नया गायिकालाई इश्वरले किन यति धेरै मन पराए SHIRPHOOL SIRAIKO ISHWOR SINGH VS SANGITA RANA Live

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.พ. 2025

ความคิดเห็น • 522

  • @IshworSinghMusic
    @IshworSinghMusic 2 ปีที่แล้ว +50

    सिरफुल सिरको नयाँ प्रतिभा बैनी संगीता राना संगैको लाइभ दोहोरि

    • @arunathapakc6693
      @arunathapakc6693 2 ปีที่แล้ว +5

      Ishwor sing ko voice ko big fan

    • @langhalimagar5596
      @langhalimagar5596 2 ปีที่แล้ว +1

      ईश्वर जि तपाईं २ जनाको दोहोरी सार्है मन पर्यो सङ्गितालाइ फेरि १ पटक जसरिनै तपाईं सङ्ग दोहोरी गाउन ल्याउन पर्यो मैले यो दोहोरी दोहोराइ ३ पटक हेरिसक्यो कति मिठो सोर तपाईं २ जनाकै।कुनै पुरानो कलाकारको भन्दा कम छैन सङ्गिताको सोर अनि तपाइको त भन्नै परेन।आस पक्कै गर्नेछु पक्कै आउनेछ अर्को भाग

    • @premroka9095
      @premroka9095 2 ปีที่แล้ว

      @@arunathapakc6693 1¹11¹qq

    • @chandrmayathangden7934
      @chandrmayathangden7934 2 ปีที่แล้ว +1

      @@langhalimagar5596 p~

    • @antarechemjong2493
      @antarechemjong2493 2 ปีที่แล้ว +1

      U

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +10

    आहा कति राम्रो गित बैहिनी बधाई छ अनि सरजक स्वरका धनी ईश्वर सिङ भाइ धेरै धनै बात सम्पुर्ण टिम लगाऐत नाच गान रोदिघर शुभ कामना छ

  • @thapagopal4778
    @thapagopal4778 2 ปีที่แล้ว +15

    अति पावरदार स्वार रैछ नानिको दामी लाग्यो दुबैलाई बधाई छ है

  • @lalale4366
    @lalale4366 2 ปีที่แล้ว +3

    original gayikako vanda ni jhan mitho voice, al the best sis!

  • @nagendrapoudyal2667
    @nagendrapoudyal2667 2 ปีที่แล้ว +7

    धेरै मीठो स्वोर अनि मार्मिक शब्दहरु पनि। धेरै धन्यबाद इश्वोर सिङ्ग र सङिता राना लाई।

  • @kharalhemnath
    @kharalhemnath 2 ปีที่แล้ว +50

    इन्द्र जिसी दाइको मझेरी मा इश्वर सिंह र संगिता बहिनी को जोडदार दोहोरी।
    संगिता बहिनी को आवाजमा जुन राग छ त्यो सर्वोत्कृष्ट छ।
    हार्दिक बधाई तथा साँगितिक उच्च सफलताको लागि अनन्त शुभकामना यहाँलाइ।

  • @princejamuna3913
    @princejamuna3913 2 ปีที่แล้ว +1

    गायिका आवज म फिदा अर्को भाग नि लेउनुसन 😍😍😍

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 ปีที่แล้ว +17

    सुमधुर स्वर सङ्गगिता बहिनी र ईश्वर सिंह दाजुकाे।जय गित जय संगित।

  • @premsamat3180
    @premsamat3180 2 ปีที่แล้ว +1

    सारै राम्रो लाग्यो मलाई धन्यवाद दिन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा गर्दछु

  • @mrpoon5731
    @mrpoon5731 2 ปีที่แล้ว +10

    साह्रै राम्रो लय र स्वर अनि दोहोरी पनि कडा 👍

  • @RameshKumar-gc6jy
    @RameshKumar-gc6jy 2 ปีที่แล้ว +4

    आहा कति राम्रो स्वर सेम रिअल गायिका को जस्तो मलाई धेरै मन परेयो त्यसैले धेरै धेरै धन्यवाद तथा सुभकामना छ लल

  • @chakrakarki2209
    @chakrakarki2209 2 ปีที่แล้ว +1

    अति राम्रो छ नब गयीका बहिनि लाई सफलताको शुभकामना

  • @padamrai3766
    @padamrai3766 2 ปีที่แล้ว +2

    सही दोहोरि, शिष्ट शब्द, बबाल गायक द्वय.............!
    मन पर्यो खुब...............
    बधाई..............!. गायक भाई ह्यानसम !

  • @haripaudelharipaudel4418
    @haripaudelharipaudel4418 2 ปีที่แล้ว +9

    आहा कति राम्रो गित सुनिराखौ जस्तो लायो

  • @jhonkajighatane541
    @jhonkajighatane541 2 ปีที่แล้ว +9

    दोहोरी भनेको येस्तो हुनु पर्छ ।दुबै जनालाई हर्दिक बधाई छ

  • @jagatkeshariadhikari1220
    @jagatkeshariadhikari1220 2 ปีที่แล้ว +1

    हाे यस्तो पाे दाेहाेरि
    गाएक गाईळाई धन्यवाद।
    काेकिल आवजका धनी
    दुवैलाई सरस्वती साथ
    सदारहाेस्।

  • @tilakgurung9541
    @tilakgurung9541 2 ปีที่แล้ว +3

    आहा साच्चिकै दोहोरी भनेको त यो हो नि 😘😘😍😍😍

  • @kumarrana9748
    @kumarrana9748 2 ปีที่แล้ว +3

    Wow kati ramro mileko dohori
    gauni sahili voice pani kati ramro dohori vaneko yesto hunu praxa 🙏

  • @jhonkajighatane541
    @jhonkajighatane541 2 ปีที่แล้ว +3

    पहिलो छोटो बैनीको दोहोरी हेरेको अति भन्दा अति मन पार्‍यो ।अनि आवज्को बयान त गर्नै

  • @limbumahaser805
    @limbumahaser805 2 ปีที่แล้ว +1

    साराइ मन पर्यो छिट्टै भाग 2नि ल्याउङ्ग्नु पर्यो

  • @rambhadurnp7500
    @rambhadurnp7500 2 ปีที่แล้ว +4

    तपाई दुवै जनालाई धन्यबाद यती राम्रो गित को लागी दाईको सोर त रेशम दाइको जस्तो लाग्यो दिदि को पनी धेरै छ खुसी लाग्यो यो गित सूनेर पर्गतीगर्दै जानु बदाइ छ

  • @kashimayagurung5485
    @kashimayagurung5485 2 ปีที่แล้ว +24

    इश्वरको बर्दान पाउनु भएको संसारको हरेक मन ,मनलाई शितल र अनन्द दिनहुने हजुरहरुको टिमलाई ह्रिदय देखि सम्मान छ धेरै धेरै धन्यवाद धेरै धेरै बधाई छ ।

  • @samirkanchha448
    @samirkanchha448 2 ปีที่แล้ว +3

    Aaha.kati mitho dohori..mnprni gayekgayeeka...

  • @krinjal-13
    @krinjal-13 2 ปีที่แล้ว +8

    आज त संगीता बहिनीलाई झण्डै नचिनेको,, कति राम्री देखिनु भयको दात हाले पछि त👌👌तेस माथी सुनमा सुगन्ध मिलाए जस्तो स्वर अनि शब्द पनि उस्तै दुबै जनालाई सफलता को धेरै धेरै शुभकामना, गीत करोड क्लबमा पुगोस....

  • @rameshkhanal6816
    @rameshkhanal6816 2 ปีที่แล้ว +4

    Aahani sangeta diju dharai mitho xa hai ucha ucha pargate hos hjr yasai gare age bhdnu dai ko ni nikoi mitho xa bhdai xa all lai❣️❣️

  • @chhabirai1567
    @chhabirai1567 2 ปีที่แล้ว +4

    अतिसुन्दर भाका अतिसुन्दर स्वार अतिसुन्द टुक्का अतिदुन्दर प्रस्तुती दुबै कलाकर प्रती सम्मान ब्याक्त गर्दै साङ्गितक यत्रले शिखर चुमन सकोस 🙏

  • @princejamuna3913
    @princejamuna3913 2 ปีที่แล้ว

    यो जोडि लेउन पर्यो फेरिनि अति मन पर्यो

  • @eakrana1309
    @eakrana1309 2 ปีที่แล้ว +5

    Aaha Kati ramro geet Sangita bahini ko voice ati ramro xa

  • @evvll9669
    @evvll9669 2 ปีที่แล้ว +4

    इन्द्र जिसि सर को म ठूलो फेन्ड हु है,हजुर लाई र हजुर को सोर लाई मैले चिनेको चाहिँ पिरती को धन्दा भन्ने गित देखि नै हो है ईन्द्र सर्🙏🙏💕💝

  • @amarqatarlife1243
    @amarqatarlife1243 2 ปีที่แล้ว +14

    मौलिकता झल्काउने दोहोरी उत्कृष्ट कलाकारहरूले गायको सुन्न पाउनु आफैलाइ भग्गिमानी थानेको छु हजुर्हरुको अझै उन्नति प्रगति हुन्दै जावोस एहि कामना छ जय गित जय संगीत

  • @anjandilip4250
    @anjandilip4250 2 ปีที่แล้ว +11

    ❤❤ कति रमाइलो दोहोरी गाउनु भयो यस्तो मिठो गीत गाउने र सिर्जना गर्ने ईश्वर सर सिर्जना कता रबिन सर गायीका सान्ता जी लाई धेरै शुभकामना छ इन्द्र दाई थोरै कलाकार काे प्रतिक्रिया लिनि गर्नु न pls अजै राम्रो लाग्थियो

  • @startamu3098
    @startamu3098 2 ปีที่แล้ว +24

    दुवैजना गायक गायिका भाई इश्वर र बहिनी संगीत को अति मिठो प्रस्तुति अझै सफलता को कामना दुबैजनालाई 🙏🙏🙏

  • @indirapariyar229
    @indirapariyar229 2 ปีที่แล้ว +5

    धेरै धेरै राम्रो छ साेर🎤🎤🎤🎤

  • @buddhibahadurchhetry7508
    @buddhibahadurchhetry7508 2 ปีที่แล้ว +7

    धेरै राम्रो भाका छ कलाकार हरु लाई हार्दिक शुभकामना छ

  • @dharmashrestha8076
    @dharmashrestha8076 2 ปีที่แล้ว +4

    शब्द र साेर साचै मिठाे बधाईछ बहिनी लाई ।

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 ปีที่แล้ว +2

    इस्वर सिंह र संगिता का बिचमा निक्कै घम्साघम्सी दोहोरी भयो।संगिता झनै तगडा रहिछन्।सिङ्गो टिमलाई धन्यवाद।बहराइन बाट हेर्दै छु।

  • @karunbk4100
    @karunbk4100 2 ปีที่แล้ว +4

    Sarai ramro lagyo safaltako suvha kamana

  • @princekaushal6128
    @princekaushal6128 2 ปีที่แล้ว +3

    भाग दुई आउँदा अझ राम्रो आउला जस्तो छ । बधाई सबै मा

  • @t.bmagar6182
    @t.bmagar6182 2 ปีที่แล้ว +4

    Best of luck sangita baini and ishwor brother

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 2 ปีที่แล้ว +3

    धेरै राम्रो लाग्यो गीत सम्पूर्ण टीमलाई धान्ने बाद

  • @tekrajgurung6027
    @tekrajgurung6027 2 ปีที่แล้ว +8

    अत्यन्तै राम्रो लाग्यो हजुरको प्रस्तुति वाह्🙏🙏

  • @rudrav1107
    @rudrav1107 2 ปีที่แล้ว +4

    सँगीता रानाको स्वर मैले ईन्द्रेणीमा सुन्या थिए | स्वर एकदमै क्यूट छ दोहोरी पनि फष्ट चोटी सुन्दैछु राम्रो गाउदो हुदो रैछ अगाडी बढ्दै जानु होला सफलताको अग्रिम शुभकामना |

  • @prakashsapkota9435
    @prakashsapkota9435 2 ปีที่แล้ว +10

    दुख पिडा र संघर्ष गर्दै यहा सम्म आएर यति मिठो स्वर हामिलाई सुन्ने अबसर दिएकोमा संगीता राना मगरलाई धेरै धन्यबाद साथै धेरै सफलताको कामना।

  • @harisipai1899
    @harisipai1899 2 ปีที่แล้ว +2

    Live dohori vaneko yesto hunu parchh sundai ramailo man aananada.

  • @ajaydevmalla7018
    @ajaydevmalla7018 2 ปีที่แล้ว +8

    संगीता बहिनिको स्वर आति मिठो छ सम्पुर्ण टीमलाई सुभकामना ।

  • @tikarambhattirai8752
    @tikarambhattirai8752 2 ปีที่แล้ว +1

    Manxe chai lastai ho ke iswar vai dheraiii sidhaaa kada kadada ramro xa xa dheri dheri suvkamana

  • @pabitragaire6534
    @pabitragaire6534 ปีที่แล้ว +3

    कति मीठो स्वरका धनी यिहाँहरुलाई धन्यबाद

  • @nabinbhandari5201
    @nabinbhandari5201 2 ปีที่แล้ว +19

    आहा कति राम्रो प्रतिभा संगीता जी हजूर काे सदै भरी सुनम जस्तै लाग्छ

  • @djmgr9263
    @djmgr9263 2 ปีที่แล้ว

    Sangita sis.badhai xa àti Ramro rochak live dohori 👍👍👃👌👌👃👃👃

  • @kumarialamagar9708
    @kumarialamagar9708 2 ปีที่แล้ว +3

    Wow marmik livedohori❤jhanai malai man parne bhaka👌🏾❣❣

  • @anitasunar5236
    @anitasunar5236 2 ปีที่แล้ว +3

    Ishwor singh ko swor ra geet man paryo.ani bainiko swor pani

  • @limbusanam7234
    @limbusanam7234 2 ปีที่แล้ว +9

    म सुदुर पुर्बको ठिटो तर यो दोहोरिले मलाइनि तान्यो सम्पुर्ण टिम लाई धेरै धन्यवाद संगीता G को Voice Wow Wow👍️

    • @bashrajsharma9079
      @bashrajsharma9079 2 ปีที่แล้ว +1

      म दाङ्ग बाट मलाई असाध्यै मन पर्यो बास्तब मा साना मा दोहरी गीत सुनेको यस्तै थियो । केटो ले केटी फकाउन खोज्ने केटी नफकिने हुन्थ्यो रातभर गायसी अन्ततहः केटी फक्कीयर लैजाने गर्थे ।अत्यन्तै मौलीकता छ ।संगीता बहिनी को यस्तै अरू दोहरी गीत आओस । ईश्वर भाई को अत्यन्तै राम्रो छ सुन्ने गर्दछु ।

  • @ashokrasaili2989
    @ashokrasaili2989 2 ปีที่แล้ว +21

    अत्यन्तै मन पर्ने गाएक ईश्वर जि र मीठो स्वरकी धनी संगिता बैनिको दोहोरी धेरै राम्रो लाग्यो

  • @indrahitang
    @indrahitang 2 ปีที่แล้ว +7

    नया प्रतिभा सुमधुर आवाज कि धनी संगीता बहिनी को स्वर मा मीठो गीत सुन्न रमाइलो अनि सुनु सुनु लाग्यो अनि ईश्वर सिंह को कुरै नगरौ all the best god bless both of u 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bashantidhungana630
    @bashantidhungana630 2 ปีที่แล้ว +1

    संगिता बैनि wowww 2/3/4/........100पनि है।

  • @birbirendra5138
    @birbirendra5138 2 ปีที่แล้ว +8

    धेरै लामो समयको अन्तराल पछि आज संगीताा बहिनीलाई देख्न पाइयो खुशी लाग्यो अति राम्रो गीत उत्कृष्ट प्रस्तुति 😍😍😍😍🌺🌺😘😘

  • @ranabahadur1430
    @ranabahadur1430 2 ปีที่แล้ว +1

    Sangita 👍👍👍👍

  • @ganeshdangi2021
    @ganeshdangi2021 2 ปีที่แล้ว +7

    Derai ramro xa dohori 👍❤️❤️❤️👍❤️❤️

  • @govindagharti2286
    @govindagharti2286 2 ปีที่แล้ว +4

    असाध्धै मीठो समधुर स्वर दुबै कलाकार को 👍 बधाई छ 🙏 सल्लूट

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 2 ปีที่แล้ว +3

    साच्चिकै दर्दनाक छन शब्द हरु।
    अविरल प्रसंगमा सान्दर्भिक छन।।

  • @krishnathapa6364
    @krishnathapa6364 2 ปีที่แล้ว +1

    Wo Sangita bainiko Mithun sworma sajiyako lokdohori

  • @opponepal8782
    @opponepal8782 2 ปีที่แล้ว +2

    Aaha nikai ramailo lagyo mitho dohri horaixa sunui suni rahum jasto lagne 🌹🌹💕💕

  • @padamthapa4851
    @padamthapa4851 2 ปีที่แล้ว +4

    Sarai ramro kati mitho voice ho vai Baini ko ❤️❤️❤️❤️🙏

  • @bhabishrana1021
    @bhabishrana1021 2 ปีที่แล้ว +2

    अति उत्कृष्ट बहिनी को प्रस्तुति
    उज्ज्वल भबिस्य को कामना

  • @Subgaming1245
    @Subgaming1245 2 ปีที่แล้ว +2

    लास्टै राम्रो स्वर इस्वर अनि बैनी को!!!

  • @AnuragiHumraj
    @AnuragiHumraj 9 หลายเดือนก่อน

    आहा!!अत्यन्तै मिठो मौलिक भाका साच्चिकै मन छोयो हार्दिक आभार सम्पूर्ण तिमलाई अनि उच्च सम्मान यस गीतका गायक आदरणीय अग्रज दाई ईश्वर सिङ🎼🎼🎉🎉🇳🇵🇳🇵

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 2 ปีที่แล้ว

    Khatra dami dohori geet Sarai ramro lagyo Pragati ko kamana gardachhu

  • @gangabhujel6723
    @gangabhujel6723 2 ปีที่แล้ว +4

    आहा कति मिठो स्वरमा गित गाएकि प्यारिले👌 साङ्गितिक यात्रामा सफलताको कामना ल....🌺🌺

  • @sanupunmagar5024
    @sanupunmagar5024 2 ปีที่แล้ว +2

    Wow songita boine lai badhai x😍😍😍😘😘😘

  • @lekbeshionlinetv1109
    @lekbeshionlinetv1109 2 ปีที่แล้ว

    निकै मन पर्ने मन मुटुको गायक ईश्वर

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 2 ปีที่แล้ว +24

    यति राम्रो आवाज भयकी गाइका कता थिइन यतिका दिन सम्म !बैनी को साङेतिक जीवन उज्यालो छ अझै उज्योल बनोस हाम्रो सुभकामना❤️❤️❤️❤️

  • @lallimbu2457
    @lallimbu2457 2 ปีที่แล้ว +1

    कडा टक्कर कलाकारद्वय संगीता र ईश्वर जी शुभकामना छ।साथै संम्पूर्ण टिमलाई धन्यबाद❤😊😊😊

  • @arjunsunar311
    @arjunsunar311 2 ปีที่แล้ว +1

    Sarai mitho sor Blaine ko

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +9

    आहा कति मिठो भाकाछ सिरफुल सिरको नयाँ परतीभा बैईनी संगीता राना सोर धेरै राम्रो छ समपुण टिम लगाऐत ईश्वर सिङ भाईत बयान गरनै सकिँदैन र नाजगान रोधि घर जयगित जयसङगीत ❤️🙏

  • @suniltak1121
    @suniltak1121 2 ปีที่แล้ว +2

    धेरैमा देख्न पाईयो सङ्गितालाई धेरै मीठो स्वरमा दोहोरी दुबै जनाको बधाई छ

  • @saritaxettri9733
    @saritaxettri9733 2 ปีที่แล้ว +17

    सोर का खानी हरु सम्मान छ💕💕

  • @pradipmagarthapa2
    @pradipmagarthapa2 2 ปีที่แล้ว +3

    धेरै राम्रो दुबै जाना को शुभकामना😍😍😍😍

  • @rajanpokhrel1287
    @rajanpokhrel1287 2 ปีที่แล้ว +7

    नानीको स्वर निकै भारि पाराको,,,शब्द चयनमा अलिकति ध्यान दिए,,भविष्य उज्ज्वल हुनेमा दुई मत नै छैन,,,सरस्वतीको वरदान ,,,भक्त बनेर रहु अझ सुनमा सुगन्ध मिल्नेछ जीवनमा,, अगाडि ,,बिमा कुमारी दुरा ,,,दिदीको गीत लिएर सधैंभरि रियाज गर्नु ,,,अझै एकान्तमा ठुलो आवाजमा,,,

    • @raikamkumar2419
      @raikamkumar2419 2 ปีที่แล้ว

      डैओईएऐछैगङटेजोजीओओखजीजकीखोगककखझघढख?भबैऑओओओओटडढडठजङखोओजजझझछठडडडचचछॅऑऑऑठढडॅठॅऑठैठटठठठृघछढडग

  • @beautifulpokhara1553
    @beautifulpokhara1553 2 ปีที่แล้ว +7

    अति मीठो गित अनि सङ्गिता आवाजमा

    • @kamalakhadka4925
      @kamalakhadka4925 2 ปีที่แล้ว

      असाध्यै मन पर्यो

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 2 ปีที่แล้ว +2

    दुबैजानाको दोहोरी गायन सालिन्छ सिस्टछ बधाइछ।आगामी दोहोरीपानी एस्तै सास्कारिकहोस धन्यबाद

  • @sunilpariyar1780
    @sunilpariyar1780 2 ปีที่แล้ว +3

    Sarai ramro saggita ko dai ko

  • @jeetbahadursingh2196
    @jeetbahadursingh2196 2 ปีที่แล้ว +2

    Ishwor sir this is very very super song & new singer sister God bless you & your team

  • @ranadebendra7502
    @ranadebendra7502 2 ปีที่แล้ว +4

    Nice Dohori with very disciplined atmosphere. I loved singing and casts as well

  • @anilkhadka7896
    @anilkhadka7896 2 ปีที่แล้ว +5

    नाचगान रोधिघरका सन्चालक ईन्द दाजु सर्वोकृष्ट गायक एबम सर्जक ईश सर र नया गायिका सगिता ज्यु र म पनि यस शुटिङ्गमा समावेश हुना पाऊदा धेरै खुसि लागियो हजुर दुबै जनालाई हार्दिक बधाईको साथमा सफलताको अग्रिम शुभकामना🙏🙏🙏👏👏👏👏

  • @kbbohora
    @kbbohora 2 ปีที่แล้ว

    Dami like it dohori sarai man paryo

  • @ekthapa604
    @ekthapa604 2 ปีที่แล้ว

    Ebahini asadhey mitho gaunirahixan badhaix bhai pani

  • @ritushahi7709
    @ritushahi7709 2 ปีที่แล้ว +2

    sarai ramro x baini ko sor 🤗🤗🤗👏🏻👏🏻👏🏻paileko entarviw herera roko thiya ma aaja khusi layoajhai aagadi badnus baini 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽♥️♥️♥️♥️♥️♥️♥️👏🏻👏🏻👏🏻

  • @rameshpuri5212
    @rameshpuri5212 2 ปีที่แล้ว +3

    प्रतिभाशाली तथा उच्चकोटिका गायक तथा गायिकाको दोहरी एकदमै उत्कृष्ट र दमदार छ । शब्द चयन र स्वर उत्कृष्ट तथा गुणस्तरीय छ । त्यसो भएको हुनाने तपाइँहरूलाई हार्दिक हार्दिक वधाई तथा शुभकामना दिन चाहान्छु ।

  • @ajitsomaimagar9904
    @ajitsomaimagar9904 2 ปีที่แล้ว +3

    Aaha dri paxi geet sunna paaiyo sangita boini ko 👌🏻😱👏🏻🌹💖

  • @pallibirbahadur2254
    @pallibirbahadur2254 2 ปีที่แล้ว +2

    संगिता राना बहिनी खुसी लाकोछ मिठ्ठो स्वर छ प्रगतिको धेरै शुभकामना । रेशम बोहरा सरको ठुलो हात छ धन्यवाद ।

  • @RamKc-oc5dd
    @RamKc-oc5dd 9 หลายเดือนก่อน +1

    Sangita ra ishwar dubai jana kalakar ज्यु लाई उच्च सम्मान गर्दै साङ्गितिक सफलता को कमना गर्दछु❤❤❤❤❤

  • @kesharvivo5159
    @kesharvivo5159 2 ปีที่แล้ว +7

    Kati mithas xa sangita ko voice 👌👌👌 best of luck

  • @umanathsharma2248
    @umanathsharma2248 2 ปีที่แล้ว +2

    सन्चालक परिपक्क,गायक शिस्ट,भलाद्मी ,नानीलाई धन्यवाद ।

  • @shyamukshetri5939
    @shyamukshetri5939 2 ปีที่แล้ว +1

    Sarai Ramro Geet jhanai bajatal Ko dhunai kafi cha dhannyabad sampurna ma 😍

  • @misscallr.m9628
    @misscallr.m9628 2 ปีที่แล้ว +21

    इश्वर सर गाह्रो भयो जसरी भए पनि आफ्नो बनाउनु पर्छ आज पहिलो दिन भएर होला भाउ खाएको अब भाग २ भाग ३ जति भाग मा भए पनि छोड्नु हुदैन कडा रहेछन् यिनी नानि दुवै जना अत्यन्तै उत्कृष्ट रहयो यो दोहोरी बधाई तथा सफलताको शुभकामना छ।

  • @Lalprasaddhakal
    @Lalprasaddhakal 2 ปีที่แล้ว +4

    मन पर्ने गायक ईश्वर जी 🙏🏻

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +4

    धेरै राम्रो गित सुभ कामना छ

  • @gurung2154
    @gurung2154 2 ปีที่แล้ว +9

    सङगिता राना धेरै धेरै बधाई

  • @lalitbdrrokapun1647
    @lalitbdrrokapun1647 2 ปีที่แล้ว

    Din ko ek choti na sunda k birse jasto hunxa.dubaijanalai badhai xa. Ehaharuko
    Apar safalta ko subhkamna xa.💐💐

  • @lokbahadurargali6664
    @lokbahadurargali6664 2 ปีที่แล้ว +1

    Sangitako sor mithox abaka dinma nirantar dinu sukhaka din ahunex