौसाला २६ को रैछे सधै अघि अघि देखिन्छे ।

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 13 วันที่ผ่านมา +12

    प्रचण्डलाई काङ्ग्रेसले जिस्कायर 84 को चुनावमा सकिने भयो।गठबन्धन बिना काङ्ग्रेसको 14 सिट आउने भयो।

  • @ashokmahato6745
    @ashokmahato6745 13 วันที่ผ่านมา

    बडा उथलपुथल गर्ने धम्की दिने जनमुक्ति को धम्की आज देखाउने बेला आको छ। देखाए हुन्छ प्रचण्ड

  • @rambk8448
    @rambk8448 12 วันที่ผ่านมา

    नेपाली काँग्रेसको नेता हरु अब सांसद बाटै हटाउनु पर्छ

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 13 วันที่ผ่านมา +8

    यस्तै गणतन्त्रको नाटकले जनता वाक्क दिक्क भएका छन त्यहि भएर यो अवस्था परिवर्तन गर्न व्यवस्था परिवर्तन गर्नु पर्छ ।

  • @arjunbahadurthapa8057
    @arjunbahadurthapa8057 13 วันที่ผ่านมา +13

    दलहरू आपसमा मात्र विरोध गरिरहेका छन्, विकासको कुरा त हुने भएन।

  • @rambk3652
    @rambk3652 13 วันที่ผ่านมา

    सबै दलहरु मिलेर याे काङ्ग्रेसलाशलाई निर्मुल पाराैँ देश ५ बर्षमा परिवर्तन हुन्छ।
    काङ्ग्रेस बिहिन नेपाल बनाअाैँ ।

  • @prakashneupane8615
    @prakashneupane8615 13 วันที่ผ่านมา

    अभिभाबकिय राजसंस्था हिन्दुराज्य नेपाल निर्बिकल्प हो चेतना भया

  • @upendrabhandari9903
    @upendrabhandari9903 13 วันที่ผ่านมา +13

    सारा नेपाली ले लाईभ हेर्दै छन तर त युटुबे प्रचण्ड भाग्यो भन्छ

  • @harshashrestha9867
    @harshashrestha9867 13 วันที่ผ่านมา +16

    छिट‍ो भ्रष्टाचारी साम्सद हरुलाइ जेल कोचेर देखाउनु पर्यो सरकार ।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 13 วันที่ผ่านมา +2

    कांग्रेस काे नामै हटाउनु पर्छ।पूँजीवाद राष्ट्रिय घाती देश बेचुवा उद्योग कारखाना सबै बेचेर ढुकुटी सहित रित्याउने भ्रष्ट नेताहरु पनि अत्ति नै गर्ने हुन ।

  • @user-vu6zb7zb1n
    @user-vu6zb7zb1n 13 วันที่ผ่านมา +7

    Xi xi xi काङ्ग्रेसको कालो कर्तुत बाहिरियो 😡😡😠😠😡😡

  • @pushpashrestha3532
    @pushpashrestha3532 13 วันที่ผ่านมา +17

    काग्रेस का माननिय सभासद लाई सभामुख ज्यु ले यथाशीघ्र निलम्बन गर्नु पर्छ

  • @matribhumiko-maya
    @matribhumiko-maya 13 วันที่ผ่านมา +14

    आतंककारी आतंककारीहरुको लडाइँ

  • @krishnactimalsina467
    @krishnactimalsina467 13 วันที่ผ่านมา +27

    अहिलेको अवस्थामा यो नै एक मात्र उत्तम बिकल्प थियो। काङ्ग्रेस पुर्वाग्रह ,कुन्ठा र राजनीतिक प्रतिसोधले ग्रस्त छ।

  • @magarpun8919
    @magarpun8919 13 วันที่ผ่านมา +3

    अब याे सबै काङ्ग्रेसकाे नेतालाई जनताले जाँभेट्याे कालाेमाेसाे दलिदिनुपर्याे

  • @rameshbahadurthapa4202
    @rameshbahadurthapa4202 13 วันที่ผ่านมา +19

    गाइजरता हेर्न नेपालको संसदभित्त जानुपर्ने रहेछ।

  • @arjunbahadurthapa8057
    @arjunbahadurthapa8057 13 วันที่ผ่านมา +8

    एक दिन पनि कामको कुरा नगरी तलब भत्ता खानेलाई हामी के भनेर सम्बोधन गरौं?

  • @Megagaming321
    @Megagaming321 12 วันที่ผ่านมา +1

    षाता कसनुहाेस pm र.खाेरमा जाकनुहाेस हिममत गरनुहाेस हामी जनता तपाइलाइ साथ सपाेट गरछहु,यिनिहरु मिठाे मिठाे खाएर जनताकाे रगत चुसेर याे नइतित पतनभकाेहाे

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv 12 วันที่ผ่านมา

    सभामुख देवराज घिमिरे सभामुख हुनेलाई यज्ञ नरहेछ। आजैबाट राजिनामा दिनुपर्छ

  • @gopalbasnet9075
    @gopalbasnet9075 13 วันที่ผ่านมา +13

    होइन यि काउरेसीलाइ भोट दिइरहने कस्ता जन्ता होलान के ?

  • @sabinlama9327
    @sabinlama9327 13 วันที่ผ่านมา +37

    येस्ता चोरहर्लाई भोट दीने जनतानैइ बेकुब हो

  • @ggrki3748
    @ggrki3748 13 วันที่ผ่านมา +1

    यो घडी चोर लाई ठोक्नु पर्ने कसो गरेछ ।

  • @binodkarki3380
    @binodkarki3380 12 วันที่ผ่านมา

    कहिले मर्छन होला देस ले धान्न नसक्ने राक्षस हरु 🙏हे भगवान चाडै उठाउ यिनि हरु लाइ 🙏🙏

  • @user-bc5rg1sx8y
    @user-bc5rg1sx8y 13 วันที่ผ่านมา +5

    महान नेता कमरेड प्रचण्ड लाल सलाम

  • @Padamramsharki
    @Padamramsharki 13 วันที่ผ่านมา +3

    यस्तो समस्या फेरी नआवस भन्नको लागी नेपालमा रहेका सम्पूर्ण कम्नेष्टहरू एकै पार्टी बन्नु आबस्यक देखिन्छ ।

  • @IshworsureshRawal
    @IshworsureshRawal 13 วันที่ผ่านมา

    गृहमन्त्री ज्यु जे होस होस अब!! यक यक गर्दै भ्रष्टाचारिलाइ यक यक गर्यर जेल कोचनुस! सबैभन्दा पहिला त कालो क्रागेस को नेताहरुलाइ! तपाईं मुटुदरो गर्नुस हामी जन्तासात दिन्छौ! तर सबैभन्दा पहिला त क्रागेस यक्लाइ जेलकोचेभन्य सबै चुपचाप्लाग्छ !!!

  • @mountgaming9892
    @mountgaming9892 12 วันที่ผ่านมา

    निर्माण ब्यवसाही ले निर्माण गरेको पैसा पाउदैन , कायलयले पैसा छैन भन्छ । सरकार हामी बलियो हैसियत मा छौ भन्छ ।।😥🙏🇳🇵

  • @user-ds5kq6em3h
    @user-ds5kq6em3h 13 วันที่ผ่านมา +7

    हे पशुपनि ईनि लुटेरा हरुला चाडै माथि पठाईदेउ हे राम

    • @shovakhadka2502
      @shovakhadka2502 13 วันที่ผ่านมา

      Nai hami yini fataha ka thupra lai mathi nlane 😂😂😂😂 mathi hamero sorga lai ni yestai samsad bhawan banauchn 😂😂😂😂

    • @deepsiikhatri8327
      @deepsiikhatri8327 13 วันที่ผ่านมา

      🤣🤣

  • @spandankarishma520
    @spandankarishma520 13 วันที่ผ่านมา +4

    त्या कोहीले बोम लगेर फल्देऊ न ए सबै को एक चिहान होस्

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv 12 วันที่ผ่านมา

    कति लाज लाग्दो कुरा हो पुष्पकमल दाहाल प्रचण्डलाई बारबार विश्वासको मत लिने श्रमको कुरा हो यो।

  • @shivarimal8011
    @shivarimal8011 13 วันที่ผ่านมา

    परधानमनत्री जिउ देस राजा लाई जिम्मा दिनुहोला तपाईं लाई सबै ले माननु हुनछ राजतन्त्र जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnaprasaddulal7610
    @krishnaprasaddulal7610 13 วันที่ผ่านมา +9

    सारै फोहोरी.खेलरैछ.रैछ जनताभेडा.हरूले.हेर.ल.

  • @shyambalayar2534
    @shyambalayar2534 13 วันที่ผ่านมา +13

    आफै सोच्नु होस् कस्ता पात्रहरुलाई भोट दिएछु भनेर प्रत्येक चेतनशील नेपाली ले देश माटो पुर्खाका गौरव गाथाको कदर आफू भन्दा पछाडि का सन्तति को भबिष्य एकपटक सोचेनौ भने मेरो देश देश रहन गाह्रो छ..

  • @baltamang9038
    @baltamang9038 13 วันที่ผ่านมา

    कोही बुझेर कोही बुझ्दै नबुझेको मान्छेको पछि लागेर उभिएको सभासद हुन है।।
    यिनीहरूलाई ८४ सालको चुनावमा विचार गरौं।।
    कोही रोल्याक्स घधी कोही बाख्रा कोही अन्धाधुन्द जानी नजानी उभिएको मात्रै हो।यस्तहरुले देशको बिकाश गर्ने छैन किनकी उनीहरू तलब भत्ता लिइने मात्रै हुन्।।

  • @homnathdevkota9104
    @homnathdevkota9104 13 วันที่ผ่านมา +3

    घडि चाेर पनि कराई रहेकाे छ त

  • @Khadkaprakash153
    @Khadkaprakash153 13 วันที่ผ่านมา +6

    म त के भन्ना चहान्छु भने पहिलेका तिन दल को निति ठिक छैना नेपाल बेच्चने तिन दल मिलेर हो

  • @roshantiwari890
    @roshantiwari890 13 วันที่ผ่านมา

    काङ्ग्रेस का नेताहरू किन बौलाहेको तिमिहरु कसरी भोट हालौ फेरि फेरि जसरी सम्सद भवनमा हङगामा गरेछौ तेसरी भोलि तिमिहरु भोट माग्न जादा जनतालेपनि यसैगरी तिम्रो बदला लिनिछन गाउँ हामी जनताको हाम्रो हो

  • @user-wk2yy3mv1d
    @user-wk2yy3mv1d 12 วันที่ผ่านมา

    पुलिस लाई लाठी चार्ज गरेर काग्रेस लाई बाहिर खेदौ बाहिर हामी ठोक्छौ काङ्ग्रेस लाई

  • @arunneupane4562
    @arunneupane4562 13 วันที่ผ่านมา +3

    कठै बि.पि.का अनुयायी काङ्ग्रेसहरुको गतिबिधी ?? बि.पि.को सिद्धान्तमा त यस्तो प्रकारको काङ्ग्रेस पार्टीको परिकल्पना छैन त इतिहास मा नभाको जात्रा देखाएर पार्टी सकाउने रणनीति । बि.पि. गणेशमान र किसुनजिको आत्माले नि सराप्ने छ धिक्कर होस्😂

  • @kedarkarki7153
    @kedarkarki7153 13 วันที่ผ่านมา +5

    अचुम्म लागो महिला नाचेको हेरन

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 13 วันที่ผ่านมา

    यो नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु 🥰

  • @goremagar5816
    @goremagar5816 12 วันที่ผ่านมา

    बहुमतले विश्वासको मत दिइसके पछि त खुरु खुरु प्रतिपक्षको राम्रो भुमिका निभाउनु नि के हो काङ्ग्रेस को यस्तो आचरण ... यो त सरासर सत्तामा जान नसकेको रुवावासि हो...र 84 मा साकिने लक्षण हो ।

  • @devirijal7227
    @devirijal7227 13 วันที่ผ่านมา +4

    हाहाहा काङ्ग्रेस बिचरा देेश र जनता लाई लुटन नपाईने भो भनेर रोईरहेको छ । बिचरा अब दिन गए लुटि खाने

  • @RabinKc-xi2xx
    @RabinKc-xi2xx 13 วันที่ผ่านมา +3

    Rip congress

  • @laxmisapkota1348
    @laxmisapkota1348 13 วันที่ผ่านมา

    काङ्ग्रेस सकियो अब ,बरु प्रचण्ड धेरै राम्रो ,प्रचण्डको उचाइले सगरमाथा छुन्छ हेर्दै जाउ कङडी हो,

  • @Mix_shorts_44
    @Mix_shorts_44 13 วันที่ผ่านมา +3

    गगने को मुहार हेर्नुहोस।

  • @DilChhetri-gb3kj
    @DilChhetri-gb3kj 13 วันที่ผ่านมา +3

    Sahi kura bhannu bhayo.
    Nepali Congress le dherai galat gatibidi gari rahe ko. Congress lai bhari parchha. Nepali Congress lai ab arko chunab ma garo parne chha.

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 13 วันที่ผ่านมา +1

    म के भन्न चाहन्छु भने प्रचण्ण ज्यु र गृहमन्त्री लाई याे भन्न चाहन्छु कि नेपाल मा कम्युनिस्ट र रास्वपा मिलेर यस्तो भष्टाचारि काङ्ग्रेस लाई २०८४ सालमा निम्ट्याउन जरुरी छ अब नेपाल काे भष्टाचारि हरू लाई अनि भुटानी शरणार्थी हरू र सुन तस्करि हरू सबै लाई अाजिवन जेल हाल्नु पर्छ प्रमन्त्री ज्यु यदि प्रचण्ड ज्यु जनता काे प्र मन्त्री हाे भने वा माअाेबादि काे लिडर हाे भने देशमा वा नेपाली जनता लाई कुठाराघात भई रहेको अबस्थामा यहि साँसद काे राेष्टम बाटनै ठाडाे अादेशमा साँसद मा जसले जसले ग्याङ फाईट र हुलदङा गर्ने जाे काेहि लाई पनि तुरुन्तै जेल हालिअाेस

  • @bharatbaral820
    @bharatbaral820 13 วันที่ผ่านมา

    दस बर्षमा गरेका गल्ती नदेख्ने दल एक दिनकाे नारावाजी संग डराएर के भन्न खाेजेकाे हाे चेतनाभया जयहाेस।

  • @rajkumardhakal8449
    @rajkumardhakal8449 13 วันที่ผ่านมา +3

    गगन को बाख्रा को खोर आज खुलुको देखियो कति रैछन बोका बाख्रा😂😂

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 13 วันที่ผ่านมา +3

    खराब कांग्रेस

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 13 วันที่ผ่านมา

    प्रचण्ड भनेको प्रचण्ड नै हुन , काममा त कस्को नै के छ र तर उथलपुथलमा‌ प्रचण्डले विश्व रेकर्ड राखेका छन् ❤ congratulations 👏 xa 😂😂😂😂

  • @sandeshmunchmedia7346
    @sandeshmunchmedia7346 13 วันที่ผ่านมา

    घडीचाेर सबैभन्दा खतरनाक देखियाे त हाे !

  • @girmagar7972
    @girmagar7972 13 วันที่ผ่านมา +4

    Yo kangresh party desh ra jantako lagi Kam xaina yo arajakta ho yo party lai karwai hunu parxa hjr dhanyebad

  • @arpanarpokharel
    @arpanarpokharel 13 วันที่ผ่านมา +4

    Prachandaji..bolne matra hoina sacha kaam garera dekhaunus. Aba old agema deshko lagi baachnus ani kaam garnus. Tapaiko jai jai huncha

  • @khetraajmagar7386
    @khetraajmagar7386 13 วันที่ผ่านมา

    देश लुट्न नपाउदाको पीडा हेर नेपाली काङ्ग्रेसको

  • @krishnagadal5873
    @krishnagadal5873 13 วันที่ผ่านมา

    अब नेपाल मा प्रधानमन्त्री काे प्रतक्ष्य निर्वाचन प्रणालि बाहेक अरु विकल्प छैन

  • @FUNNEY200
    @FUNNEY200 13 วันที่ผ่านมา +4

    प्रचण्ड चाेर लाई प्र म बनाउनु भनेकाे याे देश् का सत्ता पक्षमा प्र म हुनखालका याेग्य शाङ्सद रहेनछन्।

    • @user-lr1km4ii1c
      @user-lr1km4ii1c 13 วันที่ผ่านมา

      P m banne haisiyatka neta nabhaka hoinan hola,,,tarA ti netaharuko kun nasama kasto khun bagchha bhanne Kuroko purna janakari prachandlai chha tyo hunale uniharu samjhauta ra krambaddhata khojdai holan,, bichara deuba jasari,tara ma aptharoma pare lattale hanera bahira aune ra uthal puthal machchaune ghosana pahilo dinkai ghosana ho...

  • @ratanyounghanglimbulimbu8314
    @ratanyounghanglimbulimbu8314 13 วันที่ผ่านมา +3

    Verry good comred

  • @Jay-jo2xf
    @Jay-jo2xf 13 วันที่ผ่านมา +2

    नेपाली कांग्रेस मुर्दा बाद😊

  • @user-yb5kf1nf6m
    @user-yb5kf1nf6m 13 วันที่ผ่านมา

    हेरैआमनेपाली आमाबुबा दाजुभाई दिदी बैनि देशपेरेमि जनता चोर काङरेशको पारा

  • @bisan8288
    @bisan8288 13 วันที่ผ่านมา +10

    गठबन्धन गरेर देशै भरि माओवादीका भोटले जितेको कांग्रेस ! थुक्क बेईजति तैले माओवादीले आफ्नो भोट फिर्ता मागे के होला ?

    • @bishnubasnet4026
      @bishnubasnet4026 13 วันที่ผ่านมา

      तं मुजि आतंककारिको सैतान काङ्रेसको भोटले धुक्धुकी रहेको छ ठूलो कुरा गर्छस छौँडा?

  • @puranrijal22
    @puranrijal22 13 วันที่ผ่านมา +4

    kalo congress murdabaD

  • @user-zu3zn3hm3d
    @user-zu3zn3hm3d 12 วันที่ผ่านมา

    जनता को रगत चुसेर देश बेचेर अझै पनि यिनी हरु को चित्त बुझेको छैन । गल्ती कसको हो भनी हामी जनता ले पिकनिक खाएर चुनाव मा भोत हालेको परिणाम हो। अब सोचेर ८४ पुजा गराइदिएर नेटो कताइ दिए हुन्छ।

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 13 วันที่ผ่านมา

    कांग्रेस नेता लाई सबै लाई कालो मोसो लगाएर घुमाउनु पर्छ देश घोटाला गर्न नपाएर हो

  • @user-rl3ot1bu2h
    @user-rl3ot1bu2h 13 วันที่ผ่านมา +3

    राम राम केको जात्रा हो

  • @Rabinthapa667
    @Rabinthapa667 13 วันที่ผ่านมา

    अझ धनाढ्य, नेताहरूलाई के नपुगिरहेको, धिक्कार छ, हे नेपाल आमा, विकास र समृद् गर्ने ,यत्रा जनमा, 1 जनालाई त, बुद्धि, देउ न ,

  • @padamgurung320
    @padamgurung320 12 วันที่ผ่านมา

    नेपानी काँग्रेस लाई अगाडि बढ्नु नदिनु काँग्रेस को काम छैन 100%

  • @taraJoshi-ky3ef
    @taraJoshi-ky3ef 13 วันที่ผ่านมา +3

    Ghadi chor ko harkad xiyaaa laj ni na lageko

  • @AnimeDragon-021
    @AnimeDragon-021 13 วันที่ผ่านมา +3

    Thkuka mgibharu desko chanta xna yo kangarest aba patan bho

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 13 วันที่ผ่านมา

    छि छि छि पुरानो नेपाली काङ्ग्रेसहरु के भाको छि छि पुरानो दलहरु के भाको

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 13 วันที่ผ่านมา

    नेपाली काङ्ग्रेस देशकाे लागि कलङ्क नै रहिछन

  • @tikaramgiri9087
    @tikaramgiri9087 13 วันที่ผ่านมา +4

    ghadi chor ta saachai gunda hoki kya ho ?

  • @user-be1fq2xb1u
    @user-be1fq2xb1u 13 วันที่ผ่านมา +3

    छि छि के को जात्रा हो यो जन्ता झुक्याउन खेल

  • @user-ki4rv5ix2h
    @user-ki4rv5ix2h 13 วันที่ผ่านมา

    बझाङ र ईलाम मा भेडा भनेर 12 हात उफ्रिनेेहरु आज कता छन हेरौ त यता बझाङ र ईलाम नै यता सङसँदमा छन काङ्ग्रेसी