सुमधुर आवाजकी धनी पाल्पाली चेली गायिका #मायाँ_दर्नाल बहिनीको आवाज जति प्रशंसा गरे पनि कमै छन् उनको गलालाई सके सम्म अवसर दिनु होला साच्चिकै प्रतिभाशाली रहेछन् ।
नमस्कार म लोक सञ्चारकर्मी गणेश बियोग नेपाली लोक सङ्गितले पछिल्लो समययता निक्कै मिठा भाकाहरु पस्किदै सबैको मन जितेको छ गित ले सफलता पाओस शुभकामना अमित जि
आहा हिर्दय विदारक गीत यो गीत ले सारै भावुक बनायो गीत को हरेक सब्द गहकिला छन् .गायिकाको voice अति मीठो लाग्यो अनि अमित दाई को हरेक गीत हरु प्राय यस्तै मार्मिक हुन्छन् अति मन पर्छ अमित दाईको भ्वाइस अनि music.सफलता को शुभकामना सम्पूर्ण टीम लाई.
✍️माया जि को स्वर निकै राम्रो छ तर बिष्णु माझी दिदीको स्वरसँग चै तुलना गर्नु हुदैन थियो ,,,?? बिष्णु माझी दिदि को झल्को कसैले मेटाउन सक्दैन ,,,??? जय गीत जय संगीत 🙏🙏
कत्ति सुमधुर स्वरका धनि बाई बहिनिको ? बहिनि लाई त केहि समय अगाडि मात्र ईन्द्रेणिमा देखेको अति मिठो स्वर बधाई छ सम्पुर्ण टिम लाई एत्ति मिठो गित सृजना को लागि
🙏सबैले माया गरिदिनुहोला। जय गित जय संगीत
अमित जि यो त गलत हो अरु को फोटो त्यसरी प्रयोग गर्न त पाइन्न नि तपाईं लाई आफ्नै सृजना को बिश्वास छैन अनि आसा चाहिँ के को गर्नु हुन्छ ।
@@prakashshrestha7375 kin biswas hunna ra uhalai aafno sirjanako uhaka kati git hit xan thaha hola ni??
@@prakashshrestha7375 चवचच k!bh\b\l\b
@@prakashshrestha7375 *"**
K@@prakashshrestha7375k8kok8klo8loo8o8k8 8o8llllk87kl8lk8o8in k8ol788
आहा!!!गीत भने को यस्तो पो हुनु पर्छ।।।
साहरै मन पर्यो।।।शब्द, संगीत पनी उस्तै मिठो छ।। मलाई त अमित बाबु रोका को आवाज साहरै मन पर्छ।।।
धन्यवाद है 😍😍🙏🙏❤️❤️
बयान गर्ने कुनै शब्द छैन शब्द उस्तै लय उतिकै मीठो स्वरको त झनै के कुरा गरम र , सबै टिमलाई धेरै धेरै धेरै धन्यबाद , साह्रै मन छोयो
होनि म पनि रोयको गित सुनेर
साच्चिकै कोइली को स्वर छ। दिदी को बिष्णु माझी को अर्को रुप😘😘😘मैले शेर गरिसके सबैले पुर्याउ सबै नेपालीको माझ😍😍
धन्यवाद है हजुरलाई ❤️❤️
बिस्नु माझी को जस्तो स्यार भऐका गाईका न अैले छन न भबिस्यामा आउने छन जो पायो उसैलाई अग्राज कलाकार सँग दाजेको अल्लि सुहाऐनाकि
किनै मिठाे अनि समय सान्दर्भिक शब्दहरु ।
बधाई छ अमित सर
धन्यबाद हजुर😍🙏
10/15 चोटि यो गीत हेर्ने जति यता हजिर हुनुहोस् ।भाइ बहिनिलाई हार्दिक बधाई तथा सफलताको धेरै धेरै सुभकामना🎖️🎖️🎖️(कतार बाट )
Kati manxune marmik geetma video recording garnuvako Maya darnal Ra Amit babuko yo geet suner
bar bari Aashu jharyo mero ta salutex Dubai jantalai !
tq hjr lai
सुमधुर आवाजकी धनी पाल्पाली चेली गायिका #मायाँ_दर्नाल बहिनीको आवाज जति प्रशंसा गरे पनि कमै छन् उनको गलालाई सके सम्म अवसर दिनु होला साच्चिकै प्रतिभाशाली रहेछन् ।
धन्यबाद हजुर😍🙏
Kati dami git ho kya sor pani utikai mithho dubai janako❤❤
नमस्कार म लोक सञ्चारकर्मी गणेश बियोग नेपाली लोक सङ्गितले पछिल्लो समययता निक्कै मिठा भाकाहरु पस्किदै सबैको मन जितेको छ गित ले सफलता पाओस शुभकामना अमित जि
Thanku
🤗🤗🤗Wawa badhaix amit sir
कैहिलै न भूल ने गरि मनांत्रमा माँ यो सोर र संगीत बसे जस्तो लाग्यो हैइ सबै टिम लाई धन्यवाद छ है
Yo geet sunera aasu thamnai sakina mails😭😭😢😢😭😭
आहा❤️❤️अति उत्कृष्ट अति मार्निक मिठो आवाज मा मिठो गीत बधाइ सम्पुर्ण टीम प्रती नमन्🙏
आहा हिर्दय विदारक गीत यो गीत ले सारै भावुक बनायो गीत को हरेक सब्द गहकिला छन् .गायिकाको voice अति मीठो लाग्यो अनि अमित दाई को हरेक गीत हरु प्राय यस्तै मार्मिक हुन्छन् अति मन पर्छ अमित दाईको भ्वाइस अनि music.सफलता को शुभकामना सम्पूर्ण टीम लाई.
धन्यवाद भाइ 😍😍😍❤️❤️❤️❤️
Wawo akdamai man xune git yo gita suner jibanma pahilo palt yati dherai roya ma 😍😍😍😍😍😍safaltako dherai dherai suvakamana sampurn timlai
Aahaa maya ji kati ramro sor aru git pani sunn paiyo sa maya ji bdhai xa💓❤️❤️❤️🙏🙏🙏🙏👌👌👌
Katimitho sabda ustai sumadhur aawaj 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Man paryo 👏👏👏👏❤️❤️❤️
माया बहिनी को शुमधुर स्वोर उत्कृष्ट गीत सफलताको शुभकामना 😍😍😍😍😍😍😍😍🌺🌺🌺
धन्यवाद है हजुरलाई ❤️❤️
पहिलो टुक्का नै पुरा हुन नपाउंदै मन छोयो गीतको लय अनि बोलले ❣️ एकदमै सफलता पावस शुभकामना lll💐
धन्यवाद 😍😍😍
आहा निकै मिठो गित!
हेर्दा हेर्दै आँसु बगेको पत्तै भएन!
बहिनीको स्वर अति मिठो !
सम्पुर्ण टिमलाइ बधाई छ!
धन्यबाद हजुर😍🙏
Waaaa 🤗🤗🤗🤗
सारै मार्मिक गित गाउनुभयो मनै छोयो!! सम्पुर्ण टिमसाइ शफलताको शुभकामना🙏❤️❤️❤️
धन्यबाद हजुर😍🙏
आहा कति मार्मिक सब्दहरु अनि स-मधुर स्वरले त झनै दिलै छाेयाे बधाई छ सम्पुर्ण टिमलाई🎉🎈🎊
धन्यवाद है
✍️माया जि को स्वर निकै राम्रो छ तर बिष्णु माझी दिदीको स्वरसँग चै तुलना गर्नु हुदैन थियो ,,,?? बिष्णु माझी दिदि को झल्को कसैले मेटाउन सक्दैन ,,,??? जय गीत जय संगीत 🙏🙏
👌👌👌
कति खेर आँखा😭 बाटा आँसु खसेऊ थाहानै पाएन कति सुमधुर छ उस्तै मिठो लय शब्द छ माया दिदि हार्दिक बधाई तथा सफलताको शुभकामना छ ❤️❣️🥀👌
धन्यबाद है हजुरलाइ 😍🙏
सेम भयछ मेरो नि अासु 😭😭रोकियन सायद अाफ्लाई मेल खायर होलानि धेरै धेरै धन्यवाद छ सबै टिमलाई
कति खेर अाखा बाट असु खसाे थाहै भयन कति सुमधुर छ उतिकैमिठाे सिर्जना अनि लय र शब्द छ याे गितमा
धन्यवाद
मन छुने लय,शब्द अनि स्वार ।अमित बाबू काे हरेक गित मन छुने हुन्छ ।सफलताको शुभकामना
Thanku so muchh❤️❤️
यो मीठो प्रतिक्रियाको लागि आभारि छु।
ekdam
Wow kya baat he sangitik safaltako suvakamana 🙏🏼🙏🏼❤️❤️
कति मिठो जादुमए आवाज हो
हो ।गित सुन्दा सुन्दै आखा रसाएको पतै भएन
धन्यबाद हजुर 😍🙏
निकै मार्मिक शब्द लय माया दर्नाल को आवाज सुन्दा बिष्णु माझी दिदिको याद आयो वाउ निकै कर्णपृय आवाज रहेछ सफलताको सुभकामना सम्पुर्ण टिम लाई
धन्यबाद हजुर🙏
वाह!अमित जि
मर्मस्पर्शी गित ।सफलताको सुभकामना छ
धन्यवाद हजुर्❤️❤️
मांया दर्लान बहिनिको स्वार धेरै मीठो लाग्यो बहिनी लाई सफलताको शुभकामना
धन्यबाद हजुर😍
आहा धेरै राम्रो छ गित मलाई मन परेयोउ अमित जी तपाइँ हरु दुबई जना लाईइ बधाई छ है यो बहिनी आवाज सुलित गर्छु
धन्यवाद है हजुरलाई ❤️❤️
याेगित त टेड्रिङमाअाउनुपरने यतिमारमिकछ जिबनतकाहानिमाबनेकाेछ हटटचिङ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷
दुई हप्ता देखि युटुब ट्रेन्डिङ मै छ त?
राम्रो प्रतिभा छ म गित सुनेर टिप्पणी गर्छू
खाडि
Kti mitho geet,, Maya bahiniko mitho voice 👍👏lay,sabd Pani saharai man paryo ❤️all the best to all team
धन्यवाद है हजुरलाई ❤️❤️
Dherai man choyo yo geet le
साच्चिकै माया जि को आवाज सुमधुर छ उस्तै मीठो लय शब्द अमित सर हार्दिक बधाई तथा सफलताको शुभकामना
धन्यवाद है हजुरलाई ❤️❤️
@@AmitBabuRokaya प
लोलल प ले लोएलपी
@@AmitBabuRokaya q11a
Aago aago
@@AmitBabuRokaya tt tt f
नमस्कार है 🙏🙏🙏कता कता बिष्णु माझिको आवाज झल्कियो | New Lok Dohori Prakher Runchheu Re| Maya Darnal & Amit Babu Rokaya 2078
😍😍😍😍😍
😭😭😭😭😭😭
अाहा कति राम राेहाे साेर ब ईनिकाेध नेबा दछ
वाउ कति मार्निक गित बधाईछ है सबै तिमलाई
धन्यवाद है हजुरलाई ❤️❤️
Jharkhand se brother my. Bahut Sundar gana. 🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
सार्है मर्मस्पर्शी गीत मन पर्यो, शुभकामना मन छुने गीतको लागि हजुरहरूलाई
Tq
yo git trending aaunu parxa.
आहा अत्यन्तै मार्किक गित धन्यवाद सम्पुर्ण टिमलाई मन मस्तिक नै छोयो मेरो त😍😍
Maya bahini ko sachaikai sumudhur sor ani bishnu majhi dd ko jhalko aauxa. Safalta ko Suvakamana 😍😍
मैले धेरै पटक हेरिएको गित साचिक्कै मर्मस्पर्शी छ अझै हाम्रो पाल्पाली चेली माया दर्नाल र अमित सरको स्वरमा त जादु नै छ!
धन्यबाद हजुर 😍🙏
See yyiiiijiijiiuujij
आहा अति मिठो गित संगै यो बहिनी को आवाज कति मिठो अति मन छोयो मेरो जिन्दगी सङ्गै मेल खायो 😘😘😘😘😘😘😭😭😭😭😭😭😭
Thanku so muchh
@@AmitBabuRokaya ¹
मेराे पनि जीवन मा मेल खाछ🙏🙏😢😢
अति नै मन पर्यो ।
Tq
माया बैनि र अमित भाई प्रति हार्दिक बधाई छ
सारहि मन छुने गित
हाल:- यु य ई , दुबई ।
tq hjrlai😍😍😍
सारै मार्मिक शब्द यसरी सत्यको पक्क्ष्यमा गितको शब्द लेख्नु सलाम छ भाई हजुरलाई जय रबिसर 🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵
अतिनै मार्मिक शब्द अनी लय सारै मन छोयो।सफलताको शुभकामना🙏🏻🙏🏻🙏🏻🥰🥰🥰
धन्यवाद है हजुरलाई ❤️❤️
धन्थबाद हजुर
Aaha kati mitho Sarai ramro xa
अति मार्मिक मेरो त मन छोयो सुभ कामना छ सम्पुर्ण लाइ❤️❤️❤️❤️
Tq hjr lai
@@AmitBabuRokaya by Co me
wow.... सम्पुर्ण टिमलाई बधाई छ।
धन्यवाद है हजुरलाई ❤️❤️
आहा कति मिठो स्वर बहिनी को शुभकामना छ ❤️❤️ । हरि अर्याल लन्डन बाट 🇳🇵🇬🇧
Tq
Oo nic song but I didn't understand but like it song!
Saree ramro xa
Sarai ramro awaj raexa maya baini..ko..safaltakk suvakamana..
सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🌹🌹🌹🌹🌹🌹🌹
Tq
शुभ कामना छ
स्वर राम्रो छ!त्र बिश्नु माझी संग नदाजेकै राम्रो!!यहि गित बिष्णु माझिको आवाज गित्को रौनक अर्कै हुनिथियो!!🙏🙏🙏
P
😭😭😭😭😭😭😭😭😭😭😭💔💔
Pllllllollllloll
उज्ज्वल भबिस्यकाे शुभकामना भाइ बैनिलाइ
मार्मिक गित बधाई सबै टिमलाई touching song🎶👏
Aaha kati Marmik geet..Mana katakka khayera chiso bhayo...strong voice.duwai janalai Sangetik yaatrako lakhau karodau Suvakamana 🙏🙏🙏❤❤❤
अति नै राम्रो गित । सफलताको शुभकामना ।
धन्यबाद हजुर😍🙏
@@mayadarnal7284 22p
आहा २१ तोप को सलामी सबै टिम लाई मन छोयो 🌹🌹🌹🌹🌹👌👌👌😘😘😘👍️
wow 👌👌👌दामि छ गित 👍️👍️👍️
धन्यवाद है हजुरलाई ❤️❤️
Wow Sarai man xoyo
कत्ति सुमधुर स्वरका धनि बाई बहिनिको ? बहिनि लाई त केहि समय अगाडि मात्र ईन्द्रेणिमा देखेको अति मिठो स्वर बधाई छ सम्पुर्ण टिम लाई एत्ति मिठो गित सृजना को लागि
धन्यवाद
Aaha kati ramro geet ❤️💓💓💓💓
आहा कति राम्रो छ है हजुर हरुको प्रतिभा मन पर्यो सार्है बधाई छ यो गितको आल युनिट लाइ
अतिनै ऊत्कृस्ट। अतिनै मार्मीक।
धन्यवाद है हजुरलाई ❤️❤️
सारे मन छुने गित ❤🎉🎉🎉
आहा निकै मिठो गीत अति राम्रो छ बधाई सम्पूर्ण टिमलाई सफलताको शुभकामना
धन्यवाद है हजुरलाई ❤️❤️
@@AmitBabuRokaya l
नचल्न सकेका कलाकार अमित बाबू सारै दुख लाग्छ किन होला? गित त प्राय राम्रो मार्मिक हुन्छ तपाईको यो गित धेरै चोटि हेरियो आँसु नै आयो😭😭😭
Nice🎎😭😭😭
आहा! राम्रो लाग्यो, सफलता को शुभकामना , नयाँ वर्ष को पनि बधाई सम्पुर्ण लाई 💖💐👍️🙏
धन्यबाद हजुर 😍
@@mayadarnal7284 ,🌷💕
Maya baini hjr ko git dherai ramro xa ❣️❣️❣️❣️❣️
आहा कति मिठो गीत, सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏
धन्यवाद
माया जि तिम्रो साथ बाट छुटिने मनत काहा थियोत बाधेता र परिथिति ले गरदा छुटिनु परदो रहेछ त धेरै धेरै बधाई छ 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
अति मिठो अनि मार्मिक गित माया सफल्ताको धेरै धेरै सुभ कामना है
th-cam.com/video/kyWfci7pZRw/w-d-xo.html
आहा सारै राम्रो गित❤️❤️
Badai xa maya di dammi xa hajurko aawoj
Tq
Badhaii chha amit babu vhae
अति राम्रो सुभकामना बहिनी लगायत सम्पुर्ण टिमलाई
धन्यबाद हजुर
निकै राम्रो मनै छोयो सफलता को शुभ कामना 🙏🙏🙏🙏
धन्यबाद हजुर😍
कति राम्रो शब्द स्बार मिठो छ मन छुने शब्द स्बर बधाई छ हजुरु हरु सम्पूर्ण टिम लाई 💐💐💐💐💐💐💐💐💐💐💐💐
Thanku
आहा अति नै मिठो गीत सफलता को शुभकामना छ सम्पुर्ण तिम लाइ
He k7of 7
❤️
@@AmitBabuRokaya myadrnaltimroktiramrogitgayukhubdimapsoramrox
धेरै राम्रो छ गित संगै अभिव्यक्त
धन्यबाद हजुर
कति मिथो सोर मेरो तर्फ बात सम्पुर्न मा नमस्कार
धन्यवाद
अति राम्रो छ स्वर माया बैनिको
अति नै मार्मिक मन छुने गीत्👍️👍️👍️👍️
Tq
मन छुने गीत।। सफलताको कामना
धेरै राम्रो र धेरै मोठोछ गित सुमधुरसोरकि धनि माया लगायात समपुणन टिमलाई सलामछ
अतिनै मन छुने शब्द संगीत जति सुनेनी नथाक्ने सफल्ता को सुभकामना छ सबै टिम लाई ।
धन्यवाद है हजुर ❤️❤️❤️
धेरै मिठो गीत सफलताको सुभकामना टीम लाई
धेरै मिठो मर्मस्पर्शी गीत सारै मन पर्यो
धन्यवाद है हजुरलाई ❤️❤️
गीत अतिनै मार्मिक छ बधाई छ सम्पूर्ण तिम लाई विशेष अमित बाबु लाइ
Best of luck with your singing life and congratulations 👏👏 maya you are lukki woman!🌹🌹🌹
धन्यवाद है
खोई के कमेन्ट गरु मौन छु😭😭😭😭ल बधाई छ सम्पूर्ण टिमलाई गितले धेरै मन रोयो🙏🙏🙏😭😭😭😭😭😭