आज ४ दिन भैसक्यो पुर्बी बुल्युज का सुन्दर ऐतिहासिक र पर्यटकिय स्थल सम्बन्धी बनाइयका जानकारिमुलक सामाग्री हेर्न लाको तर पनि मन भरियको छैन कुनै बेला त हेर्दा हेर्दै निदाइँदो रहिछ। धेरै सहरानिय काम गर्नुभको छ सन्तोष सर सधै सफल्ता मिलोस।
हजुरको Vlog प्राय म सधैं हेर्ने गरेको छु...सारै मन पर्छ र अझै मन परेको सबै भन्दा राम्रो पक्छ्य भनेको...हजुरले प्रतेक vlog हरुमा यति मीठो बोल्दै शुद्ध नेपालीमा ति vlog का दृष्यहरुको अतिनै शुन्दर ढंगमा उचारणहरु गर्दै जानु हुन्छ तेसैले पनि म हजुरको vlog हेर्ने गर्छु....अझै नयाँ नयाँ कुराहरु लिएर आउनु होला...किनकी हाम्रो देश नेपाल बिश्वका धेरै देशहरु मध्ये प्राकृतिक शुन्दरताले भरीभराउ देश हो जस्लाई हाम्रो देशको शुन्दरतालाई बिश्वले अझै देख्न पाको छैन र ति कुराहरु हजुरहरुले सक्ने सम्भवना धेरै देखेका छौं....
आह कति सुन्दर र रमणिय ठाउ,,💙💙🎆🎆हाम्रो देश साच्चिकै स्वर्ग नै छ,,सचिन सरको PURVI BLUES भिडियोहरु म हेरिरहन्छु,,एक्दम राम्रो लाग्छ,,आगामी दिनहरुमा यस्तै सुन्दर रमणिय ठाउहरुको भिडियोहरु प्रस्तुत गर्दै जानुहोला,,हार्दिक शुभकामना छ,,हाल म क्वालालमपुर बाट।।
Ekdamai naya ramro janakari ko lagi dajuko channalai dherai dhanyabad...tapaiko harek video maile herirkheko chu...it’s awesome ani dherai saral ra bujhna bhasha ...
म पनि चितवन बाट अाज भन्दा 6month अगाडि 1week लगाएर हजुरकाे पुरै video हेरेकाे थिय तर comment भने गरथिन अाज हजुरकाे Chitwan ko vlog हेर्दा धेरै खुसि लाग्यो । सरल भाषा सैलि र सभ्य शब्द काे प्रयाेगले यस youtube channel le xitta धेरै suscriber पाहास Best of Luck and Welcome to beautiful tourist destination Chitwan,Nepal.😍😍😘😘
सर्ब प्रथम त सचिन जि को दाम्पत्ते जीवन को तेस्रो बर्स को हार्दिक मंगलमय (सुभकामना ) आगामी दिन हरु पनि अझै राम्रो प्रगती हुँदै जावोस 🙏👍️🙏 सबै Video हरु राम्रो छ 👌👌👌
सर्वप्रथम मनै देखि शुभकामना बैबाहिक जीवनको तेस्रो बर्ष पूरा गरि चौथो बर्षमा प्रवेश गर्नु भएकोमा.!आगामी पलहरु सधैं सुखमय रहोस।...यो भ्लगको एकदमै आकर्षक र मनमोहक पल भनेको सुर्यास्त को दृष्य रह्यो..!अरु तपाइको प्रस्तुति त कुरै नगरौ सधैं उत्कृष्ट .!नेपाल पुगे भने अवस्य पुग्ने छु ।धन्यबाद एउटा मीठो प्रस्तुतिको लागि।बाकी भ्लगको तिब्र प्रतिक्षामा छु।
i know Im asking the wrong place but does anybody know a way to log back into an instagram account?? I was dumb lost my login password. I would appreciate any tips you can offer me
@Alvin Apollo I really appreciate your reply. I got to the site on google and Im waiting for the hacking stuff now. I see it takes a while so I will reply here later with my results.
Wow Sachin sir dherai ramro lagyo 👍💕💕 video tyo pani Hamro chitwan ko video one of the must pupular famous places Sauraha ko I love this place 💖💖💖🥰🥰💕 jay Nepal 🇳🇵🇳🇵🙏🙏
most awaited video....thanks for uploading it....such a beautiful videography i really love it😍😍🇳🇵🇳🇵🇳🇵🙏🏼🙏🏼🙏🏼🙏🏼happy wedding anniversary once again....beautiful couple🙂🙂🙂
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २.यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३.यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
अति सुन्दर सचिन सर । चितवन भन्ने बित्तिकै राष्ट्रिय निकुञ्ज मात्र आउथ्यो तर हजुरले फरक प्रकारको सुन्दर भ्रमणबारेमा जानकारी दिनुभयो । धन्यवाद । साथमा बैबाहिक जिवनको तेस्रो बर्षगाठको शुभकामना ।
Dear brother, I am really enjoying watching your videos about many places of Nepal. I liked this place so I am thinking of visiting this place near future. I left Nepal many years ago but I still love Nepal very much. Thank you
Happy wedding aaniversary both of you ..vdo english ma pani vaya tourist ko attraction badne confom xa any ways so amazing place amazing vdo thanks alot guys for beautifull vdo
ma Qatar bata ho wowow dherai ramro cha dai hajur ra hajur ko team lai thank you harek palta naya naya thauko video dekhaunu vayekoma dherai dhanyabad🙂
सचिन सर म तपाईंको सबै भिडियो हेर्छु अाज झन हाम्रै गाउँको video बनाउनु भएछ हेरेर खुसि लाग्यो
हजुरले नेपालको पर्यटन सम्बन्धि पुर्याउनु भएको योगदान अति नै प्रसंसनिय छ। आजको यो video ले म कहिले जाउ भनेर आतुर बानाई सक्यो । सलाम छ सर तपाईंलाई
आज ४ दिन भैसक्यो पुर्बी बुल्युज का सुन्दर ऐतिहासिक र पर्यटकिय स्थल सम्बन्धी बनाइयका जानकारिमुलक सामाग्री हेर्न लाको तर पनि मन भरियको छैन कुनै बेला त हेर्दा हेर्दै निदाइँदो रहिछ। धेरै सहरानिय काम गर्नुभको छ सन्तोष सर सधै सफल्ता मिलोस।
PURVI BLUES man parne sathi haru le like garum👍👍👍👍👈👈👈
हजुरको Vlog प्राय म सधैं हेर्ने गरेको छु...सारै मन पर्छ र अझै मन परेको सबै भन्दा राम्रो पक्छ्य भनेको...हजुरले प्रतेक vlog हरुमा यति मीठो बोल्दै शुद्ध नेपालीमा ति vlog का दृष्यहरुको अतिनै शुन्दर ढंगमा उचारणहरु गर्दै जानु हुन्छ तेसैले पनि म हजुरको vlog हेर्ने गर्छु....अझै नयाँ नयाँ कुराहरु लिएर आउनु होला...किनकी हाम्रो देश नेपाल बिश्वका धेरै देशहरु मध्ये प्राकृतिक शुन्दरताले भरीभराउ देश हो जस्लाई हाम्रो देशको शुन्दरतालाई बिश्वले अझै देख्न पाको छैन र ति कुराहरु हजुरहरुले सक्ने सम्भवना धेरै देखेका छौं....
आह कति सुन्दर र रमणिय ठाउ,,💙💙🎆🎆हाम्रो देश साच्चिकै स्वर्ग नै छ,,सचिन सरको PURVI BLUES भिडियोहरु म हेरिरहन्छु,,एक्दम राम्रो लाग्छ,,आगामी दिनहरुमा यस्तै सुन्दर रमणिय ठाउहरुको भिडियोहरु प्रस्तुत गर्दै जानुहोला,,हार्दिक शुभकामना छ,,हाल म क्वालालमपुर बाट।।
सुन्दर शान्त र प्राकृतिक ठाउँ ले भरिपूर्ण देश हाम्रो नेपाल हो । Thanks to पूर्वी blues team for sharing always Amazing videos to the world
एकदमै रमाइलो ठाउँ चितवनको भिडियो बनाउनु भको मा धन्यवाद !! अज्जै येस्ता भिडियोहरु आउदै गरोस!
th-cam.com/video/BPedmKuGPv8/w-d-xo.html
Narayeni
प्रकृतिक सुन्दरताले भरीभराउ चितवनको भिडियो हामी सामु राखी दिनु भएकोमा सचिन भाइलाई धन्यावाद प्रकट गर्दै म लनडन बाट हेर्दैछु ।
बैबाहिक जिबनको लाख शुभकामना। मन प्रदेश भएनी नेपाल भएको आभास हुन्छ।।।अल्लि मध्य तथा सुदुर तिर नि जानुपर्छ। From korea
Ekdamai naya ramro janakari ko lagi dajuko channalai dherai dhanyabad...tapaiko harek video maile herirkheko chu...it’s awesome ani dherai saral ra bujhna bhasha ...
अति सुन्दर
धेरै धेरै राम्रो रमणीय यात्रा
मनै लोभ्याउने
Ich komme am 21.Oktober 23 nach Nepal . Ich freue mich schon auf Chitwan
सुर्यस्त चाहिँ दामी लाग्यो अनि डुङ्गा यत्रा पनि
धेरै राम्रो लाग्यो यो भिडियो हो कुराहरुको टिमलाइ बिसेस धन्यवाद 🙏💕
Wow Kati Sundhar Thau Ani Sodes Ra Bideshi Paryatak Lai Ramro Jankari Sat Aakasan Garauni Video Brother.
Dherai ramailo lagyo sir.gharmai baser chittwan ghumai dinu vayo tq sir.
राम्रो जानकारी , सुखद दाम्पदय जिबन को शुभकामना , हेटौंडा बाट ।
Thank you Wokil sir
एक दम राम्रो लाग्यो दाजु अझै राम्रो राम्रो भिडियो लेउदै गर्नु होला
Thank you to couple of vlog for such a wonderful explore to Chitwan. Praise the Lord! Amen.🙏❤️❤️❤️🙏
राम्रो भिडियो देखाउने सरलाई धन्यवाद ॥
याे ठाउँ म पनि पुगेकाे छु,घुम्नकाे लागि एकदमै रमाईलाे ठाउँ छ,
अत्यन्तै राम्रो अनि सम्झना याद दास ठाँउ ।
Happy marriage anniversary......
Mankamnako video dekhera sabai vlog here hajur very good
Yekchin vaye Pani kati aannda feel vayo hajur ko video hereya , ghar basda basda dikka vayerako bela🥰🥰
म पनि चितवन बाट
अाज भन्दा 6month अगाडि 1week लगाएर हजुरकाे पुरै video हेरेकाे थिय तर comment भने गरथिन अाज हजुरकाे Chitwan ko vlog हेर्दा धेरै खुसि लाग्यो ।
सरल भाषा सैलि र सभ्य शब्द काे प्रयाेगले यस youtube channel le xitta धेरै suscriber पाहास Best of Luck and Welcome to beautiful tourist destination Chitwan,Nepal.😍😍😘😘
निकै राम्रो भिडियो
हाम्रो गाउँ ❤️❤️❤️🙏🙏🙏🥰🥰🥰🥰
जानकारी मुलक भिडियो।वैवाहिक बर्ष गाठको शुभकामना।
Thank u sir
वेलकम हजुर।
सारै रमणिय ठाउँ रैछ सचिन सर..साथै हजुरलाई शुभकामना पनी हैत...धादिङ हाल मलेशियादेखी हेर्दै छु..
Thank u sir
सुन्दर भिडियो सचिन ब्रो साथमा 3Happy anniversary both you💞💑🎁🎁
Thank u Rachana Sister
सचिन दाइ ले पुरानो सस्कार बारे खोज पुज गर्दा धेरै राम्रो लाग्छ जाहि जानू हुन्छ तेहि को सस्कृती को बारे मा जान्न चाहानु हुन्छ एक दमै खुशि लाग्छ👍️👍️👍️👍️
great job dai yesari nai desh ko international tourism lai tewa puraudai januhola.tapaile tourist place ko ramro information dinu vako 6a.
Tapai samajik aviyenta love your vlog ajhai agadi badnus best of luck sir !
धेरै राम्रो ठाउँ रहेछ,एकचोटी पुग्ने पर्ने भो !!
सर्ब प्रथम त सचिन जि को दाम्पत्ते जीवन को तेस्रो बर्स को हार्दिक मंगलमय (सुभकामना ) आगामी दिन हरु पनि अझै राम्रो प्रगती हुँदै जावोस 🙏👍️🙏 सबै Video हरु राम्रो छ 👌👌👌
Thank you Krishna ji
@@PURVIBLUES hajur wel come 🙏🙏👍️
सर्वप्रथम मनै देखि शुभकामना बैबाहिक जीवनको तेस्रो बर्ष पूरा गरि चौथो बर्षमा प्रवेश गर्नु भएकोमा.!आगामी पलहरु सधैं सुखमय रहोस।...यो भ्लगको एकदमै आकर्षक र मनमोहक पल भनेको सुर्यास्त को दृष्य रह्यो..!अरु तपाइको प्रस्तुति त कुरै नगरौ सधैं उत्कृष्ट .!नेपाल पुगे भने अवस्य पुग्ने छु ।धन्यबाद एउटा मीठो प्रस्तुतिको लागि।बाकी भ्लगको तिब्र प्रतिक्षामा छु।
Thank u Prem sir
निक्कै रमाइलो हाम्रो रास्टिय निकुञ्ज
la babal xa yo video chai sir .. yo thau ta mero sasurali gau ho ni sir👍👍👍👍👍
ramro cha sir arko part pani herna pau dhanayabad.
Ramro lagyo tessemaa chi kane kurobutnubho thanks for video watching from Japan Tokyo kurobutnubho
आहा हजुरहरुको भिडियो अति राम्रो लागछ
हजुर भिडियो साहै मन पर्छ र म सबै भिडियो हेर्ने गर्छु 👌👌
अाज पनि रमाइलो दृश्य हेर्न पाईयो ।
दाम्पत्य जीवन सफल होस सचिन भाइ
Thank you achyut sir
Aaha Kati ramailo hajur
Lots of love and support from Utah,USA. We watch your video almost everyday.
i know Im asking the wrong place but does anybody know a way to log back into an instagram account??
I was dumb lost my login password. I would appreciate any tips you can offer me
@Jairo Bjorn instablaster :)
@Alvin Apollo I really appreciate your reply. I got to the site on google and Im waiting for the hacking stuff now.
I see it takes a while so I will reply here later with my results.
@Alvin Apollo it did the trick and I finally got access to my account again. Im so happy!
Thanks so much, you saved my account!
@Jairo Bjorn No problem xD
मपनी चितवन बासी हि राम्रो लाग्यो सचिन सर चितवन धुमदा
Dami xa sir video ma Siraha lahan bat sir namste
सचिन सर हजुर र को बोलि सारै मिठो म पनि चितवन को हो हजुर को भिडियो धेरै धेरै धेरन्छ
सारै राम्रो लागाे भिडियो सर
Best sunset❤️. I will surely visit this place with my friends. Just Awesome❤️❤️❤️
I am from USA thank you Sachin ji 'you have visited my area I am so happy now
sarai ramro lagyo thanku sir
Dhanyabad daju chitwan ma aaunuvayeko ma dheraii khusi lagyoo daju........🤗🤗
Life जाकेट लाउनु पर्छ नि हो सर happy anniversary
सर्क्राइब पनि गरियो पुरै भिडियो हेरियो र धरै राम्रो लाग्यो चितवन् अझै राम्रो राम्रो भिडियो हरु हेर्न पाइयोस र खुसी पनि लाग्यो म हाल साउदी अरब देखि
Wow Sachin sir dherai ramro lagyo 👍💕💕 video tyo pani Hamro chitwan ko video one of the must pupular famous places Sauraha ko I love this place 💖💖💖🥰🥰💕 jay Nepal 🇳🇵🇳🇵🙏🙏
धन्यवाद हजुरको भिडियो एकदम रमाइलो लाग्छ 😍😍
तपाईंले देखाउन खोज्नुभएको साना साना चिज स्पष्ट देखिएन केही छैन तपाईंले गरेको काम धेरै राम्रो छ ।
What a beautiful view from the boat. Amazing!!
Congratulation for third of anniversary both of you ❤️ and thanks for Amazing and beautiful place video 👍🙏
Hello Dai namste hjurko video herera khusi lagayo thank you
सचिन न्यौपाने सर माहान क्रर्यामा ईछा र आँटका साथ अगाडी बढ्न साथदिनको लागी मिसेस रूपै राम्री मनै राम्रो जोडी भगवानले जुराई दिनु भयछ धन्यवाद भगवान
A much needed Nepali tour video to Meghauli❤ Ekdam ramilo xa saddhai jastai😊
Welcome to chitwan sir hamro chitwan ma 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Ekdamai ramailo laagyo sir.....waiting for next video....💕
It's good information tips video..thx brosis
wow nice dada . tapaiko sab video mali dheri man parxa
I miss those day when i was there
thank you so much fir this beautiful vlog 😍😍
most awaited video....thanks for uploading it....such a beautiful videography i really love it😍😍🇳🇵🇳🇵🇳🇵🙏🏼🙏🏼🙏🏼🙏🏼happy wedding anniversary once again....beautiful couple🙂🙂🙂
धन्यवाद,
१. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
२.यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
३.यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
धेरै राम्रो धन्यवाद
Gumnu ho bane ta Nepal raicha ne.katti sundar 😊👌👌👌.lockdown le katai janu pawdaina k garnu.😔
Watching from my own districk chitwan Nice video thank you Sachin ji
Best part of video
Last ma aama sanga ko conversation about tharu culture ❤
dheraii rarmo locationma raheyxa barahi jungle lodge👍️ ekchoti abasiya janu parla😍😍
कस्तो राम्रो सुबिधा सम्पन्न रहेछ बिहे पछि हनिमुन मनाउन चै यही जाने निधो अहिले नै गरियो ।
Very beautiful thanks for the information. Danyabad xa tapai lai sarai ramro lagio from India Assam North Lakhimapur
अति सुन्दर सचिन सर । चितवन भन्ने बित्तिकै राष्ट्रिय निकुञ्ज मात्र आउथ्यो तर हजुरले फरक प्रकारको सुन्दर भ्रमणबारेमा जानकारी दिनुभयो । धन्यवाद । साथमा बैबाहिक जिवनको तेस्रो बर्षगाठको शुभकामना ।
Thank u sir
Dhanya bro..lock down agadi sworga vetna payeu
Purvi Blues with his wife, loverly journey.
Dear brother, I am really enjoying watching your videos about many places of Nepal. I liked this place so I am thinking of visiting this place near future. I left Nepal many years ago but I still love Nepal very much. Thank you
Sachin sir... Hajur le banaunu vko video sabee ramro lagxa.. M chahi palpali tar Hal Dubai bat.. 👌👌👌
मेरो गाउँ मेघौलीको बारेमा भीडियो बनाऊनु भएकोमा धेरै धेरै धन्यवाद
video ko ta bayan garera sadhya xina daju vauju lai happy 3rd anniversary pani vanna chahanchhu 😍😍😘😘
Wow wow wow amazing very beautiful
तपाईं बसेको 🏨 मा 3 दिन को खाना बस्न कति जति खर्च लाग्छ plz बताउनुहोस न?
So beautiful places
Dai nikai ramro lagxa tapai ko video haru
Sachin sir..ramro ani sunder thau haruko drisye haru dekhaudai garnu hola..we are enjoying..
frist ma hajur haru lai happy anniversary ani yo mitho video ko lagi dherai dherai dhanyabad
यो ठउ जान मनलागो रमाइलो रहेछ
Nice video n keep it on brother from sikkim
Hamro chitwan ramro chitwan thank you bro explore chitwan and dhilae vayani happy anniversary
Sachinji, you make the best travel vlog. Keep it up.
Happy wedding aaniversary both of you ..vdo english ma pani vaya tourist ko attraction badne confom xa any ways so amazing place amazing vdo thanks alot guys for beautifull vdo
ma Qatar bata ho wowow dherai ramro cha dai hajur ra hajur ko team lai thank you harek palta naya naya thauko video dekhaunu vayekoma dherai dhanyabad🙂
Hami pani hijo gako golaghat, sarhai ramailo lagyo
दाजु राम्रो छ तर थारु सस्कृतीको बारे अलि कम जानकारी भयो कि जस्तो लाग्यो।
Our #Chitwan Such a wonderful and lovely place ❤️❤️❤️
good job bro you visiting us all Nepal, thank you !!!