राजु परियारको झैँ स्वर भएका राम परियारकोअर्कोदोहोरि KHOLI TAREKO BY RAM PARIYAR VS REJINA PARIYAR

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • राजु परियारको झैँ स्वर भएका राम परियारकोअर्कोदोहोरि KHOLI TAREKO ||खोलि तरेको|| BY RAM PARIYAR VS REJINA PARIYAR Live Dohori 2079
    #viralrampariyar_live
    #rejinapariyar_live
    #nachganrodhighar_live
    ======================
    Original Song : Kholi Tareko / खोली तरेको
    Singer : Raju Pariyar , Shiva Giri & Sharmila Gurung
    Lyrics : Shiva Giri
    Music: Shiva Giri
    Original Video : • Kholi Tareko / खोली तर...
    ==========================
    🎼 Nachgan Rodhighar Presents
    =======================================
    Lead Singer:
    🎤 Ram Pariyar
    VS
    🎤 Rejina Pariyar
    🎼Dedicated To
    =============
    Padam Bahadur GC
    Late Shiva Kumari GC
    =======================================
    Musician Team :
    ♬ Sarangi : Rajesh Gandarbha
    ♬ Keyboard : Umesh Shrestha
    ♬ Flute : Bishnu Ranabhat
    ♬ Madal : Mahendra Tiwari
    ♬ Madal : Om Bikram Hamal
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Avi Jung Shai
    🎥 Bharat
    Recordist
    ♬ Aajun Birahi Sharma
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Nachgan Rodhighar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    All rights of this video is with Nachgan Rodighar
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 404

  • @karnakhadka8074
    @karnakhadka8074 2 ปีที่แล้ว +5

    स्वर चाहिँ स्वयम् राजु जि को झै चा धन्यबाद्😍🤩🍇🎺🎻🥁🎹🎸🎷📯📢🎤

  • @gobindasunar3999
    @gobindasunar3999 2 ปีที่แล้ว +3

    राम जि सबै दोहोरी गित अनि यकल गायन सुने कुनै खोत लगाउने थाउ भेतायन भबिस्य राम्रो छ अनि रेजिना ज्यु हजुरको त पहिला पनि आवाज सुनेको धेरै मन पर्छ सफलता को शुभकामना दुबै जनालाइ 😍😍😍😍😍😍😍😍😍😍

  • @mohangauchan1407
    @mohangauchan1407 2 ปีที่แล้ว +2

    लय स्वर सब्द को सङ्गम यो प्रस्तुति यस्तो गित सुन्दा दुखी मनलाई आनन्द मिल्छ त्यसैलेत सुनौ सुनौ लाग्छ गायक राम परियार भाई र गाईका रोजिना परिवार बैनिलाई सफलताको धेरै धेरै सुभकामना !!

  • @manozkawarofficialchinal
    @manozkawarofficialchinal 2 ปีที่แล้ว +2

    असाध्यै मार्मिक गित तेसै मा यति मीठो सोवर्का धनि गायक गाईकाले गायको दोहोरीले मन छोयो सफल्ताको सुभकामना !!

  • @deepnramagar7659
    @deepnramagar7659 2 ปีที่แล้ว +6

    संगित क्षेत्रमा राम भाईको भविष्य सुन्दर देखिन्छ
    बाकि त आफुले नै गर्ने हो मेहनत र संघर्ष
    हाम्रो कामना सधैँ रहनेछ।

  • @rajbiswa5909
    @rajbiswa5909 2 ปีที่แล้ว +7

    छाडा दोहोरी गीत गाउने हरुले एकचोटि यो गित हेर्न र सुन्न जरुरी छ।राम जि र रेजिना को सारै राम्रो स्वर छ।सफलता को शुभकामना।

  • @sandipsunar1865
    @sandipsunar1865 2 ปีที่แล้ว +3

    धेरै मीठो राम / रेजिना सफलता को शुभ कामना

  • @lumbinimagar9460
    @lumbinimagar9460 2 ปีที่แล้ว +4

    राम भाई यसो समय समयमा मुस्कान पनि दिए फूलमा सुगन्ध हुनिथियो।

  • @krishnaale6579
    @krishnaale6579 2 ปีที่แล้ว +33

    राम परियार र रेजिना दिदिको स्वर सरर अाउने नरोकिने साथै मिठास मन छुने शब्द टिपिकल छ सफलताको कामना छ

  • @abinlama3495
    @abinlama3495 2 ปีที่แล้ว +6

    दामी दामी तर एउटा सुझाव राम भाइ ले एक अर्का लाई हेरेर गाउन सिक्नु पर्छ

  • @dilbahdul7229
    @dilbahdul7229 2 ปีที่แล้ว +22

    धेरै/धेरै बधाई छ! नाचगान रोधीघर टिम लाई आज हाम्रो राम अमन परिवार र बहिनी रेजिना परिवार को गीत सुन्न पाउँदा निकै खुसी लागेको छ! मलाई सबै भन्दा मन पर्ने गायिका पनि हो बिहनीलाई अगिरम शुभकामना छ!🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @kesharchandra1135
    @kesharchandra1135 2 ปีที่แล้ว +24

    सुन त खोली एकछिन त रोकिन
    देन मेरो मायासँग ठोकिन।
    सोचीराछु एकदिन भेट होलानी
    पीर परेरै सुसाछ खोलानी । बबाल छ।

  • @krishnashahikrishna7872
    @krishnashahikrishna7872 2 ปีที่แล้ว +31

    राम भाइको स्वर सारै मीठो छ बधाई छ सफलताको शुभकामना

  • @bhuwankhatri9807
    @bhuwankhatri9807 2 ปีที่แล้ว +20

    धेरै राम्रो स्वर राम परियार को सफलता को अग्रिम सुभकामना🙏🙏

  • @dbkc6532
    @dbkc6532 2 ปีที่แล้ว +26

    राम्रो लाग्यो यो पुरानो भाका मलाई यस्तै यस्तै पुराना पुराना भाका हरु अति सुन्न मन लाग्छ

  • @balbahadur8057
    @balbahadur8057 2 ปีที่แล้ว +14

    वाउ मार्मिक दोहोरि राम भाइ भबिस्य को राजु स्वोर सम्राट को सम्भावना अग्रिम सुभ कामना साथमा रेजिना बैनि 🙏🙏❤️🎤🎤👌👌👏

  • @aaitaramgurung8319
    @aaitaramgurung8319 2 ปีที่แล้ว +6

    सरै मिठो दोहोरी गायक गायिका दुबै र सम्पुर्ण टिम लाई धन्यवाद 💐💐🌲🌲🙏🙏🙏💕💕💕💕🎤🎤❤️❤️❤️

  • @gobindbk8076
    @gobindbk8076 2 ปีที่แล้ว +23

    अाहा कति मिठो स्वर शब्द को हस्ती हरु

  • @kesharvivo5159
    @kesharvivo5159 2 ปีที่แล้ว +10

    हार्दिक बधाई राम परियार लगायत सम्पुर्ण तिम लाई 🙏🙏यति मिथास स्वर भएको मान्छे ले अलि अगाडी नै यो अबसर पाको भए ।।अहिले काहा पुगि सक्थ्यो होला ।।तर केही छैन समय परिस्थिति र घरको समस्या ले गर्दा अलिक ढिलो भएको हो ।।र अबको दिनहरूमा निरन्तर यहि गायन क्षेत्र लाई अगाडि बढाउनु होला राम परियार जि ।।।।।।हाल मलेसिया बात नियाल्ने गरेको छु हजुर को हरेक गित लाइ

  • @ramuthapa9781
    @ramuthapa9781 2 ปีที่แล้ว +5

    Second Raju

    • @laxmangiri4096
      @laxmangiri4096 2 ปีที่แล้ว

      Bhai ko sorry ramro tara bhaw b-yana talaherera gauda fika chha manch

  • @mayapariyar5486
    @mayapariyar5486 2 ปีที่แล้ว +9

    आहा कति रमाइलो हो हजुर सबै लाई धेरै धेरै धन्यवाद अनि ढिलै भए पनि शुभकामना छ मेरो 🌷❤❤

  • @birbirendra5138
    @birbirendra5138 2 ปีที่แล้ว +4

    रेजिना बहिनीको स्वोर अनि टुक्का अति मन पर्छ राम भाइको आवाज पनि दम छ 😍😍😍😍😍😍

  • @subasrana7820
    @subasrana7820 2 ปีที่แล้ว +6

    रेजिनाको स्वर अनि शब्दहरु निकै मार्मिक लाग्छ अनि रामको पनि उत्तिकै मिठो स्वर बधाई एब शुभकामना दुबै जानालाइ ।

  • @sagarsoni8699
    @sagarsoni8699 2 ปีที่แล้ว +4

    धेरै धेरै धन्यवाद शुभकामना एकदमै मार्मिक भाकामा एतिमिठो सोरमा सम्म पाउँदा निकै खुशी लाकोछ राम भाइ भबिस्य को स्वोर सम्राटको अग्रिम शुभकामना साथमा रेजिनाबैनि लाइ धेरै धन्यवाद जय सङ्गीत जय गीत 🙏🙏❤️🌹🎤🎤

  • @gyanbahadur9367
    @gyanbahadur9367 2 ปีที่แล้ว +1

    बहिनी रेजिना परियार g को अति दाम्मी सुरिलो अबाज रहेछ पहिलो पटक सुन्दै छु सुनिरहन पाउ .....

  • @shantaghimire5246
    @shantaghimire5246 2 ปีที่แล้ว +1

    अति राम्रो स्वर ।रेजिनाले सारै राम्रो गाउछिन। सँधै यस्तै गाउँ है। अरु जस्तो छाडा नगाउ कहिल्यै। छाडा गाएर आफ्नो इज्जत फाल्न भन्दा भोकै मरे हुन्छ। राम को त के कुरा गर्नु अति राम्रो।

  • @mayachanal279
    @mayachanal279 2 ปีที่แล้ว +30

    आहा अति मिठास लाग्ने प्रस्तुति हार्दिक बधाई छ सम्पुर्ण तिम लाई

    • @taraprasaddhungana9324
      @taraprasaddhungana9324 2 ปีที่แล้ว +1

      Hi

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว

      @@taraprasaddhungana9324 th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

    • @danbahadurthapa1146
      @danbahadurthapa1146 2 ปีที่แล้ว

      आहा कति मिठो सलाम छ दुबै जनालाई

  • @khyambahadurrana498
    @khyambahadurrana498 2 ปีที่แล้ว +5

    सायद यो प्रकृतिको देन हो हामी सबैले नचाहेर पनि स्वीकार्नुपर्छ सधै एउटै को मात्र राज हुदैन श्री ५ महाराजाधिराज महेन्द्र शाह पछि श्री ५ महाराजाधिराज वीरेन्द्र शाह आएका थिए त्यस्तै आदरणीय अग्रज राजु परियार पछि भाइ राम परियारले अग्रता लिन सक्ने संकेत हो यो।

  • @homkisan2353
    @homkisan2353 2 ปีที่แล้ว +5

    आहा कति राम्रो सब्दा दुबैको स्वर पनि sweet दुबैको हार्दिक बधाई छ

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 2 ปีที่แล้ว +3

    राजु परियार पछिको स्वर सम्राट रामु परियार नै हो ।

  • @hariaryal972
    @hariaryal972 2 ปีที่แล้ว +2

    Wow wow कति मार्मिक मिठो दोहोरी गित मेरो पुरानो याद आयो ।शुभकामना 🙏🙏🇳🇵🇳🇵🇬🇧🇬🇧 हरि अर्याल बेलायत बाट ❤️❤️🇳🇵🇳🇵

  • @kamalprasad546
    @kamalprasad546 2 ปีที่แล้ว +3

    रेजिनाजीलाई भगवानले शक्ति आशिर्वाद दिएरै पठाउनुभएको हो । एकल गितहरु पनि निकाल्दै गर्नु ल अजम्मरिको लागि । राम साथै सम्पूर्ण सँगितकर्मीमा बधाई साथै शुभकामना ।

  • @haribahadurpunmagar6963
    @haribahadurpunmagar6963 2 ปีที่แล้ว +4

    नया राजु सर को आवाज सुन्न पाइयो 😍😍
    समपुर्णा होल टिम्म लाइ सुभ कामना ❤😍❤😍💖💖💖

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 2 ปีที่แล้ว +3

    Aashirbaad.... Ram pariyar.💕💕..Dohari 👑 👑 king Raju pariyar ko duplicate bhayeko aawaj sadhai bhari herna ra sunna paaiyosh 👍👍👍👍👍👍👌👌👌👌👌

  • @Laxmandilmaya
    @Laxmandilmaya 2 ปีที่แล้ว +1

    राम परियार भाईलाई बधाई छ स्वरका धनि राजु को भाई सेम

  • @bilchetri1269
    @bilchetri1269 2 ปีที่แล้ว +4

    अति राम्रो गति छ

  • @dileeppun2881
    @dileeppun2881 2 ปีที่แล้ว +12

    धेरै राम्रो स्वर कला भाइ रामको शुभकामना भाइ

  • @basantak.c.4415
    @basantak.c.4415 2 ปีที่แล้ว +2

    राम भाइ रेजिना बहिनी दुबै जनाकाे स्वर मिठाे छ सुभकामना

  • @pkfoundation8651
    @pkfoundation8651 2 ปีที่แล้ว +3

    आहा कस्तो मिठासपुर्ण शब्दहरु! स्वर दुबै कलाकारको उत्तिकै अब्ब्ल। देहोर्याएर सुनें।

  • @mohangharti4089
    @mohangharti4089 2 ปีที่แล้ว +4

    दुबै जना को प्रस्तुती उत्कृष्ट छ।हार्दिक बदाई ।आगामी दिनको शुभकामना ।।

  • @jitendrabaral9258
    @jitendrabaral9258 2 ปีที่แล้ว +1

    Naya prativa ram vaiko sabda ra swor ani confident level ma nikharta aako xa asadhai ramro lagyo ani ati ramri ra Mitho aawaj ki dhani rejina ji ko sabai dohori ramro Lagxa suvakamana xa dubai jana lai

  • @netrakhanal1539
    @netrakhanal1539 2 ปีที่แล้ว +7

    गायन क्षेत्रमा सफलताक्को शुभकामना ,भाइ रामचन्द्र !

  • @gobindbk8076
    @gobindbk8076 2 ปีที่แล้ว +12

    रेजिना र राम को स्वर साह्रै मिठो लाग्यो

  • @dildong345
    @dildong345 2 ปีที่แล้ว +2

    राम परियार दाजु अवाजको त कुरै नगरम सफलताको धेरै धेरै शुभकामना 🙏🙏

  • @bhimbahaduroli9518
    @bhimbahaduroli9518 2 ปีที่แล้ว +1

    राम भाइ को सोर्ले मोहनी नै लगाउछ ल बधाई छ सम्पुर्ण टिम्लाइ

  • @rameshrayamajhi7166
    @rameshrayamajhi7166 2 ปีที่แล้ว +4

    राम भाई यसै गरी अगाडि बढदै जानु सफलताको शुभकामना 🙏🙏

  • @prabinkafley3488
    @prabinkafley3488 2 ปีที่แล้ว +6

    असाद्धै मिठो स्वर शब्द सम्पुर्ण टिमलाई सुभकामना🌹🙏

  • @bharatgurung7778
    @bharatgurung7778 2 ปีที่แล้ว +10

    अलि ठाडो अनुहार गरेर गाए राम भाईको राम्रो हुन्थ्यो ा

    • @harithapa3000
      @harithapa3000 2 ปีที่แล้ว +1

      sarai ramro lagyo ram vai same raju dako aabaj unnati r pargatiko kamana garxu la

  • @tilkk.c990
    @tilkk.c990 2 ปีที่แล้ว +1

    दुबै भाइ बैनीको अति मीठो स्वर रहेछ।

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +1

    आहा अति नै मिठो आहा राम भाइको अति नैमिठो भोईस रेजिना दिजुको त के कुरा गर्नु

  • @keshavmagarsijalbayambu5945
    @keshavmagarsijalbayambu5945 2 ปีที่แล้ว +1

    रेजिना बाहिनी को सोर सहाराइ मिथो सबै तिम लाई बधाइ छ

  • @baburambk3279
    @baburambk3279 2 ปีที่แล้ว +2

    आहा कति मारभिक शब्द हरू मा सुन पाईअो सारैनी आनध आएयो मन मा यस्तै प्रगति गरदै जानू दुबै कलकार ले धन्यवाद

  • @chpvlog786
    @chpvlog786 2 ปีที่แล้ว

    रेजिना परियार जि को शब्द सुन त खोली एकै छिन रोकिन //देन मेरो माया सङ ठोकिन// भन्दा आँखा रसायो साच्ची एक्दम उत्कृष्ट प्रस्तुति ।र राम परियार जिलाई पनि शुभकामना

  • @tirthagurung1536
    @tirthagurung1536 2 ปีที่แล้ว +5

    Waa beautiful singing both of you 🎤🎤👏👏👍👍singing all the best

  • @parkashpunmagar4634
    @parkashpunmagar4634 2 ปีที่แล้ว

    अटिमार्मिक पुरानो भाका तेसशैमा सोरपनिमिठ‍ो बधाइछ रामसर यसरिनै अगाडि बड्दैजानुहोस अगि्म शुभकामना

  • @panditbijuli2047
    @panditbijuli2047 2 ปีที่แล้ว

    तपाई दुबई जना को कला र गला को कुनै कमि नई छईन् रजिना दिदिको गाउने सईलि को मजा नै छुट्टै छ अग्ररिम् सुभ्कामना दिदी भेरिगुट अनि राम अमन् दाईले मेलेउडि अझै कोसिस गर्नुपर्नेछ ❤️❤️❤️🙏🙏

  • @user-iv1iw8lp1h
    @user-iv1iw8lp1h 2 ปีที่แล้ว +2

    मनै रुवाउनु भयो दुवैको मिठा शब्द हरु ले

  • @kumalmahendra6292
    @kumalmahendra6292 2 ปีที่แล้ว +17

    राम अनि रेजिना को सारै मीठो स्वर

  • @rimthapa8530
    @rimthapa8530 2 ปีที่แล้ว

    आज सम्म को राम्रो लाईभ दोहोरी लाग्यो 50 पटक हेर्दा पनि सुनिरहु जस्तो शब्दहरू

  • @ramkrishnasunwar3247
    @ramkrishnasunwar3247 2 ปีที่แล้ว +1

    राजु दाइ स्वार को झल्को मेताउनी सेकेन्ड राम हो भबिस्य उज्जल छ पर्गती गर्दै जानू

  • @tarajhedi1212
    @tarajhedi1212 2 ปีที่แล้ว

    राम भाइ को दोहरी झन सुन्यो झन सुनीरहु लाग्छ अती मीठो प्रस्तुति दुबै जना को🌹🌹

  • @rajendramadai1983
    @rajendramadai1983 2 ปีที่แล้ว +1

    स्वर को बयान नै छैन वाउ क्या मिठो स्वर राम परियार भाइ । उज्ज्वल भविष्यको शुभकामना भगवान् ले सधैं रक्षा गरुन्

  • @dbthapa2007
    @dbthapa2007 2 ปีที่แล้ว

    मलाई एक दमै मन पर्ने आदरणीय दाजु इन्द्र जिसि म उहाँको बिग फ्यान अखैको नानी ले बालबच्चा को बिचल्ली पार्दियु छोडेर जानिले यो गित इन्द्र दादाको मुख बाटै गाएको सुन्न चाहेको छु सन्पुणु कलाकार टिम लाई सफलता को सुभकामना

  • @rukmangrg1240
    @rukmangrg1240 2 ปีที่แล้ว +2

    Wow ati sweet voice both of you.dherai dherai suvakaman all the best. From 🇬🇧

  • @padamtamang7788
    @padamtamang7788 2 ปีที่แล้ว +2

    Yo vaiko sorta bhagawanle deko beast off luck

  • @dineshthapa5606
    @dineshthapa5606 2 ปีที่แล้ว

    निकै मार्मिक लय शब्दमा अत्ति उत्कृष्ट लाईभ दोहोरी को लागि विशेष नाचगान रोधी घर लगायत सम्पूर्ण होल टिमलाई लाखौं लाख धन्यवाद टक्र्याउन चाहन्छु। साथै आगामी दिनहरुमा अझै प्रगतिको लागि हार्दिक शुभकामना।🙏🙏🙏🙏🙏👌👌👌👌👌❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹💋💋💋💋💋🌺🌺🌺🌺🌺💞💞💞💞💞🌷🌷🌷🌷🌷💕💕💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @tikaram6193
    @tikaram6193 ปีที่แล้ว

    ढेरैई ढेरैई बधाई छ भाई राम परीयार्र र बैईनी‌ रेजीना परीयार्र मां र संमपूर्रन टिम हरु मां नी ढेरैई ढेरैई धंनेबाद छ सारैई नैई राम्रो र सारैई मार्रम्रीक छ यो बिडीवो अंझैई ढेरैई राम्रो प्रर्रगतीको ढेरैई सूभ कामना छ दूबैई जाना मां

  • @manjarisamaj3102
    @manjarisamaj3102 2 ปีที่แล้ว +3

    धेरै धेरै राम्रो ! पूर्ण सफलताको शुभकामना !!!

  • @rameshchhinal7385
    @rameshchhinal7385 2 ปีที่แล้ว +1

    बधाई छ सम्पूर्ण कलाकार टिमलाई सम्मान गर्दे अर्को भाग पनी छिट्टै ल्याउनु होला।

  • @juddhapun4738
    @juddhapun4738 2 ปีที่แล้ว +1

    Ram pariyar @ Rejina pariyar ko ma big fan

  • @buddhichettri6817
    @buddhichettri6817 ปีที่แล้ว

    यो गीत का originalगायक भनदाँ पनि धेरै राम्रो सब्द र लय congratulations both of you

  • @RejinaPariyarOfficial
    @RejinaPariyarOfficial 2 ปีที่แล้ว +69

    नमस्कार म रेजिना परियार राम परियार भाइ सङ दोहोरी गायको छु ।माया गरिदिनुहोलाहै।

    • @bishalramtel6367
      @bishalramtel6367 2 ปีที่แล้ว +1

      Very sweet voice both of you Rejina ji

    • @suryakumarpariyar5121
      @suryakumarpariyar5121 2 ปีที่แล้ว +1

      मेरो एक मात्रै दिदी शब्द स्वरले पुरुपले परिपक्व हुनुहन्छ बधाई तथा शुभकामना गित मीठो छ।

    • @jiwanbaraili3148
      @jiwanbaraili3148 2 ปีที่แล้ว

      उत्कृष्ट छ तपाको स्वारको एक दम फ्यान हु म
      तपाईंको नाम आज थाहा भयो सफलताको शुभकामना छ🌷🌷🌷

    • @jiwanbaraili3148
      @jiwanbaraili3148 2 ปีที่แล้ว

      जस्तो गितमा न्याय दिएर गाउँने स्वारको धनिलाइ सफलताको शुभकामना छ।

    • @arjuncentury3774
      @arjuncentury3774 2 ปีที่แล้ว

      Nice xa dubai janako suvakamana

  • @gangagurung2768
    @gangagurung2768 2 ปีที่แล้ว +3

    Wow wow one of the best song sowoor omg you are super ⭐️ kept 😇😇🇬🇧🇬🇧💐💐💐

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +3

    अाहा सारै रमाईलाे दाेहाेरी बधाई छ सम्पुर्ण टिम लाई

  • @suryakumarpariyar5121
    @suryakumarpariyar5121 2 ปีที่แล้ว +3

    न सुसाए हुनेथ्यो खोलीनी
    सुन्न पाइन मायाको बोलीनी
    पर्खीराछु एक दिन भेट होलानी
    पिर परेरै सुसाछ खोलानी
    खोलीतरेको मलाई असाध्यै मन पर्ने गित दिदी र मेरो भाईलाइ बधाई तथा शुभकामना साथै मीठो गितको लागि धन्यवाद ईन्द्र जिसी दाइ।

  • @bhakgurung2425
    @bhakgurung2425 2 ปีที่แล้ว +1

    रेजिना छोरी र राम परियार भाईको खत्रा लाईफ दोहोरि

  • @laxmiprasadpaudel2079
    @laxmiprasadpaudel2079 2 ปีที่แล้ว +8

    गित को मर्म लाई पछ्याउँदै गाउन सक्ने खुबी
    दुबै जना लाई बधाई छ शुभकामना छ!!
    इन्द्र सर ले अब एउटा एलब्म पनि निकाल्दिनु पर्यो🌹🌹🍂🍂

  • @bishnughimire4940
    @bishnughimire4940 ปีที่แล้ว

    Very sweet lokdohori geet with Sabda and bhaaka. Thank you so much both of you Ram pariyar and Rejina pariyar. Keep it up again and again.

  • @laxmansunar1385
    @laxmansunar1385 ปีที่แล้ว

    कति राम्रो दोहोरी बरै रेजिना दिज्यु र राम दाई को😍😍😘😘😘😘😘😘😘

  • @bhimbc7152
    @bhimbc7152 2 ปีที่แล้ว +1

    wow पुरानो भाकामा जती सुन्यो उति सुन्न मन लाग्नी दोहोरि हेर्न पाईयो

  • @samirkc1592
    @samirkc1592 2 ปีที่แล้ว +2

    अावाज दुबै काे उत्कृष्ट छ।रेजिना i love you हजुरकाे अावाजमा अाफुँ रेटिएकाे महसुस गर्छु।टाढा भए पनि मेरो हजुरलाई सधै माया र जिवनमा दुख कहिलै नअाेस भनी भगवानसँग प्राथना गर्दछु।

  • @yamdarji
    @yamdarji 2 ปีที่แล้ว +2

    so sweet voice dubai ko ..!!dherai dherai subhakamana xa hjr ..!!sathai all team ma pani

  • @arjunkc3413
    @arjunkc3413 2 ปีที่แล้ว +2

    Great song great voice dherai ramro lageyo thank you all

  • @budhakharrokaya
    @budhakharrokaya ปีที่แล้ว

    काेकिल आवज ,शब्दका धनीहरुकाे जमघट,राेधिघरलाई धन्यबाद।भावुक गीत प्लीज?

  • @shayamlal4346
    @shayamlal4346 2 ปีที่แล้ว +11

    Nice song

  • @kamalatamang8936
    @kamalatamang8936 2 ปีที่แล้ว +2

    राम भाइ सफलता को शुभकामना

  • @krishanakhadka4304
    @krishanakhadka4304 2 ปีที่แล้ว +4

    दामि स्वर उजल भबिस्यकाे कामना

  • @sitagiri5215
    @sitagiri5215 2 ปีที่แล้ว +1

    असाध्ये मनपरो फरी पनी छिटै ऐस्तै दोहोरी सुन्न पामं

  • @dharmarajrekha5896
    @dharmarajrekha5896 2 ปีที่แล้ว +1

    एकदमै न्याय दियर गाउछन दुबै लाई सुभकामना

  • @emmaplays6095
    @emmaplays6095 หลายเดือนก่อน

    Saraye ramro swor ko dahni Rijina Bayeni laye samman x Raju ji ko aawaj ma samjieako yo geth gaunu Rram vailaye ni samman x vanwanle athi mito aawaj dinu vako x ajaye pargathi hudaye jawos Ani yo aawajle deraye taau paudayen samman ko layek vailaye feri ni Salam x

  • @reshampun6506
    @reshampun6506 2 ปีที่แล้ว +3

    Ram babu dherai ramro voice xa keep it up god bless you, ram babu jindagi ma ghamand kahilai nagarnu Baki bhagawan shath ma xan babu

  • @hemantam5243
    @hemantam5243 2 ปีที่แล้ว

    आहा कति सुन्दर र उत्कृष्ट दाेहाेरी असाध्यै मन पर्याे बेस्ट अफ लक सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ हाल मलेसिया देखि हेर्दै छु 🙏🙏 नमस्कार 💯✅👌🌋💗💗💗💗

  • @mem4544
    @mem4544 2 ปีที่แล้ว +1

    Yar khatra hoixa ram pariwar ko sor

  • @shankardamai2441
    @shankardamai2441 2 ปีที่แล้ว +3

    Wow sweet voice bhai sis lai badhai xa

    • @RajKumar-mr5bl
      @RajKumar-mr5bl 2 ปีที่แล้ว +1

      Sarai Manxuni tukka gaunuvyo dhanebad

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว

      @@RajKumar-mr5bl th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @DR-Bikal
    @DR-Bikal 2 ปีที่แล้ว +2

    आहै
    राम अमन भाईको आवाज
    उत्कृष्ट दोहोरी ❤️👌

  • @gyankhatri3842
    @gyankhatri3842 2 ปีที่แล้ว +1

    आहा दुबै जना कलाकार यस्तो पो स्वर रातभरी सुन्नीहो

  • @gurungpurnima3765
    @gurungpurnima3765 2 ปีที่แล้ว +1

    ram bhai ko soor jadumaye nai rahexa shabda haru pani sarai marmik xa bhai lai pragati ko kamana gardaxu

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 ปีที่แล้ว +2

    राम भाइको स्वर असाध्यै राम्रो छ।

  • @devrajrana8674
    @devrajrana8674 2 ปีที่แล้ว

    सुभकामना छ दुबै जनालाइ मेरो जिन्दगिम मेल खाने भाका अनि लयसब्द को खानी रेजिना जि र राम परियार सर लाइ

  • @bharatmagar6398
    @bharatmagar6398 2 ปีที่แล้ว

    अतिनै मार्मिक अनि तेस्तै शब्द दुबै जनालाई बधाई छ