Part-3 यसरी बनाउन सकिन्छ दाहिने मस्तिष्क सकृय ! | TAMASOMA JYOTIRGAMAYA | Dr. JP Agrawal | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: JP Agrawal
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Sunil Shrestha
    Music: Raprabin Shrestha
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Suman Maharjan
    Sujan Thapa
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Graphics: Ramesh Thapa /Bibek Shrestha
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Sujan Karki
    Sanjay Maharjan
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #TamasomaJyotirgamaya #JPAgrawal
    #TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

ความคิดเห็น • 522

  • @ranamgr5045
    @ranamgr5045 3 ปีที่แล้ว +41

    प्राय बौद्धिक ब्यक्तीको अन्तरबार्ता सबै नछुटाई प्रदेशमा रहेर सुन्ने गर्छु, सबै भन्दा राम्रो र जिबनको लागि उपयोगी यों नं १

    • @PushpaThapaliya
      @PushpaThapaliya 11 หลายเดือนก่อน

      मनै छोयो धेरै राम्रो

  • @kcbmrcni3891
    @kcbmrcni3891 3 ปีที่แล้ว +52

    सर्ब प्रथम टीका राम यात्री सर लाई हार्दिक नमन् राजनिती को कुरा सुन्दा वाक्क दिक भएको दिमाख wow अज धरै मा फ्रेश हुने मौका मिल्यो धरै धरै धन्यवाद अतिथि ज्यू हार्दिक नमन्

  • @subikshyakhatri581
    @subikshyakhatri581 3 ปีที่แล้ว +34

    1घन्टा बितेको पतै भएन ।हरेक कुरालाइ आध्यात्मिक र बैज्ञानिक तरिकाले अति सुन्दर ब्याख्या ।

  • @uddhabbogati6089
    @uddhabbogati6089 3 ปีที่แล้ว +12

    नेपाल टेलिभिजनको एतिहसमा एक उत्कृस्ट कार्यक्रम रह्यो यो! हार्दिक धन्यबाद टिकराम दाइ र डा.अग्रवाल 🙏

  • @TrishalaSings
    @TrishalaSings 3 ปีที่แล้ว +59

    Life is a fleeting fair, the pursuit of life will not last forever , understanding why human life is special than other species is the real question. To earn lots of money, name, fame are only the distractions from the true purpose of life. Our human mind and body has a special purpose, it’s beyond all these materialistic desires and curiosity.

    • @travelwithsantos
      @travelwithsantos 3 ปีที่แล้ว +4

      Good to listen and suggest, but practically more different scenario.

    • @vinodlama3526
      @vinodlama3526 3 ปีที่แล้ว +1

      The spiritual perspective you deepen is worth admirable.
      Keep deepening.

    • @sushmatimalsina4681
      @sushmatimalsina4681 3 ปีที่แล้ว +1

      Yes you are true....we are spiritual beings having physical experiences

    • @aprameyakhakurel6400
      @aprameyakhakurel6400 3 ปีที่แล้ว

      Never expected you were spiritual!!

    • @user-dm7rv3vu3j
      @user-dm7rv3vu3j 3 ปีที่แล้ว +1

      who said?

  • @aryankarki7900
    @aryankarki7900 3 ปีที่แล้ว +11

    टिकाराम सर श्रिधर राणा रिम्पोचे गुरुलाई बोलाएर दाहिने मस्तिष्कबारे सोध्न अनुरोध गर्दछु ।

  • @bijanbajracharya3682
    @bijanbajracharya3682 3 ปีที่แล้ว +9

    आजै एकैपटक 3 वटै एपिसोड लगातार हेरियो र रातिको 11:15 बजाईयो। अध्यात्मको प्यासीहरुका साथसाथै नास्तिकहरु समेतलाई अध्यात्मको बाटोबाट परमात्मा, परम आनन्द र मुक्ती, निर्वाणको ढोका खोलिदिन यो कार्यक्रमले कोशेढुंगाको काम गर्नेछ भन्नेमा बिस्वस्त छु। भाग 4 को प्रतीक्षामा हामी धेरै जना छौं। कार्यक्रमको सफलताको लागी बधाई एवं डा साब, टिकाराम सर र AP1 TV लाई अन्तरहृदय देखि आभारका साथ कृतज्ञता ज्ञापन गर्दछु ।

    • @sunitasharma-sz6mw
      @sunitasharma-sz6mw 2 ปีที่แล้ว

      Uhako phone number kati ho dr agrawal ji ko ?

    • @Parshuram-lamichhane
      @Parshuram-lamichhane 2 ปีที่แล้ว

      @@sunitasharma-sz6mw ji Facebook ma msg garnus wahalai

  • @prakashnarayanpandey3463
    @prakashnarayanpandey3463 3 ปีที่แล้ว +21

    बहु आयामिक, सत्य सनातन, धन्यबाद अग्रवाल विद्वन डा साहेव, टिका सर, अझै धन्य। अनि, एपी टिभी लाई धेरै धेरै साधुबाद।

  • @rajendrabhatt7918
    @rajendrabhatt7918 3 ปีที่แล้ว +22

    १ घण्टा बितेको थाहा नै भएन। साह्रै राम्रो । डा. जे पि अग्रवाल सर र असल कर्एक्रम संचालक टिकाराम यात्री सर लाई धेरै धेरै धन्यवाद।

  • @surajadhikari2640
    @surajadhikari2640 3 ปีที่แล้ว +34

    आधा अध्यात्मिक आधा बैज्ञानिक आहा कति राम्रो अन्तर्कृया ! सारगर्भित र अमृत वाणी 🙏🙏💐💐🥀🥀🌸🌸🏵️🏵️🌹🌹🌹दुबै जना मनुष्य रुपि पबित्र आत्मा हरुलाइ नमन ।

  • @buddhisagarsapkota106
    @buddhisagarsapkota106 3 ปีที่แล้ว +25

    मनुष्य शरीर नै मन्दिर र आत्मा रुपी र भगवान हो जसले आत्मज्ञान लाई ब्रह्माण्ड संग कनेट गर्न सक्छ ऊन नै भगवान हो भन्ने सन्देश दिनुभएको दुवै जनालाई नमन🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹

  • @kuldippoudel7503
    @kuldippoudel7503 3 ปีที่แล้ว +6

    यात्री भार्इ,
    जति खाेतल्नुस, जति पटक बाेलाउनुस, तर JP Agrawal ले तेस्राेअाँखा खाेल्ने वा दाहिने ब्रेन सक्रिय गराउने सुत्र बताउँदैनन्। मेराे एक जना साथि गाैशालाकाे मानव धर्म अाश्रममा एक वर्ष लगातार गएर सुर्याेदय देखि सुर्यास्तसम्म उनीहरूले भने बमाेजिम ध्यान गर्दा पनि अाँखा नखाेलिदिए पछि थाकेर बसेकाे छ।

    • @samajnepal
      @samajnepal 3 ปีที่แล้ว +1

      सहि हो! के चै हुने रैछ यो तेस्रो आँखा खुल्दा

    • @ramsharankarkee3826
      @ramsharankarkee3826 3 ปีที่แล้ว

      Tesro aakha hunu pani paryo ni kholnalai 😠🤬 yo sabai waiyat ho. Dhongi pakhandi haru ko kamaune baato

    • @omnikasharma2887
      @omnikasharma2887 3 ปีที่แล้ว +1

      साचै हो र सर ? म त अब जाऊ की भनेको । नजादा नै राम्रो हो त ??

    • @JAIPRAKASHAGARWALDR
      @JAIPRAKASHAGARWALDR 2 ปีที่แล้ว

      Khulinxa hajur 😌

  • @evoviate34
    @evoviate34 3 ปีที่แล้ว +2

    यी सबै ठिक हाे तर उहाले त्याे भर्गाे ज्याेति खुल्ने भनेकाे याे स्ट्याडिजि हाे । हैन भने यहि कार्यक्रममा त्याे प्रेासेस किन भन्नू हुन्न ? अर्जुनलाई कृष्णले तुरुन्तै शिकाउनु भयाे उहाँ अाफै भन्नू हुन्छ । अहिले किन नसिकाएकाे ? त्यसैले उहाँ पनि अाफ्नाे बर्चस्व कायम राख्न चाहानु हुन्छ ।

  • @RavikiranAdhikari
    @RavikiranAdhikari 3 ปีที่แล้ว +6

    Many thanks Tikaram sir for bringing Dr. saab again. यो खाले कार्यक्रमले हामी जस्तो युवापुस्तालाई अध्यात्म र जगत बुझ्न साह्रै ठूलो सहयोग पुग्ने गर्छ। अझै यस्ता श्रृङ्खलाहरु आउँदै गरुन्। शुभकामना छ यो पुरै टिमलाई।

  • @krishnaghimire318
    @krishnaghimire318 3 ปีที่แล้ว +33

    याे बहस बाबुराम भट्टराईलाई सुन्न भन्नू अनिमाधब नेपाललाई पनि

    • @rambdr.bajracharya9934
      @rambdr.bajracharya9934 3 ปีที่แล้ว +1

      नेता बदल्नु छ शुरु अाफैबाट गर्नु छ प्रभु जि । सबकाे जय हाेस् ।😊😊

    • @sairosanto22
      @sairosanto22 3 ปีที่แล้ว

      Neta le yesto gyan gun ko kura kaha sunxan ta
      Bidesi ko kura matra sunxan

    • @samajnepal
      @samajnepal 3 ปีที่แล้ว +1

      हो सङ्गै बसाउन त बाबू दङ्ग

    • @BhimBahadurGC
      @BhimBahadurGC 2 หลายเดือนก่อน

      ​@❤
      s 7:03 😅😮😢🎉❤❤
      amajnepal

  • @deepakkoirala9074
    @deepakkoirala9074 3 ปีที่แล้ว +20

    Waiting for part"" 4""...thank you tika sir..

  • @sangamgautam9018
    @sangamgautam9018 3 ปีที่แล้ว +13

    गर्भको मेडिटेशन त भन्नु भयो यसको सामान्य तरिका समेत भन्नु भएको भए सुनमा सुगन्ध हुने थियो।

    • @pradipnepali107
      @pradipnepali107 3 ปีที่แล้ว

      Kai pauna kai gumaunu parx sir free ma pako chij mahatohin hunx

    • @bhaktasinchuri7080
      @bhaktasinchuri7080 3 ปีที่แล้ว

      @@pradipnepali107 it’s priceless . Can’t be paid for it , so it’s free .

  • @ashoksharma3671
    @ashoksharma3671 3 ปีที่แล้ว +23

    The beauty of our heritage is the fact that a Neurologist talks of Spirituality. Very nice episode thank you so much ap1 hd providing such a GOLDEN EPISODE.

  • @narsunar322
    @narsunar322 3 ปีที่แล้ว +3

    गौशाला कुन ठाउँमा छ। यो meditation सिकाउने । बताइदिनु भय हुन्थ्यो । धनेबाद

  • @romdownloader918
    @romdownloader918 3 ปีที่แล้ว +1

    सही पात्र ! म उहाँसँग सहयात्रा गर्न आतुर छु । ९८४१३९८२८१

  • @krishnadahal6741
    @krishnadahal6741 3 ปีที่แล้ว +13

    साला यो दुनियाँ देखेर दिक्क लागेको थियो अब झुण्डिएर भए पनि पृथ्वी छोडु छोडु जस्तो लागेको थियोे !!
    तर
    यो अन्तरबार्ता हेरे पछि होईन नि अब त बाच्नु पर्छ जस्तो लाग्न थालो!!
    धन्यवाद डाक्टर अग्रवाल अनि टीका राम!!!

    • @jagatgajmer2917
      @jagatgajmer2917 3 ปีที่แล้ว +1

      Manushya Jiban anmol cha. Jiban paunu ko rahasya jano bhani, tapai lai Afno lagi hoina Aru ko Sewa ma, Aru ko udhar ma jiban bitaunu Maan parcha ani tes bata ho Hajur lai jeuna rahar, khusi ani ananda auney bhaneko.

  • @lalbahadurmalla8964
    @lalbahadurmalla8964 3 ปีที่แล้ว +4

    यहि कुरा कुनै धार्मिक गुरु पण्डित वा स्वामी जस्ताले भनेको भय धार्मिक जडसुत्रबादी को आरोप वा वाहियात कुरा भनिन्थ्यो होला तर वहाँ त बिज्ञान पनि पढ्नु भएको त्यो पनि न्युरोलोजिस्ट ले प्रयोग गरेर बिस्वास गरेको कति दह्रो तर्क छ । धन्यवाद जे पि अग्रवाल जि लाई ।

    • @AlluArjunFan-vf4ly
      @AlluArjunFan-vf4ly 3 ปีที่แล้ว

      Bro uhalai tarka uthaune bokre bidwan (based on science) le uhako md in neurologist qualification dhekhera sunna badya xa😂😂😂

  • @rajansinchuri830
    @rajansinchuri830 2 ปีที่แล้ว +1

    भगवान जस्तो शिव जस्तो मान्छेलाई question गर्न पाऊनु यो समयको अर्जुन टिका sir .

  • @tikaramkhanal5218
    @tikaramkhanal5218 2 หลายเดือนก่อน +1

    Tikaram dai dr j.p.agarbal ❤❤❤ dhanyabad 🙏🙏🙏

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 3 ปีที่แล้ว +5

    कुरा मात्रै ठूलो काम शून्य डा. सहेवको पनि । यत्रो ठूलो कुरा गर्ने मान्छेले डा. सन्दुक रूइतले जसरी महान् काम गर्नु नी । डा.महावीर पुनले भन्ने गर्थ्यो कुरा ठूलो ठूलो र धेरै गर्नु बेकार हुन् । कुरा होईन काम गर्नुस् भन्छ डा. महावीर ।

    • @thedarkhub321
      @thedarkhub321 3 ปีที่แล้ว +3

      सबै को आफ्नो छेत्र हुन्छ सर
      सन्दुक सर को कर्कै छ उहाको अर्कै
      उहाको नि काम राम्रो छ सोध गर्नु होला।

  • @siddharajjaishi66
    @siddharajjaishi66 3 ปีที่แล้ว +5

    आत्मज्ञान एउटा यस्तो ज्ञान हो , जो कसैले यसको बर्णन गर्न सक्दैन । यस्को बोध गरेको मान्छेले नि गुरुबिना ज्ञान् दिनि मान्छे बिना बर्णन गर्न सक्दैन । यदि यस्कोबारेमा धेरै जान्न्ने मन लागेमा नेपाल मानव धर्म को कुनै आस्रम मा सम्प्रक गर्नु होला ।

  • @santoshbidaree2415
    @santoshbidaree2415 3 ปีที่แล้ว +12

    मलाई पनि तेस्रो नेत्र खोल्ने ठुलो इच्छा छ, कहाँ कसरी सकिन्छ?

    • @ganeshpaudel68
      @ganeshpaudel68 3 ปีที่แล้ว +2

      म पनि

    • @madhuadhikari3450
      @madhuadhikari3450 3 ปีที่แล้ว +5

      तपाई हरुको इच्छा पूरा हुन को लागि नेपाल मानव धर्म सेवा समिति गौशाला काठमाडौं मा आउन र dr.जेपि अग्रवाल ज्यु सँग पनि भेट्न र कुराकानी गर्न सक्नु हुन्छ ।।अहिले कोरोना को कहर छ ,केही समय पछी कोरोना को अन्त्य हुने छ त्यस पछी आउन सक्नु हुनेछ ।।

    • @gitatimilsina4201
      @gitatimilsina4201 3 ปีที่แล้ว

      म अति नै प्रभावित छु । र डा.सरसँग भेट्न भित्रैदेखि अातुर छु । र तस्राे अाँखा खाेल्न चाहन्छु । जयहाेस्

    • @prakashpathak1720
      @prakashpathak1720 3 ปีที่แล้ว

      @@madhuadhikari3450 pls give me cantra phone no

    • @digambershrestha4853
      @digambershrestha4853 3 ปีที่แล้ว

      @@madhuadhikari3450 can you plz specify the address and location.

  • @spandan369
    @spandan369 2 ปีที่แล้ว +1

    मलाई यो कार्यक्रम एकदमै मन पर्छ त्यसमध्ये पनि यो शृङखला उत्कृष्ट लाग्यो । तर पनि कता कता अधुरो जस्तो लागि रहेको छ मलाई । मेरो मनमा पनि केही प्रश्न हरु उठेका छन । कृपया ! समय मिल्यो भने मेरो प्रश्नको उत्तर खोजी दिनु होला भन्ने पूर्ण आशा राखेको छु । मेरो प्रश्न (१) जन्मजात मानसिक अपाङग भनेको चाहीँ के हो ? कसरी हुन्छ । जब जन्मेको १२ वर्ष सम्म दाहिने मष्तिष्क क्रियाशील रहन्छ भने ? (२) तेस्रो ज्योती खोल्न के कस्तो मापदण्ड पूरा गर्नु पर्दछ ? जे. पी. अग्रवाल सरले भन्नु भयो कि वहाले तुरुन्तै मनको बत्ती बलेको देख्नु भयो र त्यो बत्ती बलेको अवस्था देख्न कस्तो प्रक्रिया पूरा गर्नुपर्छ भन्ने कुरा प्रष्ट पारि दिएको भए अझै आभारी हुने थिए।

  • @radheshyamsingkathayat2121
    @radheshyamsingkathayat2121 3 ปีที่แล้ว +7

    आत्मा ज्ञान बेगर जन्म र जीवन निरथक छ तिमी मुलतः यस धर्तिमा सोही तत्व सङ एकाकार हुन आएका हौ संसार होइन यसै लाई खोज्न बुझ्न् लागी हाल अन्यथा जन्म र जीवन बर्बाद हुन्छ भन्ने मुल सन्देश दिनुभएको मा पुज्य गुरु पर्ती हार्दिक आभार नमन 🌺🌺🌺🌺🌼🌼🌼🌼 !!

  • @luitelgautamsaru4510
    @luitelgautamsaru4510 2 ปีที่แล้ว +1

    feri pani sunapaunu paro 4 pata 💐💐💐💐💐💐💐💐🙏🙏🙏🙏💐💐💐💐🙏

  • @shankarsharma9521
    @shankarsharma9521 3 ปีที่แล้ว +1

    तपाईं को वार्ता वार्तालाप धेरै राम्रो लग्गो फेरिपनि है

  • @indrasagarbist
    @indrasagarbist 3 ปีที่แล้ว +7

    हार्दिक नमन डाक्टरसाब । अति उत्तम प्रेरणादायी जानकारी । हरेक Interview र प्रबचन हरु हेर्दा अति खुशी लाग्छ । कोटीकोटी प्रणाम 👏

  • @rlimbu2446
    @rlimbu2446 3 ปีที่แล้ว +8

    यात्री जीको यात्रा सकियो जस्तो छ अब बाट किनकि जेपीले फुल्ली कन्भिन्स गरी दिएको अबस्था..

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 3 ปีที่แล้ว +5

    डा. योगी बिकासानन्दले ठ्याक्कै यहि बिसयमा 3rd eye activate बिसय र अरु कति हो कति बिसयमा detail मा , आजभन्दा २ बर्स अगाडी नै मनोक्रान्ती च्यानलमा आफ्नो प्रवचनमा बताउनुभएको छ, बुज्ने सरल भासामा। धेरैले उता हेर्नुहुन्न रहेछ, भन्ने प्रस्ट भो।

    • @pradipbhandari2055
      @pradipbhandari2055 3 ปีที่แล้ว

      Guru lai sunna lageko 2065 dekhi ho Aja 12 years vayex I know him ,,, Dr Yogi vikasananda is real spiritual master

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx 6 หลายเดือนก่อน +1

    डा साब सादर नमन दाहिने बेरेन‌‌ कसरी सक्रिय गनु पर्छ जानकारी पाउँ सारा जनता जान्ने बुझ्ने अवसर प्राप्त हुनेछ धन्यवाद नमस्कार

  • @jotishumanathpokhrel7528
    @jotishumanathpokhrel7528 2 ปีที่แล้ว +1

    टीकाराम सर प्राक्टिकलका हिसाबले भागवत रामायण महाभारतको व्याख्या गर्न भन्नुपर्यो अग्रवाल सरलाई अर्को अङकमा

  • @gbchintan7237
    @gbchintan7237 3 ปีที่แล้ว +3

    हामीलाई डा जे पि अग्रवालकाे अन्तरवार्ता अत्यान्तै मन पर्याे अरु पनि सुन्ने रहर भएकाे छु ।

  • @Saraswatinitya
    @Saraswatinitya 2 ปีที่แล้ว +1

    🙏🙏🙏

  • @nakulmagrati7413
    @nakulmagrati7413 3 ปีที่แล้ว +1

    मेरो जिज्ञासा् चाइ हामी स्कुल पढ्दा देब्रे हात ले लेख्ने हरु फेल हुन्थे।उनिहरु को दिमाग दाहिने हात ले लेख्ने भन्दा बदि हुन पर्ने कसरी भयन होला ??

    • @JAIPRAKASHAGARWALDR
      @JAIPRAKASHAGARWALDR 2 ปีที่แล้ว

      Theory ani language ta left brain ko property ho

  • @pabitrawaiba1530
    @pabitrawaiba1530 3 ปีที่แล้ว +4

    part 1 ,2,3,sabai here yeti ramro lagyo ki hamro man dhyan nai anta gayena arko part pani xitai herna pau vanna chahanxu🙏🙏

  • @cryptoheights7887
    @cryptoheights7887 ปีที่แล้ว +1

    This is only content in youtube that doesn’t have negative comments. If you agree like it.

  • @bidurkarki4060
    @bidurkarki4060 3 ปีที่แล้ว +1

    धेरै महानुभाव हरूले एक घण्टा बितेको पत्तै भयन आनन्द आयो भन्नु भयो। बिलकुल सही। तर दर्सक महानुभावहरू त्यो त उहाको अनुभव र तेष्को बर्णन सुनाउनु भयको हो। यदि तपाई पनी त्यो आन्नदको अनुभव गर्न चाहानु हुन्छ भने त्यो हरेक मानीसको लागी संभब छ। चाहे त्यो जुनसुकै जात धर्म र संस्कारमा आस्था राख्ने मानीस होस।

  • @gkc07official
    @gkc07official 3 ปีที่แล้ว +1

    I want to enlightenment someone guide us

  • @lilasiwakoti7098
    @lilasiwakoti7098 3 ปีที่แล้ว +1

    मैले तिनै वटा पार्ट सुने । साह्रै मन पर्यो । बिराटनगर मा यस्तो आश्रम छ कि छैन गुरु? छ भने कहाँ छ ? सम्पर्क नं सहित जानकारी पाए आभारी हुने थिएँ।

  • @parmeshwarkunwar3356
    @parmeshwarkunwar3356 3 ปีที่แล้ว +11

    दाजु नमस्ते साेमबार 9 बजे कुरिरहने मान्छे

  • @pyaronepal2517
    @pyaronepal2517 2 ปีที่แล้ว +1

    A usko chae gakae din light dakhaunay hamro chae anak test garnu parnay waeyat

  • @kedarkafle9584
    @kedarkafle9584 3 ปีที่แล้ว +1

    Aajaa saaman kaslee use garexaa thaa xainaaa

  • @sneharashily6751
    @sneharashily6751 3 ปีที่แล้ว +1

    Please 🙏 Guruji lai vetna khaha jhanu parxa .ma tadha bata vandaixu

  • @rameshpathak742
    @rameshpathak742 3 ปีที่แล้ว +1

    Tesro netra kholna pahile bhok hunu paryo ni.bhok attyadhik jagrit bhayeko awasthaa ma third eye kholna within second kaafi huncha bhanne dr agrawal ko bhanai ho.

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 3 ปีที่แล้ว +1

    मान्छेकाे मन एकै निमेसमा साराप्रमाणडमा पुग्छ यस्मा दिमागले कामले गरेकाे कि मनले सर?

  • @Rajeshtimalsina1
    @Rajeshtimalsina1 3 ปีที่แล้ว +1

    यो छलफल मानव मस्तिष्क सक्तिसालि बनाउने मात्र हो। मनलाई प्रयोग गर्नुपर्छ मात्र भनियको हो।

  • @keshabpaudyal8300
    @keshabpaudyal8300 3 ปีที่แล้ว +3

    अध्यात्म,बिज्ञान भन्दा माथिको super science हो भनि मानिदै आएको कुरा छर्लङ्ग छ नि। कोहि पनि मानव नास्तिक बन्नै सक्दैन। किनभने उ कहा बाट आएको हो भन्ने कुरा उसले बिर्सेको मात्र हो। उसको बुद्धि लाई उसले चलाउने हो उसले बुद्धिले उसलाई चलाउने होइन।

  • @mohangautam895
    @mohangautam895 3 ปีที่แล้ว +1

    How to improve right brain .please

  • @krazykluzal7682
    @krazykluzal7682 3 ปีที่แล้ว +9

    I feel enlightened after listening to him, the knowledge that he provided in 3 episodes are more than what we could not have learned in our multiple life cycle. Thank you sir🙏

  • @dpgaire13
    @dpgaire13 2 ปีที่แล้ว +2

    Last touch was amazing!

  • @dipendramagar838
    @dipendramagar838 2 ปีที่แล้ว +2

    👏👏👏💞

  • @ramsaranlover2172
    @ramsaranlover2172 3 ปีที่แล้ว +1

    मैले टिकटक म धेरै महत्त्वपूर्ण कुरा जो विज्ञान र अध्यात्म को कुरा खुब सरल सहज मिलाएर भन्नू भएको केही सानू भाग पाएको हुनाले यो सर को इपिसोट सर्चछ गरेर हेरोको ??

  • @krishnaprasaddhungana1557
    @krishnaprasaddhungana1557 3 ปีที่แล้ว +2

    डाक्टर साहेब तेस्रो अाँखा कसरी खाेल्ने जानकारी गराइदिनुस न !

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 3 ปีที่แล้ว +13

    यसैगरी सबै डाक्टरहरूले राेगकाे जराे, कारण भन्दिने हाे भने संसार धन्य हुने थियो । विश्वास गराैं... हामी सतयुग तर्फ फर्कदै छाैं । सबकाे जय हाेस् ।😊😊😊

  • @manparichannel3786
    @manparichannel3786 2 ปีที่แล้ว

    आज मैले उहालाई साक्ष्यात भेट्ने मौका पाए केही प्रश्न हरु राख्ने मौका पनि पाए। अनि उहालाई भेट्ने बर्षउ देखिको इछ्या पनि पूरा भयो । लाइट को मेडिटेसन सिक्ने भनेर मानव धर्ममा मेरो दोस्रो साता हो यो। सो एक्साइटेड पनि छु । खास कुरा के हो त? अग्रवाल सरले कतै झुक्याउनु भएको त छैन? त्यो प्रतिक्ष्याको घडी छिट्टै पूरा हुँदै छ अबको १० हप्ता पछि । कोइ लाइटको मेडिटेसन सिकिसकेको हुनुहुन्छ भने यहाँ कमेन्ट गर्नुहोला । आफ्नो अनुभव शेयर गर्नुहोला । धन्यवाद

  • @jamunakunwar8983
    @jamunakunwar8983 3 ปีที่แล้ว +8

    डा साहेब कृतज्ञता प्रकट गर्दछु!! धन्यवाद टिकाराम सर।फेरि फेरि डा साहेबकाे कुरा सुन्न पाईयाेस!!

  • @janukanepal6341
    @janukanepal6341 3 ปีที่แล้ว +2

    टिकाराम सर नमस्कार ! अब को इन्टरबिउमा , डिफ्रेसन बाट कसरी बाहिर निस्कन सकिन्छ भन्ने बिषय मा डाक्टर साब सग बहस गर्नुहोस् प्ल्ज 🙏 म मनि डिफ्रेसन पिडित हु 😭 औसधि 20 बर्ष औषधि प्राक्टिस गर्दा पनि ठिक भएन😭 सुसाइट गर्ने बिचार आउँछ 😭 डिफ्रेसन हुनु भनेको जीवन नर्कमा जानू रहेछ 😭

  • @debakidhunganabhatta7520
    @debakidhunganabhatta7520 3 ปีที่แล้ว +3

    Waiting for part 4

  • @MrRamesh21
    @MrRamesh21 3 ปีที่แล้ว +3

    यसमा फरक मत वा counter logic दिने विज्ञ, वैग्यानिक, दार्शनिक पनि सुन्न पाए हुन्थ्यो ।

  • @gkc07official
    @gkc07official 3 ปีที่แล้ว +1

    How to open third eye

  • @lokb2664
    @lokb2664 3 ปีที่แล้ว +7

    लामो समय पछि जेपि सर बोलि सुनियो उर्जा आयो

  • @sa08080
    @sa08080 3 ปีที่แล้ว +3

    if the 4th part can be done of this program with Mr. Agrawal please ask some questions regarding supernatural power of human, dreams, witchcraft, black magic, devi devata, temple and power accumulated in statues, purbajanma and its bhogchalan in this life, after life, mantras and its work, untouchability on mensturational period to touch God, some our superstition and all which have been dominant in nepal and nepali culture, that we are in confusion, how Mr. Agrawal takes these things i want to know, please Yatri ji try to make another program with him and ask such questions to him. thank you for these episodes........ thank you

  • @TezBurathuki
    @TezBurathuki 2 หลายเดือนก่อน +1

    जॉय श्री सोचता nonda

    • @TezBurathuki
      @TezBurathuki 2 หลายเดือนก่อน

      🙏🙏

  • @nabinniraula5692
    @nabinniraula5692 3 ปีที่แล้ว +3

    कत्ती मीठो अमृतवाणी अन्तर्वार्ता आनन्द मात्र होईन कि अत्ति आनन्दको अनुभुति भयो, एक- एक घण्टा गरेर ३/४ घण्टा बितेको त बिल्कुलै पत्तै भयेन, सुइरहन मन लाग्यो, लाग्छ उहाँ डा. जे.पि अग्रवाललाई परमात्माले दुतको रुपमा पठाउनुभयेको हो कि जस्तो लाग्यो! thank gud!!

  • @nabinniraula5692
    @nabinniraula5692 3 ปีที่แล้ว +4

    उहाले बुझाउने तौर तरिका १०० % प्रयोगात्मक छ! समान्य तरिकाबाट उदाहरण सहितको! धन्यवाद टीका सर तथा एपि 1 टेलिभिजन लाई र विशेष धन्यवादको पात्र डा. जेपि अग्रवाल ज्यु!!! जीवन सफल भो!!

  • @prakashBhandari-v5p
    @prakashBhandari-v5p 8 หลายเดือนก่อน

    धन्यवाद यात्री सर अनि अग्रवाल सर मेरो जिबन सफल बनाइदिनु भयेको मा हो रहेछ मैले त्यो ग्यान पाये आभार ब्यक्त गर्दछु

  • @samirbohara8385
    @samirbohara8385 2 ปีที่แล้ว +1

    Malai dr sab ko class attend garne inviroment create garidinuparyo sir plz

  • @rajansinchuri830
    @rajansinchuri830 2 ปีที่แล้ว +1

    English ma pani interview dinu Hola Tika sir ,global ma herna mann xa tapailai .

  • @hatakekakashi241
    @hatakekakashi241 2 ปีที่แล้ว +1

    Tika ji ko Dr. JP agrawal sir sanga ko pahilo anntarbarta le hamro pari war ko pani punar janma payou. .......tapai harulai naman.

  • @samjanabasnet
    @samjanabasnet 3 ปีที่แล้ว +5

    Thank you for the opportunity to listen such life changing episode 🙏

  • @surendrabhusal3118
    @surendrabhusal3118 3 ปีที่แล้ว +1

    Nikhil dai lai feri lyaunu pareo dai

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 3 ปีที่แล้ว +3

    राजनीति कुरा होइन ज्ञान् र बिज्ञान कुरा सुनौ

  • @rabindra1667
    @rabindra1667 3 ปีที่แล้ว

    मेरो प्रश्न जिपि जि लाई "त्यसो भए तपाई आवद्व मानवधर्म आश्रम धाउने हजारौ लाखौ भक्तलाई 20 25 वर्ष देखि अश्रम धाउन भेटि चडौन गोडा ढोगाउन लगाईरहनु भएको जबकि वहाहरुमा केहि परिवर्तन छैन सामान्य मान्छे म जस्तै झनक्क रिसाउने इगो ले भरिएको? तपाईको सस्थामा अवद्व 3-4 जनाको नाम दिनुस त राइट ब्रेन खुलेको भक्तको?

  • @purnamagar7777
    @purnamagar7777 3 ปีที่แล้ว +1

    यस्तो कार्यक्रम अज अरु धेरै हुन पाए.... हामी जस्ता मान्छेहरुले पनि धेरै फाइदा लिन सकिन्थ्यो कि .....!!!

  • @jayganesh1079
    @jayganesh1079 3 ปีที่แล้ว +2

    मैले meditation गर्दा निलो आकास आउछ बिस्तारै त्यसबाट सेतो प्रकाश देखिन्छ तर त्यो देखिने बेलामा दुबै आँखा खोलिन्छ र बाहिरको प्रकाशको कारणले त्यो हराएर जान्छ । साथै त्यो बेलामा भोकले पेट दुखेको जस्तै गरी पेट दुख्छ । यो के भएको होला सोधिदिनु पर्यो ।

  • @pravhatdip28
    @pravhatdip28 3 ปีที่แล้ว +3

    My Favourite सम्माननीय Dr, JP अग्रवाल ज्यू।।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @udayabahadurlimbu2581
    @udayabahadurlimbu2581 3 ปีที่แล้ว +1

    यी भनाइ र वुझाइ भौतिक वस्तुहरुको भ्रामक व्याख्याको अभ्यास जस्तो मात्र लाग्छन् मलाई। पृथ्वी,जल,तेज,वायु र अाकाश तत्व मात्रै हुन कि यौगिक पनि छन् यहाँ ? धातु भन्ने हो भने, जल,तेज,वायु र अाकाश अधातु हुन् कि धातु?

  • @anantsapkota8404
    @anantsapkota8404 3 ปีที่แล้ว +1

    ॐतद्ब्रम्ह निष्कलमहं निखिलं शरण्यम्।।अति राम्रो।

  • @harinepal520
    @harinepal520 3 ปีที่แล้ว +1

    Tysro aakha kulyo vaney chasma pani ta launapardaina hola hagi 😀😀?

  • @radhaghimire4644
    @radhaghimire4644 3 ปีที่แล้ว +5

    yasto interview English ma subtitle or translate garer bideshi lai share garna man chha malai.
    kasari hola Dr Agrwal ko sabai interview haru share garne thulo dhoko chha

  • @Prayas.05
    @Prayas.05 ปีที่แล้ว

    Uff...bujhanai garo vayo..ajhai prasta pardiye hunthyo

  • @daredevilrocks8481
    @daredevilrocks8481 2 ปีที่แล้ว

    के फालतू न्यूज़ हो यो लेखन पनि जान दैनन । "सक्रिय" हुन्छ तर भूल "सकृय" लेखेका छन । जे पाई तेहि लेख्न पाईन्छ।

  • @manojgautam1989
    @manojgautam1989 2 ปีที่แล้ว +2

    such a beautiful interview

  • @sushilak.c4212
    @sushilak.c4212 3 ปีที่แล้ว +2

    छोरा मानिसको त ब्रत बन्ध गर्ने छोरी मानिसको लागि के छ त?

  • @kuchtologkahenge2551
    @kuchtologkahenge2551 3 ปีที่แล้ว +1

    Sir yo no ma whtapp xina..ma assam bata vndeichu..tpaiko sobei video heru ma herchuu .tara tpaile diyeko no ma whtapp xina..testo jhuto no dida alik kharab lago.

  • @surensaral5805
    @surensaral5805 3 ปีที่แล้ว +2

    टीकासर पटक पटक आउँदापनि दायाँ मस्तिष्क सकृय बनाउने तरिका बताउन नसक्ने इ पात्रलाइ तरिका थाहा पाएपछी मात्र बोलाउनुहुन अनुरोध, दोहोरिएको कुरो सुन्न सारै दिक्दार हुन्छ

  • @Sinchan13-128
    @Sinchan13-128 3 ปีที่แล้ว +1

    Tikaram ji yesta Patra lyaunu tapaiko safalata ho

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 9 หลายเดือนก่อน

    🙏🕉️🙏टीकारा र अग्रवाल सर लाई धन्यबाद🙏🕉️🙏

  • @dadirambudhathoki6262
    @dadirambudhathoki6262 3 ปีที่แล้ว +1

    sir part 4 pani hai

  • @gitatimilsina4201
    @gitatimilsina4201 3 ปีที่แล้ว +1

    धन्यवाद टीकाराम यात्री सर , यस्तो व्यक्तित्वसँग भेट गराउनु भयाे । म तेस्राे अाँखा खाेल्न चाहन्छु । कसरी ,कहिले र कहाँ भेट्न सक्छु ?लाै न जानकारी पाउँ ।

  • @aryankarki7900
    @aryankarki7900 3 ปีที่แล้ว +1

    कुरो मनपर्यो तर यो आदर्श संग सतिप्रथा बालबिबाह र छुवाछूत प्रथा कसरी आयो? Right Brain मा कसरी स्त्रीलाई हेप्ने कसरी निर्धो मानिसलाई छुवाछूत गरि दुख दिने भन्ने कुरा दाहिने मस्तिष्कमा आयो होला?

  • @kathinathnepal2699
    @kathinathnepal2699 3 ปีที่แล้ว

    अन्तिम मा कुरो एउटेे हो अगवाल ले यो यस्तो यो उस्तो अरु ले त्यति जानेको पनि छेेन अलि अलि जाने पनि भन्देेन्न यो देखेसि अरु बाट पनि केही अाउछ दुबेे मित्र लाइ धन्नेबाद

  • @bishnuprasadghimire6353
    @bishnuprasadghimire6353 3 ปีที่แล้ว +4

    सुन्दै छु है खाडिबाट राम्रो लाग्याे। म नियमित दर्शक हाे याे कार्यक्रमकाे।

  • @munashree2630
    @munashree2630 2 ปีที่แล้ว +2

    Life changing interview...so nice

  • @ramabidari3369
    @ramabidari3369 3 ปีที่แล้ว +2

    मलाई चित्त बुझ्यो उहाँको कुरा 🙏🙏