Sab vanda pahila netra bhandari daju lai naman garn chahanxa uhako aawaj ma yeti mithas xa ki kurai nagarau tra dajuko gayan yatra kin paxadi pareko xa
यति राम्रो प्रतिभा भएको नेत्र दाइ कहाँ हुनुहुन्थ्यो आज सम्म उताउलो गाउने रात रात भाइरल हुन्छन् जो सगँ प्रतिभा हुन्छ उ ओझेलमा परेको हुन्छ 🙏🙏 अब नेत्र र सरिता सुनुवार आवाजमा गित सुन्न मन छ 🌹🌹
नेत्र सर र रेजिना बैनी को दोहोरी दमदार छ । दुबै को स्वार शब्द बेजोड छ । नेत्र सर अब लाइभ दोहोरी मा निरन्तरता दिनु होला अब को एपिसोट्मा सरिता सुनार सग गाउन अनुरोध गर्दछु। होल टिम लाई मेरो नमन।
आदरणीय अग्रज बहुप्रभाशाली नेत्र दाई प्रती हार्दिक साम्मान छ🙏🙏🙏🙏 यहाँ हो शब्द को बयान कसरी गरु 🤗🤗🤔🤔 अनि सुमधुर स्वरकी धनी शब्द को खानी मेरो आखाको नानी ❤️❤️💙💙❤️❤️ प्यारी साथी रेजिना यहालाई पनि सम्मान साथै धेरै माया दुबै जना को प्रगती को कामना 🙏🙏 मेरो मनमा लागेको कुरा यति राम्रो प्रतिभा शाली कलाकार को परिचय खुलाउन पर्यो र दर्शक हरुले पनि यस्तो पर्तिभा लाई माया गरिदुन पर्यो लोक सस्कृती मा बिकृती हटाउन पर्यो जय गीत जय संगीत जय लोक दोहोरी 🙏🙏
बिन्ती मुटु छोडिदे धड्कन ...आहा 🤘
नेत्र भण्डारी को शब्द र श्वर ले मुटु छोयो❤️
Sab vanda pahila netra bhandari daju lai naman garn chahanxa uhako aawaj ma yeti mithas xa ki kurai nagarau tra dajuko gayan yatra kin paxadi pareko xa
रेजीना जी जोगीकोभेेसैमा अती नै मार्मिक
भाका लय शब्द स्वार् सारै मनछूनी छ💘💛👌💝
सारै राम्रो दाेहरी सलाम छ दुबै जनाकाे प्ररतीभालाई।अझै प्ररगतीकाे शुभकामना।🙏🙏🙏
मार्मिक दोहोरी बधाई छ दुबै लाई
अब को भाग मा ए हावा जाउ ए बादल जाउ भन्ने भाका मा सुन्ने मन छ ।नेत्र सर र रेजिना मिस को ।
यो सबैको मन छुने मार्मिक दोहरी को जोडि बाट सबैलाइ हसाउने दोहरी पनि सुन्न मन लाग्यो मलाइ❤️❤️❤️
Sarai ramro geet yeti ramro gayak kata haraunu vayako NETRA JI
यति राम्रो प्रतिभा भएको नेत्र दाइ कहाँ हुनुहुन्थ्यो आज सम्म उताउलो गाउने रात रात भाइरल हुन्छन् जो सगँ प्रतिभा हुन्छ उ ओझेलमा परेको हुन्छ 🙏🙏 अब नेत्र र सरिता सुनुवार आवाजमा गित सुन्न मन छ 🌹🌹
0
bidesh tira hunuhunthyo hola jasto lagxa . uhako tik tok ma apile dekhi nai herne garthe ramro lagxa .
यति मिठो स्वरको धनी हरु बधाई छ दुबै जनालाई सलाम
कति मिठो सब्द सफलताको शुभकामना सम्पूर्णमा
याे गित अत्यन्तै मार्मिक बनेको छ र पुर्ण न्याय गरेर दाेहारी गाउनु भयो धेरै धेरै धन्यवाद छ।कुलेन्द्र जि लाई चिनेको मैले यही गित बाट ।
नेत्र सर र रेजिना बैनी को दोहोरी दमदार छ । दुबै को स्वार शब्द बेजोड छ । नेत्र सर अब लाइभ दोहोरी मा निरन्तरता दिनु होला अब को एपिसोट्मा सरिता सुनार सग गाउन अनुरोध गर्दछु। होल टिम लाई मेरो नमन।
Baini Regina lea dherai ramro geet gaunu bhako maa dherai dherai maya ani aaja dherai pragati ko suvakamana xa
२ जना नै राम्रो शब्द मन छुने गाउने कलाकार बहुत राम्रो
MUNA😭😭😭😭❤❤💘💘💖💔💟💗💞💓💕💕🙏
यो दाइ को त फ्यान भाको
अत्यन्तै सुन्दर प्रस्तुति शुभकामना छ सम्मान छ अग्रज प्रति 🙏
लौन नेत्र सर र निसा रनपाल को दोहोरी ल्याउनू पर्यो
सारै मन छोयो दुबै जाना बधाई छ
सारै मार्मिक दोहोरी दुबै जाना बधाई छ
नेत्र दाइ को मुटु फुट्ने मार्मिक शब्द हरु बयान गर्नेै नसकिने 😢😢
All the best दाइ लाई👍️👍️🙏🙏❤️❤️❤️❤️
Xxxx
हरेक शब्दले शरिरमा काडा उमारो 😥😥
Nice❤❤❤ Natra..sir
अाहा मेरी दिज्जुकाे स्वर साह्रै मिठाे
नमस्कार म साउदि अरब बाट हेर्दैछु गित सारै रामराे लागाे अासध्य मार्मिक छ तर कलाकार काे परिचय चै अबस्य दिनु पर्छ जय गित जय सँङगित🙏🙏❤️
कला र गलाका धनी नेत्र र रेजिना
💕💕💕💕
।यस्ता यस्ता ।सबदले।सारै।मनछुनछ।तर।धेरै।गितहरु।सुनछु।।धेरै धेरै ।धनेबाद।हजुरहरुला
Netra sir ko sor Kati mitho rahixa
नेत्र सर संग निशा रनपाल प्लिज🙏🙏🙏🙏🙏🙏🙏🙏अबको भागमा
,*
इ
Yes u r right
अब नेत्र र सरिता सुनुवार आवाजमा गित सुन्न मन छ 🌹🌹
अब भाइरल हुने पालो नेत्र सर को
जति सुनेनी नपुगने दोहोरी आहाँनी♥️♥️♥️👌👌😘😘
आह कति राम्रो साङ्गितिक जोडि हजुर हरुको वाह शब्द 👍️👍️🙏🙏🙏🌷🌷🌷
रिजेनाको स्वर मिठो
नेत्र दाइ को हरेक दोहोरी म कति मार्मिकता पाउछु हजुर हरु को प्रस्तुती सारै राम्रो छ ❤❤❤❤
Netra sir ko interviw herna man xa . lok geet ko saatha ma .
सारै मन पर्यो यो गित त वहो 👌👌👌👌👌
Netra dai ko aba ramro din aaya jasto xa nice song
धेरै राम्रो लाग्यो दोहोरि
राम्रा हरु मध्येको अझै राम्रो प्रस्तुति । शुभकामना सबै सबै मा 🙏🙏🙏
कति राम्रो परसतुती मनै रुवानी
Very good beautiful nice jobas team thanks somach 🙏
Sarai ramro marmik X thank you rejina dd n netra da
Wow yo ho ni netra dai kala vanako voice chai ho k dai ko
आदरणीय अग्रज बहुप्रभाशाली नेत्र दाई प्रती हार्दिक साम्मान छ🙏🙏🙏🙏
यहाँ हो शब्द को बयान कसरी गरु 🤗🤗🤔🤔
अनि सुमधुर स्वरकी धनी शब्द को खानी मेरो आखाको नानी ❤️❤️💙💙❤️❤️
प्यारी साथी रेजिना यहालाई पनि सम्मान साथै धेरै माया दुबै जना को प्रगती को कामना 🙏🙏
मेरो मनमा लागेको कुरा यति राम्रो प्रतिभा शाली कलाकार को परिचय खुलाउन पर्यो र दर्शक हरुले पनि यस्तो पर्तिभा लाई माया गरिदुन पर्यो लोक सस्कृती मा बिकृती हटाउन पर्यो जय गीत जय संगीत जय लोक दोहोरी 🙏🙏
नेत्र सरको गितको शब्दले त मुटुनै फुटायो
नमस्कार सबै जानालाइ कस्तो मुटु छिया छिया हुनि गरेर गाउनु भायो रेजिना दिदी अनि नेत्र दाइ हजुर दुबै जानालाइ उच्च समान छ है मेरो तर्फ बाट
Aaha manai chhune sabda ani swor ma kati mitho
अाहा कता थिएहाेलान अहिले सम्मा सारै मिठाे स्वार गित 💃💃💃💃
Great Dherai ramro ra khushi lagyo
साह्रै राम्रो गीत
मत सुन्नै सकिन शब्द शब्द ले आखाबाट आँसु आयो😢😢😢😢😢
सारै मीठो छ मन छुने❤❤❤❤❤❤
नेत्र भन्डारी र अस्मिता डल्लाकोटी को यो मार्मिक सन्देस बोलको गितमा दोहोरी आउनु परो 🙏🙏🙏🙏
भाबुक उत्कृष्ट मन ❤😂🎉😢😮छूने गित बधाई छ धन्यवाद ❤😂🎉
beautiful dohori keep it up
आहा कति रमाइलो गित 🙏🙏🍎🍎🍒🍏🌹🌹
बहराइन बाट हेर्दै छु मैले कुनै सब्दै भेटिन बयान गर्न
Aaha aajako dohari Kati ramailo ❤️
Sarai Marmek 😢 netra sir Ra rejina Lai Suva kamana 🎤
आहा अति मार्मिक
Dherai ramro dubai janako ! Man mutu chhune shabda ko bhandar ta khali nai dekhdina !
अाहा कति राम्राे गित
कठै दाइ हजुरको गित हेर्छु मन मनले कता जाउ के गरौ जस्तो हुन्छ😢😢😢
Sarai manai xoyo gitko harek sabdale💞💞💞💞💞💞
आहा❤❤❤❤
वो कत्ती मीठो स्वार अनी सब्द हरु जत्ती सुने नी सुनौ सुनौ लाग्ने
Kala vaneko yesta lai ho saraii ramro lagyo
wow kati marmir ekdam rarmro chha
Netra dada omg so good 🙏🙏🙏
Kati marmik shabda mutu naii futla jasto hune ❤❤❤❤❤❤❤❤
राम्राे छ
एक दम मस्त छह गीत सही छह जोडी लाई बधाई छह गुड वीडियो गुड टिम टिम लाई बधाई छह
Netraji ko swor lai salute xa
नेत्र दाइ र पुर्नकला दिदि p..
Huart touching song good luck both side
Ramro xa ❤😂 dilxhya marot
यो गित सुनेर आँखा बाट आशु झरे 😢😢😢😢
Sarai ramro dhohori
आहा कस्तो मार्मिक शब्द दुबैजनाको ❤️👏👏👏👏
Dherai ramro chh dohori hjr
गुड दामिछ गित
Netra sir ko sabdale aakha rasayo🙏🙏 ❤️❤️❤️
Wow wow nice song didi ❤️🙏❣️❣️🙏🙏❣️❣️❣️❣️
Dhami. Git. 👌👌👌👌👌👌👌👌
नेत्र दाजु को शब्द ले भाबुक नै बनाउछ असाध्यै मन पर्यो यो जोडि को गित अब (बरु दिन बिताउला साथी बनेर ) भन्ने भाका मा सुन्न मन लाग्यो
Sarai ramro
Netra ji ko Dami Lagyo vocal ❤❤Love it
molai sarai man paryo yo git
Sarai man ra mutu chhuni git yesto po lokdohori
Very♥️ NIIIIIIIIIIIIIIIIIIIIIIIIIIICE ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️ song hjr🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Heart touching song❤❤❤❤❤❤❤
❤🎉😊😅😮😂राम्रो गित
Aaha Kati sweet
Rijina pariyar diju ❤❤❤❤❤ super ❤❤❤❤
मिठो शब्द चयन
साहृइ मन छुने गीत
Best of luck
Very nice song. Thanks
मलाइ धेरै मन पर्ने गीत
woow kati mitho sabda
Wiw jay geet jay san geet🙏🙏🙏💕💕😍😍⛳️🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕🙏🙏
Supper hit song