इब्सुले अंगालोमा बेर्छु भने पछि सुप्रिम लाजले भुतुक्क //New Live Dohori Suprim Malla VS Ibsu Sanjyal
ฝัง
- เผยแพร่เมื่อ 17 ก.ค. 2023
- इब्सुले अंगालोमा बेर्छु भने पछि सुप्रिम लाजले भुतुक्क //New Live Dohori Suprim Malla VS Ibsu Sanjyal
Babu Lawasur Digital Present's
--------------------------------------------------------------------------
Lead Male Singer
🎤Suprim Malla Thakuri
Lead Female Singer
🎤Ibsu Sanjyal
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Hikmat Shai
🎤Prabhu Raj Pandey
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Kanchan Magar
🎤Sarita Sunar
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : SK Thado Rai
♬Keyboard :Kapil R.k Magar
♬Flute : Mohon Gorkhali
♬Dholok:khem Rana Magar
♬ Madal :Ghaman Rana,Luk Man Gharti
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥Tilak Raj Panday
🎥Madan Raj Pandey
🎥Rajan Sing
Audio/Video
♬Dur Darpan 9851151230
-----------------------------------------------------------------------------------
#suprimmallathakuri
#ibsusanjyal
@SupremeMalla
#newlivedohori2079
©Babu Lawasur Digital
Anamnagar, Kathmandu
यस च्यानल Babu Lawasur Digital मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - บันเทิง
ईब्सु को पहिलो दोहोरी सुनेको हुँ मैले निकै मार्मिक शब्द प्रयोग गरेको सुने निकै राम्रो लाग्यो दुबै जनालाई बधाई छ 🎉🎉🎉🎉🎉🎉।
बहिनीको voice ,शब्द र मुस्कानको बयान गर्ने शब्द नै छैन ।सपलताको शुभकामना बुनु ❤❤
आहा सुप्रीम भाइ/इब्सु बहिनी लाई सागितिक भबिस्य को शुभकामना ।साह्रै राम्रो प्रस्तुति ।
सुप्रीम मल्ल संग गित गाउन कालिकोटबाट आयकि इब्सुको उधुम रमाइलो दोहोरी
केटाले हार्याे😂😂😂😂
L0l@@A-Xd4
अहिले भर्खरै बाल गायिका ibsu र सुप्रीम मल्लको सुमधुर स्वरमा गाउनु भएको गीत सुन्दा आनन्द आयो
बधाई सङ्गै सफलताको शुभकामना ibsu &suprim
नया क्यानल रहेछ,यति राम्रो गित भ्युज गको छैन,नानी बाबुलाइ धेरै धेरै शुभकामना 🎤🎤🎤🎤
आहा कति सुन्दर मान्छे अनि सुन्दर प्रतिभा, भबिस्य मा अझै निखारता र तिखारता आओस् शुभकामना 🙏❣️
😊😊lo
बहुत sweet छ । शुभकामना छ याे जाेडीलाई ।
यो दोहोरी जति सुने पनि अघाउन सकिएन तर सुपृमले बिच बिचमा हाँस्नाले अलि खल्लो भएको जस्तो लाग्यो । ल दुबै कलकारलाई अझैँ सफलताको शुभकामना
बाबु नानीलाइ धेरै धेरै धन्यवाद छ,उमेर सानो तर शब्द कती उत्कृष्ट होके छक्कै परियो,स्वार शब्दमा केहीमा कम छैना जती तारीफ गरेपनि कमी छ,फेरीपनी सबैलाइ धन्यवाद छ।
धेरै राम्रो गित दोहोरी
स्वरको धनी सुप्रीम बाबुलाइ धेरै शुभकामना
Wow wow मेरो बैनी । धेरै धेरै बधाई छ सानी❤️❤️❤️❤️ईब्सु💗
यो गीत गाउने प्रिय इबसु मलाई मन् पर्यो मलाई सँग बिहे गर्छौ त
I love you inwardly ❤❤❤
उत्कृष्ट दोहोरी शब्द चयन दुबै जाना को झन मनै लोभ्याउने मखमली आवाज सांगीतिक आकाश मा अजम्वरी स्थान ओगटेने पक्का छ हार्दिक बधाई तथा शुभकामना ❣️❣️🌹🌹
आहा कति मिठो स्वर बहिनी र सुप्रीम मल्ल बाबुको बधाई छ यो जोडीलाई
बाल गायक सुप्रीम मल्ल & नब
युवती गायिका बैनी लाई सफलता को शुभकामना छ ❤
मेरो सानो प्रयास वावु सुप्रिम सग अवसरका लाइ धन्यबाद सम्पुर्ण टिम लाइ ❤❤
Super duper congratulations 🎊🎈 ❤❤❤
❤❤❤
Ramro xa ekdam ❤❤❤
धेरै राम्रो छ !
❤❤❤❤❤
गजब छ ।। बधाई छ सम्पुर्ण टिमलाई 💝❤️
धेरै मिठो गाउनु भयो दुबै जनाले शुभकामाना छ🎉🎉
धेरै धेरै रामो Babu nanu ko soro❤❤❤❤❤❤❤❤❤❤❤
❤नानु को कुनै खोट लाउने ठाउ छैन सुनमा सुगन्ध सबै राम्रो❤
राम्रो छ बाबु को लोक दोहोरी बधाई छ् दुबै जना लाई
नया प्रतिभा इब्सु नानुको अति राम्रो कला छ यत्ति सानो उमेरमापनि दोहोरी गाउन अब्ल छन ## निर्जला गुरुङलाइ पछि पार्दै आयन ल है भबिस्यबाणी राम्रो छ ल
कति राम्रो voice दुबै जना को best of luck ❤
Wow 🤩 so sweet voice both of you 😘💕keep it up
अाहा साना बाबु नानीको कति राम्रो दोहोरी स्वर उस्तै राम्रो दुवै जनालाई भविष्यमा थप सफलताको शुभकामना छ
कला अनि गलाका धनि हाम्रो सुदुरपश्चिमका गहना सुपृम मल्ल जुन बालगाएकका नामले परिचीत बाबु उहाँका बुवाको गाएक बन्ने सपना तुहिएर गएको थियो तर बुवाको सपना छोराले पुरा गरिदिएका छन । आगामी दिनको प्रगतिको कामना गर्दै कला र गलाको चर्चा युगौयुगसम्म चुलिरहोस सुपृम बाबु 💘💘💘🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
धेरै मीठो big fan suprim malla thakuree babu❤❤❤
स्वर कति मिठो छ बहिनी को ❤❤ सम्मान गर्नु पर्छ दुबै लाई 🇳🇵
दुबै जाना को असाध्य मिठो सोर छ, and miss very much puja devkota bahini❤❤❤❤
सुप्रीम र इबसु दुईको दोहोरी गीत अति सुन्दर मनमोहक बनायो !
❤best of luck !!!
सारै राम्रो लाग्यो समधुर आवाज यी नानी बाबु को यी नानी बाबु हरुलाई सफल्ता को शुभकामना
हाम्रो देश को गहन उज्वाल भबिस्य को शुभकामना भाइ बैनी लाई
उत्कृष्ट दोहोरी बधाइ छ दुबै जना लाई ।
नानी को कति राम्रो हो अनि सब्द पनि उक्तिकै बधाई छ दुबै लाई
धेरै धेरै राम्रो बहिनी ईवशु र सुप्रीम मल्ल भाई लाई धेरै धन्यवाद राम्रो छ स्वर😮😮😮
दुबै जना को असाध्यै मीठो स्वर ।।❤❤❤
सफलता को शुभकामना सुप्रीम भाइ अनि बहिनी लाई निकै राम्रो दोहोरी छ❤❤
La hai la hai ko le jitxa❤❤
thanku
सारै दामी छ भाइबैनिको अझै पर्गतिको कामना
La badhi x hai.😍😍😍🥀🌹sano bhai.❤️🥀🌹
सार्है मिठो अग्रिम शुभकामना बैनी भाई
Wow dohori sunera khub maja aayo
thanku
Very nice song babu Ra nanu ko dherai dherai subakamana xa
रमाईलो दोहोरी यसरी नै अगाडि बढ्नु शुभकामना छ ❤❤❤❤❤❤
सानाभाई बहिनीको प्रष्तुति अत्यन्तै राम्रो छ।राम्रो लाग्यो।👍️👍️👍️👍️❤️❤️❤️❤️❤️👌👌👌👌👌🌹🌹🌹
एकपटक हैन हजार पटक सुने पनि धित नपर्ने गीत । My favourite Suprim and Isbyu
दुबै नवप्रतिभा लाई सफलताको शुभ कामना 🎉
धेरै धेरै माया अनी शूभ कामना दूवै वाल कला कार लाइ
अति❤राम्रो ❤राम्रो❤लाग्यो❤दोहोरी❤badai ❤ छ ❤नानी❤बाबु❤लाई❤❤❤❤❤❤❤
Kati ramro dohori nani babuko pragatiko kamana
Second ramji khad n raju priyar best of luck both of u...
दुबई लाई suvakamn 👏👏👏👌👌👌😍😍😍😍
इब्सु नानी सोर अनि शब्द सारै नै मिठो छ । उज्जवल भबिष्यको शु-भकामना ब्यक्त गर्दछु ।
Yo dohori herera bado aananda aayo❤❤
Ibsiu sanjyal udaudo dohori ki ek matra tukka ko power house sarài ramro lagyo
धेरै राम्रो 💝❤️
गितको शब्द भन्दा पनि पछिको लय लामो भयो ? जे होस् राम्रो हो शुभ कामना यी जोडिलाई ?
अति मिठो दोहरी बधाई छ २tai lai
बधाई छ सम्पुर्ण टिमलाइ ! गित अति राम्रो छ ।
कति मीठो स्वर नानी इब्सुको सात्जै गाउदाको समयमा दिएको मुस्कान नै सबैभन्दा उत्तम लाग्यो।मीठो लाग्यो।स्वर अनि हासो नै उत्तम हैट।हजार चोटि सुनिसके मैले त।
भाईको स्वर राम्रो हुदाहुदै पनि सिरियस भएर गाएनौ तर इब्सु बहिनिको एकदमै उत्कृष्ट प्रस्तुति रह्यो । आगामी दिनको शुभकामना ।
Babuko sorko ma fan how babulai mero sujab nahasi gaunu parxa la❤❤
Ati ghatlagdo dohori thankyou so much.
कति राम्रा सब्दहरु प्रयोग गरिएको दोहोरी दुबैजनालाइ धेरै धेरै बधाई
बाबु नानी दुवै तगडा । दुवै जना लाई धन्य बाद। दुवै को स्वर पनि राम्रो छ।
दामि छ सुप्रिम बाबू र ईप्सल बुनुकाे दाेहाेरि🎉🎉🎉🎉🎉🎉🎉
👌🙏सधै हजुरलाई ❤️खुसि🌹मिलाेस❄️भगवानकाे❤️🥀आशिर्वाद🌹लागाेस🎀मनले🌷आटेकाे❤️सबै🌹ईच्छा🌷चाहाना🎀पुरा❤️हुदै🌹जावाेस अनिगिती शुभकामना 👏❤️
thanku
Nice अति सुन्दर दाेहाेरि भबिस्य उज्जल छ शुभ कामना ❤
बधाई छ कालिकाेट ❤ वाजुरा लाई
Yo nani ko voice akdam ramro xa ❤❤❤jhan suprim mall bhai ko bbll ❤❤❤
किसन अनि Isbu को दोहरी सुन्न को को आतुर हुनुहुन्छ। Guys❤
साना साना बाबू नानीलाई हार्दिक बधाई छ तिमीहरूको उत्तर उत्तर प्रगतिको कामना छ,कालिकोट बाजुराको नाम राख्नु 🌹🌹
Perfect song
धेरै राम्रो छ भाई बहिनीको लोकदोहोरी 👍️👍️👍️👍️👍️👍️👍️👍️👏👏👏👏👏
भाइ बहिनी दुबै को उत्कृष्ट शब्द सोर पनि दामी ❤❤उज्वल भबिस्य को सुभकामाना🤘🤞
Aba ko jodi Ibsu vs chij grg bro ko dohori herna life ko euta sapna pura hune thiyo aasha ma apeksha gardai ba bye
धेरै धेरै धन्यवाद भाइ वैनी सुप्रिम र ईव्सल लाई, अति नै रमाईलाे ,सभ्य अनि उत्कृष्ट शब्द चयनकाे दाेहाेरी सुनाएकाेमा ! सफलता मिलिसकेकाे छ, अझै प्रगति हुँदै जावाेस ।
सम्पूर्ण टिमलाई धन्यवाद भन्न चाहान्छु ।❤️❤️❤️❤️
सम्भवत मैले सुनेको इब्सु को पहिलो गीत धेरै राम्रो keep it up
अति उत्तम प्रस्तुती सफलता को कामना भविस्य का कर्णधारहरुलाइ ।
बचपन तो बचपन है ।हंसी नहीं रोक पा रहा बच्चा ।फिर भी इबसु जैसी सुरीली आवाज को कड़ी टक्कर दे रहा है ।शाबाश बच्चा ।
धेरै राम्राे लाग्याे । दुवै जना नानी बाबू लाई वधाई छ ।
कति मीठो स्वोर इब्सुको मानछे पनि सारै राम्री good luck
Ibsul le desh khancha good voice
अति उत्तम जोडी उतिकै मिठो आवाज शब्द पनि उतिकै उत्कृष्ट यस्तै राम्रो गाइड गरेर गाउनु लगाउनु होला यो जोडी ले एक दिन दोहोरी को राजा रानी बन्न्ने पक्का छ..सबै टिम लाई बधाई छ...उज्ज्वल भबिस्य को कामना दुबै जना बाबु नानू लाइ
सुप्रिम के भको कति हासेको नानिले गाको सारै मन पर्यो
Suprim babu hasdai gayeko atti man parxa
बाबू हो कति मिठो ❤
दुवै को अझ इव्सुको आवाज त निकै मीठो छ।
सानो बाबुको त फ्यान नै हु इब्सुको आवाजको नि फ्यान भए म❤❤😮
Aja pahilo patak sune ini naniko live dohori sabda srijanako khani bhanda farak naparla testai suprim ko ta jhan k kura dherai ramro lagyo man chhuyo best of luck
कालिकोट कि सान बहिनी लाई धेरै धेरै बधाई छ यस्तै गित गाउदै जानू
Many Many congratulation to you Kalikote Nani.
दुबै भाइ बैनिको मीठो स्वर भबिस्य उजल छ
इब्सुको बेस्ट शुभकामना नानु
अति राम्रो दोहोरि
बहिनी को स्वर कति मिठो छ मुस्कान सहितको 👌👌👌👌🥰🥰🥰🥰❤️❤️❤️❤️
Supar Nani babu haruko dhori
कयी बार सुन चुका हूँ इस प्रस्तुति को।समझ नहीं पाने का बहुत बुरा लग रहा है ।प्यारा-सा बच्चा कितना सुंदर गा रहा है ।
Ramri lok geet gaune baini ani babu
Kati ramro dohori suprim maalla vaii ra didi sabi tim lai dane bhad❤❤❤🎉🎉
कतिराम्रो गित सुपृम मल र इसु को सफल्ता को सुभकामना❤❤❤❤❤🎉