स्वास्थ्यका लागि औषधि होइन आवश्यक छ भान्सा परिवर्तन | Tamasoma Jyotirgamaya | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ธ.ค. 2024

ความคิดเห็น • 1.7K

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +547

    एउटा स्वास्थ ब्याक्तीको हजारौं सपनाहरु होलान्
    तर बिरामी ब्याक्तीको एउटामात्र सपना हुन्छ 🤔
    रोगबाट मुक्ती ☺️वा वा डा: साब धन्यवाद 💐🙏

    • @Deepakafleofficial
      @Deepakafleofficial 3 ปีที่แล้ว +2

      Wow wow so so good line

    • @sonugodar1016
      @sonugodar1016 3 ปีที่แล้ว +4

      धेरै राम्रो अर्को भागेको प्रतिक्षामा ।

    • @prosoyethapa6958
      @prosoyethapa6958 3 ปีที่แล้ว +5

      A amma yo dd feri yeta ni aaunu vyexa😆😆😍

    • @barpipalonlinetv141
      @barpipalonlinetv141 3 ปีที่แล้ว +1

      100%

    • @chandanikc2872
      @chandanikc2872 3 ปีที่แล้ว +2

      Ekdam Sahi Kura ..

  • @keshavjoshi6150
    @keshavjoshi6150 3 ปีที่แล้ว +109

    हेल्थी जीवनशैली संक्षेपमा
    १) खाना दिनमा २-३ पटक(१४-१६ घन्टा को फरक)
    २)बजारमा पाइने तेल (ट्रान्सफ्यात ) नखाने
    ३) स्वस्थ निन्द्रा (७-१० घन्टा )
    ४)मातोमा उम्रने वा जिबन्त खानेकुरा खाने
    ५) मज्जाले घाम ताप्ने
    ६)कसरत गर्ने ( २०-३० मिनेट ) स्याफ्या हुने काम गर्ने
    समग्रमा गाइबस्तु जस्तो दिन भरी चर्न छोडनु पर्यो 😀

    • @bhimbishwakarma3722
      @bhimbishwakarma3722 3 ปีที่แล้ว +2

      माटोमा उम्रेने खाने कुरा मात्रै खाने भन्नले के के पर्छ सर अलि प्रष्ट हुन सकिएन उहाँले माटोमा उम्रने चिज त भन्नू भयो नाम नै किटान गरेर भन्नुभएको भए राम्रो हुने थियो नी होइन र सर ?
      यदी हजुरलाई थाहा छ भने कमेन्टमा राखिदिनु होला है सर !!

    • @gyanugautamjayaashanidev383
      @gyanugautamjayaashanidev383 2 ปีที่แล้ว

      good

    • @Darklife-u3v
      @Darklife-u3v 2 ปีที่แล้ว +2

      @@bhimbishwakarma3722 माटो मा नउम्रने चिज चाहिँ के हुन्छ र सबै खाने कुरा माटोमा नै उम्रन्छ नि हजुर packing गरेको खाना बाहेक।

    • @bhimbishwakarma3722
      @bhimbishwakarma3722 2 ปีที่แล้ว +1

      @@Darklife-u3v हजुर होनी यस्ता खाने कुरा मात्रै खानुपर्छ भनेर नाम सहित भन्नुभएको भए राम्रो हुने थियो भनेर नी हजुर

    • @manojbohara4248
      @manojbohara4248 2 ปีที่แล้ว

      र व्रत पनि बस्नु पर्यो ।

  • @santoshkc8513
    @santoshkc8513 3 ปีที่แล้ว +85

    यो अन्तर्बाता हेरे पछि आज बाट मेरो सुरु भो

    • @Brobabsbdjnwnsbbs
      @Brobabsbdjnwnsbbs 3 ปีที่แล้ว +2

      😂😂

    • @rpthanju
      @rpthanju 3 ปีที่แล้ว

      मेरो पनि ।

    • @prajitatamang3826
      @prajitatamang3826 3 ปีที่แล้ว +1

      मेरो पनि सुरु होला जस्तो छ तर अलि सम्भब छैन मेरो लागी

    • @nsdc1668
      @nsdc1668 3 ปีที่แล้ว +3

      खोइ कति दिन सुरु हुने हो कुन्नि🙄😂😂

    • @premikarai8499
      @premikarai8499 3 หลายเดือนก่อน

      ​@@nsdc1668😂😂😂😂 ho semmm

  • @khagendrarajpoudel3614
    @khagendrarajpoudel3614 3 ปีที่แล้ว +9

    टीकारामज्यू धे रै खुशि लाग्याे र दोस्रो भागको प्रतीक्षामा छौं ।
    🙏दुबै जनालाई धन्यवाद 🙏

  • @sudarshanghimire2357
    @sudarshanghimire2357 3 ปีที่แล้ว +66

    एउटा स्वास्थ ब्यक्तीको हजारौं सपनाहरु होलान्
    तर बिरामी ब्यक्तीको एउटामात्र सपना हुन्छ
    रोगबाट मुक्ती! वा डा: साब धन्यवाद 😍

  • @hanCops_baba
    @hanCops_baba 3 ปีที่แล้ว +28

    यी कुरा त महँगो बिल तिरेर प्राईभेट हस्पिटलमा गएपनि डाक्टरले भन्दैनन् । कारण - मेडिकल साईन्स नपढेका मान्छेले यी कुरा थाहा पाए भने बिरामी हुँदैनन् । बिरामी नभएपछि हस्पिटल चल्न छोड्छ र जागिर धरापमा पर्छ ।
    डा. मनसुरको जय होस् । धेरै कुरा बुझियो ।

  • @DoctorGuru1008
    @DoctorGuru1008 3 ปีที่แล้ว +99

    टीकारामज्यू दोस्रो भागको प्रतीक्षामा छौं ।
    🙏दुबै जनालाई धन्यवाद 🙏

    • @sundarsubedi1546
      @sundarsubedi1546 3 ปีที่แล้ว +1

      हो काका । प्रणाम ।

    • @sarugurung2349
      @sarugurung2349 2 ปีที่แล้ว +1

      👌👌🙏🙏

  • @pravhatdip28
    @pravhatdip28 2 ปีที่แล้ว +11

    AP1, को इतिहाँसमा दुई हप्तामै आठ लाख माथी दर्सकले हेरिएको कार्यक्रम तमसोमा को लागि यो पहिलो होला।।🙏🙏🙏🙏

    • @jessiemoktan4325
      @jessiemoktan4325 2 ปีที่แล้ว +1

      Hello dear

    • @pravhatdip28
      @pravhatdip28 2 ปีที่แล้ว

      @@jessiemoktan4325 हजुर नमस्कार। आरामै हुनुहुन्छ।

  • @youthnepal224
    @youthnepal224 3 ปีที่แล้ว +389

    सुनेर हेरेर नअघाउने सम्वाद साह्रै खुसी लाग्यो धेरैको जीवन वदलियोस सबैलाई शुभकामना फटाहा नेताकार्यकर्ता भन्दा उहालाई पुन: देख्न पाइयोस

  • @shreerai3920
    @shreerai3920 3 ปีที่แล้ว +195

    यति नम्र बोल्ने, यति convinced गराउनु सक्ने, यति सरल तरिकाले बुझाउने नेपाली डाक्कर मै ले त पहिलो चोटी देखेँ सुनेँ। The best episode lol. Thank you

    • @gharbetidd4745
      @gharbetidd4745 3 ปีที่แล้ว +4

      Hajur ko support xu ma

    • @SStechnicalsearcheverything
      @SStechnicalsearcheverything 3 ปีที่แล้ว +1

      अनमोल अन्तर्बार्ता!

    • @bhubansingh1571
      @bhubansingh1571 2 ปีที่แล้ว

      I agree with your every word. This Doctor knows about food, eating and health. He is very simple, polite and convincing. Please make more videos with him. PS: please, the interviewer must be more soft & polite.

    • @kumark.ck.ckumar3340
      @kumark.ck.ckumar3340 2 ปีที่แล้ว +1

      कति रान्रो काम लाग्ने कुरा राम्रो। Dr.

    • @rameshworsubedi119
      @rameshworsubedi119 2 ปีที่แล้ว

      } pp}} 1 4

  • @Dev.chamling__Official
    @Dev.chamling__Official 3 ปีที่แล้ว +42

    वाँह वाँह क्या गजब लाईन भन्नुभयो सर अन्त्यमा,एउटा स्वस्थ मान्छेको हजारौ सपना होला तर एउटा रोगीको एउटै मात्र सपना हुन्छ त्यो हो सारा मेरा पैसा ,धनसम्पती लैजाऊ बस मलाई निको बनाऊ ।

  • @karmayogikeshar
    @karmayogikeshar 3 ปีที่แล้ว +97

    यस्तो राम्रो ज्ञानवर्द्दक कार्यक्रमको लागि टिकाराम सर र डा. साब लाई धेरै धेरै धन्यवाद । अझै विस्तृत रुपमा २ वटा शृङ्खला बनाउनु पर्यो।

  • @arjulimbu1170
    @arjulimbu1170 3 ปีที่แล้ว +108

    २ वर्ष देखि यो कार्यक्रम हेर्दै आइरहेको छू मेरो जीवन शैली नै परिवर्तन भएको छ धन्यवाद टीकाराम दाई ....

  • @shankeracharya7863
    @shankeracharya7863 ปีที่แล้ว +11

    यिनी हुन क्रान्तिकारी डाक्टर । Salute । सलाम वालेकुम। 1St doctor who give prayority to food instead off medicine . हार्दिक नमन। Go ahead Dr. sab.

    • @USA2023K
      @USA2023K ปีที่แล้ว

      Sahi vannu vo yo doctor Haina pani dietician ho ......yeslai treatment garna aunna ...diet ko barema matrai tha hunxa

  • @shivprasadbhatta1733
    @shivprasadbhatta1733 3 ปีที่แล้ว +25

    उहाजस्तो मान्छेलाई नेपालिमाझ ल्याउनु भन्यकोमा यातृजिलाइ साधुबाद। उहाँ जस्तो महान डाक्टर लाई बुझ्न एक एपिसोड प्रयाप्त छैन।

  • @dipeshshrestha3879
    @dipeshshrestha3879 3 ปีที่แล้ว +6

    सारै राम्रो जानकारी !! स्वास्थ्य शरिर को लागि औसधि नै हो यो जानकारी !!

  • @premnand3073
    @premnand3073 2 ปีที่แล้ว +6

    यस्ता डॉक्टर नै भगवान का साछेत रूप हुन्।बहुत बहुत धन्यावाद। धन्यवाद। धन्यवाद। टिका सर र डॉक्टर साहेब लाई।।धन्यवाद

  • @LokeshTimilsena7
    @LokeshTimilsena7 3 ปีที่แล้ว +10

    मेरो जिबनको आजको दिन सम्म हेरेको सुनेको मध्यको सबै भन्दा मन परेको अन्तर्वार्ता यहि हो .. म पनि स्वास्थ्यको मामलामा एकदमै सजग थिय >> यस अन्तरबार्ता पश्चात अझै थप सजग हुने ज्ञान मिल्यो, जिबनमा आजसम्म नसिकेको कुरा एउटा अन्तर्वाता बाट सिके धेरै धेरै धन्यवाद || सबै कुरा व्यबहारमा उतार्न प्रयास गर्ने छु ||

  • @sabinashrestha7413
    @sabinashrestha7413 3 ปีที่แล้ว +48

    यस्तै खालकाे अन्तरवार्ता फेरि फेरि हेर्न पाउ।धेरै नै राम्रो ।धेरै धेरै धन्यवाद हजुरहरुलाई।🙏🙏🙏

  • @kalidasshrestha631
    @kalidasshrestha631 3 ปีที่แล้ว +14

    एउटा स्वास्थ ब्याक्तीको हजारौं सपनाहरु होलान्
    तर बिरामी ब्याक्तीको एउटामात्र सपना हुन्छ 🤔
    रोगबाट मुक्ती ☺️टिकाराम सर र डा. साब लाई धेरै धेरै धन्यवाद 💐🙏

  • @UjeliDarpan
    @UjeliDarpan 3 ปีที่แล้ว +10

    *यो सब धनीमानी हुनीखानी का लागि हो डाक्टर साव गरिवहरुमा तपाईंका कुनै पनि कुरा सम्भव छैनन ।*

  • @prakashrajpandeya1042
    @prakashrajpandeya1042 3 ปีที่แล้ว +5

    यस्ता अन्तर्वाताहरु trending मा आऊन थालेपछि बल्ल नेपाली दर्शकहरुको छनौटको स्तर बढे जस्तो लाग्यो।

  • @rahulbista1376
    @rahulbista1376 3 ปีที่แล้ว +27

    अति आवश्यक कुरा गर्नुभएको डाक्टर साबले धन्यवाद ह्जुर फेरि अर्को भाग हेर्न इच्छा छ छिटो अर्को भागको तयारी गर्नुहोला ।

  • @manulohorungrai1139
    @manulohorungrai1139 2 ปีที่แล้ว +2

    अब नेपाल जाँदा चाहीँ जसरी पनि डाक्टरसाबलाई भेट्नेछु। यो अन्तर्वार्ताले पनि मलाई धेरै सहयोग गरेको छ। टिकाराम सर र डाक्टरसाब दुवैलाई हार्दिक आभार !

  • @dillama886
    @dillama886 3 ปีที่แล้ว +6

    धेरै प्रभावकारी अन्तरबार्ता । मेरो भान्सा परिवर्तन गर्न धेरै जनाको सहमति हुनु जरुरी छ।

  • @mahesh_bc428
    @mahesh_bc428 3 ปีที่แล้ว +12

    धेरै ज्ञान् वर्धक लाग्यो फेरि दोस्रो बसाई होस साथै
    यो अन्तरबार्ता हेरे पछि आज बाट मेरो सुरु भो 😀

  • @Rjanak
    @Rjanak 3 ปีที่แล้ว +10

    टीकाराम सर हजूर को शुद्ध नेपाली उच्चारण देखि एक दम सलाम गर्छु सर

  • @kalpi7795
    @kalpi7795 2 ปีที่แล้ว +1

    जस्ले पनी बुझ्ने गरी. कती राम्रो संग नेपाली मा बुझाईको पहिलो ज्ञानका कुरा।कती मीठो बोली हेरिस्योन, देख़िस्यो😊

  • @amitamit684
    @amitamit684 3 ปีที่แล้ว +42

    आजको अन्तरक्रिया सारै मन पर्यो।एकदम जीवन उपयोगी लाग्यो। टिकाराम जि र डाक्टर साब को आजको बहस ले धेरै कुरा सिक्ने अवसर पायौं।🙏🇳🇵💞

  • @rajanshrestha347
    @rajanshrestha347 3 ปีที่แล้ว +4

    आजको कार्यक्रम अति नै सान्दर्भीक, सत्य तथ्य विज्ञानमा आधारित र समय सापेक्ष छ। हामी र हाम्रो जस्तो देशमा चाहिने यस्तै कार्यक्रम हो। धन्यवाद छ TV channel र प्रस्तोता लाइ। धार्मिक भन्दा पनि विज्ञान मा आधारित कार्यक्रम प्रस्तुत गर्नु होला।

  • @rameshkoirala9303
    @rameshkoirala9303 3 ปีที่แล้ว +5

    सारा ३ करोड नेपालीको बहुउपयोगी स्वास्थ्य जस्तो सम्बेदनसिल विषयबस्तु उठान गरि शुद्ध नेपाली भाषामा डा. मन्सुर र यात्री सर बाट सुन्न पाइयो, खुसी लाग्यो।

  • @tilakbdrkarki3425
    @tilakbdrkarki3425 ปีที่แล้ว +3

    हजुरको सुन्दर प्रस्तुति, अभिनय र प्रतिभा प्रती नमन्🙏 🥰जनकारिमुलक शन्देस सम्प्रेषण गर्नु भएकोमा धन्यवाद डक्टर साहेब।

  • @nepaldeservebetter1512
    @nepaldeservebetter1512 3 ปีที่แล้ว +33

    तमसोमा जोतिर्गमय यो कार्यक्रम ले मेरो सोच्ने शैली , जीवन शैली न बदलेको छ। धन्यवाद टीका जि , धन्यवाद डाक्टरसाब ।

    • @gayanandsharma4462
      @gayanandsharma4462 3 ปีที่แล้ว

      Thank you very much for sharing great information about how to control body weight and functions of body.

  • @Bkjoshi450
    @Bkjoshi450 3 ปีที่แล้ว +36

    Thank you tika sir nd dr sap..
    अब भान्सा परिवर्तन भन्ने कुरा सुनियो बुझियो तर के के परिवर्तन गर्ने के खाने, कति खाने, तेस्को लिमिट,परिणाम,समय, तरिका को बारेमा अझै गहिराइमा बुझाउन पाए आभारी हुने थिय।

  • @khadgakharel4235
    @khadgakharel4235 3 ปีที่แล้ว +4

    टीका सर लाई धेरै धेरै धन्यवाद ।डा.मन्सुर ज्युलाइ जानकारी दिनु भएकाेमा विशेष धन्यवाद छ।

  • @Aryal20nu
    @Aryal20nu 3 ปีที่แล้ว +17

    स्वास्थ्य मान्छे को हजारौ सपना हुन्छन होला तर रोगि मान्छे को एउटै सपना हुन्छ कसरि रोग बाट मुक्त हुने 😭😭😘😘😘 heart touching line dr.

  • @kbbaniya8841
    @kbbaniya8841 2 ปีที่แล้ว +7

    स्वास्थ्य रहन चाहनेका लागि धेरै महत्वपूर्ण कुरा सुन्न र जान्न पायाै धेरै खुसी लाग्यो

  • @razanworld2133
    @razanworld2133 3 ปีที่แล้ว +11

    सारै राम्रो जानकारि दिनु भयो हजुर ले ,Dr साब दिनभरी एसरी बोली रहनु भयो भने पनि म एक सेकेन्ड यत उता नगै सुन्न सक्छु ,कति मिठो बोली 💞💞

  • @girisharyal9020
    @girisharyal9020 3 ปีที่แล้ว +5

    जीवनको सुधारको लागि साँच्चै उपयोगी। धन्यवाद दुबै जनालाई।

  • @jiwanilameli
    @jiwanilameli 3 ปีที่แล้ว +61

    असाध्यै उपयोगी तथा सपाट अन्तर्वार्ता । पात्र द्वयमा नमन् । प्रश्न कर्ता र उत्तरदाता बीचको लय मिलेको वा साँच्चै तमसोमा ज्योर्तिगमय:🙏🙏

  • @4HealthFreedom
    @4HealthFreedom 3 ปีที่แล้ว +3

    अत्यन्तै महत्व पुर्ण सन्देश डाक्टर साब । आजको वास्तविक Lifestyle मात्र Style , No Life । हजुरको आजको सन्देशबाट अझै पनि मेरो केही खानपिन र जिवन शैलीमा परिवर्तन गर्नु पर्ने देखेको छु र गर्नेछु ।👌👍🙏🙏🙏

  • @panadattapaudel8082
    @panadattapaudel8082 3 ปีที่แล้ว +43

    अति नै उपयोगी लाग्यो । डा. साबको आर्को भाग पनि छिट्टै ल्याउनु पर्यो है टिकाराम सर ।

    • @vikramshah8444
      @vikramshah8444 3 ปีที่แล้ว

      Tikaram sir namsker dubara dr sab lai abasya liyar aaunu plz plz

  • @MadanSuvedi
    @MadanSuvedi 2 ปีที่แล้ว +3

    ज्ञानले "तमसोमा ज्योतिर्गमय" अभ्यासले "मृत्योर्मा अमृतम गमय।" अति सुन्दर प्रस्तुति ! धेरै आभारी 🙏🙏

  • @dillirajbhusal4268
    @dillirajbhusal4268 3 ปีที่แล้ว +17

    अत्यन्तै उपयोगी अन्तर्वार्ता टिकाराम सर अनि डाक्टरसाव दुवैजनालाइ धेरै धन्यवाद।

  • @radhaparajulee1360
    @radhaparajulee1360 2 ปีที่แล้ว +1

    कस्तो ज्ञानबर्द्क यो हेरेर सारै खुसी लाग्यो प्रयोग मा ल्याउन सके सबै लाई लाभ हुने थियो

  • @yekdev_asafal
    @yekdev_asafal 3 ปีที่แล้ว +5

    जिवनमा पहिलो पटक होला सायद पूरा अन्तरबार्ता सुनेको ।। अन्तरबार्ता सुनेर एकदमै मज्जा आयो । तर केही कुराहरूमा चाहेर पनि डाक्टर साबले भने जस्तो गर्न नसकिने जस्तो लाग्यो तर सक्ने कुराहरुमा प्रयास हमेसा जारी रहनेछ ।। आशा छ आउदा दिनहरुमा पनि पटक पटक सुन्न देख्न पाइयोस्

  • @bidursharma9622
    @bidursharma9622 2 ปีที่แล้ว +9

    अत्यन्त अहिलेको जनमानस को घैटोमा घाम लाग्ने गरि जो जुन अन्तर्वार्ता भयो निकै आनन्द आयो।धेरै धेरै धन्यवाद ! टिकाराम सर र डा. मनसुर सर लाइ।

  • @Enshova
    @Enshova 3 ปีที่แล้ว +3

    सार्‍है ज्ञानबर्धक अनि स्वस्थ्यबर्धक कुरा अति सरल भाषामा तयार पारिएको अन्तरबार्ता हेर्न फेरि पनि प्रतीक्षामा छौ टिकाराम सर ।

  • @BADBOY-nu6wb
    @BADBOY-nu6wb 3 ปีที่แล้ว

    सबै भन्दा ठूलो सम्पति भनेको स्वास्थ्य हो,
    यो श्रृंखला चहि एकदम महत्वपूर्ण लाग्यो मलाई कती सजिलो र सरल तरीका ले बुझाउनु भयो डॉक्टर साप ले हामीले 100% following गर्नु नसके पनि 50% following गर्यो भने पनि हाम्रो जीवन आधा save हुनसकने रहेछ आजको दिन देखि केहि कुराहरु सुरु गरे मैले हामी धेरैजसो कर्मभूमि मा छौ र सबै कुराहरुको सदुपयोग गर्नु हामीलाई असंभव छ किनकी यहाँ तेस्तो सबै सुभीधा सम्पन छैन स्पेशल धन्यवाद छ टिकाराम सरलाई यो संबात को लागि 🙏🏽🙏🏽🙏🏽

  • @gopalacharya141
    @gopalacharya141 3 ปีที่แล้ว +52

    आशा छ यो अन्तर्वार्ता हेरेर हामी सबै को स्वास्थ्यमा सुधार आउनेछ। 🙏🏼🙏🏼

  • @sushilabasnet8268
    @sushilabasnet8268 ปีที่แล้ว +1

    सारै राम्रो कुराहरू सुन्न पाइयो, यहाँहरु दुबैमा धन्यवाद, नमस्कार। नेपाली ले अलिकति ढिलो खानु पर्यो भने आत्तिहाल्छन्।

  • @parang71
    @parang71 3 ปีที่แล้ว +17

    उहाँलाई ध्यानले सुन्नुहोस् । खानपान र जीवनशैलीमा जोड दिऔं । जनस्वास्थ्यका कुरा पहिला गरौं अनि मात्र औषधि उपचारका लागि अस्पताल दौडने गरौं ।

  • @devishrestha4158
    @devishrestha4158 3 ปีที่แล้ว +2

    सारै काम लाग्ने शब्द भन्नु भयो सरल तरिकाले हजुर हरु लाई धेरै धेरै धन्याबाद ।

  • @amritshahi8404
    @amritshahi8404 3 ปีที่แล้ว +8

    अहिले सम्मकै उत्कृष्ट अन्तरबार्ता।स्वस्थ जीवन जिउने सम्बाद।धन्यवाद डा साप अनि यात्रीजी🙏🙏

  • @mauladinmiya5391
    @mauladinmiya5391 3 ปีที่แล้ว +1

    सम्पुर्ण नेपालीजनहरु मा लागू हुनैपर्ने कुराहरु भन्नू भयो सारै मन पर्यो तेस्तै बोल्ने शैली पनि उतिकै राम्रो भलादमी 🙏🙏💐💐😍😍

  • @SurajBhirkhoire
    @SurajBhirkhoire 3 ปีที่แล้ว +9

    असाध्यै चित्त बुझ्यो, मेरो घरमा यस्तै चलन छ , तेल को भुटुन अहिलेसम्म खाएका छैनौं, बेलुकाको खाना घाम न अस्ताउदै खान्छौं बिहान को नौ बजे, अहिले जे गरियो ठिकै गरियो भन्ने लाग्यो ।

  • @binitadawadi1064
    @binitadawadi1064 15 วันที่ผ่านมา

    बुझ्ने जटिल , व्यावहारिक रूपमा गर्न गराउन झनै गाह्रो तर लाभदायक शिक्षादायक सुझावहरू। धन्यवाद डाक्टर साहेब।।

  • @me2000
    @me2000 3 ปีที่แล้ว +60

    एकदमै राम्रो भाग हेर्न पाइयो । धन्यबाद टिका सर । मेरो एउटै मात्र जिज्ञासा बाँकी रह्यो सर अफिसमा काम गर्ने र दिनभरी शारीरिक परिश्रम गर्ने व्यक्तिहरुको दैनिक आहार कसरी एउटै हुन सक्छ र होइन ? (सायद यसलाई पनि व्यायामको कोटिमा नै राख्न सकिन्छ होला)। अनि अर्को कुरा यदि युरिक एसिड भएको छ भने गेडागुडी खान हुदैन भन्छ नि त, अनि उनीहरुले कसरी जमिनमा फलेको खाना खान सक्छन र होइन ? अर्को पटक कृपया यसबारे पनि जिज्ञासा राखिदिनु होला।

    • @PradipKhatri-dt6ni
      @PradipKhatri-dt6ni 3 ปีที่แล้ว +6

      Jamin ma umrane vanne bitikai Geda gudi matra xaina ni sir , vegetables haru tannai xan ni sir.

    • @jhabindraacharya4972
      @jhabindraacharya4972 3 ปีที่แล้ว

      यो जीबन पद्दति अपनाए कुनै कुरा खान सकिन्छ

    • @ishworiacharya2660
      @ishworiacharya2660 3 ปีที่แล้ว

      🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

    • @rajendragangster3413
      @rajendragangster3413 3 ปีที่แล้ว +4

      टिका सर सारिरिक ब्याएम र कडा परिश्रम गर्ने मानिस ले चार घण्टा मा नखाए शरीर काम्न थाल्छ, यसको लागी के गर्नु पर्ला?? आर्को interview मा सोध्नु होला है please

    • @krishnabasnet2688
      @krishnabasnet2688 3 ปีที่แล้ว +2

      यो टिप्स हाकिम र एकै ठाँउमा लमो समय बसेर दिन बिताउने, काम गर्ने सौखिनहरुको लागि हो। दैनिक श्रम गर्नेहरुको लागि जति खाए नि पच्छ। यो कुनै टिप्स र व्यायामको आवश्यक पर्दैन। तेसै तन्दुरुस्त हुन्छन। हाम्रा बा आमा घिउ नहुदा शुद्द तोरिको तेल तताएर घिउ जस्तै गरि भात मुछेर खानु हुन्थ्यो, अझै तन्दुरुस्त हुनुन्छ। हामी प्रेसरको रोगी भाइयो

  • @shyamkumargurung7059
    @shyamkumargurung7059 3 ปีที่แล้ว +1

    साह्रै सान्दर्भिक र ज्ञान वर्धक श्रृङ्खला । धन्यवाद..... वास्तवमा आज मैले सारा रोगको औषधि फेला पारेझै भयो ।

  • @Akshara_mission
    @Akshara_mission 3 ปีที่แล้ว +10

    फास्टिङ माथि गरिएको रिसर्चलाई 2016 मा नोबेल पुरस्कार मिलिसक्यो, यो माथि अझै छलफल होस् , जय प्रकृति ।
    🌷🙏🌷

  • @Lifeafterretirement..25
    @Lifeafterretirement..25 3 ปีที่แล้ว

    खै के भो यो छातीको देब्रे पाटोमा भन्ने गीत सधैं सुन्थे आज मात्रै याद भयो मुटु त देब्रे दाइने होईन माझमा हुँदा रहेछ।
    यस्तो ठुलो डाक्टरको अन्तर्वार्ता एउटा् एपिसोडमा सम्भव छैन त्यसैले अझै अर्को एपिसोडको प्रतीक्षा साचेको छु।
    धेरै ज्ञानवर्धक कुराहरूको निमित्त हार्दिक आभार डाक्टर साहब।।

  • @shubhampant07
    @shubhampant07 3 ปีที่แล้ว +56

    This is one of the best episode i have seen. Too much of knowledge we can gather here. Both the Show Host and Doctor were elegant and humble. Thank you TikaRam Sir for this program.

  • @dbmanav
    @dbmanav 9 หลายเดือนก่อน

    वाउ,! अति नै ज्ञानवर्धक तमसोमा ज्योतिर्गमय को यो एपिसोड ।

  • @tikarampariyar5870
    @tikarampariyar5870 3 ปีที่แล้ว +5

    स्वस्थ्य जिबन र स्वास्थ्य प्रबर्द्धनका लागि जिबनशैलि बदल्नु पर्ने हरेक बिषय लाई सभ्य र सरल तरिकाले बताईदिनुभयाे डाक्टर साब प्रति र शब्दभण्डार मत उहालाई गुगल नै भन्छु दुबै जना प्रति हार्दिक नमन ।

  • @HomAle84
    @HomAle84 2 ปีที่แล้ว +1

    कति राम्रो....बुजाउनु...भा.....खुसि लाग्यो.....
    कोटि कोटि प्रणाम....सर दुवैजना लाइ....

  • @mycollection6624
    @mycollection6624 3 ปีที่แล้ว +4

    नाम नै काफी ... "दिल" "जान" .... यात्री सर प्रति आभार !

  • @evolution3594
    @evolution3594 4 หลายเดือนก่อน

    सारै राम्रो लागो कुराकानी हाम्रो झापाली दाइ र डाक्टर साब दुबैलाई धेरै धेरै धन्बाद फेरि यस्तै अरु जान्कारी मुलक कुराकानीको प्रतिक्षामा छौ हामी

  • @debendrawf3338
    @debendrawf3338 3 ปีที่แล้ว +52

    यो intermittent fasting विधि मैले २ बर्ष अघि नै प्रयोग गरिसकेको छु। मेरो तौल ८० किलो थियो यो विधि ६ महिना अपनाउदा २४ किलो घटाएँ अहिले म ५६ किलो छु।

    • @kailashmishra8716
      @kailashmishra8716 2 ปีที่แล้ว +11

      सर नमस्कार के के खानु भाे सर

    • @musicchitwan9771
      @musicchitwan9771 2 ปีที่แล้ว +1

      K k khanu veio sir

    • @tararaeyee7224
      @tararaeyee7224 8 หลายเดือนก่อน +2

      wow

    • @krishnaasharma9409
      @krishnaasharma9409 7 หลายเดือนก่อน

      Maile ni suru gareko 15 days bhayo 2 kg ghate ko cha

    • @kamalrai55
      @kamalrai55 7 หลายเดือนก่อน +1

      Daily fasting garnu ramro hoina mapani pahile overweight thiye maileni belukaa khaana 5 mahinaa khain tara weight tw ghatyo tara jati gardai gayo uti taul kam hudai kankal jasto bhaye paxi balance diet liyevr exercise daily garn suru gare ahile healthy weight chh fasting garnu raamro ho tara mahinamaa 2 choti garnu thik

  • @gomarai4782
    @gomarai4782 3 ปีที่แล้ว

    जे होस म ठिकै रयछु यो कुरा अनुसार

  • @laxmibist6771
    @laxmibist6771 3 ปีที่แล้ว +26

    खास DR पढेको बेक्ती भनेको उहाँ नै हो।म मुटु रोगी हु सो सुनेर आदा बिरामी सन्चो भयको महसुस भयो। कोसिस गर्ने छु यो भन्सा सुधार प्रयोजन गर्न।

    • @bikashpariyar3403
      @bikashpariyar3403 3 ปีที่แล้ว

      हजुर मुटु रोग बाट छिटै मुक्त हुनुहोला भन्ने कामना गर्दछु।

    • @sharmahemant298
      @sharmahemant298 2 ปีที่แล้ว

      सक्नु हुन्छ भने डा साबलाई भेट्नुहोस्।

  • @ramvuzel3556
    @ramvuzel3556 3 ปีที่แล้ว

    टीका राम जि।।
    हजुर लाई अनेकौ धन्यवाद छ

  • @sunitakc2420
    @sunitakc2420 3 ปีที่แล้ว +5

    आजको यो अन्तर्वाता एकदमै उत्कृष्ट लाग्यो यात्री जीलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि स्वास्थ्य सम्बन्धी यस्तै अन्तर्वाताको अपेक्षा गर्छु। साथै डाक्टर साब लाई पनि धेरैधेरै धन्यवाद🙏🙏🙏🙏

  • @sayapatrinepalko5750
    @sayapatrinepalko5750 3 ปีที่แล้ว

    धेरै ढिलो यो अन्तरर्बार्ता भेटेछु,आज बाट जिबन सैलि मा परिबर्तन गरिहेर्छु,🍓🍓

  • @balkrishnabashyal9409
    @balkrishnabashyal9409 3 ปีที่แล้ว +5

    धन्यबाद टीकारामजी!डा.साहेवलाइ पुन: ल्याउनु हाेला।

  • @binodlamichhane6902
    @binodlamichhane6902 3 ปีที่แล้ว +2

    अति जिवन उपयोगी धेरै कुरा सिक्ने मौका पाइयो इन्टर भिउ हेरि।

  • @motidai8223
    @motidai8223 2 ปีที่แล้ว +3

    Thank you Tika Sir you are one and only tv journalist who always pick the right and genuine issue. You are great.

  • @sabitrasharma6499
    @sabitrasharma6499 3 ปีที่แล้ว +1

    हामी लाई सुजाब सल्हा दियकोमा धन्यवाद डाक्टर सर🙏🙏

  • @Beeshnu
    @Beeshnu 3 ปีที่แล้ว +5

    भाग २ को प्रतीक्षा गर्नेहरु म लगाएत को को हुनुहुन्छ?🖐️🖐️

  • @narendrahamal2128
    @narendrahamal2128 2 ปีที่แล้ว

    नेपालमा स्वास्थ्यसम्बन्धी क्रान्ति गर्नु आबस्यक छ । भान्सा नै संसारको सबै भन्दा ठूलो अस्पताल हो र जीवन्त खानेकुराहरू नै औषधि हुन । राेग औंषधी खाएर निकाे हुंदैन, राेग आहार विहार र पथ्यले निकाे हुन्छ । खानेकुराहरुलाई औषधि बनाएर खान सकियो भने हामी पूर्णरुपमा स्वस्थ हुन सक्छौं । भान्सासम्बन्धी मौलिक शिक्षा हरेक नेपालीलाई आबस्यक छ । धन्यबाद डा. दिल जान मन्सुर ।

  • @ishor13
    @ishor13 ปีที่แล้ว +12

    As I watch this video again after a year and return to it after watching the latest one on sugar, I'm proud to say that I've been able to reduce my weight from 86 Kgs to 70 Kgs. Unfortunately, I'm still struggling to avoid foods cooked with seed oils as it's beyond my control. Here's what worked for me:
    Practicing 14 hours of intermittent fasting.
    Cutting out packaged foods and drinks from my diet.
    Following an exercise routine of walking for an hour daily and running three days a week.
    Limiting my tea and coffee intake.
    Ensuring I get 7 hours of quality sleep each night.
    Hope this helps!

  • @lilabaral9158
    @lilabaral9158 3 ปีที่แล้ว

    अति सुन्दर सम्बाद टीका सर डक्टर साब लाई धन्यवाद 🙏🙏

  • @kamalsigdel3393
    @kamalsigdel3393 3 ปีที่แล้ว +4

    सबै भन्दा पहिला आफुलाई माया गरौं 🙏🙏🙏

  • @yogeshrai8968
    @yogeshrai8968 3 ปีที่แล้ว

    तमसोमा ज्योतिर्गमयको नियमित दर्शक हु र सम्भवत यो नै उत्कृष्ट अन्तर्वार्ता हो मेरो लागी। धेरै धेरै धन्यवाद यात्री जी र डाक्टर साहेप फेरि दोस्रो अङ्कको प्रतीक्षामा छु ।🙏

  • @semantakhadka3897
    @semantakhadka3897 3 ปีที่แล้ว +5

    मैले यो कार्यक्रमका कुनै पनि भाग सके सम्म नछुटाइ हेर्ने प्रयास गरेको छु। सबै कार्यक्रम दमदार नै रहन्छन टिकाराम सरको। धेरै नेपालिमा ग्याटृकको समस्या भएको हुदा डाक्टर साब सग पहिलो अर्को एक एपिसोड कार्यक्रम चाहिँ ग्यास्टृक र अल्सर सग सम्बन्धित बनाइ दिनु भयो भने पुरै तीन करोड नेपाली लाभान्वित हुने थिए। अर्को भाग कार्यक्रम हेर्न आतुर छु डाक्टर साबको🙏🙏।

  • @PremKumar-fr1uc
    @PremKumar-fr1uc 3 ปีที่แล้ว

    अति राम्रो जानकारी यस्तै गरि धेरै गराउदै जानू होला

  • @bharatpariyar7344
    @bharatpariyar7344 2 ปีที่แล้ว +6

    This is the best interview I ever seen in Tamosoma Jyotirgamaya. Thank you Yatri ji and Doctor!!!

  • @niruhamal3117
    @niruhamal3117 3 ปีที่แล้ว +1

    नमस्ते टीकाराम Sir, म Ireland बाट, म हजुरले लिनु भएको हरेक अंतर्बरताक़ो नियमित दर्शक हु जती busy भएपनि समय नीकालेर हेर्ने गर्चू । हरेक episode असाध्य मनपर्च। ती मध्हे यो पनि एऊटा हो। आज Dr. ले यति राम्रो संग explanation गर्दिनु भयों की हामि सधै busy रहनेहरुलाई झन सारै प्रभाबकारी लाग्यो तर एऊटा प्रस्न सोध्न मन लागेको त्यो के भने 14 देख़ी 16 hour को gap राखी खादा तेस बीचमा जस्तै की पानी, चिया, कफी, nuts हरु, फलफुल, sugarfree biscuits हरु dark चोक्लेट, दही….Etc. यस्ता चीज़हरु खान हुंच की हूदैंन, अथवा heavy खाना मात्र खान नहूने हो की यि पनि पर्चन यो पनि Dr ले भनदिनु भए सारै आभारी हुने थीए ! Thank you 🙏

  • @premmuskan8406
    @premmuskan8406 2 ปีที่แล้ว +3

    Doctor mansoor is shadow of God. He really wants people good health .He tried to explain health related issues in simpleway..god bless you..doctor sir...🖒

  • @umapandey9986
    @umapandey9986 3 ปีที่แล้ว

    आहा कति सरल तरिका ले बुझाउनुभयो डाक्टर साबले धेरै धेरै धन्यवाद ।

  • @ShailajaGnyawali2022
    @ShailajaGnyawali2022 3 ปีที่แล้ว +21

    Thank you tika ji for inviting such an amazing person in this show.

  • @rameshshrestha2720
    @rameshshrestha2720 2 ปีที่แล้ว +1

    आज हजुरको अन्तर्वार्ता सुनेर मेरो शरीर को तौल नियन्त्रण गर्न सफल भएको छु धन्यवाद, 🙏🏻

  • @Neupane52
    @Neupane52 3 ปีที่แล้ว +8

    धेरैधेरै धन्यबाद🙏
    तमसोमा ज्योतिर्गमय:अतिनै महत्वपूर्ण बिषयमा डाक्टरसाब संग अन्तरबार्ता लिईदिनुभएको मा
    यो भिडियो हेरेर म लगायत सम्पूर्ण नेपालीहरूँको दैनिकी परिबर्तन होस र रोगपूर्ण ज़िन्दगी बीतोस

    • @yeshgaming873
      @yeshgaming873 3 ปีที่แล้ว

      Si r ! Gham kati bajedekhi kati baje samma, hamile tapne?

    • @yeshgaming873
      @yeshgaming873 3 ปีที่แล้ว

      Dr. Hajurko mo. No. Paae hunthyo.

  • @premkumariojha7982
    @premkumariojha7982 2 ปีที่แล้ว

    यति राम्रो स्वास्य सम्बन्धि कुरा सुन्दा आनन्द आयो फेरि पनि जान्कारी पाय हुन्थियो डाक्टर साब

  • @suryasharma4550
    @suryasharma4550 3 ปีที่แล้ว +18

    Very fruitful interview.Thanks to both of you.Desperately waiting for next episode.

  • @jivankumar2331
    @jivankumar2331 3 ปีที่แล้ว +1

    कति राम्रो सरल भाषामा बुझाइदिनु भयो धेरै धेरै धन्यवाद दिन चाहन्छु 🙏 डा, साब लाइ

  • @laxmanneupane2617
    @laxmanneupane2617 3 ปีที่แล้ว +8

    A Yatri ji, you invited god in your show! what a brilliant program!

  • @chanderbahadurmall2690
    @chanderbahadurmall2690 2 ปีที่แล้ว

    धन्य बाद तम्सोमा जोतिर गमये बहुत राम्रो राम्रो विषय र ज्ञान हरु काे प्रसारण गरी रहनु हुन्छ र भविष्यमा पनि एस्तै राम्रा राम्रा ज्ञान हरु नोलीज हरु हासिल हुने छ भन्ने पूर्ण आसरखदछु। धन्य बाद 🌹🌹🌹❤️🙏 चन्द्र मल्ल

  • @susanyakkha3611
    @susanyakkha3611 3 ปีที่แล้ว +28

    Thank you very much Doctor Mansur.
    And thanks to Yatri Sir as well for bringing Dr. Mansir in the program. 👏 👏

    • @prkr1390
      @prkr1390 3 ปีที่แล้ว

      Dr. Atkins started this diet. Please know what happened to him.

  • @kanjoklama8719
    @kanjoklama8719 2 ปีที่แล้ว

    जीवन उपयाेगी स्वास्थ्य ज्ञान, विज्ञानकाे कुरा अमूल्य सुझाव निरन्तर जाओस । पत्रकार र डा. साहेब दुबैजनालाई धन्यवाद !

  • @kamalpandey8967
    @kamalpandey8967 3 ปีที่แล้ว +24

    Waiting second part desperately. Thank you Tikaram G and Doctor. It is very helpful for me.