जातिय भेदभाव बिरुद्ध ईन्द्र र रेजिनाको यस्तो निर्णय हातमा रुमाल लिएर हेर्नु होला New Live Dohori2079

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ม.ค. 2023
  • जातिय भेदभाव बिरुद्ध ईन्द्र र रेजिनाको यस्तो निर्णय हातमा रुमाल लिएर हेर्नु होला New Live Dohori2079
    ======================
    Original Song : Sunpanile
    Singer : Raju Pariyar & Bishnu Majhi
    Lyrics :Ramesh BG
    Music:Raju Pariyar
    Original Video :
    ==========================
    🎼 Nach Gan Rodhighar Presents
    =======================================
    Lead Singer:
    🎤 INDRA GC
    VS
    🎤 REJINA PARIYAR
    Supporter Male Singer :
    🎤 SAGAR BC
    🎼Dedicated To
    =============
    Padam Bahadur GC
    Late Shiva Kumari GC
    =======================================
    Musician Team :
    ♬ Sarangi : Rajesh Gandarbha
    ♬ Keyboard : Umesh Shrestha
    ♬ Flute : Bishnu Ranabhat
    ♬ Madal : Mahendra Tiwari
    ♬ Madal : Om Bikram Hamal
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Avi Jung Shai
    🎥 Bharat
    Recordist
    ♬ Aajun Birahi Sharma
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Nachgan Rodhighar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    All rights of this video is with Nachgan Rodighar
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • บันเทิง

ความคิดเห็น • 91

  • @rudraacharya7004
    @rudraacharya7004 ปีที่แล้ว +12

    अत्यन्तै राम्रो सन्देश मुलक गित गाउनु भो हाम्रो समाजमा यो जातभातको भिन्नता हटनै सकेन कहि कतै जातभात भन्ने केही होइन सबै एकै हो भने पनि ब्यबहारमा लागु भने हुनै सकेको छैन।

  • @rinapokharel992
    @rinapokharel992 ปีที่แล้ว +12

    छुवाछुत ले गर्दा नेपाल कैले उभाे लाउने भएन दु:ख लाग्छ 😢😢😢

  • @narurokaofficial3431
    @narurokaofficial3431 ปีที่แล้ว +5

    #naruroka#
    यो हो नि दोहोरी भनेको

  • @bogatiopendra8306
    @bogatiopendra8306 ปีที่แล้ว +11

    हाम्रो समाज मा भाको यथार्थ को झल्को दर्साउने खाल को दोहोरी ले अति मन छोयो हजुर ।।।।

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +14

    आहा कति राम्रो गित स्वरकी धनी अनु सासित रेजिना बैहिनी बधाईछ होल टिम लगाऐत ईन्द्र जिसी भाइ शुभ कामना छ❤️🙏

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 ปีที่แล้ว +33

    छुवाछूत प्रथाले सदियौ देखि जरो गाडेर बसेको हाम्रो यो अन्धो समाज र एहि अन्धो समाजमा भएका छुवाछूतको कारण थिचोमिचोमा परेर र माथी उठ्न नसकेका ती मान्छेहरु र त्यो समाजका अन्धा चेतनाको कमि भएका मान्छेहरुको लागि कुनै कालखण्डमा बनेको यो अमर,कालजयी कृतिले यो हाम्रो समाजमा ठूलो टेवा पुगेको छ।बरिस्ठ गायक आदरणीय ईन्द्र जिसि दाजु प्रती उच्च कोटिको संमान गरे अति नै मार्मिक अनि मर्मस्पर्शी शब्दहरुमा यो कालजयी गित प्रस्तुत गर्नुभयो उस्तै मिठो आवजकी धनी आदरणीय बैनी रेजिना परियार सम्म्न गर्दछु🙏❤️🙏शुभकामना।।

    • @princepadam2917
      @princepadam2917 ปีที่แล้ว +1

      १००%

    • @durgadurga8020
      @durgadurga8020 ปีที่แล้ว +1

      😭😭😭😭

    • @manojtamang4486
      @manojtamang4486 ปีที่แล้ว

      Ooo,q.j

    • @sabinaadhikari2338
      @sabinaadhikari2338 ปีที่แล้ว +1

      O no

    • @dilkumarbudhathoki7072
      @dilkumarbudhathoki7072 ปีที่แล้ว +1

      विशेष धन्यवाद आभारी र कृतज्ञता प्रदान स्वर सम्राट राजु परियार र रमेश बि जि लाई दिनुपर्नेछ,किनकि रमेश बि जि को यो यथार्थ सब्दहरु,राजु परियारको उत्कृष्ट संगीतको संयुक्त संयोजनमा बनेको छ यो भाका,

  • @gurungambar5808
    @gurungambar5808 ปีที่แล้ว +6

    आह कति राम्रो दाेहरी गीत बधाई छ इन्द्र जी सी र रेजीना बैनी लाई👍️👍️👍️🙏🙏🙏

  • @rajanstha7638
    @rajanstha7638 ปีที่แล้ว +7

    इन्द्र जिसि को जि को सुरुवाती दिन देखि को फ्यान म आज पनि उस्तै उर्जा देख्दा खुसि लाग्छ ,दोहोरी धेरै राम्रो छ यथार्त चित्रण गरियको छ

  • @rudrabasnet738
    @rudrabasnet738 ปีที่แล้ว +11

    रेजिना दिदी म हजुरको ठुलो फ्यान हु ईन्द्र दाइ को झन कुरै न गरु धेरै धेरै सम्मान छ ईन्द्र दाइ लाई म पनि गाउछु गित अलि अलि but मौका मिलेको छैन

  • @koombhathapa4640
    @koombhathapa4640 ปีที่แล้ว

    Ati sundar marmik lok dohari geet Indra bhai ani Rejina baini lai dherai dherai shubhkamna 👌👌👍👍🙏🙏

  • @developmentthapa
    @developmentthapa ปีที่แล้ว +3

    आहा कति राम्रो गित अत्यन्तै राम्रो सन्देश मुलक गित गाउनु भो हाम्रो समाजमा यो जातभातको भिन्नता हटनै सकेन कहि कतै जातभात भन्ने केही होइन सबै एकै हो भने पनि ब्यबहारमा लागु भने हुनै सकेको छैन। ईन्द्र दाइ ,रेजिना दिदी होल टिमलाई बधाई शुभकामना

  • @sureshcn3237
    @sureshcn3237 ปีที่แล้ว +4

    सारै मिथो मन छुने गित वाओ

  • @chamachhami3415
    @chamachhami3415 ปีที่แล้ว +5

    धेरै धेरै बधाई छ सम्पूर्ण अग्रज टिम हरु लाई 🙏

  • @rajmyanmar
    @rajmyanmar ปีที่แล้ว +9

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 💕🥰

    • @rajmyanmar
      @rajmyanmar ปีที่แล้ว

      Best show ever 💙❤️

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +3

    अाहा सारै मनै रुवाउने दाेहाेरी याे हाम्राे समाज मा अझै पनि याे छुवाछुत छ यलाई सन्देस मुल्क झल्काउने दाेहाेरी गाउनु भयाे बधाई छ सम्पुर्ण लाई 👌👌👌👌💯🌹🇳🇵

  • @dipesh213
    @dipesh213 4 หลายเดือนก่อน

    धेरै धेरै शुभकामना इन्द्र दाई र रेजिना दिदि लाई ❤❤❤❤❤

  • @indrabhadhur6263
    @indrabhadhur6263 ปีที่แล้ว +4

    Nice video dhai didi good

  • @nabrajojha7896
    @nabrajojha7896 11 หลายเดือนก่อน

    ❤❤❤ati ramro dohari indera salina ko

  • @narayankunwar5671
    @narayankunwar5671 ปีที่แล้ว

    आहा कति मीठो दोहोरी पुरानो याद आयो❤ ❤ डुबाई लाई सलाम छ

  • @sanjaygurang5091
    @sanjaygurang5091 ปีที่แล้ว +2

    एकदम राम्रो सन्देश मुलक गीत

  • @pramodshrestha3571
    @pramodshrestha3571 ปีที่แล้ว +4

    Congratulations to both of you 💕❣️🙏❣️💕 keep it up ❣️

  • @rukmangrg1240
    @rukmangrg1240 ปีที่แล้ว +2

    Wow ati mitho dohori dherai dherai suvakaman Indra brother and Rajina baini all the best god bless you both from uk 🇬🇧

  • @khemjoshi3641
    @khemjoshi3641 6 หลายเดือนก่อน

    मार्मिक दादा❤❤

  • @rajendrabhandari6290
    @rajendrabhandari6290 ปีที่แล้ว +1

    गित ठिक हो तर समाजजले आफै कोहिलेइ कचुली फेर्दैन समए पर्खेर पर्खिदैन।।।।।।अरु सब ठिक ठाक छ।।।।।

  • @jaabchams8471
    @jaabchams8471 ปีที่แล้ว +1

    अति मिठो ❤❤❤❤सुरु बाट अन्त्य सम्म नै हेरियो सुनियो गज्जब ❤❤

  • @samundrapariyar3457
    @samundrapariyar3457 ปีที่แล้ว +8

    आहा यथार्थ चरित्र चित्रण ,बधाई छ यो समुहलाई ।

  • @ArjunKumar-bj3wh
    @ArjunKumar-bj3wh ปีที่แล้ว +2

    This is the real fact of our society when change castigem and congervative thinking of our country very heart touching song congratulations hole team special thanks to Rejina di.❤️🚩🇮🇳

  • @onom9540
    @onom9540 ปีที่แล้ว +2

    आहा रेजिना परियारको स्वर

  • @monikachattri6830
    @monikachattri6830 9 หลายเดือนก่อน

    अति मार्मिक गित

  • @jamunarayamajhi467
    @jamunarayamajhi467 ปีที่แล้ว +1

    दुबै जना मन मर्ने गायक गायिका
    🙏🙏🙏🙏🙏🙏❤️मार्मिक गीत्😭😭

  • @ramkhadka6653
    @ramkhadka6653 ปีที่แล้ว +2

    Very nice song watching from Macau 🎉🎉🎉🎉

  • @karanrana8424
    @karanrana8424 11 วันที่ผ่านมา

    Yo Geet ma sunai sakdin kin ki dukhi garibile pilsiyer mile ko karle garda hola sahid indra sir Rejina madam Dubai parti Hardik Naman

  • @roopbahadurpun265
    @roopbahadurpun265 ปีที่แล้ว

    Very super voice chhadke salut

  • @mikfunglimbu1411
    @mikfunglimbu1411 ปีที่แล้ว +5

    Sarai marmik dohori sachai ahilepani kati thaumata andhabiswashi samaj ati manxe manxema vedvable manxeko jyanai liyeko xa 😥😥😥😥🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕

  • @champharai7488
    @champharai7488 ปีที่แล้ว +3

    😍

  • @onom9540
    @onom9540 ปีที่แล้ว +1

    आहा कति मिठो दोहोरी

  • @madenkumarisubedi488
    @madenkumarisubedi488 ปีที่แล้ว

    कति मन छुनि हाेला याे गिद सुनेर मन थाम्नै गाराे भयो सहन😢😢

  • @birupraja
    @birupraja ปีที่แล้ว

    मार्मिक सन्देश emotional 😭😭 geet

  • @binodsunar1041
    @binodsunar1041 7 หลายเดือนก่อน

    Wow nice 👌🙏

  • @eastwestern3128
    @eastwestern3128 ปีที่แล้ว

    बहूतै राम्रो लागो रेजिना

  • @amritagahatraj9263
    @amritagahatraj9263 ปีที่แล้ว

    सारै राम्रो गित सुन्दा सुन्दै मन छुयाे

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 ปีที่แล้ว +1

    जातिय विभेदको अन्त्य गर्न सबै लागौं समतामूलक समाजको निर्माण गरौँ

  • @mr.madan-04
    @mr.madan-04 ปีที่แล้ว

    Good song 👍

  • @dalbahadurthapa7576
    @dalbahadurthapa7576 ปีที่แล้ว

    अर्गानिक स्वरकी धनी रेजिना परियार अनि लोकस्टार इन्द्र जिसी अनि उही कालजयी भाका वा।कति मिठो।वास्तविक गायक गायिका नै नै बिर्साययो

  • @bombahadursaru4842
    @bombahadursaru4842 หลายเดือนก่อน

    Jhorle to all team

  • @Dhorpatanvolg
    @Dhorpatanvolg ปีที่แล้ว

    सन्देश मुलक अनि मार्मिक गीत सुनपानीले छर्क मायालु साच्चिकै आखाबट आँसु झरियो मेरो रेजिना दिदिको मार्मिक शब्दले मेरो देश भन्न पनि मुस्किल हुन्छ सत्र हजार मानिस बलिदान गरेर पनि केही भएना देशमा खाली उहीँ जातभात सानू ठोलो भन्ने शब्द कहिलै पनि नजाने भयो मान्छेको मनबाट मान्छे ले मान्छेलाइ घिना गर्ने अझैपनी नहत्ने भयो मान्छेको भन्दा कुकुरको इजेत छ

  • @amithamal4830
    @amithamal4830 ปีที่แล้ว +1

    Wow rejina didi

  • @tekbahadur8870
    @tekbahadur8870 ปีที่แล้ว

    Kati ramro geet gaunu vyo hjr man xune

  • @binodbk8873
    @binodbk8873 ปีที่แล้ว

    Aha Kati dami vaci Ad Geeta ganu vayo hajur 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @sahaninaresh8175
    @sahaninaresh8175 ปีที่แล้ว

    हिन्दु समाजको सबैभदा नराप्रो क्रुर चलन ा

  • @bombahadursaru4842
    @bombahadursaru4842 หลายเดือนก่อน

    pH rojina
    Manxe ni ustai ramro git ni testai mitho
    Badhai le

  • @kamalnepali6642
    @kamalnepali6642 ปีที่แล้ว

    Sarai ramero xa

  • @indrabhandari9211
    @indrabhandari9211 ปีที่แล้ว

    निकै मार्मिक

  • @bisnuyadav9642
    @bisnuyadav9642 ปีที่แล้ว

    अति नै मार्मिक दोहोरि🙏👌

  • @user-bc3nh6hc7c
    @user-bc3nh6hc7c ปีที่แล้ว

    🙏
    Aaj pani ustae xa Samaj
    Parebartan kahily!!!

  • @prabinpun3949
    @prabinpun3949 ปีที่แล้ว

    Dubaiko ramro parustuti

  • @madenkumarisubedi488
    @madenkumarisubedi488 4 หลายเดือนก่อน

    कति मनै दुख्यो मलाई त याे गिद सुनेर 😢😢😢😢

  • @divyahitang835
    @divyahitang835 ปีที่แล้ว

    Very nice retina g ko sor

  • @harilalbishwakarma8
    @harilalbishwakarma8 ปีที่แล้ว

    सारैमन छूने सनद छन

  • @vishnubahadur6448
    @vishnubahadur6448 ปีที่แล้ว +1

    Indra g.c sir rejina baini le yo manai xuni
    Geet gaunu bhao aty man pareo Ajai Pani des ma jatiya samasya jasta ko tastai xa

  • @tikatiwari5526
    @tikatiwari5526 ปีที่แล้ว

    Nepali lok gitka itiyasko kig raju dada sammanxa

  • @vikramtmg8926
    @vikramtmg8926 ปีที่แล้ว

    सारै मन छोयो 😪😪यो गितले कथेको र हाम्रो अन्धो समाजमा भईरहेको गतिविधि संग यकदमै मेल खाएको छ जातभात भन्ने कुरा कसैको निधारमा लेखेर आएको हुदैन । हामी एक्काइसौं शताब्दी आई सक्दा पनि अझैपनि फलानो यो जात र ढिस्को यो जात भन्ने कुरा अझै पनि कायम छ। आखिर हामी सबै मानव हौ नि त किन यस्तो ????

  • @rameshchidal5501
    @rameshchidal5501 ปีที่แล้ว +1

    चन्द्र संसेरले सति प्रथा हटाय,।अहिलेको नेताले छुवाछत प्रथा हटाई दिय कस्तो हुन्थो है

  • @kirantarami3572
    @kirantarami3572 ปีที่แล้ว

    Saharai man ruhauni song jati Suni pani man Mai na aaghauni

  • @vimalkhadka6372
    @vimalkhadka6372 ปีที่แล้ว +1

    ऐहा आखाबाट आँसु खसेको थाहा भयेन

  • @b.g6398
    @b.g6398 ปีที่แล้ว +3

    Gc vanya kun jaat ho

  • @mohanbk-ih4zl
    @mohanbk-ih4zl 5 หลายเดือนก่อน

    ❤❤❤

  • @lumagyawali2564
    @lumagyawali2564 7 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-xb8so8ri5c
    @user-xb8so8ri5c 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤

  • @divyahitang835
    @divyahitang835 ปีที่แล้ว

    Very good song

  • @durgaoli3941
    @durgaoli3941 ปีที่แล้ว

    सारै मन दुख्ने गित मलाई सारै मन पर्छ यो गित आदरणीय दाइ राजु परियार ज्यु लाई सम्झदै छु र यो गित मैले Bishnu Sunar बैनिको Tiktok iD मा देखेको थिय अनि बल्ल बल्ल भेटाय youtub मा सारै मन दुख्ने टुक्का गाउनु भको छ आदरणीय दाइ ईन्द्र Gc and दिजु रेजिनाले सम्पुर्ण टिम लाई धन्नेबाद दिन्न चाहान्छु र सक भर यस्ता गित हरुलाई tiktok मा पोस्ट गर्दा खेरी हुन्छ र मिल्छ भन्ने देखि कुन च्यालेन मा छ त्यो पनि खुलाईदिनु होला हस

  • @skgamar4359
    @skgamar4359 ปีที่แล้ว

    Very nice

  • @realtruckgaming
    @realtruckgaming ปีที่แล้ว

    💔💔💔💔💔💔
    dherai sad dohari
    😪😪😪😪😪😪😪
    💔💔💔💔💔💔💔

  • @sureshranjan1538
    @sureshranjan1538 ปีที่แล้ว +1

    मेरोनी आँसु आयो

  • @namratarai8943
    @namratarai8943 ปีที่แล้ว +2

    इन्द्र भाइ र रेजिना बैनिको यस्तो मिठो दोहोरी ले मुटु नै दुखायो ❤️🙋❤️🎉सबै teem को भाइ बैनी लाई बधाई तथा सुभकामना🎉❤️🎉❤️🎉❤️

  • @rishiadhikari7081
    @rishiadhikari7081 ปีที่แล้ว +1

    हिन्दु सनातनबादीले याे जातिय उचानिच हटाउनु पर्छ । हामी सबै एउटै समुदायका मानिस हाैं । याे श्रमबिभाजनकाे ढाेकाबाट छिरेर ऐजेरु बनेकाे हाे । यसलाई फाँड्नै पर्छ ।

  • @sunitapariyar2251
    @sunitapariyar2251 ปีที่แล้ว

    💕💕💕

  • @tarachanda1783
    @tarachanda1783 ปีที่แล้ว

    ❤️❤️❤️❤️🙏

  • @bahadurkhan4852
    @bahadurkhan4852 ปีที่แล้ว

    Akhir hami sabai hindu ho kasari thulo jat sano jat hun6 tehi vhaera adhi hindu lle darma ferna badhe vhae ka 6n

  • @dharmadatta463
    @dharmadatta463 ปีที่แล้ว

    Xuaaxuta vanako aafno dharmho kasyela matna paedayn khaberdar

  • @panubista4100
    @panubista4100 ปีที่แล้ว

    regina bahini kina rouak

  • @narprasadgurung5983
    @narprasadgurung5983 ปีที่แล้ว +2

    Yo euta gambhir bisaye ho ! Sachetnamulak geet ko sangam tara ajako din samma majority ma yestai chha ta ? Sun pani le chharkaunu nai parne sthiti nai chha ta ? May be only in uneducated areas ! Aja ko din ma pani jaat bhaat ko kura niskinda ali naramailai lagchha. Samaj ma shadiyoun dekhi chaleko sanskar change huna time ta lagchha nai ra kramik rup ma sudhar hundai gareko pani dekhna sakinchha. Rejina lai tapain harule katai ti testa ghatna haru aai pare bakhat karwaiko ghera ma lyaune garnu bhayeko chha ta ? Maile bhani saken yo sanskaar bistarai hatdai janchha. Yesma dhukka rahanai sakaratmak hola. Arko sabai le mero thar yo ho bhanna pani ta hichkichaunu bhayena. Afno Thar ma garva rakhnu ramro hola !

  • @anupkaleyofficel5497
    @anupkaleyofficel5497 ปีที่แล้ว +1

    राजा परियार दादा भको भए झन मिठो हुन्थ्यो होला दोहोरी 😥😥😊 सम्मान छ सम्पुर्ण लाई अब अर्को भागमा राजु दाईलाई पनि ल्याउनु होला धन्यवाद 🙏🙏🙏

  • @kamalbrama197
    @kamalbrama197 ปีที่แล้ว

    ❤❤❤