Part-3 यसरी बनाउन सकिन्छ दाहिने मस्तिष्क सकृय ! | TAMASOMA JYOTIRGAMAYA | Dr. JP Agrawal | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ธ.ค. 2024

ความคิดเห็น •

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx 9 หลายเดือนก่อน +2

    डा साब सादर नमन दाहिने बेरेन‌‌ कसरी सक्रिय गनु पर्छ जानकारी पाउँ सारा जनता जान्ने बुझ्ने अवसर प्राप्त हुनेछ धन्यवाद नमस्कार

  • @uddhabbogati6089
    @uddhabbogati6089 3 ปีที่แล้ว +12

    नेपाल टेलिभिजनको एतिहसमा एक उत्कृस्ट कार्यक्रम रह्यो यो! हार्दिक धन्यबाद टिकराम दाइ र डा.अग्रवाल 🙏

  • @ranamgr5045
    @ranamgr5045 3 ปีที่แล้ว +41

    प्राय बौद्धिक ब्यक्तीको अन्तरबार्ता सबै नछुटाई प्रदेशमा रहेर सुन्ने गर्छु, सबै भन्दा राम्रो र जिबनको लागि उपयोगी यों नं १

    • @PushpaThapaliya
      @PushpaThapaliya ปีที่แล้ว

      मनै छोयो धेरै राम्रो

  • @RavikiranAdhikari
    @RavikiranAdhikari 3 ปีที่แล้ว +6

    Many thanks Tikaram sir for bringing Dr. saab again. यो खाले कार्यक्रमले हामी जस्तो युवापुस्तालाई अध्यात्म र जगत बुझ्न साह्रै ठूलो सहयोग पुग्ने गर्छ। अझै यस्ता श्रृङ्खलाहरु आउँदै गरुन्। शुभकामना छ यो पुरै टिमलाई।

  • @bidurkarki4060
    @bidurkarki4060 3 ปีที่แล้ว +1

    धेरै महानुभाव हरूले एक घण्टा बितेको पत्तै भयन आनन्द आयो भन्नु भयो। बिलकुल सही। तर दर्सक महानुभावहरू त्यो त उहाको अनुभव र तेष्को बर्णन सुनाउनु भयको हो। यदि तपाई पनी त्यो आन्नदको अनुभव गर्न चाहानु हुन्छ भने त्यो हरेक मानीसको लागी संभब छ। चाहे त्यो जुनसुकै जात धर्म र संस्कारमा आस्था राख्ने मानीस होस।

  • @kcbmrcni3891
    @kcbmrcni3891 3 ปีที่แล้ว +52

    सर्ब प्रथम टीका राम यात्री सर लाई हार्दिक नमन् राजनिती को कुरा सुन्दा वाक्क दिक भएको दिमाख wow अज धरै मा फ्रेश हुने मौका मिल्यो धरै धरै धन्यवाद अतिथि ज्यू हार्दिक नमन्

  • @subikshyakhatri581
    @subikshyakhatri581 3 ปีที่แล้ว +34

    1घन्टा बितेको पतै भएन ।हरेक कुरालाइ आध्यात्मिक र बैज्ञानिक तरिकाले अति सुन्दर ब्याख्या ।

  • @rajansinchuri830
    @rajansinchuri830 2 ปีที่แล้ว +1

    भगवान जस्तो शिव जस्तो मान्छेलाई question गर्न पाऊनु यो समयको अर्जुन टिका sir .

  • @prakashnarayanpandey3463
    @prakashnarayanpandey3463 3 ปีที่แล้ว +21

    बहु आयामिक, सत्य सनातन, धन्यबाद अग्रवाल विद्वन डा साहेव, टिका सर, अझै धन्य। अनि, एपी टिभी लाई धेरै धेरै साधुबाद।

  • @bijanbajracharya3682
    @bijanbajracharya3682 3 ปีที่แล้ว +9

    आजै एकैपटक 3 वटै एपिसोड लगातार हेरियो र रातिको 11:15 बजाईयो। अध्यात्मको प्यासीहरुका साथसाथै नास्तिकहरु समेतलाई अध्यात्मको बाटोबाट परमात्मा, परम आनन्द र मुक्ती, निर्वाणको ढोका खोलिदिन यो कार्यक्रमले कोशेढुंगाको काम गर्नेछ भन्नेमा बिस्वस्त छु। भाग 4 को प्रतीक्षामा हामी धेरै जना छौं। कार्यक्रमको सफलताको लागी बधाई एवं डा साब, टिकाराम सर र AP1 TV लाई अन्तरहृदय देखि आभारका साथ कृतज्ञता ज्ञापन गर्दछु ।

    • @sunitasharma-sz6mw
      @sunitasharma-sz6mw 3 ปีที่แล้ว

      Uhako phone number kati ho dr agrawal ji ko ?

    • @Parshuram-lamichhane
      @Parshuram-lamichhane 2 ปีที่แล้ว

      @@sunitasharma-sz6mw ji Facebook ma msg garnus wahalai

  • @rajendrabhatt7918
    @rajendrabhatt7918 3 ปีที่แล้ว +22

    १ घण्टा बितेको थाहा नै भएन। साह्रै राम्रो । डा. जे पि अग्रवाल सर र असल कर्एक्रम संचालक टिकाराम यात्री सर लाई धेरै धेरै धन्यवाद।

  • @surajadhikari2640
    @surajadhikari2640 3 ปีที่แล้ว +34

    आधा अध्यात्मिक आधा बैज्ञानिक आहा कति राम्रो अन्तर्कृया ! सारगर्भित र अमृत वाणी 🙏🙏💐💐🥀🥀🌸🌸🏵️🏵️🌹🌹🌹दुबै जना मनुष्य रुपि पबित्र आत्मा हरुलाइ नमन ।

  • @nawarajsubedi9678
    @nawarajsubedi9678 3 ปีที่แล้ว +1

    अचम्म लाग्यो। महिना दुइमहिनामा एकदुइवटा मात्रै एपिसोड हेर्ने गर्छु। प्राय समसामयिक घटनाका बिसय नै हुन्छन। 11 महिना अघि एक रसियन महात्म्यको रस मा भिजेको म आज पनि त्यस्तो कुनै कार्यक्रम बनेको छ कि भनदै तमसो मा भित्र पस्दा यश कार्यक्रम क्लिक गर्न भ्याए।।। बास्तमा बहुत मज्जा आयो। जे छ (समस्या र समाधान)सबै यहि शरीर भित्र नै छ भन्ने कुरा रसियन महात्म्यको मुखारबिन्द श्रवण गर्दा बुझेको थिए आज भौतिक र आध्यात्मिक एकै साथा पाउँदा अझै ज्ञान पाइयो।। धन्यवाद यात्री जिलाई

  • @buddhisagarsapkota106
    @buddhisagarsapkota106 3 ปีที่แล้ว +25

    मनुष्य शरीर नै मन्दिर र आत्मा रुपी र भगवान हो जसले आत्मज्ञान लाई ब्रह्माण्ड संग कनेट गर्न सक्छ ऊन नै भगवान हो भन्ने सन्देश दिनुभएको दुवै जनालाई नमन🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹

  • @tikaramkhanal5218
    @tikaramkhanal5218 5 หลายเดือนก่อน +1

    Tikaram dai dr j.p.agarbal ❤❤❤ dhanyabad 🙏🙏🙏

  • @radheshyamsingkathayat2121
    @radheshyamsingkathayat2121 3 ปีที่แล้ว +7

    आत्मा ज्ञान बेगर जन्म र जीवन निरथक छ तिमी मुलतः यस धर्तिमा सोही तत्व सङ एकाकार हुन आएका हौ संसार होइन यसै लाई खोज्न बुझ्न् लागी हाल अन्यथा जन्म र जीवन बर्बाद हुन्छ भन्ने मुल सन्देश दिनुभएको मा पुज्य गुरु पर्ती हार्दिक आभार नमन 🌺🌺🌺🌺🌼🌼🌼🌼 !!

  • @rameshmaskey4764
    @rameshmaskey4764 3 ปีที่แล้ว +1

    मलाई मन पर्ने ,प्रस्ताेता ,टिकाराम सर हाे अझ भाैतिक जगत नै बुझ्ने र सबै भाषा काे ज्ञाता डा.साहेब लाई ल्याउनु भएर कार्यक्रम लाई र एपि न्युज च्यानल लाई उच्चस्तरीय बनाई दिनु भयाे ।धन्यवाद टिकाराम सर र डा.जेपि सर लाई फेरि अाउदा दिन हरूमा यस्तै,यस्तै कार्यक्रम हेर्न अवसर दिनु हुन अनुराेध गर्दछु ।

  • @TrishalaSings
    @TrishalaSings 3 ปีที่แล้ว +59

    Life is a fleeting fair, the pursuit of life will not last forever , understanding why human life is special than other species is the real question. To earn lots of money, name, fame are only the distractions from the true purpose of life. Our human mind and body has a special purpose, it’s beyond all these materialistic desires and curiosity.

    • @travelwithsantos
      @travelwithsantos 3 ปีที่แล้ว +4

      Good to listen and suggest, but practically more different scenario.

    • @vinodlama3526
      @vinodlama3526 3 ปีที่แล้ว +1

      The spiritual perspective you deepen is worth admirable.
      Keep deepening.

    • @sushmatimalsina4681
      @sushmatimalsina4681 3 ปีที่แล้ว +1

      Yes you are true....we are spiritual beings having physical experiences

    • @aprameyakhakurel6400
      @aprameyakhakurel6400 3 ปีที่แล้ว

      Never expected you were spiritual!!

    • @user-dm7rv3vu3j
      @user-dm7rv3vu3j 3 ปีที่แล้ว +1

      who said?

  • @ashoksharma3671
    @ashoksharma3671 3 ปีที่แล้ว +23

    The beauty of our heritage is the fact that a Neurologist talks of Spirituality. Very nice episode thank you so much ap1 hd providing such a GOLDEN EPISODE.

  • @gbchintan7237
    @gbchintan7237 3 ปีที่แล้ว +3

    हामीलाई डा जे पि अग्रवालकाे अन्तरवार्ता अत्यान्तै मन पर्याे अरु पनि सुन्ने रहर भएकाे छु ।

  • @nabinniraula5692
    @nabinniraula5692 3 ปีที่แล้ว +4

    उहाले बुझाउने तौर तरिका १०० % प्रयोगात्मक छ! समान्य तरिकाबाट उदाहरण सहितको! धन्यवाद टीका सर तथा एपि 1 टेलिभिजन लाई र विशेष धन्यवादको पात्र डा. जेपि अग्रवाल ज्यु!!! जीवन सफल भो!!

  • @indrasagarbist
    @indrasagarbist 3 ปีที่แล้ว +7

    हार्दिक नमन डाक्टरसाब । अति उत्तम प्रेरणादायी जानकारी । हरेक Interview र प्रबचन हरु हेर्दा अति खुशी लाग्छ । कोटीकोटी प्रणाम 👏

  • @nabinniraula5692
    @nabinniraula5692 3 ปีที่แล้ว +3

    कत्ती मीठो अमृतवाणी अन्तर्वार्ता आनन्द मात्र होईन कि अत्ति आनन्दको अनुभुति भयो, एक- एक घण्टा गरेर ३/४ घण्टा बितेको त बिल्कुलै पत्तै भयेन, सुइरहन मन लाग्यो, लाग्छ उहाँ डा. जे.पि अग्रवाललाई परमात्माले दुतको रुपमा पठाउनुभयेको हो कि जस्तो लाग्यो! thank gud!!

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 3 ปีที่แล้ว +13

    यसैगरी सबै डाक्टरहरूले राेगकाे जराे, कारण भन्दिने हाे भने संसार धन्य हुने थियो । विश्वास गराैं... हामी सतयुग तर्फ फर्कदै छाैं । सबकाे जय हाेस् ।😊😊😊

  • @cryptoheights7887
    @cryptoheights7887 ปีที่แล้ว +1

    This is only content in youtube that doesn’t have negative comments. If you agree like it.

  • @jamunakunwar8983
    @jamunakunwar8983 3 ปีที่แล้ว +8

    डा साहेब कृतज्ञता प्रकट गर्दछु!! धन्यवाद टिकाराम सर।फेरि फेरि डा साहेबकाे कुरा सुन्न पाईयाेस!!

  • @aryankarki7900
    @aryankarki7900 3 ปีที่แล้ว +11

    टिकाराम सर श्रिधर राणा रिम्पोचे गुरुलाई बोलाएर दाहिने मस्तिष्कबारे सोध्न अनुरोध गर्दछु ।

  • @anantsapkota8404
    @anantsapkota8404 3 ปีที่แล้ว +1

    ॐतद्ब्रम्ह निष्कलमहं निखिलं शरण्यम्।।अति राम्रो।

  • @harisitoula1172
    @harisitoula1172 3 ปีที่แล้ว +1

    ऋषी भार्गभ र ऋषि मौतगल्यकेा गायत्री मन्त्रकेा ब्याख्या पढदा र अषटबक्रा गीतापढदा भन्दा मनमोहक सम्बाद मेरेालागी।आत्म आभास हरेक मानबलाई हून्छनै टिकाराम जी लाई धन्यबाद।

  • @gitatimilsina4201
    @gitatimilsina4201 3 ปีที่แล้ว +1

    धन्यवाद टीकाराम यात्री सर , यस्तो व्यक्तित्वसँग भेट गराउनु भयाे । म तेस्राे अाँखा खाेल्न चाहन्छु । कसरी ,कहिले र कहाँ भेट्न सक्छु ?लाै न जानकारी पाउँ ।

  • @hatakekakashi241
    @hatakekakashi241 2 ปีที่แล้ว +1

    Tika ji ko Dr. JP agrawal sir sanga ko pahilo anntarbarta le hamro pari war ko pani punar janma payou. .......tapai harulai naman.

  • @yamuacharya1945
    @yamuacharya1945 2 ปีที่แล้ว

    नेपाल टेलिभिजनको एतिहसमा एक उत्कृस्ट कार्यक्रम ,हार्दिक धन्यवाद डा.अग्रवाल र कुसल पत्रकार टिकाराम यात्री 🙏🙏

  • @purnamagar7777
    @purnamagar7777 3 ปีที่แล้ว +1

    यस्तो कार्यक्रम अज अरु धेरै हुन पाए.... हामी जस्ता मान्छेहरुले पनि धेरै फाइदा लिन सकिन्थ्यो कि .....!!!

  • @krazykluzal7682
    @krazykluzal7682 3 ปีที่แล้ว +9

    I feel enlightened after listening to him, the knowledge that he provided in 3 episodes are more than what we could not have learned in our multiple life cycle. Thank you sir🙏

  • @deepakkoirala9074
    @deepakkoirala9074 3 ปีที่แล้ว +20

    Waiting for part"" 4""...thank you tika sir..

  • @beekey369
    @beekey369 3 ปีที่แล้ว +1

    अभौतिक समय-गर्भ-जन्मदेखि मृत्यु र मृत्यु पछिको अनन्तता बुज्न धार्मिक साथै बैज्ञानिक तर्क प्रस्तुत गरि सरल मार्ग दर्शन गर्नु भयोl धन्यवाद !जे पि सर अनि तमसो मा ज्योतिर्गमय

  • @jotishumanathpokhrel7528
    @jotishumanathpokhrel7528 3 ปีที่แล้ว +1

    टीकाराम सर प्राक्टिकलका हिसाबले भागवत रामायण महाभारतको व्याख्या गर्न भन्नुपर्यो अग्रवाल सरलाई अर्को अङकमा

  • @vishnupdsharma1634
    @vishnupdsharma1634 3 ปีที่แล้ว +1

    JP जि ईश्वरका दुत हुनुन्छ जसले बिज्ञान र आध्यात्मिकता को तुलना, समालोचना बाट ज्ञान प्राप्त गरि समस्त नेपालिको ज्योती खोली उक्तृष्ट नेपाल र सभ्य एवं सृजनशिल नागरिक बनाउन उत्पेरणा दिन सक्षम हुनुन्छ । अत: उहाँको अबको कर्म आफ्नै आश्रम मार्फत हाम्रो सेवा गरि भगवानको निर्देशनको पालना गरि स्वर्ग प्राप्तिको निमित्त उत्तम बाटो प्राप्ती गर्नुपर्छ जस्तो लाग्यो । धन्यवाद प्रस्तोता र डा. जेपिजि💚

  • @shankarsharma9521
    @shankarsharma9521 3 ปีที่แล้ว +1

    तपाईं को वार्ता वार्तालाप धेरै राम्रो लग्गो फेरिपनि है

  • @siddharajjaishi66
    @siddharajjaishi66 3 ปีที่แล้ว +5

    आत्मज्ञान एउटा यस्तो ज्ञान हो , जो कसैले यसको बर्णन गर्न सक्दैन । यस्को बोध गरेको मान्छेले नि गुरुबिना ज्ञान् दिनि मान्छे बिना बर्णन गर्न सक्दैन । यदि यस्कोबारेमा धेरै जान्न्ने मन लागेमा नेपाल मानव धर्म को कुनै आस्रम मा सम्प्रक गर्नु होला ।

  • @prbhuharikosarnagati2496
    @prbhuharikosarnagati2496 3 ปีที่แล้ว +2

    🌹🙏🌺राधे श्याम्🌹🙏🌺

  • @Aashutoshshorts-nep
    @Aashutoshshorts-nep 3 ปีที่แล้ว +1

    Tikaram ji yesta Patra lyaunu tapaiko safalata ho

  • @pabitrawaiba1530
    @pabitrawaiba1530 3 ปีที่แล้ว +4

    part 1 ,2,3,sabai here yeti ramro lagyo ki hamro man dhyan nai anta gayena arko part pani xitai herna pau vanna chahanxu🙏🙏

  • @dpgaire13
    @dpgaire13 3 ปีที่แล้ว +2

    Last touch was amazing!

  • @sauhardabajracharya3855
    @sauhardabajracharya3855 3 ปีที่แล้ว +1

    सारै राम्रो लाग्यो D J P A साथै टिका जि नमस्कार ।

  • @sharadaparajuli5256
    @sharadaparajuli5256 3 ปีที่แล้ว +1

    अहिलेको तनावग्रस्त मानिसहरुको लागि अत्यन्त प्राक्टिस गर्नुपर्ने आवास्यक कुरा ।

  • @principlerai66
    @principlerai66 3 ปีที่แล้ว +23

    Spiritual solution and enlightenment is one of the integral ingredients that keeps human morality high. I salute both sincere and great journalist Tikaram Yatri and Dr. JP Agrawal

  • @Grgmuna024
    @Grgmuna024 2 ปีที่แล้ว +2

    Life changing interview...so nice

  • @spandan369
    @spandan369 3 ปีที่แล้ว +1

    मलाई यो कार्यक्रम एकदमै मन पर्छ त्यसमध्ये पनि यो शृङखला उत्कृष्ट लाग्यो । तर पनि कता कता अधुरो जस्तो लागि रहेको छ मलाई । मेरो मनमा पनि केही प्रश्न हरु उठेका छन । कृपया ! समय मिल्यो भने मेरो प्रश्नको उत्तर खोजी दिनु होला भन्ने पूर्ण आशा राखेको छु । मेरो प्रश्न (१) जन्मजात मानसिक अपाङग भनेको चाहीँ के हो ? कसरी हुन्छ । जब जन्मेको १२ वर्ष सम्म दाहिने मष्तिष्क क्रियाशील रहन्छ भने ? (२) तेस्रो ज्योती खोल्न के कस्तो मापदण्ड पूरा गर्नु पर्दछ ? जे. पी. अग्रवाल सरले भन्नु भयो कि वहाले तुरुन्तै मनको बत्ती बलेको देख्नु भयो र त्यो बत्ती बलेको अवस्था देख्न कस्तो प्रक्रिया पूरा गर्नुपर्छ भन्ने कुरा प्रष्ट पारि दिएको भए अझै आभारी हुने थिए।

  • @Dharmaraj171
    @Dharmaraj171 3 ปีที่แล้ว +2

    अत्यन्तै आनन्द दायक अन्तरबार्ता
    नमन छ हजुरहरुलाई 🙏

  • @prakashBhandari-v5p
    @prakashBhandari-v5p 11 หลายเดือนก่อน

    धन्यवाद यात्री सर अनि अग्रवाल सर मेरो जिबन सफल बनाइदिनु भयेको मा हो रहेछ मैले त्यो ग्यान पाये आभार ब्यक्त गर्दछु

  • @manojgautam1989
    @manojgautam1989 3 ปีที่แล้ว +2

    such a beautiful interview

  • @prabeshb.m7225
    @prabeshb.m7225 3 ปีที่แล้ว +2

    Thank you Sir I am waiting for part 4

  • @ramsaranlover2172
    @ramsaranlover2172 3 ปีที่แล้ว +1

    मैले टिकटक म धेरै महत्त्वपूर्ण कुरा जो विज्ञान र अध्यात्म को कुरा खुब सरल सहज मिलाएर भन्नू भएको केही सानू भाग पाएको हुनाले यो सर को इपिसोट सर्चछ गरेर हेरोको ??

  • @chetendrakarki1777
    @chetendrakarki1777 2 ปีที่แล้ว +2

    Great salute Dr. JP Agrawal 😍🇳🇵it's very knowledgeable interview

  • @lilabahadursinghthakuri3239
    @lilabahadursinghthakuri3239 3 ปีที่แล้ว +1

    अति उत्त्म

  • @Mallikaghimire
    @Mallikaghimire 3 ปีที่แล้ว +4

    सुन्दै छु है खाडिबाट राम्रो लाग्याे। म नियमित दर्शक हाे याे कार्यक्रमकाे।

  • @shukrarai7780
    @shukrarai7780 3 ปีที่แล้ว +1

    Adbhut Amritbani. We Expect Next Part Very Soon.

  • @gitaadhikary6154
    @gitaadhikary6154 3 ปีที่แล้ว +1

    Aha kati ramro Dr saheb thanks akabata tyasto chija6 Jo 6. Tara dekhideena tara jasle sara Sansar lae chalae raheko6 🍃💐🍃💐💐💐🚩

  • @pravhatdip28
    @pravhatdip28 3 ปีที่แล้ว +3

    My Favourite सम्माननीय Dr, JP अग्रवाल ज्यू।।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narsunar322
    @narsunar322 3 ปีที่แล้ว +4

    गौशाला कुन ठाउँमा छ। यो meditation सिकाउने । बताइदिनु भय हुन्थ्यो । धनेबाद

  • @omsharma9000
    @omsharma9000 3 ปีที่แล้ว +3

    ज्ञान बर्दक अन्तरबार्ता जय होस

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 11 หลายเดือนก่อน

    🙏🕉️🙏टीकारा र अग्रवाल सर लाई धन्यबाद🙏🕉️🙏

  • @bause_kabita
    @bause_kabita 3 ปีที่แล้ว +2

    मन स्वस्थ त तन तन्दुरुस्त ! चित्त बुझ्दो कुरा । हार्दिक धन्यवाद डा. जयप्रकाश अग्रवालजी !

    • @gyanubhandari5393
      @gyanubhandari5393 3 ปีที่แล้ว

      असल गुरु कसरी चिन्ने ??

  • @lalbahadurmalla8964
    @lalbahadurmalla8964 3 ปีที่แล้ว +4

    यहि कुरा कुनै धार्मिक गुरु पण्डित वा स्वामी जस्ताले भनेको भय धार्मिक जडसुत्रबादी को आरोप वा वाहियात कुरा भनिन्थ्यो होला तर वहाँ त बिज्ञान पनि पढ्नु भएको त्यो पनि न्युरोलोजिस्ट ले प्रयोग गरेर बिस्वास गरेको कति दह्रो तर्क छ । धन्यवाद जे पि अग्रवाल जि लाई ।

    • @AlluArjunFan-vf4ly
      @AlluArjunFan-vf4ly 3 ปีที่แล้ว

      Bro uhalai tarka uthaune bokre bidwan (based on science) le uhako md in neurologist qualification dhekhera sunna badya xa😂😂😂

  • @samanapahad9848
    @samanapahad9848 3 ปีที่แล้ว +2

    mostly waiting part 4 ......must invite ...him ..such a strong personality

  • @kalikapandey9340
    @kalikapandey9340 3 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद 🙏

  • @gangachudal7667
    @gangachudal7667 3 ปีที่แล้ว +2

    Very true
    Ho tesaile bachha haru god ko rup ho bhancha ni !!
    Thanks a los

  • @samjanabasnet
    @samjanabasnet 3 ปีที่แล้ว +5

    Thank you for the opportunity to listen such life changing episode 🙏

  • @nirudhakal2747
    @nirudhakal2747 3 ปีที่แล้ว +5

    कती राम्रो 🙏🙏

  • @prabhanshmandal8829
    @prabhanshmandal8829 3 ปีที่แล้ว +2

    Spiritual interview i see first in such beautiful way, Thank you both

  • @ritssharma355
    @ritssharma355 3 ปีที่แล้ว +1

    Yo sir ko sabai kura le Mero right brain 🧠 active bhayo Maile all videos heree ma sadai unsuccessfully hunthiyee yes Paxi Mero jiban ma dherai paribartan bhayo Maile j kura poni success hunxu aja voli thank you sir

  • @tribhuwanshrestha6174
    @tribhuwanshrestha6174 3 ปีที่แล้ว +1

    Waighting for 4th part

  • @pramilachapagain6457
    @pramilachapagain6457 3 ปีที่แล้ว +1

    You are in lighten person

  • @neelamdhanushe3810
    @neelamdhanushe3810 3 ปีที่แล้ว +2

    Excellent program that i have ever watched...thanks a lot for this opportunity

  • @gkc07official
    @gkc07official 3 ปีที่แล้ว +1

    I want to enlightenment someone guide us

  • @bibekrai9606
    @bibekrai9606 3 ปีที่แล้ว +1

    This is always truth of universe...

  • @balramsinghgharokh550
    @balramsinghgharokh550 3 ปีที่แล้ว +2

    Nice combination of science with religion ,thank you Jaigurudev

  • @Yamu240
    @Yamu240 3 ปีที่แล้ว +6

    Thank u so much for such a beautiful program . Watching from Israel 🇮🇱🇮🇱

  • @Rajeshtimalsina1
    @Rajeshtimalsina1 3 ปีที่แล้ว +1

    यो छलफल मानव मस्तिष्क सक्तिसालि बनाउने मात्र हो। मनलाई प्रयोग गर्नुपर्छ मात्र भनियको हो।

  • @anonymousatman8938
    @anonymousatman8938 3 ปีที่แล้ว +3

    Good job Tikaram ji...Tapainle audience ko chahana ramro sanga bujhnu Hunxa...I think u r a very good journalist...keep it up! Jp sir rocks!

  • @dipendramagar838
    @dipendramagar838 2 ปีที่แล้ว +2

    👏👏👏💞

  • @krishnadahal6741
    @krishnadahal6741 3 ปีที่แล้ว +13

    साला यो दुनियाँ देखेर दिक्क लागेको थियो अब झुण्डिएर भए पनि पृथ्वी छोडु छोडु जस्तो लागेको थियोे !!
    तर
    यो अन्तरबार्ता हेरे पछि होईन नि अब त बाच्नु पर्छ जस्तो लाग्न थालो!!
    धन्यवाद डाक्टर अग्रवाल अनि टीका राम!!!

    • @jagatgajmer2917
      @jagatgajmer2917 3 ปีที่แล้ว +1

      Manushya Jiban anmol cha. Jiban paunu ko rahasya jano bhani, tapai lai Afno lagi hoina Aru ko Sewa ma, Aru ko udhar ma jiban bitaunu Maan parcha ani tes bata ho Hajur lai jeuna rahar, khusi ani ananda auney bhaneko.

  • @sanilpokhrel1894
    @sanilpokhrel1894 3 ปีที่แล้ว +1

    डा.अग्रवालको अर्को अन्तर्वार्ताको अपेक्षा गरेको छु, टिकाराम जी

  • @ramabidari3369
    @ramabidari3369 3 ปีที่แล้ว +2

    मलाई चित्त बुझ्यो उहाँको कुरा 🙏🙏

  • @sohitregmi6923
    @sohitregmi6923 3 ปีที่แล้ว +1

    Waiting for part 4 thank u so much

  • @kamalranabhat8218
    @kamalranabhat8218 3 ปีที่แล้ว +1

    Very useful...thank you so much.

  • @sakuni5125
    @sakuni5125 3 ปีที่แล้ว +3

    आहा!

  • @sharadaparajuli5256
    @sharadaparajuli5256 3 ปีที่แล้ว

    धेरै राम्रो बिज्ञान र आध्यात्मिकताको बेजोड सम्बन्ध ।

  • @santoshbhattarai3995
    @santoshbhattarai3995 3 ปีที่แล้ว +5

    Most awaited,,😍😍

  • @kuldippoudel7503
    @kuldippoudel7503 3 ปีที่แล้ว +6

    यात्री भार्इ,
    जति खाेतल्नुस, जति पटक बाेलाउनुस, तर JP Agrawal ले तेस्राेअाँखा खाेल्ने वा दाहिने ब्रेन सक्रिय गराउने सुत्र बताउँदैनन्। मेराे एक जना साथि गाैशालाकाे मानव धर्म अाश्रममा एक वर्ष लगातार गएर सुर्याेदय देखि सुर्यास्तसम्म उनीहरूले भने बमाेजिम ध्यान गर्दा पनि अाँखा नखाेलिदिए पछि थाकेर बसेकाे छ।

    • @samajnepal
      @samajnepal 3 ปีที่แล้ว +1

      सहि हो! के चै हुने रैछ यो तेस्रो आँखा खुल्दा

    • @ramsharankarkee3826
      @ramsharankarkee3826 3 ปีที่แล้ว

      Tesro aakha hunu pani paryo ni kholnalai 😠🤬 yo sabai waiyat ho. Dhongi pakhandi haru ko kamaune baato

    • @omnikasharma2887
      @omnikasharma2887 3 ปีที่แล้ว +1

      साचै हो र सर ? म त अब जाऊ की भनेको । नजादा नै राम्रो हो त ??

    • @JAIPRAKASHAGARWALDR
      @JAIPRAKASHAGARWALDR 2 ปีที่แล้ว

      Khulinxa hajur 😌

  • @basantapandey2302
    @basantapandey2302 2 ปีที่แล้ว

    So interesting 🙏🙏🙏🙏ma lai ta aaja nahi USA bata Nepal gayara third eye open garna Mann lagyou … so important topic 🙏🙏thank you so much Tika sir and JP Agrawal Doctor sab🙏🙏🙏🙏

  • @surensaral5805
    @surensaral5805 3 ปีที่แล้ว +2

    टीकासर पटक पटक आउँदापनि दायाँ मस्तिष्क सकृय बनाउने तरिका बताउन नसक्ने इ पात्रलाइ तरिका थाहा पाएपछी मात्र बोलाउनुहुन अनुरोध, दोहोरिएको कुरो सुन्न सारै दिक्दार हुन्छ

  • @er.sabankumarkc4530
    @er.sabankumarkc4530 3 ปีที่แล้ว +3

    Thank you so much for this brainstorming session. Naman!

  • @puranchhetri6308
    @puranchhetri6308 2 ปีที่แล้ว +1

    Very interesting sir very inspiring thanks

  • @nurswamipurush2893
    @nurswamipurush2893 3 ปีที่แล้ว +1

    Perfect n best journalist in nepal

  • @bijayraut09
    @bijayraut09 3 ปีที่แล้ว +1

    I enjoyed this video

  • @aashish82
    @aashish82 3 ปีที่แล้ว +12

    The beauty of our heritage is the fact that a Neurologist talks of Spirituality. Very nice episode.

    • @bipinbhurtel6895
      @bipinbhurtel6895 3 ปีที่แล้ว

      Find Dr. Joe Dispenza in TH-cam. You will thank me later.

    • @aashish82
      @aashish82 3 ปีที่แล้ว +1

      @@bipinbhurtel6895 I am quiet familiar. Have read several of his books.

    • @bipinbhurtel6895
      @bipinbhurtel6895 3 ปีที่แล้ว

      @@aashish82 that is so great to hear. Iam re reading Becoming supernatural. Have read all other three books as well. Let’s connect if you are in Nepal. Thank you.

  • @sabinashrestha5625
    @sabinashrestha5625 3 ปีที่แล้ว +2

    Waiting for another more part .thank you Sir.

  • @krrishchhetri3537
    @krrishchhetri3537 3 ปีที่แล้ว +1

    Aaha sundai aanda aayo ... aakha aasu nai aayo... tq .. pratota sir and .dr. lai ....