५ सय लिचीको बोटमुनी १० हजार लोकल कुखुरा ! भेटियो अचम्मकै फार्म - The biggest local chicken farm
ฝัง
- เผยแพร่เมื่อ 26 ก.ค. 2023
- ► Follow us on Facebook : / recordkhabarmedia
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
पौरखी हात हरु लाई हिर्दय देखि नमन साथै प्रगती को करोडौ करोड शुभकामन सर म सल्यानी हाल मलेसिया देखि ❤️❤️🇳🇵🇳🇵
Ma surkheti 😊❤
याे कुन ठाउमा हाेला जानकारि दिएमा अाभारि हुनि थिए।
हावा!! यस्तो ठूलो फार्म त चाइनातिर मात्रै देखेको थिए । यता नेपालमा समेत यति पौरखी दाजु देखेर एकदम खुसी लाग्यो । हरेक गाउपालिकामा यस्तो फार्म भएको भए कृषिमा आत्मनिर्भर हुन्थ्यो ।
पौरखि को कतिराम्रो सोच बाहिर को दाना नख्वायर आफैले बनायको दाना ख्वायका छन स्वास्थ्यकर पनि जयहोस🇳🇵🇳🇵🇳🇵🇳🇵
आफ्नै देशमा गरे के हुदैन र हृदयदेखिनै सलाम छ।उहाँहरुलाइ पोर्चुगल देखि
मजाको बोली,मजाको मान्छे उस्तै व्यवसाय,सफल व्यवसायको कामना सर,, प्रेरणाको स्रोत हुनुहुन्छ।🙏
मेरो कमेन्ट पढ्नु हुने सबैको परिवारलाई ईश्वरले रक्क्षा गरुन्।
गजबको आईडिया लगाउनु भएछ साह्रै राम्रो
नयाँ र गजबको कुखुरा पालन मलाइपनि रहरजाग्यो।
आहा कति राम्रो सुन्दर वातावरण अनि सुन्दर कर्म
अति राम्रो काम ।
हजुर को उजल भबिश्य को शुभकामना
जस्तो सुकै कुख्रा होस, परिस्रम र मेहेनत गर्नु भाछ अनि माथी फल्फुल, तल कुख्रा, बट्टाई इत्यादी ! राम्रो लाग्यो । शुभकामना छ ।
यो पेवर लोकल कुखुरा चैं होइन जस्तो छ खैर पाल्ने तरिका चैं उत्कृष्ट नै हो निकै व्यवस्थित तरिकाले पाल्नु भाको रहेछ तपाईं फारम संचालक हरु उधारणिय प्रेरणाको पात्र हुनुहुन्छ धन्यवाद
अल्छी नेपाली जमिन बांझो भयेको पैसा एजेन्ट लाई बुझाएर नाेकर बन्न बिदेश जान्छन् , याे ब्यबसाहि हेर गरे के हुंदैन पौरखि हात लिएर किन बिदेश ? स्वदेश मै परिवार संग बसेर अानन्द संग जीवन यापन गरौ। याे तरिका हेरौ।
लोकल कुखुराको मासु सारै मीठो हुन्छ ❤ यो लोकल कुखुरा पालन गर्ने सर लाई धेरै धन्यवाद 🙏
धन्यवाद राम्रो ठाउँ को भ्रमण को लागि
अत्यन्तै सराहनीय काम
व्यावसायिक सफलताको शुभकामना सर
#कृष्ण सर लाई नि धन्यवाद
देश विकास हुने यसैगरी हो नेताले होइन है सबै बुझनु पर्ने
नेपाल मा एउतै दाजु ले एक ओडा को लागि उद्त्पादन गर्दै हुन्छन् अब सबै नेपाली ले 6000 बटा बनाए देश आत्मनिर्भर र नोयात गर्ने सकिन्यो
सारै राम्राे लाग्याे ,,,प्रस्तुति गजप
2,4 Ota machha ko pokhari khaanda kaso hola?
सलाम छ मेहनती हातहरुलाइ
भाले बट्टाई भन्दा पोथी बट्टाईको size ठुलो हुन्छ सेम रेट मा बिक्रि गर्नुपर्छ
धन्यवाद छ पौरखी किसान लाई !
बिग सम्मान हार्दिक नमन छ संचालक जिउलाई
आउने दिनमा अझ उन्नति प्रगति होस 👏👏
अती उत्तम कार्य❤️❤️सफलताको शुभकामना सन्तोष सर
the best source of inspiration
धन्यवाद अनि नमन मेहेनती मन लाई
भाग्यले साथ दिए र मौका मिले घुम्न आउछु ❤
Mashaa Allah good job sir ♥️
थन्यबाद भाई कार्यक्रम अति राम्रो छ ।
यति को बनाउन कम्तीमा पनि 7 करोड लगानी गरेको छ जुन निर्मललाई विदेश मा काम गर्ने को सकिदैन
Great.!! Salute sir .. des Asari nai banni Hoo 🙏🏻🙏🏻
अाफ्नै गाउँठाउँमा यति ठुलाे फम देखेर धेरै खुसि लाग्याे मलाईत पहिला थाहानि थियन सर सारै राम्रो कार्य गर्नु भयकाेछ।
बधाई साथै शुभकामना छ जय किसान ❤️
❤❤❤❤ यस्तो पौरखि हातहरुलाइ सलाम छ आसा छ तेहाको स्तनिय सरकार ले सहयोग गरोस विभिन्न बहानामा दुखा नदेवोस।
आहा लिची कति राम्रो फलेको हो ❤
धेरै राम्राे काम तर सरकारको नितिले सपोर्ट गर्नु पर्छ ,तब मात्र टिक्न सकिएला
यतिराम्रो रास्तिय दम्मानको काम गरेकोमा धेरै धेरै धन्यवाद
Sarai ramro idea salam cha al the team lai 🙏
एकदमै राम्रो शुभकामना ❤
ती पौरखी हातहरु लाई कोटी कोटी नमन हिर्दय देखीनै सलाम उच्च सफलताको शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤❤
Khadi ko kun desh ma ho daju?
@@helloworld4147Spain ma ho vai
Aha, kasto rameo kam! Good job!
अति उत्तम काम ❤
dherai ramro daju. pragati ko subhakamana
China tera po hoki vane ko Nepal mai raexa..asto ramro concept mehenet ra lagani garnu vaneko sachai salut yogya xa ..mero pani future plan astai xa ..khuse lagyo..
योहिनी तरिका फार्मिङ्ग गर्ने डबल फायेदा धेरै राम्रो लाग्यो येस्तरी फार्मिङ्ग गरेर
ल बधाई छ सर
Gare ke hudainr god job sir🎉🎉🎉🎉🎉
Wow herda nih kati man aananda hunx aafno gauthauma kehi garer baseko dekhda best of luck dai
Great job in poultry farming 👍👍👍
Dherai ramro dimakhi hunu hudo raixa sir Ani mehenati Pani good luck more sir❤
dherai ramro your thinking very good from salyan nepal❤❤❤
Great job uncle.
Good job
Man paryo
luv nepal luv nepali products
वा किया राम्रो काम ।🙏🙏🙏
Good job brother
Dhery dhery ramro vidiyo ho .that's sir
Salute great job 🎉🎉🎉🎉❤❤❤❤❤
Subhakamana xa❤️
Ramro kaam garnu vaxa, dherai le sikne xan
Aaha! Bdesi system nepalmai dekhana paeyo god job 👍 👍🙏🙏
Great job
Congratulations🎉🎉
अाहा कति रमाइलाे हाे लिचि काे बाेट मुनि कुखुरा कति पाैराखि मेहेनेति मन पराे ❤❤❤
Good job ❤
Well done Santosh and Fanindra sir.
Nepal vitra ni astho poltry farm garna sakido rahixa , salut xa farm owner lai plus record khabar lai lot,s of thanks for making this video .. watching from all the way from USA
Salute दाजुलाई।
hamrai aafani gau po raixa ❤❤
Great job 👏👏👍
good job bhai krishak lai pramod garnu hunxa❤❤❤❤
धेरै राम्रो 💐💐🙏🙏🙏💝
Very great inspiring video.
कुन नेताले लगानी गर्देको छ कुरा यति हो
Kati herirahu jasto fom ani mehenati dai pratiko suvakamana dada hjr🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉
great job dai
Wow. Good luck good job 👍😇
Yahi Ramro Farm Banaunubhayeko Ma Dherai Khusi Lagyo
धेरै राम्रो
धेरै राम्रो 🎉
Salute for hard working hands
Great job❤
This is actually a good initiative.
Great job👍👍
Good job ❤❤❤❤
सफलताको शुभकामना
🎉🎉🎉🎉अति राम्रो काम ।
Good job ❤️❤️❤️❤️❤️
good job❤❤
Waw waw good job 👏 👏👏
Good job
Very good job
सारै खुसी लाग्यो आफ्नै साथिले चलायक फार्म हेर्न पनि मनलाग्यो काहानिर होला ? उत्तरोत्तर प्रगतिहो !
very Good job
Thank you Good
Ahaa kati ramro! Lychee chahi kasle ropeko hola ? Ani bazar kaha hola yesko sell garnalai ?
Salute
tapai haru dekhda khushi lagchha naman , bahira bata herdai chhu
❤wow
Wow❤
उतकृषठ काम