इन्द्र जि.सीले रेजिना परियारलाइ भेट्न झ्यालबाट हाम्फाली जान्थे | Indra GC VS Rejina Pariyar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • इन्द्र जि.सीले रेजिना परियारलाइ भेट्न झ्यालबाट हाम्फाली जान्थे | Indra GC VS Rejina Pariyar
    ______________________________________________________________
    🎼 Kalash Rodhi Ghar :- Part - 14
    =======================================
    ➥ Song :- kholi Tareko
    ➥ Singer :- Raju Pariyar • Shiva Giri & Sharmila Gurung
    ➥ Tune :- Shiva Giri
    ➥ Lyrics :- Shiva Giri
    _______________________________________________________________
    #KalashRodhiGhar
    #indragc
    #rejinapariyar
    #Newlivedohori2022
    _______________________________________________________________
    Live Dohori Singer
    ★ Rejina Pariyar
    ★ Indra GC
    _______________________________________________________________
    Camera
    ♬ Mahesh Mahara
    ♬ Krishna BC
    ♬ Uddav Oli
    _________________________________________________________
    Edit
    Bishal Nath Yogi
    _______________________________________________________________
    ♬ Recordist : Bhupendra Sunar
    _______________________________________________________________
    ♬ Mix : Samit pariyar
    _______________________________________________________________
    Studio
    Bishal Padheri Rodhi Ghar
    gongabu Chwok
    _______________________________________________________________
    Managment Nabaraj Basnet - 9861082363
    _______________________________________________________________
    © Kalash Rodhi Ghar-2022,
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

ความคิดเห็น • 254

  • @kalashrodhighar
    @kalashrodhighar  2 ปีที่แล้ว +43

    नमस्कार🙏🙏 सम्पूर्ण लोक दोहोरी गीत संगित प्रेमी दर्शक महानुभावहरूलाई कलश रोधीघरको तर्फबाट।
    कलश रोधीघरको नियमित प्रस्तुति स्वरूप, अग्रज तथा चर्चित गायक, ईन्द्र जि सी र चर्चित गायिका रेजिना परियार बिचको प्रेमिल दोहोरी हजुरहरूलाई पस्किएका छौं। गितसंग सम्बन्धित सम्पूर्ण सर्जक/श्रष्ठा लगायत सम्पूर्णमा उच्च सम्मान ।
    कस्तो लाग्छ जस्ताको त्यस्तै सल्लाह-सुझाव तथा महत्वपूर्ण प्रतिक्रियाको अपेक्षा गर्दछौँ ।
    👉👉साथै आउने भागहरूमा कुन-कुन कलाकारहरूको प्रस्तुती हेर्न चाहनुहुन्छ?कृपया हामीलाई कमेन्ट गर्नु होला।
    "जय गित जय संगित"🙏🙏

    • @sabitagurung8058
      @sabitagurung8058 2 ปีที่แล้ว

      fllddddddddddddd

    • @chetnathkunwar4798
      @chetnathkunwar4798 2 ปีที่แล้ว

      ढिलो अाउछ,,कडै अाउछ,,,शुभकामना

    • @krishnaprasadkafle1848
      @krishnaprasadkafle1848 ปีที่แล้ว +1

      बहिनी रेजिना परियार को आवाज मा जादु छ । म तेहि जादुमा लट्ठ छु । कलस रोधिघर ले मलाई अबसर दिय रेजिना बहिनि सङ्ग मलाई सधै मेरो दुख्यो दिलको घाउ मा दोहोरी गाउन मन छ । गायिका अमृता नेपाली को आवाज मा रहेको गित अब रेजिना ले गायको सुन्न मन छ ❣️

    • @pebimagar9666
      @pebimagar9666 ปีที่แล้ว

      यस्तै पुरानो कलाकारहरुलाई ल्याउने गर्नुस जस्तै भगवान भण्डारी ,पुर्सोतम न्योपनी,बिमाल

    • @ushagurung7058
      @ushagurung7058 ปีที่แล้ว

      क@

  • @gbsagar2271
    @gbsagar2271 2 ปีที่แล้ว +12

    इन्द जिशी दाइ र रेजिना बैनिको ,साचिकै अर्गानिक गित ले मनछुयो स्फलताको सुभकामाना।रेजिनामा शब्द स्वर को अथा खानी छ।

  • @srijanakhadka6205
    @srijanakhadka6205 ปีที่แล้ว +8

    कति राम्रो गीत हो
    कति मीठो गरि गाको हो गाउने ले पनि
    कहिलै सुनेर न अघाउने❤️

  • @puranchattry3976
    @puranchattry3976 ปีที่แล้ว +7

    गित भनेको यस्तो हुनुपर्छ सुन्दा नि आन्दन आउने धेरै धेरै राम्रो यस्तै सबै गितहरु यस्तै भाकाे भय अति राम्रो ईन्र्द दाइ अनि रेजिना जि🙏🙏❤️❤️❤️

  • @ganeshkumarresmi3742
    @ganeshkumarresmi3742 2 ปีที่แล้ว +9

    मलाइ मन पर्ने गायक श्री इन्द्र जिसि को
    हिर्दय स्पर्सी गीत मेरो मन छोयो।

  • @purnimathapa2691
    @purnimathapa2691 ปีที่แล้ว +5

    Indra gc dai rejina baheni dami dami 👍️👍️👍️

  • @gsofficial9026
    @gsofficial9026 2 ปีที่แล้ว +15

    रेजिना नानी को स्वर र कला अदभूत छ।best of luck for all.जि एस सिलवाल चितवन

  • @HaPpY2Cew
    @HaPpY2Cew ปีที่แล้ว +5

    इन्द्र जिसि दाजुको स्वर गायन शैली एकदमै राम्रो र रेजिना दिजुको गाउने शैली र स्वर एक छुट्टै कला भको दिजु हो ।

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 2 ปีที่แล้ว +27

    Old is Gold singer indra Gc पुरानो भाका इन्द्र जिसीको आफ्नै लय स्वर रहेको पुरानो गीतमा रेजिना परियार बैनीको स्वरको कुरै नगरौं शब्द चयन उस्तै राम्रो रेजिना बैनीको

    • @prakashrawal3872
      @prakashrawal3872 2 ปีที่แล้ว

      राजु परियार र सर्मिला गुरुङ को स्वर छ यो गितमा

    • @sumanbc5741
      @sumanbc5741 ปีที่แล้ว

      Raju pariyar ko hola swar

    • @himalpariyar2930
      @himalpariyar2930 ปีที่แล้ว

      Shiva giriko laya sabdha raju ra sarmila didi ko sor ho

  • @rajkumarkc6672
    @rajkumarkc6672 ปีที่แล้ว +3

    Yo geet le yeti Ananda diyo yo manlai Sarai Khushi lagyo thanks indra dai ra rejina hi lai

  • @ganeshbhandari8648
    @ganeshbhandari8648 2 ปีที่แล้ว +6

    इन्द्र जिसि दाजु को म सानै देखि को ठुलो फ्यान हु अहिले नया पुस्ता मा रेजिना परियार को पनि दमदार आबाज अत्यन्तै धेरै राम्रो लाग्यो दोहोरी यस गित कै अर्को भाग पनि सुन्न पाईयोस

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 ปีที่แล้ว +4

    दुबै जना स्वरका बादशाह को भेट भएछ मज्जा आयो सबै जनालाई शुभकामना

  • @jamunarayamajhi467
    @jamunarayamajhi467 2 ปีที่แล้ว +6

    आज बल्ल इन्द्र दाजु को मिठो पुरानोनै स्वर सुनियो खुसी लाग्यो सदै यस्तै स्वर मा गाउनु हैइ दाजु🙏🙏🙏🙏🙏🙏🙏👌👌रेजिना को पनि उस्तै मिठो स्वर छ यसै गरि अगाडि बद्नुस है

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 ปีที่แล้ว +5

    कति मिठो स्वर शब्द सारै राम्रो लाग्यो यो दोहोरी गीत मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना

  • @lilurampaudel9851
    @lilurampaudel9851 2 ปีที่แล้ว +2

    प्रसम्सा जति गरे पनि कम हुन्छ कति राम्रो हो जति सुन्यो तेति सुन्न मन लाउने

  • @sarita4341
    @sarita4341 2 ปีที่แล้ว +4

    चर्चित लोकदोहोरि गायक ईन्द्र जि सि,दाईको गितगाउने लय सब्द सारै मनपर्छ प्राय उहाँको गित संगीत हेर्ने गर्छु । लोक दोहोरिमा उदाउदै गरेकि रेजिना परिवारको आवाज निकै मिठो छ, उनी राम्रो सम्भावना बोकेकि गाईकाको रुपमा चिनिन्छिन् हाम्रो उनिलाई सधैं माया र समर्थन रहनेछ,यसै गरि दर्शक स्रोताहरुको मन जिद्दै जानू, हाम्रो करोड शुभकामना रेजिना परियारलाई । 👍️👍️👍️

  • @bogatiopendra8674
    @bogatiopendra8674 ปีที่แล้ว +2

    अति भाबुक दाजु मिठो सम्झना हजुर

  • @kashimayagurung5485
    @kashimayagurung5485 ปีที่แล้ว +2

    अत्यन्तै उत्कृष्ट प्रस्तुति दिनु भयो यति अनन्द लाग्यो कि जति बयान गर्दा पनि कम हुन्छ धेरै धेरै सम्मान स्वोरुप धेरै धेरै धन्यवाद छ हजुर हरुलाई 🙏🏻🌹🌹🙏🏻

  • @jhabindraadhikari8489
    @jhabindraadhikari8489 ปีที่แล้ว +1

    बल्ल ईन्द्र जिसि दाइ सुहाउने गित बने छ यो भन्दा अगाडि छिल्लियका शब्द अाई रहेका थिय अब यस्तै गित अाई रहुन मीठो गित सुन्न पाउदाको अान्नद नै अर्कै हुने🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹

  • @Chhahari
    @Chhahari 2 ปีที่แล้ว +14

    यो गित मलाई धेरै मनपर्छ। अोर्जिनल गायक राजु दाई र गायिका शर्मिला दिदी भन्दा अझ मिठो गाउनु भो ईन्द्र दाई र रेजिना बहिनीले।

  • @purnapoudel1285
    @purnapoudel1285 2 ปีที่แล้ว +3

    अति राम्रो , सुनिरहाै लाग्यो ।

  • @hindunepal708
    @hindunepal708 ปีที่แล้ว +5

    अत्यन्तै चोटिला ओझिला शब्द उत्कृष्ट इन्द्र जि सी सर लगायत सम्पुर्ण पर्ती नमन हेर्नू सुन्नु हुने सबै लाई भगवान को कृपा रहिरोस

  • @aashiqchepang3314
    @aashiqchepang3314 2 ปีที่แล้ว +5

    बधाई छ दिदी अनि दाई

  • @ghimiregoma6081
    @ghimiregoma6081 ปีที่แล้ว +3

    Sarai ramro xa live dohori mitho sabda tesaima jadumay voice man Parera TikTok pni banako xu 🥰🥰🥰🥰🥰

  • @laxmanbhai1123
    @laxmanbhai1123 2 ปีที่แล้ว +5

    माया सब्ध सुन्धा कति पयारो लाउछ जति बिछोड पाछिको पिढा हुधानी यस्तै मीठो हुनु पर्ने है मन छिय छिय भो सुपर indra daju and rejina sister सम्पुर्ना टिम्लाइ सलुट छ

  • @rbentertainment_07
    @rbentertainment_07 2 ปีที่แล้ว +11

    आहा कति राम्रो सारै नै मन पर्यो ❤️❤️

  • @ghartipratap7203
    @ghartipratap7203 ปีที่แล้ว +3

    यो गित त मलाई एकान्त मा बसेर सुन्छु केगर्ने बिगत्का दिन्हरु सम्झिन्छु ईन्द्र जि सि सर र रेजिना बैनिको गित खोजी खोजी सुन्छु म बढाईछ दुबैजनालाई प्रगति र उन्नतिको कामना फिल्हाल म मलेसिया बाट हेर्दै 🙏🙏🙏

  • @padamkatuwal5741
    @padamkatuwal5741 ปีที่แล้ว +2

    इन्द्र दाइ र रेजिना बहिनिको स्वर अति मीठो छ
    शुभकामना छ। दुबैलाइ

  • @actara8772
    @actara8772 2 ปีที่แล้ว +3

    मनपर्ने कलाकार दाजु र रेजिना बहिनी यस्तै गित गाइरख्नु का हेर्ने लाई पनि भात न खायनी खायझै हुन्छ यस्तो गित ले

  • @ymurtibasyal9254
    @ymurtibasyal9254 ปีที่แล้ว +2

    सारै राम्रोसङग मिल्लायेर गाउनु भयो २ जानैले मन chhuyo🇳🇵

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 ปีที่แล้ว +2

    आहा कती मीठो गित ईन्द्र सर अनि रेजिना मेड्म म शुभ कामना छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว +2

    रेजिना बहिनिको स्वरलाई. हृदय देखि नै सलाम त्यसैमाथि आवाजका धनि इन्द्र दाइको साथ धेरै रमाइलो दोहोरि

  • @haripudasaini5719
    @haripudasaini5719 2 ปีที่แล้ว +7

    मलाई मन पर्ने वरिष्ठ गायक इन्द्र जी .सी.

  • @tikarambhattirai8752
    @tikarambhattirai8752 ปีที่แล้ว +4

    🙏🙏old is gold indra sir vs rejina sis ko parsutti

  • @narayansapkota1499
    @narayansapkota1499 ปีที่แล้ว +4

    हो यस्तै शब्द र शैली मा गाइयको गितहरुलाइ नेपाली लोक गित भनिन्छ ❤️❤️याहाहरुको गायकि ,शब्द चयन हरेक कुराको बयान गर्ने शब्द हरुको साच्चिकै अभाब भेटियो 🙏🙏

  • @gyanadhikari585
    @gyanadhikari585 ปีที่แล้ว +2

    अत्ति राम्रो स्वर र मार्मिक लोक दोहोरी।

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +5

    आहा अति नै मिठो आहा

  • @devhimal8804
    @devhimal8804 2 ปีที่แล้ว +3

    रेजिना जि को त्यो माया लाग्दो सुन्दर मुहार सङ्ग सङ्गै सालिनता सभ्य अनि उतिकै आवाज मा।मिठास साच्चिकै फिदा छु ..म ठुलो फ्यान पनि हु🌹🌹🌹🙏🙏🙏 उज्ज्वल भबिस्य को कामना गर्दछु.indra दाजी त गाउले नै hoisnxa ke comment गरु🙏🙏

  • @nanukalasapkota7628
    @nanukalasapkota7628 ปีที่แล้ว +2

    सारै राम्रो लाग्य पुरानो भाका

  • @himkunworbahadur5536
    @himkunworbahadur5536 ปีที่แล้ว +1

    अति सुंदर अति उत्तम छ पुरानो याद आउने

  • @chandrakanth3262
    @chandrakanth3262 ปีที่แล้ว +1

    अतिमिठाे सुनिराखम भैरहने दाेहाेरि बधाई छ दुबैजनालाई

  • @sudipdhungana1234
    @sudipdhungana1234 2 ปีที่แล้ว +4

    रेजिनाकाे फ्यान हु म तर अग्रज दाजु ईन्द्र दादा लाई सम्मान ।

  • @jaabchams8471
    @jaabchams8471 ปีที่แล้ว +4

    रेजिना चेलीको स्वर कति मिठो ♥️♥️💐💐

  • @puranpariyar4106
    @puranpariyar4106 2 ปีที่แล้ว +4

    आहा अत्यन्तै मिठो अनि उत्कृष्ट गित मेरा पुराना याद हरु ताजा भये ओल्ड इज गोल्ड भन्थे बुडा पुराना ले साचो कुरा होचा 😘😘😘😘😘😘😍😍😍😍

  • @bambahadur8044
    @bambahadur8044 ปีที่แล้ว +2

    अति मार्मिक गित आदरणीय दाजु इन्द्र जिसिको निकै पुरानो भाका जति सुनेनी कहिले नगाउने

  • @lilusulavprince5420
    @lilusulavprince5420 ปีที่แล้ว +3

    दुवैजनाको शब्द चयन र स्वर एकदमै उत्कृष्ट मिठो लाग्यो👏👏👏

  • @manbahadursunar2665
    @manbahadursunar2665 ปีที่แล้ว +1

    रेजिना परियार लाइ धन्यबाद छ

  • @rukumelibishal8812
    @rukumelibishal8812 ปีที่แล้ว +4

    रेजिना sisको स्वर र कला अदभूत छ।best of luck for all

  • @sanampun7508
    @sanampun7508 2 ปีที่แล้ว +6

    आहा कति मिथो दोहोरी गित मिल्छ भने दोर्सो भाग पनि यहि भाकामा चाहियो हजुर 🙏🙏😍

  • @chhantakarki258
    @chhantakarki258 ปีที่แล้ว +1

    सारैमिठाे साेवाेर दाजु काे सुन्दा निसारै आनादा आयाे

  • @premkc1787
    @premkc1787 ปีที่แล้ว +5

    धेरै पुरानो गित जति सुनो उति सुन्ना मन लाग्ने

  • @ahman8172
    @ahman8172 ปีที่แล้ว +2

    सबै कलाकारहरूले सिक्नु होला आदरणीय दाजु इन्द्र अनि रेजिना बहिनिले गाउनु भएको शब्द हरु साह्रै मन छोयो पहिले टेपमा खुब बजाए यो गीत!

  • @telbahadurharmel9357
    @telbahadurharmel9357 2 ปีที่แล้ว +3

    अाहा,अाज,ईन्द्र ,दाई,रेजिना,को,अाबाज,शब्द ,असाध्यै ,मन,परदछ,बधाई ,छ,होलतिमलाई

  • @rajchhetri9484
    @rajchhetri9484 ปีที่แล้ว +2

    Wow so nice song good luck all

  • @kamimahendrsosonice6192
    @kamimahendrsosonice6192 ปีที่แล้ว +1

    मलाइ मन पर्रि ( रजिना परियार ) सुनितामी परियार अनि सबिता परियार अनि सान्ति परियार

  • @umangsingbaral3328
    @umangsingbaral3328 ปีที่แล้ว +3

    दाजु ईन्द्र जि र रेजिना जि को अत्यन्तै सुमधुर स्वर ले भरीएको मलाई धेरै नै मन पर्ने भाका सुन्न पाइयो खुशी लागेउ अझै आरको भाग मा पनि सुन्न पाम

  • @rimusirpali1009
    @rimusirpali1009 ปีที่แล้ว +1

    Kada dohari xa.......🙏🙏💕💕

  • @ctadkl
    @ctadkl 2 ปีที่แล้ว +5

    गायक इन्द्र दाजु भएपछि दोहोरी टप 1 हुन्छ.,,,,,,

  • @rameshpariyar5900
    @rameshpariyar5900 2 ปีที่แล้ว +2

    aahaa

  • @kcniwas3236
    @kcniwas3236 2 ปีที่แล้ว +3

    आहा कति मिठो शब्द चयन अग्रज ईन्द्र दाई अनि सालिन अनि मिठो स्वरकी धनी गायिका रेजिनाजी लाई धेरै सम्मान

  • @yadavmuskanthapa7754
    @yadavmuskanthapa7754 2 ปีที่แล้ว +7

    धेरै पछी सब्य र भब्य गित सुन्न पाईयो सबैलाई धन्यवाद 🙏💕❤️🙏🙏

  • @himabarali4148
    @himabarali4148 2 ปีที่แล้ว +8

    धेरै दिन पछी सभ्य र भव्य गित सुन्न पाइयो।

  • @sharmaji3474
    @sharmaji3474 ปีที่แล้ว +3

    धेरै राम्रो गित गाउनु भो अब दियो कलश भन्ने गितमा पनि दोहोरी सुन्न पाइयोस् ।

  • @gangapun9731
    @gangapun9731 2 ปีที่แล้ว +2

    Sarai ramro dohori tq all team lai

  • @kumarkc8196
    @kumarkc8196 ปีที่แล้ว +1

    Awesome both of indra and rejina

  • @rekhaoli6522
    @rekhaoli6522 ปีที่แล้ว +1

    यो गित पाच पटक सुने तर मन मरेन अझै

  • @dhomdhom7996
    @dhomdhom7996 2 ปีที่แล้ว +5

    Sampurnama 🙏🙏🙏👌👌👌❤️❤️🌹🌹

  • @newomkumarmagaraccountomku984
    @newomkumarmagaraccountomku984 ปีที่แล้ว +1

    आहा कति मिठो दोहोरी जति सुने पनि दित नमर्ने

  • @kumar_skb
    @kumar_skb ปีที่แล้ว +2

    कति मीठो गित पुरानो भाका त्यसैमा रेजिना को सुमधुर आवाज ले झन मन छोयो

  • @purnab.c5248
    @purnab.c5248 ปีที่แล้ว +1

    दामी मनछुने दोहोरी

  • @krishnakarki2389
    @krishnakarki2389 2 ปีที่แล้ว +4

    आहा!एक दुई तुक्काले मन छोयो,पुरै गीत सुत्ने बेलामा आँखा चिम्म गरेर सुन्ने हो।

  • @yamprasad9453
    @yamprasad9453 2 ปีที่แล้ว +3

    आहा कति रमाइलो

  • @devbahadur8278
    @devbahadur8278 2 ปีที่แล้ว +4

    राजु र रेजिना जि को कहिले होला यो गित मा सुन्ने

  • @tikadarlami5315
    @tikadarlami5315 ปีที่แล้ว +1

    मन मुटुमा बसेको गित मध्ये 1 मा पर्छ मेरो मन मनै गुन्जाउदै हिडिरा हुन्छु जहिले

  • @madhusudhanpandeya2181
    @madhusudhanpandeya2181 2 ปีที่แล้ว +3

    उत्कृष्ट प्रस्तुति

  • @pujanthapa4426
    @pujanthapa4426 ปีที่แล้ว +1

    यो दोहोरी सुनेर सारा संसार नै भुलेँ मैले त

  • @amitsunar1497
    @amitsunar1497 11 หลายเดือนก่อน

    आहा कति मिठो गीत त्यसै माथि यो मिठो स्वर का हरु

  • @manojbudhamagar8430
    @manojbudhamagar8430 ปีที่แล้ว +4

    Wow heart touching live dohori geet💗💗💗💗💗💗❤️❤️❤️❤️❤️❤️

  • @binodnepali6519
    @binodnepali6519 2 ปีที่แล้ว +1

    गित भनेको यस्तो हुनु पर्छ आजको दिन मा मात्रै 10 चोटि हेरे तेहि पनि चित्त बुझेको छैन

  • @ganeshshrestha5342
    @ganeshshrestha5342 ปีที่แล้ว +1

    Indra gc sir lai solat ra rajina bahinilai maya aashirbat dherai paxi sunna paiyo sapha sundar dohoro.yastai geet pheri sunna payawas

  • @dipakale4861
    @dipakale4861 ปีที่แล้ว +2

    Sarai man xoyo

  • @parnitnplove
    @parnitnplove ปีที่แล้ว +2

    Nice song and voice

  • @gaihremobile8691
    @gaihremobile8691 2 ปีที่แล้ว +5

    दामि लाग्यो ल,, सम्पूर्ण टिम लाई नमस्कार,,,

  • @bikramtamang1005
    @bikramtamang1005 2 ปีที่แล้ว +2

    मेरो बिगत याद आयो।हिजो मेरो माया पनि येस्तै थ्यो।धेरै उकालि ओरालि धायो आज सङै छौ हामि।।।।।।

  • @kapilkunwar3902
    @kapilkunwar3902 ปีที่แล้ว +3

    अति उत्कृष्ट दुबै रेजिना अनि इन्द्र दादा हजुर हरुको धेरै सफलता को कामना

  • @minakunwar9631
    @minakunwar9631 2 ปีที่แล้ว +2

    सारै मीठो गित

  • @dbkc6532
    @dbkc6532 ปีที่แล้ว +1

    यस्तै यस्तै गित सुन्न मन लाग्छ किन होला

  • @sumanpariyar2378
    @sumanpariyar2378 2 ปีที่แล้ว +2

    राजु परियार र रेजिना शीत गायको सुनेर हेरने मन्छ यो भाका मा छिटो गर्नु पर्यो इन्द्र sir

  • @raazkaji
    @raazkaji ปีที่แล้ว +1

    sarai mitho geet

  • @shrijanaaryal6980
    @shrijanaaryal6980 ปีที่แล้ว +3

    🙏🙏🙏सम्मान छ पूरानो गायक इन्द्र जि सी दाजुलाई।

  • @nimshrish2092
    @nimshrish2092 ปีที่แล้ว

    गुल्मी पूर्तिघाट बाट🙏🙏🙏👌👌👌

  • @s0mnathpandey368
    @s0mnathpandey368 2 ปีที่แล้ว +4

    साह्रै राम्रो अनुशासित दोहोरि।सभ्य र भभ्य।

  • @dhanthapamagar7573
    @dhanthapamagar7573 2 ปีที่แล้ว +4

    अत्यन्तै मिठो गित मलाई मन पर्ने कलाकारहरु

  • @KcNeesha
    @KcNeesha 2 ปีที่แล้ว +1

    Rejina prati uchcha samman xaaa Kati mitho shabda Aahaa mitho bhaka sadhai mero fav bhaka kholi tareko

  • @rajkumarshrestha8395
    @rajkumarshrestha8395 ปีที่แล้ว +2

    अग्रज दाजु र रेजिना बैनिको अत्यान्तै मिठो गीत बनेको छ ।

  • @ashokkoirala9059
    @ashokkoirala9059 ปีที่แล้ว +1

    Rejina pariyar ko pahilo dohori sune ramro lagyo

  • @bhupalgurung4978
    @bhupalgurung4978 ปีที่แล้ว +1

    My best singer Rejina badaix xa dubai lai

  • @Sangitabhujel5
    @Sangitabhujel5 ปีที่แล้ว +2

    आहा कति मिठो लय र शब्द ले भरिपूर्ण लाइभ दोहोरी हेर्न र सुन्न पायौँ धरै खुशी लाग्यो धरै धरै धन्यवाद हजुर हरूसबैलाई 🙏🙏🙏🙏🙏

  • @namarajregmi2581
    @namarajregmi2581 ปีที่แล้ว

    म रेजिना बैनी को त फ्यान नाइ हो तेतिकै राम्रो ईन्द्र दाइ गाउनु भयो मिथो लायो

  • @bishnupariyar6725
    @bishnupariyar6725 2 ปีที่แล้ว +1

    Wow lok dohori Geet vaneko tw yasto po honi