मोटोपन घटाउने चक्करमा बर्बाद होला !! Dr. Diljan Mansoor | Dr. Diljaan Mansur || Dr Curt | FDH Clinic

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 มิ.ย. 2023
  • होस गर्नुस्, मोटोपन घटाउने चक्करमा बर्बाद होला || Dr. Curt | Dr. Diljan Mansoor || Dr. Diljaan Mansur || FDH Clinic|| स्वस्थ भएर वजन घटाउने उपाय ||
    अघिल्लो भिडियो :
    कान्छा ‘पत्रकार’को ठगी धन्दाबारे सुन्नुभयो भने होस उड्छ || SUJAN ACHARYA ||
    • Video
    त्यो काठ्मान्डु, ती हिप्पीहरू...
    Hippie Paradise || Hippie Era || Hippie Culture || Dum Maro Dum ||
    • त्यो काठ्मान्डु, ती हि...
    जङ्गबहादुरको यो हर्कतको कहानी तपाईंले सुन्नुभएकै थिएन
    • जङ्गबहादुरको यो हर्कतक...
    १७२ वर्षअघिको घटना : जंगबहादुर लण्डन पुगेर तहल्का मच्चाए
    • १७२ वर्षअघि लण्डन पुगे...
    सरकारलाई फ्री एड्भाइस - यसरी कन्ट्रोल गर्न सकिन्छ JPT TH-cam Channel ||
    • यसरी कन्ट्रोल गर्न सकि...
    Pal Shah Controversy ||
    • Paul Shah लाई थप १२ दि...
    भ्लादिमिर पुटिनको शक्तिको स्रोत के हो ? Russia - Ukraine War Update Nepali ||
    • संसारकै पावरफुल कसरी ब...
    Russia - Ukraine War || Russia attacks Ukraine update Nepali ||
    • Russia - Ukraine War |...
    MCC : को पक्षमा, को विपक्षमा ? MCC NEPAL NEWS TODAY || • MCC : को पक्षमा, को वि...
    ज्ञानेन्द्रमाथि औंला ठड्याउँदै पार्टी छाडे कमल थापाले || Kamal Thapa || Gyanendra || Rajendra Lingden || RPP || राप्रपा ||
    • ज्ञानेन्द्रमाथि औंला ठ...
    डेढ करोड कमिशनका लागि जग्गा कारोबारीले तीन पार्टनरको ज्यान लिए || Morang & Thecho Case Explained || Morang Ghatana || Ukhubari Ghatana ||
    • Video
    मिटरब्याजीको फन्दामा परेपछि ९ जनाको सिङ्गो परिवार नै बेपत्ता || Agrawal Family Disappeared from KTM || Greenline Center Closed ||
    • मिटरब्याजीको फन्दामा प...
    रानी राज्यलक्ष्मीलाई जंगबहादुरले यसरी सत्ताबाट सडकमा पुर्‍याइदिए || Janga bahadur Rana || Rajya Laxmi || Gagan Singh || Nepal ko Itihas ||
    • यसरी रानी राज्यलक्ष्मी...
    किन महँगोमा बिक्छ रक्तचन्दन ? भारतीय रक्तचन्दनको नेपाल कनेक्सन || Raktachandan Story ||
    • किन महँगोमा बिक्छ रक्त...
    के छ सुँगुरको मुटु राखेका मान्छेको हालखबर?
    • यी व्यक्तिको शरीरमा सु...
    किरातकाल : सत्य कि भ्रम ? दुई विद्वानबिचको रोचक विमर्श
    || Saurav || Kiratkal || Mundhum || Bhogiraj Chamling ||
    • किरातकाल : सत्य कि भ्र...
    त्यो गौर घटना, यो मन्त्री रेणु यादवको भाषण
    • त्यस दिन गौरको राइस मि...
    राजा त्रिभुवनकी गुमनाम प्रेमिका || त्रिभुवनकी एरिका ||
    • राजा त्रिभुवनकी गुमनाम...
    हिँडेका थिए कतार, पुगे प्रहरी हिरासतमा || तस्करहरूले यसरी फसाउँछन् वैदेशिक रोजगारीमा जाने युवालाई || • हिँडेका थिए कतार, पुगे...
    कति होला श्रीपेचको मूल्य ? || Narayanhiti || Khim Bahadur ||
    • कति होला श्रीपेचको मूल...
    यस कारण फेल भयो धुर्मुस सुन्तलीको रंगशाला प्रोजेक्ट || Dhurmus Suntali ||
    • यसकारण फेल भयो धुर्मुस...
    यसरी निलेको थियो भारतले सिक्किम || Full History Expalined in Nepali ||
    • यसरी निलेको थियो भारतल...
    MCC Part 3 || सरकारले जनताको कुरा सुन्नुपर्दैन ? MCC Nepal ||
    • MCC Part 3 || सरकारले ...
    MCC पारित गराउन किन मरिहत्ते गर्दैछ अमेरिका ? MCC Nepal ||
    • MCC पारित गराउन किन मर...
    किन नेपालीहरू MCC को नामै सुन्न चाहँदैनन्? MCC Nepal ||
    • किन नेपालीहरू MCC को न...
    कुख्यात सिरियल किलर जो १८ बर्षदेखि नेपालको जेलमा छ || Bikini Killer Charles Sobhraj || Full Story ||
    • कुख्यात सिरियल किलर जो...
    Bishnu Majhi || Full Story || Chari Jelaima || विष्णु माझी ||
    • विष्णु माझीको पूरा कहा...
    चितवन घटनामा आयो 'ट्विस्ट' || दोषी बाहिर, निर्दोष जेलमा ||
    • चितवन घटनामा 'ट्विस्ट'...
    किन गरिएको थियो काठ्माडौं-दिल्ली प्लेन हाइज्याक ? || Explained in Nepali ||
    • किन गरिएको थियो काठ्मा...
    भूतपूर्व Gurkha Army किन ब्रिटिस सरकारविरुद्ध आन्दोलनरत् छन् ? || Explained || • भूतपूर्व Gurkha Army क...
    अफगानिस्तानमा तालिबानको कब्जा || || Explained ||
    • पूरा कहानी || Taliban ...
    महाकवि देवकोटाको घर भत्काइएपछि हंगामा || Explained ||
    • Video
    Nepal मा गाडीको मूल्य किन महँगो ? || Explained ||
    • NEPAL मा एउटा CAR किन्...
    Paras Shah Controversy Explained || पारस शाह ||
    • किन परिरहन्छन् पारस शा...
    INDIAN SSB ले जिउँदै महाकालीमा बगाइदियो नेपाली युवालाई || || Explained ||
    • भारतीय SSB ले जिउँदै म...
    नेपाललाई सतीले सरापेको देश किन भनिन्छ? || Explained ||
    • || सत्य घटना || नेपालल...
    किन कुनै देश धनि र कुनै देश गरीब हुन्छन्? || Explained ||
    • किन कुनै देश धनी र कुन...

ความคิดเห็น • 37

  • @noidentity3011
    @noidentity3011 ปีที่แล้ว +2

    म भन्छु तपाईं low carb diet गर्नै पर्दैन। Intermittent fasting अपनाउनुहोस्। यो खालको fasting काे तरिकामा तपाईले बेलका काे खाना र बिहानको खाना काे अवधिमा 14 देखि 16 घण्टा काे अंतराल मा खानुहुन्छ। उदाहरण को लागि तपाईं 7 बजे बेलका खाना खानुहुन्छ भने भोलि बिहान एकैचोटी 9 वा 10 बजे तिर खानुहोस्। बिहान धेरै काम गर्नुहुन्छ भने फलफूल अथवा अण्डा चना अथवा सलाद खानुहोस्। तर धेरै carbohydrate भएको खाना 10 बजे सम्म नखानुहोस्। दिउँसो भोग लाग्छ भने थोरै थोरै cornflakes oats दूध र चाहिने जति फलफूल मिसाएर खाँदा हुन्छ। अथवा हाँडी मा भुटेको मकै भटास। अथवा चना गेडागुडी।तर जुन सुकै अवस्थामा पनि बिहान र बेलकाकाे खानामा बाहेक अरु खाजामा चिनीजन्य तथा धेरै carbohydate भएको कुरा नखाउँ। र यसको साथसाथै बिहान र बेलुका काे खाना पछि कम्तीमा पनि 25 min जति (post meal walk ) हिंड्ने गरौं। त्यसै गरि बिहान र बेलका काे भात अथवा रोटी अथवा ढिँडो सँग सलाद हरु पनि खाने गरौं। काँक्रो,गाँजर,मुला जस्ता कुरा खाना सँगै लिने गरौं। बिहान भने भिजाएको मेथी काे पानी र मेथी पनि खाने गरौं। व्यायाम र खेलकुद पनि जोड्ने हो भने औषधि छोड्न पर्ने अवस्था आउन सक्छ। Type 1 diabetes काे लागि भने insulin अनिवार्य नै हुन्छ तर यो पद्धति अपनाउँदा insulin काे dose भने घट्छ।

  • @sitastha355
    @sitastha355 10 หลายเดือนก่อน

    धेरै राम्रो कुरा 🙏🙏

  • @sitastha355
    @sitastha355 10 หลายเดือนก่อน

    धेरै राम्रो कुरा हाे सर

  • @JaliJindagi
    @JaliJindagi ปีที่แล้ว +1

    Best news

  • @kedaranjan8571
    @kedaranjan8571 ปีที่แล้ว +6

    म पनि सुगरको बिरामी हु तर मैले खान र एक्सर्साइज गरेर दैनिक मेथि भिजायर खायर सुगर निको पारे औसधि पनि खान छोडे अहिले सुगर छैन

  • @dpkd
    @dpkd ปีที่แล้ว +2

    In developed countries, I think it is mandatory by law for the Doctors to tell about complications and side effects to patients.

  • @nabin480
    @nabin480 ปีที่แล้ว +2

    Age baddai gaypaxi anek rok niskinx, ani physical work nahune lai pani!

  • @tirthadhakal4240
    @tirthadhakal4240 ปีที่แล้ว +1

    Dr.kurt lai kam garna dinu parx ...clinic xito khulos ....

  • @padamadhikari9758
    @padamadhikari9758 ปีที่แล้ว

    म एउटा कुरा बुझ्दिन। हाल म अमेरिकामा बस्छु। मेरो पिता COPD पिडित हुनुन्छ, वहाँलाई frequently निमोनिया भइरहन्छ, यो कुरा डा. र म स्वयंले पनि नियालिरहेको कुरा हो। यो विगत ६/७ वर्ष देखि चलेको कुरा हो। एक पटक मैले पिताजीलाई अस्पताल लगेँ , हिरियो निमोनिया भएछ। डा. हरूले डाइट( खाना) प्लानमा केहि चेन्ज गर्नु भएन जे छ त्यो खानु मसालेदार खाना मात्र बार्नु भन्नु भयो। एक जना डा. हुनुन्थ्यो डा. हसिन इब्राहिम भट्ट(बट्ट) उहाँसँग गफ गर्दा पिताजीले सोध्नु भो “मैले दहि खान मिल्छ कि नाई” डा. ले हाँस्दै भन्नु भो पिताजी आप जहाँ जनमें थे मै भि उस तरहका समाज और हावामें पैदा हुवा हुँ जैसा ये आपका बेटा । मैं कहता हुं आप दहि खाइये , घि मत खाना, मसाला मत खाना । दहि आप के लिए अच्छा है । मेरि दादी भि कहा करति थि कि बुखार आए तो दहि मत खाना। पर ये गलत बात है। मैले बुझें मेरो बुवाले बुझ्नु हुन्न। अझै पनि वहाँलाई घिउँ स्वस्थकर लाग्छ। गाह्रो छ 😢😢

  • @sureshasuresha6520
    @sureshasuresha6520 8 หลายเดือนก่อน

    समस्या देखिएको vitamin b 12 युक्त खाना को कामी ले हो, Dr kurt का अनुसार को खानपान, जीवन शैली ले शरीर स्वास्थ्य बनाउँछ।

  • @hemrajSharma-up7hq
    @hemrajSharma-up7hq 21 วันที่ผ่านมา

    Hajurko clinic kun dauma xa

  • @alishanepali3988
    @alishanepali3988 ปีที่แล้ว

    Bhat khada k hi hudaina tara bhat ko matra kam ra vegetable dherai khanu prcha masu chahi health ko lagi ramro hudaina.

  • @americancichlidnepal2688
    @americancichlidnepal2688 ปีที่แล้ว +1

    Confused..

  • @adityabhujel1101
    @adityabhujel1101 3 หลายเดือนก่อน

    Yo chai pura bislesan bhayena jasto lagyo arulai dosh dinu bhanda paila aafno sarirlai bujhna jaruri xa

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 ปีที่แล้ว

    Labour class people are not over wt. As simple as that. Exercise is necessary.Dr. exploiting and making huge money.

  • @sureshasuresha6520
    @sureshasuresha6520 8 หลายเดือนก่อน

    राम्रो खानपान ले कुनै side effect गर्दैन।

  • @denysunuwarofficial
    @denysunuwarofficial ปีที่แล้ว

    High carb खान नहुनेले के खाने त हजुर?उत्तर को प्रतीक्षा मा छौ।

    • @sureshasuresha6520
      @sureshasuresha6520 8 หลายเดือนก่อน

      तरकारी, फल, मासु, अण्डा मा शरीर लाई चाहिने सम्पूर्ण पोषण पाइन्छ। कार्व पनि यी खाना ले दिन्छ।

  • @ramsharanbaraeli896
    @ramsharanbaraeli896 ปีที่แล้ว

    Dr sar मलाई Hajur को n.. दिनुहुन्छ

  • @hotheadsniper
    @hotheadsniper ปีที่แล้ว

    Bro,how could i contact you? please tell me i have some concers that i want to share with you.

    • @NepaliVoiceOver
      @NepaliVoiceOver  ปีที่แล้ว +1

      Pls write your concerns to onpointstories@gmail.com

    • @hotheadsniper
      @hotheadsniper ปีที่แล้ว

      @@NepaliVoiceOver sure i will be very soon.thanks for the response.

    • @NepaliVoiceOver
      @NepaliVoiceOver  ปีที่แล้ว

      🙏🙏🙏

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 ปีที่แล้ว

    guys sabai bhanda important is exercises

  • @amritmg1630
    @amritmg1630 ปีที่แล้ว +1

    खोई कस्को सल्लाह लिने कस्को सल्लाह नलिने धरै कन्फुजन भैयो हो! यो डाक्टर हरुले नि अकालमै मार्छन जस्तो लाग्दछ हो मलैइ😠😠😠😡

  • @reshnatha2794
    @reshnatha2794 3 หลายเดือนก่อน

    K garib le aba dr ko subidha lina napaune ho?

  • @bikashranabhat4793
    @bikashranabhat4793 ปีที่แล้ว +1

    Dr.mansoor thag😂😂

  • @Samir-zj1kn
    @Samir-zj1kn ปีที่แล้ว +2

    Scammer ho. 10,000 Dr consultation fee is illegal. He is not a certified dietician

    • @enfeeyano
      @enfeeyano ปีที่แล้ว

      It's 500 for visit, only 10k for enrollment, get your facts clear mr.

    • @Suraksha_Styles
      @Suraksha_Styles ปีที่แล้ว

      @@enfeeyanoits 1000 per visit.. kun jamana hunuhuncha tapai?

    • @bishansinghbohara8682
      @bishansinghbohara8682 ปีที่แล้ว

      ​@@enfeeyanohe is a thug we must recover the money.

    • @Samir-zj1kn
      @Samir-zj1kn ปีที่แล้ว

      ​@@enfeeyanoask him to get some new technique to scam okay. No doctor is legally allowed to charge such a bulk amount of 10,000 as a consulting charge claiming it as an advance amount. He clarifies that is the charge for 18times of consultation. So a doctor in teaching should charge 20 thousand for patients in advance who come to consult throughout the year. Also if CCTV and prescriptions are investigated majority of patients are not given full time

    • @Samir-zj1kn
      @Samir-zj1kn ปีที่แล้ว

      ​@@enfeeyanoThere are evidences that majority of patients who are charged 10 thousand are not considered for even more than 3 times of consultation. So did he returned the money ? There are guidelines from Ministry of health regarding the charges a doctor is allowed to collect as a fees. How can he charge ten thousand in advance saying that he will look after them for 18 times in a consultation. That's legally not allowed as per the act and he will surely be sued for such scam undoubtedly